अभागी म किन जन्मिए/Abhagi Ma Kina Janmiya - Dhanmaya Nepali & Surya Khadka Ft. Binod & Tika 2023

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • Dhanmaya Nepali Presents:-
    Abhagi Ma Kina Janmiya/अभागी म किन जन्मिए
    #tikasanu
    #suryakhadka
    #dhanmayanepali
    =======================================================
    =======================================================
    Audio Credits:-
    ♪ Vocal:-
    Surya Khadka
    Dhanmaya Nepali
    ♪ Lyrics :-
    Tika Sanu
    ♪ Music:-
    Surya Khadka
    ♪ Arrange :-
    Bishwas Nepal
    ♪ Mixing/Mastering:-
    HBN Kismat
    ♪ Recordist:-
    Bimal Chhinal
    ♪ Studio:-
    1 DB HD
    =======================================================
    =======================================================
    Video Credits:-
    🎥 Artist:-
    Tika Sanu
    Binod Bhandari
    Mukunda Mainali
    Laxmi Bk
    Abhisek Khadka
    🎥 Dance :-
    Manshing Khadka
    Ritu
    Sanchhita
    Rayan
    Leliya
    Govinda
    🎥 Director
    Manshing Khadka
    🎥 Cinematographer:-
    Durga Poudel
    🎥 Edit:-
    Prakash Dhamala
    © Tika Sanu, 2023
    =====================================================
    =====================================================
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии • 368

  • @TikaSanu
    @TikaSanu  Год назад +60

    सम्पुर्णमा नमस्कार आज मेरो जन्मदिन सोहि अवसर पारेर तपाइहरु माझ नया गीत "अभागि म किन जन्मिय " लियर आयका छौ कृपया कमिकमजोरि छन भने जानकारि दिनु होला है हजुर केहि समय प्रतिक्षा गर्नुहोला🙏

  • @pramilaraipramilarai6113
    @pramilaraipramilarai6113 Год назад +11

    आहा भिडियो हेर्दाहेर्दै कता कहाँ पुगेर फर्किए अनि कत्ति मिठो शब्द धनमाया बहिनीको यो मिठो स्वर कहिले कसैको अँखा नलागोस है धेरै राम्रो सबैलाई सफलताको शुभकामना 🎉🎉🎉🎉

  • @puspakalarai
    @puspakalarai Год назад +2

    सर्वप्रथम त टीका सानु प्यारी लाई जन्म दिनको शुभकामना 🎉🎉अनि धनमाया प्यारी को कति सुरिलो स्वर अनि मार्मिक शब्द त्यही माथि पञ्जेबाजा गीत अति नै मन पर्यो सम्पूर्ण टीम लाई बधाई अनि शुभकामना

  • @humabk7264
    @humabk7264 Год назад +6

    आहा प्यारी दिदी धनमाया को आवाज मा मीठो गित आयको छ म त हेर्दैछु हजुर पनि हेर्नू है।

  • @DhanmayaNepali
    @DhanmayaNepali Год назад +55

    नमस्कार सम्पूर्णमा म गायिका धनमाया नेपालि
    हजुर हरुको सामु मिठो पन्चे बाजा गित लियर आयका छौ हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला धन्यवाद ।

    • @superguru2648
      @superguru2648 Год назад +2

      Dhan maya baini lai safltako suvakamana

    • @khadkanepali8606
      @khadkanepali8606 Год назад +1

      बहिनीको स्वर असाध्यै मिठो छ ,बहिनी लगायत सम्पूर्ण टिमलाईशुभकामना छ साथै धेरै धेरै प्रगतिको कामना छ

    • @prembk1404
      @prembk1404 Год назад +1

      Aaha kti mitho sor dhani baini 🙏❤️❤❤

    • @bishnuthapa8005
      @bishnuthapa8005 Год назад

      Dherai ramro xa bhini git safltako suvakana hjur hru sampurna timlai 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

    • @suniltak1121
      @suniltak1121 Год назад

      दामी स्वरको साथमा गित पनि दामी छ बैनि धनमाया जि हजुरको पहिलो स्वर सुन्दै छु यलबमाम सफलताको शुभकामना ल गाउले बैनिलाइ 👌👌👍️👍️💕💕💕💃💃💃😠💘💘💘

