बालचन्द्रको श्रीमतीले छोरा छोरिको बिचल्ली पारेर बेपत्ता भईन् , Suprim, balchandra, Rejina, Aakhai

Поделиться
HTML-код
  • Опубликовано: 8 окт 2024
  • Present :- बालचन्द्रको श्रीमतीले छोरा छोरिको बिचल्ली पारेर बेपत्ता भईन् , Suprim, balchandra, Rejina, Aakhai
    ..
    #Balchandra_baral #Rejina_Pariyar #suprim_Malla
    🎙गायक/Singer
    Balchandra Baral
    Suprim malla
    गायिका ,
    Rejina Pariyar
    सहयोगी कलाकारहरु / Support Singer
    सुर्य परियार / Surya Pariyar
    अमिस उपरकोटी / Amish Uparkoti
    आराध्या अग्रि / Aaradhya Aagri
    लेलीया बि क / Leliya Bk
    रमिला बि क / Ramila Bk
    तारा थापा / Tara Thapa
    सबिना बुढा / Sabina Budha
    सुस्मिा बि सी / Susma Bc
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    ओम बिक्रम हमाल / Om Bikram Hamal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    राजेश गन्धर्ब / Rajesh Gandharba
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    सुमन नेपाल / Suman Nepal
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai
    🎬️छाँयाकन / Video Recordist
    अभि जंग शाही / Abhi Jung Sahi
    संकर सुनार / Shankar Sunar
    भरत खड्का / Bharat Khadka
    🎬️सम्पादन / Editor
    ईश्वर भन्तना / Ishor Vantana
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    9862700819
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2021 All Right Reserved to Balchandra Baral

Комментарии • 225

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 2 года назад +8

    राम्रो छ गित ! बालबच्चाको बिचल्लि भयको कहानिमा समेटियको छ ।। मार्मिक र भावुक शिर्जनामा सजियकोछ ।

  • @Pradhhan
    @Pradhhan 2 года назад +10

    यस्तो मन छुने टुक्काहरु कसरी जोडेर गाउनु हुन्छ गाट्ठे 😥😥😳 जसतो गाउँ समाजमा भै रहेको बिकृती हरु उस्तै तरिका ले गाउनु भयो, सबै सबै कलाकार हरु प्रति हार्दिक सम्मान ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @buddhalama2557
    @buddhalama2557 2 года назад +3

    साच्चिकै रुवायो कति मनै छुने सब्द बालचन्द्रले हासेको मात्रै होइन रुदा पनि राम्रो देखिन्छ सफलताको कामना सबैलाई

  • @krishnasapkota1701
    @krishnasapkota1701 2 года назад +5

    अति सुन्दर मिठो सधैं हसाउने बालचन्द्र दाजुले आज आफू रोयर रुवाउनु भो तर पनि मार्मिक छ

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 2 года назад +30

    आहा सारै मार्मिक दोहोरी 😢😢 कति मार्मिक मार्मिक शब्द चयन गर्नु हुन्छ दिदी 😢शुभकामना🙏

  • @sherbohara5356
    @sherbohara5356 2 года назад +15

    निकै मार्मिक प्रस्तुती छ मन छोयो धन्यवाद सम्पुर्ना टीम लाई ....

  • @durgabahadur7769
    @durgabahadur7769 2 года назад +4

    आहा कति राम्रो गित छ र योसमाजमा अजैपनी फरीन सक्दैन र गाउघर चोउतारी भन्ज्याङ दुख सुख समाज लाई समेटेर गाउनु भयो धेरै धनै बात सम्पुण टिम अनि मीठो सोरकी धनी रेजिना बैईन र बाल भाई धेरै धनै बात सारै मनै छुयो जयगित जयसङगीत👌❤️🙏🙏🇳🇵

