रास्वपा के थियो के भयो ? प्रवक्ता भन्छ्न - गल्ती भयो...मुकुलको प्रतिवेदन ७० प्रतिशत सहि छ...

Поделиться
HTML-код
  • Опубликовано: 31 янв 2025

Комментарии • 1,7 тыс.

  • @rambajyootamangofficial143
    @rambajyootamangofficial143 6 месяцев назад +161

    मनिष झा को सालीनता प्रति मेरो उच्च सम्मान ।

    • @BhaktiHamal
      @BhaktiHamal 6 месяцев назад

      Good Hun Manis gha yo patret ghole ho congers ko

    • @romankarki6323
      @romankarki6323 3 месяца назад

      मृधु भासाको शब्द शब्द मा अपराध लुकेको हुन्छ ! प्रा: डा

  • @kishortamang3549
    @kishortamang3549 6 месяцев назад +25

    पत्रकार ज्यु को र माननीय मनिस झा जी को सवल जवाफ अत्यन्तै सान्धर्भिक रहेको छ।
    दुवै जनाको सवल जवाफ ले अत्यन्तै मन छुयो। धन्यवाद यहाँहरू दुवै जनालाई।

  • @gokulbk241
    @gokulbk241 6 месяцев назад +423

    माननीय मनिश झा !!! शालीन , इमानदारी ,स्पष्टता , बौद्धिक , क्षमतावान , हरेक कुरा मा परिपक्वता , सरल ब्याक्तित्व हुनु हुन्छ

    • @romankarki6323
      @romankarki6323 6 месяцев назад +18

      मृधु भासाका शब्द सब्दमा अपराध लुकेको हुन्छ !!हरेक प्रश्न को जबाफ जिब्रो चपाएर बोल्दैछन मनिष झा

    • @Learning-English327
      @Learning-English327 6 месяцев назад

      ​@@romankarki6323अनि को त राम्रो गगन थापा??

    • @itisharidattapersonal
      @itisharidattapersonal 6 месяцев назад

      😂😂😂😂😂

    • @terabaap2686
      @terabaap2686 6 месяцев назад

      Jhole 😂😂😂😂

    • @hasterahodost139
      @hasterahodost139 6 месяцев назад +6

      jhole jha

  • @hariprasadneupane4761
    @hariprasadneupane4761 6 месяцев назад +75

    जगदीश जी यतिकै हिम्मत गरेर पेलेर प्रश्न गर्ने खुबी तपाईँ मा छ भने काँग्रेस, एमाले र माओवादी का महामन्त्रीहरू माथि पनि हेर्ने इच्छा छ कहिले सुन्न पाइन्छ I

    • @bishnuacharya1117
      @bishnuacharya1117 6 месяцев назад +4

      ओरालो लागेको जस्तो ठानेर मृग छोप्ने प्रयास गरीराछ मान्छे खोलानाला बन जंगल गिटीबालुवा खाने राक्षस को अगाडि पर्ने साहस पनि त हुनुपर्यो नी ।

    • @Nar6007
      @Nar6007 6 месяцев назад +1

      एकदम ठिक भन्नू भयो हजुर। रास्वपा ओरालो लागेको छैन उकालो चढ्दै छ, चढी नै रहनेछ जब सम्म सुशासन र समृद्धिको अनुभूति जनतामा हुंदैन। भ्रष्टाचार दबाउने अपराधिहरुलाई समेत अनुभूति गराउने उद्देश्य रास्वपाको छ। रास्वपा अझै क्लीन छ, सधैं क्लीन रहि रहनेछ।

    • @BishnuPandayyotube
      @BishnuPandayyotube 6 месяцев назад

      ❤❤❤

    • @Prashant-7Cr
      @Prashant-7Cr 6 месяцев назад

      @@Nar6007 के के छ त्योत बिस्तारै जनता ले थाहा पाउदै छन अब को केही वर्ष मा नेपाली राजनीति मा रबि पनि हुदैन रास्वपा पनि हुँदैन

    • @tainayathapa9816
      @tainayathapa9816 6 месяцев назад +1

      He don’t have man inside him to question old party leader coz he will get fire from his job. He is one of 12 brother.

  • @yuwarajkafle9261
    @yuwarajkafle9261 6 месяцев назад +57

    धन्यवाद जगदिश सर अब काग्रेस एमाले माओवादी लाइ बोलाएर सोध्नुस त १३० दिनेलाइ जसरि ३४ बर्ष देश चलाउने लाइ पनि ।

    • @rajkmr4875
      @rajkmr4875 6 месяцев назад

      Sahi ho yo media haru jasle gardai x uslai prasna ko prasna jasle k hi gardaina ultai bigarxa uslai k hi prasna xaena khulla xa garkha baneh jasari tei bayra nai ludna sajilo bako ho

  • @chandraprashadghimire3387
    @chandraprashadghimire3387 6 месяцев назад +5

    जय रा सो पा जय मनिस झा जिउ जय रवि,

  • @displayer6048
    @displayer6048 6 месяцев назад +43

    कति सालिन मनिस सर । आशा नमारौ है रास्वपाबाट धेरै हुन सक्ने कामका सुरुवात भएका छन । 🔔

  • @Sanovairai
    @Sanovairai 6 месяцев назад +5

    मिस्टर मनिष झा प्रति सम्मान छ। देश र जनता प्रति बफादार रहाेस रास्वपा र हिम्मत हार्न हुदैन।

    • @romankarki6323
      @romankarki6323 3 месяца назад

      प्रतेक प्रस्नको जबाफ मा जिब्रो चपाएर जबाफ दि रहेका छन ! समानुपातिक सान्सद मनिष झा ले