  • @yagyabahadurbhandari6899
    @yagyabahadurbhandari6899 Год назад +15

    राम्रो छ ।
    शब्दको निम्ति टीका सानू, स्वरको निम्ति धनमाया नेपाली + सुर्य खडका र सांगीतिक टिम लगायत सबैलाई धेरै बधाई छ ।
    निरन्तर उन्नतिको शुभकामना छ 🎉😮

  • @hirabasyal9749
    @hirabasyal9749 Год назад +3

    सारौ मिठो गित सफलताको शुभकामन धनमया नेपाली लगाएत सबौ टिमलाई

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Год назад +4

    पुरातन समाज जहाँ छोरीले आफ्नो जीवन साथीको बारेमा आफै निर्णय गर्न नपाउने गरी पुरुषबादी सोचले थिचोमिचो गरेको छ, त्यही समाज र परिवेशको कहानी असाध्यै मार्मिक पारामा उतारिएको यो पञ्चेबाजा गीतले निकै भावुक बनायो । यस गीतका हरेक शब्द र टुक्काले त्यो अन्धो समाजका जिम्मेवार मान्छेहरुलाई गिज्जाइरहेको अनुभूति भयो ! यति मन छुने शब्दको लागि लोकप्रिय लोकगायिका टीका सानुलाई हार्दिक नमन् !!

  • @nanumagar8783
    @nanumagar8783 Год назад +3

    Janma dinko suva kamana tika baini congratulations all timalai ❤️❤️❤️❤️

  • @PremSoni-dn2os
    @PremSoni-dn2os Год назад +4

    Wowow dheri ramro xa sister badhai xa hjr lai ani sabai jana lai

  • @rupkhatri3361
    @rupkhatri3361 Год назад +2

    आहा लौ आज पनि सारै रमाइलो होला जस्तो छ ।🌹🙏🙏🍒🍇🍇

  • @sabinakholaula7052
    @sabinakholaula7052 Год назад +31

    कति सुरिलो स्वर छ धनमाया दिदि को सांगीतिक जीवन सफल रहोस्

  • @ashusunar9782
    @ashusunar9782 Год назад +5

    सुर्य भाइ रसानु धनु सबै मा मेराे हार्दिक नमन छ🙏❤️🌹 कति भावुक भई अभिनय गरेकाे मनै रुनि गित झन मुटुमा नै गडनि नाच पनि 🙏भाइ मानसिङर धनु धेरै राम्राे छ🙏

  • @shabitrigautam585
    @shabitrigautam585 Год назад +2

    Happy Birthday 🎂 🥳 🎉 🎈 sis janmadinko dherai subhakamna

  • @ghanshyampun2198
    @ghanshyampun2198 Год назад +4

    वाउकति मीठो पन्चेबाजा गित धनमाया को सव्ता झन मनपर्ने मलाई

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Год назад +6

    निकै मर्मस्पर्सी पञ्चेबाजा गीत रहेछ ! यति मीठो र मार्मिक गीतको सुमधुर आवाजको लागि असाध्यै मीठो स्वरकी लोकगायिका धनमाया नेपाली तथा बहुचर्चित प्रदेशी गायक सूर्य खड्कालाई हार्दिक सम्मान, बधाई तथा धेरै धेरै शुभकामना । यसमा संलग्न अन्य सबै कलाकारहरु तथा सिन्धुली कलाघर परिवारप्रति हार्दिक आभार !!

  • @sabinanepali6096
    @sabinanepali6096 Год назад +11

    रुन्छु राती छातिमा पिति
    बाचुन्जेली रैरयो घित्घिती
    अभागी म किन जन्मिए
    मन छोयो😢 आदरणीय दाई सुर्य खड्का र प्यारि दिदि धनमाया नेपाली को मिठो स्वर
    लगायत सम्पुर्ण टिम लाई सफल्ता को कामना

  • @ganeshbahadurhamal6547
    @ganeshbahadurhamal6547 Год назад +6

    अति नै राम्रो असल महान बिचारकी धनी कलाकार टीका सानुको कलागलालाइ सम्मान बधाई

  • @krishnaportel9957
    @krishnaportel9957 Год назад +4

    धेरै लेखिन चिनी पनि धेरै खायो भने तितो हुन्छ भन्छन् तेसै यो गित अत्यन्तै सफल बनोस धेरै धेरै सुभकामना सम्पुर्ण कलाकार टिम लाई नै सम्मान छ

