प्रतिमा अर्याल जस्तो स्वर र शब्दमा कडा को होला ? राजेन्द्र भण्डारी सँग अहिले सम्मकै रमाइलो दोहोरी ।
HTML-код
- Опубликовано: 24 июн 2023
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #RajendraBhandari_PratimaAryal #LiveShow # Развлечения
आदणीय दिदी प्रतिमा र दाई राजेन्द्र म हृदय देखिनै आभार प्रकट गर्न चाहन्छु ।हजुर हरुले लोक संस्कृतिको सधैं रक्षा गर्नुहुनेछ छ आशा पनि गर्द छु हजुर हरुलाई हार्दिक आभारत बधाई तथा सफलताको शुभकामना ❤।
सारै मन छुने शब्दमा दोहोरी सुन्न पाइयो कतार देखि सुन्दै छु बधाई छ है मुटु ग्रुप लाई
अति नै मिठो गित तेसै माथी झन स्वर को धनि राजेन्द्र र पर्तिमा जि को त कुरै नगरुम सारै मन छुनी गित गाउनु भयो मनै देखि सम्मान छ J D king hall dubai ###🙏🇳🇵🇳🇵UAE🇦🇪🇦🇪🇦🇪
🙋♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम 💐❤😊
Beautiful sharing ❤️ 😊
468
@@contactinfo13831qqaaaq lo
Mp
@@rajmyanmar nä
अति नै भाबुक मार्मीक शब्द को रचना यो गीत संगीत ले मन छोएको छ कलाकार लाई मेरो तर्फ बाट संम्मान तथा धेरै धेरै शुभकामना ।।।जय होस.
सबै को मन मुटुमा बस्न सफल कलाकार प्रतिमा अर्याल र राजेन्द्र भण्डारी लाई मनै देखि उच्च नमन 🙏🙏🙏🙏
Tere bare mein
ggg
स्वर शब्द कि किन्नरि प्रतिमा अर्याल र राजेन्द्र भण्डारी को गित धेरै राम्रो छ उच्च प्रगतिको कामना गर्दछु
हजुर हरु को सबै लोक दोहोरी का प्रत्येक सब्द सब्द ले शुख मा दुख😢 मा पिडा बाध्यता मा रहने सबै लाइ मोहित मार्मिक लछ्छित र सभ्य गराउछ। अभै प्रगति को कामना 🙏🏽 है हजुर 🙏🏽🙏
स्वर शब्द कि किन्नरि प्रतिमा अर्याल र राजेन्द्र भण्डारी को गित धेरै राम्रो छ उच्च प्रगतिको कामना गर्दछु जय गित जय संगित इन्द्रेणी सांस्कृतिक कार्यक्रम को जय होस्
नेपाल कै एक उत्कृष्ट दोहोरी गायक गायिका
धन्यबाद हजुर❤❤
प्रतिमा दिदी तपाई ले पनि यसरी हिम्मत हार्नु भयो भयो भने हामी के गर्नु हिम्मत नहर्नु दिदी 🙏🙏🙏🙏
सारै मन छुने भावना मा डुबेर आँसु छल्केको पत्तैभएन ।प्रतिमा बहिनी र राजेन्द्र ज्यू लाई र अन्य कलाकार लाई नमन्
प्रत्तिमा आर्याल दिदि र रजेन्द्र भन्डारि सर को धेरै राम्रो दोहोरी धेरै धेरै धन्यवाद !अझै यो भन्दा कडा दोहोरि हेर्न पाउ ❤❤❤ सम्पुर्ण इन्द्रेणी टिम लाइ ❤❤❤❤❤ मिठो सम्झना !कृष्ण दाइ हजुर लाइ शिर्झुकाइ नमन छ❤❤❤ हजुर सच्चिकै कलियुग को कृष्ण भगवान नै हुनुहुन्छ ❤❤ हजुर लाइ सलम छ !हजुर को सु स्वास्थ दिर्घायु को कामना छ हजुर को सरिल मा दुख कस्ट कहिले न आओश भगवान सङ्ग यहि प्राथना छ !यो जोस यो जागर कहिले नघटोस सधै भगवान ले हजुर लाइ साथ दियुन ❤❤❤❤ जय इन्द्रेणी जय कृष्ण दाइ ❤❤❤
मर्छु मर्छु न भन फेरि अब बाच्ने हौ मेरै मुख हेरि👌👌👌
आहा यो मायाको लागि धन्यबाद हजुर❤❤
Dherai ramro geet
छोटो भएनि धेरै राम्रो दोहोरि दोश्रो भागको प्रतिक्षा मा जय गीत जय संगीत जय ईन्द्रेणी।।
आउँछ है दोस्रो भाग पनी❤❤
सर्ब प्रथम शुभ कामना जन्म दीन्को कति मिठो दोहोरी , दुईको साेर अति मिलेकाे शब्द पनि उतिकै राम्रो प्रतिमा को साेर ले सुनमा सुगन्ध भयकाे छ ।बधाई तथा हादिक शुभकामना फ
धन्यबाद हजुर❤❤❤
यो होनि त दोहोरि जो परिवार सङ बसेर सहजै हेर्न सकिन्छ ।दुबै जनालाइ सम्मान छ ।
धन्यबाद हजुर❤❤❤
नमन शुभ बिहानी जय स्वामिमान
🙏💘👌❤️👍️
मुखले मात्रै भनेर कहाँ हुन्छ?