  • @kamrajbc2232
    @kamrajbc2232 2 года назад +5

    आहा दोहोरी होश त यस्तो होस हेर्द हेर्दै आँसु झरेको पत्तै पाएन ❤️❤️🙏😭

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 2 года назад +6

    जुनसुकै विषयवस्तु भित्र यत्ति धेरै डुब्नुहुन्छ । सलाम छ हजुरहरुलाई 🙏🙏🙏
    सुप्रिम बाबू कत्ति परिपक्व टुक्काहरु प्रस्तुत गर्छाै ! असाध्यै मन पर्छ !!
    प्राविधिक मिस्टेक भयाे जस्ताे छ । हाँसेकाे अावाज अायाे ।

  • @milankumarbudhamagar9956
    @milankumarbudhamagar9956 2 года назад +8

    हाम्रो समाजको यथार्थ परक गित छ! असाध्यै मार्मिक छ, यो गित अन्तिम सम्म हेर्दा मेरो आखाबाट आशु झरेकै थाहा भयन! असाध्यै मन छोयो! बालचन्द्र बराल सरको शब्द र स्वरको तारीफ गर्ने शब्द नै छैन! बधाई छ🙏💕🙏💕🙏💕🙏💕🙏💕🙏💕🙏💕🙏💕🙏💕 सबै टिमलाई

  • @laxmankunwar244
    @laxmankunwar244 2 года назад +15

    यो गीत होला कि बास्तबिकता हो 😭😭😭जति सुन्यो उति सुन्न मन लाग्यो👌👌👌👌👌👌👌♥️

  • @ramkhadka5381
    @ramkhadka5381 2 года назад +1

    यो बालेलाई यस्तो नरम गितअाउदो रहेछ जहिलेपनि घोडाले जसरि हि हि हि गर्ने ले तर राम्रो छ गित स्वागत

  • @rakeshbanzara7485
    @rakeshbanzara7485 2 года назад +3

    हे तिम्रो लुगा फोटो छ सिरानी। भेट्न् आइनौ हुदानी बिरामी।आखैको नानिले बालबच्चाको हो बिचल्ली पार्दिएउ छोडेर जानिले।।।अति मिठो लय शब्द अन्क आवज सबै जनालाइ धन्यवाद यो मिठो प्रस्तुतिको लागि।बिशेश गरि प्यारो भाइ मिठो अवाज्को धनी बालचन्द्र लाई अझै मिठो लोकगीत पस्कने इच्छा जागोस अनि सफलताको हार्दिक सुभकामना।।।।😍😍😍🤘🤘🤘🤘🤟🤟🤟🤟🙏🙏🙏🙏

  • @मनुबिरही
    @मनुबिरही 2 года назад +5

    गहिरो ममता ती बाल बच्चा प्रती जसलाई आमा बाबा दुबैले विचलली पारेको बाबु नानीहरु । कारुणिक शब्द चयन गरिएको गीत कलाकार र सम्पूर्ण संगठन लाई यो परदेशी को सलाम नमस्ते ल ।

  • @durgamagar1856
    @durgamagar1856 2 года назад +12

    बास्तविक घतना को मार्मिक शब्दहरू 😭😭

  • @puskalsharma293
    @puskalsharma293 2 года назад +3

    अाहा सारै मार्मिक दाेहाेरी कुनै दिन तपाईं हरुले गायकाे गित सुनेर हास्नु पर्छ अाज धेरै राेय 😭😭😭😭😭😭 बधाई छ तपाईं हरुलाई👌👌👌👌👌

  • @premsunamilove4828
    @premsunamilove4828 2 года назад +5

    धेरै आस राख्थे बालचन्द्र सर कहिले होला रुवाउने गरि दोहोरी मा उत्रिनि भन्थे अहिले पछिल्लो समय यति भावना मा डुबेरा गाउनु भएको छ धेरै खुसी लायको छ दुबै लाई सबै होल टिम लाई संमान छ आगामी दिनहरु मा पनि एस्तै भै रहोस कहिले अपलोड हुन्छ भनेरा आसमा बस्ना पायोस अति मार्मिक शब्द हरु आउने गर्छ पटकपटक हेरि रहु जस्तो लाग्छ सधै एसरी नाइ अगाडि बढाउनु होला एक मुस्ट सम्पुर्ण टिम लाई बधाई छ❤❤❤❤❤❤❤❤❤❤❤

