राजु ढकाल र देवी घर्तीले बिहे हुनुभन्दा अगाडिका कुराहरु सम्झिदै जिस्की जिस्की दोहोरी गाए०७५-०४-२५ HD

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

Комментарии • 1,7 тыс.

  • @Khabarbulletintv
    @Khabarbulletintv 6 лет назад +43

    कति राम्रो लोभलाग्दो जोडी हो ।
    अरुको जस्तै चानचुने थोडी हो ।
    यति राम्रो भिडियो unlike हान्ने ।
    संसारकै एक नम्बरको कोडी हो ।हो
    #Raptiaawaj #spmathawor

  • @mayalama7227
    @mayalama7227 3 года назад +2

    कति मिलेको र कति रमाइलो,हसिलो मुहार देवि गर्ती दिदी को जोडी अहा । my best singer devi gharti😘

  • @user-ux7wb8fm2u
    @user-ux7wb8fm2u 6 лет назад +23

    राजु दाइ र देबि दिदी लाई र ईन्द्रेणी लाई माया गर्ने जति एता हाजिर लाउनुस है मेरो त फैब्ररेट हो

  • @user-kn4xn8qj8j
    @user-kn4xn8qj8j 6 лет назад +81

    मलाइ मन पर्ने गायिका देबि घर्ती मगर।।।💕💕
    सारै रमाइलो भो यो कार्यक्रम देबि दिदी र राजु दाइ आउदा।।।💘

  • @shovakharpaudel7582
    @shovakharpaudel7582 6 лет назад +58

    आज मलाई सारै मन पर्ने लोक गीतकि धनी गायिका देबि घर्ती आउनु भा रहिछ यहाँहरुको जोडीलाई धेरै धेरै धन्यवाद !!!

  • @bihunkotesailo
    @bihunkotesailo 4 года назад +4

    दुबै जना लाई बधाई छ।दोहोरी को जबाफ दिने शैली देबि बहिनी को झनै उत्कृष्ट लाग्यो।।।।

  • @krishnatamang8946
    @krishnatamang8946 4 года назад +4

    धेरै राम्रो जोडी जोडीभनेको यस्तो हुनुपर्छ मान्छेलाई धनले होइन मनले खुसी हुन सिक्नु पर्छ ।ईन्द्रेणी भनेको मेरो मुटु हो जय सगींत।

  • @sarojbhandari8502
    @sarojbhandari8502 5 лет назад +10

    सलाम छ याे जाेरिलाहि र धेरै धेरै धन्यवाद छ सम्पुण ईन्देणि यृनिट लाहि किस्न सर बिस्नु माझी लाहि पनि लेउन पायाे हुन्थे सर ईन्देणि मा

  • @ashokbhandari1846
    @ashokbhandari1846 6 лет назад +31

    छड्के हेरु कि इन्द्रेणी हेरु तर अाज इन्द्रेणी नै हेर्दै छु राजुदाई र देबि दिदि अाउनु भएको रैछ रमाइलो छ पक्कै 🌹 जय गित जय सङ्गिति🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹 सबैभन्दा बढी 🌹🌹🌹माया 🌹🌹🌹इन्द्रेणी 🌹🌹🌹🌹🌹🌹🌹लाइ नै🌹🌹🌹🌹🌹🌹🌹🌹🌹माया छ🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🎁🎁🎁🎁🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @kamaladevi5625
    @kamaladevi5625 3 года назад +2

    असाध्यै मिठो गीत गाउनु भो दिदिले
    म उहाँ दिदिको सधैं कदर गर्छु
    मलाइ असाध्यै मन पर्ने कलाकार एक मात्र उहाँ हुनुहुन्छ देबी घर्ती मगर दिदि ।।
    दिदिको अझै थप उन्नति प्रगति हुदै जाहोस। ।

  • @krishnamagar2336
    @krishnamagar2336 6 лет назад +5

    हाम्रो दिदी देवि घर्ती मगर्निको श्रीमान राजु ढकाल बाहुन भेना ज्युलाई नमस्कार ।
    सधैं यसरी नै दिदी भेना ज्यु हासी खुशी रहोस् मिलिजुली अगाडि बढोस् । धेरै धेरै प्रगति होस् ।

  • @pradipgurung3552
    @pradipgurung3552 6 лет назад +59

    राजु ढकाल र देबि घर्ती को रमाइलो दोहोरी हेर्न पाउँदा दिल खुश , जय इन्द्रेणी परिवार !

