अस्मिता र सुप्प्रिमको दोहोरिमै रुवाबासी। Asmita Dallakoti Vs Suprim Malla Live Dohori : KHARO MEDIA
HTML-код
- Опубликовано: 5 фев 2022
- - नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
Orgional Audio Credits:-
♪Song:-
Timrai Jhalko Timrai Tirsana
♪Vocal:-
Rajan Thakuri
Bishnu Majhi
♪Lyrics:-
Rajan Thakuri
♪Music:-
Rajan Thakuri
--------------------------------------------------------------------
🎶 Live Dohori Audio Credits:-
♪Song:-
Timrai Jhalko Timrai Tirsana
♪Male Vocal:-
Suprim Malla
Sitaram Pariyar
Suraj dutraj
♪Female Vocal:-
Asmita Dallakoti
Shanti Sunar
♪Keyboard:-
♪Madal:-
♪Flute:-
♪Sarangi:-
Dholak:-
♪Auto pad:-
♪Program Presenter:-
Gobinda Pangeni
♪Audio Recordist/Audio Mixing/Mastering:-
♪ Shooting Studio
Bishal Padheri Rodhighar
♪Audio/video:-
Kharo Media 9860019417
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
----------------------------------------------------------------------------------
----------------------------------------------------------------------------------------
👉 Official Facebook Page ► / kharo-media-4038171704...
- like our facebook page / kharo-media-. .
------------------------------------------------------------------------------
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
हाम्रो धादिङ्ग कोचेली प्यारी बैनी अस्मिता र प्यारो भाइ सुपृम लाई साङ्गेतिक यात्राको अगृम शुभ कामना कति मार्मिक दोहरी
हैट याे सुपिरिम भाइ र अस्मिताले त ढुङ्गा जस्तो मन पनि पगाल्ने शब्द हरु ले रुवायर छाडे
अति मार्मिक शब्द संगीत रहेको गीतमा स्वर पनि उत्तिकै मिठो सुप्रिम बाबु र अस्मितालाई अग्रिम शुभकामना
दुबैको जवाफ सवाल क्या गज्जब निकै मर्म स्पर्सी ...समाजको यथार्थपरक
Anjal gaire
मार्मिक गित मनै छुने खालको सलाम छ सुपृम बाबू र अस्मिता लाई
धन्यवाद सबै जनालाई लाइक गरेको मा
यति मार्मिक शब्द लय स्वर सुप्रिम भाइ अस्मिता बैनिलाई सफलताको सुभकामना
🌹🌹
😭😭😭😭सार्है रुन मन लाग्यो अस्मिता बहिनी अनि सुपृम बाबुको मार्मिक दोहोरिले🎤🎤🎤🎤💖💖💖💖💖
यति मार्मिक र मन छुने गित गाउने दुबै कलाकारलाई सलुट ।सुपृम र अस्मिताको गितले धेरै रुवाए ।आज नि गित हेर्दै रुदै😭😭😭😭😭😭😭😭😭😢
keep it work...🙏🙏🙏🙏🙏👃👃👃👃
Super 💞💗😘
Super Super all the best yo sanu manche suprim
q 😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏🙏
KÝ5R
अति मार्मीक दोहोरी दुबै जना लाई बधाइ छ
मन थाम्न सकिन सारै मार्मिक दोहोरी सुप्रीम भाई अनि अस्मिता बहिनी लाई धन्यवाद
यती रार्मो मार्मिक सब्द मां गायकों मां सुप्रीम भाई र अस्मिता बैनी लाई सुभ कामना अल टीम लाई धन्यवाद
L
आहा सुप्रीम बाबुको फेरि उत्कृष्ट दोहोरी
अहा कति राम्रो शब्द मार्मिक छ घटनामा आधारित छ बैनी र भाई हार्दिक बधाई सफताको शुभकामना
सुपृम अस्मिता सम्पुर्ण टिमलाइ प्रगतिको कामना❤️❤️❤️❤️सरस्वती ले सधैहृदयमा बाँस गरोसकामना❤️❤️❤️
Honi.
