मिना बुढाथोकी को गाँउको थोतेसँग लसपस भएको खुलासा । २०७६-०६-२५ ।। HD
HTML-код
- Опубликовано: 11 окт 2019
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni#Pritam_Pokhrel_Vs_Mina_Budhathoki_Live_Dohari
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL) Развлечения
इन्द्रेणी मार्फत विभिन्न
दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।
😘
सुर्य बहादुर तामाङ्ग ले पठाएको थियो खोई त कता गयो ।
बधाई छ मिना बुडाथोकि
Aaja अति राम्रो लग्यो गित सब्द राम्रो lago
namaskar indreni team sampurna lai tara dohori geet gaune sathi haru lai sikaidinu vako ali ramro vayna hai hjr
मिना दिदी मन पराउनी र इन्द्रेणीका नछुट्टाइन हेर्निले हाजिर गर्नुस
laxman pandey ..me
Pls like, subscribe, and share your amazing video with amazing facts and animals and funny animals:ruclips.net/channel/UCxACXdp4ruCftmUQ7sXufBQ
प्रीतम को दोहोरी औधी मन पर्यो सबाल जवाफ् अनुप्रास ,लय स्केल गाउनी तरिका best of luck
मिना र तिका सानू को कति मिठो हांसो अनि दोहोरी गित को रानिहरु लाई मन पराउने को को हुनुहुन्छ साथीहरू 😍👭👭
बबाल छ आजको दोहोरी 😘😘😍👍️👍
प्रितम पोख्रेलको दोहोरी र दिएको सवाल जबाफ उत्कृष्ट लाग्यो।त्यसको लागि सलाम 🙋🙋🙋🙋हाल दोहा कतार
मिना बुढाथोकी को फ्यान जति यता आउनुस सथी बनौं ✋✋✋✋✋✋✋✋
इन्द्रेणी नछुटाई हेर्ने पनि यता आउ साथी हरु✋✋✋✋✋✋✋✋✋😍😍😍
उत्ताउलो र छाडा दोहोरी नहुदा नि यति रमाइलो हुन्छ त ! किन छाडा गित मात्रै गाउछ्न कोहि कोहि??
मीना बुडाथोकी को फ्यान जति यता लाइक गरुम है।🌷🌷🌷🌷🌷🌷🌷
T please xy6cc
p
प्रीतम पोख्रेल सारै कडा अब कमला घिमेरे र प्रीतम पोख्रेल लाई जुदाउन पर्छ भन्ने जति एता ✋✋आम
aaba kamala ko chak ko pool her machikne khate
भन्न लाई त भन्दिन म थोते हेर्यो किन
मेरै याद गर्ने हौलि मकै भुट्या दिन
सार्है मन पर्यो यो टुक्का चाहि
यता लाइक गरुम है@naV4
Mena bhaini ra pritam bhai sarai ramro lagyo
सम्पुर्ण ईन्द्रेणी परिवारमा नमस्कार गर्दछु ।।यस्तो खत्रा गीत गाउने भाइ अहिले सम्म कहाँ थियो । अति राम्रो लाग्यो आजको दोहोरी यो भाईलाई टीका सानू सङ्ग दोहोरि हेर्न मन लाग्ने जति हाजिर गारौ ।।
मिना, टीका, डिला,र अस्मिता डि सि दोहोरीका queen नै हुन। अस्मिता डि सि र रबिन लामिछाने को मार्मिक दोहोरी हेर्ने रहर छ इन्द्रेणीमा।
लोकदोहरी की चर्चित गायिका बहिनी मिना बुढाथोकी संग भाई प्रितम पोख्रेलले गायको दोहरी ले खुब ईन्टरटेमेन दियो👌👌
जयहोस ईन्द्रेणी कार्यक्रम को 🇳🇵🇳🇵
जयहोस दाजु कृष्ण कडेल को 🇳🇵🇳🇵🇳🇵
मुना मगर बहिनी को नाच धेरै राम्रो छ धेरै धेरै धन्यवाद टक्र्याउन चाहन्छु
Sarai ramro x hi dohori