  • @kmmgr2990
    @kmmgr2990 6 лет назад +220

    लोक गीत मन पराउने जति हाजिर गरौं त।

    • @jangbahadurgurung6307
      @jangbahadurgurung6307 6 лет назад

      सारै रामो् अवाज देबी बहिनी र राजु जवोईको वेल्डन ।

    • @gokulnepali6948
      @gokulnepali6948 6 лет назад +2

      अाजति सुनेर पनि मन ई न भरिनि

    • @aliali-de7ub
      @aliali-de7ub 6 лет назад

      Atam man parxa yo jori ko geet

    • @mukumaya9674
      @mukumaya9674 3 года назад

      @@gokulnepali6948 #@÷22%-. So

    • @mukumaya9674
      @mukumaya9674 3 года назад +1

      Mo7

  • @mahendraaryal5537
    @mahendraaryal5537 5 лет назад +82

    यस्तो चर्चित कलाकार भएरपनि कस्तो सरलता छ एकदमै सरल जोडि respect👏👏👏

  • @bmithun6841
    @bmithun6841 6 лет назад +33

    प्रतिक्षा समाप्त भयो कडा दोहोरी मज्जा आउँछ आज ईन्द्रेणी हेर्न
    जय ईन्द्रेणी जय गीत सँगीत 😍😍😍

  • @shusilwar7227
    @shusilwar7227 6 лет назад +137

    सारै राम्रो जोडी राजु दाइको र देबि दिदिको ।दुबैजना कलाको गलाको धानी अजुमारी अटुट बन्धन कैहिले नटुट्स भन्न चाहान्छु।

    • @subhashbhattarai9019
      @subhashbhattarai9019 4 года назад +3

      योहो दोहोरी, दुबै सर्जक लाइ धन्यबाद।

    • @narayandhakal446
      @narayandhakal446 3 года назад +2

      .

    • @somtulachan9129
      @somtulachan9129 2 года назад

      11'
      Toranla gold cup

    • @aitasuba8952
      @aitasuba8952 2 года назад

      @@subhashbhattarai9019 h row

    • @bimalshahi1402
      @bimalshahi1402 2 года назад

      @@subhashbhattarai9019 l lol pp lol I'm
      I'm lp ppl ppplp
      Lll ppl pp lolp

  • @gomabhandari5993
    @gomabhandari5993 6 лет назад +65

    सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार सुभ प्रभात सुभ बिहानी वहा असाध्यै रमाइलो कति राम्रो जोडी कति हसाउनु भयो हासेर आँसु पुछ्दै छु कहिले दुःख कहिले सुख यस्तै हो जिन्दगी सधैं भगवानले कल्याण गरुन
    इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद
    इन्द्रेणी टिम सबैको जय जय जय होस्
    इन्द्रेणी हेर्नु हुने सबैको जय जय होस्
    सहयोगी हातहरु सबैको जय जय होस्
    राधा कृष्णको जय जय जय होस्।।
    👏👏👏👏👌👌👌👌👍👍👍👌

    • @krishnapuri6879
      @krishnapuri6879 6 лет назад

      बिष्णु माझी र सुन्दर को जोडी पनि हेर्न मौका मिलाउन पर्यो ।

    • @Ranjitkumar-vt6hg
      @Ranjitkumar-vt6hg 6 лет назад

      Goma Bhandari namaskar didi

    • @suryajoti3031
      @suryajoti3031 5 лет назад

      😍😍😘😘😗

    • @bojuboji6868
      @bojuboji6868 5 лет назад

      j

    • @punbagdal4613
      @punbagdal4613 5 лет назад +1

      0

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 года назад +2

    राजुजीले स्व तथा अग्रज कलाकारको गीत गाएर उहाप्रति सम्मान गर्नु भयो धेरै खुशी लाग्यो हार्दिक श्रध्दाञ्जली अग्रज कलाकार झलकमान प्रति

  • @uvraj1061
    @uvraj1061 6 лет назад +13

    वास्तव मा भन्नू पर्दा दाजु हाल वजारमा चलिरहनु भएका कलाकार तथा सर्जक भन्दा पनि पुरानै पुस्ताका कलाकार हरुलाई उपस्थित गराउनु हुन अनुराेध गर्दछु किनकि नेपाली कला तथा गित सङ्गीत मनपराउने हरुले पुराना पुस्ता नचिन्ने धेरै हुनुहुन्छ त्यसैले नया पुस्ता भन्दा पनि पुराना पुस्ता नै कार्यक्रममा ल्याउन अनुराेध गर्दछु

  • @Aditya-eg1kt
    @Aditya-eg1kt 4 года назад +1

    राजु दाइ र देबि दिदी जसतै हाम्रो जात नेपाली हाे भने सबै ले बुजदा राम्रोसँग हामी येक हुनि थियेउ हाेला खास हामी दुई जात मात्रै हाे 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @magarnepali2952
    @magarnepali2952 6 лет назад +43

    लु लु दिदी भेना लाई मेरो तर्फ बाट नमस्कार खुशि लाग्यो दुबै जनालाई इन्द्रेणी कार्यक्रम देख्न पाउँदा

    • @gopalthapa201
      @gopalthapa201 6 лет назад +2

      Bhdahi x debe di hjr ko aawoj

    • @himalpun9081
      @himalpun9081 6 лет назад +1

      Hahahaha koti ramailo

    • @sarithaphatak9878
      @sarithaphatak9878 6 лет назад

      woow nice

    • @asokpariyar3731
      @asokpariyar3731 5 лет назад

      Dherai Khusy lagyo dhaniya bat hamra hasila kalakar Jodi raju Dhaka l ra devi ghati ko mitho sowr ma Ananda ra tapai haru khusy hununai hamro khusy ho

