लडाकु शिविर घोटालाः प्रचण्डसहित १३ नेताविरुद्ध उजुरी|| Nepal Times
HTML-код
- Опубликовано: 7 фев 2025
- नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.com मा पठाउनु होला।
देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
Contact:
For advertisements: nepaltimes45@gmail.com
For news:newsnepaltimes@gmail.com
Other media links:
1- nepaltimes.net/
2- / nepaltimesnews
3- / nepaltimesnwews
Produced By: Nepal Times Media Private Limited
News Edited By: Harihar Nepal
Presented By: Rashmita Udash
Video Edited By : Nepal Times
#NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #RUclipsNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार
आहा देसको युवा नेतृत्व गर्ने भनेको यस्तो हुनुपर्छ स्यावास युवराज सफल जि राम्रो काम गरेकोले धेरै धेरै धन्यवाद जय नेपाल छ अब सबैलाई भित्र जगाउनु होस सम्पूर्ण नेपालि ले साथ दिने छन जय होस सफल रहोस काम
अनि तेरो बाउ केपि लाई चै के गर्ने
यो चोर हो सथी क्प ल्ल्को क्झोले हो
😡😡😡😡
ठिक छ युवराज भाई ❤
युवाराज सफललाई मान्नै पर्छ । अपराधी कसैलाई छोडनु हुदैन भन्ने मान्यता स्वरुप यो सबै आएको हो । best of luck.
यी सबैलाई कार्बाही गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख ।
बुढी गण्डकी घोटालामा पनि उजुरी हाल्नुपर्छ।प्रचण्ड विरुद्ध।
@@kirangurung9671 हो हो सहि
अनि तेरो बाउ केपि लाई चै के गर्ने
Yo ra yesko chhori renu dahal lai jail halnu parxa desh ko maobadi haraunxa bharatpurko १ number vastachari hun
right
स्याबास ! युबराज सफल जी तपाईं देश भक्त र इमान्दार नेपाली छोरा हो ।।।।
गुड युब राज जि खास बाबुको छोरा रहेछ अब सरकारले कार्बहि गर्नु पर्छ ।
तर कार्बाही नै हुन् र पो गरो हुन्छ सिधै कानुन चेन्ज गरेर फाँसी दिनु पर्छ हो
यो त सारै राम्रोकाम भयो त, हेगको बाटो पुराऊन सफल भयमा मैले सधैभरी समर्थक रहने छू।
अहिलेसम्म हेर्दा काङ्ग्रेस बाहेक सबै ठुला पार्टीलाई मुद्दा लगाइसकेको छ तसर्थ अब बुझ्दै गर्दा यो युवराज सफल भनेको काङ्ग्रेस बाटनै परिचालित भएको हुनसक्छ।
jasto j vayeni yo kaam ramro ho , yesto kura lai promote garnu parxa
Indiako jasuss ho yo
Gagan ko gothalo hone yo kalaute ta maileta pahela dikhe vandai aayako xu!
@@narayennarayen5413 तिमी कसको गोठालो गगन जस्तो नेतालाई जे मनमा आउँछ त्यही बोल्ने
गगन बराबरको नेता नेपाल मा छैन
@@MahendraKc-u9b khaobadi ko jholey hola ni
धन्यवाद सफल
युवराज जिले बल्ल राम्राे काम गरे ।
Well done safal ji
ठिक त गरेकै हुन तर परिचालित भएर गर्नु अलि पर्तिसाेधअात्मक हाे नेपाली काँग्रेस काे बफादार पात्र हुन तर याे सफल हाेलात कि उथल पुथल हुन्छ
सलाम छ युवराज सफल जि लाई
Maobadi kangerss yemale khate ho desh baaune rabi matra ho
Good news 👏 👍
good job safal dai
yo manxe galat hooo vane chai timi sajya vogna tyar xau..................?
@@riddletimeshowgalat xaina ghotala garekai hun timi jhole hau sayad
क्याबात युवराज धेरैले तपाईलाई कसैबाट परिचालित मान्छे हो भन्ने आरोपलगाएकाथिए।वास्तवमा तपाई यो देशको लागि लडिरहने एउटा निष्पक्ष राष्ट्रबादि युबक रहेछ!
