चिर्थानीले आशालाई सन्तुष्टी दिन नसकेपछि | मनोज र आशाको रामलीला | Manoj VS Asha Naurangi Live Dohori

Поделиться
HTML-код
  • Опубликовано: 19 дек 2023
  • नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेको भिडियो हरुलाई असाध्यै माया गर्नुभएको छ। हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाह तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला । धन्यवाद ।
    सुझावको लागी : 9826458600 \ 9803658439
    #manojgiri
    #ashabc
    #livedohori
    #naurangi_sansar
    =======================================
    🎼 Original Song by: Sarai Ramri Cheu
    =======================================
    Album: Sarai Ramri Cheu
    Singer: Raju Pariyar, Ghanshyam Gautam, Laxmi Neupanee
    Lyrics: Ghanshyam Gautam
    Music: Ramji Khand
    Produced and marketed by: Jharana Sangeet Recording
    Original Song :
    • Sarai ramri cheu | Raju Pariyar, Ghan...
    ____________________________________________________
    Live Dohori Singer
    Manoj Giri
    Asha B.C
    ___________________________________________________
    Chorus Singer:/ Musician Team
    Mayur LIve Studio Team
    ________________________________________
    Camera
    ♬ Tarakanta BK
    ♬ Laxman Lwagun
    ♬ Padam Lwagun
    ______________________________________________________
    Edit
    Tarakanta BK
    Padam Lwagun
    Khum oli Birahi
    ______________________________________________________
    Audio/Mixing♬ Tarakanta BK
    ______________________________________________________
    Studio Mayur Live Studio Galkopakha, Thamel Kathmandu
    Contact : 9847629512/9841889961
    __________________________________________________________
    © Naurangi Sansar, 2022 यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • РазвлеченияРазвлечения

Комментарии • 362

  • @singerashabcofficial884
    @singerashabcofficial884 6 месяцев назад +166

    नमस्कार म आशा बि सि हजुरहरुलाई दाेहाेरि कस्तो लाग्छ मन परे 1 सेयर गरिदिनु हाेला है❤❤

    • @saraswotiphuyal797
      @saraswotiphuyal797 6 месяцев назад +4

      ❤❤

    • @LuckyCartoonCat-co3ub
      @LuckyCartoonCat-co3ub 6 месяцев назад +3

      Munchee poni kati ramri ho k Aaasa❤❤❤❤

    • @DhanShing-wq3sz
      @DhanShing-wq3sz 6 месяцев назад +4

      सुनदात मजा अा याे तर भाईले आज हारेयाो Hahahaha भाई लाई अलि हासेर गाउन भन्नू ल😂😂😂😂😂

    • @rajatdhakal4939
      @rajatdhakal4939 6 месяцев назад +3

      चिथार्नि अलि डराएको जस्तो भयो

    • @basantasunar6060
      @basantasunar6060 6 месяцев назад +1

      Jasto paye testoi manxe sanga na gaunu la aafno estar ani lebal milni sanga gaunu aasha baini 🙏🙏🙏🙏

  • @bohlakafle
    @bohlakafle 6 месяцев назад +23

    मनोज भाई को दोहोरी राम्रो लाग्यो यो प्रयास लाई अझ दमदार बनाएर युटुव मा आफ्नो वर्चस्व कायम गर्नु भन्दै सफलताको शुभकामना भाई लाई 💐💐💐

  • @dipakkdel2021
    @dipakkdel2021 5 месяцев назад +7

    कति मायालु दयालु अनुहार बनाको चिथार्नी भाइ अल्लि रोमान्टिक हुनु पर्यो अरु टुक्का स्वर सबै ठिक छ प्रयश राम्रो लायो शुभकामना तिमिलाइ 🎉❤❤

  • @user-sv7ns7eq8o
    @user-sv7ns7eq8o 6 месяцев назад +12

    गितको टुक्का धेरै राम्रो छ चिथार्नि ब्रो को तर हरेक समय वटामा मुस्कान पनि हुनु परोके चिथार्नि ब्रो ❤आगामी दिन हरुमा पनि यस्तै रमाइलो भिडियो देखिन पावस सफलताको शुभकामना मनोज ब्रो 🙏.....

