Bhai tapai ko sor sabda jati sunya pani dhit mrdaina.sayad lok saskirti jagyarna garnu lai tapai ko janma bhayako ho ki jasto lagxa.so ajhai pargati ko suvakamana xa brother.
सधै हसाउने सुमन आज भावुक बनेर गाउदै गाउदै आँसु झार्दा मेरा आँसु पनि झरे यस्तै यस्तै गित संगितले सधै भरी दर्शक श्रोताको मनमुटुमा बस्नु अझै प्रगतिको शुभकामना दुबै जनालाइ।
दुबै जना कलाकारका अति मार्मिक शब्दहरुका साथमा उत्कृष्ट लय संयोजनले गीत अति नै श्रुतिमधुर बनेको छ । सुमनजी त प्रोफेसनल गायक नै हुनुभो तर भर्खर लाइभ दोहोरीमा स्थान बनाउदै गरेकी निशा रणपाल बहिनीको जादुमयी स्वरको जति प्रशंसा गरे पनि थाेरै हुन्छ।
२८मिनेट २२सेकेन्डको भिडियो लाई आँखा झिमिक्क नगरिकन हेरियो र सुनियो। गायक गायिकाको कर्णपृय स्वर र मुठु छुने शब्दले मन चिसो भयो आँखा रसिला भए ।हो यस्तो हुनुपर्छ लोग दोहोरी,सुमन सर तपाइँको आफ्नै च्यानलबाट पस्कनु भएको रहेछ आगामी दिनमा पनि यस्तै कोसेलीको अपेक्षा गर्दछौं,निशा बहिनी तपाईंको धेरै धेरै प्रगती भएको देख्न पाइयोस् ।
सर्वप्रथम संपूर्णलाई नमस्कार म राजेन्द्र गहतराज बुटवल बाट अाजको दोहरी अतेन्तै भावुक बनाउने मर्मस्पर्शी रहेछ सुमन भाई तथा मेरो गाँउले चेली निसालाई उच्च संमान गर्दछु सुमन भाई तथा अतेन्तै सुरिलो स्वरको धनी बहिनी निसालाई उज्ज्वल भविष्यको कामना सधै यस्तै मौलिक गितहरु सुन्न पाइयोस धन्यवाद
आह अति मिठो प्रस्तुति बिर्सियर बिर्सेर जान देउ म जलेको ठाउँ सम्म थाह नदेउ मन छोयो 😭😭😭 यो प्रस्तुति को लाई सलाम छ सुमन जि र निशा बहिनी लाई सफलता अनगिन्ती शुभ कामना 💐🌺❤️
मामिक दोहरी सुन्दा कता मलाई साह्रै मन छोयो जिन्दगी यस्तै हो कहिले हसाउने कहिले रूवाउने यस्तै छ मान्छे को जिन्दगी तर दोहरी एक दमै राम्रो छ दुवै जना कलाकार हरु लाई धेरै धेरै धन्यवाद छ
नेपाली लोक दोहोरी टेलर वाली बहिनिको अत्यन्तै मीठो स्वर अनि शब्दमा दोहोरी सुन्न पाउँदा साह्रै खुसी लाग्यो।निशा बहिनी आगामी दिनहरुमा यसै गरि गाउदै जानु।सफलताको शिखर चुम्न सफल होउन यहि कामना गर्दछु।
अति नै मन छुने मर्म स्पर्शी दोहोरी त्यसमा आवाजको धनी दुबै जना।हजुरहरुको दोहोरी सुनेर कुन बेला आँखाबाट आँसु झर्यो थाहा नै भएन।दुबै जनालाई सफलताको अग्रिम शुभकामना।
नमस्कार म सुमन परियार आज फेरि नयाँ गित लिएर आएको छु। निसा परियार बैनि र मैले गाएको छु कस्तो लाग्छ लाईक कमेन्ट सियर अनि सस्क्राईब पनि गर्दिनु होला है।
सारै मन छुने दोहोरी गाउँनु भएको रहेछ सधै यस्तै दोहोरी सुन्न पाईयोस् दुबै जनालाई सफलताको शुभकामना।
धेरै राम्रो छ हजुर 😍💖
हजुरको अनुशासन पहिलो सफलता हो हजुरका हरेक शब्दहरुमा निकै दम हुने गर्छ तर यस च्यानलमा गाईने प्रत्येक गीतका गायक श्रस्टाको नाम उल्लेख नहुदा दु:खलाग्यो।
Bhai tapai ko sor sabda jati sunya pani dhit mrdaina.sayad lok saskirti jagyarna garnu lai tapai ko janma bhayako ho ki jasto lagxa.so ajhai pargati ko suvakamana xa brother.