  • @manjusapkota7719
    @manjusapkota7719 6 месяцев назад +10

    सालिन र उच्च बेत्तित्व हुनु भएको मनिष झा जी उच्च सम्मान छ रास्वपा सरकार मा गए बाट नै मेरो मनमा चलिरहेको कुरा आज उहाले भनिदिनु भयो

  • @naulotaranga
    @naulotaranga 6 месяцев назад +20

    मनिष झा को जवाफ दामी लाग्यो । जगदिश खरेलले प्रश्न गर्दा तयारी देखिएन ।

    • @राष्ट्रवादी1
      @राष्ट्रवादी1 6 месяцев назад +2

      के कुरा सोध्नु भनेर पत्रकारिता हैन जनता को कुरा बोल्ने हो र यो अन्धवक्त हुनु छैन

    • @romankarki6323
      @romankarki6323 3 месяца назад

      १००%

  • @aayushbrave729
    @aayushbrave729 6 месяцев назад +12

    दुबै जना उत्कृष्ट सम्मान छ। मनिस झा को नम्रता सालिन्ता प्रती उच्च सम्मान छ।

  • @tilakkhadka3980
    @tilakkhadka3980 6 месяцев назад +19

    यस्तो भ्रस्टचारले जगडियको देसमा सकेसम्मत रास्वपा लाइ बिफल बनाउने कोसिस हुन्छ तर रास्वपा सत्यको पक्ष्यमा छ यसमा बहुसङ्ख्यक जनताको आसा छ

    • @BikashKhatiwada-kz6fc
      @BikashKhatiwada-kz6fc 6 месяцев назад

      सहकारी ठगको पार्टीले केहि गर्दैन

  • @kripalrana612
    @kripalrana612 6 месяцев назад +56

    मनिस ज्यू लाई सलाम छ। हार हाेईन जित हाे जनताको आस ईमानदार ले नै गर्छ।

  • @kalpanakharel-p4n
    @kalpanakharel-p4n 4 месяца назад +2

    पहिलाे पटक रास्वपाकाे नेता डगमगाएकाे अवस्था देखियाे । जगदीश सरकाे पत्रकारीता नेपाली इतिहासले सझै सम्झने लाएक छ🙏🙏

  • @khaduAdhikari
    @khaduAdhikari 6 месяцев назад +16

    जय श्रीसीताराम
    रास्वपा सरकार मा जाँदा पुरानापाटिलाइ नै देशसन्चालनगर्न
    रामरी सिकाउदा जनतामा खुसियालि छायो

  • @maheshpal-uh6eq
    @maheshpal-uh6eq 6 месяцев назад +6

    रास्वपाले जनतालाई धाेका हाेइन आशा देखाएकाे निश्चित हाे। के रकि लामिछानेले निर्वाद रुपमा काम गर्न पाएका हुन र? कृपया मिसन ८४ लाई शफल बनाउदै रास्वपालाई पुर्ण बहुमत दिनुको बिकल्प छैन।

  • @GangaLuitel-kr3ve
    @GangaLuitel-kr3ve 6 месяцев назад +29

    मनिष झाको सालिन्ता र बौद्धिकत्ता अति राम्रो रहेछ एक दम राम्रो ईन्ट्रभिउ लागो सम्मान छ मनिष र जगदीश सरलाई

  • @krishnakunwar9415
    @krishnakunwar9415 6 месяцев назад +54

    सलाम छ पत्रकार ज्यू तपाईँलाई, यस्तै खरो प्रश्नको अपेक्षा गर्दछौं।

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 6 месяцев назад +68

    मनिस झा जि सरल बेक्ती महामन्त्री बनाउन पर्छ रास्वोपा ले।❤

  • @Tapendra_Rokaya
    @Tapendra_Rokaya 6 месяцев назад +3

    मनिष झाले एउटा Well Educated and भद्र शालीन र शिष्ट व्यक्तिको रुपमा आफ्नो विज्ञताको साथ आफ्नो तर्क प्रस्तुत गर्नु भयो । यत्तिको शालीन व्यक्ति आजसम्म कुनै पार्टीमा छैन ।

  • @mingaha4772
    @mingaha4772 6 месяцев назад +56

    राम्रो मान्छे जन्ताको नजरमा यस्तै पत्रकार को कारण ले नराम्रो बन्न पुग्छ,प्रश्न सोध्ने उत्तर दिदै गर्दा पूरा उत्तर दिन नपाउदै बिचमा अर्कै प्रश्न गरेर उल्टो र पुल्टो प्रश्न गरेर नराम्रो बनाउने ,यो पत्रकार को कुरा सुन्दा रास्वपालाई नराम्रो देखाउने प्रयास गर्दै छ,हामी रास्वपाको समर्थक ले बुझेको छौ हेरेको छौ कस्ले के गरेको छ कस्ले काम गर्न रोकेको छ,रास्वपाले छोटो समयमा गरेको काम हेरेको रैनछ यो पत्रकार ज्यु ले सबै पुरानो पार्टी हरुको झोले हरुले बोलेको तरिकाले प्रश्न र 34"35 बर्ष देखि देश खोक्रो पारेको दलाल नेताको कुरा मिलाएर सोधेको देखियो तर रास्वपा ले यो छोटो समयमा गरेको काम मा चित्त बुझ्दो छ र यत्तिको काम गर्नु नेपालको राजनीति मा राम्रो छ पुरै सरकार बनायो भने रास्वपाले राम्रो काम गर्छ भन्ने बिश्वास पनि छ,अनि किन हतार गर्यो रास्वपा सरकारमा जान ?यो पनि राम्रो सिकाई भएको छ कसरी काम गर्न नसकिने रैछ कस्ले रोक्ने रैछ रास्वपाले नि बुझ्यो हामिले नि देखियो,न्यायाधीश देखि कर्मचारी देखि बिद्यार्थी जन्ता सम्म आफ्नो कप्जामा राखेको छ पुरानो पार्टी हरुले अनि नयाले कोसिस गर्यो तर काम गर्न कसरी नदिने रैछ रास्वपाले र हामिले पनि देखियो बुझियो

    • @LonelyBoy-q8i
      @LonelyBoy-q8i 6 месяцев назад +1

      ramro sanga sunus ra hernus ta patrakar kaha nira galat lagyo tapai lai nachaine kura sodheko xa ra ?