  • @rajubk5744
    @rajubk5744 6 месяцев назад +17

    चिथोर्निले अवसर पाउदै गयमा एक दिन बजार खानेछन। प्रस्तुती राम्रो छ।

  • @naurangisansar
    @naurangisansar  6 месяцев назад +14

    नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हजुरहरुकै मायाका कारण हामिले हजुरहरुको मनोरञ्जका लागी निरन्तर रमाईला रमाईला दोहोरी प्रसारण गरीरहेका छौ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै दोहोरी हजुरलाई कस्तो लाग्यो सल्लाह, सुझाव तथा प्रतिक्रिया कमेन्टमा लेख्न नभुल्नुहोला र च्यानल सब्सक्राईब गरेर हामिसँग जोडिनुहोला ।
    धन्यवाद ।

    • @Simmustube
      @Simmustube 6 месяцев назад +1

      😊😊😊😊😊😊😊😊😊😊

    • @shivastha5406
      @shivastha5406 6 месяцев назад +1

      तलाइ मन नपरे न सुन न हेर अहिले बजार मा एस्तै चल्छ

  • @ombhitrakoti8213
    @ombhitrakoti8213 6 месяцев назад +15

    मनोज भाई शब्द चयन धेरै राम्रो छ तर अनि मुस्कुराउन पर्यो ❤

  • @prembhandari98
    @prembhandari98 6 месяцев назад +10

    मिलन लामा दाइ र आशा दिदी को दोहोरी मन पर्ने जतिले लाइक गरम है !

  • @BhandariPadam-so9of
    @BhandariPadam-so9of 6 месяцев назад +5

    दोहोरी निक्कै रमाइलो छ तर भाले अलि कलिलो रैछ शुभकामना छ दुबै जनालाई

  • @tikaram5742
    @tikaram5742 6 месяцев назад +9

    गहकिलो छ भई !
    संङ्गितलाई मुस्कानसहित प्रस्तुत गर💓

  • @shivadhakal1823
    @shivadhakal1823 6 месяцев назад +15

    चिथोर्नी भाई डरायर गायजै लागेव अग्रज कलाकारको नजिक गाउदा नर्भस भयजै छ आउदा दिनमा नडराई खुसी साथ मुस्कान मा गाउनुहोला अदभुत छ गाउने क्षमता शुभकामना।

  • @GopalJBista
    @GopalJBista 6 месяцев назад +15

    तर चिथर्नी को क्षमता रहेछ्। प्रगति गर्दै जानु ।।। हार्दिक शुभकामना बड्डा

  • @balkrishnaoli6226
    @balkrishnaoli6226 6 месяцев назад +5

    चिथर्नि दाईकाे bg fen यता हाजिर❤

  • @ganeshthapa4956
    @ganeshthapa4956 6 месяцев назад +7

    तिथरने भाइ परगतिको सुभकामना अजै परगति गरदै जानु🎉🎉🎉बेसटअ फलक

  • @rameshkandel5900
    @rameshkandel5900 6 месяцев назад +6

    मनोज भाइको साङ्गीतिक यात्रा कोसे ढुङ्गा बन्न सक्छ। शुभकामना।

  • @bashujoshi5174
    @bashujoshi5174 6 месяцев назад +5

    आहा क्या रमाईलाे हाे । हैट पुरानाे कलाकार आशा लाई चिथाेर्नेले पेल्नु पेले रामाईलाे छ राम्राे छ ।फेरि पनि सुन्न पाउं ।