  • @ashoksinghthakurithakuri1274
    @ashoksinghthakurithakuri1274 2 года назад +2

    भाबुक बनायो यो हजुरहरुको शब्द ले सारै नै धन्यबाद छ है बसैजनाई

  • @NoobGaming-ws3px
    @NoobGaming-ws3px 2 года назад +3

    आहा सरै मर्मिक सब्द अनि लाय गित सम्पुर्ण टिम लाइ 👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️💃💃💃

  • @dilipabhinash1740
    @dilipabhinash1740 2 года назад +2

    श्रीमती पोइला गएकी छ र बालचन्द्र बरालको खोजि गर्नु पर्यो नि हैट 😂😂😂

  • @pragyarai133
    @pragyarai133 2 года назад +2

    सबैको सब्द राम्रो यथार्थ कुरा हरु

  • @rupkhatri3361
    @rupkhatri3361 2 года назад +6

    आहा कति रमाइलो गित 🍇🍇🎀🎀🙏🎋🎋🍒🌹

  • @dineshkarki14
    @dineshkarki14 2 года назад +4

    मैले त सुन्नै सकिन
    अति मार्मिक

  • @sanjumagratii9553
    @sanjumagratii9553 2 года назад +2

    अति मीठो भाका अनि उस्तै शब्द चयन मा दोहोरि म रुवयो ❤️❤️❤️❤️❤️

  • @kisanthapa2192
    @kisanthapa2192 2 года назад +1

    बालचन्द दाई यो गीत भाग दुई लेर आउन हार्दिक अनुरोध गर्दछु मुटुको माजैमा लाग्यो घायल छदै थिए झनै बने 😭😭😭

  • @parwatiairee6298
    @parwatiairee6298 2 года назад +2

    कहिले सारै हसाउने कहिले सारै रुहाउन सक्ने कला हजुरहरुमा काहा बाट आउछ हजुरलाई अनी सानो बाबुको अनी रेजीना दिदीलाई सफलताको कामना

  • @laxmanb.k265
    @laxmanb.k265 Год назад +3

    राम्रो गीत

  • @prakashgautam9474
    @prakashgautam9474 2 года назад +1

    Yo dohori konpani part 2 pani lyaunu hola milxa vane saraii man xunii dohorii ❤️❤️❤️

  • @kaluanjan8461
    @kaluanjan8461 2 года назад +45

    यत्ती मिठो दोहोरी भाका अनि शब्द तेस्तै राम्रो 👌कलाकारहरूले कहिले रुहाउनु हसाउनु धेरै शब्दको खानी नै रहेछ धेरै राम्रो छ सधैं सफलताको शुभकामना 🙏🙏🙏🙏🙏

    • @bishnumaya7610
      @bishnumaya7610 2 года назад +2

      p

    • @yubrajlimbu4746
      @yubrajlimbu4746 2 года назад +1

      ​@@bishnumaya7610 #

    • @binabagale5951
      @binabagale5951 2 года назад +1

      @@yubrajlimbu4746 ,

    • @jagatmalla2461
      @jagatmalla2461 2 года назад +1

      Tapai harule ab balbachcha laimobaitira man tutaune padhaiko batoma lagne khale gitbanaunuparyo hjr supreme Babu ajaka bachcha haru sudhar ne kagara hai babu

  • @laxmisarumagar4436
    @laxmisarumagar4436 2 года назад +2

    धेरै राम्रो प्रस्तुति हजुरहरुको सबै टिमलाई बधाई छ

  • @ParbatiParbatihamal
    @ParbatiParbatihamal 5 месяцев назад +1

    राम्रो छ

  • @luxmithapa7806
    @luxmithapa7806 2 года назад +6

    Very beautiful songs balchandr sir and rajina mam 💜💜💜💜this song very emotional😢😢😢 all the best for new song 👍👍👍

