आशा र कुशलले यसरी कटाए रात | Rato Ghalekima | Kushal Belbase VS Asha BC | @Sarangi Sansar - Ep. 158
HTML-код
- Опубликовано: 29 сен 2024
- सुमधुर स्वरका धनी लोक दोहोरी गायक Kushal Belbase र उस्तै सुमधुर स्वरकी धनी गायिका Asha BC बिचको निकै मिठो दोहोरी "रातो घलेकीमा" प्रस्तुत गरेका छौँ । लाईक कमेन्ट सेयर गरिदिनुहोला धन्यवाद ।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
🎼 Original Song by: Rato Ghalekima
=======================================
Song:- Rato Ghaleki ma
Vocal:- Jamuna Sanam & Kushal Belbase
Lyrics:- Kushal Belbase
Music:- Kushal Belbase
Original Song : • Nepali superhit lok do...
=======================================
Patron / Advisor
Arun Bista
Owner of
BISTA BROTHERS ASIAN GROCERY
& FASHION RECON LLC, USA
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 158
=======================================
=======================================
#Kushal_Belbase #Asha_BC #Sarangi_Sansar
=======================================
Host/Music :
🎤 Kamal Kumar BK
Lead Singer:
🎤 Kushal Belbase
VS
🎤 Asha BC
Supporter Male Singer:
🎤 Shital Gurung
🎤 Sidhartha Magar
Supporter Female Singer :
🎤 Prema Rana
🎤 Garima Birahi
=======================================
Musician Team :
♬ Sarangi : Kamal Kumar BK
♬ Harmoniyam : Gem Thapa
♬ Flute : Purna Thapa Magar
♬ Madal : Mahendra Tiwari
♬ Madal : Shiva Anurag
TechnicalTeam :
🎥 Camera:
🎥 Padam Lwagun
🎥 Tarakanta BK
Recordist
♬ Pawan Bishwakarma
Mixing/Editing
♬ Tarakanta BK - 9847629512
=======================================
✌ Special Thanks !
=======================================
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 IT Support :
=======================================
Rabin BK - Baglung
Software Development Engineer
=======================================
🎬 IT Partner
=======================================
Code Logic Technologies Pvt. Ltd.
Anamnagar, Kathmandu
www.codelogictechnologies.com
info@codelogictechnologies.com
Phone : 01-5705531
=======================================
🎬 Media Partner :
=======================================
☞ www.saranginews.com
- KP Kumar Jalan
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.sunrisepostnews.com
- Kabiraj Dhakal
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
☞ www.tufannews.com
☞ www.naulodhun.com
- Subin Adhikari
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Web : www.sarangisansar.com
Facebook: / livesongmusic
Twiter : / sarangisansar
Instagram : / sarangisans. .
