खुईली सँग गहिरो प्रेममा सुमन परियार|| khuili rodhi ghar episode-2 || Nawina VS Suman • LIVE DOHORI
HTML-код
- Опубликовано: 7 окт 2024
- Live Dhohori
Nawina Silwal Vs SUMAN PARIYAR
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
Follow Bishal Rai On Facebook-
/ mfu.bhai. .
Mobile No: 9808349809
(Online supporter)
सम्पुर्णमा नमस्कार म हजुरहरुकी खुईली 🤗🙏
हजुरहरुको मायाले नयाँ काम सुरु गरे सँगै आज "खुईली रोधी घर" को दोस्रो एपिसोड सुमन परियार सँग लिएर आइसकेकी छु। हजुरहरुको सल्लाह सुझाब प्रतिक्रियाको विशेष अपेक्षा राखेकि छु। एक एक सेयर गरेर Nawina Khuili लाई सब्स्क्राइब पनि गर्दिस्यो न हस्😍🙏 love you everyone ❤️
Woow nice all the best❣️❣️
So nic❤❤
❤❤❤❤❤❤
यस्ता पागल्नी चुठेल्निको बिकृतीमुलक दोहोरी हेर्न नि लायक छैन।
Malai ni bolaunu ta khuili
अब खुइली को च्यानमा रिले दोहोरी हेर्न पाइयोस सङकर सुमन बाले को टिम सग❤
मीठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 एक सेयर पनि हस् 😍🤗❤️
खुइलिले देश खाने भो सुभकामना छ यतिको आट र हिम्मत लाई सलोट खर्छु
दोहरी बबाल छ धेरै धेरै सफल्ताको सुभकामना व्यक्त गर्दछु ❤❤❤❤❤❤
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिनुस् हस् 😍❤️
एकदमै राम्रो छ नवीन सिल्वाल खुईली
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏एक सेयर गरेर साथ दिनुस् हस् 😍🤗
आच खुईली सुन्नथाली गीत सुमनजीकाे सारैरमाईलाे र हसिलाेलाग्छ 🕺🕺🕺🕺🕺🕺🕺🕺
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏एक सेयर गरेर साथ दिनुस् हस् 😍🤗
आहा यता घम्सा घम्सी चलेको हैछ सुमन र खुइली को ❤
धेरै धेरै बदाई मेराे दिदि मिस यु
Ramailo xa Dohori suman ji and khuili sis👌👌♥️♥️♥️♥️♥️😂😂😂😂😂😂😂
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏एक सेयर गरेर साथ दिनुस् हस् 😍🤗
Wow excellent dohori dherai dherai suvakaman Suman bro and khuili baini all the best god bless you both from uk 🇬🇧
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏एक सेयर गरेर साथ दिनुस् हस् 😍🤗
❤❤❤❤❤दामि भाका र साेर काेलिकाे जस्तो ❤❤❤❤
यसरी अगाडि बढिरहनु love you सिस्टर नवीना सिलवाल जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵ma malesia bat
लुकेर झुकेर र चुकेर माया गर्नेका निम्ति खुलेर माया गर सन्तान जन्माउनुपुर्ब डाइट तयारीको कुरा अनि छोराछोरी कसरी हुन्छन् लगायत तिखा शब्दमालामा गाइएको यस दोहोरी गित विवादमा नपरी खुइली रोधिघरको छानो बलियो बनोस सुमन भाइ र खुइली बहिनिलाई बधाई साथ शुभकामना !
