प्रेम परियार र खुईलीको गोप्य सम्बन्ध Khuili Rodhi Ghar | Part -11 | Prem Pariyar Vs Nawina | DOHORI
HTML-код
- Опубликовано: 28 сен 2024
- Khuili Rodhi Ghar | Part -11 |
Raju Priyar Vs Nawina Silwal
Original Song link : • Hunna Ra ? - Basanta T...
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
#nawinasilwal #rajupariyar #livedohori
मेरो प्यारो प्यारो भगवानरुपि दर्शकहरुमा नमस्कार🙏
हजुरहरुको मायाले "खुईली रोधिघर" सफल भैरहेको छ। हजुरहरु प्रती आभारी छु। आज हामी सबैले माया गरेको चर्चित सदावहार गितका गायक "प्रेम परियार" लाई लिएर आएकी छु। सबैले सेयर गर्दिनुहोला हस्। साथै "Nawina Khuili" लाई लाइक, कमेन्ट र सब्स्क्राइब पनि गर्दिसो हस्। सम्पुर्णमा मीठो माया❤️ love you everyone keep loving your khuili ❤️
खुईलि नविना बहिनी तपाईंले सिरमा सिर्बन्दि लगाउदा सारै सुवाको छ, क्या सुन्दरी देखिनु भाछ /
❤❤❤❤❤
Keep smiling , keep singing with your chulbule nature Nabina ji. You are a beautiful live folk duet singer. Keep it up. Go ahead and ahead.
❤❤❤❤❤
😅
Kuiliko avinaya pani dhohori ni kala chai vako ho bainiko❤
नविना बहिनीको कला,हाउभाउ,पहिरन,गीतको शब्द र टुक्काको एकदमै तालमेल मीलेको छ। अझै राम्रो होस्,अझै धेरै दर्शकको माया मन जित्नु बैनी सफलताको शुभकामना ❤
प्रेम परियार लाई खोजी रहन्थे युट्युब म आज सारै खुसि लाग्यो
खुइलिको प्रस्तूती सारै राम्रो लाग्छ मजा आयो
खुईली जि तपाईले स्वागत गर्ने क्रममा मेन बेक्तिलाई मात्र नभएर अन्य बाध्य बाधक देखि सम्पुर्ण कलाकार हरुलाई सु स्वागत गर्ने बानी गर्नुपर्यो।किनकी उहाहरुलाई पनि खुशी र हौसलाको अपिक्षा हुन्छ। बाकी आगामी दीन सफल रहोस धन्यवाद 🙏
Sahi ho eti raamro bajaudai hununxa sorma mithas thapne kam garnuvaxa
Prem pariyar aauda khusi lagyo
👁️👁️🗨️खुइली दिदीको लाइभ दोहोरी नछुट्टै गर्न हेर्ने साथीहरूको को को हुनुहुन्छ❤❤❤🥀💐👩❤️💋👨👉️🙏🙏🙏
म खडक मगर
Watching for Prem pariyar🎉
बधाई छ् प्रेम परियार
अति राम्रो गित ।
आहा मलाई चाई रमाईलो लागो अरू लाई कस्तो लागो थाहा भयन❤❤❤❤❤❤❤❤❤❤❤❤
मैले हेर्दाहेर्दै 1000 भ्युज बढ्यो बधाई छ नविना खुइली ।
Doxt kada aayo
सारै रमाइलो दोहोरी गित ❤❤❤❤❤ सबै टिम लाई सफलता को सुभकामना ❤❤❤❤❤
Super excellent episode so very nice song ❤❤❤❤❤
Nice song❤❤❤
Waw sarai ramro lagyo dohiri❤❤
wonderful dohori song❤
feri pani yo geet gaunu hola prem vai
🙏🙏
beautiful song
Thank you 4 k family🙏🏼🙏🏼💜
चन्चले खुइलि मन पर्यो मलाई ।
Wow prem ❤❤
So beautiful singer Nawina g. Lovely voice from Sikkim Gangtok place
Saphaltako kamana❤
खूईलि रोधिघर मन पर्छ ❤❤१के नपुगेको साथिहरु साथसपोट गरेर अगाडि बढ्ने बानिको बिकास गरम ❤❤❤
