भालेले खुईलीलाई बुढी भनेपछी पर्यो || khuili rodhi ghar episode-1 || LIVE DOHORI || Nawina VS Nabaraj
HTML-код
- Опубликовано: 1 апр 2024
- Live Dohori
Nawina Silwal Vs Nabaraj Kapri
Original Video Links: • Nepali Lok Dohori | Hu...
singer: Nabaraj Ghorasaini, Indira gurung, mina Prasai
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
Follow Bishal Rai On Facebook-
/ mfu.bhai. .
Mobile No: 9808349809
(Online supporter) - Развлечения
सम्पुर्ण भगवानरुपी दर्शहरुमा नमस्कार🙏
अन्ततः धेरै दर्शहरुको प्रतिक्रिया पश्चात् म आफैंले लाईभ दोहोरी सुचारु गरेको छु। हजुरहरुले साथ र माया दिनुभयो भने यो कामलाई पनि निरन्तरता दिने बाचाका साथ पहिलो भाग पस्केको छु। सेयर गर्दिनुहुन्छ भन्ने अपेक्षा राखेकि छु है हजुर🙏😍 love you everyone❤️❤️❤️
हजुरहरुकी चुल्बुले खुईली "नविना"
Khuili suport me
🎉🎉🎉🎉🎉🎉🎉🎉badhai xa hjr lai yastai ramro git ko lagi diju ❤❤❤❤❤
धबध@@BhumikaBc-rw8rv
शब्द चयन अलिक राम्रो गर्नुपर्ने देखियो अरु सबै ठिकै छ भाले भाइको अति नै राम्रो छ भाइको शब्द सानदार कडा हान्छन अति राम्रो छ ❤❤
गित मा धेरै असभ्य सब्दहरु राखेकाेले तेति राम्राे लागेन मलाई त
भालेको दोहोरी धेरै हेर्छु म
कोको हुनु हुन्छ भालेको fan
धन्यवाद हजुर😍सेयर गर्दिसो न हस् 🙏❤️
खुइलि को friend ❤❤लभ यु खुइलि
एक दम खुशी लाग्यो खोइली दिदी ❤यो भिडियो लाई नी भिउज को वर्षाद गरम होई❤
धन्यवाद हजुर, सेयर नि गर्दिसो हस् 😍😍🙏🙏
नवीन मैयालाई हार्दिक बधाई अब खुईली दोहोरी अब्बल गायकिका बन्ने निश्चित छ। सफलता अग्रिम शुभ कामना छ।
राम्रो दोहोरी छ खुइली &भाले को ❤️❤️❤️❤️❤️💐💐💐💐🙏🙏🙏🙏🙏उतोरउतोर परगति को शुभकामना ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
धन्यवाद हजुर🙏😍सेयर गरेर सपोर्ट गर्दिसो न हस् ❤️❤️❤️
खुईलिको बैनिको पर्तिभा राम्रो छ❤❤कमिडत थियो अझै दोहोरी मा पनि खुन्खार छिन❤❤❤
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर पनि गर्दिसो न हस् ❤️🤗
जिन्दगीमा पहिलो पटक कडा दोहोरि सुनदै छु😂😂😂😂😂
धेरैलाई मनोरञ्जन आउने दोहोरी छ congratulationkhuili
मलाई लास्टै मन पर्छ गित र हाउउभाउ मिस यु खुईलि मायालु ❤❤❤❤❤❤❤❤ सुपर हिट धादिगे भाले काभ्रि 😂😂😂😂
सारै नै राम्रो दोहोरी सफलताको सुभकामना खुइलि❤
धन्यवाद हजुर🙏😍 सेयर पनि गर्दिनु भए अझै प्रेरणा मिल्ने थियो 🤗❤️❤️
Ok सेयर नि हुन्छ अर्को भाग अझै दमदार आओस छिटै हेर्न मिलोस❤
धेरै राम्रो छ नबिना बैनि को दोहरि खुसी लाग्यो