  • @ambikaamgai8225
    @ambikaamgai8225 Год назад +3

    Heart touching song 👍 congratulations🎉all team and handsom behaula avi bro keep it up🙏

  • @Chandar-sy1oc
    @Chandar-sy1oc Год назад +5

    सबैलाई सफलता को कामना छ बधाई छ टीका बहिनी लाई जन्मदिनको शुभकामना छ अब बिहे गर टिका

  • @dolmamagar1464
    @dolmamagar1464 Год назад +3

    सफलता को धेरै धेरै सुभकामना धनमाया बहिनी 🙏

  • @dilagm7103
    @dilagm7103 Год назад +3

    अति मिथाे अावाज 👏👏👏👏👏👏👏👏👏👏

  • @indranepali181
    @indranepali181 Год назад +10

    जन्म दिन को शुभकामना tika jee अझै प्रगति गर्दै जानू होला

  • @saraswatikc7832
    @saraswatikc7832 Год назад +6

    बधाई छ धनु दिदी लगायत सम्पुर्ण टिमा❤❤❤

  • @praveenthapa6268
    @praveenthapa6268 Год назад +4

    मिठो स्वर को धनी धनु मायालाई शुभकामना

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial Год назад +46

    नमस्कार म कलाकार सुर्य खड्का हजुरहरुको माझमा नयाँ पन्चेबाजा गित लिएर आएका छौ एकचोटी हेरेर सल्ला सुझाब दिनु होला है❤❤❤

    • @rameshgirirolpa4978
      @rameshgirirolpa4978 Год назад +3

      गीत सोचेको भन्दापनि धेरै उत्कृष्ट छ सुर्य खड्का दाई अझै प्रगति को लाखौँ लाख शुभकामना छ

    • @gopalsunar264
      @gopalsunar264 Год назад +1

      धेरै राम्रो सर

    • @bishnuthapa8005
      @bishnuthapa8005 Год назад

      Git dherai ramro xa hjur

    • @Harinarayanthapa
      @Harinarayanthapa Год назад

      मन छोय्वो

    • @user-lc3jz5mn1v
      @user-lc3jz5mn1v Год назад

      ​@@bishnuthapa8005bbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbbb

  • @dilmayamizar644
    @dilmayamizar644 Год назад +4

    अतिनै मार्मिक गित सफलता को सुभकामना अल् टिम लाइ

  • @birujajarkoti412
    @birujajarkoti412 Год назад +2

    अति राम्रो बधाई छ टिकासानु धनमाया सबै जनलाई

  • @prakashduraofficial8373
    @prakashduraofficial8373 Год назад +2

    फुबै गित अनि कथा सारै मन पर्यो फुबै बधाई छ

  • @NirajKesi-qw2op
    @NirajKesi-qw2op Год назад +2

    आहा कति मिठो गीत सफता को सुभकामना सबै जाना लाई

  • @rajkumarsoni-kq1mk
    @rajkumarsoni-kq1mk Год назад +7

    धेरै राम्रो लायो मलाई त मन छुने शब्द मा रहेको गित सम्पूर्ण टिम लाई हार्दिक बधाई छ्🙏🙏🙏🙏

  • @sanjishahi2357
    @sanjishahi2357 Год назад +11

    गित राम्रो छ सफलताको शुभकामना सबैमा।

  • @hirapokhrel6741
    @hirapokhrel6741 Год назад +3

    आहा कति राम्रो

  • @ritabishwakarma7749
    @ritabishwakarma7749 Год назад +3

    सारै राम्रो गित 🙏 सफलता को शुभकामना

  • @malbsunar1239
    @malbsunar1239 Год назад +3

    निकै मार्मिक गित सुनेर साचैनै यो मनै छोय सुपर छ सबैले माय गरीदिनु है कलाकार टिमलाई

  • @sangitmagar5666
    @sangitmagar5666 Год назад +3

    गित सारै मिठो बनेको रहेछ धनमाया दिदी लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना🎉🎉।