जस्लाइ पर्यो उसैलाई था हुन्छ 😥😥😥😥😥
i can not stop my tear😪😪😪😪😪
Pratima di ko voice ko ta ma helicopter fen jastai ho ❤❤❤
Hjr haru ko geet samman didai mero dee hjr lai mitho samjhana ko sath hjr lai yek request garda xu भाग 2 pani gaununa huss
हस आउँछ है❤
आहा कति मार्मिक दोहोरी शुभकामना मुटुहरु 💓जन्मदिनको अनगिन्ती शुभकामना राजेन्द्र सर 👑🎂💓
कृष्ण कडेल कति भावुक भएर सुन्नु भो
अर्को भाग पनि चाइयो गुरु ❤❤❤
Shabd ko khani prarima aryal
Yasto po dohorita wow🙏🙏
Wow nice jay inderni
Wow dada diju❤🎉🎉
मिना रायमाझिलाइ सान्त्वना दिलाउने प्रयास जस्ताे छ 🤔🤔🤔🤔🤔🌹🙋♀️🙋♀️
मत प्रर्तिमा बुनुकाे धेरै बर्ष पहिले देखिको फ्यान हाे स्वर र शब्दकाे खानि आटिलि र रसिलि पनि मलाई त धेरै राम्रो लाग्यो याे दाेहाेरि❤❤❤❤❤
Partima jasto saral anusashit dreshup gaeka yetiko hunu parxa🇳🇵🌸🎉🇳🇵🌸🌸🌸🌻💐💐
राजेन्द्र भण्डारी भाई र प्रतिमा अर्याल बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ कान्छा श्रेष्ठ सर कृष्ण सर शर्मिला बहिनी कृष्ण बजगाई बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान् 🎉🎉🎉
Dherai utkrista Dohori Rajendra bhai ra Pratima bahini ko,Good luck,jaya Indreni!!!
😅सिरियस गितमा नाचेको सुहायन । भाका शब्द चयन सार्है मन पर्यो ।। शुभकामना सबै Team लाई ।
Wow wow Very very Nice You all are Good singers Good dancerr
प्रतिमा को स्वार सारै मिठो
धेरै मामिक गित छ दादा
कडा , मलाई धेरै मनपर्यो ।
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान् 🎉😂❤
कती मिठो गीत मलाई त अझ हेरीरहु जस्तो लाग्दा लाग्दै गीत नै सकिएछ😊😊❤❤
जय इन्द्रेणी जय गित संगित 🙏🙏👌👌❤️❤️🇳🇵🇳🇵🇳🇵👏👏👏
Parti ma Didi. Ko sabdani kada ❤❤❤❤
kasto mero jiban ma milne dohori😢😢❤
I am proudeful like thorey geet❤🎉🎉🎉
❤❤❤❤❤
Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta JI, Pratima JI and the entire indreni family::
❤❤❤❤❤
❤❤❤❤❤
Wonderful, amazing, beautiful singing by Pratima JI and Rajendra JI.