बिग फ्यान दादा I Love you da ❤️❤️❤️❤️
यही नै सच्ची कलाकार को पहिचान हो,कला र भावना ले दुनिया लाइ कहिले रुवाउछ कहिले हसाउछ, Thank you Suman and team,
बैनिको सोरले मोहनिनै लगायो , कति आनन्द लाग्छ , भबिस्से सफल होस
धेरै राम्रो छ मनै छुयो मेरो Miis you all 🇸🇦🇳🇵🇸🇦🇳🇵🇸🇦🇳🇵
वाओ निसा को स्वर अनि सुमन पनि दुबैलाई सफलताको कामना
🎉🎉🎉🎀🎁🎀🎁🎖🎄🎇🎆❇✨🎈
सुमन र निशा को स्वर मा जादु नै छ।यो जोडी लाई साङ्गितिक जोडी भन्न रुचाउछु। अत्यन्तै मिठो दोहोरी सुनेर रनभुल्ल परें। धन्यवाद दुबै कलाकार हरुलाइ।बहराइन
धेरै राम्रो प्रस्तुति धेरै धेरै सुभकामना भाई बहिनी लाई
खसी काट्छु भन्छ्यौ रे म मरे
तिम्रो बाटो नखुल्ला नमरे
सायद यो हुनुपर्थ्यो होला।।
अरु त साह्रै मर्मस्पर्शी❤️❤️
बहिनीलाई एक्काइस तोपको सलामी वाह !स्वर शब्द चयन कति अब्बल दुबै जनालाई फेरि पनि बधाई साथै साँङगितिक यात्राको शुभकामना ।
निशा बैनिको स्वरमा जादु छ जति सुन्यो उति सुनौसुनौ लाग्नी सफलतको शुभकामना बैनी । बैनीलाई यो अवसर दिनुहुने सुमन परियार लग्यात सम्पुर्ण टीमलाई अझ प्रगतिको कामना ।
निशा बैनी ले जुन गीत गाए पनि सुनिरहू लाग्छ प्रगतिको कामना गर्दछु
Sarai ramro gaunu huni raixa
सधै हसाउने सुमन आज भावुक बनेर गाउदै गाउदै आँसु झार्दा मेरा आँसु पनि झरे यस्तै यस्तै गित संगितले सधै भरी दर्शक श्रोताको मनमुटुमा बस्नु अझै प्रगतिको शुभकामना दुबै जनालाइ।
अत्यन्तै मार्मिक सब्द निसा बुनु सुमन भाइ सुभकामना 💖💖
मिठो स्वर कि धनि शब्दको खानी निशा जि अनि सुमन जि अति मार्मिक दोहोरी हेर्दाहेर्दै गीत सकिएको पत्तै भयन दुबै जनालाई सफलता को शुभकामना ।💖💖😍
दुबै जना कलाकारका अति मार्मिक शब्दहरुका साथमा उत्कृष्ट लय संयोजनले गीत अति नै श्रुतिमधुर बनेको छ । सुमनजी त प्रोफेसनल गायक नै हुनुभो तर भर्खर लाइभ दोहोरीमा स्थान बनाउदै गरेकी निशा रणपाल बहिनीको जादुमयी स्वरको जति प्रशंसा गरे पनि थाेरै हुन्छ।
२८मिनेट २२सेकेन्डको भिडियो लाई आँखा झिमिक्क नगरिकन हेरियो र सुनियो। गायक गायिकाको कर्णपृय स्वर र मुठु छुने शब्दले मन चिसो भयो आँखा रसिला भए ।हो यस्तो हुनुपर्छ लोग दोहोरी,सुमन सर तपाइँको आफ्नै च्यानलबाट पस्कनु भएको रहेछ आगामी दिनमा पनि यस्तै कोसेलीको अपेक्षा गर्दछौं,निशा बहिनी तपाईंको धेरै धेरै प्रगती भएको देख्न पाइयोस् ।