  • @deoneophaney6527
    @deoneophaney6527 3 года назад +1

    Yo barsa Dina vo vanne geet ati mon parxa molai thx raju ji

  • @shivadevtiwari7932
    @shivadevtiwari7932 6 лет назад +19

    लोकगायनको क्षेत्रका जिबन्त जोडी राजु ढकाल र देबि घर्ती।तेजिलो तीखो र मिठो स्वरकि धनी लोकगायिका देबि घर्तिका गीतहरु गुणात्मक र सङ्ख्यात्मक रुपमा धेरै र राम्रा छन।नेपाली लोकगायन क्षेत्रमा अलग्गै मिठो स्वर छ देबि घर्ती को।लोकसाङ्गितिक क्षेत्रबाट देबि घर्ती का गीत हरु हटाउने हो यदि भनी लोकगायन क्षेत्र नै अधुरो र अपुरो हुनेछ।दाम्पत्य जीवन यात्रा जस्तै साङ्गितीक यात्रा पनि निरन्तर अघि बडोस शुभकामना दुबै लाई!!

  • @abistayatri9931
    @abistayatri9931 3 года назад

    नेपाली लाेक गित लाेत दाेहिरि ईतिहासका सुपर स्टार हिरा हिराेनि देबि घर्ती राजु ढकाल।

  • @vishnukancha1018
    @vishnukancha1018 6 лет назад +32

    कार्यक्रम छाेटाे हाे कि रमाइलो भयर छाेटाे लाए मलाई यो जाेढि सधा यस्तै खुशि रहिरहाेस अति रमाइलो भयो अाज कार्यक्रम हेदा हेदा हास्नाले टाउकै दुखिसक्या यार सम्पूर्ण म समधुर सम्झना छ है

    • @chhebahadur698
      @chhebahadur698 6 лет назад

      कायक्रम राम्रो छ

  • @suryasunar4599
    @suryasunar4599 3 года назад

    Surya Sunar
    Indreni karyekaram dami lagchha Raju dhakal ra Debi ghartiko geet sarai man paryo thankyou

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u 6 лет назад +45

    लोक सङ्गीत को साझा मझेरी कार्यक्रम इन्द्रेणी मा यहाँ हरुलाइ स्वागत छ म उदित खत्री हाल मकाउ देखि😍✌

    • @dolraskoti2238
      @dolraskoti2238 6 лет назад

      Sarba pratham ta indreni teamlai ridaya dekhinai welcome vanna chahanchhu.raju& devi ghartiko ramailo program herns paiyo ekdam khusi lagyo .ramro xa feri pani yastsi rsmailo program liyet aaunu hola vanna chahanxu indreni paribarlai.tq

    • @anushrestha8514
      @anushrestha8514 6 лет назад

      Udit Khatri क

    • @dhrubakhulalthapa7619
      @dhrubakhulalthapa7619 5 лет назад

      बिस्नु माझी लाई पनि ल्याउनु पर्यो कृष्ण सर

  • @gitarimal8209
    @gitarimal8209 3 года назад

    राजुभाईलाई बल्लचीने तर देबी
    बैनीलाइ पैलेईचीनेको बैनीकोगीत सारै
    मनपर्छ

  • @user-qj1kn8ww6h
    @user-qj1kn8ww6h 6 лет назад +69

    बिस्णु माझिलाई पनि ल्याउनु पर्यो के ईन्द्रेणि टिम सबै युनिटहरुले सारै न्यास्रो लाग्यो

  • @pawanimahata9146
    @pawanimahata9146 2 года назад +1

    दुबै जना कति स्वरका धनी सधै एस्तै देख्न पाऊ

  • @prakashkhatri8675
    @prakashkhatri8675 6 лет назад +128

    अन्तर जातिय विवाह गर्नु हुने सबै लाइ हिर्दय देखि नै सम्मान गर्छु

    • @devkhadka4379
      @devkhadka4379 5 лет назад +3

      धन्यवाद हजुर लाई

    • @bhupendrakhadkasahiho97
      @bhupendrakhadkasahiho97 5 лет назад +3

      ma pani magarki xori bihe garnuparla yrr

    • @hdhrhdhr9165
      @hdhrhdhr9165 4 года назад +2

      @@devkhadka4379 q

    • @narendraregmi5334
      @narendraregmi5334 4 года назад +1

      bihe ta gareka xan ajhai garxan pani tara thorai matra ramayeka holan natra dherai ko paxi kehi na kehi samasya parekai dhekhinx kina hola maile pani bujhna nasakeko kura

  • @mahendragurung9775
    @mahendragurung9775 3 года назад +6

    वाओ कत्ती मिठो स्वर राजु भाइ को स्वर को लागि हार्दिक नमन !!!