नमस्कार हजुरहरु सम्पूर्ण लाई दाेहाेरि कस्तो लाग्छ प्रतिकृया पाउ है हजुर 🙏🙏
Best singer hjr cuty sis
yekdam ramro xa baine bigfan ma chai
साह्रै राम्रो छ आसा बैनी तपाईको दोहोरी कुनै पनि छुटायको छैन शुभकामना छ
हजारौ कलाकार मा तिमी ऐक हौ आसा बैनी
तपाईंको दोहोरी सारै राम्रो हुन्छ अासा जि
दुबै जाना मन पर्ने कलाकारको दोहोरी दामी लग्यो💕💕💕💞💞🙏🙏🙏
सारङ्गी संसार मा आज सम्कै उत्किर्स्ट दोहरी हरु मध्ये आशा कुशल को दोहरी मन पर्यो all teem lai safalata ko suvakaman
Sari ramro xa dubae jana ko dhori malae ta sari man pariyo
दोहोरी भनेको यस्तो हुनु पर्छ धेरै राम्रो छ ।❤️❤️
आँखा पनि नसालु छन्त फेरि आशा को ।
आशा Bc जी सारै राम्री हुनु हुन्छ र दोहोरी पनि उतिकै मीठो गाउनु हुन्छ । धेरै धेरै शुभकामना यहालाइ
Asha bc is best singar among all the ladies
Belbase dai le pani pani garaideye bechara 😃😀🤣
Wow 👍👍❤️
asha hi ko herai kasto nasalsu ho kkk
Wow nice song
कति मीठो दोहोरि गाउनु हुदो रहेछ ।राम्रो लाग्यो।।
👍️
damadar asha bc ko
Watching from #Bahrain 👁️👁️👂️
सुमधुर स्वरका धनी लोक दोहोरी गायक Kushal Belbase र उस्तै सुमधुर स्वरकी धनी गायिका Asha BC बिचको निकै मिठो दोहोरी "रातो घलेकीमा" प्रस्तुत गरेका छौँ । लाईक कमेन्ट सेयर गरिदिनुहोला धन्यवाद ।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
aba Kilea aaucha yestai dohari daju dhari ramro lega miss you all
Thanks
अति उत्तम ।
आहा कती सुन्दर सब्द हरू जती सुने पनी सुनौ सुनौ लाग्ने यो हो नी लोक गीत भनेको!!! पराय यो सारंगी संसार मा सबै एपीसोड राम्रो नै हुन्छन अजै यो भाका ले सुन मा सुगन्ध थपेझै भयो तेसै माथी आशा बैनी को मुस्कान बाबै न कुरा गरम 👌👌👌💞💗💗🎵🎶🎶🎼🎵🎶🎶
आशाको हेराई.....अनुहारको एक्स्प्रेसन ....उफ्फ .... ओ भाइ मारो मुझे❤️
magnetic .... alcoholic looks #aasha❤️
!outsideforces z@@@@@@@@@
अर्घाखाचि काे सान कुसल बेल्बासे
