आशालाई रेशमले पगाले पछि | Resham Nirdosh VS Asha BC | Jhyalma Parda Chha झ्यालमा पर्दा छ | Ep. 148

Поделиться
HTML-код
  • Опубликовано: 8 ноя 2020
  • सुमधुर स्वरका धनी लोक दोहोरी गायक रेशम निर्दाेष र उस्तै सुमधुर स्वरकी धनी गायिका आशा वि.सी. बिचको निकै मिठो दोहोरी "झ्यालमा पर्दा छ" प्रस्तुत गरेका छौँ । लाईक कमेन्ट सेयर गरिदिनुहोला धन्यवाद ।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    Please Subscribe Our Channel
    ruclips.net/channel/UCL9M...
    =======================================
    🎼 Original Song by: Jhyalma Parda Chha
    =======================================
    ♪Vocal:- Khem Century & Suman Thapa Magar
    ♪Lyrics:- Netra Aryal
    ♪Music:- Khem Century
    Original Song : • Jhyalma Parda Chha झ्य...
    =======================================
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHERS ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 148
    =======================================
    =======================================
    #Resham_Nirdosh #Asha_BC #Sarangi_Sansar
    =======================================
    Host/Music :
    🎤 Kamal Kumar BK
    Lead Singer:
    🎤 Resham Nirdosh
    VS
    🎤 Asha BC
    Supporter Male Singer:
    🎤 Shital Gurung
    🎤 Kushal Belbase
    Supporter Female Singer :
    🎤 Prema Rana
    🎤 Garima Birahi
    =======================================
    Musician Team :
    ♬ Sarangi : Kamal Kumar BK
    ♬ Harmoniyam : Gem Thapa
    ♬ Flute : Purna Thapa Magar
    ♬ Madal : Mahendra Tiwari
    ♬ Madal : Shiva Anurag
    TechnicalTeam :
    🎥 Camera:
    🎥 Padam Lwagun
    🎥 Tarakanta BK
    Recordist
    ♬ Pawan Bishwakarma
    Mixing/Editing
    ♬ Tarakanta BK - 9847629512
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 IT Support :
    =======================================
    Rabin BK - Baglung
    Software Development Engineer
    =======================================
    🎬 IT Partner
    =======================================
    Code Logic Technologies Pvt. Ltd.
    Anamnagar, Kathmandu
    www.codelogictechnologies.com
    info@codelogictechnologies.com
    Phone : 01-5705531
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.saranginews.com
    - KP Kumar Jalan
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.sunrisepostnews.com
    - Kabiraj Dhakal
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ☞ www.tufannews.com
    ☞ www.naulodhun.com
    - Subin Adhikari
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Web : www.sarangisansar.com
    Facebook: / livesongmusic
    Twiter : / sarangisansar
    Instagram : / sarangisans. .
  • РазвлеченияРазвлечения

Комментарии • 1,4 тыс.

  • @SarangiSansar
    @SarangiSansar  3 года назад +15

    धन्यवाद हाम्रा भगवारुपी दर्शकहरु
    हजुरको मायाका कारण हामी निरन्तर ट्रेण्डिङमा छौँ ।

  • @ashabcofficial6911
    @ashabcofficial6911 3 года назад +730

    नमस्कार सम्पूर्ण लाई यो दाेहाेरि लाई पनि धेरै माया गरिदिनु हुने छ भन्ने अाशा गरेकि छु 🙏🙏🙏🙏💕💕

    • @arzun_bhatta
      @arzun_bhatta 3 года назад +18

      सार्है राम्रो छ दोहोरी शुभकामना

    • @aakashgurung5846
      @aakashgurung5846 3 года назад +13

      Ramro xa asha g ajhaiii prgeeti ko kamana

    • @binodkoirala3486
      @binodkoirala3486 3 года назад +5

      उत्कृष्ट दोहोरी

    • @user-shyam901
      @user-shyam901 3 года назад +9

      खोजी खोजी हेर्ने गरेको छु आशा जि को गीत

    • @narutogaming3001
      @narutogaming3001 3 года назад +3

      world wide singer ASHA

  • @amarsing7186
    @amarsing7186 3 года назад +7

    रमेस र आसा को दोहोरी नरमाइलो होला भन्न सकिँदैन मजा ले सुनियो बदाइ छ ।हेराइ त बबाल छ आसा को 💋💋💋💋💋💋💋