बबाल छ दोहोरी धेरै धेरै सफल्ताको सुभकामना व्यक्त गर्दछु ❤❤❤❤
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिनुस् हस् 😍❤️
Vhaly solta Kada honi😂😂😂❤❤
खुईलिले लाईभ दोहोरीमा पनि उधुम मच्चाउने भई गरि खाउ खुईली सफलताको शुभकामना ❤ म मलेसिया बाट
मीठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏😍सेयर पनि हस् 🤗❤️
@@nawinakhuili9940 हस तर बहिनी नविना शब्दमा ख्याल गर है गीत गाउदै गर्दा शब्दको अर्थ दोहोरो नलागोस सफलताको शुभकामना❤️❤️❤️
सारै राम्राे है दाेहाेरिमा यस्ताे अभिनय गजब सुहाएकाे छ खुइली
ल हार्दिक बदाइ छ खुइलि दिदि सारै राम्रो छ अझै अगाडि बड्नु होला सुभकामना🎉🎉
Thank you hajur share gardiso huss🤗😍
Very.goodkhule
खतरा दोहोरी गाउने रहेछ खुइलिले।
शब्दचयन गर्दाध्यानदिनु बहिनी प्रयासराम्राे छ । प्रगतिकाे कामना ।
धन्यवाद हजुर, सेयर नि गर्दिसो हस् 😍😍🙏🙏
धेरैधेरै बधाई छ दुबै लाई ❤❤
धेरै राम्रो प्रस्तुति दुबै जना को अझै अगाडि बड्दै जानु होला अझ राम्रो राम्रो प्रस्तुति हेर्न पाई रहु हुक्का चिलिम्ले❤❤❤
ल बधाई छ
याच खुइलि
अार्को पतक चिज गुरुङ लाई बोलाउनु ल खुइलि🙏🇳🇵🇸🇦😎
धन्यवाद हजुर, सेयर नि गर्दिसो हस् 😍😍🙏🙏
श्याम राना संग खुइली को गीत हेर्नू पर्यो है अब
खुईलीलाई सफलताको शुभकामना! सारै उत्कृष्ट प्रस्तुति 🎉🎉🎉
धेरै राम्रो छ। प्रगति गर्दै जानु यहि मेराे शुभकामना बैनिलाई।
Keep it up sister josh chai babal xa hai
Khuili multi talented vanne thaa vayo hijo dekhi😂 good luck🦋😍
Good Luck baini la tapai ko yatra ramro hos get win ok be positive always la.
waa nice खुइलि
वाव एक्दम बबाल गीत 👍️👍️
Dami dami aagdai badadai janu ramro xa krishna kadel flock hune vo ani aru lai sayog pani gardai janu
Sarhi ramro dhohori.vai.bainiko❤
धन्यबाद शिस नबू अति राम्रो ❤🎉
❤❤❤😊
Waoooo so nice voice khuilee sister
खुइलीको गीत त होईन ईनर्जी लेवल को चाहिं म पनि फ्यान हो ।
मीठो प्रतिक्रियाको लागि धन्यवाद🙏 सेयर गरेर साथ पनि दिस्यो न हस् ❤️🤗
राम्रो लाग्यो निरन्तरता दिनू होला टेन्सन भको बेला mind fress bhayo
धन्यवाद हजुर, सेयर नि गर्दिसो हस् 😍😍🙏🙏
भाले पनि आजभाेलि कडा हुदै गएकाे छ ।
धन्यवाद हजुर😍सेयर गर्दिसो न हस् 🙏❤️
बबाल छ दोहोरी धैरै धैरै सफल्ताको शुभकामन व्यक्त गर्दछु।❤❤❤❤
खुईलि र भाले को गित कडाँ सफलताको शुभ कामना🙏🙏🙏
धन्यवाद हजुर😍सेयर गर्दिसो न हस् 🙏❤️
शुभकामना very good
Wooow ..बबाल बिजोक रमाइलो छ के दोहोरी गित.. अझै राम्रो गर्दै गैसियो ल.. best of luck👍️👍️❤️👈️