श्रबप्रथम इन्द्रेणी टिम मा मेरो सलाम छ एति राम्रो दोहिरी सुन्नु पाउँदा दिन भरी को थाकान पनि हारायो हजुर हरुला सफल्ताको कामना गर्दछु
दङ्गालि चेलिहरु एकछत्र राज गर्नु पर्छ दाेहाेरिमा है तिहारकाे शुभकामना ।।
दाेहाेरिकाे रानी टीका र मिनालाई एक साथ देख्न पाउँदा सारै खुसि लाग्याे कृष्न सर अाज चाहिँ अझै श्याम राना पनि हुनु पर्ने झन रमाईलाे हुने थियाे
प्रितम भाइ को प्रस्तुति राम्रो छ तेसै गरी मिना बैनी को स्वर मा जादु छ कला र गला धनी तपाइँ हरुलाइ शुभकामना
मिना र छ्त्र को दोहोरी हेर्न कोको यता हाजिर हुम
सबैलाई नमस्कार छ अति मिठाे गित सुमधुर अावाजमा नाच धेरै राम्रो छ म मलेसिया बाट हेरिरहेको छु
जहाँ पृतम र मीन त्यहाँ रमाइलोको खुसिको सिमा रहन्न ।सरै रमैलो दोहोरी ।
पृतम भाइलाइ फेरि पनि इन्द्रेणी मा बोलाउदा धेरै राम्रो हुनेछ
y
मिनालाई ज्यस्सै कस्ले सक्छर धेरै मीठो स्वरको धनी हुन मिना बधाई छ सम्पूर्ण टिमलाई
मिना बुढाथोकी जिऊ फेन जति यता हाजिर होम
मिना sis लाई धेरै पछि देख्न पाइयो खुसी लागो दोहोरी दामी छ।दुबै जनाको।प्रदीप bro र मैयाँ थापा लाई काठे गीत गाको हेर्न मन छ कृष्ण सर।
आज को साहित्यिक शब्द प्रयोग गरेर गाईएको दिहोरी गीत असाध्य रमाइलो भयो र यस इन्द्रेनी अर्को पाटो जो गरीब दुखी बीच एउटा पुल को काम गरीरहेछ यो असाधारण छ यहाहरुलाई नमन गर्दछु।
मीना बुढाथोकी दिदीको गाउने शैली अनि टुक्काहरु एकदमै राम्रो लाग्छ।
ईन्णनि करेकरम लाई बधाई छ
निकै रमाइलो गीत गाउनु भो है पिर्तम जि को त झन सरै मन पर्यो मलाई त
जेजे भयपनी पिर्तम पोखरेल ले मिना लाई जितेको छ।
मिना लाई ४५ %
पिर्तम भाइ ५५%
Hina hola sir
Aayo Auta judge 🖕🏿
धेरै पछि दर्शन पायो मिना को🙏अनि कि फेरि कत्ति चिटिक्क परेर आइदिरा क्या💞
Right ho sir
बहुप्रतिभाकी धनी मुना कति राम्री
टिका बैनी लाई समजेर इंद्रेणि
हेरनी जती यता हाज़िर हूम त।
Ncy
me
Pls like, subscribe, and share your amazing video with amazing facts and animals and funny animals:ruclips.net/channel/UCxACXdp4ruCftmUQ7sXufBQ
Pritam पोखरेल लाई one more भंने यता
धेरै लामो समय पछि बल्ल आज मिना बुढाथोकी को गित सुन्न पाइयो ।
हुन त दुबै जना को राम्रै हो तर पिरतम सर को उत्किरिस्त लाग्यो
ि प्रतम भाई लाई वदाई ।।सारै मिठो गाउनु भो।।।।
मिना त यसै पनि मन पर्ने कलाकार हो यो नया पृतम पनि खप्पिस रैछ रमाइलो लाग्यो दोहोरि
Pritam pokhrel ji hajur lai maannu parxa hajur ko dohori le hashaayo aati mitho pratispardha garnu vayo mina budhathoki lai nikai jhataaro dinu vayo thank you aru midiya pani aru sang pratispardha garnu hola thank you
Pritam bro ko first live dohori hereko last dami layo kada raichha..
Mina di ko dherai hereko xu ..