  • @bajjiragri9139
    @bajjiragri9139 2 года назад +2

    आहा कती मीठो दोहोरी मुम्बै बाट हेरेकोछु

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 2 года назад +4

    बास्ताबिक मार्मिक गित रमाइलो लाग्यो रुन पनि मन लायो👍️👍️🙏🙏🙏😭

  • @ramkrishnard6347
    @ramkrishnard6347 2 года назад +6

    अति मार्मिक दोहोरी गीत शब्द पनि त्यतिनै गहकिला गहकिला। समग्रमा भन्नु पर्दा मनै रुवाउने दोहोरी 🌹🌹🌹 सम्पूर्ण टीम लाई धन्यवाद।दिँदै नमन छ।❤️❤️❤️

  • @nikhilshrestha1554
    @nikhilshrestha1554 2 года назад +12

    कुन शब्दले धन्यवाद दिउँत हजुरहरुलाई मत शब्दको बयान गर्न सकिन सम्पूर्ण टिमलाई धन्यबाद ।😂😂😂😂😂😂😂😂😤😤

  • @manojbudhamagar8430
    @manojbudhamagar8430 Год назад

    सारै मन छुने भावुक दोहोरी ❤️❤️❤️❤️😂😂😂😂😂😂😂😂😂😂

  • @hikmatsingroka1774
    @hikmatsingroka1774 2 года назад +1

    Sarai ramro ani marmik sabai jana lai Salam

  • @kisanthapa2192
    @kisanthapa2192 2 года назад +2

    रेजिना दिदी पिलिज भाईलाई दुखी नबनाई दिन हार्दिक अनुरोध गर्छु भाग दुई लेर आउनुहुन्छ भन्ने पूर्ण आसा राख्दछु

  • @parshuramrai8994
    @parshuramrai8994 2 года назад +2

    भिडियोको हेडिङ लेखाइ जस्तै साच्चिकै भए के होलानी 😎😎😎😎😋😋😋

  • @tikaram6193
    @tikaram6193 2 года назад +1

    ढेरैई ढेरैई बधाई छ दूबैई गारेट गाईका र संमपूर्रन टिम हरुमा धनेबाद छ

  • @kabitathebe3009
    @kabitathebe3009 2 года назад +1

    Sachi man chhune git sabai Tim lae dhanyabat

  • @chandraadhikari1341
    @chandraadhikari1341 2 года назад +2

    Sari ramro x lagyo

  • @tulbadur9671
    @tulbadur9671 2 года назад +1

    🎉🎉🎉🎉रेजना बैनिको सब्दा ले भकनो फुटियो कस्तो गिदहो 😢😢😢😢 बधाई छ सबैटिमलाई 🎉🎉

  • @kritikakarki7766
    @kritikakarki7766 2 года назад +1

    Ramro chha dai ra dd

  • @mekhlama6389
    @mekhlama6389 2 года назад +1

    Sarai ramro prashtuti sabai hernai parcha yo dohori

  • @diliramtimilsina9461
    @diliramtimilsina9461 2 года назад +2

    Supar

  • @rimthapa8530
    @rimthapa8530 2 года назад +3

    Rejina beautul bhayeko ho testing ramro voice

  • @gangaacharya7143
    @gangaacharya7143 2 года назад

    Sarai ramro prastuti,sukha dukha manis ka vogai, sametiyako sabda, haru, saphalta ko subha kamama, hajur haru lai

  • @Girisarkaar
    @Girisarkaar 2 года назад +1

    बल्ल सिरियस रमाइलो आयो

  • @laxmirai4503
    @laxmirai4503 2 года назад +1

    सधै 3 मिटर जति हाँसेर हँसाउने बालचन्र्द भाइ आज देखियाे रियल आँसु झरेकाे

  • @rajendraaryal5381
    @rajendraaryal5381 2 года назад +2

    अति मार्मिक शब्दहरुले भरिएको गीत

  • @ganeshkumarsunar8739
    @ganeshkumarsunar8739 2 года назад +2

    balchandra baral ati deroi hasni byakti ruhako suhayen hoi sabda dubai jana ko ekdamoi sabbe xan hoi

  • @Deepikapandey123
    @Deepikapandey123 2 года назад +4

    कस्तो मन छुने प्रस्तुति

  • @kuntaghimire454
    @kuntaghimire454 2 года назад

    साह्रै राम्रो मिठो गित गाइदिनु भयो तिनै जनाले धेरै धेरै बधाई छ सबैलाई।भाइ सुप्रिम मल्ललाई झन धेरै धेरै आशिर्बाद भाइको प्रगतिले संसारमा सबैलाई चिनावोस्।

