नमस्कार म कलाकार अमृत भारती नयाँ वर्ष विशेष नयाँ लाइभ दोहोरी आदरणीय दिदि बविता वानिया जेरी संगको यो दोहोरी कस्तो लाग्छ हेरेर सुनेर साथ दिनुहोला । 😜मेलो बाबा 🤗🙏 नयाँ वर्ष २०८१ को सम्पूर्ण नेपाली हरुमा शुभकामना । ♥️🙏
जुनकिरी दोहोरी साँझ अरु दोहोरि जस्तो फोहोरी हुदैन पहिलाे प्रथम उच्च समान छ जुनकिरी दोहोरी साँझ परिवारलाई अनि तेसै माथि शब्दको रानी नामै सुन्ने वित्तिकै लाग्छ आज रमाइलो हुन्छ भनेर हेर्न मन पर्छ वहाँ को हरेक दोहोरी समान छ हजुर दुवै जनालाई ❤❤❤❤❤
जेरीलाइ नि पेलेर गाउन सक्ने गाएक नि खुखार नै रहिछ
हार्दिक आभार हजुर प्रति
Giri,puri varati testai hun jata janxan raj garxan❤❤
आहा सारै रमाइलो अमृत भारती जि र बबिता बानिया जेरि जि
❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
नाईस छ दुईजनाको नै
हार्दिक आभार हजुर प्रति
Aaja Sari Rimilo Dohori xa❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Best Singer Jerry Babita and best wishes to all Team ❤
हार्दिक आभार हजुर प्रति
अमृत & जेरि को अत्यन्तै रमाइलो दोहोरी 👌😍
सबैलाई नव वर्ष २०८१ साल को शुभकामना 🎉
Hardik abhar hajur prati
सारै राम्रो लागेउ दोस्रो भाग पनि ल्याउनु परेउ
हार्दिक आभार हजुर प्रति
सुनिरहु लाग्दा लाग्दै सकियो ❤
हार्दिक आभार हजुर प्रति
एकदम रमाइलो लाग्दालाग्दै सकियाे , मिल्छ भने दाेस्राे भाग पनि सुन्न चाहन्छु ।
हार्दिक आभार हजुर प्रति
नमस्कार म कलाकार अमृत भारती नयाँ वर्ष विशेष नयाँ लाइभ दोहोरी आदरणीय दिदि बविता वानिया जेरी संगको यो दोहोरी कस्तो लाग्छ हेरेर सुनेर साथ दिनुहोला । 😜मेलो बाबा 🤗🙏 नयाँ वर्ष २०८१ को सम्पूर्ण नेपाली हरुमा शुभकामना ।
♥️🙏
अमृत सर लाई हृदय देखि नै धेरै धेरै धन्यवाद को साथै धेरै धेरै सम्झना म विशाल तामाङ ( सिन्धुपाल्चोक इन्द्रावती 9 )
Thank you so much 😊
हार्दिक आभार हजुर प्रति
Dami xa vai ❤❤❤❤
Daami bro
Aaja yo geet sunera Amrit Ji ko fan ko ko hunuvayo ma chai vaye hai
हार्दिक आभार हजुर प्रति
दुबै कडा जेरि राम्रि लागछ मलाइ
हार्दिक आभार हजुर प्रति
अत्यन्तै मीठो दोहरी, गायक दुबै जनालाई साधुबाद, अमृत जी देख्नमा पनि सुन्दर, अझै कपाल र जुङ्ग छोटो गरि मिलाएर काटेको भए सुनमा सुगन्ध जस्तै हुने छ
हार्दिक आभार हजुर प्रति
असाध्यै रमाइलो दोहोरी । अब्बल शब्द अमृत र जेरी दुबै जनाको। सबै गायक गायिका लाई उच्च सम्मान छ।
हार्दिक आभार हजुर प्रति
जुनकिरी दोहोरी साँझ अरु दोहोरि जस्तो फोहोरी हुदैन पहिलाे प्रथम उच्च समान छ जुनकिरी दोहोरी साँझ परिवारलाई अनि तेसै माथि शब्दको रानी नामै सुन्ने वित्तिकै लाग्छ आज रमाइलो हुन्छ भनेर हेर्न मन पर्छ वहाँ को हरेक दोहोरी समान छ हजुर दुवै जनालाई ❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Jeri ta vaihalyo amritko Pani sabda ta ekdam gahakil ho ramro lagyo
हार्दिक आभार हजुर प्रति
Wow nice dohori ❤❤jeri sis❤❤bother ❤❤
हार्दिक आभार हजुर प्रति
एकदम राम्रो लाग्यो बबिताको गीत खोजी खोजी सुन्ने गरेकोछु अझ धेरै धेरै सुनिरहनु पाऊ दुबैजना धेरै धेरै धन्यवाद र अझ धेरै सुन्न पइरहन पाऊ ❤❤🙏🙏
हार्दिक आभार हजुर प्रति
भाका त ठिकै छ तर लोक दोहोरी मा पश्चिमे अझ भनौं गण्डकी प्रदेश को लय भाका नै निकै राम्रो हुन्छ, सुनिन्छ।
Hardik abhar hajurprati
Amrit bhaiko geet herna xutdaina aba.