गितलाई न्याय दिएर गायको अचम्मै मन पर्यो खुइलीको। अग्रिम शुभकामना छ है।
kuliko rodighar ramro calos pargati gardi janu❤❤❤❤
congressional khueli dede goods blessing u saroi mitho lagyo hjurko aabaj ating matroi vnyko dohorima poni mahir
wow 😍😍👍👍hk bata
अति नै राम्रो छ शुभकामना छ ❤❤❤
Suman dai mine big hoii
लौ सारै रमाइलो खुइली र सुमन भाइ को दमदार प्रस्तुति ❤
Wow Aachi khuili nabina kati mutly talented artist sayad yo tesro dohori holaa Suman sang vidanta parexa saphalatako hardik mangalamaya shubhakamana 🎈🎈🎉🎉🌹🌹🙏🙏🙏 ab myakuri sanga ni gaaunu paryo
मीठो प्रतिक्रियाको लागि धन्यवाद🙏 सेयर गरेर साथ पनि दिस्यो न हस् ❤️🤗
Wow aaja tw Suman sir rw nawin chulbuli khuili baini ko kada pratis perda rahexa Suman sir afuma ek madel Pani ho rw shwore rw sabda ko tw k byan garnu tes ma jhanai sundari chulbuli hasya kalkar nawin khuili baini Pani k Kami xarw Dubai kalkar lai samman sathai team lai namaskar 🙏🙏🌹🌹❤️❤️🎤🎤🎵🎵
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏एक सेयर गरेर साथ दिनुस् हस् 😍🤗
वा वा खुईली त साच्चै खुईली रैछ सारै रोमान्टिक ,कडा बैनी त अझै उन्नति ,प्रगति को कामना छ बैनी ❤️❤️🙏🙏
मीठो प्रतिक्रियाको लागि धन्यवाद🙏 सेयर गरेर साथ पनि दिस्यो हस् 🤗😍
अरुत सबै ठिकै छ गाउने बेलामा बिचबिचमा बोलेको ठिक लागेन
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏सेयर गरेर साथ दिनुस् न हस् 😍🤗
Ak damai ramro xa hajuko yo kalaa lai samman xa ❤ dherai dherai suvakamana aaudo dinko laagi
Miss you suman dai
अब सदै सुनु पाउ है खुईली सिसको दोहोरी गित यकदमै मन पर्छ मलाई❤️❤️❤️❤️❤️best of luck sis🌹🌹🌹🌹
मीठो प्रतिक्रियाको लागि धन्यवाद🙏अनि सेयर पनि गर्दिसो न त हस् पिलिच🤗😍
सुमन भाइ खुइलिको गितको टुक्का अति उत्कृष्ट छ।तर भेलु बाजेलाई पनि ल्याउन पर्यो क्या
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏एक सेयर गरेर साथ दिनुस् हस् 😍🤗
haina sarai kada raxa doure get ramro lago ❤❤❤❤
सुमन सर र नविना मिस को दोहोरी हेरौ हेरौ लागेको थियो, / हेरियो रमाइलो लाग्यो, दुवैलाई कलायात्रामा सफलताको शुभकामना छ,
मीठो प्रतिक्रियाको लागि धन्यवाद🙏 सेयर गरेर साथ पनि दिस्यो हस् 🤗😍
नेपाली साङगितिक कार्यक्रममा नेपाली शव्दको मात्र प्रयोग गर्दिनुहोला खुइली जी । हजुरको गितको टुक्का एकदमै रमाइलो छ । सुमन दाजुकोत के कुरा गर्नु उहाँ धेरै राम्रो गायक हुनुहुन्छ । दुबै जनालाई प्रगतिको शुभकामना ।
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏एक सेयर गरेर साथ दिनुस् हस् 😍🤗
Aaha kati mitho gaunu vako dd sarai ramailo ❤
मीठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏सेयर पनि गर्दिनुस् न हस् ❤️🤗
यक्दाम राम्रो छ र अनि यो खुईली रोधी घर अजै रमाइलो बनोहोस यहि छ मेरो2081 को सुभकामना सम्पुर्ण कलाकार हरु म जय नेपाल 🌻🌻🌻🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏👀❤️❤️❤️❤️
मीठो प्रतिक्रियाको लागि धन्यवाद🙏 सेयर गरेर साथ पनि दिस्यो हस् 🤗😍
Xoro hunxa😊😊😊😊😊
Very nice khuili baini all the best ❤❤
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏एक सेयर गरेर साथ दिनुस् हस् 😍🤗
Comedy type ko dohori outstanding performance waoooo super Part two Please ❤❤👌👍👍👍👍👍🙏🙏🙏🙏🙏🙏🙏
Khuili is so sweet beautiful and famous in the world,he has points words
Suman Dai KO ra khueli didi KO Jodi ramro x