कति राम्रो कमेन्ट गर्नू भयको
हेरेर सुनेर कहिले पुगेन
Kati abal hunu hunx sarai ramro sor ani sabda haru ❤️❤️❤️suman dai and sis
1
Hello
राम्रो छ सुमन सर 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सफलताको शूभकामना दुवैको स्वर र शब्द मनै छुने फेरी पनि सफलताको शुभकामना
💕💕💕💕💕💕
गीतको लय ❤️त्यसमाथि
प्रमिल शब्द 🙏
यो प्रदेशीको मन छोयो I wish
Keep up the best 👍
Love from japan 🇯🇵❤️❤️
पछिल्लो समयमा सुमन परियार जिले लोकदोहोरी गाएर सबैलाई रुवाउने काम भएको छ मलाई पनि धेरै मन पर्ने गायक हो अनि निसा जि को पनि धेरै राम्रो छ
❤️❤️😭😭🙏🙏
Ati mithoo sor 2 ko
445
कुनै सब्दले यति मन भक्कानीन्छ धेरै मिठाे गीत
जस्तो गित गायनी सुहाउछौ ओए सुहाउछौ।
कहिले हसाउछौ कहिले चाहिँ रुवाउछौ।
पर्गतिको कामना।
सारै मन छुयो भाई बैनीलाई शुभकामना ।
अति मार्मिक गित सुमन दाइ अझै प्रगति गर्दै जानु सफलता को शुभकामना 🙏❤️❤️❤️💐
P
@@mandirakhadka308 is is
wawoo😘😘Nisa sis laai bhagwaanle gaaunakai laagi pathaunuvayexa😘😘god bless u
निशा सिस को स्वर शब्द कति मिठास छ अझै सफलताको शुभ कामना बीच बीचमा नहराई निरन्तरता दिए पकै एक दिन सफलता मिल्छ
सुमन सरको मार्मिक सब्द अनि निशा sis को पनि उत्तिनै।best of luck
विष्णु माझीको भन्दा कम छैन यो आवज
सफलताको सुभकामना सबैमा ❤️❤️❤️❤️❤️🙏🙏
🇳🇵?
Live dohori ma yeti mitho sor raw sabda ko khani suman pariyar lai congratulations.
मलाइ असाध्यै मन पर्ने गायक सुमन परियार छदै छ र निसालाइ बधाइ
suman and nisa wow
See
By on put
@@ashkumarigurung3294 🍉🍑🍅🍅🍓🍐🥕🥜🥐🌽🍒
@@hemraj6867 to be done ✅✅✅✅✅✅✅✅✅✅✅✅✅✅✅✅
कहिले कहिँ त गित ले पनि येति मन छुन्छ नि आँखा रसायेको पत्तो हुदैन ।। सुभ कामना सुमन सर निशा मिस
सुरु बाट लास्ट सम्म रुने मात्र काम भयो मेरोत यो गीत सुनेर सम्पूर्ण टीम लाई बधाई तथा शुभकामना छ 🙏💞💞😍
😭😭❤️
गित मा सब्द यती मर्महित! एक दम मन छोयो ! के भन्नी कुनै सब्द नै छैन
सुमधुर स्वरका धनी पाल्पाली चेली निशा बहिनीलाई साङ्गीतिक भविष्यको शुभकामना छ
"I'm ur big fan"
वाह यो वीडियो हेर्डा न रुने को होला र एकदमै मार्मिक छ 😭😭😭😭😭😭😭 दुबैई लाई सफलता को कामना छ
उतरोउतर प्रगतिको शुभकामना छ भाइ सुमन परियार अनि बहिनी निशा रणपाल !
