आयो हास्दा हास्दै मुर्छा पार्ने दोहोरी | छोरी माग्न जादा दोहोरी पर्यो घम्साघाम्सी | Rile Live Dohori

Поделиться
HTML-код
  • Опубликовано: 28 июл 2022
  • आयो हास्दा हास्दै मर्छा पार्ने दोहोरी | छोरी माग्न जादा दोहोरी पर्यो घम्साघाम्सी | Rile Live Dohori 2022
    __________________________________________________________________
    🎼 Kalash Rodhi Ghar :- Part - 7
    =======================================
    🎼 Original Song by: Musu Musu Nahasa Mayale
    =======================================
    Singer: Dipsagar Thapa Magar, Prakash Saput B.K, Santa Thapa, Belimaya Gorkhali
    Lyrics: Kazi Babu Aryal
    Music: Raj Kumar Tripathi, Dipsagar Thapa Magar
    Original Video : www.youtube.com/watch?v=V_6Ma...
    ___________________________________________________________________
    #KalashRodhiGhar
    #rajupariyar
    #sarmilagurung
    #sumanpariyar
    #indragc
    #shila_ale
    #tikasanu
    #balchandra_baral
    #sagarbc
    #newteejsong2079
    #Newlivedohori2022
    ___________________________________________________________________
    Live Dohori Singer
    ★ Sarmila Gurung
    ★ Raju Pariyar
    ★ Indra GC
    ★ Suman Pariyar
    ★ Shila Ale
    ★ Tika Sanu
    ★ Balchandra Baral
    ★ Sagar BC
    ___________________________________________________________________
    Camera
    ♬ Mahesh Mahara
    ♬ Krishna BC
    ♬ Uddav Oli
    _____________________________________________________________
    Edit
    Bishal Nath Yogi
    ___________________________________________________________________
    ♬ Recordist : Bhupendra Sunar
    ___________________________________________________________________
    ♬ Mix : Samit pariyar
    ___________________________________________________________________
    Studio
    Bishal Padheri Rodhi Ghar
    gongabu Chwok
    ___________________________________________________________________
    Managment- Nabaraj Basnet - 9861082363
    ___________________________________________________________________
    © Kalash Rodhi Ghar-2022,
    यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
  • РазвлеченияРазвлечения

Комментарии • 871

  • @kalashrodhighar
    @kalashrodhighar  Год назад +235

    नमस्कार🙏🙏 सम्पूर्ण लोक दोहोरी गीत संगित प्रेमी दर्शक महानुभावहरूलाई कलश रोधीघरको तर्फबाट।
    कलश रोधीघरको नियमित प्रस्तुति स्वरूप, चर्चित एवम लोकप्रिय गायक/गायिकाहरू बिचको पारिवारिक रमाईलो दोहोरी हजुरहरूलाई पस्किएका छौ। गितसंग सम्बन्धित सम्पूर्ण सर्जक/श्रष्ठा लगायत सम्पूर्णमा उच्च सम्मान ।
    कस्तो लाग्छ जस्ताको त्यस्तै सल्लाह-सुझाव तथा महत्वपूर्ण प्रतिक्रियाको अपेक्षा गर्दछौँ ।
    👉👉साथै आउने भागहरूमा कुन-कुन कलाकारहरूको प्रस्तुती हेर्न चाहनुहुन्छ?कृपया हामीलाई कमेन्ट गर्नु होला।
    "जय गित जय संगित"🙏🙏

    • @amgaming9249
      @amgaming9249 Год назад +7

      Janaki magar ra chij gurung vaya jhanai ramro huntho

    • @ganeshthapa9043
      @ganeshthapa9043 Год назад +3

      Tq

    • @babitachand6541
      @babitachand6541 Год назад +2

      Hy

    • @subhadraadhikari757
      @subhadraadhikari757 Год назад +2

      हेपे बाबा अगाडि सर्नुस शोक सभा मा आ जस्तो नगर्नुस् प्यारो भाइ सुमन को नाम नै काफी छ 😍

    • @baniyanarayan156
      @baniyanarayan156 Год назад

      प्रकाश पराजुली ,प्रदिप राेका चिज गुरुङ नि चाहियाे

  • @sagarbcofficial
    @sagarbcofficial Год назад +92

    नमस्कार म सागर बि सि रमाइलो दोहोरी माया गरिदिनुहोला है

    • @lina6588
      @lina6588 Год назад

      OK

    • @Thapaliyuddap69
      @Thapaliyuddap69 Год назад +2

      Brother tapai ko dohori dherai ramro chha ❤️❤️❤️keep it up

    • @AppleMediaOfficial
      @AppleMediaOfficial Год назад +1

      हे...
      इन्द्र रोजे राजुले सराप्छ ,
      सागर भन्दा बालचन्द्रे खराब छ ....
      बोले हुन्छ बरु मुख फोरेर .......
      Best dohori battle , huge respect to all team member __ 🙏

