दोहोरीको कुरै छाडौं, यस्तो खतरा नाच पहिलो चोटी ! हेर्नेजति सबै बेहोस ।। ३१.०५.०७६ HD

Поделиться
HTML-код
  • Опубликовано: 16 сен 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #BhimPoudel_RadhikaHamal #LiveDohori
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • РазвлеченияРазвлечения

Комментарии • 873

  • @malikaonline3622
    @malikaonline3622 4 года назад +114

    भिम दादाकाे हाँसाे अनि राधिका दिदीका फ्यान जति यता हाजिरी गराै।

  • @user-yo4yn6yb9w
    @user-yo4yn6yb9w 4 года назад +235

    इन्द्रेणी काे कुनै पनि यपिसाेड नछुटाई हेर्ने जति यता हाजिर गर्नुहाेस धन्यवाद

  • @balbahadur188
    @balbahadur188 4 года назад +148

    भीम sir को दोहोरी मन पर्ने जति यता हाजिर है..

    • @arunmahar6433
      @arunmahar6433 4 года назад

      sarai ramailo lagyo git ra nach uttiaki utkrista lagyo narayn ra chhatra ani vangra lagako vai ani tika supria ko nach ramro xa

    • @shyangbapasanglamu8143
      @shyangbapasanglamu8143 4 года назад

      ✋✋✋

    • @gorkhaonline5909
      @gorkhaonline5909 4 года назад

      subscribe गर्नुस ल मलाई 🙏🙏

  • @basantthapathapa6832
    @basantthapathapa6832 4 года назад +85

    दामी छ रोल्पाली छिमेकी हरु को गित अनि नाच मन परेको जति यता हाजिर हुनु होला

  • @khabarsangalo6150
    @khabarsangalo6150 4 года назад +133

    राधिका हमाल दिदिको फ्यान जति एता 🇳🇵🙏🎶

    • @user-ms8bj3yy5k
      @user-ms8bj3yy5k 4 года назад +1

      म छु ल

    • @khabarsangalo6150
      @khabarsangalo6150 4 года назад

      @@user-ms8bj3yy5k साथी बनम है 🇳🇵

    • @tekbahadurbudhathoki2357
      @tekbahadurbudhathoki2357 Год назад

      Pl
      llplpl
      Pp
      Pplpp
      Ppp
      P
      pl
      lll
      L
      Pp
      P
      Ll
      L
      l
      Ll
      L
      p
      Ll
      Ll
      L
      L
      L
      L
      L
      L
      P
      L
      L
      L
      L
      L
      L
      P
      L
      l
      P
      L
      l
      L
      L
      Llp
      L
      P
      P
      L
      P
      P
      PPlll
      p
      Pp
      Llpĺ
      Ll
      l
      P
      L
      P
      Llpl
      Ll
      L
      P
      L
      LP
      LlpPl
      Ll
      P
      P
      L
      P
      p
      P
      L
      l
      L
      L
      L
      L
      L
      Ll
      Lpp
      L
      L
      p
      P
      Pp
      P
      p
      P
      Lp
      l
      L
      p
      l
      l
      L
      pp
      lll
      😊😊

    • @tekbahadurbudhathoki2357
      @tekbahadurbudhathoki2357 Год назад

      ​@@user-ms8bj3yy5k 😊😊😊😊

    • @tekbahadurbudhathoki2357
      @tekbahadurbudhathoki2357 Год назад

      ​​@@user-ms8bj3yy5k 😊😊😊😊😊😊😊😊😊😊

  • @gomabhandari5993
    @gomabhandari5993 4 года назад +102

    खुसीको खबर इन्द्रेणी को सस्क्राईब हेर्नु होला आज बाट दस् लाख नाघ्यो दशैंको बेला ठूलो चिठ्ठा पर्यो खुसी लाग्यो अझ राम्रो प्रगति हुँदै जायोस् यही कामना छ हजुरहरू सबैलाई भगवानले कल्याण गरुन
    राधा कृष्णको जय जय जय होस्
    🙇🙇🙇🙇🙇👏👏👏👏👏👏👏

    • @khadakkunwar1889
      @khadakkunwar1889 4 года назад

      दर्सन गोमा दिदी सन्चै आरमै हुनु हुन्छ र दिदी दस हजार होइन होला फेरि हेर्नू त दिदि