  • @aayushakarki6638
    @aayushakarki6638 3 года назад +11

    अाशा बिसि त नेपाली लाेकदाेहारीकाे अाशा लाग्दाे प्रतिभा लाग्याे। रुप , स्वर,र दाेहाेरी गाउने कलाकाे त्रिबेणी अाशा बीसी। उज्ज्वल भबिष्यकाे कामना ।

  • @amitsunar2502
    @amitsunar2502 3 года назад +39

    कति राम्री हौ आशा रानी
    तिम्रो हेराइ छ साँच्चै ज्यान खानी 👍💞

  • @tejbahadur104
    @tejbahadur104 3 года назад +28

    हुन त दाेहाेरि धेरै ठाउँ बाट अाउछन विशेष गरि इन्याणि र सारङगि सन्सारकाे जस्ताे अरु मजा अाउनु दाेहाेरि सुन पनि सधैं हेरने बानि भयर हाेला सयद

    • @BihaniTv
      @BihaniTv 3 года назад

      कस्तो आईडिया होला स्टुडियोमा रेकर्ड गरेर लिपसिङ गराएर लाईब दोहोरी भनेर मान्छेलाई बेभकुभ बनाऊन सिपालु गुड आईडिया हैट

  • @KamalKumarBK
    @KamalKumarBK 3 года назад +2

    30 ट्रेण्डिङ ।मा अाईपुगेछ है ।

  • @user-cz8nw3ju2u
    @user-cz8nw3ju2u 3 года назад +1

    पुराना भाका लाई न्याय दिएर गाउने भनेकै रेशम निर्दोष हुन आवाज पनि किलियर कुनै नुक्स छैन तर धेरै संघर्ष गर्नु पर्‍यो बधाई छ!!: हिरा लाई छिट्टै चिन्न सकिन्न भन्छन नि रेश्म निर्दोष को आवाज मन पराउने हरु हेरौ कति छौ यता....

  • @darmrajraj4982
    @darmrajraj4982 3 года назад +25

    आषा बैनीकोर रेशम भाईको ऊत्तर ऊत्तर प्रगतीको शुभकामना ।

  • @shivaacharya1386
    @shivaacharya1386 3 года назад +12

    रेशम जि को अस्ति इन्द्रेणी मा येसरी खुलेर गयन हुन त अहिले कल्पना रमेस मान्छेको मन मा गडेको छ उनै सग गाउदा भयर पनि होला

  • @babumagar4892
    @babumagar4892 3 года назад +49

    सुमधुर स्वरको धनी रेशम निर्दोष र आशा बिसि को फ्यान कोको हौ🙏

  • @narendrabahadur960
    @narendrabahadur960 3 года назад +1

    Wow आशा बिसि दिदी र रेश्म दादा को निकै मिठो सोवर जति हेर्दा नि हेरु हेरु लाग्ने अर्को लाईब दोहरी छिटो हेर्न पाउ

  • @indrak.c6298
    @indrak.c6298 3 года назад +80

    रेशम कोर आशा को फेर्न को को हुनुहुन्छ यता आउनु ल

    • @danbishwokarma7307
      @danbishwokarma7307 3 года назад

      sarai ramro dohori gaunu vayo resam vai ra Aasa baini lai dherai dhera suvkamna xa ajai pragati gardai janu hola dhanyabad...

    • @bisnubowan3089
      @bisnubowan3089 3 года назад

      Ramailo dohari

    • @dhanumagur3511
      @dhanumagur3511 3 года назад

      मिथो लाग्यो

  • @mohanb.k.5949
    @mohanb.k.5949 3 года назад +25

    रेशम निर्दोषदाजु र दिपिकाजीले खेमदाजुको कपलु कोरेर गाउदा पनि तहल्का नै मच्चियको थियो।त्यस्तै झ्यालमा पर्दा छ झनै तहल्का मच्चाउने भयो। सारङ्गी संसारमा

  • @basnetkumar7533
    @basnetkumar7533 3 года назад +2

    म यो कार्यक्रम को नियमित स्रोता हु आसा जि मा गाएकी पन परिपक्क्ता छ राम्रो छ काहीँ खोट लाउने ठाउ छैन तर रेसम को गएकी राम्रो छैन के गाएको फेद्न टुप्प्पो को शव्द चयन मा कमजोरी छ मैले रेसम को धेरै ठाउँमा गाएको हेरे तर मेन शब्द चयन सवाल जवफ मा ध्यान दिन जरुरी छ रेसम को गाउदा मुख बाट भन्दा नाक बाट गाउँ छ रेसम को शब्द ध्यान छैन जेपायो तेहि गायो अरु को गाएको हेर्नू मलाई रेसम ले गाएको मन परेन जे पायो तेहि लाई शव्द बनाउदा नाकले भन्दा मुख ले गाउनु

