टिकाले बिहे अगाडी नै यसरी संका गर्न थालेपछि || Bhim Poudel & Tika Sanu
HTML-код
- Опубликовано: 1 фев 2019
- Program : Lokmala
Presenter - Shova Tripathi
Male Artist : Bhim Poudel , Shiva Lamsal, Madav Dhakal
Female Artist :Tika Sanu, Akriti Thapa Magar, Binita Gurung
presenter : Shova Tripathi
Organised By : www.janatanetwork.com
News portal - www.janatasamachar.com
Website - www.janatanetwork.com
Facebook - / janatasamachar
Twitter - / janatasamachar
RUclips - JanataTelevision
#JanataLokDohori #NewLokDohori #BhimPoudel #TikaSanu
Copyright © 2018 Janata Prasaran Tatha Prakashan Limited, All rights reserved
नमस्कार सम्पुर्ण दोहोरी प्रेमिहरुमा म धन्यवाद मिठा मिठा कमेन्ट गर्नुभयको छ ।
Wow nice dohori all the best tika sanu & bhim jee
We like both of you.
U r one of my favorites... Love from India Ma'am
Tika g tapai ali sexy geet gauna thalnu bho khas ma yo geet ma vanda ni pailaako maan sing sanga ko video ma so tapai baata yesto sabda ko aasha gardai nau n i will b thankful if u reply me bcz im ur well wisher
So nice both are natural singer
भिम पौडेल मलाई मन पर्ने गाएक जता गएपनी अति सभ्य र सालिन तरिकाले दोहोरी गाउनुहुन्छ र सबैको मन जित्नु भएको छ सधैं हजुरको प्रगती भएको देख्न पाउँ बधाई छ भिम पौडेल सर हजुरलाई।।।
टिका दिदिकाे मन रुयकाे किन साच्चै मन रुयकाे हाे
बबाल छ टीका सानु
नमस्कार,
हाम्रो दोहोरी हेरेर प्रतिक्रिया दिनुहुने सबै दर्शखरुलाइ धेरै धेरै धन्यवाद ब्यक्त गर्न चाहान्छु सधैं यसैगरी माया र साथ दिनुहुनेछ भन्ने पनि आशावादी छु।
Babal
Dherai ramro xa Vim Sir
Bhim & sirju adhikari ati suhauxa
दामी दोहोरी गाउनु भएको छ टिका र भिम पौडेल भाई र बहिनिको एकदमै सुन्न मज्जा आयो
टीका भिम मलाई मन पर्ने मध्यमै पर्नु हुन्छ बधाई छ मिठो गाइदिनु भएकोमा
सलिन र सरल अनुशासन टीका सानु
keep its up sister god bless u
धेरै राम्रो छ दोहोरी कति सभ्य शब्दहरुमा मीठो दोहोरी गाउनु हुन्छ भिम पौडेल सरले सुन्दा नि सारै मज्जा आउँछ ।म
हैट आझको गायेक गाइका गित चैन अनि मिउझिक कति राम्रो छानु भको दिदि अति खुसी अनि रमाइलो भो धेरै धेरै धन्नेबाद जनता टिभी लाई अनि सम्पुर्ण लाई बिसेसगरि सन्चालिका दिदी लाई
भिम भाइ अनि टीका सानुको धेरै राम्रो छ । बधाई छ दुबैजनालाई
टीका र भिम त मेरो धेरै मन परने कलकार हो
निकै रमाईलो दोहोरी घम्सा घम्सी💃💃💃
टिका सानु र भिम पौड्याल अहिलेको हिट जोडी नम्बर १ एक हुन लोक दोहोरिका लागि अतिनै कम्पिटिसन हुन्छ सुन्न हेर्न मजा लाग्छ यसरीनै गाउदै जानु र बिहे गर्दा पनि जोडी मिल्छ एक आपसमा सुपर जोडी टिका सानु भिम पौड्याल । lovely couple both of you
राम्रो छ टिकार भिमकाे दाेहरि
यसरी अगाडि बढनु टीका यहि मेराे शुभकामना
भिम/ टीका जी को स्वर मार्फत लोक दोहोरी सुन्न पाउँदा नेपाली लोक संगीत प्रति अझ माया र सद्भाव बढेर आको छ म उच्च सम्मान गर्दछु ।
Tika sanu queen of the dohori.....i love her
टीका सानू जि हजुरले गाउदा बेला कुम हल्लाउदा सुनमा सुघन्द क्या😘😘
भिम र टीका को फैन यता ।।
लाईभ दोहोरी का गाएक भिम र टीका सानू
को दोहोरी हेरेर मजाआयो ।।
अाहा कति मिठाे दाेहाेरी गित टीका सानू र भिम जिकाे धेरै धेरै राम्रो छ दाेहाेरी गित बबाल छ रमाईलाे छ है हजुर
दाेहरि धेरै राम्रो लाग्याे दुबै जनाकाे
टीका@ भिमकाे यसरी अगाडि बढनु
टीका सानू को स्वर सारै नै मन पर्छ??