ruclips.net/video/kzBZUCjEAEk/видео.html
Ma kahile xutaudina suprim babu ko git😘😘❤️❤️❤️😘😘God bless you babu
एकदमै मार्मिक छ गित
सफलताको शुभकामना छ
सुप्रेम बाबुलाइ हेर्दै सरै माया लाग्छ। धेरै धेरै सुभकामना।
सारै मार्मिक गित अनि प्रतेक शब्द शब्दले मन मुटु नै छोयो अस्मिता अनि सुप्रीम बाबू को यो गित करोडौं आमाले सुन्नु पर्ने र बुझ्नु पर्ने दोहोरी गित हो यो ।
Babu 😭😭😭😭😭😭babu
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
P
Pp
यति मिठो गित गाउनु भएकोमा सुप्रिम भाई र अस्मिता बैनि लगायत सम्पुर्ण टिमलाई शुभकामना
O chapri RUclipsrs
अस्मिता बैनी सुप्रिम भाईको सफल्ताको सुभकामना बाध्यबादक साथीहरूलाई सुझाव सुप्रिम भाईलाई ईश्केल हाई भएर गाउन यति गाह्रो भाको छ स्वार सुकेर यस्तो हुदा किन ख्याल नगर्नु भाको होला
आहा कति मिठो,मर्मस्पर्शी दोहोरी #AsmitaDallakoti ❤️❤️ #SupremeMalla❤️❤️
सूप्रीम बाबु तीमिलाइ धेरै धेरै धन्यबाद तिम्रो जिबन येसरिनै राम्रो काम र सङित मा जाओस र उत्तम उत्तम प्रगति को कामना गर्दछु ।thanks
सारै मन छुनी सब्द आशिर्वाद छ दुबै जना भाइ बहिनी लाई प्रगती को कामना गर्दछु।
ढुङ्गाको जस्तो मुटु पनि पग्लने दुबै जनाको मार्मिक शब्द 💞💞
आहा सारै राम्रो शब्दले भरियको दोहोरी सफलताको शुभकामना
मन छुने दाेहाेरी ।बधाई छ अस्मिता बहिनी र सुप्रिम बाबुलाई ।
Aati ramro song badai xa 2 lai
Kati manxune git gayeko k suprim babu timile gayeko harek git sunda naroyeko din xaina love you babu. thank you asmita, suprim & all tema
सुप्रीम भाइ र अस्मिता बहिनीको प्रत्येक शब्दमा सिधा मुटुमा लाग्ने र जिउँमा काडा नै उम्रीन्छ। यस्ता स्तरीय दोहोरी सधै प्रसारण गर्नुहोस
सारै मार्मिक दोहोरी गित भाई बहिनी को
Goorachgo puuurqvi ok
अाहा सारै मन छुने दाेहाेरी हेर्दा हेदै भावुक बनायाे बधाई छ सम्पुर्ण टिम लाई
आह कति मिठो मार्मिक दोहोरी सुप्रीम बाबुलाई उज्ज्वल भविष्यको धेरै शुभकामना ❤️❤️
Honi
ruclips.net/video/kzBZUCjEAEk/видео.html
@@sanjaykhadka5128 k^
अति नै मार्मिक दोहरी मैले पूरै भिडियो हेर्नै सकिन मन भक्कानिएर
सारै मन छुने गित छ आँसु आउछन सुन्ने हरुको
एकदमै मर्मस्पर्शी शब्द र टुक्का! सुप्रीम बाबुको उज्जवल भविष्यको कामना छ! यो गित सुनेर म पनि धेरै रोए, वास्तविक यथार्थ परक छ!
सुप्रीम&अस्मिता शुभ आशिर्वाद सफलताको कामना....
