शंकरको बाउ हराएपछी लाबारिसे अबस्थामा फेला परे, शिला र बाले हासेरै बेहोस New Nepali Live Dohori 2081

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 226

  • @itsmeanita4294
    @itsmeanita4294 6 месяцев назад +68

    नबराज काप्री भाई त हेर्दा हेर्दै लाईभ दोहोरीको कमीडीयन हीरो हुदैछ यो भाई बिना त दोहोरी हेर्नै मन लाग्दैन 😂😂😂

    • @BikashTamang-eh3hz
      @BikashTamang-eh3hz 5 месяцев назад +1

      शंकर दाई को फ्यान कोको हुनुहुन्छ 1 लाइक Sankar Dai KO lagai hai

    • @PrakritiChetri-w3k
      @PrakritiChetri-w3k Месяц назад

      Seam❤

    • @AshokXetri-mq2wm
      @AshokXetri-mq2wm 15 дней назад

      j vane ni same ho sabai DD Daju lai samman xa love you dohori team all.❤❤❤❤

  • @rbentertainment_07
    @rbentertainment_07 6 месяцев назад +25

    आजकाल भाले र शंकर बिना को दोहोरी खल्लो लाग्न थाल्छ...मजा आयो 😂

  • @bikramtamang607
    @bikramtamang607 6 месяцев назад +23

    भाले देख्ने भितिकै मलाई त पक्कै यो दोहोरी चै रमाइलो हुन्छ । भन्ने लग्छ। र हुन्छपनि म चै भालेको बिग फ्यान ❤🎉🎉 अनि सङ्कर को पनि आजभोलि कडा जन्छ। तर सबै कलाकार हरुप्रती उच्च सम्मान छ।❤🎉🎉

  • @SantosBk-db4yx
    @SantosBk-db4yx 6 месяцев назад +22

    लोकदोहोरीको कमेडियन हिरो भनेको नवराज काप्री भाले हो।

  • @ThaqureeBimarshbabu
    @ThaqureeBimarshbabu 6 месяцев назад +115

    म जस्तै नवराज कप्री (भाले )को फ्यान कोको हुनुहुन्छ यता हाजिर हुम होई साथी ❤र भाले बिनाको दोहोरी हेर्न मन कोको लाई लाग्दैन ❤

    • @prakashbabu4232
      @prakashbabu4232 6 месяцев назад +3

      म त झन् ठुलो

    • @rashmikapri4981
      @rashmikapri4981 6 месяцев назад +3

      मेरो झन देबर बाबू हो कति कति फ्यान उहाको❤❤❤❤

    • @HariKhatiwada-qc4yn
      @HariKhatiwada-qc4yn 5 месяцев назад +1

      Ma pani xu hai hjr ❤️🙏

    • @rameswor.pokharel
      @rameswor.pokharel 5 месяцев назад +1

      Ma tw jhan vanda ni jhan thulo❤

    • @Nima_SGurung
      @Nima_SGurung 5 месяцев назад +1

      Me❤

  • @NirazDhungana
    @NirazDhungana 6 месяцев назад +28

    खायो खायो काले बाले र भाले ले देश खायो। काले भाले बाले बिनाको दोहोरी हेर्दा नुन बिनाको तरकारी जस्तो लाग्छ आज भोलि। सबै जना लाई उज्ज्वल भबिस्यको शुभकामना 💝💝

  • @nabinamagarofficial109
    @nabinamagarofficial109 6 месяцев назад +21

    सारै रमाईलो दोहोरी पछिल्लो चरनमा भाले शंकर नभाको दोहोरी के नपुगेको हुन्छ तर सबैलाई संम्मान छ❤❤❤