  • @bashantbahadur3211
    @bashantbahadur3211 3 года назад +7

    जती सुने पनी उती सुनम सुनम जस्तो लागने दोहोरी बबाल 🙏🙏

  • @hades4232
    @hades4232 3 года назад +6

    वहाँ कति मिठास दोहोरी भाइ बैनी को 👍️👍️💕💕💕💕💕💔💔💔💔💔

  • @anishrana1823
    @anishrana1823 3 года назад +11

    वाऊ,🌷🌷🌷🌷🌹🙏🙏🙏 दोहोरी सुन्दै कमेन्ट पड्देै गर्नुहुने सबैजना लाइ दिपावलि को शुभकामना साथै यो कमेन्ट पड्ने हजुरहरुको सयकडौँ बर्स जिवन्त रहोस् ,🙏🙏🙏🙏

  • @SarangiSansar
    @SarangiSansar  3 года назад +22

    धन्यवाद हाम्रा भगवानरुपी दर्शकहरुलाई
    हजुरको मायाले अहिले हामी Trending नं. 37 मा छौँ ।
    अझै सेयर गरि माथी पुराईदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

    • @nischalkhadka1142
      @nischalkhadka1142 3 года назад

      महिले नबुजेको यो लाइभ दोहोरी दोहोरी साँझ जस्तै हो की कस्तो हो।

  • @jhanshrestha
    @jhanshrestha 3 года назад +2

    सबैलाइ नमस्ते अाशा र रेशम काे धेरै राम्राे छ अझै राम्राे गित सुन्न पाइयाेस

  • @bharatdhamala8852
    @bharatdhamala8852 3 года назад +11

    आहा❤️❤️❤️धेरै दीन पछी आज को दोहोरी अत्यन्तै राम्रो लाग्यो।भाका ऊत्तीकै राम्रो,गायक र गायिका हरू ऊत्तीकै राम्रा
    अनी गीत का शब्द चयन वा वा...

  • @ReshamNirdosh
    @ReshamNirdosh 3 года назад +248

    नमस्कार आजको यो दोहोरीलाइ पनि माया गरीदीनु हुनेछ भन्ने आशामा छु है

    • @rajubk875
      @rajubk875 3 года назад +5

      साह्रै मीठो गाउनुभयो रेशम जि । सब्दहरु उत्कृस्ट चयन गर्नुभयको छ । खोट लाउने कतै ठाउँ भेटिन।

    • @bimalkhatiwada7147
      @bimalkhatiwada7147 3 года назад +2

      मेरो राजा

    • @brijanaacharya2919
      @brijanaacharya2919 3 года назад +2

      Aati mitho xa ni hajur

    • @teetekarelaa6064
      @teetekarelaa6064 3 года назад +2

      मन नपराउने कुरै भएन नि रेशम जि। यो उर्जा सदैव रहिरहोस।

    • @amarmagar9214
      @amarmagar9214 3 года назад +3

      100% मायाँ गर्छु रेशम भाइ कति पनी चिन्ता नगर्नुस्।

  • @ghamansing2578
    @ghamansing2578 3 года назад +1

    कति राम्रो दोहोरी रेशम निर्दोष र आशा बिसिको
    कमल सर अब गरिमा बिरही लाई पनि रेशम निर्दोष संग दोहोरी गाउनु चान्स दिनुहोस् है गरिमा पनि राम्रो दोहोरी गाउनु हुन्छ ? त्याहा साराङ्गि संसारमा आउनु भाको रहेछ 👏👏❤️❤️❤️❤️❤️❤️

  • @KeepItSimple7377
    @KeepItSimple7377 3 года назад +13

    आहा , गजब ।
    लाईभ दोहोरीमा सारङ्गी संसारको जत्तिको साउण्ड क्वालिटी अरूको छैन है । निकै राम्रो । 🙏