    • @bishnusigdel9760
      @bishnusigdel9760 Год назад +1

      @@Thapaliyuddap69 a

    • @gokulprasadluitel7607
      @gokulprasadluitel7607 Год назад +1

      माया गरेको भएर त लाइक गरेको

  • @krishnaportel9957
    @krishnaportel9957 Год назад +52

    हास्न पनि कति हास्नु मुखै दुखो कति खेर दोहोरी सकियेछ थाहै भएन कति रमाइलो फेरि हेर्न मन लाग्यो

  • @suresgyawali8253
    @suresgyawali8253 Год назад +53

    सुमन चाहि सबै भन्दा अब्बललागो है , सागर भाई र शिला दिदी पनि साह्रै राम्रो छ है सबैको जय होस् ।

  • @suresgyawali8253
    @suresgyawali8253 Год назад +12

    राजुदाई त दोहोरीको राजा नै हो कति गहकिला शब्द ऊठाईसीन्छ ।
    ननस्कार दाजै

    • @bishalsunar8133
      @bishalsunar8133 Год назад

      राजु दाइ साच्चै राम्रो हुनु हुन्छ ।

  • @samirkafle496
    @samirkafle496 Год назад +8

    राजू दाई , सिला दीदी, अनि सर्मिला दीदी लगायत सम्पुर्णमा ऊच्च सम्मान छ ।यसैमा निरन्तर दोस्रो भाग निकाल्नू परो । साह्रै मन पर्यो ।

  • @sanjitatamang1476
    @sanjitatamang1476 Год назад +10

    wow फेरि पनि एत्ति रमाइला गीत दोहोरी सुन्न पाइयो एसै गरि सदै भरी हासी खुसी अगाडि बड्दै गर्नु होला अनि एक्दम राम्रो छ सबै टिम लाई सफल्ता को धेरै धेरै सुभकामना 👏👏🙏🙏🙏🙏

  • @jayaram2015
    @jayaram2015 Год назад +27

    आज चाहिँ उधुमैं रमाइलो भयो।
    ओजनदार शब्द छनौटको हिसाबले टिका सानु र सुमन परियार को मलाई मन पर्यो। नयाँ पुराना सम्पुर्ण टिमलाई सम्मान छ

  • @yogeshkumarroka3889
    @yogeshkumarroka3889 Год назад +6

    एकदमै रमाइलो छ आजको भाग .....राजु दाइ को आगमन ले झन उत्कृष्ट लाको छ .

  • @balu_magar1671
    @balu_magar1671 Год назад +6

    दोहोरी असाध्यै मन पर्यो। तर कुनै त्यस्तो शब्द प्रयोग नहोस जुन अलि अपच्य होस। सफलताको निम्ति शुभकामना । राजु_परियार_र_शर्मिला_गुरूङ्ग मेरो निम्ति सदाबहार उत्कृष्ट

  • @mailibabuji2238
    @mailibabuji2238 Год назад +62

    रमाइलो दोहोरी , सम्पूर्ण कलाकारहरुलाइ नमन छ👌🙏🙏

  • @rambudhathoki1063
    @rambudhathoki1063 Год назад +78

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार

  • @user-sn4iw6ht7h
    @user-sn4iw6ht7h Год назад +12

    सुमन जि र सागर जि को दोहरी लास्टै मनपर्छ

  • @Arjunofficalchannel
    @Arjunofficalchannel Год назад +2

    गतिलो भलाद्मी तरिकाले गाउने राजु मत्रै अरु सब उत्ताउला यार जे होस दामी मज्जा आयो

  • @arjunbirahi2362
    @arjunbirahi2362 11 месяцев назад +3

    सुपर दोहोरी अल टिम लाई सफलताको कामान

  • @alinasony8030
    @alinasony8030 Год назад +9

    सबै दोहोरी टिमलाई उतिकै सामना छ विशेष गरि अहिले शब्दको खानी सुमान र सागर ब्रो लाई विशेष धन्यवाद है 🙏🙏🙏🙏💕💕💕💕❤️❤️