  • @amritbudhachhetri111
    @amritbudhachhetri111 6 месяцев назад +22

    हाँस्दाहाँस्दै सकियो दोहोरी।सबैभन्दा रमाइलो टुक्का त भाले कै लाग्यो।

  • @dilrana7894
    @dilrana7894 6 месяцев назад +12

    शिला दिजु,शंकर ,भाले ,बालचन्द्र, भएको दोहोरी गित धेरै रमाइलो हुन्छ

  • @diyadawadi6699
    @diyadawadi6699 8 дней назад +1

    उच्चकोटीको गीत गाउनेछ भालेले संसारका सबैजनाहरू फ्यान बनेका छ संसारभरिका मान्छेलाई भालेले हँसाएको छन् संसार र खुसी छन् र साललाई धेरै संसारका मान्छेले धेरै माया गरेका छन् बालेलाई

  • @AxcsnabinDurbakoti
    @AxcsnabinDurbakoti 6 месяцев назад +14

    शंकर को हाँसो ले दुनियाँ जित्दै छ टुक्का पनि खतरा बाले भाले र सिला दिदी को हाँसो पनी wow सबै जना लाई प्रगति को कामना मीठो सम्झना छ ❤

    • @prakashbabu4232
      @prakashbabu4232 6 месяцев назад +1

      मलाई त मन् पर्ने भाले को टुक्का मा सिला दिदी को हाँसो

  • @diyadawadi6699
    @diyadawadi6699 4 дня назад

    बालचनरको च्यानलबाट आएको यो गीत अति रमाइलो छ भाले अनि काले अनुसिलालाई धन्यवाद छ

  • @diyadawadi6699
    @diyadawadi6699 10 часов назад

    भाले बाले शिला भएपछि अनिवार्य शिलाकाले भएपछि गीत अति नै रमाइलो हुन्छ र नवराज कापी भालेलाई धेरै धेरै धन्यवाद छ अति मिठो र रसिलो टुक्का हानेकोलाई भालेलाई सारका मान्छेले खुसी मान्दछन्।

  • @DipakPandey-l3t
    @DipakPandey-l3t 6 месяцев назад +4

    साह्रै राम्रो छ लोक संगित अझै राम्रो गर्दै अगाडि बढ्न हौसला प्रदान होस् नवराज कप्री भाई

  • @radhagurung1516
    @radhagurung1516 6 месяцев назад +14

    भाले भाईको टुक्का साह्रै मन पर्छ मलाई❤

  • @PrakashSharma-f8h
    @PrakashSharma-f8h 6 месяцев назад +16

    भाले र काले तीमीहरु ले मेरो मकाउको जागीर खाने भएउ यार यस्तो रमाइलो नगरन यार मेनेजर आएको थाहा नै पाइन तीमीहरुको रमाइलो हेर्दाहेर्दै वर्नीन लेतर दीयो यार

  • @SommayaSunar-ls2rv
    @SommayaSunar-ls2rv 6 месяцев назад +4

    हास्द हास्दै हैरन धेरै राम्रो लग्छ शंकार बालु र शिला को हासो हसौनि हेरेर नै हेर्न मन लग्छ फोहोरी ❤❤❤❤

  • @diyadawadi6699
    @diyadawadi6699 20 дней назад

    यो दोहोरी मैले १० पाली हेरिसके अति रमाइलो छ र हाँस्न मनलाई रहन्छ धन्यवाद छ भालेलाई

  • @sabinapakhrin
    @sabinapakhrin 6 месяцев назад +5

    भाले र शंकर सर ले serious भएर गाएको हेर्नु मन छ 😂sarai ramailo lagyo yo dohori herer