आहा सुपर गीत बधाई सबै लाई
धेरै राम्रो र मन छुने गित गाउनू भएको छ दुबै लाई सुभ कामन 🌷🌷
धेरै राम्राे प्रस्तुति छ दुबै जनालाई सफलताकाे शुभकामना।
वाउ गित सुनिरहु जस्तो लाग्छ ,,शब्द शब्द मा रुवायाे ,प्रगति हाेस शुभकामना
सुमन र निशा लाई धेरै धेरै बधाई ❤️❤️❤️🌹🌹🌹💕💕🎉🎉🎉👍️👍️👍️
ल है यो दोहोरिले पनि सबैकोमन जित्न सफल हुन्छ अबसे पनि बधाई छ निसा सिस र सुमन सर लाई 👏👏👏👌🙏✌️💃🥀
Atti marmik sabda safaltako subhakamana all tim lai ❤️❤️❤️❤️
सारै मन छोयो हजुर हरुका गित का हरेक टुक्का हरु ले प्रगती लाखौलाख शुभकामना सुमन अनि निशा लाई हाल मलेसिया देखि हेर्दै छु
Wow🙏🙏👌😰😰😰
सुमन दा को आवाजले त मन जितेको नै थियो आज Nisha ko आवाजले पनि फेरी मन जित्यो धेरै
कति मिठो स्वर निशाको सफलताको शुभकामना दिदि सुमन दाईको त कुरै नगरम ♥️♥️♥️♥️♥️♥️♥️
यो मार्मिक गितले सारै नै मन छोयो 🙏🙏🙏❤️❤️❤️
अहा कति मिठो गित निशा बहिनी को जति सुने नि सुनि रहु जस्तो लाग्ने अग्रिम शुभ कामना। I'm from India..
सर्वप्रथम संपूर्णलाई नमस्कार म राजेन्द्र गहतराज बुटवल
बाट अाजको दोहरी अतेन्तै भावुक बनाउने मर्मस्पर्शी रहेछ सुमन भाई तथा मेरो गाँउले चेली निसालाई उच्च संमान गर्दछु सुमन भाई तथा अतेन्तै सुरिलो स्वरको धनी बहिनी निसालाई उज्ज्वल भविष्यको कामना सधै यस्तै मौलिक गितहरु सुन्न पाइयोस धन्यवाद
गित सुनेर केहि भन्न सकिन प्यारो भाइ बहिनी हरु सफलता को शुभकामना 💕💞💕💞💞💞💞💕💕
गाउनेले यसरी भावुक भएर गाएसि हामी हेर्ने दर्शक ले कसरी हेर्न सक्ने ।
ओ हो कति मार्मीक सारै रुन मन लाग्यो जति सुने पनि सुनिरहन मन लाग्ने दोहोरी दुबैलाई धेरै धेरै सुभकामना छ
अति मार्मिक गित सुमन ब्रो अझै प्रगति गर्दै जानू सफलता को शुभकामना
मनभित्र धेरै पिडा लुकेको मान्छेको मात्र यतिधेरै आँसु झर्छ ।सुमन दाजुको गित गाएर मात्र आँसु झरेको हैन जस्तो लाग्छ। सबैलाई रुवाउनुभयो आज।
यति धेरै सुमधुर आवाज भयको सुमन र नया गायक निसा नानी को सफल्ताको सुभकामना छ है
आहा कतिमिठोसोेर बहुतैरमाइलोगित सुनिराखेपनि ति्सना नमेटिनिबधाइछ योटिमलाइ कलाकरनैरुएपछि दरसकपनि रुनुबाधेभइयो दुखकोगितले सबैलाइभाबु कबनायो
सुमन परियार दाई र निशा दिदीको अत्यन्त मार्मिक गीत अनि भ्वाइस जति सुने पनि सुनिरहु लाग्ने तपाईं हरुलाई अग्रिम शुभकामना 🙏🙏😭
Katie Ramiro pareva nanu kaa lukako badae x babularpane🙏🙏🙏🙏🙏🙏
Wow🤩😍
निशा दि को र दादाको शब्द चयन अति उत्कृष्ट सफलताको शुभकामना 🌹🌹
कते मिठ गित 🇳🇵🇳🇵🇳🇵👍️👍️👍️😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
G4
आह अति मिठो प्रस्तुति