  • @suresgyawali8253
    @suresgyawali8253 Год назад +17

    शर्मीला दिज्यूको बयान गर्न शब्दै छैन , ऊहालाई नमन गरे दख्न पाईयो खुसीलाग्यो । फेरी पनि दिदीलाई नमस्कार

    • @sunitabhatta731
      @sunitabhatta731 Год назад

      उसाे भए भयौं छ सततासि आउनु अब एक सय कटासि

    • @purshotamlamsal7039
      @purshotamlamsal7039 Год назад +1

      @@sunitabhatta731 ramro x

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 Год назад +28

    असाध्यै रमाइलो रिले दाेहरी जहा टिका सुमन दाकाे टाेलि हुन्छ त्यहा कति रमाइलो पारामा दाेहरि चल्छ ❣️🙏

  • @aasmantamang9468
    @aasmantamang9468 Год назад +24

    हैट , हास्दा हास्दा मुखै दुख्यो हामी पर्देशीलाई दिन भरी दुःख गरेर आए पनि हजुरहरुको दोहोरी हेर्दा त्यो सबै थकान मेटेर जान्छ र मनै हर्षित हुन्छ । जय गीत जय सङ्गीत जय लोक दोहोरी 😘😘😘

  • @bhawanis8000
    @bhawanis8000 Год назад +4

    कति रमाइलो दोहरी छ सम्पूर्ण टिम धन्यवाद छ

  • @kcbikas4676
    @kcbikas4676 Год назад +13

    उत्कृष्ट छ दोहोरी, सम्पुर्णलाई धन्यवाद 🤞🤞

  • @anilmagar7292
    @anilmagar7292 Год назад +15

    रुँदा आँसु झर्ने हाँस्दा मुत छाड्ने प्रस्तुती राम्रो अनि रमाइलो 👌👌सबैलाई बधाई तथा शुभकामना ❤️

  • @sapanasunar6464
    @sapanasunar6464 Год назад +3

    दोहोरी सुन्दा र एक्लै हास्दा हास्दै दोहोरी सकिएको पत्तो पाइएन कति रमाइलो दोहोरी अग्रज कलाकारहरू प्रती नमन छ

  • @bhimsinghkami597
    @bhimsinghkami597 10 месяцев назад +2

    जति सुने पनि सुनु सुनु लाग्ने रमाइलो दाेहाेरि

  • @laxmithapa1199
    @laxmithapa1199 Год назад +4

    सबै मन पर्ने टिम ❤️❤️❤️

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Год назад +27

    बरिष्ट कलाकारहरुको अपूर्व जमघटमा आयोजित यो रिले लोकदोहोरी अत्यन्त रमाइलो लाग्यो । सबै खारिएका कलाकारहरुको शब्द र टुक्काहरुको संयोजन अनुपम छ ! समग्रमा यो एपिसोड अति नै राम्रो छ । सबै आदरणीय श्रष्टा सर्जक एवं गायक गायिकाहरु र आयोजक लगायतमा सादर नमन् तथा शुभकामना !!

  • @pommagar2917
    @pommagar2917 Год назад +7

    त्यत्ती मध्य कुन केति हो मलाइ झोला बोक्न आए जस्तो भो मलाइ आहा कति रमाइलो दोहोरि अब भाग २ को पर्खाइमा बसियो है 🙏🙏

  • @HaPpY2Cew
    @HaPpY2Cew Год назад +2

    दोहोरी भन्या यस्तो हो सभ्य अनि गाउँ घरमानै हेरेको जस्तो भान भो बालबालिका ,युवायुवती ,आमा बुबा,बुढापाका सबैलाई समेटेर बस्दा अति नै रमाइलो छ ।

  • @rajkumarsunar9912
    @rajkumarsunar9912 Год назад +13

    हाम्री टिका बुनु को सब्द नै मार्मिक हुन्छ 🙏🙏🙏🙏सबै मान्य कलाकार लाई सम्मान छ 🙏🙏🙏✍✍✍✍✍

  • @shyamsunuwar5301
    @shyamsunuwar5301 Год назад +32

    Wow दोहोरीका राजा बादशाह लोक स्वर सम्राट राजु परियार दाई उपस्थिति नै काफी छ उहाँको ।

  • @ambikakhanal1865
    @ambikakhanal1865 Год назад +145

    यो सुमन भाइ र सागर को जुन तुक्का पनि उस्तै हासो लाग्छ !