  • @sirbahadur375
    @sirbahadur375 2 года назад

    बास्तबिकता समाजमा घटेको घटना हरु लाई गित बाट प्रस्तुत गर्नु भयो बधाई छ सबै जाना लाई

  • @kisanthapa2192
    @kisanthapa2192 2 года назад

    रेजिना बहिनी र बालचन्द दाई यो गित भाग दुई कहिले आउछ ❤❤❤❤❤

  • @humlalneupane1583
    @humlalneupane1583 2 года назад +1

    आहा निकै राम्रो

  • @sabitapariyarofficial7701
    @sabitapariyarofficial7701 2 года назад +2

    Aaha kati mitho dohori badhai xa dai

  • @hareshkumar4983
    @hareshkumar4983 2 года назад +2

    Aaha aahile sammaiko dherai ramro dohori

  • @narurokaofficial3431
    @narurokaofficial3431 2 года назад +4

    #naruroka#
    ☝️☝️☝️☝️👍️☝️
    पुराना भाका मा दोहोरी सुन्न पाउँदा सुन मा सुगन्ध हुन्छ

  • @djmgr9263
    @djmgr9263 2 года назад

    Ati mitho parastuti manxoyo 👌👌👌

  • @bhupalgurung4978
    @bhupalgurung4978 2 года назад

    Sadai marmik git ani ruwaaunuhunx Rejina baheni le mero pani man royo

  • @kisanthapa2192
    @kisanthapa2192 2 года назад +2

    जति सुन्यो सुनिरहु जस्तो लाग्ने पिलिज बालचन्द दाई रेजिना दिदी पाठ दुई ल्याउन नभुल्नु होला अब पर्खाइ मा बसिरहने छु ❤❤❤

  • @anjannamarajanjannamaraj3228
    @anjannamarajanjannamaraj3228 2 года назад +1

    Very few nice show Bhalchandra Daju and Rejina Dijju aakhama aasu aayy so cute so sweet so nicely so super duper song live dohori thanks all team members

  • @narenrazzbar9968
    @narenrazzbar9968 2 года назад +1

    Daihjr ko yati mitho sabda Sadai yasari Sunna pau hjr lai ra yo tim lai Kasai ko Pani aakha nalagos miss you and lop you balchandra daju hjr lai vetnea thulo dhoko xa xitai Pura hoss💖💖💖💖💖

  • @dilbasnet9007
    @dilbasnet9007 2 года назад

    Sarai ramro. Lagyo

  • @bahaduryoutubechenal2494
    @bahaduryoutubechenal2494 2 года назад +1

    Aajako yo sapdha le malai marmik banaayo nice 👍

  • @rajipvloger8670
    @rajipvloger8670 Год назад +1

    Dami ❤️

  • @bidhyasapkota2092
    @bidhyasapkota2092 2 года назад +3

    सारैनै मन गीत

  • @indrakumarrai8586
    @indrakumarrai8586 2 года назад +1

    मार्मिक जुहारी 🌷👌🌷👌🌷👌🌷👌

  • @taraaryal8313
    @taraaryal8313 2 года назад +3

    तपाईंले जुनसुकै सब्दले रुवाउन्छ्😥💔

  • @khadakraj8652
    @khadakraj8652 2 года назад

    रमाईलाे रहेछ हेरियाे

  • @kiransingh7595
    @kiransingh7595 2 года назад +1

    Ohhhhhh wow wow wow nice song daju and didi good Bhai God bless u 😍👍🏻🙏🙏🥰❤️❤️❤️😭😭😭😭😭😭

  • @Kumardhading333
    @Kumardhading333 Год назад

    सदै हासी रहने हाम्रो दादा आज रुदा मेरो नि आँखा बाट आँसु झरो बाकी अरु भन्ने शब्द नै भेटिन

