हेलो हेल्लो मेरो मायालु मनहरु नमस्ते🙏😍 भाले सँगको अर्को भाग धेरैको इच्छा बमोजिम आइसकेको छ। सबैले हेरेर प्रतिक्रियाको साथ साथै सेयर कमेन्ट लाइक सब्स्क्राइब सबै गरेर साथ पनि दिनुस् हस् ❤️🙏😍 love you everyone ❤❤❤
खुइली त खुबै रंगरमाइलो हस्यौली ठट्यौली गर्छे फ्रेङ्गली पनि छे लभ यु किस यु भन्दा पनि मसक्कै मस्किन्छे र पो यहि भन्न हेर्न असाध्यै मन पराउछन ! सधैंभरी पराइ रहुन यहि सन्देश छर्दै-२ जान्छु नमरिञ्जेल।
Khuili le dherai git ta gauxa Tara Sabai sabdama Saman vane hudaina ysto pani dohori gaune aaune jabarjasti Tuka milauna khojne yo khuili Lai ABA nalyunihos gidaina
हेलो हेल्लो मेरो मायालु मनहरु नमस्ते🙏😍
भाले सँगको अर्को भाग धेरैको इच्छा बमोजिम आइसकेको छ। सबैले हेरेर प्रतिक्रियाको साथ साथै सेयर कमेन्ट लाइक सब्स्क्राइब सबै गरेर साथ पनि दिनुस् हस् ❤️🙏😍 love you everyone ❤❤❤
राम्रो छ शब्द चयन अलिकति ध्यान दिनुहोस्।अरू त हाँस खेल त भैहाल्छ नि❤
सब्द चयन गर्दा अलिकति ध्यान दिनु होला
@Lumlal 😅😅😅
खुईलीको शब्द चयन र उत्ताउलो पन लोकदोहोरी अपभ्रम्स हुदै जान्छ सचेत हुनुपर्छ
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिस्यो न हस् 😍❤️
एति चुरीफुरी उत्ताउलो न गरेसी कसरी चल्छत हो दोहोरी साझं.?
खुइली जि कुन ठाँउ मा छ खुइली रोधी घर म आउन मन पो लाग्यो! अभिनय मात्र नभएर गायिका मा पनि अब्बल बधाई साथै शुभकामना छ!🙏💓
धेरै धेरै राम्रो छ अलिकति शब्द चयन ध्यान दिनु होला🙏 धन्यवाद🙏💕
जोडि राम्रो छ बैबाहिक जिवनको सफलताको शुभकामना
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिनुस् हस् 😍❤️
स्याम राना सग एउटा लाइभ दोहोरी पनि ल्याउनु पर्यो के खुइली जि
दामी छ खुइली सिस शब्द 😂😂😂😂 रमाइलो
❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏😁😁
सिरियल मा पनि चर्चित लोक दोहोरि मा पनि चर्चित खुइलि त वाउ
You are an amazing artist. Multitalented. Love you sweetheart ♥️♥️♥️
dherai ramro xa ajai ramro gardaii janu hss❤❤❤❤
धेरै राम्रो छ दि सफलता को शुभकामना ❤❤
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिनुस् हस् 😍❤️
@@nawinakhuili9940 hus🙏🙏
खुईलीले लोकदोहोरीको महत्व खत्तम पार्ने भइन ।
खुईलीको शब्द चयन सभ्य भएन भएन , लोक दोहोरी भन्न र सुन्न मिल्ने सास्कृतिक जगत हो।
खुइली त खुबै रंगरमाइलो हस्यौली ठट्यौली गर्छे फ्रेङ्गली पनि छे लभ यु किस यु भन्दा पनि मसक्कै मस्किन्छे र पो यहि भन्न हेर्न असाध्यै मन पराउछन ! सधैंभरी पराइ रहुन यहि सन्देश छर्दै-२ जान्छु नमरिञ्जेल।
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिस्यो न हस् 😍❤️
बबाल छ खुइली दिदीको लाइभ दोहोरी अत्यन्त राम्रो प्रतिभा दिजु❤❤❤❤❤❤❤❤❤❤
आहा रमाईलो छ खुईली दिदी तपाई संग मौका मिलेछ भने दोहोरी गाउने छु कर्णाली प्रदेश कालिकोट बाट
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिनुस् हस् 😍❤️
Good ramro xa dohori sabailai namaskar xa ok thank ❤❤❤
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिस्यो न हस् 😍❤️
La la dami xa nawina khuili & nabraj bhai ko dohori ❤❤❤🎉🎉🎉
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिस्यो न हस् 😍❤️
@@nawinakhuili9940 ok hus hjr
Aaha kati ramro ra ramailo dohori geet prastut garnu hune lok priyA GAIKA nAVINA KHUILI RA LOK PROYA GAEK nAVARAJ BHALE LAI SAMMAN RA DHANNYAVAD XA
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिस्यो न हस् 😍❤️
सम्पुर्ण कलाकार टिमलाई कला सँगितिग यात्रामा सफलताको शुभकामना छ,
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिस्यो न हस् 😍❤️
खुइली ले हसाउनु हसाउछ 😂😂😂 love you khuili❤