    • @manbahadur1434
      @manbahadur1434 3 года назад

      सही कुरा हो हजूर गुड सोंग नंबर वन सोहर को धनी असह,बीसी, गुड

  • @tejbahadur104
    @tejbahadur104 3 года назад +9

    अाशा बिसि धेरै मन पर्छ गाउने तरिका मुस्कान छाेडेर

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n 3 года назад +11

    धेरै राम्रो छ दुबै जनाको प्रतिभा सधै सुन्न पाउ।अबसर पाए भिड्न पनि पाउ

  • @ezghawwqatar8266
    @ezghawwqatar8266 3 года назад +2

    Aasha ji ani babu kishna pariyar ji ko pni dhohari sunna paie hunthiyo so

  • @premsingh782
    @premsingh782 3 года назад +1

    अति सून्दर दूबै जनाको प्रतिभा त्यसैमाथि आशा जि को मूस्कान ले त झन मनै चटक्क

  • @tulbadur9671
    @tulbadur9671 3 года назад +5

    कमल जि लगऐत सबैटिमलाई समनछ बागलुङ गलकोट हालकतार बाटा

  • @bikramtamu5587
    @bikramtamu5587 3 года назад +6

    सर्ब प्रथमतः सारङ्गी संसार सम्पुर्ण परीवारमा विशेष आभार ब्यक्त गर्न चाहे ब्यक्तीगत रुपमै,,सधैं राम्राे राम्राे कलाकारहरु काे राम्राे राम्राे प्रस्तुती हरु हेर्ने र सुन्ने जुन माैका जुराईदीनुहुन्छ र आज पनि अत्यन्तै मन पर्ने बहु चर्चीत कलाकार द्धय रेसम निर्दाेष र आशा बिसी जी काे अतीनै मिठाे प्रस्तुती हेर्ने माैका पाइयाे फेरी पनि धन्यबाद सबै जनालाइ।

  • @omkumarimagar4599
    @omkumarimagar4599 3 года назад +1

    रेशम निर्दोष अति कुशल गायक यसैमा आसा बि सि अति मिठो गित छ

  • @krishnashrestha1106
    @krishnashrestha1106 3 года назад +1

    आशाको हेराईनै आसलाग्दो । सम्पूर्णलाई बनाउने लोभलाग्दो । स्वोर र सब्द चयनको त बखान नै गर्न सक्दिन । जो संग गाएपनि सुनिरहन मन लाग्ने । यो हेराई यो सब्द चयन अनी मन्त्र मुग्ध स्वोर सुनिरहन पाईयोस् ।

  • @user-og6mf6gf8f
    @user-og6mf6gf8f 3 года назад +13

    रेसम दाजु को गित धेरै सिरियस हुन्छ सुन्नै आनन्द आउने रेसम दाजु को टुक्क सुनो कि म ढुक्क हुन्छु साहरै राम्रो लाग्छ
    अझै म जस्तो प्रेम मा धोका खायको लाइ त एउटा दोहोरी 50 चोटि हेरेनि धित नमोर्ने

  • @gopalbk7017
    @gopalbk7017 3 года назад +4

    कुनै कलाकार लाई दाँज्न खाेजेकाे हाेईन सबै कलाकार अाफैमा उत्कृष्ट हुनुहुन्छ सबैप्रति उच्च सम्मान छ सबैकाे अा अाफ्नाे शैली अनि खुबिछ खुशि लाग्छ झण्डै झन्डै लाेप हुन लागेकाे लाेक सँस्कृतिकाे मौलिक धराेहर लाेकगित लाेकलयलाई माध्यम बनाई अाज फेरि उत्तिकै चर्चामा ल्याउन प्रयास गर्ने स्रष्टा हरुलाई अनि यी यस्तै सारङ्गि सन्सार जस्तै अनेकौं माध्यमहरुलाई हृदय देखिनै धन्यवाद दिन चाहान्छु र लाेकभाकालाई माध्यम बनायर यस्काे जगेर्ना गर्दै हामी सबै लाेक संगित प्रेमिलाई मनाेरन्जन गराउनु हुने सबैलाई हृदय देखिनै सम्मान छ समग्रमा सबैकाे उन्नति प्रगति हाेस कामना गर्दछु अनि धेरै दिन देखिकाे चाहना थियाे रेशमजि र अाशाजिकाे दाेहाेरि सुन्ने हेर्ने अाज सारङ्गि संसारले पूरा गराईदियाे धेरै खुसि लाग्याे धेरै धेरै धन्यवाद छ सम्पूर्ण टिमलाई यसरिनै सधैंभरि दर्शक श्राेताका मन जित्न सफल रहाेस याे टिम याे कार्यक्रम हृदय देखिनै कामना गर्दछु

  • @pushkarvivekthapa4732
    @pushkarvivekthapa4732 3 года назад +1

    तिम्लाइ पाउने बिकल्प मस्तै
    आगो थीए पग्लीयौ घिउ जस्तै !