यहि कलौटेको उजुरिमा पहिला रबि को सम्पुर्ण गुमेर फेरि चुनाब लड्ने बनाइदियो अब हेरुम यिनिहरुको छानबिन हुन्छ कि हुदैन ।। यदि भएन भने यो संविधान आर्यघाटमा जलाइदे हुन्छ ।।
Sahi ho
@@kapilpokharel6275 केहिपनि हुँदैन हेर्दैजानु मित्र
Tyo Kura saphi ho BT kp Oli...jasta arulai Pani yo chor le kin mudda haldain...becouse yo khate ta yenale Chor ko xora vayer ho ta...😡😡😡😡
अहिले आएर युवराज सफलको काम राम्रो लाग्यो । नेपालमा भ्रष्टचारी सबैलाई जेल नकोचि नयाँ नेतृत्वले अवसर पाउँदैनन्।
Good work 👍
यो सब चर्चामा आउनको लागि गरियको परिचालित कार्य हो।
बधाई छ युबराज सफल याे काम देश र जन्ताकाे लागि हुनेछ भ्रष्टाचार गर्ने सबैलाई मुद्दा हाल्नुपर्छ जाे काेहि भएपनि नडराउ जन्ताले साथ दिने छ
Ramro kura ho
big fan of safal
चर्चा पाउन जे पनि गर्ने
राम्रो काम गरेका रहेछन सबैला ई भित्र काेच्नुपर्छ रवि सुरुवात भैइसके
युबराज सफललाई धेरै धेरै धन्ने बाद😮😮😮😮😮
A to Z सबै नेताहरु भ्रष्टाचारी हुन सबै नेताहरु लाई एउटै चिहान बनाइदिए हुने रहेछ। घुमीफिरी नेपालमा राष्ट्रिय स्वाभिमान र स्वतन्त्रतापूर्वक जनताको खुशी चाहने भनेको राजसंस्था नै मात्र थिएछ।
युदको नांममा गरीबको पासबिक हत्याको मुदा छुटेछ किन सलाम छ युवराजलाइ
उजुरी हालेको छैन भ्रम छरेको हो रबि लामिछानेको बिरोध गरेर अब कुटाइ खाइन्छ भनेर नेतालाइ मुद्दा हालेको भन्दा जनता हरुले ठिक गर्यो भन्छन भनेर यसो गरेको हो
Testo muji sahakari thag ko biruddha ma muddda halda kasaile kutdaina timiharu Ravile hageko pusne ghante jholey harule bhayek
rabi sahakari chor ho.... Jibi ta nam matrai ho tytro deshko girha mantri huda ni kehi garna naskne ultai jibiko location hamlai thaha bhaisakyo vnne rabi nai ho yasko paxadi lagne bhat khane hun sakdain Sab gobre hun.....
एकदमै महत्वपूर्ण कुराहरू भन्नु भयो.. समाचार वालाहरु ८०% समाचार झुटो भाषण बोल्ने गर्दछन् 🤗 ७ लाख लाई १७ लाख भन्ने गर्दछन 😂😂😂
Rabi chor ho
धेरै धेरै भ्रस्टाचारी एक एक गरेर कार्बाहि होस र देश र जनताको हितमा लागानी होस ।
धेरै धेरै राम्रो कडा कारबाही गर्नुपर्छ यि प्रचण्ड माओवादी का नेताहरुलाई
उजुरी ता दिए,तर कार्यान्वन गर्न
कस्काे तागत हाेला र ।
Good news ❤❤❤❤
Right salute x safal ji ❤❤❤🎉🎉🎉
Good 👏🏻👏🏻🤝🤝
Good luck
Good job yuvraj jee 🎉
ठिक हाे ।
सिबिर घोटाला गर्नी खाओबादिलाई कोच सरकार जेल तिर।
तपाईं को हातबाट भ्रष्टहरुलाई जेल कोचेको हेर्न मन छ ! अनि बल्ल मेरो मनले सान्ती पाउछ दाइ !! रबि जता गय पनि म उतै आउछु!! जय घन्टी जय नेपाल !!!
यो होनि त धन्यवाद ❤❤❤ युबराज जि अहिले मलाई यो मान्छे राम्रो लागछ पहिला महिले गाली गर्थे सरि
ठिकै हाे ।
Ramro
J hoos yuwraj safal ko boli jayag chha khusi lagyo
Good 👍
that's nice
युबराज ले गरेको काम प्रती खुशी व्यक्त गर्द छु
very good news
मुद्दा ठीक होला।। तर यस्तो सकती का बाट आयो। पक्कै पश्चिम बाट चलेको हुनुपर्छ
Very good
प्रचण्ड को चाल चल्न लाग्यो सरकारले ! मुद्दा देखायर तर्साउने
यो चाहिँ ठिक गर्यो यार
Well done yuvraj
अत थाहा हुन्छ कसको छट्पटी के का लागि भनेर तुरुन्तै पक्राउ गर्नु पर्नेहरुलाइ पक्राउ गर्नु को विकल्प छैन
good jove
V good
माओवादी लाई केही हुदैन किनकी यो मामला un ले हेरेको हो पहिला un को अनमिन टोलि लाई समाउनु पर्छ नत्र केही हुदैन
सहि हो यस्को छानबिन गरिनुपर्छ प्रमाण नपुगेको खन्डमा मलाई पनि सम्झनुहोस् सातौ डिभिजन लिस्नेगाम इस्मृति बिर्गेड मा म पनि कार्यरत हु यथार्थ प्रमाण लिएर आउनु होस् युबराज सफल लाई मेरो पनि साथ हुन्छ नत्र तेरो काल निस्चित छ ढिलो चाँडो पर्खेर बस् तेरो आयु कम छ
यो होनी गर्नुपर्ने आन्दोलन
बेला बेला राम्रो गर्छन सफलले
युवराज सफल एक सच्चा नेपाली नागरिक हुन्
Ba haru ko manxe ho
@shrestharamkmr8931 kun ba haru. Usle naya purana sabilai mudda halisakeko xa. Hamile pani garna sakinxa euta sacha nagarik ko haisiyat le
@@shrestharamkmr8931😮
क्यान्टाेनमेन्ट घोटालामा पर्ने भनेकै काङ्ग्रेस र एमालेकाहरु हुन् ढुक्क भए हुन्छ😂😂😂
गुड गरे भाइले
बल्ल असली डाकाहरुलाइ मुद्दा हालेछ❤
Good news
I love safal ❤
Good newes
माओवादी युद्धमा लागेका युवाहरुले मासिक ४००० रुपियाँ पाएको भत्ता लाई घोटाला भन्ने हो भने कांग्रेस एमाले सहितका पार्टीले आफ्ना कार्यकर्ता विभिन्न ठाउमा आज पनि ठूलो मात्रामा भर्ती गरेका छन्।तेसलाई के भन्ने ?