  • @SuryaSirjana-is2li
    @SuryaSirjana-is2li 6 месяцев назад +24

    बधाई छ मनोज भाई अरु प्रगाति गर्दै जानु मुस्कान सहित गाउनु होला ❤❤❤

    • @ranjanakarki569
      @ranjanakarki569 6 месяцев назад

      बधाई छ मनाेज भाई लाई ❤️

  • @user-pp2et2kt1r
    @user-pp2et2kt1r 6 месяцев назад +6

    आहा सारै रमाइलो लाइभ दोहोरी बधाइ छ दुबै भाइ बैनिलाइ ❤

  • @fadindrabahadur6590
    @fadindrabahadur6590 6 месяцев назад +2

    राम्रो छ लोकदोहोरी गायक गायिका मा शुभकामना

  • @milanbhandari1745
    @milanbhandari1745 6 месяцев назад +3

    चिथार्नी भाईको दोहोरी राम्रो छ सफलताको शुभकामना सुर्खेत घर हाल बेङ्गलोर देखि हेरिरहेको छु

  • @MohanJoshi-ep2ty
    @MohanJoshi-ep2ty 6 месяцев назад +2

    एसो मुड अफ भएको बेला यो गिरि भाइ को कुरा सुन्छु यसै मुड फ्रेस भएर आउछ

  • @gartauladharma8028
    @gartauladharma8028 6 месяцев назад +2

    मनोजको पस्तुती राम्रो छ । आसाको त साह्रै राम्रो रमाइलो लाग्यौ

  • @mahendrakc5448
    @mahendrakc5448 6 месяцев назад +2

    चिथोर्ने भाई मेरो मन पर्ने मान्छे हो
    दोहोरी पनि उत्कृष्ट लाग्यो
    प्रयास अझै गर्नु है🙏❤️

  • @vickyparajuli4825
    @vickyparajuli4825 4 месяца назад +2

    आसा को मुस्कान फेन्ट भयो तिथर्नी राम्रो छ टुका हरु आशा को साथ टेकियेर गाउनु ठूलो कुरा हो

  • @swostikatimalsina3333
    @swostikatimalsina3333 5 месяцев назад +3

    सारै राम्रो आशा को सोर❤🎉

  • @rabinnewar857
    @rabinnewar857 6 месяцев назад +2

    भाग २ पनि हेर्नी मन छ ई दुइको

  • @user-sl9yh7mb3z
    @user-sl9yh7mb3z 6 месяцев назад +2

    कोसिस राम्रो छ भाइ को

  • @rbk603
    @rbk603 6 месяцев назад +6

    उत्कृष्ट प्रस्तुति उच्च सम्मान छ चिथर्नि लाई अग्रमि शुभकामना अगामि दिन मा यस्तै मिठाे प्रस्तुति सुन्न हेर्न पाहियाेस!! कल गला ले सगरमाथा काे सिखर चुम्मन फलाे हाेस सफलता काे शुभकामना ❤❤❤👏👏👏👌💫💫

  • @bishnupaudel8574
    @bishnupaudel8574 5 месяцев назад +2

    ठिक छ मनोज भाई भाले भएसी हार्न हुदैन

  • @krishnashahi3253
    @krishnashahi3253 6 месяцев назад +2

    हजार भिडमा गायकहरू पूर्ण रूपमा तयार हुँदा धन्यवाद चिथरनी गिरी ❤🎉 हौसला बुलन्द राख्नु डरनआ मत

  • @AnilQ-rj4pd
    @AnilQ-rj4pd 6 месяцев назад +2

    दामी दामी x all

  • @chhabiaryal8179
    @chhabiaryal8179 5 месяцев назад +2

    कति रिसएर हेरेको भाइ चिथोर्नी हसिलो मुख लगाएर गाउन रमाउन पर्छ। प्रगति हुँदै जाहोस। कामना

  • @dhangurung8258
    @dhangurung8258 6 месяцев назад +2

    Attee sandar ra ramailo dohiri geet gaune lokpriya gaika aasha ra manoj lai dherai dhannyavad

