यो गितका शब्द र हाउभाउको बारेमा सावधान गराउन तम्सिनेहरुले फिल्म, टेलीफिल्म र अरू प्रकारका नेपाली सामाग्रि हेरेका छैनन् की कसो। सतप्रतिशत सहज र सही छ त यो प्रस्तुति ।
❤❤❤🙏🙏 आहा कति mitho दोहोरी मैले 10 choti हेर्दा नी हेरुम हेरुम लाकोछ म हजुउर हरुलाइ सहयोग गर्न चाहान्छु हाल म बेलयतमा छु नेपाल आउने बितिक्कै vetna चाहन्छु म सिर्जन आलेको धेरै धेरै ठृल फ्यान हो उपहार मायको चिनो pathauna चाहन्छु thegana adress pathaunu hola hai
खै भात मासु खाएर सुतेको होला लोक दोहोरी प्रतिष्ठान भन्ने भतुवा भन्दा फरक नपर्ला। गफ त कारवाई गर्छौ भनेर खोकछन् यता यि बिकृतीवादी नमुना हरुले झन झन छाडापन फैलाउदै छ। कुसंस्कार मा जन्मीएका बिकृतीवादी नमुना हरुले
पहिले पहिले म लोकदोहोरी हेर्दिन थिए , तर अहिले धेरै हेर्ने भकी छु।जे भनेनी धेरै राम्रो छ ।र अहिले समाजमा घटेको सत्यतथ्य झल्काको छ। all the best लोकदोहोरि टिम । सधै सफलताको शुभकामना 😊😊😊😊
Khuili dd ko awaj ,tukka rw expression ekdam ramro lagxa
धन्यवाद मिठो कमेन्टको लागी
❤
आहा कति रमाइलो दोहोरी ❤️❤️❤️❤️नमस्कार म बिराज गन्धर्व म स्ङ नि जोडिएर साथ सपोर्ट गरिदिनु होला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
धन्यवाद सल्लाह सुझावको लागी साना
धेरै राम्रो अति राम्रो
एकछिन भएपनी मनहरुलाई रमाइलो बनाइराख्न सफल छ दोहोरी
धन्यवाद मिठो कमेन्टको लागी
यो गितका शब्द र हाउभाउको बारेमा सावधान गराउन तम्सिनेहरुले फिल्म, टेलीफिल्म र अरू प्रकारका नेपाली सामाग्रि हेरेका छैनन् की कसो। सतप्रतिशत सहज र सही छ त यो प्रस्तुति ।
सल्लाह सुझावको लागि धन्यवाद हजुरलाइ
नानु शब्दहरुमा ख्यलगर । मनाेरञ्जकाे साथसाथै हाउभाउ पनि सुहाउदाे मात्र गर । चारैतिर बिराेध भैरहेकाे ख्यालगर । प्रगतिकाे कामना ।
धन्यवाद सल्लाह सुझावको लागी
धन्यवाद, यो दोहोरि निक्कै राम्रो छ, कलाकार लाइ धन्यवाद, अर्को भाग पनि छिट्टै ल्याउनु होला❤
सल्लाह सुझावको लागि धन्यवाद
हा हा हा....सारै मजा लाग्यो यो गित हेर्दै र दुन्दै जाँदा सेम सौता को बेबार देखाउनु भाको मा 🙏🙏🙏😂🙏🙏🙏
धन्यवाद
आज फरक् खालको दोहोरि सुन्न पाउदा सारै रमाइलो लाग्यो। धेरै धेरै बधाई छ।
सल्लाह सुझावको लागि धन्यवाद हजुर
धन्यवाद छ हजुर
खुईली मेराे good friends
कान्छी बुहारी काे कला राम्रो छ बहिनीलाई शुभकामना छ हाँसी हाँसी मन जितेकाेमा❤❤
यो खुइली त खतरनाक पो रइछ यार। एकदमै रमाइलो दोहोरी ब्याटल। सम्पूर्ण कलाकार हरु लाई धेरै धेरै बधाई।
सल्लाह सुझावको लागि धन्यवाद हजुर
राम्रै हो तर अली छादा भयो
धन्यवाद मिठो कमेन्टको लागी
रमाइलो दाेहाेरि🎉🎉🎉❤
दोहरी मा एतीको रमाइलो त हुन्नै पर्छ 😀😆
धन्यवाद मिठो कमेन्टको लागी
हाहा कस्ता कस्ता दोहरी गाउन थाले जे होस ठिकै छ ❤❤
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
आहा हाम्रो दोहोरी सबै जनाले माया गरिदिनु ल ❤❤❤❤
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
आहा कति रमाइलो भयो ।❤❤
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
Khuili ko duhori dame xa 👌
येस्तो दोहोरीले समाजलाई बिगार्छ
धन्यवाद सल्लाह सुझावको लागी
यो गलत सोच हो ।तपाईंको उहाँहरुले समाजम घटेको सत्य कुरा दर्शको हो। नराम्रो नभन्दिनु होला 🙏🙏😊😊😊
Dhari ramro khuili
अहा क्या दामी लोक दोहोरो
खुइली ले अब सबै खुइलाउछे साबधान !खुइलिसङ तक्कर लिनेहरु !