Yo gitma voice dami shot gareko xa premko
आहा भाइ प्रेम अनि खुईली सिस सुभकामन 🎉🎉
Very nice voice song best' of luck from Sikkim Gangtok place
बहुप्रतिभाकी धनी नबिना सिलवाल बैनीलाइ नमन छ आट साहस कला गलाले भरिपूर्ण खुइली लाई हार्दिक शुभकामना सधैं हेर्न सुन्न पाउ
Herna suru gariyo
Wow
Sangit jiban ma yesto nam thiyo pream pariyar tara voice change vayara ❤❤❤
धेरै राम्रो गीत,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा,यहाँ हरुको मायाले यहाँ सम्म आएकि छु, म सङ पनि जोडिएर अझै साथ सपोर्ट गरिदिनु है 🙏
❤❤❤❤❤कान्छी दोहोरी पनि गाउन थालिएछौ राम्रो छ शुभकामना छ तिमी लाई
tq खुइली प्रेम परियार लाई लियर आउनु भएको मा❤
Omg khuili g thank you so much prem babu lai dekhna paiyo thulo bhayaxa ahilayta babu🏆🎉
मिठाे अाधुनिक गित गाउनुभयकाे रहेछ ।
New youtubers ek aapaslai support chahane jati yata❤❤
धेरै ठुलाे भए छ प्रम परियार स्वर ठुलाे भए पछि पनि राम्रो छ गीत किन नआएको
🙏🏻🇮🇳🇳🇵🙏🏻🌷 रोटी बेटी का नाता।
वाह! खुईली प्रेम संग्राम
यो खुईलिको acting मात्र होइन singing 🎶 झन राम्रो लाग्यो ❤
Best wishes 😊
Aba palo prem ko
Godalka
प्रताप दास दाजु भाइ जस्तो भएछन प्रेम
अलि भलाद्मी बन्नु खुइली बैनी अरु सब ठिक छ
Keep me sapport mee 😢😢
मैले हेर्दाहेर्दै 1000 भ्युज बढ्यो बधाई छ नविना खुइली ।
🙏🙏
खुईली काे शब्द एकदम राम्रो लाग्छ कडा प्रहार गर्छ कस्ता कस्ता दाेहाेरी गाउने लाई हम्मे हम्मे बनाउछ
आहा लामो समयपछि लोकप्रिय गायक प्रेम परियार भाइलाई दोहोरी मा देख्न पाउँदा निकै खुसी लाग्यो मिठो प्रस्तुती दिनु भो उहाको सांगितिक यात्रा सधै जारि रहोश भन्न चाहन्छु 🙏👍
खुईलि रोधिघरको सम्पुर्ण कलाकार हरूमा कला सँगितिग यात्रामा अझै सफल हुदै जाओस अग्रिम शुभकामना छ, /
khuili. bahini. ma. aadh bhut. kala. chha. tara. ali. uttauli. para. dekhuchhin. aanusasit. bhayara. program. lai. prasaran. gardai. gaune. ra. acting. lai. control. gare. bajar. ma. khuili. ko. dimand. sagarmatha. jastai. uchai. ma. pugchha. aajako. yo. karyakaram. le. ta. jhan. aakarsit. po. banayo. ta. mero. sujhab. hai. baini.
खुइली रोधी घर जसरी सफलीभूत भयी रहेको छ, आउने दिन हरुमा धेरै धेरै शुभ कामना,
Ramailo geet 'Hunna ra' mero pahilo prayas bhul vaye maaf paam. Sabai team lai yekdam dherai thank you 🥰 specially nawina ji lai❤ sabaile herera maya garidinu hola ❤
खुईलीको हासो पो हासो अर्को हासो हामीलाई के को चासो सधै यसै गरी हासीखुसी गाईरहनु खुशी बाडीरहनु अर्को कार्यक्रममा खुईली नाचेको पनी हेर्न पाम
सहि हो सहि हो
❤❤❤❤❤❤❤
WOW- WOW- WOW
AN ENTERTAINING SINGING BY LOVELY AND SWEET NABINA JI AND AWESOME SINGER PREM JI.
