श्याम रानाले धोका दियको भन्दै मिना र खिमा आक्रोसित भय, New Live Dohori 2077/2020 | Mina VS Khima ||
HTML-код
- Опубликовано: 24 сен 2020
- #KhimaRokaMagar #MinaBudhathoki #NewLiveDohori
--------------------------------------------------
Lead Singer:
🎤 Mina Budhathoki
VS
🎤 Khima Roka Magar
Supporter Singer:
🎤Sirjana Lama
🎤Sabita Pariyar
Camera
Rajesh Bc
Edit
Rajkumar Magar
©Khima Roka Magar 2020,
------------------------------------------------
Social links:-
Facebook:- / maya.mzr0
RUclips:- / channel
Please like, share & subscribe Bhagirath Chalaune's official RUclips channel.
Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Bhagirath Chalaune. Embedding to a website is allowed. Развлечения
नमस्कार सम्पुर्णमा चर्चित लोक तथा दोहोरी गाईका
मिना बुढाथोकी दिदि संगको अलि फरक खालको दोहोरी गाएका छौ कस्तो लाग्छ हेरेर सल्लाह सुझाब दिनुस र मन परेमा शेयर पनि गरिदिनुस ल 🙏🥰💕
राम्रो छ
अँ का मन पर्च तपाईको कला!
लाईक कमेन्ट सब्लक्राईब गरिदीय!
Aba RUclips tira ni time dinu paryo. Purano parale hunna .tanna geet upload garnu paryo. Best of luck
खिमा दिदी हजुर को दोहोरी धेरै मन पर्छ मलाई ।हजुर अनि टीका जि को big fan म ।
@@dohorisamrat1978 samaya anusar ho Tara xada geet chahi hoina hai. Tika sanu Sanga sahakarya garnuna indreni bahira
मिना बहिनि को शब्द छनोटलाइ मेरो उच्च सम्मान छ र खिमाको हासोलाइ नि त्यतिकै सम्मान छ
खिमा रोका मगरको साङ्गीतिक कोसेली सौता भाग दुईको पर्खाइमा छु। आजको लाइभ दोहोरी एकदम संदेसमुलक छ खिमा बहीनी बधाई छ सबै चेली लाइ🙏🙏
छोड्न हुन्न तिम्लाइ नि दाग लगाइ ,, मेरो सिन्दुर लाउछेउ त भाग लगाइ ,,,,,
अरे वा मिना दिदि क्या गजब
मौका पाए झुक्यौनी खेलाउनी घरकिलाई छल्ने मुख मिलाउने रछ श्यामको बानि,कति राम्रो सम्झायौ मिना खिमा राजि श्यामुलाई छोड्दिन तिम्रो आसु पुछन, उदार दिल देखाइन खिमाले चाहिनन तिम्रो हासो-खुसि खोस्न , दियौ सन्देश छलफल गर्न झगडाले समाधान निस्कन्न सुधारम सबैले, बनम सजग केटा वा केटीलाइ दोस लाएर न उम्कौ कसैले , धन्यबाद छ यै भने है मैले......
वाह अति राम्रो दोहोरी मिना बैनी र खिमा बैनिको !
