सिताराम परियार र कसम रानी ठकुरी बिच स्टुडियोमै झण्डै लफडा, कृष्ण कंडेल लाई आपत । २५.०१.०८१

Поделиться
HTML-код
  • Опубликовано: 8 янв 2025

Комментарии • 201

  • @ishworbk4707
    @ishworbk4707 8 месяцев назад +43

    गायक गायिकाले विषय वस्तुको गहिराइमा डुवेर त्यही फिलमा गीत गाउनु नै वास्तविक लोक दोहोरी हो।पात्र श्रीमान श्रीमतीको र बिछोडको यो आक्रोस सबैमा यस्तै हुन्छ बास्तविक समाजको यथार्थलाइ समेट्नु भको छ दुवैजनालाइ सफलताको शुभकामना।🎉🎉🎉🎉

  • @prabhumusicsitarampariyar2952
    @prabhumusicsitarampariyar2952 8 месяцев назад +60

    नमस्कार म सिताराम परियार जानी नजानी समाजमा भयको बिकृतीहरुको बारेमा कसम रानी ठकुरी जि लाई यउटा पात्रो बनायर यक अर्काको ठेट भाषामा गायका छौ कति दाजुभाइ दिदीबहिनी को चित्त नबुझेको होला यो गीतमा त्यति समाजमा असरै पारेको जस्तो त लाग्दैन हुन त मलाइ नराम्रो भन्दा झन आत्मा बल बड्छ सबैलाइ धेरै माया र सम्मान छ बिशेष इन्द्रेणी होल टिम र युबराज चौलागाइ सर लाई जय इन्द्रेणी

    • @Juddhakhatri7399
      @Juddhakhatri7399 8 месяцев назад +4

      समाजको यथार्थलाई गितमा ल्याउनु भएको छ हजुर लगाएत गायिका दुबै जनालाई सम्मान छ।

    • @ConfusedDahliaFlower-jj2lz
      @ConfusedDahliaFlower-jj2lz 7 месяцев назад +1

      Dherai ramro

    • @govindaregmi1913
      @govindaregmi1913 6 месяцев назад

      Nice song

    • @BishnuKhanal-le5go
      @BishnuKhanal-le5go 5 месяцев назад

      ramro x hajur sarai man parx hajur ko ang

  • @durgabahadur7769
    @durgabahadur7769 8 месяцев назад +13

    आहा कति मीठो गित स्वरका धनी सिताराम भाइ अनि कसम रानी बैहिनी शुभ कामनाछ

  • @AashikaPariyar-e4r
    @AashikaPariyar-e4r 8 месяцев назад +16

    सिताराम दाइ दोहोरीको राजा हो राजु परियार पछिको शब्दमा आहा अथार्थ बादी गायक कसम र हजुरको जोडी कहिले नछुटोस

  • @rajbhakta2655
    @rajbhakta2655 8 месяцев назад +14

    झकास मिठो रमाईलो दोहोरी कसम रानी ठकुरी पनि कम छैन दोहोरीमा दुबै जनाको दम्दार प्रस्तुति।

  • @balaramkhadka7669
    @balaramkhadka7669 8 месяцев назад +3

    सिताराम परिवारका कुक्का लास्टै मन पछ है दामि भाइरल हुन्छ याे दाेहाेरी❤❤❤

  • @apsarathapa6250
    @apsarathapa6250 8 месяцев назад +12

    आगो आगो ।।।
    भाग 2 पनि आउनु पर्यो हजुर्🌷🌹🙏

  • @bedkumartrai9928
    @bedkumartrai9928 8 месяцев назад +2

    आहा कति राम्रो समाज को यथार्थ चित्रण गरिएको गीत रहेछ अहीलेको यूवा पीढी लाई यस्तै समस्या परेको छ भाग 2को पर्तीक्षा मा छौ उच्च सफलता को शूभकामना सहीत ❤❤❤❤❤❤बीदा हून्छू नमस्ते