सफलताको कामना दुबैजानालाइ😍😍😍
पिर्तम दाजु र मिना दिदिको फेन जति यता मुन्टीनुस 😂😂
Tero tauko lekheko
wow khatra dohori gheet ani sirmati nacheko herada krishna dai kati makhhak
धे रै दिन पछि मिना जि को दोहोरी सुन्न पाईयो।।।
प्रितम र मिनाको यो रमाइलो दोहोरिले मनै सितल बनायो आहा! सधै भरि यस्तै दोहोरि सुन्न र हेर्न पाइयोस
प्रितम पोखरेल र मिना बुढाथोकि को गित धेरै राम्रो भयो।
अहिले सम्मकै उत्कृष्ट गित लागेयो आज त सम्पुर्ण इन्द्रेणी टिम लाइ सलाम छ बिदेशी मुलुक बाट म नि सारै फेन हु यो कार्यक्रम को
सारै रमाइलो र मार्मिक गित
गायक गाइका तथा सम्पूर्ण इन्द्रेणी परिवारलाई मेरो तर्फबाट धन्यवाद दिन चाहन्छु
jati harayo uti ramro pirtam bhai
Lau aaja ta ramailo huni vo mina baine aunu vako raixa thanks indreni tim love you always ❤❤❤❤❤❤❤❤❤
Mina budathoki ra pritam pokhrel ko yo ramailo dohori ko lagi subha kamana chha
हैत आजको इन्द्रेणी क्रायक्रम त हासेर नै सकियो हौ सफलता को सुभकामना कलाकार साथि हरु लाई
दमदार लोकदोहोरी मिना जि को दोहोरी र भाईपनी तगरा हो,
लोक दोहोरी भनेको त यस्तो पो हो मिना को र पिरतम भाई को शब्द सुनौ फोहोर गित गाइनेको लागि सन्देश मुलका गित हो हेर त कति रमाइलो भाछ
गायक भाइ को शब्द निकै राम्ो
धेरै समय पछि मिना बुढाथोकीको आगमन भएछ खुसी लाग्यो । बेला बेलामा ईन्देणीतिर आउने गर्नुपर्यो मिना सिस धेरै नै ग्याप भो
वावा एकदमै रमाइलो दोहोरी धन्यवाद सम्पुर्ण इन्द्रेणी टिमहरु लाई ।।
धेरै दिन पछी मिना बैनी लाई इन्द्रेणी मा देख्न पाउदा शुभकामना छ मिनी बैनी जय इन्द्रेणी जय गीत संगीत
यो भाइ चाइ कडा दोहोरी गाउने रछ है
Ekdamai ramro dohori gaunu bhayako Pritam bhai ra mena bhaini
धेरै पछि मिना बुढाथोकी को दोहोरी सुन्न पाईयो ,,हुर्र्र्र निकै रमाइलो आहा👌👌👌
Derai pachi mina ji ko git sunna paiyo darai ramro xa best offffffffffffffffffffff luck
आज सम्मकै उत्कृष्ट दोहोरी
आज साच्चिकै साह्रै मजा आयो 🕺🕺🕺
हजुर हरुलाई सफलताको कामना💎💎💎
वाउ कति रमाइलो दोहोरी आज धेरै दिनमा देखिनु भयो मिना बुडाथोकी सिस एति हामिले दोहोरी नै सुन्नु र ह्र्नु प्रछ भने टीका सानू र मिना बुडाथोकी र जेरि को हेरेपछी मन मा दुखलागेको छभनेनी सबै पिरमिटिन्छ एक्छिन टीका सानू र मिना बुडाथोकी लाई एकै ठाउमा धेरै राम्रो सुवाउछ सधै एस्तै राम्रो र रमाइलो सधै हेर्नपाउ
धेरै रमाईलो लाग्यो आजको दोहरी. दुबै जनालाई उत्तर उत्तर प्रगति को शुभकामनाएं. साथै सम्पूर्ण कलाकार जनलाई धेरै धेरै धन्यवाद छ.
Aajako sarai ramailo lagyo hai indreni pariwarlai yo pardesi lamo samjhana
सारै राम्रो दोहोरी आज को झकास लाग्यो दुबै जाना को मिठ्यो थियो तर अझ मिना दीदी बधाई छ ,इन्द्रेनी टीम सलाम छ ,मलाई नी आउन मन लागेको छ समय ले गर्दा, waching from kuwait,
ChhAtr Shâhï Ko fan jati yatw Hajir hunutw sthy ho 💞💞💞💞
मिना लामा कति राम्री भैछिन आहा सङ्गै सम्पुर्ण इन्द्रेणी परिवार मा सम्झना है नियमित हेर्ने गर्छु म यो च्यानल नेपालकै सवभन्दा उत्कृष्ट च्यानल हो यो सलाम छ
अति राम्रो लाग्यो आज्को दोहोरि
हाहाहा! गित राम्रो छ।आज त मिना जी लाई पृतम भाइले साह्रै पो पेल्नु भो त!