  • @rajusapkota7711
    @rajusapkota7711 6 лет назад +4

    देबी घर्ती र राजु ढकाल को साङ्केतिक जोडी पनि real life को जोडी यो मीलेको एकले अर्कालाइ वुझ्ने जोडी होके भन्या सबैले शिक्षा लिउन या पाठ सिकुन तपाइहरुको जिन्दगी अझै सुखमय बन्दै जाओस यहि छ शुभकामना।साथै सङ्गेतिक यात्रापनी सफल रहोस

  • @santoshmagar2486
    @santoshmagar2486 4 года назад +1

    यी दुई जोडीको जीवन इन्द्रेणी को पर्दामा जस्तै सँधै हाँसेर गाएर बितोस शुभकामना साथै जोडी नै ल्याएर यती राम्रो कार्यक्रम गरेर सम्पुर्ण लोक पारखीहरलाई मनोरंजन दिनुभएकोमा इन्द्रेणी परिवार सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु

  • @nepalit.v4287
    @nepalit.v4287 6 лет назад +27

    धेरै राम्रो छ र अब चै कृष्ण दाइ एकपटक तामाङ सेलो जुहारी सुन्नु रहर छ दाइ तामाङ सेलो जुहारी खेल्ने कलाकार लाई नि ल्याउनु पर्यो प्रेम लोप्चान र इन्दिरा गोले लाइ

  • @ajaybishwokarma4445
    @ajaybishwokarma4445 6 лет назад +11

    आहा"" कति रमाइलो दोहोरी तेसैमा पनि देबि जि र राजु जि को युगल जोडी को साथमा अत्यन्तै मनोरञ्जन लिने अबसर पाइयो ।धन्यवाद सबै इन्द्रेणी परिवार हरु प्रती ।।जय नेपाल्

    • @kesharsing628
      @kesharsing628 3 года назад

      धेरै रमाइलो रहेछ साथी हो हेर्नुपर्छ ल सबैले साथी हो

  • @sp-magar
    @sp-magar 6 лет назад +36

    आज मनले चाहेको बहुचर्चित लोक गायिका देवी घर्ति मगर को बुढा बुढी पो आउनु भाको रहेछ हेर्न सुरू गरियो लोक प्रिय कार्यक्रम ईन्द्रेणी कार्यक्रम!

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 6 лет назад +10

    हजुरहरु सम्पूर्णलाई मेरो नमस्कार छ।राजु दाइ र देवि घर्तीको जोडी दामी छ।सारै रमाइलो पो गर्नु भो खुशी लाग्यो।😂😂😂😂😂😂😂😂😂

    • @lilabaniya659
      @lilabaniya659 4 года назад

      Nice Jodi love u Raju dai & devi dd

  • @abistayatri9931
    @abistayatri9931 3 года назад

    कि सास चाईयाे कि लास चाईयाे नेपाली समाजमा अत्यन्तै बस्त चित्रन गरियकाे लाखौं बर्सकाे ईतिहास बाकेकाे गित छ अादर्निय नेपालकि गायिका देबि घर्ती दिदि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵अब बिस्नु माझिलाई पनि ईन्द्रणिमा देख्न पाईयाेस।।।

  • @thuldai7706
    @thuldai7706 6 лет назад +49

    अलि ढिलो आयो पुरै हेरउकि सुतेर भोलि हेरौ दोधारमा परे हल्का निन्द्रा पनि आउला जस्तो भयो बुडा बुडिको कुरा सुन्दा रमाइलो भइराछ सारै रमाइला जोडि तेस्का बाजे कति हास्नु😀दोहरि त झनै बबाल अब सुत्दिन पुरै हेर्छु

  • @vijaysing699
    @vijaysing699 2 года назад

    देबि घरति को गित सारै मन पर्छ अज देबि भजन मन पर्छ

  • @gobindakhadka9206
    @gobindakhadka9206 6 лет назад +256

    बिस्नु माझी लाई पनि ल्याउनु पर्यो कृस्न दाइ

    • @bharatadhikari7177
      @bharatadhikari7177 5 лет назад +5

      बिस्नु माजि लाइ बोलाउनु परो के कडेल सर

    • @globalonlinetv1107
      @globalonlinetv1107 5 лет назад +2

      @@bharatadhikari7177 auto tuner use garna paye authe ki ?

    • @tekgurung7813
      @tekgurung7813 5 лет назад

      Sahi kura

    • @pradeepbohora4677
      @pradeepbohora4677 4 года назад

      Gobinda Khadka milni vya hajar le launi theya ho sob bishnu maji ko parkhai ma xau r parkhai matra ho

    • @khambasinghthapa2212
      @khambasinghthapa2212 4 года назад

      @@tekgurung7813 $

  • @ganeshgautam8329
    @ganeshgautam8329 4 года назад +1

    सारै मन पर्ने गाऐक गाऐका मन पर्छ किष्ण दाइ

  • @prakashgiri978
    @prakashgiri978 6 лет назад +16

    लोकदोहोरी क्षेत्रमा सफल जोडी एवम् सफल गायक गायिका दैव जनालाई एक्कै साथ दोहोरी गाउदा निकै आनन्द आयो ।।।।