आशा बि क काे हेराई नै ज्यानमारा, हेराई छड्के पारा, रुप भने कराैतिकाे झै धार, ज्यानकाे बनाेट काेकाकाेला,आँखा मृगनयनि, ठुला ठुला नयनि तालमा डुबेर मानिसहरु पागल भयनि, मुस्कान त अझै मन्द मन्द यति भयपसि के चाहियाे र ?? मान्छेलाई ठहरै हटफेल गराउन बाहानकाे काल।
आहा यस्तो होनि त दोहोरी भनेको कमेण्ट गर्ने शब्द नै छैन धेरै राम्रो छ
होर
अरे वा पहिलै देखी कुसल दाई र आशा दी.. को दोहोरी हेर्ने रहर पनी पुरा गराई दिनु भयो धन्यवाद सारंगी स.... टिम लाई अनी #कुसल दाई जस्तो नाम उस्तै गित गाउनु हुन्छ आशा दी पनी उस्तै राम्रो गाउनु हुन्छ सारै रमाईलो लाग्यो धन्यवाद सम्पुर्ण मा 🙏🙏😍😍
#chitrakumarshrestha
विगत 2,3 महिना को उत्कृष्ट दोहोरी सुन्न पाइयो आज। मज्जा आयो। तनहुँकी चेली को राम्रो दोहोरी,कुशल दाई त सधैं खत्रा हो
समग्र मा राम्रो लाग्यो तर कुसल ले एकपटक त्यो कोट खोलेर दीनै पर्ने थीयो आसा बैनी लाई .........त्यो कोट खोलेर आसा लाई ओडाएको भय वा वा वा वा सुपप
अासा बि सि जस्तो गित गाउने स्वर् काे धनी गायिका गायक सबैभन्दा बडि मन परेको गायिका स्वर् काे धनी मिठास शब्दको खानि 👌💃💃🎤🎤🎤💓💓💓💓
कुशल बेलबासेको गाउने स्टाईल अलिक ढिला भयनि स्वर सारै मिठो छ आशा को त कुरै नगरम्💝💝
K saro ramro ho k yo Asha didi 😍
दोहोरी ठिक हो तर अोठ मात्र भनया भय बेस हुने थियो तल्लो अोठ भनदा अलिक नराम्रो कमेन्ट आउछ है अबुज हरु बाट
Sahi vannu vyo abujha haru le nigetib sochna sakxa
Wow kati mitho maya jstai sachy maya hoki jsto lagx malai dubai kalakar mn prx kusal lai ta chineko thiya asha ji lai varkhr chine uhako sor pni mitho ajh geet ma espersan dami dinu hunx thks sarngi snsar all Tim🙏🏽🙏🏽🙏🏽🙏🏽🌹🌹🌹🌷🌷💐💐💐🌺🌺🌺🌺🌺🌺
🙏🙏कुसल दाई सँग गाएको हरेक दोहोरी जति सुने पनि नपुग्ने🇳🇵🇳🇵🇳🇵👍
U