  • @rupeshgurung4332
    @rupeshgurung4332 Год назад +6

    आहा!! सारै रमाईलो दोहोरी आदर्णीय मेरो दिज्जु सर्मिला गुरुङ दिज्जु, आदर्णीय दाजु राजु दाजु लगायत सम्मपुर्णमा ऊच्च सम्मान🙏🎼😍😍

    • @dhan3716
      @dhan3716 Год назад

      Sarmila diju ,❣️❤️❤️❤️

  • @mohanbabukc3624
    @mohanbabukc3624 Год назад +8

    सारै मीठो प्रस्तुति सम्पूर्ण दादा दिदी हरुलाई न्यानो संगितिक नमन 🙏🙏🙏

    • @reshamgurung3354
      @reshamgurung3354 Год назад

      ka bata lyaouxan ho sagar ra sumanle tukka ko sabda 😳😳

    • @binitasapkota9782
      @binitasapkota9782 Год назад

      Namasta xa hi sabijanali hurra good song🇳🇵🤔😎😳🤪😂

  • @radhakhanal7779
    @radhakhanal7779 Год назад +4

    हैट हास्दा हास्दै थकाई दिनुभो सबैमा मेरो नमन नमन नमन छ हजुर 🙏🙏❤❤❤❤❤❤❤❤🌷🌷🌷😍😍😍😍😍😘😘😘😘😘😘

  • @shreeramshreeram4681
    @shreeramshreeram4681 Год назад +2

    रमाइलो लाग्यो समयबितेकै पत्तै भएना जसेरी अप्राधिपाराले भनेझै गित सुरु भयो र सक्कियो तर नसक्किए हुन्थ्योजस्तो लागेको थियो र एसरिनै भाग 2 पनि आयोस अपिक्षा छ

  • @chandrad8510
    @chandrad8510 Год назад +4

    अाहा कत्ति रमाइलो दाेहाेरि हास्दा हास्दै सकियो धेरै धेरै शुभकामना सम्पूर्ण टिम लाई

  • @jenishandjelbishaofficialy3100
    @jenishandjelbishaofficialy3100 Год назад +1

    म चाहि मलेसिया बाट हेर्दै छु एक दम रमाईलाे भयाे

  • @namsarabhandari5240
    @namsarabhandari5240 Год назад +2

    मलाई सुमन दादा को गित यक दम मन पर्छ

  • @user-wr4yn9zw8v
    @user-wr4yn9zw8v Год назад +17

    🙏🙏🙏 कलाकार टिमलाई ।हाँसेरै मर्यो कति हासम 👏👏 विशेष गरी सुमन परियार सागर बीसी टीका सानु दिदी धन्यवाद दिन चाहन्छु ।🎤🎤🎤

  • @krishnagautam5848
    @krishnagautam5848 Год назад +2

    ओ हो हो हो के बिधि रमझम रमरमिता रमाइलो हो भने को अति नै भयो , , के सार्हो हो क्या जांहा कोब्रा ग्याङ्ग त्याँहा अतिचार रमाइलो साथमां राजु भाइ सर्मिला दिज्यु सिला आले दिज्यु टिकु सानु त्यस स्टुडियो मां उपस्थित स्ंम्पुर्ण मां हार्दिक सांङ्गितिक अभिवादन नमस्कार \

  • @rameshitani1069
    @rameshitani1069 Год назад +7

    अाहा साह्रै रमाइलो दोहोरी 👌👌👌🙏

  • @ramesharyal4811
    @ramesharyal4811 Год назад +50

    दोहरी का राजालाई सलाम दोहरी मा सागर बालु रमाईलो शोभा,बौद्धिक गायक सुमन रॢ इन्द्र शुभकामना सवैमा,

    • @gopalruchal9380
      @gopalruchal9380 Год назад +1

      Nepalko hirooo sumannnn tukkkaa le xura hannni amnxeee

  • @tulbk2267
    @tulbk2267 Год назад +2

    धेरै रमाइलो छ दोहोरी 😁😁😁😁😁😁😁😁😁😁😁😎😎🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rajkumarpun3921
    @rajkumarpun3921 Год назад +3

    सिला दिदिको गित सुनेर हुर्केको हुँ म स्वोर र शब्द को खानी हुँन तिका सानु🤷‍♂️

  • @nareshsoni1829
    @nareshsoni1829 Год назад +5

    हत्तेरिमा टोक्ने कति हाँस्नुर दोहोरी चाहि खत्रा क्या जे परे पर्ला एक लाईक हाल्दिन्छु हुर्ररर चैट चैट चैट चैट चैट चैट चैट चैट चैट चैट चैट चैट चैट 😀😀😀😀😀😀