  • @acharyakeshab2956
    @acharyakeshab2956 6 месяцев назад +4

    रमाइलो छ दोहोरी ❤❤❤

  • @dineshadhikari3807
    @dineshadhikari3807 6 месяцев назад +1

    धेरै धेरै राम्रो छ नयाँ गाएको गित प्रगति होश

  • @khadanandatimalsina
    @khadanandatimalsina 6 месяцев назад +1

    शब्द सारै मिठो मनोज जिको आशा जिलाई ठिक लगाउनु भाको छ

  • @belbhadur2153
    @belbhadur2153 5 месяцев назад +2

    धेरै राम्राे छ। शुभ कामना ❤❤❤

  • @dil29800
    @dil29800 6 месяцев назад +6

    manjo lai Nepal lokdhori mai raknu hola he is talented❤❤

  • @Sherpavlog138
    @Sherpavlog138 6 месяцев назад +2

    Wow super nice 😘mali pani yaha haru sabhai ko maya ko khaco xa Mali pani sabhai jana le maya gari dinu hola dhenyawat🙏

  • @ramrawat8866
    @ramrawat8866 6 месяцев назад +2

    मनाेज जी काे शब्द चयन ठिक छ है।

  • @user-ch9sd1se7p
    @user-ch9sd1se7p 6 месяцев назад +2

    दोहोरी राम्रो लाग्यो अझ हाम्री तनहुको अति सुन्दरी स्वर उस्तै अनुशासित एउटा कलाकारमा हुनुपर्ने सम्पुर्ण गुण भएकी चेली को त झन बयान गरेरै सकिँदैन ।बहिनी आशालाइ धेरै धेरै शुभकामना

  • @khumbahadurthapa4427
    @khumbahadurthapa4427 6 месяцев назад +2

    मनोज गिरि भाइ लाई सफलताको शुभकामना ❤️❤️❤️

  • @bishnumayabaral8616
    @bishnumayabaral8616 6 месяцев назад +3

    यो छाडा भयो।

  • @anitabudhathoki-hv5nu
    @anitabudhathoki-hv5nu 6 месяцев назад +5

    कडा दोहोरी आजको .....!!!❤❤

  • @kedarsimkhada3025
    @kedarsimkhada3025 5 месяцев назад +2

    मनोज बाबू अलि मुस्कुराउनु पर्यो आशा जि जस्तो गाइका सङ्ग गाउन पाउनु तपाइको पहिलो सफलता हो धन्यवाद !!

  • @narayanduttaghimire7830
    @narayanduttaghimire7830 6 месяцев назад +7

    हाँसेर गाउन पर्यो मनोज बाबु ।

  • @BidurprasadSharma
    @BidurprasadSharma 6 месяцев назад +1

    त्यत्रा मान्छे वरि र पोरि,सारै बिग्रेया छाडा भो दोहोरी,सारै राम्री छेउ..............।।

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 6 месяцев назад +4

    सारै रमाइलो दोहोरी ❤शुभकामना होल टिम लाइ

  • @narayanghimire7421
    @narayanghimire7421 6 месяцев назад +7

    आशा बिसि अग्रज कलाकार हुनुहुन्छ,उहाँ निकै पोख्त हुनुन्छ❤

  • @amarthapa7972
    @amarthapa7972 6 месяцев назад +2

    Chitharni Syanjali Bhale Well done Super xa

  • @dipendrapokhrel8088
    @dipendrapokhrel8088 5 месяцев назад +2

    ल बधाई छ दूबे जनालाई🎉🎉

  • @user-jk2sd3sx3m
    @user-jk2sd3sx3m 6 месяцев назад +2

    धेरै रामाे छ परगति गरदै जानु

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 6 месяцев назад +2

    चिथोर्ने र आसा जिको कति दामि

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 6 месяцев назад +8

    Super best interesting romantic sweet nice song 🎵 best of luck & Thanks Manoj & Asha👌💗⚘

  • @user-ix4mz8dm6h
    @user-ix4mz8dm6h 6 месяцев назад +3

    उत्कृष्ट छ दोहोरी मलाई त अलिक रोमान्टिक नै राम्रो लाग्छ । आसा बैनी को म निक्कै परसन्सक हु दुबई जना को स्वर राम्रो छ सुभ कामना 🙏🙏

