खुईलीले सुमनलाई चोलीको तुना कस्देउ भनेपछि, उधुम रमाईलो दोहोरी | Suman Pariyar Vs Khuili Live Dohori
HTML-код
- Опубликовано: 17 май 2024
- सुमन परियार युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीहरुलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
_______________________________________________________________
#suman_pariyar
#khuili
#livedohori
______________________________________________________________
🎶 Audio Credits:-
♪ Song:-
Surti Maddai
सुर्ती माडदै
🎬 Vocal:-
Khem Century
Samikshya Adhikari
🎬 Group Vocal:-
Sagar Bajurali
Prema Rana Magar
Rupi Sinjali Magar
♪ Lyrics:-
Netra Aryal
♪ Music:-
Khem Century
• Surti Maddai by Khem C...
_______________________________________________________________
Live Dohori Singer:
♬ Suman Pariyar
♬ Nabina Silwal Khuili
_______________________________________________________________
Musician
Mayur Studeo Team
________________________________________
Camera
♬ Tarakanta BK
♬ Laxman Lwagun
♬ Padam Lwagun
______________________________________________________
Edit
Tarakanta BK
Padam Lwagun
Khum oli Birahi
______________________________________________________
Audio/Mixing
♬ Tarakanta BK
♬ Pawan Bishwo
______________________________________________________
Studio Mayur Live Studio Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
__________________________________________________________
© Suman Pariyar, 2024
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Развлечения
सबै सबैमा नमस्कार म सुमन परियार आज सम्म मेरो च्यानलबाट आएको सबै गीतहरुलाई माया गर्दिनु भाको छ। आज फेरि रमाईलो दोहोरी लिएर आएको छु। कस्तो लाग्छ प्रतिक्रिया दिनु होला हअनि च्यानललाई लाईक कमेन्ट सियर र सस्क्राईब गर्न नभुल्नु होला है।
एउटा ब्याट्ल बिराज भाइ सग गर्नु है राम्रो छ हेर्न सुन्न मज्जा आयो❤❤❤❤
धेरै रमाइलो सुमन सर❤❤
im your big fan suman sir
हुन्छ हजुर
My favourite dada
सुमन परियारको दोहोरी उत्कृष्ट लाग्छ पछिल्लो समय खुइलीले पनि उत्कृष्ट गित गाउदै सबैको मन जित्नुभएको छ शुभकामना ❤️🎊🌺🌹
लौ फेरी रमाइलो हुने भयो मेरो फेबरेट सुमन दाई को गित सुन्न पाइने भयो
खुईली बैनी दोहोरीमा तहल्का नै मच्चाउने भयो आहै बबाल छ दोहोरी ।
खुइली को दोहोरी मन पर्न थाल्यो मलाई 😂😂😂
❤️❤️❤️❤️
आहा कति राम्रो गित स्वरकी धनी खुइली अनि होल टिम लगाएत स्वरका धनी मोडल सुइट सुमन भाइ शुभ कामनाछ❣️❣️
अब राजु सङ दोहोरो हेर्न मन छ खुइलिको
नबिना (खुइलि) जि मेरो अत्यधिक मनपर्ने कलाकार हो, अभिनय मात्रै होइन गीतसंगित प्रति पनि अत्ति राम्रो रहेछ, शुभकामना ❤❤
मलाईअतिनै मन पर्ने कलाकार सुमन दाई हाे ❤❤❤❤❤❤❤टुका साेर अतिनै राम्रो छ❤❤❤❤❤
आहा कति रमाइलो दोहोरी ❤️❤️❤️❤️नमस्कार म बिराज गन्धर्व म स्ङ नि जोडिएर साथ सपोर्ट गरिदिनु होला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
👍️👍️
ok
खुईलिको उत्ताउलोपन अलि बढि अरु त ठिकै छ ❤❤
धेरै दिन भएकाे थियाे सुमन भाईकाे गित हेर्न नपाएकाे आज हेर्न पाईयाे खुसि लाग्याे ❤❤
Suman र Khuli को धमाग अतिनै मिठो सम्पूर्ण टिम लाई धन्यवाद! !!
खुइलिले देश खानि भइ मातेकि हावा खुइलि😂😂😂 सुमन हिराे❤❤
Jastolai testai geet xata kasari hawa vyo ramrosanga kan sundainara mem..