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिस्यो न हस् 😍❤️
Waiting for next show with nabraj
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिनुस् हस् 😍❤️
Nawina j ko dohori sunna Sarai ramailo lagxa ATI mitho dodori ko lagi dhanyabad xa
All the best both of you
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिनुस् हस् 😍❤️
खुइली पनि दोहरी गीत त एक्सपर्ट पो रैछिन❤❤❤❤❤❤❤❤❤❤❤ love you खुइलि love you ❤❤❤❤❤ keep it up
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिनुस् हस् 😍❤️
म त इन्डिया आसाम देखि हो है.। खोइलो को नयाँ सिरियल के आउँदै छ त, भन्न सकिन्छ कि
कडा दोहोरी गीत 🎉❤😂😂
multi-talent खुइली कडा।
Khuili ko fig fan bahek aru banna sakne vaye bani dinthye lastai man parxa khuili love you so much ❤❤❤ khuili safaltako kamana xa
Wow super xa dohori Bhai baini ko 👌👌👌👌👌👌❤❤❤❤🎉🎉🎉
खुईलिकाे दाेहाेरी रमाइलो लाग्छ।
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिस्यो न हस् 😍❤️
❤❤बबाल खुईली हजुर को पनि फ्यान भए म❤❤❤साच्चै भनेको म दोहोरी प्रेमि❤❤❤
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिस्यो न हस् 😍❤️
Nice ❤❤❤❤
Nice dohori safalta KO suvakamana my best valey bro
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिस्यो न हस् 😍❤️
खुइली तिम्रो गायन पनी राम्रैछ भाले भएसी भाइरल हुनेभयो,
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिस्यो न हस् 😍❤️
बबाल दामी लाग्यो❤❤🇦🇪🇦🇪
Khuili baini yasto dohori Gaya kasaelani hardaena hai bichar gara bahini
❤❤very nice..n..sweet safalata ko hardik shuvakamana❤❤
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिनुस् हस् 😍❤️
बहिनीको स्वर राम्रो छ तर हाम्रो नेपाली समाज अनुसार स- परिवार सँगै बसेर हेर्दा केहि उत्ताउलोपन देखिन्छ। यसमा सुधार गर्नुहोला।
खुइलीको खुइली फिलिङ
WOW SO NICE NAWINA SISTER
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिनुस् हस् 😍❤️
Very nice❤❤❤❤❤
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिनुस् हस् 😍❤️
मज्जा आयो
खुइलिको स्वर शब्द राम्रो छ तर प्रत्येक भिडियोमा हेर्छु लय कुनैमा मिल्दोइन लामो गएर,यस्लै सुधारे राम्रो हुन्थ्यो
Multi talent Nabina (Khuili) dohori ma pani khappis.
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिनुस् हस् 😍❤️
Nepali rasmika ❤❤❤
श्याम राना सङग नि गाउन पर्यो खुइलि
स्याम राना संग दाेहरी गाउदा जसरी पनि मलाई नाच्न बाेलाऊ है खुईली
Wawoo❤❤❤
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिनुस् हस् 😍❤️
युट्युबबाट पैसा कमाउने धन्दामा लोकदोहोरी क्षेत्रलाई यसरी बिकृती गर्न पाईदैन।
खुईली मुर्दावाद
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिस्यो न हस् 😍❤️
पोई बन्न खोज्दा भाई बनाउन खोज्ने भाई बन्न खोज्दा पोई बनाउन खोज्ने खुइली पनि खुइलिनै खोजेको होकि के हो।
#Nawinakhuili sanga euta selfy lina man lako x plz malai🙏🙏🙏🙏🙏❤❤❤❤
खुईली लभ यु❤❤🤣🤣🤣
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिनुस् हस् 😍❤️
Dherai Ramro geet
Very nice song and good
Voice ta testai khuili KO udgosh chahi Dami X aniwaya nice khuili
khuli didi ma hjur ko big fan ani abo hjur le priti didi lai pani bolaunu na gest ma ma priti didi ko pani fan ho plz plz plz🙏🙏🙏
Best of luck khuili❤❤
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिस्यो न हस् 😍❤️
Wow
तीन भाग आको छैन बैनि खुइली
Great
dohori ramro tara alik takar ko bhayena .khuli sis alik mehanat garnu hola safaltako suva kamana
खुलिरहन्छ अलि षिस्टहुनुपरो अति उस्रि ङ्खल भो हैट!!!