    • @ishworishika5299
      @ishworishika5299 6 месяцев назад +2

      one of the best journalist in nepal...jagdish

    • @Csk12836
      @Csk12836 6 месяцев назад +1

      Patrakar lai salam cha...

    • @Keep-HODL
      @Keep-HODL 6 месяцев назад

      Yo patraka 100% biased cha.

    • @AvinaySingh5
      @AvinaySingh5 6 месяцев назад

      Jhole bhakt harulai ramro manxe naramrai lagxa

  • @hirag25
    @hirag25 6 месяцев назад +31

    ‘१२ भाइ’ ट्याग लगाइदिएर रिसाएका मिडियाहरु र ८४ - चुनावको त्रासमा रहेका ठुला दल र तिनका झोलेहरुले लगाएका आरोपहरुले रा.स्व.पा झन बलियो हुने देखिन्छ। रवि लामिछाने आरोप लागेर प्रहरी हिरासत पुगेर झनै बलियोहुदैँ आएको विगत नबिर्सिनु।

    • @missutwo
      @missutwo 6 месяцев назад

      तिम्रो घर कहाँ हो ? कठै बरा

  • @bhashankharel25
    @bhashankharel25 6 месяцев назад +62

    नेपाली राजनितिको शालिन अनि सभ्य नेता मा. मनिष झा ❤️

    • @Mrsgrg20519
      @Mrsgrg20519 6 месяцев назад

      100%

    • @haritrital
      @haritrital 6 месяцев назад

      Malai ni man parxa manis jha🙏🙏

    • @NbNb1987
      @NbNb1987 6 месяцев назад

      Yo mnxe netai hoina ......chunab jitera aaune po neta ....tika layera aayeko k neta

    • @sanjivdhakal2515
      @sanjivdhakal2515 6 месяцев назад

      I like Manis jha

  • @mypassion1550
    @mypassion1550 6 месяцев назад +6

    रासोपा कहिल्यै पनि ओरालो लागेको छैन । पत्रकारले मात्रै ओरालो लगाएको हो । झन् मजबुत भएको छ जनताको अगाडि

    • @prakashrajbhandari4281
      @prakashrajbhandari4281 6 месяцев назад

      याे राजनिति तर्क केटाकेटि नै भयाे झा जी ।

    • @prakashrajbhandari4281
      @prakashrajbhandari4281 6 месяцев назад

      अब पार्टीले रवि माथि अान्तरीक अनुसन्धान गर्ला ।

    • @prakashrajbhandari4281
      @prakashrajbhandari4281 6 месяцев назад

      सिगाे पार्टी भन्दा रवि अतालिएकाे हाे सत्तामा जान सहकारीका कथाले

    • @prakashrajbhandari4281
      @prakashrajbhandari4281 6 месяцев назад

      निर्मम समीक्षा ढिला भएन र?

  • @bijaybalami1426
    @bijaybalami1426 6 месяцев назад +15

    यदि यो सच्चा पत्रकार हो भने कैलाश सिरोहियालाइ ल्याएर यसरी नै प्रश्न गर्न सकोस । मनिस हि पार्टीमा यदि केहि बिग्रेको छ भने छलफल गरेर अगाडि बढ्नु होला । अझै पनि हाम्रो आशा रास्वपा माथि छ ।

  • @गोविन्दपोख्रेल
    @गोविन्दपोख्रेल 6 месяцев назад +29

    जगदीश जी, मनिश झा जीको अन्तर्वार्ताले जनतालाई वर्तमान बुझ्न गाह्रो भएन......!
    कति शालिन मनिश जी, कति सुन्दर प्रस्तुति जगदीश जीको,

    • @uddhabkarki5324
      @uddhabkarki5324 6 месяцев назад

      गगन को उत्पादन हो मनिष झा

  • @dineshbabu9818
    @dineshbabu9818 6 месяцев назад +41

    नेपाल को top 5 जनलिस्ट जगदिस सर सलाम छ ! अति राम्रो लाग्यो आजको कार्यक्रम

  • @pusparegmi7512
    @pusparegmi7512 6 месяцев назад +13

    पत्रकार महोदय हो सरकारमा जानू हुदैन थियो आफ्नो नेतृत्व बाहेक । तर हेक्का छ छैन महोदयलाई अहिले कुनै पार्टीको बहुमत छैन । हो यश कारणले अवस्था परिस्थिति हेरिकन रास्वपालाई सरकारमा जाने अधिकार जनता र संविधानले दिएको छ 🙏

    • @shrestha7061
      @shrestha7061 6 месяцев назад

      यो पत्रकारलाई थाहा छैन बोल्ने शैली नभएको पत्रुकार

  • @kshatrib
    @kshatrib 6 месяцев назад +16

    यसरी नै यस्तै गरि प्रश्न शेर , ओलि र प्रचण्डलाई सोधेर जवाफ खोजेको दिन मात्रै यस्ता पत्रकारलाई सलुट गरौला नत्र ओरालो लाग्दै गरेको नयाँ पात्रालाई औला हल्लाउँदै ठूलो स्वर भित्र मिडिया माफियाको दम्भ देखिनेछ। राजनीतिक दलका अध्यक्ष वा सभापतिलाई बोलाएर नेपाल र नेपालीको पक्षमा खरो प्रश्न गरेको हेर्ने सुन्ने ईच्छा छ यदि तिम्रो पत्रकारिता साच्चै सत्यको पक्षमा छ भने।