  • @bishnughimire6537
    @bishnughimire6537 3 года назад +2

    दोहरी भनेको त यस्तो पो हो धेरै मन पर्यो

  • @Rajyanpandey
    @Rajyanpandey 3 года назад +23

    रेसम ब्रो मेरो तर्फ बाट यौटा टुक्का भन्दिनु न आसा जि को लागि
    भेटे आसा मन मेरो थेर छैन सामाउ साथी म ढल्न बेर छैन ,,,

  • @arjunlungeli6023
    @arjunlungeli6023 3 года назад +16

    आहा कति रमाईलो हो धन्यबाद सम्पुर्ण टीम लाई 👏👏👏

  • @rambistamagar8848
    @rambistamagar8848 3 года назад +1

    Asha को मन्द मुस्कान र हेराई नै खत्रा भन्या त्यै हेराइले २०चोटि हेरियो बगालौ। so nice song.

  • @dhirajshrestha878
    @dhirajshrestha878 3 года назад +1

    शब्द अनि आवाज सुन्दर छ यार बबाल इन्दे्ेणि मा कडा जावस राजा रानी को ल

  • @chandrabhujel6837
    @chandrabhujel6837 3 года назад +39

    रेशम हसिलाे खेलाडी हुन अाज अाशाकाे शब्द अझ चाेपिलाे लाग्याे ।

  • @pratixaverynicesongparuama8377
    @pratixaverynicesongparuama8377 3 года назад +6

    यो जोडी को दोहोरी सुन्न मन थियोे आजा सुन्न पायो धेरै राम्रो दुबै जान लै सफलताको सुभकामन

  • @laxmiwagle8156
    @laxmiwagle8156 3 года назад +2

    Original voice vanda yo voice mitho lagyo kya mitho sabda chaen garnuvaoko dubaejanale

  • @ramgurung866
    @ramgurung866 3 года назад +5

    अशा बिसि गायिका ज्यु त अति राम्री मन्पर्यो

  • @brwl2856
    @brwl2856 3 года назад +6

    गायिका अति सुन्दर तेस्तै सुन्दर स्वर बधाइ छ ।

  • @tejbahadur104
    @tejbahadur104 3 года назад +7

    रमेश सरकाे त खतरा हुन्थाे दाेहाेरि सधैं अाशासग सुनमा सगुन्ध भयकाे छ मजा अायाे सुनेर

  • @bimuthapa2331
    @bimuthapa2331 3 года назад +2

    Resham vai r aasha sister ko dohori very good.

  • @birendrathapa2559
    @birendrathapa2559 3 года назад +2

    Hriday chhune dohari sunne mauka pradan garnu bhayo dherai2 dhanyabad .

  • @santoshmagar2486
    @santoshmagar2486 3 года назад +5

    सुनेको दोहोरी हरू मध्ये मा यो जोडी को दोहोरी फेरी पनि सुन्न पाउँ भन्ने रहर भो पहिलो पटक। गित र टुक्काको भाव दुबै जनाले बुझेको अनुभव भयो उछ्रिङ्खल शब्दहरु कहिँ कतै प्रयोग नगरी शभ्य अनि मिठास शब्दहरु मा यती राम्रो शैलीमा गाउनु भयो मन छोयो। सारङ्गी संसार लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु वहाँहरु लाई जुटाइदिनुभएकोमा र गायक गायिका सबैलाई अझै धेरै उत्तर उत्तर प्रगतिको कामना पनि गर्दछु

  • @user-ue8sy5is5b
    @user-ue8sy5is5b 3 года назад +5

    किशल बेल्बासे सङ्ग एक्दम सिरेस तरिकाले गाएको हेर्न मन्छ

  • @sundarsirpali
    @sundarsirpali 3 года назад +90

    आसा को स्वोर मन पराउने म मात्र होकि अरुनि हुनुहुन्छ

    • @sandeshthapa6559
      @sandeshthapa6559 3 года назад +1

      💃💃

    • @krishnakumari3199
      @krishnakumari3199 3 года назад +1

      Nice song nice voice dubai jana ko hai

    • @tulbahadurchhetri5811
      @tulbahadurchhetri5811 3 года назад

      sampurd tima lai namasakar derai ramro xa ajai ramro garnu hola

    • @khemramdam8687
      @khemramdam8687 4 месяца назад

      अासा बिसिलाइभगवानले फुरसदलियरनइबनायकाहुन जसताे लागछ

  • @mankajibarali9463
    @mankajibarali9463 3 года назад +41

    अाजा पनि सुप्पर जाेडीकाे गित् सुनाउनु भएको मा सारङ्गि संसारलाई धन्यवाद छ रा सम्पूर्ण टिमलाई सम्मान् छ कतर बाटा