भाग्य त आफैले बनाउने हो !होइन र !! बधाई धेरै धेरै शुभकामना अगामी दिनहरुमा नमस्कार !!! सबैमा
यो सानो भाईको दोहरी सुन्दा मलाई साह्रै आँखा रसाए कलाकार हरु लाई धेरै धेरै धन्यवाद छ मामिक शब्द हरु छन सत्य तथ्य घट्ना हामो समाजमा भयको घट्ना हो सलाम छ दुवै जनाकलाकार हरु लाई
अरुले सिकायर होइन भाइ अाफैले टुक्का बनायर गित गाउनपरछ।
यो शब्द यक्दमै मीठो लाग्यो आँसु नै आयो सो भाइ सुपृम तिमलाई धेरै धन्ने छ अनि अस्मिता धेरै राम्रो शब्द अनि गित तेस्तै अँखा रसायो मन रोयो गित सुनेर म तपाई हरुको ठूलो फियान हो अज्ज अरु गाना हरुनी यस्तै सुन्न पैयोस सुभकामना दिन चाहान्छ दुबै जना लाई बधाई छ ?
अस्मिता बहीनी र सुप्रिम भान्जाको गित ले हेर्दा हेर्दै आसु झरेछ , ड्युटी जान नी ढिलो भएछ , 💖❣️💋 दुबै जना लाई अझ प्रगति गर्दै जानू शुभकामना 💖🎂
अति मार्मिक दोहोरी सानो बाबु सुप्रिम मल्ल कति मीठा मीठा अनि हर्ट touchin सब्द गाउनु हुन्छ.सफलताको धेरै धेरै शुभकामना सुप्रिम लाई.सधैं यस्तै यस्तै गीत हरु सुन्न पाइयोस्.अस्मिता बैनी को त के कुरा गर्नु सुन्दरताको खानी स्वर की रानी.मुस्कान नै काफी छ. ❤️❤️❤️❤️❤️
😂😂😂😂😂😢😢😮ध😅😊❤❤❤् ❤❤❤े्े😂ञञ ब❤❤111)
सुभकामना सबै लाई
पुराना पुराना गित हरु सुन्न पाइयोस 😘😘
कति मार्मिक दोहोरि सुप्रिम बाबु अस्मिता बैनी लाई सांगीतिक जीवन को सुभकामना 🙏🙏🙏🙏
रुवायौ सुप्रीम बाबू आज पनि 😥😥
हरेक शब्द ले मन छोयो अस्मिता बहिनी र सुप्रीम भाई लाई मिठो सम्झना जय होस् सबै जना काे
सार्है मार्मिक दोहोरी कति खेर आँशु बग्यो थाहानै भएन। अस्मिता र सानो बाबु सुप्रीम लाई सफलताको शुभकामना।
समाजमा घटेका वास्तविक घटना गित मार्फत उजागर गर्दिनु भयो धेरै खुसी लागो यो गितले समाजमा केही सकारात्मक सन्देस अबस्ये दिन्छ
मन छोयो रीयल जस्तै लाग्यो 🥲🥲🥲🥲
सुप्रीम भाइलाइ कहाबाट आउँछ यस्तो शब्द ?? 😥😥😥😥 so sad song
Honi
ruclips.net/video/kzBZUCjEAEk/видео.html
हाम्रो नेपाली बाबु सुप्रीम धेरै ट्यालेन्ट
शुभकामना आगामी दिनहरु निकैनै उत्तेजित रहोस्
yo geet maile 5 heri sake feri pany herna manlakkxa suprim babu ra Asmita nani ko dherai ramroxa
अति मीठो दोहोरी भाइ बहिनी को अझ सफलताको कामना
कथाका आमा छोरा मुसी र सुप्रिम दुबैलाइ बधाइ
सारै मार्मिक शब्दहरु शुपृम बाबु कितलैजाऊ शाथैमा कितछोड्देऊ लासबनाई शब्दले सारै भाबुक बनायो अस्मिता बैनी शुपृमबाबु धेरै धेरै बधाई छ ।
सानो भाइ सुपृम राम्रो गाउछन्
Ati ramro dhori badhai xa suprim bhai ani asmita sis lai
Dherai ramro geet.sarai man choyo...and Congratulations suprem babu with nanu lai.