    • @dipakbasnet8675
      @dipakbasnet8675 4 года назад

      Namaskar didi hjr aaramai hunuhunchha

    • @gomabhandari5993
      @gomabhandari5993 4 года назад +1

      @@khadakkunwar1889 हजुर नमस्कार दस् लाख मिस्टेक भएको हजुर

    • @gomabhandari5993
      @gomabhandari5993 4 года назад +1

      @@dipakbasnet8675 हजुर नमस्कार आरामै हुनुहुन्छ म ठिक छु

    • @dipakbasnet8675
      @dipakbasnet8675 4 года назад +1

      @@gomabhandari5993 ma pani thik xu didi hjr

  • @sureshpangeni4545
    @sureshpangeni4545 4 года назад +15

    हैन रोल्पाली हरु त कडा पो हुने रैछन् त !
    सार्है रमाइलो आजको Episode !!
    नाच्ने गाउने सबै !!!

  • @arpanthapa9949
    @arpanthapa9949 4 года назад +42

    इन्द्रेणीको suscriber 1m पुगेको खुसियालीमा भिमको दोहोरी सङै हासो अनि पावलको बासुरी
    आजको हासो सङै खत्रा नाच खुबै मन पर्यो🙏

  • @user-zy3cu5jp8d
    @user-zy3cu5jp8d 4 года назад +34

    राधिका हमाल को Best friends को को हुनुहुन्छ♥️♥️♥️नाच पनि खतरा हो💃💃

  • @user-bx1ms6kw1s
    @user-bx1ms6kw1s 4 года назад +10

    आज निकै नै रमाइलो छ है । जति बिGभएनि भिम सर देखेपछि कार्यक्रम नै छोडिन्न हो ।🙏🙏👍️👍️❤️🌹

  • @arjunprsad4824
    @arjunprsad4824 4 года назад +156

    भीम पौडेल दाई को हाँसो मन पर्ने को को हुनुहुन्छ आउनु र साथी बनाऔं

  • @sanunanu4875
    @sanunanu4875 4 года назад +28

    म जस्तै ईन्र्देणी मन पराई नछुटाई नियमित हेर्नु हुने जति यता आउनुश ऌ 🙏

    • @gorkhaonline5909
      @gorkhaonline5909 4 года назад +1

      subscribe गर्नुस ल मलाई 🙏🙏

  • @jhalakkhatri5359
    @jhalakkhatri5359 4 года назад +9

    भिम पौडेल जि लाई कतिले मन पराउनु हुन्छ

  • @rajbogativlogs1036
    @rajbogativlogs1036 4 года назад +35

    भिम पाैडेल ले सभ्य तरिकाले गाउनु हुन्छ सधैं उहाँको दाेहाेरि का राैनकता पाईन्छ।

  • @madhabrajsharmanepal7945
    @madhabrajsharmanepal7945 4 года назад +6

    जहाँ भिम त्याहा दाेहाेरिकाे मजा दाेब्बर हुन्छ दाेहाेरिकाे राजा भिम जि। thanks all tem

  • @gurungkoxora9625
    @gurungkoxora9625 4 года назад +13

    भिम पौडेललाई जित्छु भनेर कसैले पनि न आँटे हुन्छ शब्द र शभ्यताको खानी हो हामी नेपालीको सान हो किन कि सधैं नेपाली पन झल्काएर शभ्य शब्दमा दोहोरी गाउनुहुन्छ खुशी लाग्छ भिम जि को दोहोरी हेर्दा र सुन्दा।

  • @gaurabbudha4833
    @gaurabbudha4833 4 года назад +10

    रोल्पालिहरुको सान फरक सस्कृती नया सोच आफ्नै पहिरन अलग पहिचान जहाँ गय पनि आफ्नो पहिचान झल्किने द्रेस अफ मलाइ मन पर्यो

  • @SujataPandey
    @SujataPandey 4 года назад +12

    मलाई अहिले सम्मको दोहोरिमा सबै भन्दा बढी रमाईलो लागेको दोहोरी येहि नै हो अनि अरु को कस्लाई हो comment plzzzz😍😍😍😍

