आहा कस्तो राम्रो गित उस्तै गहकिला शब्दहरु साह्रै राम्रो लाग्यो यो मीठो गितको लागि दुबैजना लाई धेरै धन्यवाद फेरि फेरि पनि यस्तै गितहरु सुन्न्ने र हेर्ने अबसर प्रदान गर्नु होला शुभकामना 😍😍
नमस्कार म प्रदिप रोका🙏पहिलो चोटि पधेरी रोधि घरमा लोकप्रिय गायिका प्रतिमा अर्याल सङ्ग गाउने प्रयास गरेको छु कस्तो लाग्छ प्रतिक्रिया दिनु होला साथै सक्दो शेयर गरिदिनु होला है धन्यवाद।
आहा मलाई सारै मन पर्ने मेरो आफ्नै सिन्धुपाल्चोक जिल्ला बासी प्रदिप दादा अनि हेटौंडाको प्रतिमा अर्यालदीदीको यो दोहोरी असादै राम्रो लाग्यो आज छुट्टिको दिन परेकाले 10 चाेटि जति हेर्दा पनि चित बुजेन अर्को भाग चाडैं ल्याउनु हाेला हैइ अनि सम्पूर्ण टिम लाई बधाई तथा शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵लाेक पारखि मन भुशाल सम्पन्न 🧘💃💃
तपाईहरू दुवै जना स्वरका धनी हुनुहुन्छ यस्ता दाेहाेेरी रंगमञ्चमा यहाहरूकाे स्थान अग्रस्थानमा रही रहाेस,दाेहाेरी रंगमञ्चमा उच्च शिखर चड्ने सफलता मिलाेस हार्दिक शुभ-कनमना !!!🙏🙏
आहा कस्तो राम्रो गित उस्तै गहकिला शब्दहरु साह्रै राम्रो लाग्यो यो मीठो गितको लागि दुबैजना लाई धेरै धन्यवाद फेरि फेरि पनि यस्तै गितहरु सुन्न्ने र हेर्ने अबसर प्रदान गर्नु होला शुभकामना 😍😍
प्रतिमा दिदिको दोहोरी गित र सोर सारै राम्रो छ मेरो त्रफबाट धेरै धेरै सुभकामना छ दिदी हजुर्लाई
नमस्कार म प्रदिप रोका🙏पहिलो चोटि पधेरी रोधि घरमा लोकप्रिय गायिका प्रतिमा अर्याल सङ्ग गाउने प्रयास गरेको छु कस्तो लाग्छ प्रतिक्रिया दिनु होला साथै सक्दो शेयर गरिदिनु होला है धन्यवाद।
Dherrai Ramro lagyo. Atti uttam sanga gaunu bhayo tapai haru dubbai jana le.
Holland baata Namaste.
धेरै राम्रो छु मलाई अती मन परने हजुर 2जना
Fantastic and combination
Dherai ramro xa please part 2 ni gaunu paryo hajur haru dui jana ko akdam ramro lagyo dhohori
Good xa..
साह्रै राम्रो भाका अती नै राम्रो छ है हजुर हरु को जोडी लाई सलाम
आहा मलाई सारै मन पर्ने मेरो आफ्नै सिन्धुपाल्चोक जिल्ला बासी प्रदिप दादा अनि हेटौंडाको प्रतिमा अर्यालदीदीको यो दोहोरी असादै राम्रो लाग्यो आज छुट्टिको दिन परेकाले 10 चाेटि जति हेर्दा पनि चित बुजेन अर्को भाग चाडैं ल्याउनु हाेला हैइ अनि सम्पूर्ण टिम लाई बधाई तथा शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵लाेक पारखि मन भुशाल सम्पन्न 🧘💃💃
Yeti mitho vaka banauni suffix madan pani sindhupalchok ko nai hunuhunxa.
काठे दाेहाेरीकाे त राजा नै सिन्धुपाल्चोके हरुत
कति मिठो शब्द मन छोयो मन थाम्न सकिनँ अनायासै आखा बाट आशु बर्सियो , सफलता को शुभकामना कलकार टिमलाई यस्तै मन छुने दोहोरी सुन्न पाईयोस मिस यु अल
जो !