    • @amarmagar4788
      @amarmagar4788 6 лет назад +1

      जय गित जय सङ्गित

    • @prakashgiri978
      @prakashgiri978 6 лет назад

      @@amarmagar4788 धन्यवाद सर

    • @soulpun3550
      @soulpun3550 11 месяцев назад

      ​@@prakashgiri978q
      l-⁰?😊0

    • @manil622
      @manil622 7 месяцев назад

      ङञणभञङ

    • @manil622
      @manil622 7 месяцев назад

      ​@@amarmagar4788ढढढञठ।

  • @nareshchettri1897
    @nareshchettri1897 6 лет назад +11

    devi dijju ko sweet voice ko ma big fan..👌ho ra 🌼🌼I love dijju♥️♥️

  • @yubarajsharma5469
    @yubarajsharma5469 6 лет назад +68

    सारै मिलेको जोडि को दर्शन पाइयो !! दाइ र दिदी दुबै जनालाइ दस औंला जोडि नमस्कार !! हजुर हरु लोक क्षेत्रमा राजा र रानी भन्दा कम हुनु हुन्न!! यति राम्रो जोडि को एकै साथ उपस्थित गराइदिनु भएको मा कृष्ण दाइ लाई हार्दिक धन्यवाद !! इन्द्रेणी को सधै जय होस!!

  • @Sadhu.Ram.Khadka.6767.
    @Sadhu.Ram.Khadka.6767. 6 лет назад +1

    Aaja Ko Yo Indreni Programme Pani Dherai Mann Paryo Ramailo Laagyo ! Ramailo Bhayo ! Mero Mann Parne Gayak Raju Dhakal Ra Gayika Devi Gharti Magar Indreni Programmema Aaunu Bhayachha Malai Dherai Khushi Laagyo ! Raju Dhakal Ra Devi Gharti Magar Malai Mann Parne Gayak Gayika Ho ! Raju Dhakal Ra Devi Gharti Magar Dui Jana Kai Lok Saangitik Jiban Ajjha Safal Banos Shuva Kamana ! Very Nice Jodi ! Indreni Programme Ko Uttar Uttar Pragati Ko Kamana Gardachhu ! Indreni All Teams Lai Thank You So Much ! Sabai Kalakaar Haru Lai Ma Samman Gardachhu ! Krishna Kandel Jyu Raju Dhakal Devi Gharti Magar Krishna Gandharba Jyu Kima Roka Magar Krishna Bajgaai Lagaayat Sabai Baadya Baadak Kalakaar Haru Lai Mann Dekhi Bishesh Thank You So Much All The Best Of Luck ! Lok Dohori Sangeet Premi Sabai Kalakaar Lai Maya Garne Sadhu Ram Khadka 9841574473 9813093887 Jaya Indreni Programme !

  • @jangamagaryoutubechannel3311
    @jangamagaryoutubechannel3311 6 лет назад +82

    देभी घर्ती साइनोले बज्यै हुनुहुन्छ अनि राजु ढकाल देभी घर्ती लाई बिहे गरे पछि बाजे हुनुहुन्छ शिर नुगाइ धोग छ।

  • @deepakmalla6797
    @deepakmalla6797 5 лет назад

    सर्वप्रथम त हाम्रो सु:ख अनि दु:खमा साथ दिन भनि हात बढाउने भन्ने प्रति आँट जुटाउन हुने प्रीय दाजु कृष्ण लाइ धेरै धेरै धन्यवाद साथै हाम्रो लोकप्रिय गायक राजु ढकाल सर हेर्दा पनि सुन्दर र उस्तै मीठा मीठा लोकदोहोरी लोक गीत राष्ट्रिय गीत कि धनि हाम्री लोकप्रिय गायिका तथा हाम्रो देशको चेली देबी घर्ती ढकाल ज्यू फल्दै फूल्दै जानु सम्पूर्ण लोक श्रोताको माया त पाइरहनु भएको छ र अझै सयौ पिँढी सम्म पनि गुञ्जिरहोस् यि तपाइहरूको बुलन्द आवाज र साथै इन्द्रेणी समूह मा पनि अझै फैलिदै जाओस् सम्पूर्ण देशवासी लगायत अन्य देश बिदेशमा छरिएर बस्नुभएको हाम्रा नेपाली दाजुभाइ तथा दिदी बहिनी हरूको माया ममता समेट्न सफल रहोस् कामना गर्दछु

