Nepali maulikh geet ka sudhdha gayak bimal raj ji geet ajambar rahane chhan samman xa ...kehi samaya yata dohari saaj lagayat Etc. kehi bethiti le durgandhit bhako chha bimal raj anne ramra kalakar dekhi ramro sikhau yasta kalakar lai indrani li badi prathamik dinu parchha...❤❤.
जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि आहैआहै कति रमाइलो हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी हेर्दा हेर्दै भूमिका बएक बुढि भइन ❤❤🎉🎉🎉🎉
बिमलराज क्षेत्री सर लाइ हार्दिक हार्दिक धन्यवाद हिर्दय देखि उच्च सम्मान छ !सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद ❤❤❤विशेष धन्यवाद त उहि हाम्रा कृष्ण दाजु लाइ नै हो❤❤❤
Bimal raj daiko geet sunda sarahai ramailo rw sunna ma xuttai moja aauxu lok dohoriko sarai mitho swor hunubhako bimal raj dailai dherai dherai safaltako subhakamana xa
आहा कृष्ण दाइ आइ सक्नु भो फेरि मेरो मन कति शान्त भो कृष्ण दाइ सबै भन्दा पहिले मेरो शिरझुकाइ हजुर लाइ कोटि कोटि नमन छ ❤❤❤मलाई त फेरि कृष्ण दाइ नाच्दै आउदा खुसिको सिमा नि रहैदैन !भुमिका बैनि र विमलराज क्षेत्री सै को दोहोरि हेर्दा हेर्दै रात गएको पत्तो पायन !जय इन्द्रेणी ,जय कृष्ण दाइ !जब इन्द्रेणी हेर्छु तब मात्र दिनभरिको थकाइ मेटिन्छ अनि राम्रो सङ्ग निन्द्रा लाग्छ इन्द्रेणी हेर्दा कृष्ण दाइ न भए भने त आज को राति कसरि जाला भनेर चिन्त्ता लाग्छ कृष्ण दाइ दोहोरि गाउदा काहि न झानु होला❤❤❤❤
हे भगवान कृष्ण दाइ यस्तो दोहोरि गाउदा नच्दा नाचदै कता हराउनु हुन्छ कृष्ण दाइ गए पछि त मलाई त खासै हेर्न मन लाग्दैन 😢😢😢कृष्ण दाइ बिन्त्ति छ कहिँ न झानु नि यस्तो बवाल दोहोरि मा !जय इन्द्रेणी ,जय कृष्ण दाइ
यस्तै बलियो सृजना हरु पस्किदै लोक सङ्गीत लाई अझ बढी समय दिन आग्रह गर्दै धेरै धेरै सम्मान छ बिमल राज क्षेत्री जि लाई। साच्चै नढाटी भन्नू पर्दा पैला भन्दा अहिले यस्तै बिरह का सृजना घटेकै हुन र उहाको उपस्थिति को कमि भएको पनि हो है।
अग्रज कलाकार बिमलराज क्षेत्री सर र प्यारी भुमिका बयक बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् 🎉😂❤🎉🎉
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर बिमलराज क्षेत्री सर भुमिका बहिनी जय भगवान् जय कृष्ण भगवान् 🎉😂❤
Nice Voice Sweets Songs Congratulations Jay Sangit Jay indreni Jay Shree Ram ji Jay Shree Hanuman ji le Sodesh ma ra Bidesh ma Basni Sampurna Nepal AMA ka Santan jiu Haru Lai Yugo Yug Jay Hanuman ji le Rachchhya Garnu hola Honesty is Best Policy ...ra Bharasta char ko Ante Garnu hola Jay Hanuman ji..
❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW WONDERFUL INDRENI PROGRAM; ❤❤❤❤❤❤❤❤❤❤❤ THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS: ❤❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤
हामी नेपाली भयपछि। यटै परिवार हो फल भयको ठाउँमा भमरा आउछ। निय भनेको। हाम्रो हाम्रो हुन्छ किन भने फुल रोपेपछि फल पकै खुलेकै हुन्छ बिरूवा रोपेपछि फल फलत भने पकै पनि हुन्छ
सबैले सानोकरा कहा कहा पुगेको हुन्छु समेटेर जाने ओ हा नै नेपाली हो कसैको बिरोधि गरेर हैन कालो काग्रेस ले धेरै भ्रर्षृटचारि भयको कारण ले गर्दा मात्र हो यो
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ जय गित जय संगित जय ईनदेणी ❤❤❤
आहा मेरो मनका मान्छे गीत सुन्न पाउँदा अति रमाइलो लाग्यो सम्मान छ🎉🎉❤❤जय इन्द्रेणी 🎉❤
Utam ati utam get gaunu bho bimalraj daju ani bhumika baini hirdai dekhi dhannebad sabai indreni tame lai ani subhakamanaa
सारै मिठो प्रस्तुति हजुर हरु को ❤❤❤❤❤🎉🎉🎉
धेरै रमाइलो लाग्यो धन्यवाद ❤❤❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤
Nepali maulikh geet ka sudhdha gayak bimal raj ji geet ajambar rahane chhan samman xa ...kehi samaya yata dohari saaj lagayat Etc. kehi bethiti le durgandhit bhako chha bimal raj anne ramra kalakar dekhi ramro sikhau yasta kalakar lai indrani li badi prathamik dinu parchha...❤❤.
जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि आहैआहै कति रमाइलो हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी हेर्दा हेर्दै भूमिका बएक बुढि भइन ❤❤🎉🎉🎉🎉
बिमलराज क्षेत्री सर लाइ हार्दिक हार्दिक धन्यवाद हिर्दय देखि उच्च सम्मान छ !सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद ❤❤❤विशेष धन्यवाद त उहि हाम्रा कृष्ण दाजु लाइ नै हो❤❤❤
पैला पनि धेरै राम्रो गित हरुु सुन्छु बैनी तपाईं लाई धेरै सुभकामना
आहा असाधै रमाईलो लागो जोरदार ताली धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Bimal raj daiko geet sunda sarahai ramailo rw sunna ma xuttai moja aauxu lok dohoriko sarai mitho swor hunubhako bimal raj dailai dherai dherai safaltako subhakamana xa
अति दामि दोहरि हो
Good evening everybody
Jaya indreni
इनरेनी कारेक्रममाहुनु हुने सम्पुर्ममा मेरो नमस्कार ज्यादै रमाइलो लाग्यो
दुबै जनालाइ बधाइ छ❤
आहाआहा आहा शुन्दै जादा निक्कै मज्जा आयो❤❤
आहा कृष्ण दाइ आइ सक्नु भो फेरि मेरो मन कति शान्त भो कृष्ण दाइ सबै भन्दा पहिले मेरो शिरझुकाइ हजुर लाइ कोटि कोटि नमन छ ❤❤❤मलाई त फेरि कृष्ण दाइ नाच्दै आउदा खुसिको सिमा नि रहैदैन !भुमिका बैनि र विमलराज क्षेत्री सै को दोहोरि हेर्दा हेर्दै रात गएको पत्तो पायन !जय इन्द्रेणी ,जय कृष्ण दाइ !जब इन्द्रेणी हेर्छु तब मात्र दिनभरिको थकाइ मेटिन्छ अनि राम्रो सङ्ग निन्द्रा लाग्छ इन्द्रेणी हेर्दा कृष्ण दाइ न भए भने त आज को राति कसरि जाला भनेर चिन्त्ता लाग्छ कृष्ण दाइ दोहोरि गाउदा काहि न झानु होला❤❤❤❤
आहा लोकगित को अर्ग्यानिक हिरो बिमल राज छेत्री❤❤
लोक प्रिय गायक विमलराज दाजु पर्बत काे साहन हुनुहुन्छ हो🙏🙏🙏🙏
यो भुमिका बैनी को स्वर दमि लाग्छ अिनी लाई धेरै समय दिनु पर्ने भयो
❤❤❤ विमल राज छेत्री मनपरने। कलाकार
Jaya indreni
गुड❤❤❤🎉
Ati nai ramro lagyo. Lots of thanks.