नविना मिस, सुमन सर भेट भएपछिको दोहोरी गित सारै मीठो हुन्छ रमाइलो किसिमको ,
हो येस्तै भलाज्मी तरिका ले गाउने बानी गर
येकदिन तिम्रो लछ्य पूरा हुन्छ सारै राम्रो प्रस्तुती धन्येबाद खुइली
रमाइलो लाग्यो।धेरै राम्रो छ
म नि धेरै दोहोरी हेर्छु तर दोहोरी गायिकामा सबै भन्दा धेरै quality खुइली मै छ
Aaha damii dohori congratulations safalta ko subhakamana aajai yastai yastai ramailo ramailo dohori harna paihos❤❤❤❤❤❤
Suman ji खुईलि लाई तुना हातले हैन दातले कसी दिनु पर्ने हजुर अति मिठो अत्ति चोपिलो ।
dherai ramrox suman pariyarle gakot dherai ramailo hunx
Suman dai ko fan hone ma twh❤❤
Part 2 pani ल्याउनु सुमन जी
खुइलि पनि लोकप्रिय naughty दोहोरि गाईका हो
आजकल मसला बिना सुन्नु पनि मज्जा आउदैन हुनत सबैलाई 🙏🙏
लाष्टै कडा दोहोरी खुईली सँग👌मन पर्यो मलाई त......
आहा साह्रै राम्रो दोहोरी बधाई छ हजुरहरूलाई
my best singer Suman pariyar❤❤
नक्कली छ्यौ यति मन रुन्न ।आज्काला केटीको भर हुन्न ।भनेको भए के जान्थ्यो गाई बस्तुमा जोडनु नहुने सुमन भाई
Yo kura maile ni uthaune wala thiye pahile nai aaisakexa yo kura bolda uchit sabdako paryog garnuhola kti manisharu gaibastu sanga tulana garne chij hain aafno sochlai badaunu hola
फेरि पनि अायाे कडा दाेहाेरी हसाउने र रमाइलो दाेहाेरी सुमन दादा लगायत सबै टिमलाई धेरै धेरै बधाई छ
Khuli lok dohori lae chahine multi talented person ho. Yati ramree khuili kala gala rup sab le sath deko. Yastai yastai dresh up ra yastai gaudai janu hola ramro xa
Suman vai ra Khuili baini sarai man parxa ajhai Suman vai maskera git nikalda sarai suhako lagxa ❤
अति राम्रो छ खुइलीको प्रश्तुती !
आहा अति सारै राम्रो दोहोरी गीत ❤❤❤❤❤❤❤
खुइलि पनि दोहोरी लाइन मा 😂😂
Jaha khuili waha behad ramailo hunxa
यो सुमन भाइ सारै राम्रो लग्छ मलाई ❤️❤️👌👌
Khatra gayek bhaye xa khili
सुमन दाजु र खुईली को लाईभ दोहोरी सधै भरी एसै गरि निरन्तर हेरि राख्न पाम्🙏🙏🙏❣️❣️❣️ i am Big fan ❣️❣️
Ramailo lago derei derei suvakamana ❤❤
खुईली अब दोहोरिमा धमाका🎉❤
She is most entertaining singer ❤❤❤❤love u khuili
सुमन दाईको गित धेरै मनपर्छ मलाई❤❤❤❤❤
suman dada hajur ko junsukai live dohoriharu manparxa hajurko ma big fan 🙏🙏🙏khuili didi pani ramaili hunu hudo rahexa ramailo lagyo aaja ko live dohori❤❤❤
HOT Comedy and Fresh /sweet singer Queen Miss Khuili!dhanyabad!