  • @bibashgarangzamagar2083
    @bibashgarangzamagar2083 6 лет назад +18

    खिमा संग मेरो जोडी राम्रो जम्छ राजु सर र देबी मिस को जस्तै 😂😂😂

    • @purushottampanta835
      @purushottampanta835 6 лет назад

      Bîbâsh Gârâñgzâ mâgâr बरू मेराे मिल्छ ईन्टर कास्ट पनि हुने

    • @rajuraj4069
      @rajuraj4069 6 лет назад

      Ra

  • @pradipkumarpoudel365
    @pradipkumarpoudel365 4 года назад +2

    दम्पति त होइनन् तर " राजु परियार र बिस्नु माझी"को जोडी चै एकसाथ इन्द्रेणीमा देख्न पाए यो आत्माले शान्ती पाउथ्यो। तासिदेले,,/// सुन्दरमणि अधिकारी जस्तै ढकाल जी पनि भाग्यमानी हुन् , किनकी बिश्नु माझी, देबि घर्ती जस्ता लोकहस्तीसंग लगनगांठो कस्न पाएका छ्न उनीहरूले, त्यसै चर्चा उनीहरूको। तासिदेले,,

    • @anbitgaming1606
      @anbitgaming1606 3 года назад

      Sunder made daka ho daka sojo gayeka lai bandak banyar fieda lutako xa sala chora la

  • @sabitramagar6944
    @sabitramagar6944 6 лет назад +130

    आज बल्ल आफ्नै गाउकी दिदी देबि घर्ती जि लाई इन्डेणी मा देख्न पाइयो

    • @mahindrathapa2512
      @mahindrathapa2512 6 лет назад +2

      साबित्रा थापा साचै होर देबि दिदी तिम्रो गाउँको

    • @sabitramagar6944
      @sabitramagar6944 6 лет назад +2

      Um hamro gau ko ho

    • @chhebahadur698
      @chhebahadur698 6 лет назад +2

      राजु =जि देबि जि पनि धन्यावाद छ

    • @sabitramagar6944
      @sabitramagar6944 6 лет назад +1

      Ho kanxa

    • @kiranaleale1381
      @kiranaleale1381 6 лет назад +2

      साबित्रा थापा hora

  • @dipendradhami4571
    @dipendradhami4571 2 года назад

    यो जोडि को अगाडि गएर बर्स दिन भो भन्ने गित म आफै गाएर यो जोडि को मन जित्ने ठूलो धोको छ तब प्रुप हुने थियो कि दिपेन्द्र कस्तो फ्यान रहेछ भनेर।

  • @birbahadurroka3938
    @birbahadurroka3938 6 лет назад +24

    आज त सुतनेबेला आयो हेरेर नै सुत्नुपर्यो देबि दिदी र राजु भेनाजुको दोहोरी हेरेर

  • @sarithaphatak9878
    @sarithaphatak9878 6 лет назад +1

    धेरै रामरो गित हु परछ दोहोरि ेसतो पो दोहोरीgood

  • @manojthapa208
    @manojthapa208 6 лет назад +13

    (दुई जानको सोर चै हो के) 💕💕💕💕💕( I like it very much)🌹🌹🌹🌹 💑 💑 💑

  • @harkumagar406
    @harkumagar406 6 лет назад +20

    मिठाे स्वर उस्तै जाेडि सलाम छ indranie time.....🙏🙏🙏🙏🙏🙏🙏😃

  • @gamleentertainment8442
    @gamleentertainment8442 5 лет назад +19

    लोक दोहोरीमा मज्जाले जमेको जोडिलाइ सधै दर्शक स्रोताको माझ यस्तै लोकपि्रय रहनुहुन शुभकामना दिन चाहान्छु

  • @kajimanlohani8620
    @kajimanlohani8620 4 года назад

    भगवान्ले मिलायेर जुराको जोडि राजु जि र देबि जि को

  • @nareshchettri1897
    @nareshchettri1897 6 лет назад +21

    yo chakheawa jodi lai ta mero ♥️♥️mutu ma sajhayako xu👌👌🙏

  • @user-tj1sk1px1p
    @user-tj1sk1px1p 6 лет назад +4

    कृष्ण दाजै आज सार्है खुशी लाग्यो हो! अब पुस्कल शर्मालाई पनि ल्याउने हो कि एक पटक !!

  • @mayathapa4132
    @mayathapa4132 5 лет назад +5

    Murari bojaune daii laee maro Salam xa love u miss u

  • @gautamdindukhiroshan9501
    @gautamdindukhiroshan9501 4 года назад

    भीनाजु को सोर मैले पहीलो पटक सुने दिदी भन्दा कम रहीनछन। दुबै जना को सोर सार्है राम्रो छ।,,,नाइस जोडी

  • @villagernepalese4825
    @villagernepalese4825 6 лет назад +37

    छड्के र ईन्द्रेणी सँगै आयो कुन हेरौं।।देवि दिदि राजु भेनालाई हेरिन्छ पहिला।।।आफ्नी चेलीलाई माया त गर्नै पर्यो।।यो कार्यक्रम को एकदमै प्रतिक्षामा थिंए।।धन्यवाद ईन्द्रेणी परिवार कृष्ण दाजु खिमा सिस सम्पुर्णमा।।।अव माया गुरुङ दिदीलाई बोलाउने प्रयास गर्नुहोला।।हुनत उहाँ लम्जुङतिरै बस्नुहुन्छ होला।।समय मिल्दा पक्कै देख्न पाईनेछ ईन्द्रेणीमा।।।

