यस्तो अप्ठ्यारो किसिमको (डबल टुक्कावाला) दोहोरी गाउनु धेरै गाह्रो हुन्छ तैपनि यति मिठो दोहोरी गाएको देखेर नतमस्तक बनेको छु, त्यसैमाथी यति कलिलो उमेरको कोपिलाहरुको प्रतिभा देखेर अनि आफ्नो नेपाली मौलिक दोहोरी प्रतिको समर्पणको लागि पनि डबल स्यालुट गर्न मन लाग्यो।🙏🙏
मानसिङ जी म बहराईनबाट हाे सारै रमाइलाे लाग्याे भाइ किसन र बहिनी पुजाकाे दाेहाेरी यति धरै परिपक्क भै सक्नुु भएछ दुबैजना खुसि लाग्याे। एकदमै राम्राे शब्द चयन, दाेहाेरी- दाेहाेरी जस्तै गरि निभाउनुु भयाे दुबैजनालाई धन्यवाद तथा भकामना छ।
मानसिंह जी को म पहिले सब्सक्राइबर थिए तर क्यानाडाको लामो बसाइपछि अब आउनु हुन्न होला भनेर Unsubscribe गरेको थिए तर आज फेरी दोहोरी संन्चालन गर्दा आउनु भयो कि जस्तो लाग्यो। छुट्टिमा आएर कार्यक्रम संचालन गर्नुभएको हो वा सधैं को लागि फेरी सब्सक्राइबर भएको छु किनभने कार्यक्रम संचालन गर्ने शैली राम्रो लाग्छ।
अती राम्रो छ मानसिड जि र दुबै जना भाई बैनिलाई शुभकामना❤❤❤
मानसिङ भाइ नेपाल हुनुहुन्न उतै बाट चलायनि सबै बेबस्ता मिलाउने टीका बैनिलाई धन्यवाद म कुवद बाट हेरदै छु धन्यवाद
राम्रो छ❤❤
❤लामो समय पछि यो जोडीलाई जमघटमा देख्न पाउदा खुसी लाग्यो सधैंसाथ नछुटयोस कामना❤❤❤❤❤
धेरै पछि मानसिङ सर काे च्यानल हेर्ने पाईयाे खुसि लाग्यो तेसै मा पुजा किसान काे मन टुक्का धेरै राम्रो
❤❤❤❤
Thank you❤
मानसिहँ दादा मलाई पनि गाउन मन छ दोहोरी
अनि हजुर आज सम्म कता हुनुहुन्थ्यो दादा ❤
पुजा बैनिको आवाजले मन जित्यो
यस्तो अप्ठ्यारो किसिमको (डबल टुक्कावाला) दोहोरी गाउनु धेरै गाह्रो हुन्छ तैपनि यति मिठो दोहोरी गाएको देखेर नतमस्तक बनेको छु, त्यसैमाथी यति कलिलो उमेरको कोपिलाहरुको प्रतिभा देखेर अनि आफ्नो नेपाली मौलिक दोहोरी प्रतिको समर्पणको लागि पनि डबल स्यालुट गर्न मन लाग्यो।🙏🙏
❤
Aha ksri Byn garu ma yo vai boeni ko sor Ani Tuka ko kti rmro ho gauni tarika
धेरै न्याय दिइएर गाउनु भयो भाइ बहिनिलाई धेरै धेरै धन्यवाद
अत्यन्त मिठाे स्वरकि धनी पुजु र किसन भाइकाे सुनिरहुं लाग्ने दाेहाेरि ,प्रगतिकाे कामना पुजु,किसन
पुजा को र किसन को आवाज मा जादु छ कसम म त फिदा ❤❤❤
धेरै राम्रो लाग्यो भाइ बहिनीको दोहोरी गीत
किसान भाइ र कमला को गित आउनु प-यो ❤❤
आहा कति रमाईलो दोहोरी सोर पनि उत्तिकै मिठो बधाई छ सबै टिम लाई
❤❤
❤❤
अाहा अाज मान्सिङ दादा काे अावाज अनि पहाकै चेनल बाट दाेहाेरी हेर्ना पाउँदा खुसी लाग्याे अब निरन्तर देख्ना पाउ यहि अपिक्क्षा राख्दछु👌👌👌❤️🥇✅🇳🇵
आहा कति मिठो पुजा किशान को दोहोरी ❤❤
पुजा नानु लाई dherai पछी देखन मिल्यो thanks
दामी छ अब अर्को भाग पनि पनि लिनु परो❤️❤️❤️
Kishan❤❤❤❤❤kamala❤❤❤
❤❤❤Kamala ko kisan
दुबई जनाको सोर त धेरै राम्रो छ यति राम्रो शब्द डबल टुक्का मा म त सुनेर छक्क परे बा 😊😊❤कसरी आको होला
दोहोरी त राम्रो छदैछ मान्सिङ जि लाई धेरै पछि देख्दा खुसी लाग्यो अनि कता हुनुहुन्छ र मान्सिङ जि??