आहा sarai ramailo vayo.. Pardip भाइ को गीत जति सुने पनि कम हुन्छ... Much love ❤❤
यी जोडीको दोहोरी गीत सारै मन पर्छ सारै राम्रो लाग्छ मलाई वाउ ♥️♥️♥️♥️🥰🥰🥰🥰👌👌👌👌
मिठो लोक भाका प्रदीप सर प्रतिमा जी मीठा सब्द सुभकामना यहाँ सबैलाई
धेरै राम्रो छ दिदी दाईको गित ❤️
ko
Lasta rumrum vayo
Very nice song
आहा कति राम्रो दोहोरी, प्रदिप भाई र प्रतिमा दिदीको
काठे गित पनि कम छैन है शब्द अबब्ल छ अग्रिम शुभकामना दुबै लाई🙏
यति मिठो शब्द र सोर भएको गित छ तर यति कम भ्यूज छ सारै मन दुखो👏👏❤️❤️❤️❤️🙏🙏
आहा मलाइ सारै मन पर्ने भाइ पर्दिप र प्रतिमा बहिनी को यो मिठो दोहोरि
एक् दम् राम्रो जब सवाल् को गित रहेछ,
धेरै राम्रो छ शब्द र सोर् गायकि पन
Pradip Roka❤ & pratima sis❤ sarai ramro lagxa malai 😍 Kati ramro dhohori sunirahu lagne ❤❤❤
Ahile sammakoi best dohori battle dd r daiko vce nih kya mitho sunou sunou lagyo jiu noi siring siring vo waooooo
अति नै मार्मिक गित धेरै धेरै सुभकामना दुबै जनालाई ❣️❣️
अाहा कति राम्रो गित मलाई सारै मन पराे
आहा कति रमाइलो दोहोरी गित बधाई छ प्रतिमा जि साथै प्रदिप जि लाइ👌👌👌💋🌺
धेरै राम्रो छ ।गायक गायिका लाई धन्यवाद ।
अतिनै राम्रा सब्दछ मुटुछुने बदाइ छ प्रदिप भाइ र प्रतिमा बैनिलाइ शुभकामना छ उज्जल भबिस्यकाे
राम्रो छ दुबैजनाको😍😍😍
Partima sis. I am your big fan fantastic dohori God bless allof team 🙏♥️
Pratima dd so lovely voice
दामी छ 👌👌👌👌
पर्दिप दाजु को सबै दोहोरि सारै राम्रो हुन्छ
प्रतिमा दामि
दोहोरि गित भनेको त एस्तो हुनु पर्छ बधाई छ प्रदिप र प्रतिमा 🎉🎉
😊😊
गित मा जोडी यक दम राम्रोसँग गाउनु भयो बधाई छ
Owo nice pratima g ani pradip g❤️❤️
अाहा कति राम्रो दोहोरी परतिमा दिदी र परदिप दाइ को परतिमा दिदि को जति पनि दोहोरी हेरछु सबै मन परछ
Aaha kati mitho vaka ma geet sunna paiyo.badhai xa sampurna team lai.
सारै राम्रो छ गित हार्दिक बधाई छ दुबै जना कलाकार हरुलाई !
Keep continue thanks for both of you kina ki dukha pida nai bhulaune xa sabda haru
आहा धेरै राम्रो दोहोरी प्रदिप दादा र प्रतिमा दिदिलाइ शुभकामना !
wawa nice dhori suva kamna xa hajur harulai🇳🇵🇳🇵🙏🙏
शब्द छ्नोट एक्दम मर्मस्पर्शी छ्न
गीत अनुसार भ्यज उत्साहजनक नभएकोले मैले दिनमा 7/8 पटक हेर्ने गरेको छु, गीतको भ्यज लाखौ लाख भएको हेर्न मन छ...
💖💖💖💖🔥🔥
राम्रो छ । दुवै जना लाई धन्य बाद।
❤️❤️❤️💓😘☺️Jhalko aauxa na hena yo bato 💓👍😭
मिठाे प्रस्तुति मन छुने शब्द 💓💓
मन मुटु छायाे अति शुमधुर गित प्रतिमा मिश& प्रदिप भाईकाे🙏
Ramro xa ❤❤😂😂
बधाई छ प्रतिमा बैनि लगायत सम्पुर्ण टिमलाई!🇳🇵
धेरै राम्रो सफलताको शुभकामना प्रदिप सर❤️❤️❤️🙏🙏
जति सुन्यो उति सुन्न मन लाग्छ हो यो गित
सब्दको खानी प्रदिप दाजु एक्दमै राम्रो लागो दुबै को कला गला एकदमै राम्रो
एकदम मन छुने शब्दहरु प्रमिता जी काे गीतमा । धन्यबाद उहाकाे कलालाई ।
Wow super
Haina kasari banauxan ho yeti mitho vaka.dharai man pareko geet ho yo.