धन्यवाद हजुर🙏😍 सेयर पनि गर्दिनु भए अझै प्रेरणा मिल्ने थियो 🤗❤️❤️
Nabinako daammi x👌👌👌but bichma boleko ramro sunidaina git mai jawaf good hunxa
धेरै राम्रो
बैनी भेलु बाजे खोइ ? भेलु बाजे लाई पनि लिएर आउनु ल अन्त्यमा बधाई साथै सफलता को सुभकामना👌🌹❣️
धन्यवाद हजुर🙏😍सेयर गरेर सपोर्ट गर्दिसो न हस् ❤️❤️❤️
गलैंचा वाला प्रकाश अधिकारी काे र खुईलिकाे सुन्न पाईयाेस् अर्को एपिसाेडमा ❤❤
धन्यवाद हजुर😍सेयर गर्दिसो न हस् 🙏❤️
होनि ❤❤❤
खुइलीले गीत गायकको कि कथा पढेको तर तर कन्फिडेन्स लेभल चाहिँ मान्नै पर्छ है❤🎉😂
धन्यवाद हजुर😍सेयर गर्दिसो न हस् 🙏❤️कमेडियन गो नि त अनि हल्क नौटन्की गैहाल्ने रैछ हेहे🤗🤗🤗😁😁😁
Nice video dd💓💗
धेरै रमाइलो दाेहाेरि धेरै धेरै शुभकामना सम्पुर्ण टिम लाई
धन्यवाद हजुर😍सेयर गर्दिसो न हस् 🙏❤️
अब शागर सुमन बाले श्याम भाले शकँर सबै टिमलाई ल्याऊनु होला है होल टिमलाई खुईलि जि शुभ कामना हजुर लाईभ दोहोरि मा सफलता होस जय शम्भु🙏🙏
हस् प्रयास गर्नेछु। धन्यवाद हजुर😍सेयर गर्दिसो न हस् 🙏❤️
Ajhai pragiti gardai janu holaa
Didi malai ni hjr sanga dohori gauna rahar xa😂🎉❤
khuili ra shyam daiko dohori herna mon xa kahile auxa hola please...yo chai babal hunxa hola...
दामि छ बिस्तारै सिक्दै जानि हो तर अल्लि सब्दमा ख्याल राख्नि खुइलि जि बाकि सब थिक
Thank you hajur share gardiso huss🤗😍
@@nawinakhuili9940 अबस्य्😍
राम्रो छ
बधाई छ खुईली बैनी लाई रोधो घर खोलेकोमा सम्पुर्ण टिम लाई धन्यबाद छ❤❤❤❤❤
मिठो प्रतिक्रियाको लागि धन्यवाद🙏 सेयर गरेर साथ पनि दिस्यो हस्🤗❤️अनि नयाँ एपिसोड पनि आइसकेको छ हेरेर प्रतिक्रिया दिस्यो हस्😍ruclips.net/video/2E0Sg3SjoQA/видео.htmlsi=7gMTqD05yIq4rl94
Best of luck khuili beautiful piyari mayalu❤❤❤❤❤❤❤❤❤❤❤❤dami xa dohori
धन्यवाद हजुर, सेयर नि गर्दिसो हस् 😍😍🙏🙏
सफलताको शुभकामना 🎉🎉🎉
धन्यवाद हजुर, सेयर नि गर्दिसो हस् 😍😍🙏🙏
Khuili man paryo
बिहे गर भाले र खुईली
Hkhatra ramilo chha dubijanako look dohori good luck love you both 🥰 🥰 🌹 🥰 👍👍👍👍👍👍👍👍👍👍👍👍
राम्राे लाग्याे दोहोरी ❤❤❤❤❤ खोइली त निकै मोटाएकी छन् नवराज त सधै एक्सपर्ट छन् हरेक दोहरी मा ❤❤❤❤❤😊
मिठो प्रतिक्रियाको लागि धन्यवाद🙏 सेयर गरेर साथ पनि दिस्यो हस्🤗❤️अनि नयाँ एपिसोड पनि आइसकेको छ हेरेर प्रतिक्रिया दिस्यो हस्😍ruclips.net/video/2E0Sg3SjoQA/видео.htmlsi=7gMTqD05yIq4rl94
धेरै राम्रो छ nakkali khuili
धन्यवाद हजुर🙏😍सेयर गरेर सपोर्ट गर्दिसो न हस् ❤️❤️❤️
Khueli ta kada raxain vaaae