  • @sundarkumardangi5061
    @sundarkumardangi5061 8 месяцев назад +3

    आजभोलि को वास्तविक घटनाक्रम रहित लोकदोहरि दुबई जना गायक गाईकि लाई धन्यवाद

  • @SimranShah-yc6cp
    @SimranShah-yc6cp 8 месяцев назад +2

    हो एस्तो पो होत दोहोरी wow😮😮 सारै रमाईलो भयो सबै ले हेर्दिनु होला जस्तो लाग्छ उस्तै प्रतिक्रिया दिनु होला है ❤❤ बधाई छ सिताराम दादा अनि कसम रानी दि ज्यु❤❤❤

  • @kasbisabin6281
    @kasbisabin6281 8 месяцев назад +3

    भाई सिताराम परियार लाइ र बैनी कसम रानी ठकुरीलाई आगामि साङ्गीतिक यात्राको शूभकामना

  • @keshabpariyar8334
    @keshabpariyar8334 8 месяцев назад +3

    बबाल दोहोरी सीताराम सर अनि कसमरानी बधाई छ बधाई यसरी नै अगाडि लम्की जानु❤❤❤❤

  • @RadhikaSharma-v8d
    @RadhikaSharma-v8d 8 месяцев назад +5

    फेेेेेेलिरहेकाे बिकृति अनुसारकाे गित मिलायर गाउदा अचम्म लाग्याे यस्ता गितहरु फेरि सुन्न पाइयाेस कसमरानि बहिनि र सिताराम सरलाइ धन्यबाद

  • @SapanaMagar-bd4sh
    @SapanaMagar-bd4sh 8 месяцев назад +4

    धेरै रमाइलो दाेहाेरी सम्पुर्ण तिम लाई सफलता काे सुभकामना

  • @KaluchhantyalChhantyal
    @KaluchhantyalChhantyal 8 месяцев назад +2

    सीताराम काे आज सम्मको वेस्ट दोहोरी धेरै मन पर्यो भाग 2 पनि लिएर आउन पर्यो

  • @fzre5di300
    @fzre5di300 8 месяцев назад +4

    आहा कति मिठो दोहोरी समाजमा घटेका घटना हरुलाई समेटिएको यो दोहोरी साच्चै रमाईलो लाग्यो ❤❤

  • @sabeethapa1247
    @sabeethapa1247 8 месяцев назад +3

    Kasam rani ko fan vaye ma 😊😊boli vachan ni mitho 😊😊😊

  • @KamalaAcharya-p7c
    @KamalaAcharya-p7c 7 месяцев назад +1

    धेरै राम्रो छ गीत दुवै जना गायक गायिका तथा होल टीम लाई शुभकामना

  • @kishanban4037
    @kishanban4037 8 месяцев назад +1

    ABC इन्देणी कृष्ण सर सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर सिताराम सर कसम ठकुरी बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉🎉

  • @laxmishrestha4940
    @laxmishrestha4940 8 месяцев назад +3

    यस्तो पोहोत दोहोरि भनेको त सारै राम्रो प्रस्तुति कलकार भनेको त गाईका सारै राम्रो शीत गाउनि वाउ❤️❤️❤️❤️❤️

  • @mohanpowdel5438
    @mohanpowdel5438 8 месяцев назад +9

    मलाइत गाउँ घर को घटना जस्तो।लागेओ तर अतिनै राम्रो सुभ कामना दुबै लाओ🌲🌷🌹💐

  • @sapanathapa1979
    @sapanathapa1979 6 месяцев назад +1

    Yo jodi ko matrai dohori hern man lagxa malai ta aaj voli eutai dohori dohorai dohorai herxu mata yo jodi ko dohori♥️

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 8 месяцев назад +1

    यो दोहोरी ले अहिले हो समाज मा भएको याथार्थ लाई समेटेर गाउनु भएको मा सम्मान छ सिताराम भाइ कसम बैनी र होल टिम लाइ❤❤❤