  • @nandarajjoshi3157
    @nandarajjoshi3157 4 года назад +46

    यो नाच्ने जोडी चाहिँ किस्न दाइ पुरस्कार को टुङो लगाउनु पर्यो

    • @veerbahadur9741
      @veerbahadur9741 4 года назад

      हाहाहा सहि भनु भाे यार

  • @thedarkanas8211
    @thedarkanas8211 4 года назад +9

    भिम दाजु को फ्यान जति एता हाजिर गरौ त कति छौ🤹‍♀️🤹‍♀️🤹‍♀️

  • @deepaktimilsina8171
    @deepaktimilsina8171 4 года назад +23

    १० लाख सव्स्कृब्रर पुगेको मा बधाई छ इन्द्रेणी लाइ।।।आज अति रमाइलो भयो दोहोरी अनि बबाल भाइ बहिनी हरु नाच ।।।जय इन्द्रेणी ।।।।

  • @user-yo4yn6yb9w
    @user-yo4yn6yb9w 4 года назад +21

    अाहा हेर्नुहास त अाज इन्द्रेणी काे सस्काइब १० लाख पुगेछ खुसि लाग्याे अझै सबै ले सस्काइब गर्नु हाेला

  • @ghanshyampun2198
    @ghanshyampun2198 4 года назад +1

    राधिका बैनी वाउ कतिराम्रो गाउँ घरमा चँल्ने भाका मलाई अति मँनपर्छ

  • @bhimbhurtel2293
    @bhimbhurtel2293 4 года назад +16

    1 मिलियन पुगेको मा इन्द्रेणी लाई बधाई छ!!

  • @bhudhathokipurna8432
    @bhudhathokipurna8432 4 года назад +23

    🤣आज त म दोहोरी सुन्दै डान्स गर्ने बनायो डान्स गर्ने को को हुनुहुन्छ एता
    👇️ कति छिटो 1M Suscribe पुगेछ खुसि लायो

  • @taraaryal8313
    @taraaryal8313 4 года назад +36

    इन्द्रेणी को सधै नाच्ने बैनिको भन्दा आज नाच्नु भयेको बैनी र भाइको नाच राम्रो लाग्यो मलाई त हजुर हरुलाइ नि आ आफ्नो रोजाइ हो मन न दुखाउनु होला!

    • @mohankc2296
      @mohankc2296 4 года назад +1

      Malai ni

    • @taraaryal8313
      @taraaryal8313 4 года назад

      @@mohankc2296 तपाईं काहा देखि झुल्किनु हुन्छ बेलाबेलामा😀😀

    • @binuarun9591
      @binuarun9591 4 года назад +1

      Ramro lageyo

    • @mohankc2296
      @mohankc2296 4 года назад +1

      @@taraaryal8313 yad aauxa k tesaile jhulkinxu sanchai hununxa??

    • @taraaryal8313
      @taraaryal8313 4 года назад +1

      @@mohankc2296 um bacheki xu

  • @sanjaylama6468
    @sanjaylama6468 4 года назад +7

    राधिका हमाल को साथमा भिम पौडेल
    अहिलेसम्मकै बबाल दोहोरी अनि डान्स 🙏

  • @farbahadur2146
    @farbahadur2146 4 года назад +5

    इन्द्रेणी मा ससुराली देस रोल्पा का सम्पुर्न माइती हरु देख्दा असाध्यै खुसी लागयो,,,सम्पुर्न मा मिथो सम्झना राधिका दिसि मा पनि सम्झना इन्द्रेनी तिम लाई मुतु भरिको माया,,,

  • @prakashsaru719
    @prakashsaru719 4 года назад +25

    आज चाइ रोल्पाली कलाकार हरु को ठूलो जमघत भएछ यकदम खुशी लाग्यो र इन्द्रेणी तिमलाइ धेरै धन्यवाद

  • @ayushathapa9928
    @ayushathapa9928 4 года назад +6

    ईन्द्रेरी कार्यक्रममा आज राधिका सिस लाई हार्दिक स्वागत् साथ मा थोरै समय मिलाएर भएपनि आको छु है

  • @gnmannu764
    @gnmannu764 4 года назад +3

    वा फेरी आयो मलाई मन पर्ने गायक भिम पौडेल र गायिका राधिका दिज्जुको दोहोरि आह रमाइलो हुने भो

