शिव हमालले आफ्ना धेरै श्रृजना गाएपछि खिमा रोका संग दोहोरीमा उधुमै मच्चाए ।। १०.०४.०७७ HD

Поделиться
HTML-код
  • Опубликовано: 24 июл 2020
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #ShivaHamal_KhimaRoka #LiveDohori
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
  • РазвлеченияРазвлечения

Комментарии • 1 тыс.

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 года назад +189

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @balbahadur188
      @balbahadur188 4 года назад +15

      आज खीमा sis कोदोहोरी धरै दिन पछि सुन्न पाइयो खुसी लागो

    • @svgegaming7215
      @svgegaming7215 4 года назад +3

      5
      d
      .tj

    • @ashwinitamang9187
      @ashwinitamang9187 4 года назад +3

      1A

    • @yadavdevkota3710
      @yadavdevkota3710 4 года назад +1

      कृपया राष्ट्रिय आविष्कार केन्द्रको सहयोग हस्तान्तरण पनि देख्न पाए हुन्थ्यो कृष्ण ज्यु !

    • @abishrestha6968
      @abishrestha6968 4 года назад +1

      q

  • @khimarokamagar4510
    @khimarokamagar4510 4 года назад +376

    नमस्कार सम्पुर्णमा 🙏🙏
    धेरै समय पछि सर्जक तथा गायक आदरणिय शिव हमाल दाजु संग दोहोरी गाऊने प्रयास गरेकि छु हजुरहरूको लागि दोहोरी हेरेर कस्तो लाग्छ सल्लाह सुझाब दिनुहोस ल 🙏

    • @hattiramgiri5989
      @hattiramgiri5989 4 года назад +4

      dammi lagyo khima didi

    • @rajanadhikari7575
      @rajanadhikari7575 4 года назад +1

      Ramro cha 😍😍😍😍😍

    • @aasikchand3536
      @aasikchand3536 4 года назад +1

      दामी छ खिमा गोरि

    • @kamalbahadurshrestha3182
      @kamalbahadurshrestha3182 4 года назад

      Dherai moti vayo ho khima ji aja ko dohori ak dam ramro xa

    • @pushkarshahi2489
      @pushkarshahi2489 4 года назад

      धेरै राम्रो छ बहिनी अझै अगाडि बडनु शुभकामना बहिनि लाई

  • @rabeenrjofficial6804
    @rabeenrjofficial6804 4 года назад +156

    छत्र शाही दाइ किन हो नआउने इन्द्रेणी मा।उहाँ को दोहोरी मन पराउने हरु एता लाइक गर्नुहोला

  • @budhakhim6370
    @budhakhim6370 4 года назад +213

    मन्द मन्द मुस्कान खिमा रोका बहिनिको फ्यान फल्लो यता हाजिर गर्नुस् ?

  • @surendrapaudel365
    @surendrapaudel365 4 года назад +203

    बिजय साही भाईको विरुद् मा बोल्ने तो पुण्य गौतम भन्नी डाँका! अनि तो पछाडी बाट कराउने आईमाई! अनि महानायक राजेश हमाल होइन भन्ने मै राम्री दीपाश्री यी ३ जनालाई नाकको डाँडी भाच्ने गरी हान्न मन को कोसलाई छ साथीहरु?

    • @voiceofwestnepal
      @voiceofwestnepal 4 года назад

      K xa khabar

    • @voiceofwestnepal
      @voiceofwestnepal 4 года назад +1

      Surendra ji pls c m t o m y c h

    • @surendrapaudel365
      @surendrapaudel365 4 года назад

      @@voiceofwestnepal k grna pro maila sir?