  • @dalbahadurthapa7576
    @dalbahadurthapa7576 6 месяцев назад +2

    हिडेको छस् यो छाती चिरेर नबोल पापी यसरी गिरेर।वा सालिन शैलीमा भव्य प्रस्तुति।

  • @hikmatmagar4191
    @hikmatmagar4191 8 месяцев назад +5

    खत्रा दोहोरी यार दिल खुस हुवा भाग २ पनि हेर्न पाउ रोचक अनि घोच्क गजब दोहोरी अझै प्रगति शुभकामना धन्यवाद

  • @dalbahadurthapa7576
    @dalbahadurthapa7576 7 месяцев назад

    साह्रै खरो टुक्काहरु।केही बोलिन बस्,भन्न मन लाग्यो वा!सलाम छ कलाकार द्वयलाई।

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 8 месяцев назад +4

    आज समकै खतरनाक झटारो गायक शिताराम ज्युको बधाई छ सीता राम ज्यू अहिलेका आईमाई हरु १ सयमा ६५ % मैलाता तापाईले दिएको झटारो भित्र पड्छंन फेरी पनी बधाई दुई जना गायक गायिका लाई ♥️🌷♥️🌹♥️🌹♥️🌷मजा आयो दोहोरी सुन्न

  • @मोहनकोइराला-ङ3द
    @मोहनकोइराला-ङ3द 8 месяцев назад +1

    गित र गितको भावले त गाउघरकै यथार्थ उजागर गरेको त छ तर ,,,,,!
    माया, प्रेम र मनमुटुको भावना लाई सुक्ष्म रुपमा उजागर गर्ने पुरानो परम्पराको दोहोरी । अचेल फोहोरी हुँदै गाको देख्दा भने मन कुँडिँएर आउँछ ।
    अचेल । दोहोरी पनि फोहोरी हुँदै गा छ ।🙏🙏

  • @amargotame-lo2nk
    @amargotame-lo2nk 6 месяцев назад

    थाहा पाए दुनियाँस रमाकाे
    फिर्ता गर्दे खाडिमा कमाकाे अाहा क्या दम छ शब्दमा सिताराम सर । अनि कसम मिस पनि कम त हाेईनन् हई बब्बाल छ । enjoy गरिरछु म त

  • @BalaramRahut-k2x
    @BalaramRahut-k2x 7 месяцев назад +1

    राजु परियार पछिको राजा हो सिताराम शोर पानि तेतिकैई राम्रो छ टुक्का पनि ठिक छ कशम रानित झन रानि भन्दा पनि फरक नपरला जेरिसत गाउने त हो तर जेरिको सोर छैन दोरिमा त टुक्का भन्दा नि शोर चाहिन्छ तर एतिको 🇳🇵 छैन जेरिको♥️♥️♥️🇳🇵