    • @allnepalnetwork7385
      @allnepalnetwork7385 6 месяцев назад +1

      सहि कुरो

    • @rilamirock
      @rilamirock 6 месяцев назад

      एकदमै सहि भन्नू भो

    • @DilipKumar-im6pr
      @DilipKumar-im6pr 6 месяцев назад

      भौमान को कन्डोमा भन्किने झीगा मुला पत्रकारलाई के को दोष

  • @raazan2181
    @raazan2181 6 месяцев назад +4

    वास्तवमा मुकुल ढकाल १००% नै सहि थिए, छन्, र हुनेछन

  • @LaxmanBoharaLb
    @LaxmanBoharaLb 6 месяцев назад +57

    गजब को इन्टर्भियु पत्रकार लाई धन्यवाद छ अझै झक्झक्याउन जरुरी छ
    हजुर जस्ता पत्रकार ले मात्र इ पात्र वा यो पार्टिलाइ सुधार्न सक्छ

    • @srenee2585
      @srenee2585 6 месяцев назад +3

      Yo patrakar le rata rat satta dalne kp baa Lai esari interview line chemata dekheko vaye wah!!!! Vanna milcha ki je jati prasna vadas nana thari question Sirf RSP Lai matra yo desh kasari Mathi aula?? Jaba media Janata neta jhole patrakar sabee kehi garchu vanne Kee auula Uthai rahane Tara desh kangal parne Lai ek prasna garna chemata narakne chi chi 🤢🤮 desh bigarne ma timiharu sabeeko hat Cha Ani vancha neta haru le desh bigariyou

    • @deshbhaktanepalirp
      @deshbhaktanepalirp 6 месяцев назад +1

      यो पत्रुकार कालो काङ्ग्रेस को छाउरो हो सचिबहरुलाई काङ्ग्रेसले बिदामा जाउ भनेको बारेमा बोल्दा त्यो कुरालाई चासो नदिई कुरा अन्तै मोड्यो।

    • @BMLvlogs12
      @BMLvlogs12 6 месяцев назад

      Kangresh ko chor khate ho

    • @IndraBirali
      @IndraBirali 6 месяцев назад

      Sahiho Chorthik xainaher churSima Kati sit aauxayo sale bar vaiko joke ho​@@deshbhaktanepalirp

  • @subashkhadka2527
    @subashkhadka2527 4 месяца назад +1

    मनिस झा मलाइ मन पर्ने नेतामा पर्नु हुन्छ र स्व पा❤

  • @st.brightdigital2415
    @st.brightdigital2415 6 месяцев назад +65

    अंतर्वार्ता सून्दै गर्दा पत्रकारले चाहेको उत्तर किन रबीको बिरुद्ध तपैहारू जानूभएन भन्ने देखियो !! तर मनीस जी yours confidence is good !!!!

    • @terabaap2686
      @terabaap2686 6 месяцев назад

      रवि सत्तावादी र भ्रष्ट हो । रवि युरोपेली युनियनले लगाएको एजेन्ट हो जसको काम गणतन्त्र स्थापनाको विरुद्धमा सोच्ने जनसमुदायलाई हटाउनु हो। रविको जीवन झूटले भरिएको छ। जो उसको विरुद्धमा जान्छ उसले उनीहरूको करियर बर्बाद गर्नेछ।

  • @jpkafle8141
    @jpkafle8141 6 месяцев назад +5

    वाह पत्रकार भनेको त यस्तो हुनुपर्छ। यति निडर र तथ्यपरक पत्रकार जगदिशलाई सलाम छ।

  • @roshanshrestha5242
    @roshanshrestha5242 6 месяцев назад +18

    नेपाली राजनीति मा अहिले सम्म मलाई मन पर्ने एक कुशल प्रभावशाली स्पष्ट वक्ता मनिष झा।

  • @lokendralokendra8435
    @lokendralokendra8435 6 месяцев назад +3

    धेरै राम्रो अन्तर्वार्ता र अनि मनिश सर उत्तर दिएको चित्त बुझ्यो र प्रश्न सोधाई को पनि

  • @dipeshprasai
    @dipeshprasai 6 месяцев назад +21

    साह्रै मन पर्ने मान्छे लाग्छ तपाई, पत्रकार भनेको यत्तिको दम भा'को हुनुपर्छ ।
    वाह ! जगदीश जी सलामछ ।

  • @sumantmng9573
    @sumantmng9573 6 месяцев назад +3

    अहिले सम्मको सहि पत्रकार जगदीश ।

  • @suraz555
    @suraz555 6 месяцев назад +123

    पत्रकार भनेको यत्तिको दम भाको हुनुपर्छ।वाह जगदीश जि सलाम।।।।

    • @himalrmagar9840
      @himalrmagar9840 6 месяцев назад +9

      दम त हुनुपर्छ की तर प्रश्न सोधेपछि उत्तर पनि सुन्ने गर्नुपर्ने हो🤣

    • @PravinRai-r9v
      @PravinRai-r9v 6 месяцев назад

      @@himalrmagar9840😂😂😂

    • @PravinRai-r9v
      @PravinRai-r9v 6 месяцев назад +3

      Dam chai vako knowledge chai kam jasto 😂

    • @amazingvedio7509
      @amazingvedio7509 6 месяцев назад +2

      यो काङ्ग्रेस को प्रवक्ता को रूपमा प्रस्तुत भाको छ यो प्रत्रकार

    • @prajwolamatya5092
      @prajwolamatya5092 6 месяцев назад +3

      पत्रकारीताको ethics था नभाको पत्रुकार
      प्रस्न सोधेपछि उत्तर पूरा सुन्नु पर्छ नि
      आधा अधुरो sentence को अर्कै अर्थ लाग्छ भन्ने ज्ञान नभाको
      छिमेकी मुलुकको गोदि पत्रुकार जस्तै लाग्यो यो मुला पनि