Nice video
म पनि सक्छु rap🎉🎉🎉🎉🎉🎉
dherai dherai ramro gaunu vako xa dubai le ajhai yasari nai pargati gardai janu hola😍😍😍🙏🙏🙏
Serial dekhi dohori ma auda malai sahrai khushi lagyo.ajhai part 5 ko ryap song Aooos vanxu mata
सधैं यसरी नै सफलता मिल्दै जओस कामना छ ।
मीठो प्रतिक्रियाको लागि धन्यवाद🙏 सेयर गरेर साथ पनि दिस्यो न हस् ❤️🤗
Aldbest nice song
bhale is so calm, khuili is aggressive on screeen
😂😂😂वाउ दामी खुईली दामी भालेको झोल झरेछ सफलता को शुभकामना
मिठो प्रतिक्रियाको लागि धन्यवाद🙏 सेयर गरेर साथ पनि दिस्यो हस्🤗❤️अनि नयाँ एपिसोड पनि आइसकेको छ हेरेर प्रतिक्रिया दिस्यो हस्😍ruclips.net/video/2E0Sg3SjoQA/видео.htmlsi=7gMTqD05yIq4rl94
Badai xa khuili sis hjur lai moni auxuni didi hjur ko rodi garmsarai ramailo dohori khuili v\s vale
Thank you hajur share gardiso huss🤗😍
राम्रो छ, प्रगतिको कामना !
Thank you hajur share gardiso huss🤗😍
मज्जाको दोहोरी जति हेरेनी हेरि रहु लाग्नी खुइली जि साथै सफलता को अझै शुभकामना
मिठो प्रतिक्रियाको लागि धन्यवाद🙏 सेयर गरेर साथ पनि दिस्यो हस्🤗❤️अनि नयाँ एपिसोड पनि आइसकेको छ हेरेर प्रतिक्रिया दिस्यो हस्😍ruclips.net/video/2E0Sg3SjoQA/видео.htmlsi=7gMTqD05yIq4rl94
यो खुइलिको सब्दा बोली नै ठिक लागेन हेर्न मन नै लागेन हो
धन्यवाद हजुर, सेयर नि गर्दिसो हस् नहेरे पनि😁 😍😍🙏🙏
Wow😱
amazing performance Nawina VS Nabra👌
iam watching from abroad.
good luck to you💐🎈🌹❤️
दामी लाग्यो लभयु खुईली😘😘
मिठो प्रतिक्रियाको लागि धन्यवाद🙏 सेयर गरेर साथ पनि दिस्यो हस्🤗❤️अनि नयाँ एपिसोड पनि आइसकेको छ हेरेर प्रतिक्रिया दिस्यो हस्😍ruclips.net/video/2E0Sg3SjoQA/видео.htmlsi=7gMTqD05yIq4rl94
La dami xa khuiliko karyakram❤❤
भाले 🐓 मन पर्ने जति यता हाजिर 👌
धन्यवाद हजुर🙏😍 सेयर पनि गर्दिनु भए अझै प्रेरणा मिल्ने थियो 🤗❤️❤️
आँच खुइली ! लभ यू।
आफ्नै कार्यक्रम संचालन गरेकोमा धेरै धेरै धन्यवाद ।
मीठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏😍सेयर पनि हस् 🤗❤️
भालेलाइ समाई राखे खुइली रोधीघर उधुम चल्नेभयो शुभकामनासहित
धन्यवाद हजुर, सेयर नि गर्दिसो हस् 😍😍🙏🙏
बधाई तथा शुभ कामना छ ❤🎉
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिनुस् हस् 😍❤️
Kati hasnu k 😂😂 bis khuwayar marxuvre 😂😂😂
Aja bata tha vayo khuili didi multitalent hunuhudo raixa vanera😁 any way big fan diju🥰