  • @baburamsapkota845
    @baburamsapkota845 3 года назад +5

    दोहोरी धेरै राम्रो लाग्यो तर बिचबिचमा बाध्यबादन साथीहरुलाई पनि देखाऊदा अज राम्रो हुनेथियोकी ख़ाली दुईतिर फोकश भयो

  • @sagarkalathapa9081
    @sagarkalathapa9081 3 года назад +6

    रेसम निर्दोस को भ्वाइस दमदार 🙏🙏🙏🙏

  • @harkhaman8509
    @harkhaman8509 3 года назад +1

    सारङ्गी संसार मा आशा बि सि बहिनी र रेशमनिर्दोस भाइको सब्दले मन नछोएको स्रोताहरु सायदै होला धेरै राम्रोछ ???

  • @apilasgbofficial4156
    @apilasgbofficial4156 3 года назад +6

    हे नजर जाने प्रबन्डेेेै भरिको
    पुनर्जम हाै क्याहो परिको😘😘😘😘🏵️🏵️🌹🌹wow आशा बि शि 😘😘 दामि रेसम निर्दोष 🏵️🏵️🏵️

  • @bishnusilwal707
    @bishnusilwal707 3 года назад +28

    रेसम निर्दोषको स्वोर को त के कुरा गरौं आशा को पनि उति नै मिठो छ । सारै आनन्द आयो

  • @shrekrishnabk3900
    @shrekrishnabk3900 3 года назад +6

    अाहा कति मिठाे दाेहाेरी रेसम रअाशा काे साराङगि सनसार टिम लाई मनै देखि धन्यवाद ।

  • @bikramrumba2178
    @bikramrumba2178 3 года назад +1

    केही त कुरा नभनी भएन
    लोभै लाग्ने छ तिम्रो नयन ... ज्यालमा पर्दा छ

  • @kalpanaghimire5233
    @kalpanaghimire5233 3 года назад +33

    अाशा जि काे अन्तिम टुक्रा दमदार ,, सधैं तातो रहन्छ रहदैन ,, मलाई पनि चिसाेले सहदैन 💓💓💓

    • @tulbadur9671
      @tulbadur9671 3 года назад +4

      निकै मन बुजेजसतो छ

    • @rameshroka5972
      @rameshroka5972 3 года назад +2

      Resham Nirdosh ko temperature maintain garne tukka ni khatara haina ra mam.

    • @kalpanaghimire5233
      @kalpanaghimire5233 3 года назад +1

      @@rameshroka5972 😀😀 ho but reply man pareko ni malai ..hjur ko mitju pani khatra ni😆😆

    • @numasunar3953
      @numasunar3953 3 года назад

      @@kalpanaghimire5233 nice

  • @BishalGurung104
    @BishalGurung104 3 года назад +5

    आहा कति मिठो दोहोरी इस्किप नगरि हेर्द नि सराई छोटाे जस्तो लग्यो दोहोरी ।रेसम दाजु र आश ज्यु को दोहोरी अक्दम राम्रो लग्यो👏👏👏 🤟👍️👍️🙏🙏

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 3 года назад +10

    हैत खत्रा बबाल दामी
    पुरै बाग्लुङेहरुको गुरुप छ त भन्या के हो

    • @tulbadur9671
      @tulbadur9671 3 года назад

      होनि रेशम नै गलकोटे होनि ता

  • @hemnepali444
    @hemnepali444 3 года назад +2

    waoooo dherai maja lagyo malai mon parne gayak gaika.

  • @krishnarasailirasaili3857
    @krishnarasailirasaili3857 3 года назад +2

    आहा जति हेरे पनि धोको नपुग्नि दोहोरि

  • @junkirilivestudio
    @junkirilivestudio 3 года назад +3

    #27_ON_Trending
    बधाई सारङ्गी संसार परिवारलाई

  • @gokarnashrestha3171
    @gokarnashrestha3171 3 года назад +5

    रेशम भाइको सुरिलो स्वर अनि आसा बैनिको स्वर अनि अँखा लाई त मानै पर्छ भाका पनि अति मीठो छ साथै गित बधाई छ सबै कलाकार टिमलाई ।

  • @dilkumar3509
    @dilkumar3509 3 года назад +2

    प्रतिमा जि खै 😪😪😪😪 किन बिरामी होर?