  • @tainayathapa9816
    @tainayathapa9816 6 месяцев назад +2

    What a well educated explanation from Dr. Monesh Jhaa. Big respect 🙏 84th we all people need give majority vote for 🔔🔔🔔

  • @ramshyam7367
    @ramshyam7367 6 месяцев назад +4

    Very good Manish jha Sir 🙏 84 ma harsambhab bahumat lyaunu parxa, jay ghanti 🔔🔔🔔

  • @dineshpariyar1228
    @dineshpariyar1228 6 месяцев назад +2

    नेपालको एक बौद्धिक पत्रकार ।

  • @LilaChapagai-n2p
    @LilaChapagai-n2p 6 месяцев назад +3

    अब ८४ मा सबै जनता यकहुन जरुरि छ

  • @ramkrishnathapa4907
    @ramkrishnathapa4907 6 месяцев назад +1

    रिएलाईजेसन धेरै ठुलाे कुरा हाे, धन्यवाद मनिषझाज्यू!

  • @prakash.rasailiprakash7327
    @prakash.rasailiprakash7327 6 месяцев назад +8

    मनिष झा लाई महामन्त्री दिईयोस रास्वपा शिर्ष नेतृत्व ज्यु हरु जय रास्वपा good luck rabi dai❤यतिको सरल ब्यक्ति सायदै होलान नेपाल मा तसर्थ अहिल हतास नगरि ८४मा एक पटक सहयोग गरेर हेरौ रास्वपा लाई❤

  • @YogiRam-ew1cr
    @YogiRam-ew1cr 3 месяца назад

    रास्पा जिन्दा बाद तेतिकै भनेको हैन नेता हरु बुदिजिबी छन ❤❤❤❤❤

  • @rameshrajthapa7797
    @rameshrajthapa7797 6 месяцев назад +47

    सरकारमा जानु हतार भयो त्यो भन्दा हतार मुकुल ढकाललाई निकाल्नु भयो !अझै मौका छ ! प्लेटफार्म रबि लामिछाने भए तर पार्टी बनाउन पहल गर्नुहोला!

  • @Kamalbhujel18
    @Kamalbhujel18 6 месяцев назад +1

    जगदीश सर सलाम छ 🎉🎉

  • @mayaadhikari3448
    @mayaadhikari3448 6 месяцев назад +3

    Manis Jha is a great leader ❤❤❤❤❤❤❤❤

  • @narayandattasubedi7960
    @narayandattasubedi7960 3 месяца назад

    पत्रकारि हजुरकाे अति सुन्दर र मनिसझा दवै सुन्न लायक जय राश्वपा

  • @rajubohara-b3i
    @rajubohara-b3i 6 месяцев назад +69

    रमेश प्रसाईको खाँचो छ यो पत्रकार सर लाई

    • @madhungana
      @madhungana 6 месяцев назад +6

      आखा हुनेको यो हबिगत आखा नहुनेको के को फुर्ति ऋषि धमलाले हिजो त्यही रमेश उप्रतीलाई मुताएको हैन र ?😊

    • @user-mv3ov3ly1j
      @user-mv3ov3ly1j 6 месяцев назад

      😂😂😂

    • @terabaap2686
      @terabaap2686 6 месяцев назад

      रवि सत्तावादी र भ्रष्ट हो । रवि युरोपेली युनियनले लगाएको एजेन्ट हो जसको काम गणतन्त्र स्थापनाको विरुद्धमा सोच्ने जनसमुदायलाई हटाउनु हो। रविको जीवन झूटले भरिएको छ। जो उसको विरुद्धमा जान्छ उसले उनीहरूको करियर बर्बाद गर्नेछ।

    • @yagyabasnet5709
      @yagyabasnet5709 6 месяцев назад

      ilam bata ramesh fel vayo interview dina

    • @wondernepal-l6v
      @wondernepal-l6v 6 месяцев назад +1

      ​@@madhunganaतिमी आँखा भएको ले के खुत्याको छौ। शारीरिक रुपमा अपांगहरूलाई होच्याउने ले बोल्ने शैलीमा सुधार गर्ने कि?

  • @PumaStarhang
    @PumaStarhang 6 месяцев назад +1

    Mananiye manish jha great ❤🔔

  • @nabinkshahi
    @nabinkshahi 6 месяцев назад +12

    यत्तिको प्रश्न सोध्ने पत्रकार अलि धेरै भाको भए ...🤔
    साधुवाद प्रस्तुतकर्ता ज्यु 🙏

    • @HomBahadur-uy8gr
      @HomBahadur-uy8gr 6 месяцев назад +2

      काङ्ग्रेस एमाले को नेतालाई यतिको कडा प्रश्न गरथे होला त।

    • @kshrutigurung8856
      @kshrutigurung8856 6 месяцев назад

      ​@@HomBahadur-uy8gr exactly

    • @MaheshBhattarai-m2g
      @MaheshBhattarai-m2g 6 месяцев назад

      oli ley kakha ma rakhey ra RSP ko ghati retna khojey ka thiye bhaney , patrakar ley RSP ley aba bato na biraos ra bwaso haru sanga satraka rahana agraha garey ko lagyo, thank you