  • @TulashaKarki-i4i
    @TulashaKarki-i4i 6 месяцев назад +5

    शंकर र भालेको मात्र दोहोरी हेर्न मन छ 😊

  • @begamthapa2688
    @begamthapa2688 6 месяцев назад +6

    शङ्कर शिला बाले भाले भएसि यसै रमाईलो

  • @kalyanbrothers3002
    @kalyanbrothers3002 6 месяцев назад +2

    सागर दा अनि शिला दि विशेष ❤❤❤सम्पुर्णमा शुभकामना❤❤

  • @diyadawadi6699
    @diyadawadi6699 7 дней назад +1

    भालेले उडाएर छोड्छ बाले अनिकाले अनि शिला भएपछि अति रमाइलो हुन्छ

  • @puskalsharma293
    @puskalsharma293 6 месяцев назад +2

    अाहा बिजाेग रमाईलाे बधाई छ सम्पुर्ण लाई सागर दादा छुटनु भयाे छ उहाँ भय अझै रमाईलाे हुन्थियाे😁😁😁👌♥️💔🇳🇵🌹

  • @HiralalSitola-lh8xc
    @HiralalSitola-lh8xc 8 дней назад

    सारै,राम्रो यो,दोहोरि,गित,मत,हँसता ,हासतै,भुडिनै,दुखो,सारै,रमाइलो 😂😂😂😂😂😂😂

  • @PrakritiChetri-w3k
    @PrakritiChetri-w3k Месяц назад

    Nabraj dada kada big fan kati dheraii hasaunu vako nabraj dada vayepoxi tw dohori nikaii ramailo lagxw hjr navay ta dhohori hernw alli mon lagdainw love youu nabraj dada❤😘 ani sankar dada ko pni bbl xw hasda hasdaii dohori sakiyo ajaii ramailo dohori haru sunnw paiyos अगामी दिन हरुमा पनि उजल भबिस्य को शुभकामना सबै टिम लाइ❤️❤️❤️😘😘

  • @jalandharkarki3223
    @jalandharkarki3223 6 месяцев назад +1

    एकदमै रमाइलो दोहोरी
    सबै टीमहरुलाई उच्च सम्मान छ ❤❤❤❤❤
    म अहिले मलेसियाबाट हेर्दैछु

  • @Hari_2659
    @Hari_2659 5 месяцев назад +5

    यो टिमको दोहोरीको फ्यान भए मत यी बालचन्द्र दाईको हासो के हो यस्तो अनि भालेको शब्द कडा😂😂

  • @ganeshthakuri6401
    @ganeshthakuri6401 6 месяцев назад +4

    शकर र भाले भए त्येसै रमाइलो

  • @diyadawadi6699
    @diyadawadi6699 17 дней назад

    नवराज कापी र कालेर बाले शिला भएपछि गीत राम्रो हुन्छ धन्यवाद छ।

  • @namratarai8943
    @namratarai8943 6 месяцев назад +2

    😂😂😂मार्यो हसायर हास्दा हास्दै सकियो शब्द हरु कस्तो हसाउने थियो भाले सङ्खर शिला बालु सबिता सबै जानाको 😂😂all the best ती all teem 🎉❤🎉

  • @diyadawadi6699
    @diyadawadi6699 День назад

    भाले काले सिलालाई धन्यवाद छ

  • @sumitraadhikari86
    @sumitraadhikari86 5 месяцев назад +2

    शंकर भए पछि रमाइलो हुन्छ हरेक दोहोरी😊

  • @bamdevmagar4366
    @bamdevmagar4366 6 месяцев назад +2

    आहा कति मनै रमाउने हसाउने दोहोरी ।

  • @AshokXetri-mq2wm
    @AshokXetri-mq2wm 15 дней назад +1

    Dajai love you all team
    Dai join huna man thiyo milxa vane bolaunu la dajai aauxu ma ni sapana xa yeuta singer banne.❤❤❤❤❤❤

  • @SamirSasankhar
    @SamirSasankhar 4 месяца назад

    dami xa ma ta vala dai ra sankar dai ko fan

  • @muktipokharel4388
    @muktipokharel4388 6 месяцев назад +3

    म भाले को फ्यान है

  • @utkristgaming4508
    @utkristgaming4508 6 месяцев назад +5

    आजभोलि बरु सागर सुमन को खासै मन पर्दैन तर भालेको र सङ्कर को लास्टै मन पर्छ

  • @sovitkhadka2629
    @sovitkhadka2629 5 месяцев назад +1

    पहिले हल्का श्याम राना होकि जस्तो लाग्थ्यो दोहोरी गायक जस्तो तर अहिले त भाले जस्तो दोहोरी गयक कोहि छैन जस्तो लाग्यो नया पुस्ता मा ।