Kassam yasto dohori aaja samma suneko thiyena ❤❤❤ superb ❤❤❤ dui Jana Nai kada 😊😊😊😊
हार्दिक आभार हजुर प्रति
सारै मिठो दोहोरी गाउनु भयो अमृत जि हजुर ले जेरि दिदि लाई टकर दियर गाउन सक्ने हजुर मा जुन छेमता रयछ यसैगरी अर्को दोहोर पनि सुन्न पाउ हजुरहरु बाट
हार्दिक आभार हजुर प्रति
plz part 2 sarai man paryo din ma 10 patak sunxu yo git
हार्दिक आभार हजुर प्रति
दुबैजना उतिकै कडा कमेन्ट गर्न मन लायो ❤❤
हार्दिक आभार हजुर प्रति
साह्रै रमाइलाे गाउनुभाे धन्यवाद।अमृत भारती झन् वढि भावुक गाउनुहुँदाेरहेछ।के के माग्छ्याै मागभन्दा साँच्ची मनपराउनिले तिमी पाए पुग्छ भन्ने हाेइनर जेरी बहिनी?
Ramailo lagda lagdai sakiyo thank you all of team
हार्दिक आभार हजुर प्रति
सारै रमाइलो मिठो लाइभ दोहोरी गीत बदाइ छ सबै कलाकार टिमहरू लाइ सफलताको अग्रिम शुभकामना ❤
हार्दिक आभार हजुर प्रति
Arko part 2 pani cheyo
हार्दिक आभार हजुर प्रति
Kati mitho muskan gayek ko ra kati sovabilo pani
अति राम्रो दाहाेरि अाहा
हार्दिक आभार हजुर प्रति
Sarai ramaro xa fari feri pani sunna payo
हार्दिक आभार हजुर प्रति
Best dohori jerii
हार्दिक आभार हजुर प्रति
Wow❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
सारै रमाइलो भयो अाजको जोहोरि
हार्दिक आभार हजुर प्रति
सारै राम्रो गित सालिन सब्दहरु अाज सम्मकै रमाईलो दोहोरी हो यो
हार्दिक आभार हजुर प्रति
अती रामो् लोक भाका
हार्दिक आभार हजुर प्रति
Nice song dd ❤❤❤
हार्दिक आभार हजुर प्रति
Aaha❤❤
हार्दिक आभार हजुर प्रति
Wow ❤❤❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Wow lovely song♥️♥️♥️♥️
हार्दिक आभार हजुर प्रति
Wawawaw kasto ramailo dohori ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ love you both 👏👏👏👏👏🙏🙏
हार्दिक आभार हजुर प्रति
असाध्यै रमाइलो दोहोरी ,सुनी रहन मन लाग्ने शब्द ,सबैलाई प्रगति को कामना
हार्दिक आभार हजुर प्रति
जेरि जस्तै जेरि दिदिको दोहोरी सुनेर मज्जा लिने को को छम यहाँ जुनकीरी रोधिघर नियमित हेर्ने गर्छु धन्यवाद जुनकीरी सम्पुर्ण पैवार प्रति🎉🎉❤❤❤
हार्दिक आभार हजुर प्रति
❤❤❤❤❤
आहा जेरि बैनी भयपछी अरु केही चाइनदैन 😂😂😂😂
हार्दिक आभार हजुर प्रति
सुनिरहु जस्तै लाग्दा लाग्दै सकिएछ फेरि पनी दुबै जना को दोहोरि सुन्ने मन छ
kaym sinchuri dada jastai hunuhunxa git gauni dada
हार्दिक आभार हजुर प्रति
Nice song❤👍️👌👍️👌👍️👌
हार्दिक आभार हजुर प्रति
Wow jerry lai takkar dine Bhai khuci lagyo sweet t words
राम्रो छ
हार्दिक आभार हजुर प्रति
pahi choti kasai videoma comment gareko sarai ramai aanda laagyo
हार्दिक आभार हजुर प्रति
Ati mito prastuti dinuvayo vai v Bainle
हार्दिक आभार हजुर प्रति
Feri suna payos jeri ra amrita
हार्दिक आभार हजुर प्रति
Aaha nice ❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Dubai ko dohori kada xa 👍