  • @pritamregmi940
    @pritamregmi940 8 месяцев назад +1

    जय इन्द्रेणी कसम ठकुरी को बहिनी हुन रानी ठकुरी 🎉🎉❤❤❤🎉🎉

  • @devchhetri1324
    @devchhetri1324 8 месяцев назад +1

    आगो , भाग -2 पनि आउनु पर्छ ।❤️

  • @keshabbhandari1703
    @keshabbhandari1703 5 месяцев назад

    गरीब बनाइस सुक्को धन जोडीनस \डाइबर पुलिस आर्मी कोई छोडीनस वावो सीताराम दाजु

  • @minbahadur9
    @minbahadur9 8 месяцев назад +3

    त्यति हेपेर त नभनेको भए पनि हुने हो सितारामले

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 8 месяцев назад +1

    सामाजिक यथार्थमा आधारित अत्यन्तै कर्णप्रिय सानदार दोहोरी लाग्यो ।

  • @KrishnaPoudelKrishnapoudel
    @KrishnaPoudelKrishnapoudel 8 месяцев назад +1

    बबाल दोहोरी ❤❤❤

  • @dmamarmahatara3937
    @dmamarmahatara3937 Месяц назад

    आहा निकै रमाईलो दोहोरी

  • @naranaryal5124
    @naranaryal5124 8 месяцев назад +1

    शुभ बिहानी इन्द्रेणी
    अति उत्कृस्ट 🙏🌹🤩❤️

  • @SusilaSunami
    @SusilaSunami 8 месяцев назад +2

    Kati samaya sandharbik dohori gaunu hunx sitaram ji aha hajurko dohori khoji khoji herne garxu

  • @KamalNepali-h6n
    @KamalNepali-h6n 8 месяцев назад +2

    गजब रमाईलो भयो दोहोरि अल्लि छोटो भयो

  • @PrasamsaKanxichhori
    @PrasamsaKanxichhori 8 месяцев назад +1

    समय सान्दर्भिक अर्गानिक दोहोरी हो बुझ्नीलाइ नबुझ्नेलाइ नराम्रो लाग्न सक्छ सिताराम दाइ कसम दिदी सम्मान छ

  • @ganeshthapa9678
    @ganeshthapa9678 7 месяцев назад +2

    वास्तविक समय अनुसार को गीत❤❤❤❤

  • @maninepal3019
    @maninepal3019 8 месяцев назад +2

    dherai ko jiban sangha milne katha bastuma achha dohori sunna payo dubailai samman ani safaltko shubhakamana....

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 8 месяцев назад +1

    जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sitabaral5853
    @sitabaral5853 8 месяцев назад +1

    Wow badhai xa dear kasam rani thakuri and daju sitaram pariyar dubai janalai ❤❤❤❤❤

  • @bhupunirmal2666
    @bhupunirmal2666 8 месяцев назад +1

    दामि छ नि हुजुर दाई ❤❤❤🎉🎉

  • @ashishtamang3433
    @ashishtamang3433 8 месяцев назад +1

    Lastai damdar prastuti duwai tarfabata sarai maZa aayo❤❤

  • @basantahitanga5861
    @basantahitanga5861 4 месяца назад

    यो गाएक गाइका जोडि लाइ सारै सुवाउछ

  • @dambarmallathakurimalla9083
    @dambarmallathakurimalla9083 8 месяцев назад +1