  • @prayashalemagar9501
    @prayashalemagar9501 Год назад +2

    Sampurna team lai yo geetko subhakamana 🎉

  • @RameshKatwal-gl2no
    @RameshKatwal-gl2no Год назад +2

    टीका अबा बिबहा गर बेउलि बन्द धेरै राम्रो देखियाे गित धेरै राम्रो छ सुभकामनाछ❤❤

  • @sirjanab.k1203
    @sirjanab.k1203 Год назад +8

    कसैको जीवन मा मेल खाने कति राम्रो गित धन्यवाद सम्पुर्ण टिमलाई

  • @santoshchaudhary3189
    @santoshchaudhary3189 Год назад +4

    Ramro xa badhai xa sabai lai

  • @rupenderpun8432
    @rupenderpun8432 Год назад +4

    आहा कति राम्रो गीत अनि उतिनै राम्रो स्वर असाध्यै मार्मिक छ सफलताको शुभकामना सबै टिमलाई ❤️❤️❤️🙏

  • @khimabhandari6094
    @khimabhandari6094 Год назад +3

    Wow ! so sweet song & nice acting❤❤❤

  • @TgMafia999Ledgendff
    @TgMafia999Ledgendff Год назад +9

    nice vocal dhan maya ,thanks for all team

  • @hombk5333
    @hombk5333 Год назад +5

    कति राम्रो स्वोर धनमाया बहिनिको शब्द पनि उस्तै मन छुने सफलताको शुभकामना टीका बहिनीलाई जन्म दिनको शुभकामना ❤️❤️

  • @premkumal2342
    @premkumal2342 Год назад +10

    सफलता को शुभकामना डियर टिका धेरै राम्रो गित

  • @arunff4865
    @arunff4865 Год назад +7

    कति मिठो सफलता को शुभकामना टिका जी सफलता को शुभकामना

  • @dipakbcpariwortan7804
    @dipakbcpariwortan7804 Год назад +19

    प्यारा मान्छेहरुको गित आको रहिछ सफलताको शुभकामना🎤🎤🌻🙏🙏💘🎤🎤

  • @unluckymanbrokenheart4779
    @unluckymanbrokenheart4779 Год назад +3

    Wow Dhan Maya Nepali KO Pahilo Geet Herda Ra Sunda Dherai Khusi Laagyo....Aaune Deen Maa Pani Naya Naya Geet Nikala Hai...Maausuli🤓🤓🤓🤓👌🏻👌🏻👌🏻👌🏻👌🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻❤❤❤❤❤❤❤❤❤❤

  • @purnakhadka2723
    @purnakhadka2723 Год назад +5

    धेरै राम्रो काम👌👍👏धेरै मिठो सुगन्धित स्वर

  • @yogimeghnath7241
    @yogimeghnath7241 Год назад +3

    dami xa❤🎉🎉🎉

  • @aayushajoshi1263
    @aayushajoshi1263 Год назад +21

    जन्म दिनमा भाबुक गित बधाई सम्पूर्ण टिमलाई

  • @nirmalajimba1205
    @nirmalajimba1205 Год назад +3

    Wow Kati ramro video ❤❤❤❤😢😢😢😢😢😢😢😊😊😊😊😊😊

  • @puskarthapa894
    @puskarthapa894 Год назад +4

    💛❤️❤️

  • @belkumarisunar690
    @belkumarisunar690 Год назад +12

    ल बधाई छ है टीका लगायतका सम्पूर्ण टिमलाई 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤

  • @seetathapa1188
    @seetathapa1188 Год назад +4

    Miss you all 💞😘💞💞

  • @punamduwadi5576
    @punamduwadi5576 Год назад +7

    wow nice song congratulations to all team members 🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 Год назад +4

    पक्कै पनि टिका सानु को गीत सार्वजनिक गरिएको छ सबै ले मायाँ गर्दिनु होला म त बिशेष हेर्ने गर्छु टिका सानु को कुनै पनि भिडियो हेर्न छुटाउदै सम्पुर्ण कलाकार टिम लाई सफलता को लाखौँ लाख शुभकामना आदानप्रदान गर्दछु बहिनी टीका सानु फेरि पनि जन्मदिनको शुभकामना छ बहिनी टिकुली मिठो सम्झना पनि🎂🎂🎊🎊🎂🎂🎂🎂🎈🎈🎈🎈🥳🥳🎁🎁🎁🎉💐🎊🎊🌹🪴🪴🌾💘

    • @ghanshyampun2198
      @ghanshyampun2198 Год назад +1

      मपनि अझधेरै फ्यान हो

  • @anbentertainment6462
    @anbentertainment6462 Год назад +4

    टीका सानुका फ्यानहरु को को हुनुहुन्च?🙏💕❣️

  • @tekrajsoni7659
    @tekrajsoni7659 Год назад +3

    सबै भन्दा पहिले त आदरणीय दिदि टीका सानु लाइ जन्मदिन धेरै धेरै शुभकामना अझै सफलता मिल्दै जाओस अझै उचाइ मा पुग्नु होला