  • @ramarana7261
    @ramarana7261 4 месяца назад

    Shankar ra nawaraj navayeko dohori ta hernai man nalagne❤

  • @BhimBudhathoki-i2i
    @BhimBudhathoki-i2i 5 месяцев назад

    भाले र काले अनि बाले एति भएपछी सारै रमाईलो

  • @diyadawadi6699
    @diyadawadi6699 2 дня назад

    भाइले सबैलाई उडाएर छोड्दिन्छ भालेसित कसैको केही लाग्दैन संसारका सबै मान्छेहरू भालेदेखि प्रसन्न छन्दछन्

  • @prakashmagar9934
    @prakashmagar9934 5 месяцев назад

    Hoit baball ramailo dohori sampunna Tim lai safalta KO suvakamana baball tukka valey bro KO tukka KO ta khani nai ho yar nabaraj bro KO ❤❤❤❤❤❤❤❤

  • @krishnakumarikalakheti9766
    @krishnakumarikalakheti9766 18 дней назад

    भाले र कालेभाई भए पछि रमाईलो हुन्छ दोहोरी

  • @छुच्चीअस्मी
    @छुच्चीअस्मी 5 месяцев назад

    बालकृष्ण दाई सिला दिज्जु भाले शंकर कृष्ण दाई कहिले नछुटिनु हजुरहरू बिना दोहोरी कता के नमिलेको लाग्छ मत कहिले नछुटाई हेर्छु

  • @laxminiraula9062
    @laxminiraula9062 6 месяцев назад +1

    Bhale dai Ra Sankar ko sabdha ramro,balchandra dai ko haso mitho 👍👍👍👍❤️❤️❤️❤️🙏🙏

  • @ramesharyal4811
    @ramesharyal4811 5 месяцев назад +2

    राम्रो अति रमाइलो भाले र शॅखर भए पछि शुभकामनासहित

  • @DanBahadurkhatri
    @DanBahadurkhatri 6 месяцев назад

    मलाई मन पर्ने बाले र सिला दिदी कोतपाई लाई कस्तो लाग्छ

  • @madhuthapa8161
    @madhuthapa8161 6 месяцев назад

    शंकर भाले अनि बालेको सब्दहरु सारै हसाउने 😁😁😁😁 सबै तिमलाई सुभकामना

  • @dilrana7894
    @dilrana7894 6 месяцев назад +3

    आज भोलि शंकर ले कडा जवाब हान्नु हुन्छ

  • @diyadawadi6699
    @diyadawadi6699 Месяц назад +1

    भालेको हो राम्रो छ टुक्का राम्रो छ भालेको

  • @reetulimbooyakthungma3042
    @reetulimbooyakthungma3042 5 месяцев назад

    Vale is vale , one of the best member of dohori ❤❤👍👍👍

  • @rmadadel8909
    @rmadadel8909 Месяц назад

    Aaha sarei rmahilo dohori 🙏🏼🙏🏼🌹🌹

  • @AaratiPoudel-y1c
    @AaratiPoudel-y1c 6 месяцев назад +2

    shankar ko big fan❤❤❤

  • @KiranThapa855
    @KiranThapa855 5 месяцев назад

    जीवन संग्राममा विजय पाउनु मामूली काम होइन, त्यसको निमित्त अत्यन्त कठोर साधनको आवश्यकता पर्दछ ।- आ. हेल्स