Aaja voli sarai man parxa khueli ko dohori ❤❤❤❤
अति मजाको दैहोरि ❤❤❤❤❤❤❤ छ
आहा कति राम्रो मलाइ त् सुनी राखु झै लाइरयो जति सुन्यो तेति सुनी रन मन लाउनी
गित अनुसार फेशन भयन खुईलिको दोहोरि मिलेको छ जे होस
खुईलि बैनि र सुमन भाई को
धेरै धेरै उनती प्रगति भएको देख्न पाउँ फेरि पनि सुभकामना 🥰
खुईली को दोहरी धमाकेदार आईरहेछन
बधाई हो सबै टिमलाई
आहा सुमन र खुइली को दोहोरी सुन्न को आनन्द छुट्टै आउँछ ❤ अब पालो खुइलिको दोहोरिमा तहल्का मच्चाउने ❤❤ best of luck🎉🎊🎆
wow दामी ❤
❤❤❤सारै राम्रो
खुब खुईलि मन पर्न थाल्या छ मलाई😊❤ अचेल
रमाइलो छ
Manche pani kati ramree ho khuili ma pani big fan vaye khuli ko❤❤❤❤
खुइली को गित दामि लाग्छ मलाई ❤❤❤
खुइलीको हाउभाउ चाहि हो के वा❤❤❤
🌹आहा❤️कति मिठो❤️संगितको🌿साथमा❤️सुन्दरताले🌿भरिएको💚उत्कृष्ट🌿अभिनय❤️हजुरको💚सबैको💚मन मुटुमा🌿बस्न❤️सफल रहोस💚सफलताकाे❤️शुभकामन🌹
Best❤❤❤ suman and khuili
Kati ramailo dohori🙏🙏
सगर र खुइलि काे दाेहाेरि हेर्न मन छ❤️❤️
सुमन भाईको गीत मन पर्छन
Wow wow dami lago song suman ji lots of love from dharan ♥♥♥♥
गीत अति मिठो ऑल टीम को very nice प्रस्तुति bt khuili को लुगा कस्तो लायो साथी हरु कमेंट गर्नु ला ❤❤❤🎉🎉🎉
100patak Vanda dherai here jati heryo teti herna man lagxa ati ramro sabda khuili ko pani part 2/3/4/5 gari suman+khuili ko 100 part herna pau❤❤
सुमन खुइलीको उत्कृष्ट जोडी, गीत संगीतपनि उत्कृष्ट ! यो दोहोरीबाट भरपूर मनोरञ्जन लिइयो 🙏
यो होनित दामि लाईफ दोहोरि 👌🏽👌🏽👌🏽
सुमन रोधी घर सारै नै राम्रो लाग्छ मलाई फलोस्-फुलोस् शुभकामना छ ॐॐॐ
kina chamkya tesari khuili hoit
Aaha kata ramailo dhori❤❤
ati ramailo vayo suman bro
खुईलि र सुमन को दोहोरि सारै नै मन पर्यो नामै खुईलि जस्तै ड्रेस मा पनी राम्रो लाग्छ फलोस्-फुलोस् शुभकामना छ सबै टिम लाई गाह्रो छ सिरियल मा त झनै राम्रो सुपर डुपर ❤🎉❤🎉❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
मिठो दोहोरी 👍️👍️👍️
Jasle j baneni ma cy khuili vayara matra sunekora hereke love u ach khuli
नबिना खुईलीको उत्कृष्ट प्रस्तुती❤❤❤❤अझै राम्रो प्रस्तुतीको अपेक्षा.....
सारै रमाइलो भयो सुमन भाई हास्दा हास्दै सिद्धीयो दोहोरी गीत
यस्तो उत्तेजित दोहोरी गाउन भएन है!!
आहा असाधै रमाईलो लागो धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Wow kati dami dohori herer ni thakin 10 choti herdani here ko herey ko herey garnu man lagni❤❤❤❤🎉
My favorite ❤❤❤suman brother ❤️ 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Aaha voice katti ramro sisko ani suman bro ko pani 😊❤
❤Suman ra renuka ko git sunna man xa❤
सुमन ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Sabailai namaskar❤ mitho lok dohari khuili pani k kam dam dar prasthuti gayak suman Sanga ❤👍🙏🌺🎊🎈
Congrats. so nice and sweet.🎉
कडा आयो❤❤❤❤❤😂😂😂😂
धेरै भन्दा धेरै मन पर्ने गायक सुमन सर❤❤
आहा अत्ति रमाईलो दोहोरि 👌🙏🙏🙏
कति राम्रो दोहोरी सुमन र नविना
लू है सुमन दाई subscribe gareko chu sarai ramilo lok bhka liyra aaunu bhayo hjr lai dherai dherai dhanebad ❤️👌😍
Sabai gayak bhanda hansi Suman bro, ani awaz wow❤️❤️❤️👌👌👌
Sarai ramailo dohori
Good suman vai ❤❤❤khuli nibena❤❤🎉🎉
Good suman+kuel
यो खुइलिले गर्दा लोक दोहोरी मा पनि सारै छाडापन भित्रीने भयो से ज्योति मगरको पारा ल्याएकि छ है यसले।😮
खुईलि मन पछ❤❤
Very nice ❤️♥️❤️♥️❤️♥️
सुमन परीयार सर का गित सबै यस्ता ई हुन्छन् हैई
खुइली ! मान्छे पनि कति राम्री हो !
सारै मन पर्ने कलकार सुमन दाइ ❤❤❤ मलाई
राम्रो लोक दोहोरी दुबै जना लाई पर्गती को शुभकामना ❤❤🙏🙏🙏🙏🙏🙏
Kada aayo ta