  • @minrajbista
    @minrajbista 4 года назад +8

    रोल्पामा बम बारुद मात्रै छैन रहेन छ कलाकारको खानि पनि रहेछ भन्नें उदारण दिनु भएकोछ राधिका दिदी लगायत् सम्पुर्ण रोल्पाली टिमलाइ शुँभ कामनां डिलाराम सर को पनि सिर्घ स्वास्थ लाभको कामना साथै इन्द्रेणी परिवार लाई दस लाख subscribe पुगेको मा पनि हार्दिक बधाई तथा शुभकामना ।

  • @nabinrana1477
    @nabinrana1477 4 года назад +6

    ल है भिम सर को कदा आयो दोहोरी हेर्दै छु दिउती पनि गर्दै को को हुनुहुन्छ ल म जस्तो हाजिर गर्नु है

  • @tarabasyal3682
    @tarabasyal3682 4 года назад +4

    दामि छ रोल्पालि छिमेकि हरु को नाच अनि गित सारै मन पर्यो

  • @pritamregmi940
    @pritamregmi940 4 года назад +44

    पुरानो गायिका देजि बराइली लाई इन्द्रेणी देख्न चाहने यता हाजिर गर्नु होला

  • @sarusharma9123
    @sarusharma9123 4 года назад +17

    मलाई त फुच्चे मोटु भाइ मन पर्यो कति हसाको

  • @ratnamaninath
    @ratnamaninath 4 года назад +3

    आज त इन्द्रेणी मा भिम जी र राधिका दिदिको दोहोरी र नृत्य ले साच्चै अति नै रमाइलो गरेको मा सम्पूर्ण इन्द्रेणी परिवार तथा विभिन्न ठाँउ बाट आएका सम्पूर्ण कलाकारहरूलाई हार्दिक धन्यवाद ।।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋🙋🙋

  • @loknathpaudyal8009
    @loknathpaudyal8009 4 года назад +1

    झ्याम झ्याम रमाइलो छ प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना

  • @innocenceboyashish3618
    @innocenceboyashish3618 4 года назад +6

    भीम दाई लाई देखेर आको म त☺️👌👌

  • @shivapalpali7924
    @shivapalpali7924 4 года назад +2

    बईनि र भाईको नाच चाई खुब मनपरो

  • @khagendraghartimagar3898
    @khagendraghartimagar3898 4 года назад +35

    रोल्पाली परिवार हरुलाई सम्मान छ है, म पनि रोल्पाली होनि, रादिका दिजुलाई धेरै धेरै सम्झाना छ है

  • @mayaacharya5868
    @mayaacharya5868 Год назад

    भिम भाइ को हाँसो मलाई धेरै मनपर्छ अब काहाँ पाउला भिम भाइ को हाँसो 🌹🌹🌹🌹😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 4 года назад +1

    वाह दोहोरी भन्दा नाच पो खतरा लाग्यो।

  • @punaramthapa9058
    @punaramthapa9058 4 года назад +1

    सरररर सररररर धेरै राम्रो छ ल दोहोरी आजको नाचौ नाचौ लायो

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 4 года назад +5

    यि हात्तिहरू सधैं यसरी नै नाचे भने सिलिम हुने थीए

  • @babumizzagaha2481
    @babumizzagaha2481 4 года назад +1

    dance गर्ने मगर मगर्नी लाई चही म माने है खत्रा हो त dance नि सनै देखि धेरै घेउ खयेर होला खत्रा बबाल dance गरे को wow wow येस्तो dance इन्द्रेनी मा पहिलो चोती देख्दैछ

  • @krishnathats1003
    @krishnathats1003 4 года назад +4

    नाच्नी रोल्पाली धेरै राम्री ।सगै नाच्न धेरै मन छ

  • @dhanimanpun9038
    @dhanimanpun9038 4 года назад +3

    रोल्पाली सबै यता हाजिर गरम है ।

  • @shishirk5045
    @shishirk5045 4 года назад +8

    पशुपती दाजु लाई देखिया ना इन्देनी मा लेउनु परेयो एक दिन सबै को इछे होला साहिद

  • @kishankarki2763
    @kishankarki2763 4 года назад +27

    भिम जि आयो भयो भने त 3/4 चोटि न हेरि चित्त बुझ्दैन किन हो किन ।

  • @user-bo7yf2vr6u
    @user-bo7yf2vr6u 4 года назад +1

    नाच चै बबाल छ
    Indrni 1 मिलेन पुगेको मा indrni samaj lai धेरै धेरै शुभकामना छ सधै सुने अनि हेर्ने गर्छु