  • @somnathsiktel1497
    @somnathsiktel1497 4 года назад +1

    देवी दिदी को धेरै राम्रो प्रस्तुति

  • @partaprana2532
    @partaprana2532 6 лет назад +3

    स्वर त भगवान ले दियकै हो देबी दिदी लाई सलाम छ यहा स सम्पुण कलाकार मित्र हरुलाई साथै सम्पुण सहयोगी हात हरू लाई |

  • @dharmasilwal5205
    @dharmasilwal5205 6 лет назад +3

    सुमधुर स्वरकी धनी देवी घर्ती ,

  • @Arun_Chamling
    @Arun_Chamling 2 года назад

    देबि घर्ती कति राम्री लाग्छ।😊😊

  • @suryatamang4875
    @suryatamang4875 6 лет назад +28

    यो बिरानो भुमी कतारको राजधानी दोहा देखि सबैको प्रिय कार्यक्रम इन्द्रेणी हेर्न शुरु गरियो।

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 3 года назад +1

    राम्रो र रोचक जोडिको रोचक र राम्रो रमाईलो हासो र रोचक दोहरि ।

  • @krishnaneupane1602
    @krishnaneupane1602 6 лет назад +10

    आज धेरै खुसी लाग्यो मन परेको जोडि ल्याउनु भएछ अब बिष्नु माझी लाई नि बोलाउनु पर्यो दाजु

  • @vijalbakbal5570
    @vijalbakbal5570 5 лет назад +4

    कस्तो सुन्दर जोडि कति मीठो बोल्नु हुने हाम्रो दिदी भेनाजु

  • @pantasantosh-hi3iq
    @pantasantosh-hi3iq 6 лет назад +19

    आहा कति राम्रो परेबाको जस्तो जोड़ी!!

  • @gibansalyani4675
    @gibansalyani4675 4 года назад

    देवि दि कस्ताे ठेट गाउले भाषा प्रयाेग गरेर बाेल्नु हुन्छ ।उहाँ काे मार्मस्पिपर्स गित अनि मिठाष बाेलि सुन्दा गाउँ घर मा मेलापर्व गर्दा काे याद अाउछ।

  • @binodrana3772
    @binodrana3772 6 лет назад +10

    अाहा कस्तो‌ राम्रो जोडि अाज त मज्जाले हेर्छु।

  • @ansupunmagar2584
    @ansupunmagar2584 3 года назад

    राजु भेना र देबि दिदी सारै रमाइलो लाग्यो ..

  • @hukamchalaune1043
    @hukamchalaune1043 6 лет назад +7

    Ma pani indreni team ko ekdai big fan ho ani raju ani debi d ko prastuti ekdamai man paryo

  • @deergathapa3108
    @deergathapa3108 10 месяцев назад

    कृष्णन कनडेल जीयु को महान कार्य लाई सलुट छ

  • @mohanbista3477
    @mohanbista3477 6 лет назад +17

    वाव सुपर अाजको कारेक्म सारै रमाइलो लागो धन्य षाद राजु सर देबि जि किस्न सर जि लाइ

    • @minbahadur2943
      @minbahadur2943 4 года назад

      Raju ra DEVI KO JODI
      HERDA DHERAI RAMAILO BHAYO

  • @SurajBhirkhoire
    @SurajBhirkhoire 6 лет назад

    वा दाइ भाउजू , हजार नं को कमेन्ट मेरो

  • @roshnagurung1670
    @roshnagurung1670 6 лет назад +47

    आहा! आज श्रीमा/श्रीमतीको उपस्थितिमा निकै रोचक भएको छ कार्यक्रम।

  • @user-cz8nw3ju2u
    @user-cz8nw3ju2u 4 года назад

    देवी सिस को हासो अनि त्यो चंचले पन साह्रै मन पर्छ !!!हासो र चंचले पन मन पराउने यता...............

  • @sunilrana5581
    @sunilrana5581 6 лет назад +3

    सर्ब प्रथम दर्सन नमस्कार इन्द्रेणी टिम लगायत सम्पुर्ण मा निकै रमाइलो गर्नु भयो देबि दिदी को बुडा बुडि ले हजुर हरु लाई धन्यबाद

  • @milanmilan6756
    @milanmilan6756 5 лет назад +2

    अति राम्रो मिलेको जोडि कैले न छुटोस बधाई छ मिठो गित सुन्न पाईयो

  • @gaugharkimagarnikanxi3986
    @gaugharkimagarnikanxi3986 6 лет назад +222

    वाह आज राजु दाजु र देबि घर्ती को जोडि को घम्साघम्सी दोहोरी पो हेर्न पाईयो खुसी लाग्यो देबि दिदी को स्वर चाहिँ हो क्या म उहाँ को ठूलो फ्यान हो !!!