  • @asmikc5712
    @asmikc5712 Год назад +2

    सारै मिठो कोसेलि हामि माझ ल्यादिनु भाकोमा धन्यवाद स्वरको धनि शब्दको खानि सुर्य सर अनि अनुसासित गायिका धनमाया नेपालिको अावाजमा सारै राम्रो छ अझै धेरै प्रगतिको शुभकामना सम्पुर्ण मा 🙏🙏🙏🙏🙏

  • @HimalSoni-rr1lh
    @HimalSoni-rr1lh Год назад +2

    सर्ब पर्थमत टिका दिदि लाई जन्म दिन को धेरै धेरै शुभकामना छ सारै राम्रो गीत बनेको छ सम्पुण टिम लाई हार्दिक बधाई छ

  • @gaurisaud6105
    @gaurisaud6105 Год назад +4

    Nice tika dee ❣️ ani happy birthday to you 🎉🎈🎂 🎂🎂🥳

  • @ishworipun4503
    @ishworipun4503 Год назад +6

    Congratulations all team and tika didi❣️❣️❣️❣️❣️

  • @YamMdrVlog
    @YamMdrVlog Год назад +9

    जन्म दिनको शुभकामना टिका सानु
    हजुर लगायतका सम्पूर्ण टिमलाई सफलताको शुभकामना🎤🎤🌻🙏🙏

  • @user-jb8th3vl4b
    @user-jb8th3vl4b Год назад +5

    समय सान्दर्भिक गित छ , सुभकामना छ सम्पुर्ण टिमलाई

  • @magardhan8925
    @magardhan8925 Год назад +3

    Damii xa video

  • @SamSam-bo7jk
    @SamSam-bo7jk Год назад +5

    🎉🎉🎉🎉🎉🎉🎉 very nic 🎉🎉🎉🎉🎉 tika sanu🎉🎉🎉🎉🎉

  • @padamprasadneupane1573
    @padamprasadneupane1573 Год назад +5

    ❤दामी छ बहिनी ❤

  • @mikfunglimbu1411
    @mikfunglimbu1411 Год назад +3

    Dhanmaya sis manxepani surilo swarpani surilo dherai ramro lagyo yo video dherai dherai suvakamana sampurna teamlai 👍👍👍👍 💕💕💕💕💕

  • @baburaam1095
    @baburaam1095 Год назад +3

    nice sng ❤❤

  • @nishapariyar6795
    @nishapariyar6795 Год назад +14

    सांगीतिक सफलताको शुभकामना छ सबै

  • @jeevankhadka5120
    @jeevankhadka5120 Год назад +2

    Nice song congratulations 🎉🎉🎉🎉

  • @user-bq2bz7sq5z
    @user-bq2bz7sq5z Год назад +1

    Dami 2080को कोसेली होल टिम लाई बधाई छ ❤

  • @manisharasaili2858
    @manisharasaili2858 Год назад +4

    ❤❤मेरि प्यारि दिदि टिकाको गित ❤wow supper❤❤❤❤❤❤❤❤❤

  • @bibasgauli1779
    @bibasgauli1779 Год назад +4

    Nice❤❤❤

  • @sunitatamang4381
    @sunitatamang4381 Год назад +2

    Aaha dhan maya kati man parne sabda ani surilo sor cha man bijne gari thankyou all team

  • @mijanharmel6435
    @mijanharmel6435 Год назад +9

    Nice all the best of luck

  • @narayankc2040
    @narayankc2040 Год назад +2

    जन्म दिन को शुभकामना टीका । सुॠ खड्का र माउसुली को गित सुन्दा पुरानो कुरा झल्को आयो।मिठो छ गित

  • @dipendraghimire3805
    @dipendraghimire3805 Год назад +3

    Congratulation entire team❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Год назад +4

    ❤❤❤❤❤❤
    WAO- WAO- WAO
    BEAUTIFUL SONG- SWEET AND LOVELY SINGING.
    Wish you grand success.
    Stay safe and healthy: Health is real wealth.
    ❤❤❤❤❤