ल नविना बहिनी पहिलो पल्ट दोहोरी चैनल खोल्दै हुनुहुदो रहेछ, खुशी लाग्यो र स-सर्त सब्सक्राइव पनि गरिदिएको छु।राम्रा राम्रा दोहोरी गीतहरु प्रस्तुत गर्दै जानुहोस्। मेरो सानो अनुरोध कम्तिमा दोहोरी प्रस्तुत गर्नु अघि भुमिका बाधेर, कलाकारहरु को परिचय गराएर कार्यक्रम संचालन गर्नु होला। हाइलाइट दिएर केवल गीत मात्र प्रस्तुत गर्दा कार्यक्रम खल्लो हुन्छ। सफलता को धेरै धेरै शुभकामना।
धन्यवाद हजुर🤗 सेयर गर्दिसो न हस् 🙏😍❤️
दिमाग फ्रेस हुने गित्👍️👍️👍️
सफलताको शुभकामना 🎉🎉🎉🎉
मीठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏😍सेयर पनि हस् 🤗❤️
wow बबाल रमाइलो दोहोरी एकदम राम्रो 👍️👍️👍️👍️
धन्यवाद हजुर🙏😍सेयर गरेर सपोर्ट गर्दिसो न हस् ❤️❤️❤️
धेरै राम्रो हसायरै मारि सुईलि,,😂
सफलताको शुभकामना सिस🎉❤
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिनुस् हस् 😍❤️
बधाई तथा शुभकामना ❤❤❤
la badahi xa romantik xa song all unit lae badhai xa❤❤❤❤❤
Thank you hajur share gardiso huss🤗😍
सारै रमाइलो लाग्यो गीत सुन्द ❤❤❤❤
धन्यवाद हजुर🙏😍 सेयर पनि गर्दिनु भए अझै प्रेरणा मिल्ने थियो 🤗❤️❤️
Ramro perform sis
Wow dhirai ramro xa hae ❤❤❤❤
धन्यवाद हजुर, सेयर नि गर्दिसो हस् 😍😍🙏🙏
Ati uttam dherai ramro ani badhai pani ❤❤
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिनुस् हस् 😍❤️
WoW बबाल दोहोरी चलेको छ त 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मीठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏एक सेयर गर्दिसो हस्🤗अनि सुमन परियार जि सगको दोहोरी आइसकेको छ त्यो पनि हेरेर प्रतिक्रिया पाउँ है त😍 ruclips.net/video/2E0Sg3SjoQA/видео.htmlsi=_ktDxr--Gt76g_jw
❤❤❤❤❤❤
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिनुस् हस् 😍❤️
Valey is fen Nicc dohori ❤❤valey bro tukka Sahi lagxa
मिठो प्रतिक्रियाको लागि धन्यवाद🙏 सेयर गरेर साथ पनि दिस्यो हस्🤗❤️अनि नयाँ एपिसोड पनि आइसकेको छ हेरेर प्रतिक्रिया दिस्यो हस्😍ruclips.net/video/2E0Sg3SjoQA/видео.htmlsi=7gMTqD05yIq4rl94
सबै ठिकैछ ,शब्द चयन प्रयोग मा केही ध्यान दिनुहोला बैनीले।राम्रोछ
मीठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏एक सेयर गर्दिसो हस्🤗अनि सुमन परियार जि सगको दोहोरी आइसकेको छ त्यो पनि हेरेर प्रतिक्रिया पाउँ है त😍 ruclips.net/video/2E0Sg3SjoQA/видео.htmlsi=_ktDxr--Gt76g_jw
आहा कति सुन्दर मिठो गीत ❤❤❤❤
धन्यवाद हजुर🙏😍सेयर गरेर सपोर्ट गर्दिसो न हस् ❤️❤️❤️
La Hardik Suvakamana...Go ahead ❤❤❤
Thank you hajur share gardiso huss🤗😍