  • @babulalsyangtan8900
    @babulalsyangtan8900 Год назад

    धन्यबाद रमाइलो मनोरञ्जन दिनु भएकोमा ईन्देणीको नियमित दर्शक हु।भिम भाइ राधिका बहिनी र सन्चालक कृष्ण सरलाई मुरी मुरी धन्यबाद।

  • @karankanxa3964
    @karankanxa3964 4 года назад +4

    आज पहिलो दिन फस्ट कमेन्ट गर्ने मौका सारै राम्रो छ आज को दोहोरि नाच

  • @nirulama2944
    @nirulama2944 4 года назад +2

    गीत त रमाइलो छ दै छ त्योइ माथी सुरुमा बजाको त्यो बासुरिको धुनले त मन कस्तो आनन्द बनाउछ पो👌👌

  • @sunilbhusal7983
    @sunilbhusal7983 4 года назад +2

    अनि कि यो भाईको नाच्ने स्टाल चाहिँ हो। क्या राम्रो गित गाउनु भयो। खुशी लागेयो प्रतेक दिन हेर्नु ।समय नमिले पनि बेलाबेलामा हेर्ने गर्छु।।।👏👏👏🙏🙏

  • @omgurung2705
    @omgurung2705 4 года назад +1

    वावा वाव कति राम्रो खतरा दोहोरी गुरुङ डिर्शमा नाच्ने बहिनी राम्रो छन् अनि राधिका दिदिको सोच दामि छन् हो

  • @successcomputerinstitute127
    @successcomputerinstitute127 4 года назад +6

    Dherai ramro vim dai

  • @premlimbu8052
    @premlimbu8052 4 года назад +7

    Dohori aajako kada aayo sister kada hunuhudo rahexa best of luck

  • @tikaramrijal7182
    @tikaramrijal7182 4 года назад +7

    भिम दाजुको हाँसो निकै राम्रो सारै मन प्रयो है मलाई

    • @harirajpaudel2703
      @harirajpaudel2703 4 года назад

      भिम पौडेल को हासो गजब छ

  • @ashokbhandari1846
    @ashokbhandari1846 4 года назад +1

    राेल्पा हाम्रो छिमेकी दाङको इन्द्रेणी मा नयाँ खुशि लिएर अाउनु भएको रैछ दश लाख मेम्बर पुगेको छ खुशीकाे कुराे अब झनै मेहनत का साथ नयाँ नयाँ कलाकार लिएर अाउनु है शुभकामना छ सबै टिमलाई ✌🎁

  • @santoshadhikari7811
    @santoshadhikari7811 4 года назад +1

    राष्ट्रिय लोक दोहोरी को अध्यक्ष मा देखन को -को चाहानु हुनछ 🇳🇵

  • @rajivkarki977
    @rajivkarki977 4 года назад +4

    नमस्कार तमाम नेपाली दर्शक हरूलाई ईन्द्रणीकाे हरेक नयाँ भागहरूलाई उत्तिकै माया गरिदिनुभएकाेमा हामी अाभारी छाै र भविष्यमा पनि साथकाे अपेक्षा गर्दै हामीलाई #Subscibe गर्न नभुल्नुहाेला है धन्यवाद सबैकाे भलाेहाेस्

  • @naziyaasif2053
    @naziyaasif2053 4 года назад +1

    Malai bhim paudelko dohori saro mann parxa...

  • @bindushrestha6099
    @bindushrestha6099 4 года назад +4

    सर्वप्रथम इन्द्रेणी टीमलाई धन्यबाद र बधाई छ साथै आज भिम र राधिका हमाल बैनी को दोहोरी सङ्गै यति खतरा नाच्ने भाइ बैनी लाई हृदय देखि नै धन्यवाद छ यस्तो नाच कमै देख्न पाइन्छ 👌👏👏👏💕💖💜💖👍

  • @tejbahadur104
    @tejbahadur104 4 года назад +3

    धेरै पछि भिमा भाइ र राधिका बहनिकाे दराे दाेहाेरि हेरमा है सबैले

  • @rehakrehaka2066
    @rehakrehaka2066 4 года назад +1

    रमाईलो भाछ राधिका गाईका को दोरी भीम भाईको गीत हासो अती राम्रो देखे छ

  • @raskitichandea1071
    @raskitichandea1071 4 года назад +3

    भिम जि र राधिका जिको गितको मजा त छदैछ तर नाच्ने भाइ बहिनिको नाच्ने कला नि मोहित बनायो।