  • @user-gp7nc9mc4p
    @user-gp7nc9mc4p 6 месяцев назад +2

    अतिनै मन प्रनै गायिका हाे

  • @chitra2781
    @chitra2781 6 месяцев назад +2

    असाध्यै राम्रो छ तपाईंको भविष्य चिथाेर्ने बाबु

  • @netrakhattri8028
    @netrakhattri8028 6 месяцев назад +3

    बधाइ भाइ मनोज

  • @premlama1535
    @premlama1535 2 месяца назад +1

    धेरै धेरै राम्रो छ गित

  • @bhupendeaaryal6546
    @bhupendeaaryal6546 6 месяцев назад +2

    राम्रो छ

  • @DeepakKumar-cw7zx
    @DeepakKumar-cw7zx 6 месяцев назад +2

    Dheroi ramro dhohori feri feri Pani sunna pam la

  • @gopalacharya8180
    @gopalacharya8180 6 месяцев назад +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो

  • @reactionvideo9490
    @reactionvideo9490 6 месяцев назад +1

    केटाहरु को थेगो बिगृयो सारै राम्री छेउ तिम्रो जोबान राजिनाम देउ हुनु पर्ने चिथर्ने ले बिगार्यो सारै राम्री छौ र लेउ अनुप्रयास मिलेन

  • @babulalg.c5599
    @babulalg.c5599 6 месяцев назад +3

    मनोज मुस्कान चाहियो 🎉🎉

  • @thamale4508
    @thamale4508 6 месяцев назад +4

    यो दोहोरी मा हल नमिलेको जस्तो अनुभव भयो आशा आशा नै हुन !

  • @panchagurung5260
    @panchagurung5260 4 месяца назад +1

    Ramro pragati hoss chitharne vai ❤❤❤

  • @bishnupaudel263
    @bishnupaudel263 5 месяцев назад +2

    प्रतिभाकाे धनी चिथर्नि ।

  • @user-fz7tm5ed6y
    @user-fz7tm5ed6y 6 месяцев назад +1

    Hamro chitharne kada! Asha bahini ta top class dohori gayika hun!

  • @sunsunil2171
    @sunsunil2171 4 месяца назад +1

    Yo chithrane lai ajai lok dohori live tera Layauna pryo

  • @Kamal76pariyar
    @Kamal76pariyar 2 месяца назад +1

    Majoj sir safaltako suvakamana xa

  • @padamlwagoon43
    @padamlwagoon43 6 месяцев назад +5

    दोहोरी नैकै रमाईलो छ सबैजनाले माया गरिदिनुहोला।।

  • @nabrajthapa1298
    @nabrajthapa1298 6 месяцев назад +1

    मनोज ले भनेको भाकामा सारै राम्री छौ।
    भै गो अब त माया मारिदेउ भनेको छ।अलि मिलेन अगाडिको लाइनको टुक्का र पछाडीको टुक्का। गाउने मान्छे ले भाका के हो यति त ख्याल गर्नु पर्नी होनि।
    सारै राम्री छेउ
    तिम्रो जोवन राजीनाम देउ भन्नू पर्ने।
    प्रयास राम्रो छ।Good luck.