@@dilkasigurung8814 bbbbhhhhhhhfhhfjjjjjßjßjzsjxxjjsjßjßjzxsjjzzßßjzxdzjcdzzsjsjzzzzxxjzxjzjxßzzzzßzcdsjjjxzxdsjsjjjxjjjhxjjdjjxzxzfjzccjzzzcjzzzzxjzzcjxjxxjgxzjjjjzcjjsjjcdjzzzzzzzjzjjxjzsjjsjcdjjjxjxjsjcjzxxxjzjxjjj🤗😶😶👻👻💩👼👼👂💦😷🗯💦💦🗯💦💦💦💦💎👒💍😶😷😷😞😷😷😲😷😞😞😷😞😲😞😞😞😞😞😞😞😷😺👻😺👻😺😺👻😺😺💩🗨😞😞😞😞😷💑🗯😞👅👅👂👂😶😶👅💦👼👷👼💑🎅💑💅👡😑🎅🗨💎💍😲😺👻😺😺😺👻👻👻👻👹☝👂🗯💦💦🗨🗯🗨💦🗯💢👒💎💍😶😶🙁😲😷😷😞😷😷😞😞😷😲😺💩👼👼💦🎅👷👻👻👻👂👁👅👅👅👂👁👉💑☝💑👥🎅🎅👷🎅👁👁💟🙁😕🙁🙁😞😞😞🙁😲😞🙁😲😺🎅🖓👅👂🖓👅👅👁👁👁👁👂👡😑😍💩💩👹😺😺👹👼👴👴💁💁💁💁👥👥💁💁💁💁👥👈💁👥💁👈👥👈💁👈💁💁💁👈👥👥👫👥💁👫👈👭👫💁💁👫💁👈💁💁☻☻😬😬😬☻☻😬🤖😬😬😬🤖😬🤖☻😬😲🙁🙁🎶🕭🎧🕭🕨🕨🕨🎧🕨🎶📞📽📞📽💽🖨📞📞📞📽🖨📞📞📞📞🖨📞📞🖨📽📞📞📞🖨📞📞📞📞📞📽📞📽📞📽📞📽📞📞📞📞🖨📞📞📞📽🖨📞📞📞📞📞📞📽🖨🖨📽🖨🖨📞🖨📞📞🖨🖨📞🖨📽📞📽📖📰🕯🕯🕯🕯🕯📖📖🕯🕯📖🕯🕯📖📖🕯📰🕯🕯🕯📖📖📖📖📖🕯📖📖📖📰📖📰📖📰🕯🕯📰📖🕯📖📖🕯📖🕯🕯📖🕯🕯🕯🕯🕯🕯📖🕯🕯📰🕯📓📖🕯🕯🕯📖📖📖🕯🕯🕯🕯🕯📖🕯🕯📖📖🕯📕📰📙🕯🕯🕯🕯🕯📰🕯🕯🕯🕯🕯🕯📖📖🕯📰🕯🕯🕯🕯🕯🕯🕯📦💹📦📦💹💹💹🖋💹📬📦🖋📦💹💹📦🖋🖋💹📦💹🖋💹💹💹💹💹💹📦📦💹💹💹💹📦📦🔫⚗♩🕨🕨🕭🕨🕨🕨🎧🕨🕨🎧🕨🕨🕨🕨🎧🕭🕨🕨🕨🎧🎵🗒🔒🗒🗒📌🖥📞📞📽🖨📞🎧🎧🕨🎧🕨🕨🎧🕨🎧🕭🕭🕨🕨🕨🕭🕨🕭🎧💽📞📽📞💽📞🖨📞💾🖨📞📽📞📽🖨📞🖲🖨📞📽📚🕯📖📖📖📖🕯🕯🕯📰🕯📰📰🖲📽🕯🕯📰🕯📖📖🕯🕯🕯📰📌📌🔒🔗🔗🛡🔗🏹🔗🔗🏹🔗🔮🏹🔮🗒📦💹🕨🕨🕭🕨🔗🕨🎧🎧🕭🕨🕨🕨🔮🔗🗒🔒🔒📌🗒📐📐📐📌♩🕨🕭🕭🕨🕭🕨🎧🕭🕨🎵🕨🎧💹📦💹📦🖋🖲🕭🎙🕭🔩⚗🖥📪📓📓📙🎶📯🎵🎵📭📪📞📞🖲📞📞💾📽📐🗒📐💻🎵🎵🔗📦📬📋📐📐📤📪📪📖👽👽😹😤😹😹
@@dilkasigurung8814 vv
@@dilkasigurung8814 vv
@@dilkasigurung8814 vv
Kamal sir aasa ji ra kusal sir ko yahi vaka ma vag 2 pani hai parkhaima chhu hai
तल्लो ओठ मा छुन मन लाको छ रे!!! कता को तल्लो ओठ हो बुझ्नै गाह्रो यो सब्द सुन्दा नि काउकुती लाग्यो शरीरनै सिरिङ्ह भयो 😂😂😂😂
ग*कद़%टकककककककड
|टकरा टचचजड
८9जट
😆😆😆😆😆
Haaaa
आहा कति मिठो शब्द कति मिठो आवाज जहाँ कुशल भाइ ले गाउनु हुन्छ तेहा खान पनि नखायर सुनम जस्तो हुन्छ आज पनि तेत्तिकै आनन्द आयो जुना दिदी शीत गाउदानी तेत्तिक आनन्द आको थियो यस्तो कलाकार खोज्नी कमल दाइलाइ धन्यवाद नमस्कार
⁰⁰
@@dikshovarai3181 o
Yakdam raamro man pareyo
Wow beautiful Aasha g
कुसल जि नि खतरा हो का कति मिठो हासी हासी गित गाउनु हुन्छ आसा जि जति हेरो हेरौ लाग्ने गाउनु हुन्छ सोर पनि असाधै सुरिलो छ का आसा जि like you
आहा
👌👌👌👌👌🇳🇵🧜♀️🧜♀️🧜♀️🧜♀️
अाशा हजुर जस्तो दोहोरी मा कुनै छैनन्
याे जाेडिकाे गित सुन्ने मन पनि पूरा गरि दियाे सारंङि संसारले!राेमान्स र जवानिकाे उन्माद काे सन्तुलित समायाेजन!कुसलकाे अाग्र्ह अाशाकाे अनुभवि अानुसाय ,हेमिङ वे काे Round warm arms भन्ने उपन्यास सम्झे, रामियाे र जुलिट सेक्सपियरकाे प्रस्तुति र् नाैलाे ... प्रस्तुति !
