Это видео недоступно.
Сожалеем об этом.
राजु ढकाल र देवी घर्ती फेरी इन्द्रेणीमा, यस्तो रमाइलो गर्छन् । आज आफ्नो-आफ्नो पोल खोले । HD
HTML-код
- Опубликовано: 9 май 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #RajuDhakal_DeviGharti #LiveShow #
आज भोलि राजु दाई र देवी दिदी लाई इन्ड्रेनि मा छिटो छिटो देख्न पाउँदा खुशी लाग्यो जय गीत जय सङ्गीत धेरै सम्झना र माया कृष्ण दाई लगायतका सम्पूर्ण इन्ड्रेनि परिवारलाई ❤❤❤❤❤
❤❤😂😂
Mmppppppppàp
Sam to you
यो होनि त दोहोरि भनेको जति सुनेपनि सुनिरहु लाग्नि ।आज भोलि छाडा दोहोरि आउन थालो त्यो पनि गित भन्दा हासो र हल्ला धेरै गर्छ्न ।देबि दिदि राजु दाइ लाइ 🙏सम्मान को साथ l
कोइलीको स्वर जस्तै भएकी देवी मिठो शब्दका धनी राजुजी को गीत सुनेर आनन्द लियौँ
इ ढकाल लाई दोहोरिमा !राजु परियारलाई जस्तै माग हुन पर्नी त्र त्यति देखिदैन !स्वर शब्दचाही मिलायर कस्तो ढुक्क संग गाउनिके साह्रै मनपर्यो मलाइत!❤❤
आहा कति मिठाे बुढाबुढि काे दाेहाेरी 🌺💐♥️♥️♥️
हैट सारै रमाइलो पो छ त दोहोरी त ❤️❤️❤️
आज नी बुढा बुढी को दोहोरी
आएछ ❤झकास छ
जय इन्द्रेणी 🎉🙏❤️💯🇳🇵🇳🇵
अर्को भाग पनि चाहियो!!यो जोडिको!क्या मज्जाआयो दोहिरी शुनेर❤❤
धन्यवाद हजुर हरु सबैलाइ👏👏❤️❤️
आहा राजु ढकाल देबि घर्ती म पनि जानू पर्ने रैछ मिस भयो जय इन्द्रेणी
राजु दाइको शब्दमा मा कति मिठास छ देबि दिदी को नि कम छैन राजु दाइ निर्धक्क भएर गाउदा मलाई यति जोश बढ्यो कि कुरै न नगरौ फेरि अर्को भाग पनि हेर्ने जति यता हाजिर हुनु पर्यो।।
यो लाईभ दोहोरी मैले सुनेकै सबै भन्दा पहिला राजु ढकाल र कालिका रोक्का को दोहोरी हो मिरमिरेमा भाले बासेको भन्ने भाकामा मलाई असाध्यै मन पर्ने गाएक राजु ढकाल र देबे घर्ती बुडा बुडिको दोहोरी सुन्न पाइयो सारै रमाइलो लाग्यो अहिले कतार बाट हेर्दै छु समय 10:58 कतार को
अग्रज कलाकार राजुु ढकाल सर प्यारी देवी घर्ती बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉🎉
आहा निकै मिठो गाउनु भयो दुबै हात जोडेर अग्रज कलाकार लाई 💓💓मिठो सम्झना इन्द्रेणी परिबार्लाई😘😘😘💓💓💓💓💓💓
दामी पस्तुती बुडा बुडीको बधाई छअत्यन्तै राम्रो लाग्यो यो सोल्टी ज्यू भन्ने सब्दको गित
यो इन्द्रेणी हिजो भन्दा आज आज भन्दा भोलि झनै रमाइलो हुँदै गाको छ हर नेपालिको साथी इन्द्रेणीलाई धेरै भन्दा धेरै माया गरिदिनु हुने जति यता आइस्यो from seychelles east africa
अति मिठो बुढा बुढीको स्वरमा लोक दोहोरी म अहिले मलेसियाबाट हेरदैन्छु ❤❤❤❤❤❤❤
गजब लाग्यो राजु र देबीको दोहोरी, कति राम्रो अनि रमाइलो जोडि😍🙏
दुबैजनाको मिठो भाका रमाइलो दोहोरी इन्द्रेणी टिमहरुलाई धेरै धेरै धन्यवाद !!