    • @deshbhaktanepalirp
      @deshbhaktanepalirp 6 месяцев назад

      काङ्ग्रेस को झोले हो यो पत्रकार याद राख्नुहोस।

    • @deshbhaktanepalirp
      @deshbhaktanepalirp 6 месяцев назад

      यो पत्रुकार कालो काङ्ग्रेस को छाउरो हो सचिबहरुलाई काङ्ग्रेसले बिदामा जाउ भनेको बारेमा बोल्दा त्यो कुरालाई चासो नदिई कुरा अन्तै मोड्यो।

  • @khumrajacharya887
    @khumrajacharya887 6 месяцев назад +28

    मुकुलकाे प्रतिवेदन 100% सहि छ ।

    • @PrincelamaTmg
      @PrincelamaTmg 6 месяцев назад +1

      Apu xa sahi jatha😮

    • @meenagrg4326
      @meenagrg4326 6 месяцев назад

      👎👎👎👎

    • @krishmishra5810
      @krishmishra5810 6 месяцев назад

      मूर्ख मानव 100% सहि भन्ने काहीँ कहिल्यै केही हुदैन।

  • @keshabrajpant4532
    @keshabrajpant4532 6 месяцев назад +28

    नेपाल को सबै भन्दा मन पर्ने पत्रकार

    • @NareshRana-w7w
      @NareshRana-w7w 6 месяцев назад

      Yo jhole ho patrakar

    • @PravinRai-r9v
      @PravinRai-r9v 6 месяцев назад +1

      Dhamala 2 😂😂😂

    • @mohanrai669
      @mohanrai669 6 месяцев назад

      @@PravinRai-r9vसही, प्रश्न सोधेपछि उसले चाहे जस्तो उत्तर मात्र आउनु पर्ने, सार्है किच्चक पत्रकार पो रहेछ प्रश्न सोधेर बोल्नै नदिने धमलाको भाई रहेछ 😂

  • @kirandeepofficial5900
    @kirandeepofficial5900 6 месяцев назад +72

    पत्रकारिता भनेको यस्तो हुनु पर्छ ! यसपाली स्वतन्त्र पार्टी सरकारमा जान हुने थिएन

    • @deshbhaktanepalirp
      @deshbhaktanepalirp 6 месяцев назад +4

      यो पत्रुकार कालो काङ्ग्रेस को छाउरो हो सचिबहरुलाई काङ्ग्रेसले बिदामा जाउ भनेको बारेमा बोल्दा त्यो कुरालाई चासो नदिई कुरा अन्तै मोड्यो।

    • @krishmishra5810
      @krishmishra5810 6 месяцев назад +2

      सरकारमा जानू थियन।चोरहरुले हामी सचियौ आउनुस हामि सङ मिसिनु भने त्यो प्त्याउनु गलत भयो।

    • @PravinRai-r9v
      @PravinRai-r9v 6 месяцев назад

      Yo pani Rishidhamala 2 😂 reix

    • @sumanthapa6808
      @sumanthapa6808 6 месяцев назад

      Patrakar haina patrukar ho
      Idiot lai manish jha le path sikayo

    • @onlinesecrets
      @onlinesecrets 6 месяцев назад

      Agreed

  • @priyalamichhane1204
    @priyalamichhane1204 6 месяцев назад +1

    Proud of Jagdish sir👏👍👍

  • @KeshabBist-l3u
    @KeshabBist-l3u 6 месяцев назад +15

    पत्रकार भनेको येस्तो हुनुपर्छ सलाम

  • @krishnachaulagain1782
    @krishnachaulagain1782 6 месяцев назад +6

    मनिश झाज्यु काे पहिलाे पटक अन्तरवार्ता सुने हरेक पक्षबाट सारै राम्रो उतर दिनु भयाे रास्वपामा उदाउदाे नेताकाे रूपमा मैले चिने, नआति नमात्ति एकदम संगाल्लिएर पाटीलाई संचालन गर्नुहाेला, याे पाटिकाे भबिष्य १पटक नेपाली जनतामा आशा जगाउने गरि आओस हार्दिक शुभकामना छ ❤❤🎉

    • @sanjivdhakal2515
      @sanjivdhakal2515 6 месяцев назад

      Respect on Manish Jha. He is a great leader.

  • @-Opponent
    @-Opponent 6 месяцев назад +9

    मनिष जि नटवरलाल जस्तो स्वाठ को पछि लागेर सती नजानुस तपाईहरु जस्ता नेपालमा बचेखुचेका , आशा गरेका केही मान्छेहरु Please

  • @sanubhiesarestha3054
    @sanubhiesarestha3054 6 месяцев назад +2

    प्र त्रकार सहि छ

  • @ambikaacharya8182
    @ambikaacharya8182 6 месяцев назад +13

    अब रास्वपाप्रति जनताको आशा जगाउने हो भने रवि र स्वर्णिमबाहेकका साथीहरू नेतृत्वमा आउनु पर्छ। रवि क्लबबाट पार्टीलाई माथि उठाउनु पर्छ।

    • @Luffybloxfruit-m9n
      @Luffybloxfruit-m9n 6 месяцев назад

      Mukul le 2year napugeko party KO badnam garyo.Ne Ka and UML le 34 year samma mistake Garda kehi nahune but Mukul lai kasle uchalyo manan gara ta?