    राम्रो छ ❤❤❤

  • @TikaramOli-r5r
    @TikaramOli-r5r 6 месяцев назад

    सिताराम लाई मान्नु पर्छ ❤❤❤

  • @GopalShahi-b7t
    @GopalShahi-b7t 8 месяцев назад +2

    wow super nice song dubai janako❤🎉🎉❤❤❤

  • @ramusapkota00
    @ramusapkota00 8 месяцев назад +1

    धेरै राम्रो ❤❤

  • @BasantThapa-v3i
    @BasantThapa-v3i 8 месяцев назад +1

    मिठास र दमदार दोहोरी दुवै जनालाई सरस्वती माताको आशिर्वाद रहिरहोस्

  • @dilbahadur1489
    @dilbahadur1489 8 месяцев назад +3

    इन्द्रेणी ले पनि आज चाहिँ ठमेल बाट लियर आयछ गायका 😀😀😀😀😀

  • @harikhadak1453
    @harikhadak1453 8 месяцев назад +1

    Jati suneni pugen....💃💃💃💃🌷🌷🌷

  • @UttamKhadka-e7l
    @UttamKhadka-e7l 8 месяцев назад +2

    यो नै दोहोरी गित मोेलिकता हो❤

  • @kulbahadursunuwar8236
    @kulbahadursunuwar8236 7 месяцев назад +1

    सुपर गित ❤❤❤।

  • @NabarajMagar-j4d
    @NabarajMagar-j4d 5 месяцев назад

    आज यो गित सुन्दा र हेर्दा सार्है मिठो र राम्रो लाग्यो।
    हाल खाडी बाट

  • @ranjitthapa3324
    @ranjitthapa3324 8 месяцев назад +2

    भाग 2 पनि छिटो ल्याउन पर्यो❤❤❤❤❤❤❤❤❤❤

  • @PurnaMajhi-u1w
    @PurnaMajhi-u1w 8 месяцев назад +1

    पर्देसी को कथा मा आधारित छ सारै मन छोयो

  • @DineshMagar-r8h
    @DineshMagar-r8h Месяц назад

    सारै रमाइलो तर सिताराम ले चाइ सारै पेलेर गाउने अलि मजा आएन

  • @GaneshBc-kd8ev
    @GaneshBc-kd8ev 5 месяцев назад

    धेरै राम्रो शब्द हरु गित बबाल धेरै सुभकामना

  • @rameshshrestha9561
    @rameshshrestha9561 8 месяцев назад +1

    खतरा दोहोरी धन्देबादछ दुबै जनालाई ❤

  • @khimprasad7026
    @khimprasad7026 8 месяцев назад +1

    खतरा छ त गाठे दोहरी गीत जय इन्द्रेणी

  • @dilipshahu2063
    @dilipshahu2063 8 месяцев назад +1

    Darsak haruko man jitnte sabda kada budai jana ❤

  • @bhusaljib20
    @bhusaljib20 8 месяцев назад +2

    ramro lageyo 👏👏👏👏👏

  • @ApsanPariyar
    @ApsanPariyar 8 месяцев назад +1

    Hoen sitaram vai babal xtw oo❤❤❤❤

  • @kishanban4037
    @kishanban4037 8 месяцев назад +1

    सिताराम परियार सर र प्यारी कसम रानी ठकुरी बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉

  • @ashokashokashok6320
    @ashokashokashok6320 8 месяцев назад +1

    Wow damii xa dohori❤

  • @tseringyz2086
    @tseringyz2086 8 месяцев назад +1

    Dhami 👌👍👏🙏

  • @clovevange4432
    @clovevange4432 8 месяцев назад +4

    शब्द अलि असजिलाे खालकाे भयाेफ तत र मम समाजमा पचाउन गाह्राे छ 😋😋😋😋😋😋

    • @dalbahadurthapa7576
      @dalbahadurthapa7576 7 месяцев назад

      अस्लिल फोहोरी भन्दा धेरै माथि छ सम्म्मान योग्य छन्, टुक्काहरु।यथार्थमा घटनाहरुको प्रकृति अनुसार हुन्छन्,शब्द चयन।

  • @gomamahat1746
    @gomamahat1746 8 месяцев назад +1

    कत्तिको जिबनमा मेल खाको गित हो के यो राम्रो छ ❤❤❤❤

  • @DipakDipak-yj1bk
    @DipakDipak-yj1bk 8 месяцев назад +2

    अलि सब्दहरु सब्यभासामा गाउनुस हजुर?योचि अलि सुवायन सीता राम सर

  • @kpmc001
    @kpmc001 8 месяцев назад +2

    सिताराम परियार एक लाइभ र स्टुडियो दुबैमा प्रतिभावान गायक हो तर सायद लाइभ दोहोरीमा कार्टेलिङ्ग चलाएका बोक्रे र भाइरल कलाकारको कारणले होला लाइभ दोहोरीतिर कमै देखिनुहुन्छ ।