बिर्सियर बिर्सेर जान देउ म जलेको ठाउँ सम्म थाह नदेउ मन छोयो 😭😭😭
यो प्रस्तुति को लाई सलाम छ सुमन जि र निशा बहिनी लाई सफलता अनगिन्ती शुभ कामना 💐🌺❤️
पक्का 100% सुमन जि लाई केटिले धोका दिएको थियो 😴😥😥
मन साहै छुने गाउनु भयो मन पर्यो😍😍😍
वजनदार सुमधुर स्वर भएकि निशा बैनीलाई धेरै शुभकामना ।
आहा धेरै राम्रो स्वर अनि क्या मिठो शब्द
प्रगति को धेरै शुभकामना ---------------
अति सुन्दर गीत गौं नू भय को मा सुमन भाई र सीस लाई सलाम 🙏🙏🙏
निशा बैनिको मुखमा सरस्वतिको बास रहेछ बैनीको गित जति सुने पनि सुनिरहु लाग्ने अझै प्रगतिको कामना छ बैनि
भबिस्य उच्च देखिन्छ निसा जि को यस्तो मीठो स्वर चलेकै कलाकार को नि हुन्न तर मेहनत गर्ना छोड्नु हुना शुभकामना अझै अगाडि बढेको हेर्ना चाहान्छु
सारै मार्मिक शब्द छ ब्याख्यानै गर्ना सकिन्ना सधै यी शब्द सुनिरहना पाउ निशा बहिनिको र सुमन सरको
मिठो मार्मिक शव्द दोहोरी दुबैलाई सफलताको शुभकामना 🙏🙏
मामिक दोहरी सुन्दा कता मलाई साह्रै मन छोयो जिन्दगी यस्तै हो कहिले हसाउने कहिले रूवाउने यस्तै छ मान्छे को जिन्दगी तर दोहरी एक दमै राम्रो छ दुवै जना कलाकार हरु लाई धेरै धेरै धन्यवाद छ
सुमन दादा 😭कति सिर्यस होके मिस यू 💋 दादा 🙏कति राम्रो सोर दिदि को❤️❤️❤️मन छोयो 😭😭😭😭😭😭❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
अति मार्मिक गित मलाई नि रुवायो।हरेक मान्छेले जिवनमा धोका पाएको हुन्छ ।दुबैजनाले गितसङगितमा प्रगती गर्दै जानू होला।
नेपाली लोक दोहोरी टेलर वाली बहिनिको अत्यन्तै मीठो स्वर अनि शब्दमा दोहोरी सुन्न पाउँदा साह्रै खुसी लाग्यो।निशा बहिनी आगामी दिनहरुमा यसै गरि गाउदै जानु।सफलताको शिखर चुम्न सफल होउन यहि कामना गर्दछु।
प्रेमी ले आसा देखाएर धोका दिएको जस्तो लाग्यो इन्ले गाएको हरेक शब्द अनि अनुहार को उदासिनता लाई हेर्दा मन सारै भक्कानिएर आयो मेरो
निसा जि को voice त निकै मन पर्छ र तेसैमा सुमन दाजु त म सधै हेर्छु ।।निकै मन पर्छ ।।दाम्मी छ ।।
हो हजुर हरु को आवाज शाचिकै मार्मिक छ है
हजुर हरु लाई अग्रिम शुभ कामना है 🙏🙏
निशाको शब्द र मिठो स्वरले भक्कानो छुटेर आउँछ।प्रगतिको शुभकामना
सुमनभाई र निसा बैनिलाई धेरै धेरै बधाई यति मिठाे गित रूअानु भयाे
चरित्रमा उठायौं औंला
अब चोखो तिमी नी न हौला
मुटु छुने शब्द , सफलता को सुभकामना 😘😘
दाम्मी ❤️
धेरै राम्रो सोर अरु दिन यस्तै हेर्नू देख्नु पौ👌👌👌❤️❤️❤️🙏🙏🙏
मलाई अति मन पर्छ
Ati nai marmik song voice also nice both of you 👌👌👌😍😍😍😍🎶🎶🎶🙏🙏
गित सुनेर स्तब्ध भए कति रुनु 😭😭बधाई छ सुमन र निशा
Marma isparsi geet,sathai nisa bainiko bhoisko kadar hos????