नमस्कार सबै सबै लाई आहा कति मीठो शब्द अनि सोर मा गीत गाउनु यो दोहोरी ले मन छोयो रमाइलो पनि लाग्यो भारत बाट हेदै छु आशा बिसी जीको फ्यान हो कमल सर मानसिंह र अमृता लामिछाने लाई ल्याउनु न कहिले काही त
जबरजस्त भनियका दोहरीका हस्तिहरुका लागी स्वरको मिठासको अघोषित चुनौती । गज्जब!!!
Yes!
Aasha & kusala ko dohari man parne jati yata hajir hunula
Sarai man parxa hjur
नेपालि लोकदोहोरिका अब्ल गाएक गाइका हरु।
पुरुष
1- राजु परियार (सदाबार)
2- रबिन लामिछाने
3- रेसम निर्दोष
4- कुसल बेलबासे
5- मान सिंह खड्का
महिला
1- टिका सानू
2- डिला बिक
3- आशा बिसि
4- बबिता बानिया (जेरि )
5- मधु रसायली
टीका सानू र कुशल दाजु को रुन्चे गित सार्है सुट गर्छ
अासा बि सि बैनिको गित सुनिरन मन लाग्छ
हैट छैटौं पटक हेरि सके अझैसम्म धित नै मर्दैन
आसा दीदी को दोहोरी मन पराउने जति लाएक गरौं🙏🙏🙏🙏
bbaal xa hai aaj ko ta
धेरै राम्रो दोहोरी भाइ कुसल र बैनी आसा बैनी को र सबै टिम लाई नमस्कार
Super Xa
Wow👍👍👌👌👌
Chiso ghusla choliko chen lagau.........90 karoddddd.....
निकै रमाईलो दोहोरी सफलताको कामन छ मेरो च्यानलमा पनि नर्या भिडियो अबलोड गरेको छु माया गरिदिनु होला नि ल
ruclips.net/video/MgfFDU5gcW0/видео.html
nikai raamro x yaar live dohori kusal belbaase n Aashaa saaliko yaar Ajhai Agaari jaane kosit garnu hai kusal belbaase n Aashaa saali yaar
आसा बि सि जस्तो सिङ्गर र सुन्दर सायद कमै होलान हाम्रो नेपालमा
Nice song
Aasha nice
आसा जति हेर्यो उति चुवाक के यस्तो जादू हो कुशल र आसाको दोहोरी मा क्यामीटिरी मिलेको छ अरू दोहोरी पनि हेर्न पाई योस्
प्रतिभा कस्तो थियो सुन्न भुले 😁😁गायक गायिका को फेसमा हेर्नाले जज गर्न भुले।कति राम्रा हुन का दुबै जना💚🙏
सारन्गी संसार को यो अहिले सम्म को यो बेस्ट दोहरी गित रहेने छ १००% यो दोहरी गित ले करोड को दर्शक पाउने छ ! कमल ज्यु
Exactly right
@@dolrajbhattrarai1892 j+++++
++
@@dolrajbhattrarai1892 ++
++
Asha ko sexy herai ra muskan le dohori sunda jhanai maja auxa
Dubai janako haselo anuhar malai ta sari man paryo
दुबैको दमदार परस्तुती सारै रमाइलो लाग्यो
मलाई मनप्रने अाशा दिदी र कुसल दाइ 💕💕❤️💕
खतरा दाेहाेरि।
जति हेरयाे तेति हेर्नु मन लागने।💞💞💞💞❤️❤️❤️❤️❤️❤️💞💞
दोहोरिको मज्जा त यता आउँछ
Aasha को looks ले मलाई पनि लोभ्यायो।
साच्चै नै कुसल सब्य अनि भब्य छ।
सबै लोकदोहोरी एस्ता भए देखि दोहोरी सारै राम्रो हुन्थियो होला।
कुशल दाइ साचै नाम अनुसार को गाउनु हुदोरहेछ
Geet malai ta bina music ko ek dum man paro najaane 5 xoti suni sake feri pani suniram suniram jasto bhako......