Very.very.good.lok.dohori.song.and.dancevery.good.thainkyou.lndreni teem
Wow kya dami lagyo dohori dherai din paxi sarai ramro dohori sunna paiyo aja
उत्कृष्ट प्रस्तुति
हो हो के सार्हो रमाइलो भयो मिना बुडाथोकी कता हराएको भनी सोधिरहेको थिएं धेरै पछि आज थाहा भयो धेरै धेरै रमाइलो गराउनु भयो धेरै धन्यवाद छ पृतम पोखरेल र मिना बुडाथोकी लगाएत इन्द्रेणी स्टुडियो मां उपस्थित सम्पुर्ण जनमां ! जय लोक सङ्गीत जय स्वतन्त्र
very good dohori best of luck mina and pritam bahai iam watching form uae
Mina bahini le live dohori dherai ramro ani ramailo gaunu hunxa ra pritam vai le pani sarai ramro gaunu hudo rahexa kinki maile hjr ko git suneko pahilo patak ho tesaile gayak gaika lagayat sampurna indreni paribar ani upastith sampuranama namaskar ani dhannyabad
आज चाहिँ मिना ले भेटेकै हो भारी पुग्ने गरि सब्द
Wow Mina sisko indrenima dherai paxi live dohori herna paiyo dherai ramro xa sis and bro bichko ghamsa ghamsi dohori salam xa sabaima
मनोरञ्जनात्मक कार्यक्रम इन्द्रेणी धेरै राम्रो छ,अझ धेरै सफलताको शुभकामना ,,टीका सानू सिस अनि मिना सिसको मुस्कान नै काफी झनै गीत त कति हो कति raamro👌👌❣️💗❣️
दामी छ मिना बहिनी र पिर्तम भाइ को यस्तो पो दोहोरी
मज्जा लाग्दा लाग्दै सकियो आजको दोहोरी दुबै जनालाई धन्यवाद ।
ईन्द्रेणि सधा मनोरञ्जनात्मक कार्यक्रम सँगसँगै समाज सेवामा,
Pritam Bhai ra mina budhathoki ko khatara lagyo dohori
मिना बुढा थोकी का frind भरि यता ...
✋
We hate spam protection using innovative Google technology. I have a look at to do with ty and I am a beautiful person. The only way t
यो चोटि को दोहोरी मिना बुडाथोकी र नयाँ भाइ को उत्कृष्ट दोहोरी ले मनै छुयो सवाल जबाफ गर्न सक्ने बिधुवान दुबै जना लाई बधाई दिन चाहान्छु
आज त किस्न दाइ द्ङ्ग पर्नु भ छ त पर्तिमा भाउजू नाचेको देखेर 🙏🙏🙏🙏🙏
Mina budathoki ra pritam pokhrel ko dohori sarai ramro lagyo
हे ..तिमी ले पनि जहिले बोल्छौ भेट्दा चपाएर
दिलको मोटर थोत्री सक्यो यात्री नपाएर
झल्को लाली ओठ को ..2
बाटो खुल्यो मोटर चल्यो जुम्ला काली कोटको
Ekdamai Ramailo lagyo yo dohori ..
विशेष इन्द्रेनि तिम्स सबैलाइ धन्यवाद ।अनि पृर्तम दाइ र दङगली हम्रै चेलीलाई अग्रिम सुभ- कामना ।।।
अाहा सार्हैरमाईलो दोहरि घम्सा घम्सी प्रितम जि को शब्दमानै दमछ झन मिना जि को त झन केनै बयान गर्नु बधाईछ
Nice song pritam
सम्पुर्ण कलाकार ज्यु हरुमा सम्मानजनक नमास्कार!!!!!!
वा क्या दामी गीत मिना बैनी र पोख्रेल भाइको अनि सुपर डन्स सम्पृय खड्का बैनिको
मिना बैनि र भाइ अति राम्रो छ अझ टीका बैनिकाे हासाे ले अझ मिठास पन अायाे
Krishna dai dohari sarai ramro vayo 1 ghanta ko time milayara yo jodi lai feri vidaunu parni vayo.
मिना बुढाथोकी किन दुब्लाउनु भएछ भनेको त बिमारी पो हुनुभएको रहेछ । सिघ्र- स्वास्थ्य लाभको कामना छ। आजपनी सरै रमाइलो लागेयो सम्पुर्ण टिमलाई धन्यवाद छ।।।
Bhai baini dubailai dherai2 dhanebad ma dherai hasse
Aaj sammakai hit dohori gaunu bhayko ma very very good didi Mina lai
Pritamle pani sarhai ramro gaune rahechha, well done
pritam bhai futurema geet gaera meetho bhat khanchhau. Best of kuck.
.