धन्यवाद सल्लाह सुझावको लागी
धेरै रमाइलो भो
❤️❤️❤️
लौ है जबर्जस्त मस्तै रमाईलो छ दाजु बहिनि को दोहरि ब्यातल्👏👏👏
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
यो दोहोरी हो कि के हो एस्तो पनि दोहोरी हुन्छ भाक लोक दोहोरी सस्थानले छिटो केहि कदम चाल्नु परो
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
दोहोरीलाइ फोहोरी बनाउने ग्याङ्ग
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
K KO fohori hunu Ni
रमाइलो दोहोरी
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
दामि छ दोहोरी ❤❤❤❤❤
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
खुईलिले कुनै वेला राम्राे शब्द निकाल्छिन ।तर ❤❤
सल्लाह सुझावको लागि धन्यवाद हजुर
आहा कडा दोहोरी आयो ।
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
हाम्रो मौलिकता हराउदै गएको छ अजकल
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
❤खुईलि❤ बैनि ❤मलाईनि❤ दाेरिमा❤ बाेलाउनुस❤❤ म बनेपा बाट❤❤❤
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
राम्रो छ
धन्यवाद सल्लाह सुझावको लागी
🎉रमाइलो दोहोरी ।
धन्यवाद सल्लाह सुझावको लागी
यो त अति भयो यार जता पनि viral हुने दाउमा संस्कृति माथी ठाडो प्रहार भको छ
धन्यवाद मिठो कमेन्टको लागी
दोहरिको नाममा जे पायो त्यहीँ गर्दा दोहरीको महत्व नै धरापमा पर्न जान्छ ।
सल्लाह सुझावको लागि धन्यवाद
Manxe ni ramri dhori ni mito tora didi dhori ylik bicar garera gaunu hola ylik chada vye jasto lago❤❤
❤❤❤🙏🙏 आहा कति mitho दोहोरी मैले 10 choti हेर्दा नी हेरुम हेरुम लाकोछ म हजुउर हरुलाइ सहयोग गर्न चाहान्छु हाल म बेलयतमा छु नेपाल आउने बितिक्कै vetna चाहन्छु म सिर्जन आलेको धेरै धेरै ठृल फ्यान हो उपहार मायको चिनो pathauna चाहन्छु thegana adress pathaunu hola hai
धन्यवाद मिठो कमेन्टको लागी
A Kata ho khueli Lai khuelyauna sakne kohi xaina ati bhayo ta........
लोक दोहोरी यस्तो पनि हुन्छ र ??? दोहोरी मा आर्को अराजक तत्व हो खुइलि😮😮😮😮😮
धन्यवाद सल्लाह सुझावको लागी
दोहोरी को नाम कलंक हुने भो ।
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
सृजन आलेको स्वर दामी लाग्यो
सल्लाह सुझाबको लागि धन्यवाद
Ramailo dohori ❤❤aahaa .