  • @JyotibhattriBhattri
    @JyotibhattriBhattri 4 месяца назад

    भाले भाइले कतिसम्म हसाए गाठे🎉🎉🎉🎉

  • @indrabhadhur6263
    @indrabhadhur6263 6 месяцев назад +1

    Nice video dhai didi good to me thanks good luck with your interview go today and get the rest

  • @Birajgandharba-fv8cm
    @Birajgandharba-fv8cm 6 месяцев назад

    आहा कति रमाइलो दोहोरी ❤️❤️❤️❤️नमस्कार म बिराज गन्धर्व म स्ङ नि जोडिएर साथ सपोर्ट गरिदिनु होला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @vloggerroshis
    @vloggerroshis 6 месяцев назад +2

    सबैको विशेषता👇️:
    शिला:हसाउने टुक्का नभन्ने तर अरुको टुक्कामा खतरा हास्ने
    सबिता: serious टुक्का
    भाले: बबाल हसाउने
    शङ्कर : हास्ने र हसाउनेमा माहिर😂
    बाले: same as shankar❤❤
    सागर: टुक्काको गुरु king
    Aru same

  • @vloggerroshis
    @vloggerroshis 6 месяцев назад +1

    Shankar daji big fan❤

  • @anjukc167
    @anjukc167 6 месяцев назад +4

    Shankar daju

  • @sudipdhakal9469
    @sudipdhakal9469 5 месяцев назад

    लोक दोहोरीको comedy राजा भाले❤❤❤❤❤

  • @bibekpandey2024
    @bibekpandey2024 6 месяцев назад +3

    My favourite Shankar Sunar❤

  • @ajaythapamagar512
    @ajaythapamagar512 6 месяцев назад

    अत्ती khattra रमाइलो dohori ❤❤❤🎉

  • @dineshkarki14
    @dineshkarki14 6 месяцев назад

    Babal dami
    Dinvariko thakan yo teemako git sunesi harauchh
    Dherai dherai badhai chh yo teemlai

  • @poojamagar9058
    @poojamagar9058 5 месяцев назад

    शंकर र भालेको टुक्का भन्ने शैली कति मन पर्छ😂😂😂

  • @prakashrasaili8175
    @prakashrasaili8175 6 месяцев назад +1

    Like you best wishes Sagar hero

  • @mayabasnet9063
    @mayabasnet9063 6 месяцев назад +3

    Sankar ko ta haso sarai mitho k

  • @kamalabohara7939
    @kamalabohara7939 5 месяцев назад

    भालेभाई र शंकर भाई नभएको दोहरी त हेर्न मन पनि लाग्दैन😂😂😂

  • @diyadawadi6699
    @diyadawadi6699 5 дней назад

    भालेले अति कडा सितदनकदनछसुनीरनमनलागछ

  • @urmilapaudel8761
    @urmilapaudel8761 5 месяцев назад

    अहिले 11 बजेर 26 मिनेट गयो म यो गित सुनेर मरि मरि हास्दै छु बौलाइ भन्छ मलाई

  • @ccbcGanesan
    @ccbcGanesan 6 месяцев назад

    Kada xa 3janako sabae timilai ramailo xa wow balu sabita didilai pni❤❤❤❤❤❤

  • @RameshSharma-ul2gc
    @RameshSharma-ul2gc 5 месяцев назад

    यो दोहोरी जो पाइला टेकेसी
    उडाइहाल्चन नयाँ लाई देखेसी
    😂😂😂😂😂😂😂😂

  • @liladahal9528
    @liladahal9528 5 месяцев назад

    रिस उठद र पिर परदा याे गित हेरे निकाे हुन्छ

  • @tararai5287
    @tararai5287 6 месяцев назад +2

    😂😂😂😂😂गज्जब छ शिला आलेको ट्याटाे, बाकाे काेठि😂😂🤣🤣🤣

  • @dineshbk6341
    @dineshbk6341 4 месяца назад

    रमाइलो

  • @bkdurga911
    @bkdurga911 5 месяцев назад

    Dheri ramro dohari ❤❤❤❤❤

  • @langhalimagar5596
    @langhalimagar5596 5 месяцев назад

    दोहोरी गाउदा दर्सक्ले बुझ्ने गरि पूरा गित सकाए सि मात्रै हास्यो भने छुट्टै आनन्द हुन्छ पहिल्यै हासे सि खासै राम्रो नहोलाकी?समग्रहमा राम्रो छ