    • @budhakhim6370
      @budhakhim6370 4 года назад +1

      त्यो पागल हो पुण्य गौतम माफी माग्दैछ अहिले

    • @garjalalgiri5108
      @garjalalgiri5108 4 года назад +1

      माभारा पडने भइकाे लेखनजादा तपाईं लेखलति मबायल चेकगनु भाकाेछ मबयलमा खिचेरलगेकाे हुनसकछ फाेटाेकपि गरेर पनितलान सकछनि

  • @nawarajbhandari2499
    @nawarajbhandari2499 4 года назад +208

    इन्द्रेणी टिम लाई मन पराउने यता हाजिर है हजुर

    • @bindushrestha6099
      @bindushrestha6099 4 года назад

      इन्द्रेणी लाई मात्र होइन हजुरलाई मन पराउने पनि अत्ति नै छ बैनी 👌👌

    • @sportman7425
      @sportman7425 4 года назад

      Ma ....ni.... hajir vaya .. hai

    • @jagatbudhachettri3662
      @jagatbudhachettri3662 4 года назад

      इन्द्रेणी जस्तै मायाँ हजुरलाइ पनि र देउडा लाई सम्मान छ नि।

    • @birendrathakuri4928
      @birendrathakuri4928 4 года назад

      मेरि बुनु रेखालाइ मन पराउने जति यता हाजिर हुमत सुदुरपचिम कि होरोनि

    • @padamprasad1967
      @padamprasad1967 4 года назад +1

      Very nice

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 года назад +70

    शिव हमाल शिव हमाल नाम त धेरै सुनेको हो तर आज पहिलोपटक इन्द्रेणी मार्फत नै चिनियो।जय इन्द्रेणी।

  • @lokendrabagiri1628
    @lokendrabagiri1628 4 года назад +54

    खेम सेन्चुरी लाई इन्द्रेणी मा हेर्न चाहने कति हुनुहुन्छ यता हाजिर हुम।

  • @traderjanak
    @traderjanak 4 года назад +109

    लक्ष्य प्रतिको दृढ निश्चयता नै सबै उपलब्धिको पहिलो बिन्दु हो । -साइकिल अनि जिन्दगी तब सहि चल्छ जब चैन हुन्छ ।।काम राम्रो गर्नु भा छ all supporters love you

  • @sandykharel2111
    @sandykharel2111 4 года назад +63

    चर्चित गायक प्रमोद खरेल लाई इन्द्रेणी कार्यक्रम मा देख्न चाहानुहुने कोको हुनुहुन्छ 🙏🙏🙏🙏

    • @barailikanxo3342
      @barailikanxo3342 4 года назад +1

      Ma pani xu

    • @jagadishtamang3015
      @jagadishtamang3015 4 года назад +3

      उसको पाटो नै अर्कै पर्यो आधुनिक पप

    • @safalthapa7116
      @safalthapa7116 4 года назад +1

      मात्र लोक दोहरि

    • @sandykharel2111
      @sandykharel2111 4 года назад

      @@jagadishtamang3015 लोकदोहोरी मा पनि प्रवेश गर्नुभएको छ प्रमोद जि

    • @sagarkharel8831
      @sagarkharel8831 4 года назад

      🤟✋

  • @swaitakoirala1109
    @swaitakoirala1109 4 года назад +52

    कल्पना दाहाल पनि सधैं आउनु भएको मा खुशी छु। बेस्ट सर्जक शिव हमाल वायु रमाइलो ।

    • @sagarchhettri3295
      @sagarchhettri3295 4 года назад +1

      Kalpana pani indreni ko member vaisaknu vako honi.

    • @mountainboy5904
      @mountainboy5904 4 года назад +3

      कल्पना जि अती नै Talent लाग्यो ♥️🌹

  • @sagarkc956
    @sagarkc956 4 года назад +8

    स्याङ्जा को पानी मा खै के छ त्यस्तो । मेरो मन को सर्जक गायक दाइ शिव हमाल स्याङ्जा को चिनारी।।

  • @b.pbhattarai6907
    @b.pbhattarai6907 4 года назад +38

    बल्ल खोजेको कलाकार को दोहोरी सुन्न पाइने भो खुशी लाग्यो

  • @dirkharajojha7841
    @dirkharajojha7841 4 года назад +7

    शिब दाजु को हासो ले नै मन खायो🙏😍😍😍 दाजु त म एकदमै ठुलो फेन हु । उच्च सम्मान र धेरै धेरै सम्झना

  • @jivanpun9029
    @jivanpun9029 4 года назад +42

    धेरै दिन को प्रतीक्षा पछि आज बल्ल खिमा काली को दोहरी हेर्न पाई यो❤️❤️❤️❤️❤️❤️

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 4 года назад +42

    लोक दोहोरी गीतका सर्जक वरिष्ठ दोहोरी गायक शिव हमाल दाजुको आजको दोहोरी उत्कृष्ट लाग्यो अनि धेरै पछी खिमा बहिनी को सुमधुर स्वोर मा दोहोरि सुन्न पाइयो खुसी लाग्यो ।जय इन्द्रेणी 🙏🙏🙏🙏