  • @lacchuSunuwar-rl4ri
    @lacchuSunuwar-rl4ri Год назад +3

    Tika jjjeee ko avinaya ra dhanmaya Gita akdam ramro x sabailie Thanks ❤❤❤❤❤❤

  • @aashaabishek5518
    @aashaabishek5518 Год назад +3

    बधाई छ

  • @rupkhatri3361
    @rupkhatri3361 Год назад +2

    आहा सारै रमाइलो पन्चेबाजा गित सम्पूर्ण कलाकार टिमहरुलाई सफलताको शुभकामना भाग दुई पनि छिट्टै आवोश।🍅🍅🍍🍎🙏🙏🍒🍒🌹🌹🎀

  • @cnfigigjcjcjcjf9903
    @cnfigigjcjcjcjf9903 Год назад +4

    Wow nice ❤❤

  • @sanialama4557
    @sanialama4557 Год назад +3

    Wow so beautiful song 😍😍😍😍😍😍😍

  • @indirasapkota2218
    @indirasapkota2218 Год назад +2

    सारै राम्रो गित भिडियो अभिनय सबै राम्रो छ बधाई छ ❤❤❤ अभिषेक मामालाई बेहुला हुदा कति राम्रो देखिएको ❤️💞💞🙏❤️❤️

  • @jayaprakasharyal
    @jayaprakasharyal Год назад +2

    टीका सानुलाई धेरै माया लाउच के गरम धन्यवाद सबै टिमलाई

  • @tirubuntirubun6338
    @tirubuntirubun6338 Год назад +5

    🎉🎉🎉🎉🎉❤❤

  • @suniltak1121
    @suniltak1121 Год назад +2

    सुर्य र धन मायाको स्वर टिकाको अभिनय लगायत यश गितमा अाबध्य रहनुहुने सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना अति मीठो बनेको छ करोडौ भ्युजको कामना गर्दछु 👌👌👌👌👌👌👍️👍️👍️👍️💕💕💕💘💘💘💘💘💘💘

  • @shantasunar1261
    @shantasunar1261 Год назад +5

    Nice song ❤

  • @minasunar6355
    @minasunar6355 Год назад +3

    राम्रो लाग्यो धन्यवाद सम्पुर्ण टिमलाई यस्तै गरि अगाडि बढ्दै जानू पियारि धनमया जि

  • @kamalavalak
    @kamalavalak Год назад +1

    😭😭😭😭😭😭Yo get suner aasunai thamiy barai😭😭😭

  • @sanjukc809
    @sanjukc809 Год назад +4

    all the best to entire team 💐 beautiful song & video

  • @dipakrasailee5820
    @dipakrasailee5820 Год назад +2

    सर्बप्रथम टिका सानु जी लाई जन्मदिनको अनगिन्ती शुभकामना 🎇🎉🎉🎂🎊🎊!!
    👏👏👍️अत्यन्तै मिठो प्रस्तुती सम्पूर्ण टिमप्रती उच्च सम्मान हार्दिक बधाई साथै सफलताको अपार शुभकामना जय गीत जय संगीत🙏🙏🇳🇵।

  • @padamabhandari-ot8wo
    @padamabhandari-ot8wo Год назад +5

    Very nice didi❤❤❤❤

  • @sumitrabc9963
    @sumitrabc9963 Год назад +1

    सुर्य भाइ को स्वर अति मनपर्छ मलाई 😊😊😊धनमाया टीका सानू बैनि लगायत सम्पूर्ण टिम लाई बधाई टीका नानि लाई जन्मदिनको धेरै शुभ कामानछ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @ArjunKumar-oc6bo
    @ArjunKumar-oc6bo Год назад +2

    Wow kati meto sor ho dhanmaya ji ko tasaima sor ko dhoni Surya khadak jo❤❤❤❤

  • @nanjitatamang1638
    @nanjitatamang1638 Год назад +2

    Wow very nice song❤❤

  • @munnamunna9780
    @munnamunna9780 Год назад +2

    धेरै अगि देखि को मेरो चाहना धनु माउसुलिको आवजमा गित कहिले सुन्न पाउने हो भन्ने जिज्ञस थियोे बल्ल आज पुरो भयो धन्यवाद अनि करोडौं को मन जित्न सफल रहोस शुभकामना सम्पूर्ण टिमलाई 🙏🙏🙏❤️❤️❤️❤️🌹🌹🌹🌷🌷🌷🌷🥀🥀🥀