साह्रै मर्मस्पर्शी शब्दहरु, अस्मिता नानी र सानो बाबु शुप्रिमलाई धेरै धेरै आसिरबाद उज्वल भविष्यको कामना गर्दछु।
👌👌👌👌👌👌❤️❤️❤️
😭😭😭
@@tamangrita6016 jll
@@tamangrita6016 jllkk
In
शब्दको खानि सुप्रिम बाबुलाई आगामि दिनको लागि शुभकामना
Ew2222w
भावुक बनायो यो दोहोरिले जय होस कलाकार हरु सबैलाइ शुभकामना
सम्धुर आवाज को धनी अस्मिता बैनी र सुप्रिम भाइ दुबै जानालाइ सफलताको अग्रिम सुभकामाना छ यो गितले धेरै रुवायो 😭😭😭😭हिजो अज समाज मा एस्तै गतिविधिले धेरै नारीहरुको घर ग्रिहेस्ति बिग्रेको छ बालबच्चा बिचली भएको छ्न आमा बुबा जिउदो हुदा हुँदै टुहुरा टेङग्रा भए जस्तो छ्न साचिकै वास्तविकता घटनालाई समेेटेर यो गित गाइदिएको मा दुबै जानालाइ मेरो तर्फबाट सलुट छ🙋मेरो साथिको काहानी सग मेल खायो👌👌👌
Suprim malla small rajan thakuri love u all the best god bless you yo gitko sarjak lok dohori super star rajan thakuri love u miss u so mouch
सुकिरिम भाईलाई शुभकामना छ है
Aaja samma yasto khatara dohori hereko thin jati hereni dhit maren mero salute x dubai jana gayak gayika lai
अति मार्मिक सब्द हरु छ दुई जना को सफलता को शुभकामना छ
Asmita didi le Jun gahirai manle sor nikaalnu vako xani wow Malai yeti man pareko ek naari man Lai chai maannai parxa I love you asmita didi
सबै कलाकार हरुप्रति मेरो सम्मान🙏सारै राम्रो लाग्यो💐
यो भाई बैनी को सारै राम्रो सोर 💞💞💗
Greatest song, both you are not singer but you are one of the best kalakar wealth of Nepali
यति सानो उमेर मा यस्तो सुहाउने शब्द गाउन सग्ने प्यारो भाइ सुपृम र बहिनी अस्मिता को त झन के कुरा गरम है सफलता को सुभकामना
संसार मा कहीन कही घर घर मा घटने घटना लाई शब्दस्वरूपी माला को गाथा मार्मिक दोहरी गीत माला प्रस्तुत गरी अस्मिता डल्लाकोटी र सुप्रिम मल्ल ठकुरी को सुमधुर आवाज ले झन मन नै बिचलित बनायो, सम्पुर्ण टीम लाई धन्यावाद छ!