  • @utkristgaming4508
    @utkristgaming4508 6 месяцев назад +2

    यो सिमा लाइ त नराखे पनि हुनि यउटा गतिलो टुक्का कहिले गाउने होइन

  • @Manishaadhakari-k8l
    @Manishaadhakari-k8l 6 месяцев назад +1

    कति रमाईलो 🎉❤

  • @Lamjung_bhorletar
    @Lamjung_bhorletar 5 месяцев назад

    राम्रो गीत,नमस्कार सम्पुर्णमा म अन्जु बिश्वकर्मा,म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु है 🙏

  • @sudipdhakal9469
    @sudipdhakal9469 5 месяцев назад

    भाले भयेसी ❤❤❤❤❤❤❤

  • @gomakumaripuri9618
    @gomakumaripuri9618 5 месяцев назад

    हे भगवान मत यिनिहरुाेहाेरि काे दाेहाेरि कहिल्यै छुटाउदिन जय संगित

  • @d-pakbhuzel3901
    @d-pakbhuzel3901 5 месяцев назад

    भालेको स्वर तेस्तै हो तर सर्जक चाहिँ राम्रो बन्ने छ पछि पछि😃

  • @ALKOMEDGate
    @ALKOMEDGate 5 месяцев назад

    Nice live dohori

  • @tikmik15
    @tikmik15 5 месяцев назад

    दुई मुर्गा 👍 best content 😄

  • @ashokegajamer9411
    @ashokegajamer9411 29 дней назад

    shankar sunar❤❤❤

  • @parwatakhadka3262
    @parwatakhadka3262 5 месяцев назад

    Kati moj e kalakar lai😂😂😂🎉🎉❤❤

  • @maheshsoni1399
    @maheshsoni1399 5 месяцев назад

    दामि❤❤❤❤❤❤❤❤❤❤

  • @rameswor.pokharel
    @rameswor.pokharel 5 месяцев назад

    Vale rw shankar jatti ko ramrailo koin lagdain hau🤗❤❤

  • @TikaRam-wf5ju
    @TikaRam-wf5ju 23 дня назад

    Ma ne valako big fan ho

  • @KumarBishwas-gx9ko
    @KumarBishwas-gx9ko 6 месяцев назад

    Khhatra rmaelo nice dohori

  • @bikassapkota
    @bikassapkota 5 месяцев назад

    next leval dhohori

  • @krishnabasnet2933
    @krishnabasnet2933 6 месяцев назад

    ❤❤❤congratulations❤❤ lastai Ramaelo vayo..

  • @rupabhatta4431
    @rupabhatta4431 5 месяцев назад

    Kale Ra bhale Dui Jana Damna haru le Bichara Daiko Garnu beijjat gare, first time Dohori aayeko jasto lagyo. Hasda Hasda Laastae bhayo Bajiya Haru 😂😂 . Good wishes Bro haru

  • @nepalnepal556
    @nepalnepal556 5 месяцев назад

    Sarai haso lagyo yo dohori herera

  • @apekshyaghimire3945
    @apekshyaghimire3945 5 месяцев назад

    Wow super song👌👌👌

  • @youbrajbharati2239
    @youbrajbharati2239 6 месяцев назад

    Kati ramailo valila dharai hasayo ❤❤❤❤

  • @hariprasadojha1738
    @hariprasadojha1738 5 месяцев назад

    ramro x

  • @kopiladahal8980
    @kopiladahal8980 5 месяцев назад

    Nabraj ko sarai ramro xa