शब्द चयन र स्वर नै गज्जब, प्रतिमाजीकाे त फ्यान नै भइयाे, प्रदीपजी उस्तै ।
Yo vaka favrotie.
Ekdam ramro xa . Dubulai badhai !
Pratima sis ko kati bold voice xa
Aaha kati mitho dohori
Damiii xa❣️❣️🙏🙏
Aja voli dherai ramro gauna thalexa Ptima dd le best of luck dd and dada hjr lai
सेतो सेतो कमेरो माटो मानी आयो है कस्तो छ सलाह सुझाव दिनु होला
Dami xa, keep it up
सारै राम्रो छ सफलताको शुभकामना प्रतिमा जि
Dherrai dherrai dherrai ramro gaunu bhayo .....
सारै राम्रो छ
यि दुईको जोडी पछिल्लो समयमा दर्शकको रोजाइ बन्न पुगेको छ... सफलताको शुभकामना!!!
Pardeep bhaiko ta ma big fan ho Aaj Dekhi Timro ni fan bhaisake best of luck partima sis ❣️❣️
Wow wow Good song you all are Good singer very Nice💐💐💐💐👏👏
असाध्यै राम्रो गित सुभकामना
Pratima aryal di ❤❤❤❤
pratima didi kati mitho swor
कडा आयो
प्रदीप मामा wow मन पार्यो गीत
यी दुई जोडी साह्रै जमेको म हेरि राछम साह्रै राम्रो रमाइलो लाग्छ
धेरै राम्रो शब्द अनि आवज
Dami song👍👍👍👍👍👍👍
गित होसत यस्तो सारै मनछुने
Akdam daaamiii xa hajur
Sabda ko khani Pradip sathai mitho sowko dhani Pratima g ko sarai ramro prastuti ko lagi dhanyabaad 👌👌
Wow nice ❤️👍
dherai ramro ❤❤❤❤
Ser gurung good 👍👌😋😌😎
सफलता को शुभकामनाएं भाई र बहिनी लाइ
हाल म U.A.E बाट हर्दै छु dammmyyyy 🙏🙏🙏🙏🙏🙏🙏🙏कुनै खोट लाउने ठाउ नै छैन !!
साह्रै राम्रो भाका अती नै राम्रो छ है
ममरेको खबर पाएर -आगो लाईदेउ आर्यघाट आएर ✍️🎆✅✅🙏🙏
kati mitho Dohory
Hjr haru dori dami x hjr
Nice song.
मन छुने शब्द दुबैको
Babal maja aayo😘😘
Prdip bhai r prti ma bhinio mitho dohori
dami song very nice
Wow super nice 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻♥️♥️♥️♥️💋💋💋💋
Dhari dhari ramro 😍😍😍😍😍❤❤❤❤❤
Hare hare Krishna hare hare Rama Radhe Radhe Radhe 🕉️🕉️🧡🧡
दामी 👌👌👌👌
very very nice👍️👍️👌👌🙏🙏
तपाईहरू दुवै जना स्वरका धनी हुनुहुन्छ यस्ता दाेहाेेरी रंगमञ्चमा यहाहरूकाे स्थान अग्रस्थानमा रही रहाेस,दाेहाेरी रंगमञ्चमा उच्च शिखर चड्ने सफलता मिलाेस हार्दिक शुभ-कनमना !!!🙏🙏
Ati ramro xa
Attinai marmik xa geet
live dohori ma pratima miss ko high voice tukka sarai man parxa
मुटु छुने शब्द स्वर तेस्तै मिठो ❤️❤️❤️
कती मीठो दोहोरी
Very Good Brothera Sister
Very nice song
Aaha Kati ramro
Ek dama quit very nice ☺😊😀😈😥😨😈😂😃😁
I’m from Canada
nice 👌👌👌👌👍👍👍👍👍👍👍⭐⭐⭐⭐