साहारै मार्मिक गित मन छोयो😭😭😭😭😭
ज्यादै राम्राे भाइ सुप्रिम मल्लकाे गीत मलाई ज्यादै मन छाेयाे।
हरेक शब्दहरुले चस्स मुटु घोच्यो 😥😥
मेरो पनि आँखा रसाय अति अति अति मीठो गित सारै मन पर्यो
अयि मार्मिक लाह्यो
ahhaa kati marmik sabda xan hol unit lae badhai xa
Ati ramro gayeu ajhai rsmro bandaij jawos
धेरै राम्रो भाइ भहिनी को गित धेरै मन छोयो
सारै मिठो दोहोरी
म पनि धेरै मेहनत गरेर भिडियोहरू वनाउछु तर कसैले हेर्दैनन् 😰😰
Ekdum mon chuney Geet, but very nice singing
असाध्यै मन छुने दाेहरि भाई बैनिकाे ❣️❣️
Yasto xora janmauni baba aama li samet badhai x hjr
Suprim malla babu ko voice ani sabda gaune saili sarai ramro xa badhai xa babu ujjal vabisyako suvakamna gardaxu congratulations all team lai
फेेरि निशब्द बनाय ,बहिनी अस्मिता, बाबू सुप्रिम ले😑😑😑अग्रिम शुभकामना
सारै रुवायो गित ले पुरै सुन्नै सकिन 😥😥😥
राम्रो छ ल 😭😭😭😭🌷🌷💘💘💘🥀🥀🥀👌👌🌾🌾🥀🥀🌷💚💚🌸🌹💐💐👌👌🥀🥀🥀
हामी लाई एति मिठो मिठो प्रस्तुति दियर खुशी बनाउने सुप्रिम बाबुलाई किड्स भ्वाइस मा जिताउन सकियन दुखद्। ।।
मर्मस्पर्शी शब्दहरुले भरिपुर्ण,दुबै जनालाइ सफल्ताको शुभकामना
सुपृम बाबुलाइ देख्योकी मेरो छोराको याद आयेर धेरै रुन्छु अनि गित पनि उस्तै,सफलता को कामना सुपृम बाबू अनि अस्मिता सिसलाइ!
Op
आहा कति सुन्दर अनि मार्मिक गीत असाध्यै मन पर्याे बेस्ट अफ लक सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना छ हजुर हरुको भिडियो हेर्दै जाँदा मेराे आखाँबाट बलि धारा आसु बर्सिए अति नै मार्मिक गित सारै मन पर्यो सुप्रिम भाइ र असमिता डल्ला काेटी बहिनीलाई हार्दिक बधाई टक्र्याउँन चाहन्छु हाल मलेसिया देखि हेर्दै छु 🙏🙏🌺🌺🌺💓💓💞💞❣️☀️✅💯💅💅💖👌💐💐💐♥️❤️❤️🎶🎶🎶🎼🇳🇵🇳🇵🎷🇳🇵🇳🇵🇳🇵
अस्मिता के कुरा गरनु सानो भाइ ले मुटो छुने शब्द गाय आज बधाइ छ
कति मिठो आहा, दुवै जनालाई शुभकामना है, यो video को लागि धन्यबाद 🙏🙏❤❤
बाल गायक सुप्रीम मल्ल र गायिका अस्मिता अधिकारीको ठूलो फ्यान हुँ म तर गीत सारै मर्मस्पर्सी छ।
यति राम्रो शब्द मा गाऊने सुप्रीम बाबू लाई आशीर्वाद छ
H😊
कति राम्रो गित ,कतिराम्रो शब्द हरु ,त्यत्तिकै मार्मिकता भरियको,स्वर र प्रस्तुति त झनै राम्रो शुभ आशिर्वाद छ कलाकारहरू लाई !यो गित जति सुने पनि मन भरिदैन ,भरिन्छ्न त आँसु ले आँखा मात्र ,,,,
वा क्या मार्मीक यो दोहोरी शुन्दात मेरो आखानै रसायो शम्पुर्न टीम को शफल ता मिलोस बेसेस यी बाबू र नानिको धेरै प्रगती होश
साह्रै मार्मिक लाग्यो
So sentimental song, Go ahead Asmita & Lovely Suprim Babu
सरबं परथम खरोमिडीय अनि भाईबैईनीको गीतजति सुनेपनी उति सुनुमन लाग्ने अनि मनैछोने धेरै धेरै भाइ बैईनी लाई सफलताको सुभकामना छ ❤️❤️
Dherai man chhune dohori asmita baini ra suprim babu lai dherai shubha kamana
Wowसाह्रै मन छुने दोहोरि सफलताको शुभकामना
अति मार्मिक छ ।