  • @magarbijaya8155
    @magarbijaya8155 4 года назад +96

    खिमा रोकालाई मन पराउने हजुरहरु ऐता हाजिर हुम्त

  • @shishirsubedi105
    @shishirsubedi105 4 года назад +20

    कति मिठा छन हाम्रो स्याङ्जाली शिव हमाल दाईका सिर्जना ।।म त दाईको ठूलो फ्यान हो।।आगामी दिनमा अझै राम्रा सिर्जना गर्नुहोला शुभकामना ।।

  • @ysrnepalyoutubechannel2254
    @ysrnepalyoutubechannel2254 4 года назад +22

    नमस्कार सबै ईन्देणी टिम अनि ईन्देणी आउने सबै कलाकारहरुलाई आज मिठा, रमाइला पुरानो ,नयाँ लोकदोहोरि सुन पायो आज रमाइलो भयो स्याङ्जालि शिव हमाल आउदा , यता हाजिर हुम त को को छम्त सधै ईन्देणी हेर्ने मेरोतिर पनि आउनु होला धन्यवाद !!

  • @kwtkkkk7556
    @kwtkkkk7556 4 года назад +2

    शिव हमाल लाई कतिले मन पराउनु हुन्छ 👈👏👏👏👏🌈🌈🌈🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @madhugnawali9386
    @madhugnawali9386 4 года назад +15

    जहाँ इन्द्रेणी त्यहाँ तेसै रमाइलो तेसै माथी शिव दाइ र खिमा बैनी को दोहोरी सुन्न पायेसी अति रमाइलो भो सम्पूर्ण मा 🙏

  • @shreerammc695
    @shreerammc695 4 года назад +11

    लोक दोहोरी गितका सर्जक तथा गायक शिव हमाल दाजुको दोहोरी अत्यन्तै रमाइलो भयो !miss you all

  • @ramdeuba5220
    @ramdeuba5220 4 года назад +10

    शिव हमाल दाइका सम्पूर्ण गित हरु उतिकै सुपर हिट छन।पहिला देखि अहिले सम्म।अझै पनि राम्रा राम्रा गितहरु सुन्नपाम अग्रिम शुभकामना दाजुलाइ।अाजको दोहरी कडा आयो है। सम्पूर्ण इन्द्रेणी टिमलाइ मिठो सम्झना छ।

  • @munakapri4586
    @munakapri4586 4 года назад +8

    आज बल्ल खिमाको दोहरी सुन्न पायो सबै कलाकार भाइ बैनि आफु भन्दा ठुला लाई सम्मान छ।🙏🙏🌺🌺जय इन्द्रेणी जय गीत

  • @sibapoudel7625
    @sibapoudel7625 4 года назад +7

    नेपाली लोकगीत, सङ्गीतका धरोहर
    शिव हमालप्रति हार्दिक नमन💓🙏🙏
    साथै अन्य कलाकारहरूमा पनि 💓🙏🙏

  • @krishnapaudel3273
    @krishnapaudel3273 4 года назад +3

    अाजको दोहोरी झकास शिवहमाल मेरो जिल्ला बासी स्याङ्जाली मेरो अतिनै मन पनेँ सजँक गायक र खिमा बैनि बिचको भिडन्त सुपर सलाम छ ईन्द्र ेणी

  • @savgh8907
    @savgh8907 4 года назад +10

    धेरै भन्द धेरै चर्चित गीत गाएर दर्सक श्रोतलको मन जित्न सफल हुनुहुन्छ शिवा दाइ तर पनि उहामा घमण्ड छैनl

  • @ratnamaninath
    @ratnamaninath 4 года назад

    ढिलो आयो कडा आयो।।।आज त खिमा ले शिव दाइ कडा भन्दा कडा शब्द प्रहार पो गरे हैन lockdowan मा त झनै खारिए पो आए खिमा जी।।।शिव दाइ का अति नै रमाइला रमाइला शृजना ले सम्पूर्ण नेपाली दाजु भाइ लाई रमाइलो प्रदान गरेको मा ह्र्दय देखि सम्मान गर्द्छु।।।।