Tika n bhim ko ramro cha dohari
कति राम्रो गित गाउनु हुन्छ तिका सानू जि ले जति सुने नि सुनी राक्ने जस्तो लाक्छ अनि हाम्रो स्याङ्जालि भिम जि को कुरै नगरोउ यति राम्रो दोहोरी मा साउन्द चै के हो यस्तो सन्चालिका जि
um k vim ji ko t haso nai kadaa xa k jhan
भिम अनि टीका सभ्य कलाकार अनि मिजासिलो लाग्छ धेरै राम्रो छ
मत टीका सानुको स्वर साहरै राम्रो लाग्छ ।
Tika ra bhim ko dohori bado ramailo ra anusasit layo
Tika bhim ko dohori Malai man parxa 👏👏👏👏
दोहोरी अति नै राम्रो छ , sound system राम्रो सुनिएन , अलिकति ध्यान पुराउनु होला जनता tv ,
geet ta gaunu vo adarniya dai bhim paudel ani tika sanu dd dherai ramro sor ani tetikai ramailo dohori xa
Nepali yakata 2ed
आवाज अलि स्पष्ट आयको छैन जे होस दोहोरी भने दमदार छ स्याङ्जाली र दंगाली को I miss u tika and bhim
Tika sanuko voice derai mitho
dammii
सर्बप्रथम सम्पुर्ण लाई दर्शन नमस्कार वाउ कति मीठो दोहोरी सब्द हरु तेतिकै मन छुयो bt साउन सिस्ट्म भयन सोभा sis अर्को चोटि चाहिँ साउन सिस्ट्म सुधार गर्नु होला😍😍😍
Dherai ramro xa dohoriiii
म पुर्बेली हु खासै दोहोरी सुन्थेन पहिले तर यो टीका सानू को दोहोरी ले मलाइ मोहोनी लाको छ यार आज्भोली त उस्को गित नसुनी निद्र लाग्दैन त हो।
भिम सर र टीका सानू को गित त धेरै राम्रो छ तर आज को साउडसिस्टम खराब भए छ सुधार गर्नु होला धन्यवाद
अति राम्रो छ गित तर साउन्ड सिस्टम ले अलि धोका दियो जस्तो छ
सुरुमा शब्द समायोजन राम्रोसँग भयन , भिम र टीका सानुको
राम्रो छ । धन्यवाद शोभा त्रिपाठीलाई
Wonderful singing between Tika Sanu ji and Bhima Podel ji. Go ahead.
Tika sanu sarai mitho sor 6 anI Bhim ko ni
Dherai ramro song
nice dohori👌👌
Nice dohori xa sarai man paryo k ma lai tadohori ta astai hunnu parxa k bhim sir and tika sanu mis
ल है भिम मेरो गाउले बबाल छ टीका लाई जितेर लाने बल गरम्👌👌
आहा कति राम्रो दोहोरी गीत टीका मिस लाई मन नपराउने को होला र
टिका सानु लाइ मैले मन पराको मान्छे हुन तर भिम जी र तपाइको लब परेको जस्तो मन मा लाग्यो but जोडी wow छ आखा चिम्म गरि ok गर्दा हुन्छ
Duijanaiko sabda dohori gauda sahi lagxa malai 👌tika n bhim👌
Tika sanu ani Bhim jee ko dohori jodi yek damdar chha bhar purna manoranjan hunchha yee dui jodi ko dohori
नया प्रतिभा शिव लम्साल लाई शुभकामना छ
मेरो गाउले भाई लाई
अरु सबै लाई पनि धेरै शुभकामना
Sanu Mager shiv hamal joicinx hjur
Lokmala ko music team ramro lagyo..nice dohori song..
सारै रमाइलो भयो राम्रो छ अझै प्रगति गर्दै जानु टीका पनि कम्ती त छैन दङ्गगाली चेली हुन् नि कम त कहाँ हुन्छन् नि।।।।
Pramika Rokaya y
दुबैको दोहोरी सारै मिठो छ अली साउन बजाइ मीलेन
Ramailo xa
राम्रो छ
ती बजाउने भाडा कुडा काली मा लगेर बगाइदिय हुन्छ।कति राम्री टीका सानू
Good
Haha nice words
He..he sahi ho
कैया मा जानि नयाँपुल बनेको छ नि सर, ,तेहि बाट फाल्दा नि हुन्छ,,,
@@bhakturambhattarai2128 khh
nikai ramailo dohori
सही छ दोहोरी यसले कसैको प्रतिष्ठामा आच आउने काम गर्ने छैन।
Bhim paudel ra tika sanu jabar dast aileko naba jodi mn parx sarai
Tika sanu ko live dohari eakadam man parx tuka sabda voicevmitho lagx
सार्है राम्रो छ लोक दोहोरी
दामि छ दोहोरि
dammizzz bhim brooi
तिमलाई केथा तिम्रो यादले कता कता छून्छ
टिकाको भिम बीग्र्यो भन्दा कती मन रून्छ हे बरै हबरै कती राम्रो सब्द ।।
धन्यवाद हजुर।
यो शब्दमा दम छ नानू को।
Good I'm from Dhading.