Dherai ramro full ramailo bhayo❤❤😂😂😂
❤❤❤❤रामराे❤❤❤छ दाेहरि❤❤❤❤❤
Atiramro chh❤❤❤
सुपर कति ,माईलाे
सुमन को गित ले कति हसाउछ कति रुवाउछ🎉🎉🎉🎉🎉🎉
यकदम फेस खुईलि दिदि
साह्रै राम्रो गाउनुभएको छ अर्को भाग पनि गाउनु न सुमन दाईसँग ल खुइली दिदी
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिनुस् हस् 😍❤️
राम्रो छ
Big big Congratulations...Dear sister ❤️💜❤️❤️💜
रमाइलो गरेर सबैलाइ खुसी बनएकोमा दुबैलाइ शुभकामना
मीठो प्रतिक्रियाको लागि धन्यवाद🙏 सेयर गरेर साथ पनि दिस्यो हस् 🤗😍
khatra khuili pani dohori ma pani
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏एक सेयर गरेर साथ दिनुस् हस् 😍🤗
नियमित रुप मा सन्चालन गर्नुस नबिना जि
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर पनि गर्दिसो न हस् ❤️🤗आज आउँदैछ नयाँ एपिसोड😍
दामी छ पर्गती को कामना ❤❤
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏एक सेयर गरेर साथ दिनुस् हस् 😍🤗
एक दम रमाईलो दोहोरी ❤❤
मिठो प्रतिक्रियाको लागि धन्यवाद🙏 अनि सेयर पनि गरिदिए अझै राम्रो हुनेथियो हजुर😍😍🤗🤗
आजको चै सरै राम्रो छ पुर्बेली चेलिलाइ उतर उतर प्रगतिको सुभकामना
मीठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 एक सेयर पनि हस् 😍🤗❤️
बबाल रमाइलो
Lu badhai xa hai khuili best of luck ❤❤❤🎉🎉🎉
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏 सेयर गरेर साथ दिनुस् हस् 😍❤️
Outstanding keep going...love u all watching from Bhutan..!!!
मीठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏एक सेयर गर्दिसो हस्🤗😍
लभ यु खुईली कतार बाट❤
मीठो प्रतिक्रियाको लागि धन्यवाद🙏 सेयर गरेर साथ पनि दिस्यो न हस् ❤️🤗
Wow chanchali khuili beautiful khuili ani ramailo dohori herna paeyo aagami dinko dherai dherai suvakamana 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤ from jhapa
मीठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏एक सेयर गर्दिसो हस्🤗😍
आहा ❤❤❤
सुभकामना छ ❤❤❤
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏एक सेयर गरेर साथ दिनुस् हस् 😍🤗
Ramalilo xa Dohora❤❤
सर्बप्रथम खुइली रोदिघर लाई
लाखौं लाख माया साथ उत्तोर उत्तर प्रगतिको शुभकामना छ ! ❤❤ जय गित जय सङ्गीत 👏👏👏👏👏👏
मीठो प्रतिक्रियाको लागि धन्यवाद🙏सेयर गर्दिसो न हस् 😍🤗
सबै गरि दिय खुइलि मिस
Super
साह्रै रमाईलो खुईली सिस्टर को । पहिलो त तपाईको मुस्कान र हसाई साह्रै मन पर्यो । तपाई यसरी नै अगाडी बढ्नुहोस अगाडी यहि नै शुभकामना छ
बबाल दोहोरी😂😂😂😂😂
रेशम निर्दोस संग गाएको हेर्ने मन छ है नबिना जी
Chamkauli pani kati chamkauli ho yo kjiiily kt❤❤
Wow Nicc dohori safalta KO suvakamana suman ji anda khuuli ji lai
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏सेयर गरेर साथ दिनुस् न हस् 😍🤗
नबिना त सिरेयल खेल्दा खेल्दै गाइका सम्म पुगिसके कि पाे रैछिन त बल्ल अाज थाहा भयो ❤️❤️👌
एकदमै रमाइलाेछ
मीठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏सेयर गरेर साथ दिस्यो हस् 😍🤗
सारै मन पर्छ मलाई खुईली को सोर❤️❤️❤️
मीठो प्रतिक्रियाको लागि धन्यवाद🙏अनि सेयर पनि गर्दिसो न त हस् पिलिच🤗😍
Nice suman like singar❤❤
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏एक सेयर गरेर साथ दिनुस् हस् 😍🤗
Lovly dohori khuili
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏एक सेयर गरेर साथ दिनुस् हस् 😍🤗
❤❤❤❤🎉🎉🎉🎉 super duper dohori 🎉🎉🎉🎉❤❤❤❤...... please next part...........