  • @Nar1985
    @Nar1985 8 месяцев назад +1

    १ हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏

  • @clovevange4432
    @clovevange4432 8 месяцев назад +3

    सीतारामजि अलिकति सेन्तेरम धाेकेर आकाे हाकि जस्ताेछ🤔🤔🤔🤔🤔🤔🤔

  • @AaushKale
    @AaushKale 8 месяцев назад +2

    Sitaram daju ra kasam rani ko jodi khatara x kada dohori

  • @biratamanrai4351
    @biratamanrai4351 8 месяцев назад +1

    कडा भन्दा मधुर मधुर गीत नै सुन्न र हेर्न रुचि लाग्दो रहेछ।

  • @OmRana-id4eu
    @OmRana-id4eu 8 месяцев назад +2

    ❤❤❤❤❤❤❤Jay indreni ❤❤❤❤❤❤❤

  • @dhanbdrshahidbap2080
    @dhanbdrshahidbap2080 8 месяцев назад +1

    Waw! Bbl Dohori ❤❤

  • @sandeshgautam247
    @sandeshgautam247 8 месяцев назад +2

    Kada ❤❤❤

  • @ishwornepali3334
    @ishwornepali3334 8 месяцев назад +2

    Bisayabastu ati ramro uthaunu vayaxa sarai ramro

  • @GangadahL
    @GangadahL 8 месяцев назад +1

    2 path pls❤❤❤❤

  • @hastabahadurlimbub3468
    @hastabahadurlimbub3468 8 месяцев назад +1

    Sita Ram + Kasam Baini Haruka AttiUtkrisht DOHORI ..Dunu Kalakar Prati DHANYEBAD..!

  • @hemantmallathakuri
    @hemantmallathakuri 8 месяцев назад +2

    बबाल दोहरी🙏

  • @tikadevilamichhane4571
    @tikadevilamichhane4571 8 месяцев назад +1

    धेरै राम्राे सिताराम र रानी ठकुरि लाई धन्नबाद 🙏🙏🙏🙏♥️🌹👌👌

  • @khanelboss2613
    @khanelboss2613 7 месяцев назад

    उत्कृष्ट प्रस्तुति 🙏🙏सिताराम दाइ

  • @lifeisstraggule134
    @lifeisstraggule134 8 месяцев назад +2

    आर्मी पुलिस सारै
    दामी टुक्का

    • @NarauanPaudel
      @NarauanPaudel 8 месяцев назад

      Super ❤❤❤ sitaram pariyar ❤❤❤

  • @kaptanlamichhane8836
    @kaptanlamichhane8836 8 месяцев назад +1

    Kada dohori

  • @lachhumanrana4180
    @lachhumanrana4180 8 месяцев назад +1

    Very impressive song from both. Wel done

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 8 месяцев назад +1

    भाग 2 पनि आओस्😍

  • @prakashbaral6149
    @prakashbaral6149 7 месяцев назад

    Samasamayik ghatanama aadharit babbal majja aayo sunda

  • @rupachhetri6544
    @rupachhetri6544 8 месяцев назад +1

    गीत दामि छ हजुकलायौ❤❤❤❤🎉🎉🎉🎉🎉🎉😂😂😂😂😂😂😂😂😂😂😂

  • @sujusth7
    @sujusth7 8 месяцев назад +2

    Hamro ssmaj ko parda ho yo geet

  • @urmilakc1728
    @urmilakc1728 8 месяцев назад +1

    सुनेउ

  • @punpadam4929
    @punpadam4929 2 дня назад

    Kasam rani kaasam se yar you are a super best

  • @BalkrishnaDangi-vs2le
    @BalkrishnaDangi-vs2le 6 месяцев назад

    सारै राम्रो लाग्छ हजुरको गित ❤❤❤

  • @jayantiacharya4285
    @jayantiacharya4285 6 месяцев назад

    19:15कुकुर जस्ताे नहिन तँ भुकेर👍️👍️😀👍️

  • @BijayBista-yn5es
    @BijayBista-yn5es 8 месяцев назад +4

    ❤❤❤❤❤❤

  • @rajbhakta2655
    @rajbhakta2655 8 месяцев назад +2

    दुबै मिली इन्द्रेणी झर्याछ सिताराम लाई पर्नु पिर पर्याछ चल्यो बतास ......।