  • @hemchandranagarkoti4423
    @hemchandranagarkoti4423 4 года назад +15

    शिव हमाल भाईको उच्च उच्च कोटि को नमन भाइ सधै कृष्ण कडेल सर जस्तै चम्कदै जानू भाइ शिव शुभकामना ।

  • @surajkhadkaachhamkamalbaza7474
    @surajkhadkaachhamkamalbaza7474 4 года назад +7

    खिमा रोका र शिब हमाल को निकै रमालो दोहोरी सुन्न पाइयो धन्यबाद होल इन्देणी परिवार

  • @harjentmagar4476
    @harjentmagar4476 4 года назад +10

    रबि दाइ लाई इन्द्रेणी मा हेर्न चाहने हरु यता हजिर✋✋

  • @anjusarumagar1202
    @anjusarumagar1202 4 года назад +21

    खिमा दि झन राम्री हुनुभको!

    • @hastamagargood1662
      @hastamagargood1662 3 года назад

      k garnu malai sarahi man parxa khima roka magar tar man parer k garnu aash ko fal aakha tari mor vanxan bihe garne man thiyo pahila

  • @gomabhandari5993
    @gomabhandari5993 4 года назад +14

    ल है आज चाहिँ म अलि ढिलो भए है दिलीप बाबुको भाइले मादल बाजाको असाध्यै जोड तोड छ जस्तो दाई त्यस्तै भाई धेरै धेरै बधाई छ

    • @dineshbhandari1336
      @dineshbhandari1336 4 года назад

      मेरो भाउजू दर्शन सन्चै हुनु हुन्छ

  • @bheshraj2494
    @bheshraj2494 4 года назад +24

    कहाँ पुगिन्छ थाहा छैन र त हिड्नुमा मजा छ जिन्दगीको!
    कहिले मरिन्छ थाहा छैन र त बाच्नुमा मजा छ जिन्दगिको!

  • @jevana9020
    @jevana9020 4 года назад +6

    भुमिका गिरि लाई इन्द्रेणी मा कस कस् लाई हेर्न मन छ हेर्न मन हुने जति एता हाजिर हुम त

  • @birendrasangamsnr5117
    @birendrasangamsnr5117 4 года назад +1

    शिव दाइ को हरेक शिर्जना कालझै छन तर खिमा जि संगको दोहोरि चाहिँ धेरै धेरै मन पर्यो

  • @jyotithapa7264
    @jyotithapa7264 4 года назад +2

    Mero gau jyagdiko Siva daju lai Namaste

  • @birendrathakuri4928
    @birendrathakuri4928 4 года назад +4

    देउडा गाइका सुदुरपचिम कि हिरामोती रेखा जोसिलाइ मन पराउने जति यता हाजिर भैहाल्नु

  • @dipendraghimirebhaijee6706
    @dipendraghimirebhaijee6706 4 года назад +9

    मन नै परे पछि चुप बस्ने त कुरै अाउँदैन मुखै फोर्नु जाति हैन र जयहोस् सबैको🙏

  • @naranaryal5124
    @naranaryal5124 4 года назад +7

    जय इन्द्रेणी जय स्वामीमान कति कति ।
    राम्रो भयो आज ।🌹🌹🌹

  • @mikridathikepa3458
    @mikridathikepa3458 4 года назад +10

    उता राजेस हमाल v/s दिपा
    यता शिब हमाल v/s खिमा
    जय ईन्देणी✊✊✊✊

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 4 года назад +8

    गीत सृजना गर्ने सरजक शिब हमाल र खिमा संग को दोहोरी धेरै राम्रो लाग्यो यो अबसर शिब हमाल लाई दिएको मा इन्द्रेणी टीम लाई धेरै धन्यबाद ।।