Sabai janaa. GM entertainment sanga pani jodinu holaa dhanyabad .
सल्लाह सुझावको लागि धन्यवाद हजुर
सल्लाह सुझावको लागि धन्यवाद हजुर
Khuili ❤you
धन्यवाद मिठो कमेन्टको लागी
Welcome
यी त लोकदोहरिको नामका कलङ्क हुन
धन्यवाद सल्लाह सुझावको लागी
❤मलाईनि❤बाेलनु❤खुलिमिस❤
धन्यवाद मिठो कमेन्टको लागी
राम्रो शब्दहरु उच्चारण ।
सल्लाह सुझाबको लागि धन्यवाद
राम्रो दोहोरी गीत,नमस्कार सम्पुर्णमा,म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु है 🙏
सल्लाह सुझावको लागि धन्यवाद हजुर
यो सम्म चाहिँ थिकै छ
सल्लाह सुझावको लागि धन्यवाद
लोक दोहोरीलाइ उत्ताउलो बनाउने कलङ्कहरुलाइ बहिस्कार गरौं
सल्लाह सुझावको लागि धन्यवाद
धुम मचाले❤❤❤
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
Very Very nice song ❤❤❤❤
सल्लाह सुझावको लागि धन्यवाद
यो लोकदोहोरि सस्थान भन्ने कहाँ सुतेर बसेको छ छ्याााछयााा ,यो छाडा ,उत्ताउलो पनि दोहोरी हुन्छ त्यतिकै दोहोरी गाउन बस्ने छया
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
खै भात मासु खाएर सुतेको होला लोक दोहोरी प्रतिष्ठान भन्ने भतुवा भन्दा फरक नपर्ला। गफ त कारवाई गर्छौ भनेर खोकछन् यता यि बिकृतीवादी नमुना हरुले झन झन छाडापन फैलाउदै छ। कुसंस्कार मा जन्मीएका बिकृतीवादी नमुना हरुले
Q ma k@@sirjanalemagar8957
पहिले पहिले म लोकदोहोरी हेर्दिन थिए , तर अहिले धेरै हेर्ने भकी छु।जे भनेनी धेरै राम्रो छ ।र अहिले समाजमा घटेको सत्यतथ्य झल्काको छ। all the best लोकदोहोरि टिम । सधै सफलताको शुभकामना 😊😊😊😊
यो भन्दा 100 गुना छाडा अपसब्द बोलेको नि छ त दोहरि तिन्लाइ किन केइ भन्दैनौ
खुईलि ,रिया जस्तो खातेनि कलाकारको बेईजेत गर्ने अब 2,3 दिन भित्र के हुदै छ हेर्दै जानु
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
आगो बल्यो त😊
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
दोहोरी गित रमाइलो लाग्यो ,
धन्यवाद सल्लाह सुझावको लागी
Dami 🫰 dherai ramailo ❤😂🎉 khueiliko action t jhan Khatra ind bat🇳🇵🙏👋♥️♥️♥️
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
मलाइ त राम्रो लागो यो दोहोरी खुइली ले राम्रो गाकिछिन 😂😂
सल्लाह सुझावको लागि धन्यवाद हजुर
यस्तो दोहोरी गाउनेहरु लाई दोहोरी को ससथाले छानबिन गरि कारबाही गरनु परछ नत्र दोहोरी को नाममा समाज बिगारछन छानबीन होस यस्ता दोहोरी गाउनेहरु लाई
धन्यवाद सल्लाह सुझावको लागी
Good manornjan thik xa
सल्लाह सुझावको लागि धन्यवाद
Nice babal
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
के हो खतरा छ त
सल्लाह सुझावको लागि धन्यवाद हजुर
खुइलीको acting seems real
सल्लाह सुझावको लागि धन्यवाद
खुईलि को बारा ठिक छैन
धन्यवाद सल्लाह सुझावको लागी
Beautiful ❤️
यस्ताृ ता रतलि पनि हुदइन
Ramailo lagyo hasda hasdai sakiyo❤
धन्यवाद सल्लाह सुझावको लागी
❤❤❤❤❤❤❤❤very nice ❤❤❤❤❤❤
धन्यवाद मिठो कमेन्टको लागी
Ati ramailo
सल्लाह सुझावको लागि धन्यवाद
Kada Kada Bai Baini haru ❤❤
धन्यवाद मिठो कमेन्टको लागी
भेलु बा जस्तै बनाउने भो लोक दोहोरी गित ।
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
❤❤❤❤❤❤❤❤❤❤beautiful is nice ❤❤❤❤❤❤❤
सल्लाह सुझावको लागि धन्यवाद
सल्लाह सुझावको लागि धन्यवाद
Nice👍
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
लोक दोहोरि प्रतिसठानले गुहुहुहुहु खा,, के हेरेर बसेको , हो,, यस्तो बिकृति फैलाउदा😢😢😢
Nice video
Tq
Best song I like?