  • @shantoshdhingal7696
    @shantoshdhingal7696 6 месяцев назад +1

    ❤कमसेकम यत्तिको तार्किक र स्वतन्त्र वहस चाहिँ हुनैपर्छ।

  • @gulamnavishekh4505
    @gulamnavishekh4505 6 месяцев назад +7

    पत्रकारले जे पनि सुरुमा उलटो बनायो विपक्षमा मात्र बसेपछि धेरै पापीले भन्थे तपाईंले सधैं प्रसन गर्ने । कामगरेर देखाउनु । सरकारमा गएर सिकियो कामगरीयो तीयो देखाइयो धेरै राम्रो गरियो मनिस जी र रविजीको पार्टीले।अहिलेपनि जनता रा .स्वा.र जनमत पर्टीकोलागी उत्साही छो।

  • @MahendraGhimire
    @MahendraGhimire 6 месяцев назад +8

    जगदिश जी को भाषा खास मलाई त्यति मन परेन

    • @prabingautam4417
      @prabingautam4417 6 месяцев назад

      किन तेरो आमालाइ ठोक्यो र

  • @rajkumarbasyal3723
    @rajkumarbasyal3723 6 месяцев назад +6

    मन पर्ने पत्रकार यत्तिको चाहिँ हुनुपर्छ 🙏

  • @DipakBhattrai-q2s
    @DipakBhattrai-q2s 6 месяцев назад +1

    रास्ट्र र जनता को बिस्वास नजर बाट ओरालो लागेको रास्पा !!

  • @bharatbirrai9791
    @bharatbirrai9791 6 месяцев назад +10

    जवाफ मा झा जि को मृदुभाषि लवज सार्है मन पर्यो,👍️🇳🇵

  • @janamroj4738
    @janamroj4738 6 месяцев назад +1

    खरो प्रश्नको लागि सलाम छ जगदीश दाजु

  • @kiranbist7919
    @kiranbist7919 6 месяцев назад +5

    १३० दिने कार्यसमिछा अनुरुप आगामी दिनको ०८४ को चुनाबमा ढुक्क भोट हाल्ने निर्णय गरियो रा स्व पा लाइ

  • @gyanendrakhatri4635
    @gyanendrakhatri4635 6 месяцев назад +1

    पत्रकार सलाम

  • @balramking5630
    @balramking5630 6 месяцев назад +6

    आज को अन्तरबार्ता गजब लाग्यो बिचमा नोक झोक पनि भयो तर दुबै पात्र आ आफ्नो ठाउँमा सही थिए।

  • @ganeshpaudel1234
    @ganeshpaudel1234 6 месяцев назад +1

    सालिनताले मात्र जनताले दुख बाट मुक्ति पाउदैनन जगदिश ज्यु लाई सलाम जो गेस्ट आएपनि असलियत देखिने गरि प्रस्न गर्न सक्ने हिम्मत जो छ एउटा निस्पक्ष पत्रकार मा🎉

  • @neeshamkhadka
    @neeshamkhadka 6 месяцев назад +31

    रास्वपा नेता किन तर्फ फर्काउन सक्दैन 😢 दल को र नेतृत्व को डिफेन्स किन गर्दैन 😏 खै प्रश्न एकातिर जबाफ एकातिर 🙄 ए रास्वपा नेता हरु राष्ट्रिय tv मा बहस मा जाउ हो । अनि गाउ गाउ जाउ संगठन बिस्तार गर्न्🙄 मिस्सन 2084 सफल पार्ने हो भने 😏 i am with rabi sir ❤ जय रबि ❤ जय रास्वपा 😊

    • @ramsharandulal827
      @ramsharandulal827 6 месяцев назад

      defense गर्न चाहिँ नसकेको हो मनिसले

  • @M1Gdark_ediz20
    @M1Gdark_ediz20 6 месяцев назад +1

    सलाम पत्रकार

  • @LokrajShrestha6567
    @LokrajShrestha6567 6 месяцев назад +4

    रबिको सहि स्पष्ट निर्णयले राम्रो नेता छानेको रहेछ धन्न आलाकाचा मुकुले परेन

  • @kush_shrestha
    @kush_shrestha 6 месяцев назад

    जगदीश जी को प्रश्न गर्ने तरीका सारै नै राम्रो लाग्यो ।❤❤

  • @allnepalnetwork7385
    @allnepalnetwork7385 6 месяцев назад +9

    जस्ले जे भने पनि ८४ मा रास्वपा लाई बहुमत ले जिताउने हो हो।मनिस सर अल्लि कडा रुपमा प्रस्तुत हुनु पर्यो।

    • @prabingautam4417
      @prabingautam4417 6 месяцев назад

      खुल्क्याइस मुजि

  • @khemapandey3847
    @khemapandey3847 6 месяцев назад +2

    Good luck rsp jay rabi sir🌹❤️

  • @lekhanathshrestha894
    @lekhanathshrestha894 6 месяцев назад +9

    प्रस्न कर्तामा रास्वपा र रबीलाई खुईलाउने ईनटेनसन प्रबल देखिन्छ, हरेक प्रस्न त्यस्तै छ , तटस्थ भयर सोध्नु जरुरी छ है जगदिस जी , अरुलाई दोश देखायर मात्र हुदैन तँपाइ मेडीयाहरुले पनी तटस्थ भूमिका खेल्नु भयको छैन , १२ भाई र अरुपनी मेडीयाको हर्कत राम्ररी देखेका छौं

    • @remember4forget436
      @remember4forget436 6 месяцев назад

      Ani andhabhakta le gu lai ni halwa soch ko gandha aayo

  • @prabhuramkarki4377
    @prabhuramkarki4377 6 месяцев назад +1

    man parne patrakar🙏🏻🙏🏻🙏🏻

  • @DadhiChandraRai
    @DadhiChandraRai 6 месяцев назад +31

    सबै चोरै चोर भएर जाने देश भनेको नेपाल हो

    • @shailendrathapa7666
      @shailendrathapa7666 6 месяцев назад

      Rishi dhamala Lai Pani maat dine patrakaar rahechha..prasna garne, Uttar nai nasunne....aadhar Uttar matrai sunera kura uljhauna khojne....