    • @dibugmagar8249
      @dibugmagar8249 6 лет назад +2

      म चाई सानो फ्यान हो😀

    • @सिहँमानतामाङबिद्रोह
      @सिहँमानतामाङबिद्रोह 6 лет назад

      गाउ-घरकी मगर्नी कान्छी हजुरको फेसबुक अकाउन्टमा नाम के छ भन्दिनु परो हजुर।धन्यवाद,

    • @manishmagarpalpali4935
      @manishmagarpalpali4935 6 лет назад +1

      गाउ-घरकी मगर्नी कान्छी moh pni fan

    • @littledream4354
      @littledream4354 6 лет назад +1

      गाउ-घरकी मगर्नी कान्छी
      Sahi ho

    • @jagatbahadur438
      @jagatbahadur438 6 лет назад +1

      मलाई मन परेको कला कार जोडी ईन्देणीमा देख्नन पाईयो खुशी लाग्गो

  • @premkumarghartijaimashiame4278
    @premkumarghartijaimashiame4278 5 лет назад

    लतामङगेसकर जस्तै आवाज कि धनि देबि घर्ति बधाई

  • @prkashadhikar3483
    @prkashadhikar3483 6 лет назад +5

    सुमधुर स्वरका धनी युगल जोडी राजु ढकाल र देबी घर्ती ज्यूको अावाजमा दोहोरो सार्है मिठासपुर्ण छ !✌💑म चितवने प्रकाश साउदी अरेबिया बाट !✋

  • @sajanlamichhane7427
    @sajanlamichhane7427 6 лет назад

    बास्तवमा देवि घर्तिको जस्तो क्युट स्वर अरु गायिका को छैन होला सायद ।

  • @kisanban7099
    @kisanban7099 6 лет назад +5

    राजु दकाल जि देवी घती जि अाज काे दाेहाेरी गित राम्रो तपाई का गित सारै राम्रो छ सबै गित राम्रो छ इन्देणी तिम लाई माया लान्छ साउदि

  • @vinodbist6214
    @vinodbist6214 3 года назад +1

    Maha Jodi devi vauju raju dai great

  • @madhugnawali9386
    @madhugnawali9386 6 лет назад +5

    कति रमाइलो हो राजु दाजी देबि दिदी लगायेत सबै लाई नमस्कार हैत

  • @rupakbhandari5621
    @rupakbhandari5621 5 лет назад

    एसै गरी बिस्नु माझी र सुन्दरमणी अधिकारीको पनि लाइभ हेर्न मन थियो तर के गर्नु राजु ढकालको जस्ता बौद्धिक छैन सुन्दरमणीसंग

  • @tekrajgurung6027
    @tekrajgurung6027 6 лет назад +10

    साह्रै रमाइलो लाग्यो,देबी दिदिको गितले मनै लुट्यो

  • @rajkumarbhujel5934
    @rajkumarbhujel5934 6 лет назад

    कति हास्नु हो हासेर जिन्दगी को दुख नै हरायो एकछिन भए नि।।

  • @tejbahadurshrestha7097
    @tejbahadurshrestha7097 6 лет назад +18

    बहुमुखी लाेकदाेहाेरि गायिका देबि जिलाई धेरै धेरै धन्यवाद साथै सम्पूर्ण टिमलाई

  • @BishalGurung104
    @BishalGurung104 6 лет назад +2

    मलाई सराइ मन पर्ने जोडी राजु जि र देवि जि अक्दम राम्रो छ असधै राम्रो छ रमाइलो भयो म इन्द्रेणी कार्यक्रम सधै हेर्ने गर्छु सम्पुर्ण इन्द्रेणी टिम लाई हृदय देखि नै धन्यवाद दिन चहन्छु ✌✌

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 6 лет назад +111

    अाहा कति रमाइलो

    • @laxmanchettri7904
      @laxmanchettri7904 6 лет назад +2

      Bhagawati bhagawati paudel तपाई लाई त हरेक युटुव च्यानल मा भेटछु त ।आज पनि देख्दा खुसि लाग्यो

    • @alansbddbdjdhbd5186
      @alansbddbdjdhbd5186 6 лет назад +2

      Bhagawati bhagawati paudel होत नि है

    • @bhagawatibhagawatipaudel7233
      @bhagawatibhagawatipaudel7233 6 лет назад

      LAXMAN CHETTRI धन्यवाद

    • @bhagawatibhagawatipaudel7233
      @bhagawatibhagawatipaudel7233 6 лет назад

      Alansbddb Djdhbd हजुर

    • @alansbddbdjdhbd5186
      @alansbddbdjdhbd5186 6 лет назад

      Bhagawati bhagawati paudel tapaiko nacho pani ati man paryo ni malai t

  • @jyotithapa7264
    @jyotithapa7264 3 года назад +1

    Nice couple Raju Dai ra Devi Didiko

  • @onlinedon1410
    @onlinedon1410 6 лет назад +3

    यी बुढा बुढिले हसाएरै मारे।सलाम छ यो जोडीलाई ✋✋ हाल दोहा कतार

  • @aartipun2471
    @aartipun2471 Год назад +1

    दुबै जना जोडिल।इ शुभकामना ❤❤❤❤❤🎉🎉🎉🎉