म त पर्देसी भुमी कतार बाट हेर्दै छु धेरै आनन्द लीय सब्द सोर सबै राम्रो छ सम्पुर्ण लाई धन्यवाद 🙏❤
अति राम्रो ❤❤❤
मानसिङ जी म बहराईनबाट हाे सारै रमाइलाे लाग्याे भाइ किसन र बहिनी पुजाकाे दाेहाेरी यति धरै परिपक्क भै सक्नुु भएछ दुबैजना खुसि लाग्याे। एकदमै राम्राे शब्द चयन, दाेहाेरी- दाेहाेरी जस्तै गरि निभाउनुु भयाे दुबैजनालाई धन्यवाद तथा भकामना छ।
धेरै पछि मानसिङग भाईको बोली सुनियो है लौ बधाईछ
धेरै पछि देख्न पाईयाे मानसिङ यसरी हराउन मिल्छ र ? धेरै राम्राे दाेहाेरि
Sarai ramailo dohori bhai bainiko
अकाे भाग पनि किसान दादा पुजा दिदि❤❤❤
अब किसान भाइको सङ कमला र पुजा बहिनिको आउन पर्यो है😅❤🙏
धेरै राम्रो छ
धेरैपछी हेर्न पाईयो खुशी लाग्यो
धेरै दिन पछि हेर्ने मौका मिल्यो ❤❤❤❤
धेरै समय पछि धेरै राम्रो दोहोरी सुन्न पाईयो💓💓
अाहा कति राम्राे दाेहरि
Aaha dami xa shabda puja sis ko❤❤🎉🎉
Kati ramro saalin prastuti puja nanu ko.kishan bhai ko pani testai❤❤❤
आहा कति मीठो दुबैको प्रस्तुति शुभकामना मज्जा आयो💐
राम्रो छ🎉🎉🎉🎉❤❤❤
Aaha dammi dohori ❤❤❤
Kati mitho song ho❤❤❤🎉🎉suvakamana safalata ko
Puja bahini ko voice 😱my fav kishan puja ❤️🩹💐
My favorite puja and kisan..❤❤❤❤❤❤❤❤
दुबै जना भाइ बैनिलाइ धेरै माया मीठो सम्झना ❤
राम्रो छ है दुबै को
Best jodi song mansing niyemit Aaunu paryo
Waho❤❤❤❤❤❤ very nice
Great work congratulations to the entire team for the lovely creation.❤❤🌹
आहा कति मीठो शब्द अनि कति मिलेको जोडी ...उच्च स्तरीय प्रस्तुति ❤️❤️
Aba kamala puja Kishan Vai ko yak satha leunu pareyo hai live dohori ❤❤❤ please ❤mansing daju❤❤
आहा शब्द स्वर जवाफ सवाल ❤❤नानिबाबुको साङ्गेतिक सफलताको शुभकामना ❤❤🎉🎉❤❤
अति नैं राम्रो प्रस्तुति,मा अष्ट्रेलिया बाट हेर्दै छु अझै राम्रो गर्दै जानु,all the best & best wishes 🎉🎉🎉
अति राम्रो छ ❤❤
दामी जोडि 🇳🇵❤❤
Wow damiiii lageyo 👌👌👌👍👍👍👍👍
मानसिंह जी को म पहिले सब्सक्राइबर थिए तर क्यानाडाको लामो बसाइपछि अब आउनु हुन्न होला भनेर Unsubscribe गरेको थिए तर आज फेरी दोहोरी संन्चालन गर्दा आउनु भयो कि जस्तो लाग्यो। छुट्टिमा आएर कार्यक्रम संचालन गर्नुभएको हो वा सधैं को लागि फेरी सब्सक्राइबर भएको छु किनभने कार्यक्रम संचालन गर्ने शैली राम्रो लाग्छ।