  • @aryanshrestha4475
    @aryanshrestha4475 Год назад +1

    Dada hjr haruko दोहोरी सारै रमाइलो छ 🙏🙏🙏❤️❤️❤️🙏🙏🙏

  • @user-hk7mp6xc3p
    @user-hk7mp6xc3p 3 месяца назад +1

    धेरै राम्रो अनि रमाइलो ❤❤❤

  • @rajendraaryal5381
    @rajendraaryal5381 Год назад +2

    यो गीत मैले धेरै पटक हेरें अति नै रमाइलो दोहोरी लाग्यो।

  • @parudhungana4363
    @parudhungana4363 Год назад +2

    कति रमाइलो दोहोरी म त शब्द सुन्दा हास्दा हास्दा मर्नै लागे सबै टिमलाइ शुभकामना ❣️❣️❣️🙏🙏🙏🙏

  • @topendraoli5856
    @topendraoli5856 5 месяцев назад +1

    सारै रमाईलो दोहोको फेन हो ल मनि❤❤

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 Год назад +2

    अाहा ! असाध्यै रमाइलो रिले लाेहाेरी !!
    कलश राेधी घरप्रति हार्दिक अाभार व्यक्त गर्न चाहन्छु मलाई अाैधि मन पर्ने द्ववे कलाकार टीका सानू र सुमन परियारसँगै दाेहाेरीका हस्तीहरु एकैसाथ जुटाउनु भएकाेमा ।

  • @rameshbasnat5377
    @rameshbasnat5377 Год назад +1

    नमस्कार छ सम्पुर्ण टिम्लाई यक दमै राम्रो छ हजुर गित हास्दा हास्दा झन्नै गुल्टियन हजुर

  • @birbalsunar7706
    @birbalsunar7706 Год назад +3

    सुपरस्टार राजु परियार सर नमस्कार

  • @saritaparajuli2980
    @saritaparajuli2980 Год назад +7

    सिला बैनि को हासोनै मिठो 💕❤️🇳🇵

  • @laxmipandey8056
    @laxmipandey8056 Год назад +4

    सम्मान छ सबैजनालाई यति मिठो दोहोरी गायर रमाइलो दिनुभएकोमा🤩🤩🤩🤩🤩🤩🤩

  • @menika5616
    @menika5616 Год назад +1

    यो टिमको भाग 2 परतेछे मा छम है

  • @prembahadurghalan4882
    @prembahadurghalan4882 Год назад +12

    हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई!!

  • @jeevanshahi9333
    @jeevanshahi9333 Год назад +1

    कति रमाइलो दोहोरी हो मत सुरु देखि लास्ट सम्म हासेरै सके

  • @dipaupadhyaya7024
    @dipaupadhyaya7024 Год назад +9

    राम्रो रिले दोहोरी सफलता अग्रिम शुभकामना!!

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n Год назад +1

    अत्यन्तै मार्मिक छ गित।
    निरन्तर तपाई हरुको साथमा छु मलेसिया देखि
    🛃🛃🛃🇳🇵🇳🇵🙏🙏

  • @rupkhatri3361
    @rupkhatri3361 Год назад +1

    आहा कति रमाइलो दोहोरी 🎀🎀🎉🍍🙏🙏🍇🎂🍒

  • @baltamang9038
    @baltamang9038 Год назад +1

    एक पछि अर्को शब्दको खप्पिस देखियो।।
    सम्पूर्ण गायक गायिका ज्यूहरु लगायत वाद्यबाधक र क्यामरा ज्यूहरु सम्पूर्ण टिमलाई नमन् & सम्मान।

  • @laxmikandel396
    @laxmikandel396 Год назад +1

    आहा कति रमाइलो दोहोरि हासदै हेरेयो सबैकलाकार मा नमन

  • @sitasunar2249
    @sitasunar2249 Год назад +6

    सारै हसाऊनु भयाे धेरै सम्मानछ सम्पुर्ण कलाकारहरुमा

  • @arjunpoudel5541
    @arjunpoudel5541 Год назад +1

    आहा कति हास्नु है सार्है रमाइलो सम्पुर्ण टिमलाइ बधाई तथा शुभकामना

  • @anilp8834
    @anilp8834 Год назад +1

    नमस्कार हजुर हरु सबै टिम लाई सम्मान छ

  • @magarvaai5426
    @magarvaai5426 Год назад +3

    सुरु देखि अन्त्री सम्मनै हासियो 💞💞💞😂😂😂

  • @prakashramdam4311
    @prakashramdam4311 Год назад +4

    Sarmila Gurung &raju pariyar 👌🏻👌🏻👌🏻🙏🏻🙏🏻 hol timla subhakamana

  • @richagiri6886
    @richagiri6886 Год назад +5

    Suman bhai & tika nanu best aaj
    Love you so much everyone 💖

  • @ganeshpariyar3173
    @ganeshpariyar3173 Год назад +1

    मेरो मन पर्ने कलाकार सर्मिला दिदी अनि सिला आले दिदी अनि राजु दाइ बालचन्द्र दाइ सुमन दाइ सागर अनि जि सि दाइ सबैलाई देख्दा यक्दम खुसी लागेको छ सधै देख्न पाम