  • @nabinmagar1294
    @nabinmagar1294 4 года назад +1

    अहा सार्हैरमाईलो लाग्यो दोहरि घम्सा घम्सी बधाईछ भिम र राधिका भाउजुलाई सफल्ताको शुभकामनाछ

  • @bikramrana3164
    @bikramrana3164 4 года назад

    यो पो होत दोहोरी बधाई छ भिम जि।।।

  • @alinamagaralinamagar3099
    @alinamagaralinamagar3099 4 года назад +3

    परदेश मा थकाइ मेताउने इन्द्रेणी ❤️❤️❤️❤️

  • @gitasmreeti7970
    @gitasmreeti7970 4 года назад +1

    कति रमाइलो दोहोरी भिम पौडेल दाइ र राधिका दिदीको 😚😚😚

  • @raghunathpanday3499
    @raghunathpanday3499 4 года назад +2

    बबाल छ दोहोरी साथै नाचच ल ऊ है साथी नियमित ईनदणी कार्यक्रम हेर्न मा को को हुनुहुन्छ यता हाजिर हौ त सबै लाई नमस्ते धन्यबाद छ

  • @yogendrabasnet6613
    @yogendrabasnet6613 4 года назад +4

    यो इन्द्रेणी 🌈🌈🌈🌈🌈 कार्यक्रम कलाकारका मह जोडि कहिले देख्न पाइछ नि उहाहरुलाइ पनि सहभागी गराउनु होला।।।धन्यवाद ।।

  • @khushilama33
    @khushilama33 4 года назад +6

    आयो फेरी भीम पौडेल जी को हासो सुन्न रमाइलो छ😍

  • @tejjmagarsimpollkanxa1824
    @tejjmagarsimpollkanxa1824 4 года назад +1

    आज धेरै खुसी लाग्यो आदर्निय रोल्पाली दिदी राधिका हमाल लाई इन्द्रेनी मा देख्न पाउँदा ।

  • @chandrabahadursen2500
    @chandrabahadursen2500 4 года назад

    आज हामरो रोलपाली कलाकार हरु को ठुलो झमका भेत भाको रहेछ सबै मिञ हरु लाई दर्शन छ हार्दिक सम्मान छ र नॉच ने रोलपाली भाई बहिनी लाई धेरै धेरै शुभ कामना छ सफलता को कामना गरद छु

  • @tilakbishwakarma2140
    @tilakbishwakarma2140 4 года назад +1

    आज सबै रोल्पाली कलाकारलाई एकै ठाउँमा देख्न पाइयो। कलासंस्कृतिमा धनी रोल्पाका कलाकार सधै यस्तै एकताबद्ध भएको सधै देख्न पाउ।🙏🙏✊✊🇳🇵🇳🇵

    • @kamalaghartimagar9586
      @kamalaghartimagar9586 4 года назад

      Abase pani hajur ko hajurko chaha na lai pura garne xau yakjut xau ra vairahane xau sir

  • @dharmeshkumar9794
    @dharmeshkumar9794 4 года назад

    ईनदेृणि कारेकरम मन पराउने जति यता हाजिर गरम त साथि हो

  • @binodmagarofficialyoutubec375
    @binodmagarofficialyoutubec375 4 года назад +9

    ल है रोल्पा रुकुम प्युठान दाङ्ग सल्यान आदि कुन ठाउ देखि हुनु हुन्छ कमेन्ट मा लेखुम त / म रोल्पा हाल साउदी अरब बाटा है

  • @gstgst7037
    @gstgst7037 4 года назад +1

    मनपर्ने कलाकार मेरो प्यारो भिम दाईं आज मज्जाले दोहोरो सुन्न पायो बधाई छ सम्पूर्ण यूनिटी लाई धन्यवाद