उजुरी हाल्नेमात्रहो,केही आसा नगरेहुन्छ।
यो युवराज येमाले, कांग्रेसको हो भन्ने थाहा भयो। माओवादी आन्दोलन देखेर, मुद्दा हाल्न कुडी हालेछ !!
प्रचण्डको भनाइ ले र लडाकुहरु को गुनासो मिलेकाले यो त सोझै भ्रष्टाचार भईहाल्यो नि
Nice ❤❤❤❤
good news अब देशमा रडाकाे मच्चिदैछ
यस्ता उजुरी त १० / १२ वर्ष आगाडि नै कति हाले कति। प्रमार हुनु पर्यो नि।बेरोजगार युवा माओवादीमा लागे मासिक ४००० भत्ता बुझे खाए लुगा फाटो किने प्रचण्डले खाएको हुन्छ र? छानबिन हुनु पर्छ क्लियर हुनु पर्छ अब।
कंग्रेस को तर्फबाट होत सफल???
@@haddinetwork3638 testai layo Malai ni
यो डाङ्रो हावा कुरा गर्छ यदि शिबिर घोटालामा प्रचण्ड दोशी हो भने तत्कालीन अनमिन सेना गृह पनि दोशी छन।
कुन दिन यसलाई पनि टीका लगाउँछन् पार्टी हरु ले
यो साचो हो हामिलाई पनि बर्दि लगायर तिला ब्यारेक मा देखाईयको हो
नेपालको पहिलो भष्चार सुडान कान्ड बाखाक कान्ड पनि खोलैहै
Salam xa
Good
शेना समायाेजन गर्दा माअाेबादीले घाेटाला गरेकै छ छानबिनमा प्रसस्त प्रमाण भेटिनसकछन ।
सबै लाई समातेर कारबाही गर याे त अति भयाे सबै पाटिका नेताहरू काे छनमिन गरि अक्तियार ले गरेन भने पनि जनताले कारबाहि गर्नु पर्छ
यो सफल पनि छिटै चुनावमा उठ्ने र जित्ने लक्षण देखिँदै छ
पहिले को रबि को खेदो खनेको बुझिन्थ्यो तर अब युवराज सफल रास्ट्रप्रेमि हो।यसलाइ मार्छन नपत्याय रास्ट्रप्रेमि राजा बिरेन्द्र को परिवार लाइ हेरेहुन्छ।
के जनयुद्ध पाँच लाखकाे लागि गरिएको थियाे त। जनमुक्ति सेनालाई पैसामा बेच्नु नै ठुलाे भ्रष्टाचार हाे र अपराध पनि हाे।
कुन दिन राम धुलाई हनुमान फुलाई भेट्छ रबि समर्थक को
Safal is good man
Yo manchhe thik lagna lagyo malai
चोर हरुले देसै लुट्यो😢
Jay.rabi
कुनै पदिया नेता भनाउदा हरु दलिया ठिक छाईन म जन्मेर एत्रो भयो जुनै जोगी आए पनि कन चिरुवा
नेपालमा ठूलाठाला अपराधी नेता हरुलाई कहाँ कारवाही हुन्छ हौ अचम्म काे कुरो
मान्छे भनेको युवराज सफल जस्तो हुनुपर्छ,घण्टेहरु यिनलाई देख्यो कि सात्तो जान्छ 😂😂
सारा नेपाली जनता लाई थाहाछ माओवादी एमाले कंग्रेसले देश कंगाल बनायको तर सबैजना आ आफ्नो पार्टिको झोले भयर मात्रै हो
माओवादी लडाकु क्यान्टेनमेन्ट UN को निगरानीमा भएको हो माओवादीलाई केही फरक पर्दैन यो मान्छे कांग्रेस पार्टीबाट परिचालित छ। कसैले सिधा गोली हान्दिँदा फरक पर्दैन
१७००० निहत्था नागरिक का हत्यारा , घरजग्गा कब्जा , बिस्थापन , अपाङ्गता बनाउने दल र नेताका बिरुद्धमा पनि मुद्धा चलाउन पहल गर्नु पर्यैा ।
अब पहिल। जसते। हने भये।
Ubaraj safal always best
वाईसियल चुस्त बनाउन पर्याे हाे प्रचण्ड ,बर्षामान जि याे भ्रष्टकाे सरकार तह लाउन