  • @neemkantadangi.
    @neemkantadangi. Год назад

    यो जति रमाइलो कहाँ होलार लोक दोहोरिमा नौलो आयाम धेरै जना धेरै रमाइलो आफ्नै कुरा मजाले भनेको धेरै मन पर्यो
    साच्चै केटि हेर्न गको याद पो आयो त बाइ गजबको दोहिरी धेरै धेरै धन्यवाद सबैलाई मिठो सम्झना !!

  • @rambahadurbc5906
    @rambahadurbc5906 Год назад +2

    धेरै दोहरी हेरियो आज को दोहोरी धेरै मन पर्यो

  • @hunterwangde9665
    @hunterwangde9665 Год назад +1

    साच्चै यि दोहोरी सकेको पत्तै भएन !

  • @jungamaila1434
    @jungamaila1434 Год назад +3

    'पगलहरु के बोल्छन बोल्छन रे😂'
    अति राम्रो प्रस्तुति सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना 🙏

  • @narayangiri8609
    @narayangiri8609 Год назад +1

    म त हजुरको 👈️ठुलो बिग फ्यान मेरो लागि 🤔पनि एउटा भिडियो 😁😁हस् plzz lovely song Sarai ramro manxe hehehe 🤣🤣🤣🤣🤣

  • @laxmirai7689
    @laxmirai7689 Год назад +25

    Respect to all of them Suman Pariyar and Tika sanu are my favorite.

    • @kamalbhattarai9571
      @kamalbhattarai9571 Год назад +2

      स्वर र शब्दमा राजुको अगाडी अरु सब फिक्का लाग्छ।शिला सुमन टीकालाई सम्मान।

  • @paraskhadka6927
    @paraskhadka6927 Год назад +2

    Suman dada ,raju sila tika dd vako dohori ta sarai ramailo yastai sadai git sunna paiyos hoi

  • @manusalami7937
    @manusalami7937 Год назад +1

    सबै जना राम्रो लाग्यो

  • @rajeshrokaya4308
    @rajeshrokaya4308 Год назад +3

    सुमन र सागर अहिलेको दोहोरी थाम्ने खम्बा हु

  • @Thapaliyuddap69
    @Thapaliyuddap69 Год назад +2

    Bale dai khattam thait raju dai lai paune haina rune matrai vanne ani aafai kada hasne haso ta matad xa ❤️❤️❤️🙏

  • @ambikapandey3836
    @ambikapandey3836 Год назад +2

    मरे म त हासेर
    निकै रमाइलो 😆😆😆😆😁😁😁😍😍

  • @gopalbasnet2041
    @gopalbasnet2041 Год назад +22

    सागर र सुमन दाई को टुक्का सारै मन पर्छ😅🤣🤣😂

  • @haribk5820
    @haribk5820 Год назад +2

    हास्दा हाँस्दा दोहोरी सकियको थाहनै नभयको म मात्र हो यो दोहोरी सुन्ने र हेर्ने सबै लाई हो

  • @riyathapa5832
    @riyathapa5832 Год назад +2

    Dohori geet vaneko ta astopo ho sarai manoranjan thiyo🙏🙏🙏👍👍👍

  • @pradeepgurung6389
    @pradeepgurung6389 Год назад +2

    अति रमाईलो लोक दोहोरी

  • @3439305
    @3439305 Год назад +7

    कोब्रा ग्याङ्ग जता गयो त्यतै रमाईलो

  • @padambist8759
    @padambist8759 Год назад +2

    आहा कति मिठो दोहोरि

  • @hastaman5800
    @hastaman5800 Год назад +22

    Suman is the best among all in live dohori in this present modern age

    • @menika5616
      @menika5616 Год назад

      यो टिमले भाग 2 गाउनु होला है सारै रमाइलो भो

    • @kamalbhattarai9571
      @kamalbhattarai9571 Год назад +1

      all have their own capability(Rajuko aagadi aruko tulana nagarau simit dohori geetko aadharma!)