  • @nirmalbhujel3578
    @nirmalbhujel3578 4 года назад +17

    टिका सानु चाइयो भन्ने जति हाजिर गरुम त ✋✋✋✋✋✋✋✋✋✋✋✋

    • @raajpandey6198
      @raajpandey6198 4 года назад

      टिका बिना नि चल्छ इन्द्रेणी सो आउट भर कि हुन्न तर खिमा चि चाहिन्छ

    • @milantamang1716
      @milantamang1716 4 года назад

      @@raajpandey6198 होर

  • @laxmibista6687
    @laxmibista6687 4 года назад +1

    शुभकामना छ शिब हमाल भाई लगायत सबैलाई 🌺🌺🌺🌺👍️

  • @minaroka848
    @minaroka848 4 года назад +1

    रमाईलो छ ईन्देणि जये किस्न दादा

  • @kamalbahadurbishwokarma2854
    @kamalbahadurbishwokarma2854 4 года назад +13

    शर्मिला गुरुङ दिदि लाई पनि बोलाउना पर्यो।इंद्रेणी कायक्रम बोलानु पर्यो। कृष्ण सर जय हो ईन्द्रेणी कायक्रम 👏

  • @dpghrmogo4831
    @dpghrmogo4831 4 года назад +13

    दाजु ईन्द्रेणीमा "एकनारायण भण्डारी" सर लाई पनि ल्याउनु पर्यो के.....
    गायक / गायिका हरु भन्दा सर्जकहरुको प्राथमिकता बेशी हुनुपर्छ भन्ने मेरो मत छ
    आजको कार्यक्रम उत्कृष्ट

  • @abinashkarki8217
    @abinashkarki8217 4 года назад +2

    आहा म त शिव दाइको सुरुवात को भनाइले मन्त्रमुग्द भय अति राम्रो सोच अरुलाइ लडाउनु बहादुरी होइन बरु लडेकालाइ उठायर सहि मार्गदर्शन देखाउने महान हो नमन छ दाजुको सोचाइ प्रती ✌✌✊✊

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 года назад +7

    पछाडिबाट हुर्‍र्‍र्‍र्‍र्‍रसललललल नाच्यो नाच्यो नाच्यो बारुली कम्मर भाँच्यो ल है ल है ल है दिलिप दाइको हुटिङ हैट गजब।

  • @khimbrasaili3807
    @khimbrasaili3807 4 года назад +10

    कहाँ गएउ जुरेली र सालको पात
    दुबैइ भाका लक भक 80/90
    दिन लगातार हेरिन्थ्यो जति खेरापनी धितैइ नमरने गित अजैपनी हेरिन्छ बेला बखत
    10 बर्ष पहिले देखि साउदिमैइ छु

  • @dipakkhanal625
    @dipakkhanal625 4 года назад +5

    बिशेष अवस्था मा पनि इन्द्रेणी सगै रहने कृष्ण बजगाइ दिपक घिमिरे सलाम

  • @sangitatimalsina9907
    @sangitatimalsina9907 4 года назад +1

    वा वा वा शिव हमाल जि हजुर गीत को सिर्जना कोभकारी भाको मन साराइ मन प्रछ हजुर को हर गीत हरु सफल्ताको शुभ कामना शिव जि सङीत छेत्रा मा

  • @manjutamang6336
    @manjutamang6336 4 года назад +2

    Jayegdhi rayale yo geet dinko ekchoti chai sunxu sarai sarai man parni geet ra sarjaka 🙏🏾🙏🏾❤❤❤❤❤ uhako geet sabai nai man parni

  • @rathorestupid8548
    @rathorestupid8548 4 года назад +9

    ज्याग्दी मेरो जन्म स्थान,,,,स्वोर्ग भन्दा प्यारो लाग्छ।

  • @pramilabasnet502
    @pramilabasnet502 4 года назад +14

    शिब हमाल लोकदोहोरीको चर्चित नाम

  • @asim9478
    @asim9478 4 года назад

    सबैलाई लाई नमस्कार ,,, कृष्ण दाजुलाई मेरो सानो सुझाब ,,, दाजु तपाईं 3 करोड जनताको मन भित्र को साझा ढुकढुकि , अबकास प्राप्त राष्ट्र सेवक अनि राष्ट्र को ईतिहास मै सबको मनमुटु भित्र बस्न सफल १ मात्र अद्भुत कलाकार ,,, यस्तो सबको प्रिय कार्यक्रम संचालन गर्दा राष्ट्रिय पोशाक लगाई दिए हाम्रो राष्ट्रिय पोशाकको गरिमा र राष्ट्र प्रति अझै धेरै सम्मान र अझ कार्यक्रम को लोकप्रियता मा बढवा , हामी जस्तो राष्ट्र प्रेमि दर्शकको मनमा झन अान्नद माथि अानन्द हुने थियो ,,, भ्रष्ट र बिकाउ नेताले लत्यायको हाम्रो राष्ट्रिय पोशाकको सम्रक्षण गर्ने जिम्मा अब हजुर हाम्रो काधमा छ ,,