What a sharp and amazing vocal of Pratima Ji.
Keep it up. Go ahead and ahead.
❤❤❤❤❤
🙏🙏🙏💐💐💐💐💐👋👋👋"सुमधुर आवाजले भरिएको प्रस्तुती दुवैजनालाई सम्मान छ"💐💐💐 जय ईन्द्रेणी
Wow super dohori all tim❤❤❤
प्रतिमाका शब्दबाण अर्जुनकाे तिरकाे सम्झना आउँछ हइट्ट🤣🤣👌👌👌👌🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️🌹🌹🌹
राम्रो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
Saraii man xuni geet lastaii man paryo haii ❤❤❤
❤❤❤ वाउँ क्या स्वर छ प्रतिभा को सभ्य नारी हुन
Wah wah kya ramro dohori ......Kiana sir malai anyaye garnu vo khoi t Sharmila dko dohori
आहा कत्ती राम्रो लोकधोहोरि 🌺🌺🌹🙏🙏🙏🇳🇵🇳🇵
Very nice Suva kamana all
❤️❤️❤️❤️❤️❤️
Lastai raamro geet
Dami🎉🎉🎉🎉
❤❤❤❤❤
Lovely dance of Krishna “ KOYALI “ Ji, Sharmila ji.
❤❤❤❤❤
Atyant ramro prastuti gyanko shabd ko bhandar🎉
wow very very nice pratima aryal & rajendar bhandari
Hello pratima didi
Supar❤❤❤
मिठ्ठो सुन्दर सब्य सुमधुर सब्दै छैन
Nice song
Jati suno teti ramro 50 choti sune hajur
इन्देणी मा बबाल रमाइलो भयो
Respected pratima aryal
nice sar
❤❤❤❤❤
INDRENI IS A TRINITY::: Entertainment, Service and Message:
❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤
WAO- WAO- WAO- WAO- WAO
WONDERFUL INDRENI PROGRAM:
❤❤❤❤❤❤❤❤❤❤❤
GREAT JOB INDRENI FAMILY:
❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤ जय इंद्रेणी❤❤❤❤
Pratima dd kasto runa man lagyo hjur ko sabda le😢😢😢
मेरो जीवन सग मिल्दो गीत गाउनु भयो हजुर हरुको जय होस् अस् गीतले मलाई पनि साहस बढायो
❤❤❤❤dherai ramro x Dubai janako prastuti
अाहा असाध्यै राम्रो छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जय जय इन्देणि
❤❤❤❤❤
INDRENI IS A Cultural & humanitarian temple:
❤❤❤❤❤
Good morning
Amazing indreni program
नेपालि गित गाना लोक दोहोरि सुन्ने बानि बसालौ कलाकार लाइ सन्मान गरौ भन्ने कुरा मेरो हो 😂❤🙏🌺🌈🌺🌈🌺
🙏🙏🙏❤❤❤🌹🌹🌹🌹Very nice dohore hajur
धेरै रुवाने शब्दले गीत गाउनुभा दिदि
Mata roye tapaiharuni
एकदम उत्कृष्ट प्रस्तुति 🙏🙏🙏🙏🙏
Good afternoon everyone,
Jaya indreni
शेयर नगरी मनले मानेन❣️❣️
अति राम्रो सुन्दर ❤❤❤❤
❤❤❤❤❤ धेरै राम्रो प्रस्तुति ❤❤❤❤❤
wow kati ramro dohori ❤❤❤
आहा❣️❣️👌👌
❤❤❤❤❤❤❤
सारै राम्रो टुक्का हरु
goog
💘❤️💗💕👄👄आहा क्या दामी कति राम्रो मिथो नमस्कार 🙏🙏 सम्मन छ सम्पूर्ण मा लभिङ मिसिङ सोमच ल सुइकारिलिनु होला👄👄💕💗❤️💘
अति सुन्दर प्रस्तुति
Ramroxa
यस्तै गीत हरु सुन्नपाऊ
राम्रो छ
❤❤❤❤❤
Music, Singing, dancing, laughing and weeping , and comedy , MEDITATION-
YOG= REAL THERAPY FOR WHOLISTIC LIFE:
❤❤❤❤❤