❤❤❤❤❤❤
KEEP IT UP. GO AHEAD AND AHEAD.
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤
कला र गलाकी खानी मेरो प्यारो कान्छो नविना उम्म्मा 💋💋💋💋❤️❤️❤️
Dai darshak KO najar bata harai saknu vako thiyo aaunu vayo channel baad
Aafno kala laii agadi badau nu hola
bit.ly/4dGHmY7
promo: KHUILI11
Aaha nice xa dohori khuili sis❤❤❤😂😂😂😂🎉🎉
कसम धेरै खुसि लाग्यो मैले 12 बर्स पहिला देखे पछि कता हराएको थियो प्रेम भाइ , कसम कस्तो हेन्डसम भएछ फेरि दोहोरी मा पनि उतिकै ट्यालेन्ट रैछ यार पहिलो चोटी गाउदा एकै चोटी बिगारेन बरु खुइलिले बिगारो, अब फेरि अर्को पनि भिडियो हेर्न पाउ है प्रेम भाइ र खुइली बहिनी को,
नविना जि लोक दोहोरी गायिका बनिसकेपछी उताउलिपना हटेर सुमधुर स्वारकी धनी गायिकाको रुपमा देख्न पाउँदा धेरै खुशी लाग्यो,धन्यवाद बहिनीलाई अझै प्रगती, उन्नती,गर्दै जानुहोला शुभकामना !
Khuili पनि रमाइलो मान्छे dohoriiiiiiii झन् रमाइलो।
धेरै पछि देख्न पाइयो प्रेम भाई लाई।
Wow nice proud of you nawina didi 🫶❣️❤️🥀🫰
उताउली खुइली ले शब्द चही कडा नै दियो
Sarai ramailo😂😂😂😂
नविना सिल्वाल खुइलि को बलाल प्रस्तुति होइट नाच्यो नुवाकोटे ठिटो नाच्यो बारुलि कम्मर भाच्यो🖤🖤🕺🕺
❤❤❤❤❤❤🎉🎉🎉
So beautiful khuili rodighar❤❤❤
झकास मिठो रमाइलो दोहोरी ।
हे भगवान प्रेम भाइ गुङ्गे मुस्ले भैसकेको राम राम👌👌👌
अहिले झन दामी भएको रछ आवाज
malti telynted nabina khueli
Malai harek kura man parxa
झकास मिठो रमाइलो दोहोरी ।
❤❤❤
Happy to see you Prem brother 🎉🎉🎉🎉
असाध्य राम्री देखियकोछ नबिना दिदिलाइ
are wau amazing voice power full voice
यस्ता गतिछाडाको पछि नलाग्नु प्रेम भाइ
❤❤❤❤❤❤❤❤❤❤
Safaltako suva kamana khuili bunu
Nice
रमाइलो 🎉🎉
आहा कति रमाइलो प्रस्तुति। धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ।
खुइलि को आवज omg ❤
gad bless खुइलि 😘
दुबै जना लाई अग्रिम शुभकामना ❤❤❤❤❤❤
खुइली आज कति नराम्री देखियकी
Ramailo xa dohari pragati ko kamana ❤❤
के साह्रो चुम चुम गरेकी खुइली।😂😂
राम्रो छ ।
Prem vaile pani ramro gauda raixan ta dohori
खुइली लोक दोहोरी गायिका भए पछि मलाइ पनि लोक दोहोरी गायक बन्न मन लाग्यो यार😂😂
आहा खुईलि 🎉🎉🎉🎉
खुइलिको दोहोरी सुनी रहन मन लाग्छ
❤❤❤🇳🇵🇰🇼
🎉🎉🎉
खुइलि र पेम् काे जाडि रामाा्े छ ा
❤❤