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏सेयर गरेर साथ दिनुस् न हस् 😍🤗
Wow suman dai Kya Dami ❤❤
मीठो प्रतिक्रियाको लागि धन्यवाद🙏 सेयर गरेर साथ पनि दिस्यो न हस् ❤️🤗
Ramro khuili ajhai pragati hos
Ma.Kuwait..Bathaho1Damai.Ramailo.Lgo.❤❤
मीठो प्रतिक्रियाको लागि धन्यवाद🙏 सेयर गरेर साथ पनि दिस्यो न हस् ❤️🤗
आच खुईलिको दोहोरी दामी छ हो केटा हो
मीठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏सेयर पनि गर्दिसो न हस् 😍🤗
Wonderful dohori Khuili. I loved it❤❤❤
मीठो प्रतिक्रियाको लागि धन्यवाद🙏सेयर गर्दिसो न हस् 😍🤗
सारै मन पर्छ मलाई खुईलि काे दाेहाेरी ❤❤
मीठो प्रतिक्रियाको लागि धन्यवाद🙏 सेयर गरेर साथ पनि पाउँ न हस् 😍🤗
Khuiili ko battle pani suniyo ❤🎉i am big fan love u khuili 💕🎤🎻🎻
मीठो प्रतिक्रियाको लागि धन्यवाद🙏 सेयर गरेर साथ पनि दिस्यो न हस् ❤️🤗
Ak dam ramro x❤❤
मीठो प्रतिक्रियाको लागि धन्यवाद🙏 सेयर गरेर साथ पनि दिस्यो हस् 🤗😍
सुमन ले भनेको टुका कट्टु वाला बिशेष लाग्यो❤❤सहि टुक्का थियो ❤❤❤
मीठो प्रतिक्रियाको लागि धन्यवाद🙏 सेयर गरेर साथ पनि पाउँ न हस् 😍🤗
Ramro xoin
खुईली सिस र सुमन ❤❤❤❤❤❤❤❤❤❤❤
मिठो प्रतिक्रियाको लागि धन्यवाद🙏 अनि सेयर पनि गरिदिए अझै राम्रो हुनेथियो हजुर😍😍🤗🤗
Wow khuili most congratulations
मीठो प्रतिक्रियाको लागि धन्यवाद🙏 सेयर गरेर साथ पनि दिस्यो हस् 🤗😍
Wow my favourite sumun sir❤❤❤❤❤❤
मीठो प्रतिक्रियाको लागि धन्यवाद🙏 सेयर गरेर साथ पनि दिस्यो न हस् ❤️🤗
❤❤❤❤❤Wow so beautiful song best of luck both❤❤❤❤❤❤❤
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏सेयर गरेर साथ दिनुस् न हस् 😍🤗
Kada khuilii
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏एक सेयर गरेर साथ दिनुस् हस् 😍🤗
खुइली बैनी को दोहोरी त बबाल छ त बाइ 😅😅😅😅😅
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏एक सेयर गरेर साथ दिनुस् हस् 😍🤗
सुमन को प्रत्यक टुक्का एकाएक छन ❤❤❤
मीठो प्रतिक्रियाको लागि धन्यवाद🙏 सेयर गरेर साथ पनि पाउँ न हस् 😍🤗
आहा👌👌💓💓
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏सेयर गरेर साथ दिनुस् न हस् 😍🤗
Wow dami dami dami🎉🎉🎉🎉🎉🎉
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏एक सेयर हस् ❤️🤗
Dami x
सुमन सरलाई शुभकामना ❤❤
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏एक सेयर गरेर साथ दिनुस् हस् 😍🤗
very very nice🎉🎉🎉🎉
❤❤❤❤अब दोहोरीमा टक्कर गर्न पर्छ खुईली❤❤❤
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏एक सेयर हस् ❤️🤗
Sarai ❤ramro xa hae
मीठो प्रतिक्रियाको लागि धन्यवाद🙏सेयर गर्दिसो न हस् 😍🤗
बीचमा बोलेको नि कति राम्रो
मीठो प्रतिक्रियाको लागि धन्यवाद🙏अनि सेयर पनि गर्दिसो न त हस् पिलिच🤗😍
मलाई छोडेर सुमन संग कहिले देखि लागेको आछ खुइली यो सोझो छोडेर यार 😂😂😂😂😂😂😂
मिठो प्रतिक्रियाको लागि धन्यवाद हजुर🙏एक सेयर गरेर साथ दिनुस् हस् 😍🤗