watching from qatar.love u all special tika......
love u to hjr
बडा उत्कृष्ट शब्दहरुको प्रयोग गरि गाउनु भयो गायकगायिका भाइ बहिनिले।राम्रो लाग्यो मन परेका कलाकार कलाकार भये र हो कि धन्यवाद जनता टेलिभिजन लाई।
Good song I like so much
सम्पुर्ण कलाकारहरु लाई धेरै धेरै धन्यवाद मिठाे छ मान्छे धेरै देख्छौ तर यउटै पनि तालि हरु छैन त यार यस्तो कलाकारलाई हरु लाई नजाने हुटिङ कस्लाई जाने हाेला के यार
Nice धेरै रमाइलो भयो आज।
thank you shobha
आझत बबाल रमाइलो भो मिउजिक पनि अति राम्रो लागो दिदी आझत चाडेइ हाल्दिनु योउटुबमा बिदेश बाट लाइभ हेर्न पाइल तेसैले आग्रह गर्दछु दिदि
Nice both of u my best singer
good bhai bahini ma
साउन्ड्सिस्टम ले गर्दा नमजा बनायो सोबा दिदि
साउन्ड सिस्टममा अलिकति खराब जस्तो सुनिएको छ ।
mohan singjali IOk.
mohan singjali jjjjjjkiooojjhb
साच्चै साउन्ड सिस्टम खराब रच
गीत निकै रोचक छ निकै रमे म यो गीतमा
Sounds system ma hoina problems
Lady's haru le maik lai mukha nai joder testo suniye ko
बसन्तेको अनुमती लिएर गाउनु भो कि तेसै नत्र गाल पर्ला टिका जि र भिम जि ख्याल गर्नु रमाइलो त लास्टै छ म त छोयो
Haaaa kada aayo sathi
hahahahaha kada xa hai bro niyam
हैट होत है हाहाहाहा
सारै रामो् छ सलाम छ लोक माला
टीका सानु लाई मन पराउने को को हुनुहुन्छ एता हजिर हौ त
OMG sahi xa lokdohori
अति राम्रो
टीका सानु काे स्वर मिठाे भनाै कि मुस्कान मिठाे हाे मलाई नै छुट्याउन ग्राहाे भयाे त।यसकाे प्रतिकृया हजुर अाफै दिनु हाेला है त?
भिम को टुक्का कति मार्मिक छ हो
भिम जि को पनि राम्रो छ,विशेष गरि abc indrani karyakaram maa badi heyrauchhu
साउन्ड सिस्टमा अलि राम्राे भएन auto paid काे साउन्ड बाडि अायाे ? मैल भिम भाइ र टीका बैनीकाे लाेक दाेहारी धेरै हेर्छु ! सरै राम्राे लाग्छ ! दुबै जानले जवाफ फर्कनमा मायुर छ ! अाजै राम्राे गर्दै जानू !
futeko madal ho ki kharabi ho test hudaina ki kya ho
टीका सानू भएकाे कार्यक्रम जुनसुकै ठाउमा रमाईलाे नै हुन्छ
शोभा दिदी को त के कुरा गर्नु बोली मै जादु छ मख्खा बनाउने उदघोसिका अझै तेस्मा टीका बैनी र भिम सर जस्ता लाईभ दोहोरिका राजा रानी भय नि त प्रोग्राम त सुपर हिट
साउन्ड सिस्टम राम्रो भयन
wow bhim dai and tika
9841358405
साउनडले खललाे बनायाे
Dohoriko king bhim bro ra tika nanu mero salam xa 👏👏👏 / hoina madal ta mukhle bajako jasto xatw kin testo bajeko janata jahanna chanxan
baru mujik nadida baru ramro suninthyo hola
Tika g good bhim g you are also good
Nice xa vai
टीका मेरो लाई सबै थोक हो जिबन मा
भिम अनि टीका दुबै जनाको यक्दमै राम्रो छ दोहरी बधाई छ दुबै जनालाइ
Waoo tika sanu dami xani ho
nice song bro best of luck
❤❤❤❤❤❤
Aha sari Ramro xa hajur dohori Shova didi Ab madhap dhal ra mina nepal laye pani bholanu hai quatar bata gara jhapa
tika ko kala gala ati mann parxa sabda chanot khub ramro x tyo mansingh sanga mins vako vanni dohori alli suhayana anyway dherai mann parxa tika g always love u n hope like more videos I lop u
Nice
धेरै राम्रो छ गित
धैरै दामिछ गित शाउन खराबछ
jaha tikasanu. tiha tesai ramro