  • @pallavilimbu3477
    @pallavilimbu3477 3 года назад +2

    aasha ra resham ko dubai janako ramro xa

  • @rampariyar406
    @rampariyar406 3 года назад +7

    resham nirdosh is one of the best live dohori singer of nepal.I enjoyed it very much.

  • @user-gj3ve4ks9u
    @user-gj3ve4ks9u 3 года назад +5

    आसा कति राम्ररी हो यति राम्ररी हुन नपाई हाम्रो पनि नजर राम्ररी तिरै जाने के गर्म हजुर

  • @Rajyanpandey
    @Rajyanpandey 3 года назад +1

    रेसम को दोहोरी नछुटाइ हेर्ने म मात्रै त होइन होला नि है को को हुनुन्छ ल हात उठाम त ,,कति मीठो सोर हो के दुबै जना को सोर सुनेर ज्यान बाट काँढा उमृन्छ कति मिठो सोर कति तारिफ गर्नु सोर को जअति गरे नि कम हुन्छ हैन यिनी आसा नानी कति राम्री हो क्या मुन्छे पनि सोर त झन कोइली को जस्तो

  • @khemmagar5567
    @khemmagar5567 3 года назад +1

    धेरै राम्रो गित अहिले भईरल र रेशम र अासा काे अति मिठाे स्वर् दुबैजनालाई बदाई छ👌🇳🇵🎤🎤🎤💃💃💃💃💃💃💓💓💓💓💓💃💃💃💃🎤🎤🎤🎤💓💓

  • @amarthapa7972
    @amarthapa7972 3 года назад +6

    Asha jee ani Resham jeee yee dubai jodi ko dohori ati SUPER xa Asha jee ko tukka ati super xa phulko mala Asha jee lai hai lu

  • @komalsubedi8463
    @komalsubedi8463 3 года назад +4

    मिठो दोहोरी ❣️साथमा रेसम दाइ को भोईस को तारिफ गरि साध्य छैन

  • @gopalxinal4347
    @gopalxinal4347 3 года назад +2

    आहा अति उत्कृष्ट दोहोरि👏👏

  • @gopalsp6639
    @gopalsp6639 3 года назад +2

    Dehari Ramero cha geet hamero resham nirdos Ane asha Bc ko dohari

  • @rajubk875
    @rajubk875 3 года назад +4

    रेशम निर्दोसको त ठूलो फ्यान हु । हैट आसा बिसिको रुप हेराइ शब्द आवाज साह्रै मन पर्यो । दुबै आगो आगो लाग्यो ।

  • @karanmayalu9567
    @karanmayalu9567 3 года назад +4

    Wow कति मिठो स्वर अनि शब्द जति सुने सुनिरहु जस्तो लाग्ने

  • @uniquenepal1441
    @uniquenepal1441 3 года назад +1

    आशा बिसि साच्चिकै रुपको धनि हो i love you asha

  • @bikashtamang6005
    @bikashtamang6005 3 года назад +2

    Akhai ramro Aasha g ko ani muskan rarmo resam ko

  • @anjaanyatri4681
    @anjaanyatri4681 3 года назад +40

    म दोस्रो बिष्णु खत्री भन्न्छु रेशम निर्दोष लाइ

    • @premlopchan5452
      @premlopchan5452 3 года назад +1

      N

    • @GitaAleMagar-kx3ew
      @GitaAleMagar-kx3ew 3 года назад +1

      Yes me also.Uhaharu sayed place ni yekaithauko hunuhunxa tehi bhayerani hola bishnu Daiko sugandha miseko swarma😃😃👌👌👌

    • @anjaanyatri4681
      @anjaanyatri4681 3 года назад

      @@GitaAleMagar-kx3ew 😍😍😍

  • @padamkhatri6835
    @padamkhatri6835 3 года назад +8

    Yo vaka kusal belbase sag gaunu paro aasa bahini lie la

  • @rupagurung67
    @rupagurung67 3 года назад +2

    Yo bhaka ma ekdamai Asha bahini Ko voice lai suit gareko cha Ahile samma suneko vhanda best and ladies kalakar madey ma Asha bahini ho mero best manche pani ramri voice jhanai Mitho Resham bhai jhanai best Dubai janalai best wishes 🙏🙏

  • @nayanbhandari1466
    @nayanbhandari1466 3 года назад +2

    Khayo khayo live dohori le sansar khayo!!!