सल्लाह सुझावको लागि धन्यवाद
Good 🎉🎉
सल्लाह सुझावको लागि धन्यवाद
Dame
मनाेरञ्जनकाे नाउमा अलिक धेर भयाे ।
Wow nice
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
Pat 2 banaunu pareyo
धन्यवाद मिठो कमेन्टको लागी
छिछि खुइली भालुको पारा लाज पचेकी त गाउन को लागि होइनस पारा नदेखा
सल्लाह सुझावको लागि धन्यवाद
यस्तै मौलिक, संकृति का बिकृतीवादी नमुना, उताउलो अजारकता हरुलाई बहिष्कार गरौं ।
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
Mo see k 3:50 @@sirjanalemagar8957ke ko hu mo mo ni ko ek se🎉😂❤😢😮😅 6:38 😢😅
0
अति माथि अतिचार त,नगाउ न,हाे खुईलि माेरी।😅
सल्लाह सुझाबको लागि धन्यवाद
अलि कति पनि सरम छैन यस्तो दोहोरी युटुबमा हाल्न ?पैसाको लागि गरेको होस् भने पोर्न भिडियो बना बुजिस्
Dami Dami Dami 😂😂🤣🤣😂😂
सल्लाह सुझावको लागि धन्यवाद हजुर
खुइलिलाइ भेलुनै सुहाउथे बिचारा स्वर्गमा गय खुलिले गित हैन छाडा गाउने भइ
सल्लाह सुझाबको लागि धन्यवाद
Hor
सल्लाह सुझावको लागि धन्यवाद
केटीहरु नाङ्गा भए केटाहरू बाङ्गा
केटीहरु छाडा भए केटाहरु भाडा
छाडा दाेहाेरी।
धन्यवाद सल्लाह सुझावको लागी
Dee your expression damii
सल्लाह सुझावको लागि धन्यवाद
Maila dhoori git kam ghar jhaghada dhari dakhxu hai hai any way kalyug ko dhoori ho J vaya pani thekai xa❤
सल्लाह सुझावको लागि धन्यवाद हजुर
WOW Dami dami
सल्लाह सुझावको लागि धन्यवाद हजुर
के केन्छी ल्याको, आको ? मार्छे खुइलिले!?
Part 2 pani hai
सल्लाह सुझावको लागि धन्यवाद
Khyal thatta ramro xa ka kexa xada
धन्यवाद सल्लाह सुझावको लागी❤️❤️
Samajma vairaheko ghatana prastut garnuvayo
धन्यवाद सल्लाह सुझावको लागी
Nice dhori
धन्यवाद सल्लाह सुझावको लागी
Khuili aako dekhi dohori pani sunnu man lagena yr bigridai gako vaneko nai yahi bat ho
सल्लाह सुझावको लागि धन्यवाद हजुर
यस्तो पनि हुन्छ दोहोरी ?
धन्यवाद हजुरको अमुल्य सल्लाह सुझाबको लागी
दोहोरि लाई फोहरी बनाउदै छन् सुधारक तर्फ ख्याल राख्नु जरुरी देखिन्छ
सल्लाह सुझाबको लागि धन्यवाद
❤❤❤❤❤❤
धन्यवाद सल्लाह सुझावको लागी