  • @rekhasapkota9461
    @rekhasapkota9461 4 года назад +1

    कति मिठास र कति अोजिला शब्द भन्डार नै हो शिव हमाल दाइ त❤️❤️नेपाली लोक सस्कृति र सङ्गितको अाकासमा❤️❤️❤️👏👏👏

  • @bhupalbashal1326
    @bhupalbashal1326 4 года назад +3

    हुर्‍र्‍र सै सै कति रमाइलो हो आज त शिव हमाल आयेको दिन सम्पुर्ण इन्द्रेणी टिम लाई मेरो नमस्कार छ ♥️♥️🙏🙏म बहराइन बाट हेर्दै छु अब निरन्तर हेर्न पाइयोस ♥️🙏

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 4 года назад +13

    निकै रमाइलो रैछ है आज इन्देनी म जय इन्देनी लाई माया गरौ
    शिव हमाल vs खिमा😍🇳🇵

  • @durgeshthakuri8880
    @durgeshthakuri8880 4 года назад +1

    shibha daji look geet king nd krishna daju nd garib dukhi ko kinng salute xa la😍😍😍

  • @sherusingjali8000
    @sherusingjali8000 4 года назад +1

    अहिले को जल्दो बल्दो मीठो स्वरका धनी गायक खेम सेन्चुरी लाई इण्द्रेणीमा देख्न मन छ।

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 4 года назад +9

    इन्द्रेणी परिवार लाई माया गर्ने जाती सबै जना यता हजिर हुनु है

  • @sureshsaud1368
    @sureshsaud1368 4 года назад +22

    खिमा g को कति दिन पछि आयो है दोहरी

  • @harikrishna9590
    @harikrishna9590 2 года назад

    सजिन गायक रहेछन्,शिव हमाल।
    धेरै धेरै शुभकामना।
    जिनको ज्याकेट र नाँच बिशेष लाग्यो।

  • @hastab.m6420
    @hastab.m6420 4 года назад +1

    छोतो भयो मिठो भयो दोहोरी साह्रै रमाइलो

  • @sandhyak.c.4897
    @sandhyak.c.4897 4 года назад +6

    तोते बोलिमा झनै मिठास खिमा सिस धेरै पछि सुन्न पाइयो।।

  • @aawajtv1392
    @aawajtv1392 4 года назад +4

    Shiva hamal dherai ramro technic xa , waa wa, yo sabaiko respect ani tapaiko saralta ma salute ta garnai parxa

  • @mayatamang2275
    @mayatamang2275 4 года назад +1

    राजु परियार दाजु र सर्मिला श्रेष्ठ दि को धमाकेदार दोहोरी हेर्नू मन भएको म मात्र होकि अरु पनि हुनुहुन्छ सर्मिला दिको दोहोरी गाउने हाउभाउ हेर्नू एकदम आतुर छु राजु परियार दाजु सङ कहिले पूरा हुने होला यो इच्छा🙏🙏सबै इन्द्रेणी परिवारमा मीठो सम्झना र न्यानो माया💗💗💗💗

  • @rambista6048
    @rambista6048 4 года назад +2

    Dherai/Dherai badahi xa indreni tieam lai aaja Shiva Hamal &Khima bahini ko geet suna paudha dherai khushi laghiyeo!!!

  • @nawarajbhandari2499
    @nawarajbhandari2499 4 года назад +95

    लाईक कमेन्ट र सस्कराईब गरी साथ दिनु होला है हजुर

    • @loknathkhadka7692
      @loknathkhadka7692 4 года назад +3

      तपाईं आजा पहिला हैट

    • @user-bk7og9hq7t
      @user-bk7og9hq7t 4 года назад +2

      कति बेला आउँछ भनेर कुरेर बसेको जति याता ✋

    • @voiceofwestnepal
      @voiceofwestnepal 4 года назад +1

      Hunaxa ni mero c h ma aaunus

    • @bindushrestha6099
      @bindushrestha6099 4 года назад +1

      लाइक र कमेन्ट त हमेसा हजुरको साथ मा छ

  • @skchhetri495
    @skchhetri495 4 года назад +4

    Khima Roka is innocent and appreciate her continuous effort in Indreni! Keep up the good work. Shiva Hamal ta k bhannu, he is amazing!!