  • @sushilsunar4968
    @sushilsunar4968 Год назад +2

    बहुत मज़ा आयो यार बधाई छ सम्पूर्ण टिमलाई

  • @tulasithapa9122
    @tulasithapa9122 Год назад +1

    सबै कलाकार हरुलाइ धेरै धन्यबाद बिसेस त राजुदाजुर सिला दिज्जुलाइ

  • @karbirthapa589
    @karbirthapa589 Год назад +1

    सागर भाइको सब्दनै मार्मिक लाग्छ मलाइ अझै पर्गती गर्दै जानु

  • @ranjugurung2909
    @ranjugurung2909 Год назад +4

    Suman Vai lie ta hasayra Marni vo 👍👍👍👍👍👍😁😁

  • @chiranjibipakhrin5798
    @chiranjibipakhrin5798 Год назад +1

    असाध्यै रमाइलो दोहोरी जति सुने पनि मन भरेन गाठे

  • @navoday6716
    @navoday6716 Год назад +3

    🇳🇵सम्पूर्ण नेपाली युवा र बाल कलाकार , दाजुभाई तथा दिदिबहिनिहरुहो को लागी अत्यंत महत्वपूर्ण सन्देश ☝️
    मातृभूमिनेपाल हितचिंतक विचक्षण र प्रतिभा का धनी नाम ख्याति प्राप्त सम्पूर्ण सौभाग्यशाली कलाकारगण हरुलाई मेरो तरफ बाट हार्दिक नमन र अरु उन्नति र प्रगति को धेरै शुभकामनाछ ।
    नेपाली जनताले राजनैतिक अस्थिरता को संकटलेगर्दा धेरै पीड़ा सहनूपर्यो । सपरिवार राजा को अवसान भयेदेखि आज समम् नेपाल का नेताले ,देशलाई तातो आलू उछालेझैँ एक अरका को हाथमा उछाले । नेपाल नेताहरुले चलाउने लायकनै छैन।
    कति पार्टिहरु निस्किरहेका छन सबैले आफुलाई राजा समझिनछन सबै राजा भये भने त देश सकियो । देश लाई एउटा बलियो भरपर्दो राजशासन चाहियो अब ।
    नेपालका परमहितैषी नेताहरुले अब यस विषयमा धेरै विचार गर्नुपर्छ। नेता अभिनेता धर्मनेता र हजुर सबै देशधर्म हितैषीकलाकारहरुले देश को पीड़ा जनता सम्म पुगाउनुस । माया, प्रेम, मिलन ,विरह रुनु हांसनु सबैलाई पर राखी देश र धर्म को उन्नति बारे केहि काम गरने प्रयास गर्नुहोस निवेदनछ।
    राजा वीरेंद्र विक्रमशाह को अवसान पछि हाम्रो हिन्दू संस्कृति र सभ्यता माथि निरन्तर कुठाराघात भइरहेकोछ । कोई ईसाई त कोई इस्लाम तीर मन मानी गरी रहेका छन स्वार्थी धूर्त र ठगकिस्म का मान्छेहरुले । यस विषय माथी विशेषगरी आवाज उठानुहोस हजुरहरुले ।
    चाइना को चालमा चलने वालो ओबादीले नेपालको नामोनिशान मेटाईदेला नत्र । नेपाल लाई कोपरन को लागी अमरीका पनि भित्रा भित्रै लागी रहेकोछ । नेपालका दुश्मन चाइना र अमेरिका हुन भारत हैंन । भारत लाई चाइना को पछि लगनेवाला हरुले जिसकायर मात्रै यो तमासा भएकोछ । नेपाललाई आत्म निर्भर बनाउने प्रयास गर्नुहोस साथै भारत संग नेपाल को आत्मीय सम्बन्ध कायम गर्ने प्रयास हौस । भारत हिन्दुराष्ट्र को तरफ बढिरहेकोछ हिन्दू बहुल देश हो महाशक्ति को रूपमा विश्वभरीमा पहचान बनाइसकेकोछ । सम्भन्ध राम्रो हौस। जनता भित्र को दोषहरु टाडा गरनको लागी दिन रात एक गरम अब । यो सोशल मीडिया को जमाना हो । यसबाट धेरै प्रचार प्रसार गर्न सकिन्छ ।
    राम्रो नेता र नारी को पहिचान सजिलै हुन सक्छ । जून नेता को मुटु भित्र देश र धर्म को लागी केहि गर्ने ललक हुन्छ तेस माथि ढुक्क भई भरोसा गर्नुस । तसले गद्दारी र भर्ष्टाचार गर्दैन। जून नारी को चारित्र र स्वभाव राम्रो हुन्छ तेसले परिवारलाई सम्भान सक्छीन । श्रेष्ठ नेता र नारी बाटनै एउटा बलिलो समाज र राष्ट्र को निर्माण हुनसक्छ । धर्म को नाममा फैलीरहेको प्राणी हिंसा र हत्या नेपालमा खत्म हुनुपर्छ । स्वाद र स्वार्थ त्यागनै धर्म हो । आत्मा लाई चिन्न नस्कनेले परमात्मा लाई कसरी चिंछन होला ? धर्म को मर्म लाई बूझम र जनतालाई बुझनलगाउ ।
    भन्छन-- यदि कुनै देश लाई विना युद्धगरी नष्ट भ्र्ष्ट गर्ने होभने माछा मासु जांड़ रक्सी वेश्यावृत्ति को खुलम खुल्ला छूट देईदेउ त्यो देश परालमा लागेको आगोझैँ शीघ्र खरानी हुन्छ । मद्य ,मांस, सूरा र सुंदरी यिनीहरु विना ढक्कन का गटर हुन जनता को लागी । परनारी , चोरी, जुवासट्टा माछा मासु अंडा जांड़ रक्सी यिनी सबैलाई हरेक श्रेष्ठ नागरिकले परित्याग गर्नु पर्छ । किनभने श्रेष्ठ नागरिहरु बाटनै श्रेष्ठ राष्ट्र को निर्माण हुन सक्छ । हरेक नेपाली युवाहरु जागौ अरु आफ्ना इष्ट मित्रहरुलाई पनि जागरूक गरम
    । ईसाई र इस्लाम दुवै नेपाल को लागी ठुलो अभिशाप हुनेछन सावधान ! धेरै कार्यहरु हामीले गर्नुछ देश र धर्म को लागी यसैले आलस नगरी उठौ । देश लाई गतिलो नेता मिलेपछि भूटान र तिब्बत पनि नेपालमैं सम्मलित हुनसक्छन यस्तो मेरो विश्वासछ।
    अहिलेलाई येतिनै फेरी भेटमला ।
    कुनैपनि त्रुटिको लागी क्षमा प्रार्थीछू धन्यवाद🙏☝️🇳🇵🚩💪👍🤝💥🌟👌🌼🌸🌹🌺🙏प्रतेक नेपाली दाजुभाई र दीदीबहिनीहरुले यस लेखलाई अवश्य महत्व दिनुहोला भनी आशा गर्दछु । सम्पूर्णमा प्रचारित प्रसारित गर्नुहोस । पढेर जीवनमा आचरण गर्नुहोला ।
    समझदारहरु को लागी एउटै इशारा काफी हुन्छ मूर्ख अज्ञानीहरु को लागी पूरा किताब बेकार हुन्छ ।
    🇳🇵🇳🇵🚩🚩जय-2 जय-2 हे नेपाल सुंदर शांत विशाल । 🇳🇵🇳🇵🚩🚩