  • @ActiveCnnKhus
    @ActiveCnnKhus 6 месяцев назад +2

    मान्छे कति सम्म झोले बन्छ बुझ्न गारो छ कुनै बेला मुकुल लाई हाम्रो महामन्त्री डा. भन्दै गुनगान गाउनेहरु आज सत्य तथ्य कुरा गर्दा कारवाही किन भन्न नसक्ने झोलेहरु नै यो देशको घातक हुन्
    रास्वपा त पुरानो पार्टी हरु भन्दा पनि खराब भएर निस्कियो।

  • @DeutiEnterprise
    @DeutiEnterprise 6 месяцев назад +16

    रास्व्पामा पार्टी भन्दा ब्यक्ती माथि छन भन्ने कुरा यथार्थ हो पार्टीले मन्त्रीहरुलाई राजीनामा दिएर सरकारबाट बाहिरिने भनेर निर्णिय नै गर्‍यो तर ब्यक्ती माथि भएकै कारणले राजिनामा दिएनन ।

  • @shyammandal6539
    @shyammandal6539 6 месяцев назад +1

    जगदिश खरेल जी को खडाे अन्तर्वार्ताले मनिष झाबाट धेरै जानकारी स्रोताहरु सामु ल्याउनु भयो । धन्यवाद जगदिश जी ।

  • @rajendranayak2584
    @rajendranayak2584 6 месяцев назад +4

    स्याबास जगदिश जि

  • @rajibdhungana8886
    @rajibdhungana8886 6 месяцев назад +1

    समग्र मा रा स्वा पा लाई उद्यो गतिमा लैजान यी पत्रकार हरु लाग्दैछन् हामीपनि हेरी रहेका छौं प्रचण्ड लाई हतियार बेचेको आरोप सेतो जहाज माहाकाली बेच्ने केपी हरुलाई यसै गरी सोध्ने हिम्मत गरेको छ

  • @madhavkandel8158
    @madhavkandel8158 6 месяцев назад +15

    याे पत्रकार पत्रुकार हाे १२ भाइ मध्यकाे रहेछ मनिष झा जस्ताे शालिन व्यक्तिसग प्रस्न साेध्ने हैसियत देखियन

    • @VrtSh115
      @VrtSh115 6 месяцев назад +1

      Mug bahun ali ramro sanga bujh her jatha jhole pani naban

    • @DilipKumar-im6pr
      @DilipKumar-im6pr 6 месяцев назад +1

      झोले

  • @BhabanaRai-o8g
    @BhabanaRai-o8g 6 месяцев назад

    माननीय ज्यु को सालिनता प्रती सम्मान गर्दछु

  • @omThapa-f1k
    @omThapa-f1k 6 месяцев назад +6

    रबी नरहे रा.स्व.पा. रहदैन रा.स्व.पा.नरहे उनलाई परिचालित गरेका दलहरुको आगामी ८४ को चुनाबमा जित निश्चित छ भनेरै बारम्बार रबी माथि प्रहार गरेका मुकुल ढकाललाई तत्काल साधारण सदस्य पनि नरहनेगरी हटाईयोस अन्यथा रा.स्व.पा.को बिनास निश्चित छ 🔔🔔🔔🔔🔔

  • @dipajjunggc4689
    @dipajjunggc4689 6 месяцев назад +1

    Salute Jagdish Jiu!

  • @samundraaryal5536
    @samundraaryal5536 6 месяцев назад +5

    धन्यवाद जगदीश सर ❤

  • @dipaksapkota6912
    @dipaksapkota6912 6 месяцев назад

    उत्कृष्ट सवालजवाफ!😊

  • @dhurbaLama2071
    @dhurbaLama2071 6 месяцев назад +6

    आज बाट यो मणिस झा मलाई सहि लाग्यो ।। इति सालिन तरिकाले जवाफ दियो। म भय यिनको जवाफ यिनकै पाराले दिन्थे ।।

  • @binodsherestha5287
    @binodsherestha5287 6 месяцев назад

    मनिष झा लाई सलाम छ

  • @bhaktaBahadur-v8q
    @bhaktaBahadur-v8q 6 месяцев назад +8

    झोले पत्रकार कार्यकर्ता बाहेक सबैको समर्थन रास्पा लाई छ रास्पा ले कही कतैई केही बिरायको छैन् मेरो समर्थन रास्पा लाई जय घन्टी 🔔🙏🙏🙏🔔🙏🔔🙏🔔🙏🔔🙏🔔🙏🔔🙏🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @Susan-pd1vl
    @Susan-pd1vl 6 месяцев назад +1

    Wow पत्रकार ज्यु कोइसन राम्रो

  • @arjunarjun386
    @arjunarjun386 6 месяцев назад +5

    यो पत्रकारले रबि को बिरोध गर भनेको छ मनिश झा लाइ तर मनिश झा सम्यमित हुनु भएको छ। 12 भाइको यो पत्रकार पनि रहिछ

  • @ShyamRai2024
    @ShyamRai2024 6 месяцев назад

    तर्कको राजनीतिबाट जनता आजित भएर काम गर्ने दल खोजेको तर यी पनि त्यही ड्यॅागको मुला निस्कियो। अलमलाउने र गोलमटोल जवाफ दिने वा वाकपटुताको लागि नेता बनाएको होईन मित्रहरु।

  • @obipaudel8967
    @obipaudel8967 6 месяцев назад +9

    पत्रकारमा हुने गुण भन्ने यो हो हजुरलाई सलोट छ।❤