साच्चै भगवानले नि कति राम्रो जोडी दिनु भएको होला के राजु ढकाल जि र देबि घर्ती जि निस्वार्थ भवना को ब्याक्ती
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार ज्यु हरु मा
सारै राम्रो राजु ढकाल र देवि घर्तिको दोहोरि गीत❤❤❤❤❤
यो जोडी नि भगवान ले मिलाको भनेको हो क्या।कति मिठो हासो दुबैको
राजु जी र देवी जी साथै राम्रो छ । अर्को पार्टमा तपाईहरूको लब स्टोरी को बारेमा गाईदिनु बोला ।
आहा कति रमाईलो हो राजु देबी को आहा उनको डसना ❤❤
राजु ढकाल र देवि घर्तिको जोडिको दोहोरी आएसि हेर्न हतार हुन्छु म🤗🤗🤗🤗
सारैनै रामरो ।
Mr Raju dhakal and wife Mrs Devi Ghar ti indreni ma super songs
आदर्श जोडि राजु देबि ज्यु को
अाज भलिवल खेलाडी दिपक पनि रहेछन् त हाे❤❤❤
❤❤❤आहा यस्तो होनि दोहोरी ❤
Davi dd dakhi harako❤❤❤ ddko sor nai mitho ati simpal
Dai Raju Dhakal ani Dd Devi gharti mero best ani respect couple ❤️❤️❤️
अति मिठो दोहोरि हजुर बुडा बुडि को ❤❤❤❤❤❤❤❤
राम्रो हाे दुवै जनाकाे मन पर्छ
उच्च सम्मान छ।
अति रमणीय पल
Khusi lagyo Jodi dekhda
Kati ramailo dohori....
आहाँ कति रमाइलो होके गित गाउनु भएको ❤❤❤❤
Ddko sor sarai mitho lagx
D2 very beautiful voice
सुपर जोडि
Good song iam India Ko Karnataka
आहा कति रमाइलो गित ❤️❤️👌👌💘💘
It was very interesting Lokdohori program I really enjoyed,Thank you to Raju bro and Sister Devi, great song,wishing to hear another program sooner in future and thank you to team of Indreni entirely 🤩👏
आहा ❤❤
दुई जना लाई भगवान ले जनम दिएको कलाकार हुन फेरी देखने पावोस❤❤
देबिको आवाज कत्ती मिठो नाम पनि देबि साच्चिकै देबि नै छिन सोझी इमानदार गायिका
जोडी होस त देबि र राजुको जस्तो केही सङ्का नगर्ने धेरै माया भयको नमुना जोडी ❤️
Yo jodi ta God Gifted nai hun k kasam❤❤
दामी दोहोरी बुढाबुढीको।जुना बैनी ले ज्यान अलि घटाउनु पर्यो।
आज म पहिलो भए जस्तो छ है ।
Ma pani ho pahilo
बधाई छ दुबैजनालाइ❤❤
❤👌
उर्जावान कलाकारको प्रस्तुति ❤️🙏यी दम्पत्तिलाई नमन:🙏🙏
जति हेरेनी हेरि रौ लाग्नी आहा राजु दाइ अनि दिदी ❤❤❤
Good morning everybody
Jaya indreni
Ati best artist as well as life couple
Best of luck
अाहा कति मिठाे दाेहाेरि बुढाबुढिकाे
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
Dameee raju and devi hajur harukoo jodi anee geet
Devi didi pardesi lokgit chhaiyake raju dhakal pardeshama hajur Nepal ma vayara autta buda budi ko dohori chhaiyake didi ❤❤❤❤....
सङै पढेको साथि चन्द्र केसिलाइ पनि इन्द्रेणीमा देख्न पाउँदा खुसी लायो
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जय इन्द्रणी❤️❤️❤️❤️
मलाइ त कृष्ण कडेल र शर्मिला श्रेष्ठ को दोहोरी हेर्न मन लागेको छ
Good song
आहा
जय देबि राजु जय इन्द्रेणी 🙏🙏🎉🎉🎉🎉
Utkrista dohari
1kनपुगेको सथिहरु कोको हुनुहुन्छ सबै जना मिलेर एक अकाँलाई support गर्नु!🙏
Nice
❤❤❤❤❤❤
Wow kastho ramailo indhreni lai sabai ley support garow dhohori ahiley chaleko indhreni ley gardha ho koi koi kalakar ley uhni haru gith gownu powdhai na baneko indhreni ma tini haru ko gith kosai ley na sunu hola jya indhreni hya Krishana kadel
❤❤❤❤❤❤❤
❤❤❤❤
❤❤❤
beautiful couple🧜♀️🏃♂️
yati mitho dohori hunxa ki devi gharti ra raju dhakalko umm harek dohori jhan vanda jhan ramro arko episode pani aauna parxa hai
कति राम्रो भन्नुभएको आमाले
So Beautiful song 🎵 xa dd benaju ko
❤❤🙏🙏❤❤
❤❤
RD, D🎉🎉🎉🎉🎉
जुस चाहिँ जौ को बेच्नु है😂😂
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤🎉🎉❤❤
❤❤❤❤ namste
रमाइलो जोडि❤️❤️❤️❤️🌹🌹🌹
Sarei mitho x लोकदोहोरी हेरि रहु dubei bat heri raxuu
nicely
🎉🎉🎉
Jay indreni
Malai man parne jodi waw😮❤️❤️😊
Debi g ko heraile hasaux
Katti raamro ramailo dohori🥰🥰🥰
जय इन्द्रेणी❤❤❤
Dilip khadka dai lai ni geet gauna launu paryo❤
दामी जति हेर्यो उति मज्जा
Jay indreni ❤❤
धौरै खुसी लाए❤❤❤
मन पर्यो।।