हाम्रो अर्घाखाँची ठिटो कसल दामी छ है स्वर
निकै राम्रो आबाज रहेछ ।
अर्घाखाॅची कुन ठाॅऊ होला ।
मेरो घर पनी अर्घाखाॅची जिल्ला पाणीनी तिन हो।
पाणिनी 2
पटौ टी
Jodi ramro xa
आसा दिज्जु कति राम्री हुनु भाको सधै यस्तै होस दिज्जु हजुर को मुहार अति मीठो भाका अनि लयको लागि धन्यवाद दाइ दिज्जु लाइ
Khusal vs asha ka super jodi..... Ka babal.... Aba sittal vs asha lai next episod ma.....
सर्र्र्र चैत आदरणीय लोक दोहोरी गायक कुशल दादा अनि आशा गायिका दि आवज मा अति मिथो दोहोरी मिस यू सारङगी संसार अल तिम्🙏🙏
wow wow nice
दिदी को कपाल नै राम्रो लाग्छ आवाज त झनै खतरा
:::::::::::::::::::👈️🎀
दामि लायो दोहोरी
अासा बैनिको लुक्स छटके हेराई मुस्कान अतिनै मन पर्छ मलाई ।
अाहा निकै राम्रो छ दुबै जनाको स्वर चति सुने पनि सुनिरउ लाग्छ
Wowow nice lucking song
आशा बैनिको facial expression एकदमै genuine र natural देखिन्छ र यसले उनको carrer मा धेरै नै मद्धत पुगेको हुनुपर्छ। साथमा दोहोरीको दम त छँदैछ
Aasha ji khadi ko pni geet gawonn ni npl gayci hajur nksaro maskeyko
Wow nice 👌♥️👌♥️
💃💃💃💃🕺🕺🕺🕺🕺🕺🕺🎵🎵🎵🎵🎵
Wow
वाहा सार्है राम्रो दोहोरी निकै मन पर्यो! दाजु कुशल अनि आशा दिदिको
ठाेलाे सास किना फेर्ना पर्छर
Sarai....ramailo...lagyo...kushal is king....best of luck dubai janalai..mood fresh bhayo...
आहा कति राम्रो जोडी कृपया दुबै जना अविवाहित भएमा लगन गाँठो कसे हुन्छ कसम...
सार्है मीठो छ । गायक गायिका कुशल र आशाले गाउनु भएको गित सार्है राम्रो सुनिरहु लागेको छ ।
कुशल अनि अाशाकाे जाेडि दामि छ दुबै जान दामि छ
अझै सुनम सुनम भयाे मलाई त ।
कति बबाल
Sweet voice & song .. both singers
अाहा क्या राम्रो दाेहाेरि छ सम्पूर्ण मा बधाई छ🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️🙏🙏🙏👍️👍️👍️👍️👍️👍️♥️♥️♥️
Aasha Kushal . Best dohori ❤️❤️❤️❤️
𝑹𝒂𝒎𝒓𝒐𝒐 𝒙𝒂 𝒅𝒊𝒋𝒖 𝒅𝒂𝒅𝒂 𝒉𝒂𝒋𝒖𝒓 𝒉𝒂𝒓𝒖 𝒌𝒐 𝒓𝒂𝒎𝒓𝒐𝒐 𝒓𝒘 𝒎𝒊𝒕𝒉𝒉𝒐 𝒅𝒉𝒐𝒓𝒊 𝒍𝒆𝒚 𝒓𝒂𝒎𝒂𝒊𝒍𝒐𝒐 𝒓𝒘 𝒎𝒊𝒕𝒉𝒉𝒐 𝒔𝒐𝒓𝒓 𝒙𝒂 𝒅𝒊𝒋𝒖 𝒅𝒂𝒅𝒂
उल्का रमलो पो रहेछ
रामरो छ दुबैजाको