Puja ra kisan KO jodi sauxa ❤❤❤
यो परती हो कस्तो खाले
अध्ययन गरून् पुरानो पुस्ताले ।।कति मीठो टुक्का किसन भाइको❤
Kamla bhane ko kamla hai ho, kamla ko dohori ati ramro
Nepal aaunu vakobhor mansing sir🎉🎉🎉
Aaha vai hjur ❤❤❤🎉🎉🎉
Great dherai paxi Puja ra Kishan lai yakai sathi dekhna payo❤❤
लेखेर गाएको दोहोरी आएछ जस्तो छ । तर पुजा बहिनिको आवाज दमदार छ ।
Purai sabda haru copyko pannama lekhiyako xa na pattay puja ko left ra kisan ko left patti hernuhos chharlang hunxa🤪swor ma chahi pujako best xa nai
Sachai lekher gaune garxan ho live dohori ?
Wow beautiful Dohori❤❤
आहा मिठाे भाका प्रगतिकाे कामना छ सम्पुर्ण मा 🙏🙏👌💐♥️🌹👌💐♥️🌹👌💐♥️🌹♥️
Yati ramro sabda tqs all
Ramro xa dohori❤
कति मिठो अलि छोटो लाग्यो जापानवाट🎉
कति जानेको गित कति आको होला ❤❤❤
म जस्तै 100 नपुगेका साथीहरु एक अर्काकोलाइ सपोर्ट गरौ है साथीहरु 🙏🙏❤️❤️🙏🙏
Nice❤❤
Next video kamala ra Kishan ko hunu paraxa❤❤
Kamala ra kishan ko dohori sun pau❤❤❤❤❤❤
यो किसन भाइ को म ठुलो फेन हो अल द बेस्ट बाबु
यो दोहोरी गाउने जोडिलाई बधाइछ ❤️
Very nice song m benglore bata
राम्रो छ
Dami
Puja didi and Kishan dada is best single and Jodi ❤❤
Kati ramro ramro ho sabda chayan ni ❤
Conngration both of you super dohari 👌👌👌👌👌👌🌹🌹
Babal ❤❤
Wow ❤👍🙏
Wow dami dohori samman xa Dubai lai ❤❤❤
Wow ❤❤
Arjinal geet bhanda po ni dami sabda and nice cuple❤️❤️❤️🌹🌹🥰🥰
Wow nice jodi❤
Geet gaune sailiii ramro lagyo ta ho❤❤
dami x dohari
wow babal❤❤
Very nice 🎉🎉❤
Hopefully they will be real couples
Purba khotang
Super 👌
Kisan rw kamala ko dohori aaunu paroyo❤
Wow geet ko vaaka awaj tukka eakdamai ramro ani huma bk cute dekhiye ko xa hai
Puja boine ko sabda chain garni tarika waooo maihum Vani kalakar Le Pani sagdainan dherai Maya sabai teem Lai safalata ko suvakamana❤
Ksjijjjjjjj
Ksjijjiijjijii kjijjjii it 💖🔥💖💖🔥 के आधार हो की एक छोरी गरी आफ्नो
Chxv
Kishan and puja nice
शब्दले सारै मन छोयो है😢
Kati ramro gaeka nani babu le
पुजा बहिनिले शब्द चोटिलो चोटिलो प्रहार गर्नु हुन्छ /