सुनेर खुसी लाग्यो
इन्द्रेणी को ढुकढुकी खिमा रोका बहिनी र मिना बुढाथोकी को दोहोरी साच्चै मार्मिक छ महिला भयर महिला को मर्म बुझ्ने कति गहकिलो शब्द चयन गर्ने मिना हजुर को फेस शीत मेरो साली को फेस मिल्ने रैछ सार्है खुशी लाग्यो यो गित सुन्दा खिमा बहिनी लाई धेरै धन्यवाद 😍😍😘😀🙏
लोक गीतकी बडा माहारानि मिना सिस सलाम छ तपाईंको सोभाब सरलता गित गाउने सैलि र बटारिन थालेकी खिमा लाई मिठो सब्दले बाण हानी हनि लाईन ल्याउनु भयो सौता लाई र नारीभयेर नारिको मर्म लाई पनि बेबस्थित गर्नु भयो खिमा पनि लाईनमा आईन मिलेर बस्नु ल फसी हालनु भो हरामी त स्याम नै हो सलाम छ
मिना र खिमा को दोहोरी गित मीठो छ
यति उत्कृष्ठ दोहोरिको viewers किन बढ्न नसकेको होला....??? राम्रा कलाकारहरुनि लोकप्रिय मात्र भएर नहुने भो ...भाइरल नै हुनुपर्ने देखियो .... मिना बुढाथोकीको अनुशासन, शभ्य शालिन पन, उत्कृष्ठ शब्द चयनले म त मन्त्रमुग्ध भएँ । खिमाले पनि विषयवस्तु भित्र रहेर अत्यन्त राम्रो प्रस्तुति दिईन् ।
Khima roka ra mina budhathoki dubai bainilai merotraphabata dherai dherai chha
नेपालको लोकदोहोरी गाईका नम्बर एक मिना हुन तर धेरै ले बिगारे जस्तो छ ईतिहास हेर्दा
लौ साह्रै रमाइलो यो दोहोरी बास्तवम यस्ता कुराहरू समाजमा जनचेतना मुलक हुन्छन सबै टिमलाई एक्मुष्ट शुभकामना 🙏🙏🙏🇳🇵🇳🇵
बधाई छ बैनी खिमा
असाध्यै राम्रो सांगीतिक माहोल बन्यो
यो केटिहरूलाई साैता भन्दा रिस उठ्ने फेरि साैता बनाउन मजा पनि लाग्ने बट दोहोरि धमाका सुन्न मजा लाग्यो।
ओहो खिमा सिशको पनि आफ्नै युटुब च्यानल रहेछ बधाई छ मिना बुढाथोकीले आरोप लगाउनु भयो बुढो स्याम राना संग लभ गरेको भनेर राम्रो छ दोहोरी 👍️👍️❤️❤️❤️❤️❤️❤️❤️
धेरै राम्रो लाग्यो फेरि यस्तै प्रतीभा हरु देख्न पाउ
Mina budathoki ra khima roka magarko sabda chayan ramro savya ra bhavya manoranjak chha.thank you mina and khima.
आहा कति रमाइलो
आफुत लोक पारखी परियो हेरिन्छ मज्जाले
हाल इजरायल बाट .......
बब्बाल दोहरी साचिकै मायाले मार्यो बल्ल बल्ल लाको माया नि अर्कैको पर्दा 😂😂😂राम्रो छ मन पर्ने गाइकाहरु 💘💘love u❤️❤️❤️
देरै राम्रो छ
मिना दिदी को सब्द चैन कति राम्रो बदाई छ मिना र खिम दुवै सफलता सुभकामना
दुबै को दोहोरी दामी छ सफलता को सुभकामना
हो साच्चै चर्चित गाईका हुन खिमा मिना निकै मार्मिक दोहोरी
सारै मिठो अनि रमाइलो छ लाइभ दोहोरि 🌹❤👌
सबै दिदिबहिनी हरुलाई नमस्ते तथा झोर्ले धेरै राम्रो गित गाउनु भयो मिना सिस्टर र हाम्रो खिम बहिनीले धेरै खुशी लाग्यो ।
बधाईछ मीना र खीमा बैनीलाई सारै मीठो दोहरी
wow रमाइलो दोहोरी 💃💃💃💃💃💃
चोखो मिल्छ जुठो थाल नरोज
सुन्दर घर छ बिगार्न नखोज
😂😂😂😂😂😂
धेरै राम्रो छ तर खिमा सिस्टरले यसरी बाहिर बाहिर भन्दा इन्द्रेणी लाई निरन्तरता दिनुहोला ल ।
दामी मो दोहोरी खिमा ङोल्स्यो बधाई ले 👍️👌👌👍️
धेरै राम्रो लाग्यो ।मलाई अतिनै मन पर्ने खिमा र मिना कलाकार हुन
Ramailo dohari gaunu bhayo dubai janalai dhanyebad yesari nai agadi badhnu hola
लौ राम्रो छ al the best
वाह सुनेर हास्स उठ्यो !!