  • @girmagar7972
    @girmagar7972 4 года назад +1

    Dherai ramro gaunu bhayo dubai janalai dhanyebad namaskar xa n indreni team lai pani dhanyebad namaskar hjr

  • @anujabinod425
    @anujabinod425 4 года назад

    आज पुरानो गित सुन्न पाउदा सारै खुसी लाग्यो तेसै माथि खिमा जि र शिब सर को बेजोड् लोक भाकाले झनै रमाईलो लागो इन्द्रेणी टीमलाई धेरै धन्यवाद दीन दुखी हरुको सयोग गर्दै अजही अगाडी बढ्दै जावस यही शुभकामना छ ।।।।

  • @BishalThapa-12
    @BishalThapa-12 4 года назад +4

    राम्रो स्वर हमाल ज्यु को ।

  • @sarubhattarai96
    @sarubhattarai96 4 года назад +9

    wow
    धेरै रमाइलो दोहोरी 😍😍😍😍😍
    Love you all ❤️❤️❤️❤️

  • @bindushrestha6099
    @bindushrestha6099 4 года назад +2

    सर्वप्रथम त इन्द्रेणी टिम को जय होस आज को रमाइलो दोहोरी खीमा बैनी को धेरै दिन पछी हेर्न पाइयो धन्यवाद छ सम्पूर्ण कलाकार हरुलाई 👌 👌 🌹 🌹 🌷 🌷 👏 👏

  • @devilalb.k342
    @devilalb.k342 4 года назад +1

    Sarai ramro xa thanks indreni

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 года назад +3

    धेरै नजिक भयो शिव जि को माइक गाउदा अरु सबै राम्रो छ

  • @gayatrithapaliya4567
    @gayatrithapaliya4567 4 года назад +4

    Dharai din pachi khima diju❣️ ko dhori suna paiyo.kati ramro dohori😍khima diju ra Shiva Hamal daju ko
    Lots of love❣️😍

  • @sunitatamang2511
    @sunitatamang2511 4 года назад +1

    Sancho nahuda ni suti suti nachni mai matra hoki aru ni hunuhunxa dherai dherai dhannebad indreni team ra Krishna dailai yeti ramro karekram sanchalan garnu vayekoma manoranjan matra navai pitlai rahat ra hami jasto k sahayog garna chahane lai mauka dinu hunxa muri muri dhannebad ra siva hamal ra khima d ko dohori aatyantai mitho xa badhai xa

  • @sabitrathapa4120
    @sabitrathapa4120 4 года назад +1

    Wow kati dherai aas thiyo khima ko dohori sunna aaj balla sunna paiyo

  • @gsrizal6662
    @gsrizal6662 4 года назад +6

    Shiva Hamal has extra talent.
    Wish him a success in coming future.
    I am a friend of Indreni team specially Khima Roka is my best friend and treat her as my sister.
    Best wishes and hope a success in coming future.

  • @madankarki4028
    @madankarki4028 4 года назад +56

    छत्र शाहीलाई miss गर्ने कोको हुनुहुन्छ हजुर

  • @napaal2235
    @napaal2235 4 года назад

    सबैलाई नमस्कार छ।हाल मलेसिया बाट हेरिरहेको छु।शिव हमाल जि सँग मिठा मिठा गफ अनि सुमधुर अावाजमा मिठाे गित सुन्न पाइयो ।यहाँहरुलाइ बधाई छ।

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 4 года назад +1

    आदरणीय सर्जक दाजु शिव हमाल र खिमा रोका जि को दोहोरी सुन्दा सारै रमाइलो लाग्यो।सफलताको कामना हजुरलाइ ।

  • @indrashrestha3206
    @indrashrestha3206 4 года назад +6

    अाजकाे याे इन्द्रेणिकाे सिङ्गाे कार्यक्रमकाे हर्सित क्षनलाई बधाई दिने कुनै शब्द नै पाईन क्षमादिनु हैत!!!