  • @sagarbishovikarma6236
    @sagarbishovikarma6236 3 года назад +4

    शब्द हरु एकदमै राम्रो अनि सारोइ सोर दुबै जाना को

  • @krishnakarki2389
    @krishnakarki2389 3 года назад +98

    खेम सेन्चुरी सर यदि यो कमेन्ट हेर्नू भएको छ भने तपाईंलाई धेरै धेरै धन्यवाद यति मीठो सृजना सृजित गर्नु भएकोमा,रेशम निर्दोष र आशा बि सि को बेजोड प्रस्तुति लाई सलाम!

  • @padambahadurbhandari8686
    @padambahadurbhandari8686 3 года назад +2

    Srata le kati lagani garera geet bazar lyauchhan .. yi youtube lai kati moj chha geet bazar aako ek mahina vako chhaina . Yini haru lai pun record gari paisa kamauna hatar. Moj chhha youtube harulai .

  • @indraghale4930
    @indraghale4930 3 года назад +1

    मलाई मुस्कान चैं सरै राम्रो लाग्छ asa विशि g को अनि गीत पनि मीठो गाउनु honxa.. रामेश निर्दोष को त kurai ना garu उहाँ lastai मीठो पर्ती va गायक ho.. All the best dubai jana लाई..

  • @dharmadevshah9107
    @dharmadevshah9107 3 года назад +5

    हिजो आज प्रतिमा बहिनी लाई देख्न पाइँदैनन्।

  • @akashnath7506
    @akashnath7506 3 года назад +4

    कञ्चनपुर भइ हाल भारत को चेन्नई देखि हेरिरहेको अवस्था असाध्यै मन परयो दुवै जनाको स्वर राम्रो छ

  • @indrashrestha3206
    @indrashrestha3206 3 года назад +2

    वाउ जति सुन्याे सुनाै २ लाग्ने!

  • @aayushgiri9042
    @aayushgiri9042 3 года назад +1

    चकलेटि हिरो आशिरमान देश राज जोशी र शिल्पा मास्केको अभिनय रहेको नया गित एकपटक हेर्नुहोला ...@

  • @ranjupoudel7780
    @ranjupoudel7780 3 года назад +9

    रेशम निर्दोष का स्वर र शब्द चयन त सधै राम्रो छ यसको साथै अाशा बि सि को पनि स्वर अनि शब्द चयन अति नै राम्रो लाग्यो दुबै जनालाई साङ्गितिक जिबनको सफलताको शुभकामना 🙏🙏🙏🙏🙏💕💕💕💕

  • @sanmayatamang5032
    @sanmayatamang5032 3 года назад +4

    राम्रो मिठो दोहोरी रमाइलो खुशी लाग्यो दुबै जानले मिठो शब्दमा दोहोरी गाउनु भो मन परेउ अब फेरि नि सुनिता बि शि जि रेशम निर्दोष बिचको दोहोरी हेर्न मन छ ?लम्जुङ देखि हेर्दै

  • @aaratibkmyxori4980
    @aaratibkmyxori4980 3 года назад +2

    Atti ramailo sathma astarinai agadi baddai jaos hajurko chanel....

  • @yamaraj4507
    @yamaraj4507 3 года назад +2

    Ati mitho soong tesaima sorko dhani my best dohori gaik resham nirdish dai

  • @tekugiri8108
    @tekugiri8108 3 года назад +4

    शब्द को खानि छ रेशम जी मा मलाई साह्रै मन पर्छ

  • @nirajkc6288
    @nirajkc6288 3 года назад +4

    रेशम निर्दोष दाइ को आवज मा दम छ सारै मन पर्छ

  • @narurokaofficial3431
    @narurokaofficial3431 3 года назад +2

    निकै रमाइलो दोहोरी

  • @chandrakumar2148
    @chandrakumar2148 3 года назад

    आसा सोल्टीनि को हेराई त साच्चिकै लठ्ठै हुने खालको रहिछ पहिलो दोहरि सुन्न पाईयो उहाको आवाज मा साह्रै मिठो लाग्यो स्वोर सधै यस्तै राम्रो प्रगति गर्नु होला