अरे वा लोक दोहोरी छेत्र कै अनु सासिद कलाकार खिमा दिजु अनि मिना दिजु को दोहोरी सुनेर दिन भरी लागेको थकाइ पनि टाढा भयो।
राम्रो छ दोहोरी मिना र खिमा जि को ल बधाई हजुर दुबै को
बबाल दुबै जनाको बराबर दोहरी
Mina vs khima Malaysia bato hardaichu hai khima ji hajur haru ko dohori malai sarai majaa aayo dohori sunda
कति रमाइलो दोहोरी
दामी छ खिमा जि
Dami xa dhori khima g
म नि जान्थे खिमाको जन्त त
पाँच बर्से लभ छुटेछ अन्तत: ।
सुरुदेखि अन्त्य सम्म हेरे, एकदमै रमाइलो लाग्यो । सफलताको कामना ❤️❤️❤️
अति जोसिलो दोहोरी है मिना जि र खिमा जि💗💗💙💚💚💛💛💛💛💛
धेरै ब्यबहारिक गित गाएकाेमा बहिनीहरुलाई धन्यवाद ।
कति रमाइलो हो बरै
तिलको अचार झोल मीठो चनाको
आखिर दुईटै रैछौ श्याम रानाको
धेरै राम्रो गित
ramro xa dhari mat cyprus batt harako xu sabi lai miss garako xu
Saharai ramro ? Jodi pani ani Dohori pani Khima Roka baini ? Meena buddhathoki bainiko ati man parryo
धेरै राम्रो लोक दोहोरी खिमा जि
कडा दोहोरी हैट
Aha Kati mitho ani ramailo khima sis ani mina sis ko dohori
दुबैले किन श्याम खाेजेकाे एउताले मलाई मन पराउनु ल राम्राे छ दाेहाेरि साेल्तीनाहरू
Dubai sister ko nice dohori.superr
आहा कति रमाइलो 👌👌👌💘💘🙏🙏
इ दुइटिले पार्दैछन भाना,, सम्हालेर राखन स्याम राना मायाले मार्यो,,, congratulations both sisters
खिमा जि को सबै भिडियो हेरियो तर आज को जस्तो मजा पहिले को video मा आएन best off luck खिमा जि
धेरै राम्रो खिमा जि अझै उज्वल भबिस्यको कामना सबै हेर्ने गर्छु समय मिलेस्म्म
Wow nice song khima Di😘😘
खिमा जि धेरै राम्रो छ मिना दिजु शीत दोहोरी
लौ दामिलागो मलाइनी
धेरै धेरै राम्रो छ नानू
आहा कति रमाइलो भयो । फेरी पनि यस्तै दोहोरी ल्याउनु होला ।
ल बदाइ छ खिमा र मिना जि
दुबै जना को सारै राम्रो लागो।
🌷🌷🌺अत्यन्तै राम्रो छ दोहोरी सुभ कामना छ दुबैलाई🌷🌷🌺
राम्रि पनि उदुम राम्रि क्या खिमा
😀😀😀😀😗😗😗😘😘😍😍😍खुसी लाग्यो ल
Hoit kadaa baball nicee
दामि छ
रमाइलो दोहोरी ।राम्रो लाग्यो।
Dherai ramro khema sis best of luck
Ramro xa khimu 👌👌👌👌🙏🙏🌷🌷
अति राम्रो गाना खिमा र मिना को यो दोरि
सधाटिका र खिमा को दोहरी सुनेको थिय मिना बैनी सङ्गको पनि हेरियो है एकदँम सन्देश मुलुक दोहरी
खिमाको बोलिमा मिठास छ अनि दोहोरी पनि राम्रो 👍️👍️👍️👍️
Woow !!! सारै रसलाग्दो सारै मीठो छ है दोहोरी ! सुन्दैछु 😍
राम्रो छ दिदीबहिनीको दोहोरी ल
Sarrai mitho dohori all nice ajgai mitho mitho lok dohori sunapau
dami xa khima ji
साह्रै राम्रो छ गित
Dami xa khima and Mina sisko dohori
सारै राम्रो गित सुनाउनु भयो धन्यवाद खिमा बैनी र साथिहरुलाइ
Aaha kati ramailo
स्याबास👏👏
डलि चयनल💑😍 नास सिटर
Gajab ko dohari ati sundar
दुबै जानाको अावाज मीठो छ
कति राम्रो हो त नि दोहोरी
wow kada Bbal Nice dohori
wowowo कति मिठो दोहोरी
Bhaut ramro xa khima jee kada
खिमा जि हास्नु
Babal majaa aayo khima ji abo Ramesh pashai sanga gaunu pariyo hai ani indreni chai xodnu hai dear khima ji
Wow dami xa la khima vs mina sisko ko live dohori...
अति मिठा शब्दहरु
बधाईछ धेरै राम्रो लाग्यो,WOWखीमा, धन्यवाद
दुबै नानी अतिनै समझ्दार गित गायौ राम्रो छ
अहा सरै रमैलो लगेउ दि ज्यु खिमा दिदी को मोलै कुस्कान नै सरै मान पर्छ हो हेरि रहन मान लाग्छ हजुर दोहोरो
wow mina boini ra khima boini live dhohori sadhai suni basum jasto,