❤️👌
निकै मार्मिक लाग्यो कति बेला आँखा रसायो पत्तै भयन
सारै मिठो voice.ती माथि हरेक सब्दा हरु मार्मिक छन।पक्कै मन छोयो।
Wow sabda song voice dubai janako ati ramro safaltako suvakamana suman,& Nisha ❤️❤️🙏🙏❤️❤️
अति मार्मिक दाेहाेरी !
निशा बहिनी मेराे लागि पहिलो पटक गाइदिदै हुनुहुन्छ अत्यन्तै मिठाे स्वर लाग्याे 👌👌👌
मारमिक दोहोरि भाई बैहिनिको सारै राम्रो
@@indrabahadurkhadka8483 हाे नि हजुर सुमन परियारकाे पछि लाग्ने क्रममा अर्काे अब्बल कलाकार निशालाई पाइयाे !
Waoooooo kati marmik dohori shubhakamana xa dubai jana lai 🌺🌺🙏🙏🙏
शब्द त्यस्तै स्वर त्यस्तै मार्मिक धेरै धेरै शुभकामना हजुर्हरुलाइ😭😭😭😭 🙏🙏🙏
मार्मिक दाेहाेरि राम्रो लाग्याे यस्तै यस्तै दाेहाेरि सुन्न पाईयाेस निशाकाे स्वर त झनै राम्रो लाग्याे अनि शब्द त झनै राम्रो
दुबै को आवज र शब्द एकदमै मिठो र मन छुने छ।। दुबैलाई सफलताको शुभकामना ।।।
मेरो सबै भन्दा मन पर्ने गायक सुमन परियार ❤️❤️ धेरै सफलता को सुभकामना
मलाई सारै मन पर्नी कलकार सुमन र निसा सागर् सिला राजु नमस्कार सम्मान सफल्ताको कामना
अति नै मन छुने मर्म स्पर्शी दोहोरी त्यसमा आवाजको धनी दुबै जना।हजुरहरुको दोहोरी सुनेर कुन बेला आँखाबाट आँसु झर्यो थाहा नै भएन।दुबै जनालाई सफलताको अग्रिम शुभकामना।
अझै राम्रो राम्रो गर्दौ जानु है सुमन भान्जा , मेरो सधैं आसिर्बाद छ I
मन पर्नि गयक दाइ सुमन अनि दि निशा लाई हर्दिक बधाई अनि सम्पुर्न टिम लाई सुभकामना अझै यस्तै मर्मिक गित सुन्न पाउ 🥰🥰😘
अति मार्मिक गित सुमन भाई अझै प्रगति गर्दै जानु
सार्है मिठो अग्रिम शुभकामना बैनी भाई
अति राम्रो सुमन दादा अनि निशा दिदि हजुरलाई अगृम दिन को शुभ कामना
❤❤❤दुबैजानभाई बैनिको उतिकै मिठोगिद 🎉🎉🎉🎉🎉बधाई छ
सार्है मिठो गित अनि स्वर पनि दुबैजना लाई सफलता को कामना छ
सुमन परियार र निशा रनपाल को अति उत्कृष्ट शब्द स्वर यस्तै लाईभ दोहोरी अरू पनी सुन्न पाइयोस् !!
कति रामरो सोर हो मलाई त सुन्दा सुन्दा कति खेर आँसु आयछ थाहानैलागेना 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
दाइ काे गित सुनेर नरूवाएकाे दिन छैन दाइ सफलता काे सुभकामना🙏🙏🙏
भुत लाई बिर्सेर भबिस्य मा सफलताको सिखर चुम्न सफल हुनुहोस साथी यहि नै शुभकामना छ 👌👌👌👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕 be strong nisha