नाइस बबाल
Damiiiii n रमाइलो dohoriiiiiiii
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
जयहाेस ईन्द्रेणी परिवारकाे
❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple:
❤❤❤❤❤
हे भगवान कृष्ण दाइ यस्तो दोहोरि गाउदा नच्दा नाचदै कता हराउनु हुन्छ कृष्ण दाइ गए पछि त मलाई त खासै हेर्न मन लाग्दैन 😢😢😢कृष्ण दाइ बिन्त्ति छ कहिँ न झानु नि यस्तो बवाल दोहोरि मा !जय इन्द्रेणी ,जय कृष्ण दाइ
नमन् शुभ संध्या इन्द्रेणी
निकै पुरानो गीत सम्मान सम्पूर्ण दर्शक हरु मा
🙏🌹❤️👍🇳🇵💯🇳🇵
Amazing indreni program
Dherai ramrox
यस्तै बलियो सृजना हरु पस्किदै लोक सङ्गीत लाई अझ बढी समय दिन आग्रह गर्दै धेरै धेरै सम्मान छ बिमल राज क्षेत्री जि लाई। साच्चै नढाटी भन्नू पर्दा पैला भन्दा अहिले यस्तै बिरह का सृजना घटेकै हुन र उहाको उपस्थिति को कमि भएको पनि हो है।
अग्रज कलाकार बिमलराज क्षेत्री सर र प्यारी भुमिका बयक बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् 🎉😂❤🎉🎉
ल मज्जा अायो मज्जाले डुटीमा बसेर सुने। भुमिका बहिनीको अावाजले मन्त्रमुग्ध भएँ।
Ramri Bumika
Parbat jilla ko shan Bimal dai lie uchha saman ❤❤❤sampurna lie namaskar jay inderni jay sangeet ❤❤❤❤❤❤
Bimalraj sir ko geet dhari man parxa malai. 👌👌👌👌
Jay indreni
आहा विमल राज क्षेत्री को गित त युगौं युगसम्म ति अनगिन्ति भाक मनमा छन् सम्मान छ विमल राज क्षेत्री भुमिका लाई ❤❤❤❤
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर बिमलराज क्षेत्री सर भुमिका बहिनी जय भगवान् जय कृष्ण भगवान् 🎉😂❤
Bimal Chhetri ra Bhumika , BLACK MAILING po shuru gare ta ho..RAMRO Lagyo..!GO Head,,!
Hi hjur
बिमल सर लाई आछु आछु पार्ने, भुमिका मेडम को गाउने कला क्षमता प्रति सलुट छ /
Bimal Raj mama Namaskar you are awesome 🙌 🎉
❤ bumika
धेरै धेरै राम्रो लाग्यो शूभकामना छ दुबई जनालाई ❤❤❤❤❤❤❤❤❤❤❤❤
मनमाया खोइ सर मनमायाको गित सुन्नमन छ सर
🌹❤🌹❤🌹❤🌹❤🌹❤🌹❤🌹❤🌹❤🌹❤🌹❤
जय इन्द्रेणी ❤
Lovely ❤❤
Manmaya navaysi ramailo vayna
Nice Voice Sweets Songs Congratulations Jay Sangit Jay indreni Jay Shree Ram ji Jay Shree Hanuman ji le Sodesh ma ra Bidesh ma Basni Sampurna Nepal AMA ka Santan jiu Haru Lai Yugo Yug Jay Hanuman ji le Rachchhya Garnu hola Honesty is Best Policy ...ra Bharasta char ko Ante Garnu hola Jay Hanuman ji..
❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
WONDERFUL INDRENI PROGRAM;
❤❤❤❤❤❤❤❤❤❤❤
THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS:
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤
अब ड्युटी सकियो रुम जानेबेला सम्म एक घन्टा गाडिमा मज्जाले सुन्दै जानिहो!❤
लु हेर सुन्दै जाउ रुम तिर है प्यारी मान्छे💞💞💞💜💜💜😍💝💝💗💗💋
@@JasudaAle😊😊😊😅
Sam to you hajur
कता हुनुहुन्छ नि
❤😂🎉😢😮😅😊
मन माया दिदी कता गैइ छन धेरै भयो नदेखेको औत्केरी भैइन कि क्याहो
❤
Eti rasilo geet gaunuvayo hardik samman dubai lai
कुरा लाने बोकेर यो। छाडेरै हुन्छ है। झापा को। भाछैन। कहिले ईटहरि। धरान भेट घाट छ। कुरा। उजउनचै नहोस् भन चाहान्छु
जय जय इन्देणी टिम
मसाल मा भेटेको छ। माते भेटेको छैन नि यो बुझियो होऊयो
घरको ऐना फोहरमा फाल्दिन्छौ।
Aha bimalraj chhetri damiiii
हामी नेपाली भयपछि। यटै परिवार हो फल भयको ठाउँमा भमरा आउछ। निय भनेको। हाम्रो हाम्रो हुन्छ किन भने फुल रोपेपछि फल पकै खुलेकै हुन्छ बिरूवा रोपेपछि फल फलत भने पकै पनि हुन्छ
सबैले सानोकरा कहा कहा पुगेको हुन्छु समेटेर जाने ओ हा नै नेपाली हो कसैको बिरोधि गरेर हैन कालो काग्रेस ले धेरै भ्रर्षृटचारि भयको कारण ले गर्दा मात्र हो यो
chhadke salute bimalraj bro myagdi muna bat
Bimal sanga yasti lai vidayra k gareko inderni le xi.......
कृष्ण कडेलको फोन नम्बर दीनु त
🙏🙏🙏🙏💞💞💞💞♥️♥️♥️♥️🌹🌹🌹🌹
Good
❤❤❤❤
😂
जय इन्द्रेणी❤❤❤
❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