  • @ramuthakuri98
    @ramuthakuri98 Год назад +1

    Sarai mitho dohori mazza aayo Tika diju ko haso sarai mitho 😲😲🙏🙏🙏💐💐💐sabai team ko dohori sarai mitho 💐💐

  • @dilipbc4436
    @dilipbc4436 Год назад +3

    सबैजना लाइ ह्रदयदेखी नमन ।।छ बिषेश गरी मेरो बहिनी टिका सानू ।। सूमन जि मिठो गाऊनू हून्छ रिप्लाइ पनि राम्रो लाग्छ । तर जहिले पनि कतै न कतै अलि सून्न गाह्रो लाग्ने शब्द निकालिहाल्नू हून्छ ।। म

  • @rajumarasini
    @rajumarasini Год назад +1

    इन्द्र दाइको स्वर नि राम्रो लाग्छ

  • @vimalkunwar4562
    @vimalkunwar4562 Год назад +1

    सुमन को प्रतिभा राम्रो छ😮😮

  • @chettamu2325
    @chettamu2325 Год назад

    छ्याजलो नमस्ते सारै रमाइलो राम्रो लाग्यो सबैको प्रतिभा 👍️👍️👍️दाम्मी

  • @geetatamang4146
    @geetatamang4146 Год назад +3

    Suman sir khatara sabvanda raju dai lai ni samman xa👍🙏👌🥰🥰🥰🥰