  • @khumbahadurpradhan6764
    @khumbahadurpradhan6764 2 года назад +9

    अत्यन्तै भाबुक भनायो,कलाकारहरुलाई धन्यवाद

  • @nabin_official1493
    @nabin_official1493 2 года назад +1

    निकै मार्मिक बाल चन्द्र सर 😓❣️

  • @dabuthagunna5421
    @dabuthagunna5421 5 месяцев назад

    राम्रो दोहोरि

  • @dipakthapa5080
    @dipakthapa5080 2 года назад +2

    सम्पूर्ण कलाकार हरूमा हार्दिक नमन! म अहिले कोरियाबाट, मेरो भाई बिदेश अनि म नेपाल मै थिए त्यस समय भाइ बुहारी को सानी छोरी थिई बुहारीले अरू नै सॅग गएको भोलिपल्ट बाट आमा खोजेर रून सम्म रोएर मन सम्हाल्न सकिन आज को दोहोरी सुन्दै काम गर्दै थिए मन थाम्नै सकिन

  • @gunadevi9110
    @gunadevi9110 2 года назад

    Sarai marmik dohori miro ta Aka bata Asu nai Ayo badhai xa Sab Tim lai kahila ruwunu hunxa kahila hasaunu hunxa

  • @roshansk8820
    @roshansk8820 2 года назад

    Sarai ramro xa vag dinu paro🙏

  • @motinepal8855
    @motinepal8855 2 года назад +1

    Aaja yo geet le dheri man roko xa yasti yasti geet suna man xa 😭😭😭

  • @dhanprasadjaisi1924
    @dhanprasadjaisi1924 2 года назад +1

    मेरो जिबनमा मेल खाने सब्ध रहिछ अग्रज गायक लै सम्मन छ

  • @mailibabuji2238
    @mailibabuji2238 2 года назад

    मीठो प्रस्तुति

  • @nirutadhamala2667
    @nirutadhamala2667 2 года назад +3

    Wow nice🌹🌹🙏

  • @yasodalamichhane2979
    @yasodalamichhane2979 2 года назад +1

    सबद सबदले रुवायो मलाइ

  • @onom9540
    @onom9540 2 года назад +3

    मार्मिक

  • @rakishsharm5548
    @rakishsharm5548 2 года назад +1

    Wowo qt sooon

  • @krishnakhatka3103
    @krishnakhatka3103 2 года назад

    मासिक शब्द र समाज को सत्य तथ्य घटना आधारित दोहरी सुनदा साहै मजा आयो

    • @tamangnar1568
      @tamangnar1568 2 года назад

      धेरै राम्रो छ मेरो लाईफ मा मेल यो गीत

  • @sagarkharel8831
    @sagarkharel8831 2 года назад +1

    Aahaa Sarai marmik dohori 🔥🙏❤️

  • @anjanasankhar3997
    @anjanasankhar3997 2 года назад +2

    Nice video da n di 😭😭😭😭😭👫👨‍👩‍👧‍👧🙏🙏🙏🙏❤

  • @amritkc8309
    @amritkc8309 2 года назад +1

    Heart touching dhori

  • @haripoudelharipoudel7098
    @haripoudelharipoudel7098 2 года назад

    marmik geet xa balchandra ji tin jana ko bhumika ramro xa

  • @sirshyam9112
    @sirshyam9112 2 года назад

    Balchandra dai ko sor ma omrit..ogi bornuhos dai subkamona xa...krishna from India Assam ( gorvment teacher of math's)

  • @sarojramdam299
    @sarojramdam299 2 года назад +1

    Ramro xa yakdam ramro lagyoo

  • @anjannamarajanjannamaraj3228
    @anjannamarajanjannamaraj3228 2 года назад +3

    Heart touching song very nice

  • @sudhanadhikari6023
    @sudhanadhikari6023 2 года назад

    वास्तविकतामा आधारित

  • @haribahadurbidari3071
    @haribahadurbidari3071 2 года назад

    Yo geet sunda mero pani aasu jharyo

  • @kisanthapa2192
    @kisanthapa2192 2 года назад +1

    ❤❤❤❤❤❤

  • @msmklang896
    @msmklang896 2 года назад +1

    wow