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 4 года назад +1

    हाहा झकास दोहोरी भिम र राधिका ज्युको ।

  • @gorkhabc1911
    @gorkhabc1911 4 года назад +7

    सम्पुर्ण इन्देणी परिवरलाइ नमस्कार म अछाम बाट गोर्ख बिक

  • @baktibostola5654
    @baktibostola5654 4 года назад +2

    कृन्ण दाजु लाई बधाई छ अति भागेमाने दाजु गित र नाच रमाइलो छ

  • @kajimanlohani8620
    @kajimanlohani8620 4 года назад +2

    आज्को गित नाच सारै मन परो तेस्पछी सानू मोटे भाइ उस्तै राम्रो लाग्यो

  • @kamalakarki5698
    @kamalakarki5698 4 года назад +1

    Ramro ramailo enrdeni pariwar lai dhanya bad sadai heri rahanxu bhairawa gunja nagr

  • @jeamsrana9528
    @jeamsrana9528 4 года назад +3

    गित अति राम्रो छ त्यहाँ भन्दा नाचेको हेरेर हास्दा हास्ता पेट दुखी सक्यो क्या रमाइलो छ

  • @sumanxetris8778
    @sumanxetris8778 4 года назад +3

    रोल्पाली हरु को कडा नाचो छ यार राधिका दिज्यु अनि सम्पुर्ण इन्देनी टिमलाई सलाम छ

  • @sakthisunar8395
    @sakthisunar8395 4 года назад +2

    बल्ल अाज धेरै दिनपछि मजाअायो दुबै जनाको दमदार प्रस्तुति👌👌तर त्यो नाच्ने केटो को नाचचाहि फिटिकै मनपरेन तेस्तो पनि नाचहुन्छ बादर जसरि अाफनो बाटै उफरेको छ सबैभन्दा खराब त नाच्दै मुख जोजडन खोज्ने अलिकति हुन्छनि इन्देनि जस्तो कार्यक्रम मा अाहिसकेपछि छ लाजमर्दो

  • @arjunprsad4824
    @arjunprsad4824 4 года назад +4

    1m पुगेको मा सबै लाई सुभकामना अजै शेयर गरेर सबै तिर पुराउनु पर्छ है साथी हरु

  • @thedarkanas8211
    @thedarkanas8211 4 года назад +5

    भिम दाजु को मुस्कान नै काफी छ्😂😂😂

  • @SampriyaKhadka
    @SampriyaKhadka 4 года назад +2

    Ahaaa mero khambu dai ko dance😍😍😍 alwys perfect on comedy nd every dance step dai😍😍

  • @purnimabhandari6397
    @purnimabhandari6397 4 года назад +5

    अरु त थिकै हो। रादिका दिदिको त्यो कपाल र मेक अप चाहिँ कत्ती पनि राम्रो देखिएन।गारो नमान्नु ल दिदी।

  • @bhumikamgr5396
    @bhumikamgr5396 4 года назад +12

    bhim paudel ra tika sano ta afule gaauda mattra ho hasne

  • @dailylove9592
    @dailylove9592 4 года назад

    1-M...शुभकामना ईन्द्रेणी,,अब ईन्द्रेणी समाज लाई नि छिटै पुर्याउनु पर्छ,,,जय हो ईन्द्रेणी

  • @mitraregmi2303
    @mitraregmi2303 4 года назад +16

    नाच चाहिँ कडा हो के कस्कसलाई मन पर्यो

  • @prakashrokaya1936
    @prakashrokaya1936 4 года назад +1

    अझै अर्को पटक भिडाउनु पर्यो कृष्ण दाइ भिम दाइ र राधिका दि लाई आज को कार्यक्रम अति छोटो भयो के उफ ।

  • @subasbomjanentertainment7580
    @subasbomjanentertainment7580 4 года назад +1

    ओहो हो ,,,,,,नाच्ने ले पो बबाल गर्यो त 😀😀😀😀

  • @prabingurung1462
    @prabingurung1462 4 года назад +1

    कृष्ण सर टीका सानुको बैनी होमाको दोहोरी कहिले हेर्न पाउने हो हामी प्रतिक्षामा छौ । मएसियाबाट हुमा जिको फ्यानहरु

  • @dipesholi9933
    @dipesholi9933 4 года назад

    नाछ चाई बबाल हो कि अनि राधिका हमाल लाई मन परौने कति हुनुहुन्छ

  • @tulbahadur1871
    @tulbahadur1871 4 года назад +1

    Bhim sor ko dohori dherai man parxa geet gaune tarika dherai ramro xa