हार्दिक आभार हजुर प्रति
👍️👍️👍️
हार्दिक आभार हजुर प्रति
अर्को भाग पनि ल्ाउनु पर्यो ❤❤❤
हैट गित बबाल राम्रो लाग्यो ❤❤❤❤❤❤
अति राम्रो छ दोहोरी दोस्रो भाग चाहियो
Lovely song
हार्दिक आभार हजुर प्रति
Once more please ❤❤
हार्दिक आभार हजुर प्रति
Dherai ramailo lagyo yo dohori sunna Ra herna maile ta 7:8 choti herisake Utika majja lagyo ❤❤❤❤❤❤❤❤❤😘😘😘😘😘😘😘
हार्दिक आभार हजुर प्रति
Reply
हार्दिक आभार हजुर प्रति
Amrit dai ra jery didi ko jodi sady leyunus hy junkeri timharu
हार्दिक आभार हजुर प्रति
Aja dheki amrit ko fan vaeyo
हार्दिक आभार हजुर प्रति
धेरै राम्रो दोहोरी
हार्दिक आभार हजुर प्रति
❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Gitma vane jastai jindagiko suruwat vaye ta ati ramro huni thiyo ni
हार्दिक आभार हजुर प्रति
फेरि दुबै लाई ल्याउनुन
हार्दिक आभार हजुर प्रति
भाग २ चाहियाे😢❤
❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Part 2 please
हार्दिक आभार हजुर प्रति
Amritle sarai ramro vanyo sabdako dhani raixa
हार्दिक आभार हजुर प्रति
Dami dami dohori geet ❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Rmro xa❤❤❤
हार्दिक आभार हजुर प्रति
Amrit 👍️👍️👍️👍️👍️
हार्दिक आभार हजुर प्रति
Ramro xa dherai nai kina paschime vaka matra chaiyo
हार्दिक आभार हजुर प्रति
nice video
हार्दिक आभार हजुर प्रति
Beautiful dohori song congratulations both of you 🎉❤
हार्दिक आभार हजुर प्रति
👍👍💞💞❤❤
हार्दिक आभार हजुर प्रति
Lovely ❤❤
हार्दिक आभार हजुर प्रति
Git chai ho hai baba
हार्दिक आभार हजुर प्रति
wow nise
हार्दिक आभार हजुर प्रति
जेरि मिस्स लाई काहा बाट आउछ येस्तो सब्द❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Gorkhali ho ni ho
❤❤❤🙏🙏
हार्दिक आभार हजुर प्रति
Wow nice mero bahini ra bhai hajur haru ko dohori ❤❤👌🏻❤️👌🏻👏
हार्दिक आभार हजुर प्रति
❤❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Nice
हार्दिक आभार हजुर प्रति
साच्चिकै सुनिरहुँ हुदा हुँदै टुङ्गियाे
हार्दिक आभार हजुर प्रति
❤❤❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
👌👌👌👌
हार्दिक आभार हजुर प्रति
Dubai jana ko dohori yakdam derai ramro tukka haru pani yakdam man paryo feri arko bhag gaunu paryo plz
हार्दिक आभार हजुर प्रति
❤
हार्दिक आभार हजुर प्रति
आहा कति रमाइलो 😊❤❤🙏🙏
हार्दिक आभार हजुर प्रति
No 1 dohori❤❤❤
हार्दिक आभार हजुर प्रति
❤❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Wow yasto po ho dhori vanako
हार्दिक आभार हजुर प्रति
Wow
हार्दिक आभार हजुर प्रति
❤❤🙏🏻🙏🏻❤❤
हार्दिक आभार हजुर प्रति
❤
हार्दिक आभार हजुर प्रति
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
काठे भाकामा फेरि पनि दुबैको दोहोरि हेर्न पाउ
हार्दिक आभार हजुर प्रति
❤❤
हार्दिक आभार हजुर प्रति