  • @user-cb3ju3si4r
    @user-cb3ju3si4r 5 месяцев назад +2

    बधाई छ मनोज भाई❤❤

  • @user-po5fb1eu1t
    @user-po5fb1eu1t 6 месяцев назад +1

    Nikai ramrii voice ko dhani diju asha bg didi❤❤❤❤😊

  • @KrishnaRimsl
    @KrishnaRimsl 5 месяцев назад +2

    चिथर्ने ले अबसर पायो भने एक दिन तहल्का मच्चाउछ।

  • @shahiroshan5609
    @shahiroshan5609 6 месяцев назад +2

    चिथार्नी तिमी दोहोरी मा पनि बबाल गर्न सक्छौं निरन्तरता देऊ ।

  • @MaheshKumar-ei5zf
    @MaheshKumar-ei5zf 6 месяцев назад +2

    Derai ramro x dohari sampurna team lai badai x

  • @uttamchetry9554
    @uttamchetry9554 5 месяцев назад

    दोहोरी अति सुन्दर छ आशा ❤❤❤ इन्डिया तिर आउने केही प्लान छ कि timro मलाइ भन्नु ल

  • @harilalkhanal9702
    @harilalkhanal9702 5 месяцев назад +2

    मनेाज भाइला बधाई छ

  • @user-cs3eb1rn5j
    @user-cs3eb1rn5j 6 месяцев назад +4

    चिथार्नेको होस उड्लाजस्तो छ आशालाई तृप्तपार्न नसकेर

  • @user-nu2tj6zo7k
    @user-nu2tj6zo7k 6 месяцев назад +1

    Dherai ramro xa titharne Bhai abasar Paya aghi badhxan

  • @muskankumai123
    @muskankumai123 6 месяцев назад +2

    मलाइ असाड्दै मन प्रने भाका

  • @prabeshsangharsh1147
    @prabeshsangharsh1147 6 месяцев назад +2

    आशा जि ले नि यस्तो गाउनु हुन्छ.? तर केही भएन कथाले मागेपछि❤

  • @yogessubedi9478
    @yogessubedi9478 6 месяцев назад +6

    मनोज भाइले थेगो नै बिगारेर गायो , सार्है राम्री छौ ❌ होइन नि ( सार्है राम्री छेउ - तिम्रो जोवान राजीनामा देउ ✅

    • @bhagwanbhujel387
      @bhagwanbhujel387 6 месяцев назад

      हो नि त्यही भएर कस्तो कस्तो सुनियो

  • @krishnabasyal5453
    @krishnabasyal5453 6 месяцев назад +4

    ठेट दोहोरी को मर्म बिर्सिएर यसरी न गाइद्याओ

  • @DhurbarKhatri
    @DhurbarKhatri 6 месяцев назад +3

    रामरो छ दुबैको

  • @ramkrishnakc118
    @ramkrishnakc118 5 месяцев назад +1

    ❤❤❤❤❤❤ दामिछ यो टिम लाई सुभकामना छ❤❤❤❤❤

  • @sushilabista9572
    @sushilabista9572 6 месяцев назад +1

    Badhai cha manoj bhai saphaltako agrim suvkamana !

  • @mohanikafle100
    @mohanikafle100 6 месяцев назад +1

    Derai derai manoj lai badai xa aru pargati gardai janu xa

  • @shivasharma2609
    @shivasharma2609 6 месяцев назад +2

    जोडी मिलेन ,

  • @sarankumarshahishahi8650
    @sarankumarshahishahi8650 6 месяцев назад +2

    Aaha yasto po ho ta dohari bhaneko ❤❤❤❤❤

  • @mohanbhandari8813
    @mohanbhandari8813 6 месяцев назад +1

    राम्रो गित बधाई छ ❤❤❤

  • @dil29800
    @dil29800 6 месяцев назад +2

    chhitharni my best love from HONG Kong❤❤❤

  • @bijayabishowkarma1110
    @bijayabishowkarma1110 6 месяцев назад +4

    गीत मिठो मनोज छौ देउ मिलेन छेउ देउ मिल्छ

  • @sitachapagain7622
    @sitachapagain7622 6 месяцев назад +2

    आशाको रुप र स्तर अनुसारको सब्द भयन हामी नियमित सुन्छु तर यो पालि घिन लाग्यो ।

  • @laxmipaudel2792
    @laxmipaudel2792 6 месяцев назад +4

    डराइ डराइ गए चिथोर्नी ले❤

  • @biratthapa6415
    @biratthapa6415 6 месяцев назад +2

    वा चिथोरनी कला रैच

  • @AakashThapa-tq1ob
    @AakashThapa-tq1ob 6 месяцев назад +2

    good xa

  • @amarthapa7972
    @amarthapa7972 6 месяцев назад +2

    Waoooo Aba dohori yesto hunu parxa not only dohori romantic and Conedy type ko waoooo Syangjali Bhai well done Khatra❤❤Asha Jeee waoooo Lanthu sanga Pani yestai Comedy Gaunu hola hai Super❤❤❤❤Next part 2 Also ❤❤

  • @SumanMijar-co6ci
    @SumanMijar-co6ci 6 месяцев назад +2

    आसाको मुस्कानमा फिदा भय म