  • @kandelyech3243
    @kandelyech3243 4 года назад +4

    Good evening everybody,
    Dherai din paxi khima ji ko live bala bala sunna paiyo. Plzzz ali xito xito auna paryo bahini live ma

  • @ramchadharai2144
    @ramchadharai2144 4 года назад +2

    wow सिब हमला दाइ आज आउनु भको रैछ
    नमस्ते
    अनि इन्द्रेणी को सबै लाई उच्च समान सहित नमस्ते ❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @user-ry3qz6jg3x
    @user-ry3qz6jg3x 4 года назад

    उत्कृष्ट गायक तथा सर्जक शिब हमाल पर्ति उचा समान छ उहाले राचना गेरेका गित सबै को मन मुटुमा बसेको छ अजइ यस्तइ मीठो रचना हरु गर्दै जानू होला

  • @chhetrisaroj7853
    @chhetrisaroj7853 4 года назад +4

    हामाे् सान हामाे् मन स्याङ्जाली अावाज

  • @ajayajay-kh4jj
    @ajayajay-kh4jj 4 года назад +6

    पछिल्लो समय टिका सानू लाई देख्न गारो भयो नि दाजु

  • @manusubedi2464
    @manusubedi2464 4 года назад

    शिव हमाल दाजु लोकदोहोरी किङ्ग । दाजु ले रचना गरेका गित हरु सबै उत्कृष्ट नै हुन्छ ।।।

  • @sportman7425
    @sportman7425 4 года назад +1

    Dherai Ramailo vayo indreni ma 👌👌👌👌😃😃😃😃

  • @kathabideshi5123
    @kathabideshi5123 4 года назад +4

    धेरै पछी मज्जाको दोहोरी हेर्न पाइयो

  • @santoshsunuwar9422
    @santoshsunuwar9422 4 года назад +6

    भुमिका दिदी के गर्दै हुनुहुन्छ धेरै भयो ईन्देणी मा नदेखिएको

  • @kulprasadpaudel2125
    @kulprasadpaudel2125 3 года назад

    कडा आयो दुबै बाट Big salute खिमा र शिव सरमा

  • @hattiramgiri5989
    @hattiramgiri5989 4 года назад +2

    jay indreni shiv dai vs khima didilai samman xa wow aaj t hamro khima didiko palo love you all indreni famly and indreni 🎤🎤🎤🎤🎤🇳🇵💘

  • @nitakhatri6886
    @nitakhatri6886 4 года назад +10

    होइन कुनै बेला एक्लै लगातार सबै जसो पुरुष गायकहरु सग इन्द्रेनी हाकेकी खिमाले दोहिरी भुल्या हो कि छेउमा बस्ने धेरै जान्नी हुनुभाहो केही बुझिएन? तर दोहोरी गाउने गयिका हरुले बिचमा सिकाएको अलि राम्रो लागेन जस्तो जानिन्छ आफै शब्द चयन गरेर गाउनु होला अनि छेउछाउमा बस्नुहुने गयिकाहरुले मै जान्ने हु भने झै गरि अगि नसरे नै बेस आआफ्नो पालोमा आफ्नै शब्द राखे राम्रो ।आजको दोहोरी हेरेर मेरो हजुर आमाले खिमाले दोहोरी गाउन भुलेर होला अर्किले सिकाको भन्नू भयो ।

    • @milantamang1716
      @milantamang1716 4 года назад

      होर

    • @rajuthapamagar8465
      @rajuthapamagar8465 4 года назад

      xeuma basne janni vako jasto lagyo khima baine pani honahar live dohori ma abbal nai hununxa mau bhanda challa batho huna lako hola ne

  • @gaugharkimagarnikanxi3986
    @gaugharkimagarnikanxi3986 4 года назад +31

    गाउँ घरको झल्को आउने भिडियो हेर्नका लागि यो गाउले चेलीको च्यानल सस्क्राईब गरेर माया गरिदिनुहोला !! धन्यवाद !!

  • @napaal2235
    @napaal2235 4 года назад +1

    शिव हमला जि र खिमा राेका जि काे सुमधुर अावाजमा मिठाे गित कडा छ।भाइ बैनीहरुकाे नाच बबाल छ।