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिनुस् हस् 😍❤️
Babal dhohori live
❤❤❤
कडा खुइली र धाधिङे भाले🤣
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिस्यो न हस् 😍❤️
❤❤❤❤❤

❤❤❤🎉❤❤❤nce
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिस्यो न हस् 😍❤️
Khueli miss Ali ramro gauna pariyo Ali vayana
नब गायक गयिका लगायत बाद्देबादक क्यामेरम्यान सम्पुर्ण युनिट लाई परिचाय पो पुगेन कि भिडियो दोहोर्यार हेरौ है
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिनुस् हस् 😍❤️
ब्यस्त हुनुहुन्छ तैपनी दर्शक स्रोताको लागि भए पनि थोरै समय निकालेर रिप्लाइ दिनु भएकोम धेरै धेरै धन्यवाद खुइली जि ! मेरो मतलब नविना जि !
खुईलीले लाेक दाेहाेरी गाउन रहर नगर्दा हुन्छ बरु म्याकुरी मै ठीक छ
Sagar sang garaune paro bhidant
सर्जकहरुको नाम भनेर सम्मान र आदर गर्न कन्जुस्याई गर्नुहुन्न ।
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिस्यो न हस् 😍❤️
खुइली उताउली मोरि
खुईलि स्वरको कोईलि झै लाग्छ गायिकि शैली मीठो खिट्का आलाब छ तर बोल्ने हाउभाउ शब्द चयन मा ध्यान देउ खुईलि मोया
1X bat ko बिज्ञापन नदिएको भए हुन्थ्यो
Yashrymo Pani hunch lok dohori lok parampara
,,केटा हरू को कमेन्ट र बोल्ने सैली अलि मिलेन
तिमी पनि जेलजान खोजेकी छौ कि के हो 1xbet को प्रचार गर्न पाइदैन भन्ने थाहा छैनकी के हो
jhapali haru babbal xan ho
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिनुस् हस् 😍❤️
Khuiliko sabda chayen patakaii man paren
छिकताे गित खुलिकाे छारा
यस्तो पनि गीत gayeko hunxa ris pokhe jasto khuili अलिक सिक्नुपर्छ hai
Ahamta badhi veko
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिस्यो न हस् 😍❤️
Kalakar baulaya
Khuili motaer k alik jyan ghataunu paryo khuili
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिस्यो न हस् 😍❤️
😂😂😂

दामि
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिनुस् हस् 😍❤️
sangit chai indreni jastai xa tara gana chai utauli raixa
Khuili le dherai git ta gauxa Tara Sabai sabdama Saman vane hudaina ysto pani dohori gaune aaune jabarjasti Tuka milauna khojne yo khuili Lai ABA nalyunihos gidaina
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिस्यो न हस् 😍❤️
Hoina ramro ramro sabda paryog garera gauna Aaudena E sadiyeka lok vaka bigarne kuhiyera kalakar vanauda haru .tuika gu khane ho yadi sabda ramro paryog garna Aaudena vane gaude nagao gu khane haru.
यस्ता पातकि हरुले हो लोक गीत विगारेको हो
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिस्यो न हस् 😍❤️
Chiiiii yehi ho log dohori aaja voli
Views matrai chaiyo
Vayo na herne yesto chada dohori
बिचरा के साराे तत भनेकाे हाेला
ला खुइलित मियाकुरि लाइ छोडेर हिजो आजत ठुलो कुखुराको भाले खंगपो लाइन मार्न थालिछ मियाकुरचै केभो अनि भालु बुडो केभो
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिनुस् हस् 😍❤️
Haha katiramro git
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिस्यो न हस् 😍❤️
Je ni bhanna pauni ho darsakko agadi mula gula sabai
धेर उत्तौली खुइली जाठी बोल्ने स्वभाब छैन😮😮😮😊
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिस्यो न हस् 😍❤️ अँ साची म कान्छी हो ल जेठी हैन 🤭🤭😂😂

❤❤❤❤
❤❤❤❤