इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY: Indreni is truly making difference in many lives: Long Live indreni family with your noble service Great Job Krishna ji ji ji ji ji and INDRENI TEAM:: Stay safe and healthy. Health IS REAL WEALTH.
नमस्कार म लोक तथा दोहोरी गायक कुशल बेलवासे .पहिलो पल्ट इन्द्रेणी मार्फत मेरा प्रत्यक्ष प्रस्तुती हरु प्रस्तुत गरेको छु.यहाँ हरुलाइ कस्तो लाग्छ हेरेर ,सुनेर मायाँ प्रतिक्रिया दिनुहोला । धन्यवाद
बल्ल आउनु भयो हाम्रो अर्गानिक अनि मन लाई छुने गायक हाम्रो अर्घाखाँची बासी हाम्रो जिल्ला को सान गायक कुसल बेल्बासे जि लाई इन्द्रेणी मा स्वागत छ ।हिरो को रोल अलि पछि विशेष हुन्छ भन्छ्न हो यहि रोल हो कुसल बेल्बासे जि को💃💃💃🌻🌻🌻🌻🏵️🏵️🏵️💮💮💮💐💐🌸🌸🌹🌹🥀🥀🌺🌺🌻🌻🌼🌼🌷🌷🌱🌱🌲🌲🌳🌳🌴🌴🌵🌵🌾🌾🌿🌿☘️☘️🍀🍀🍁🍁🍂🍂🍃🍃💐💐💐💐
कुसल भाइ र पुर्ण कला बहिनी को शब्द सुन्दा ज्यान सिरिङ्ग हुन्छ अब यो दोहोरी सुनेर म कति दिन रुन्छु त्यो त थाहा छैन तर आज हजुर हरुको साङ्गेतिक जोडी इन्द्रेणी मा देख्दा धेरै खुसी छु 🙏🙏
खुसी लाग्यो मन पर्यो कुशल दजु अनि पुर्णकला दिदी को आवाज मा यो गित सुन्दा मनै सान्त भयो सुमुन्द्र पारी देश इराक बाट हेर्दै छु धन्यवाद छ इन्द्रेणी टिम लाई विशेषगरी कृष्ण सर लाई हिर्दय देखि नमन।।।।।।
बाफ्रे बाफ! कति मीठो सुनेर कहिल्यै नसक्के हुनिथियो जस्तो लाग्ने शब्द चयन मत रोयको रोए भए ! धन्यबाद इन्द्रेणी परिवार यति मीठो प्रस्तुति हाम्रो माझ ल्याइदिनु भएकोमा! कुशल र पुर्णकला प्रति नमन!!👍️👍️👌👌👏👏🙏🙏जय इन्द्रेणी
बेलवासे जिउ र पुर्णकला बिसी बैनी को आवाज सारै मिठो लाग्यो , लोकगीत को जोडी मिले को छ ,सफलता को कामना गर्द छु ,इन्द्रेणी टीम लाइ पनि धन्नेबाद भिडेओ अपलोड को लागि
अहिले सम्म 60 जनाले डिसलाइक हानेछ्न तिनिहरु सबै पक्कै पनि कुशल र पुर्णकला भन्दापनी धेरै राम्रो गित गाउने प्रतिभाका धनी रहेछ्न लौन प्रभु तपाईंहरु को को हुनुहुन्छ इन्द्रेणी आउनुपर्यो !!!
प्राय indreni कार्यक्रममा आउने गीतहरू बेलुका खाना खाइसके पछि सुन्ने गर्छु र indreni कार्यक्रम धेरै मन पर्ने कार्यक्रम हो मेरो लागि। तर आज कमेन्ट garnai मन लाग्यो । सर्जक तथा गायक kusal belbase jyu र गायिका purnakala BC ले गयाको यस गीत साँच्चै मन मुटु छोयो। सलाम छ kusalji लाई ।
Good morning 🌅🌅🌅🌅 indreni purna vai Ra kushalko git sundai rudaixu so much my dear all frend so lovely teem love le dhoka deka dhoka khaki haruta cside garxan hola
म संग त कुनै शब्द नै छैन यो जोडीलाई दिनलाई निकै मार्मिक शब्दमा गाईयको यो Live dohori कुसल र पुर्णकला दुबै जनालाई ..हिर्दय देखि नमन साथै ईन्द्णी का सम्पुर्ण टिमलाई पनि नमन miss you कुसल र पुर्णकला .जी लाई..💘💘💘💘
कति फराकिलो सोच हो दुबै जना को 😍😍 कुशल को अनुभबले संघर्ष कसरी गर्ने र सफल्ता कसरी हाट पार्ने पाठ सिकायो , पुर्णकला को अनुभब ले घर परिवार श्रिमान श्रिमतिमा कसरी चल्ने भन्ने अर्ति बुद्धि सिकाए ! कलाकारहरुलाइ मैले यहि कारण ले सम्मान गर्छु मनोरंन्जन मात्रै होइन जो आऊनु हुनछ केही न केही पाठ सिकाएर जानु हुनछ । सम्मान छ 😍😍😍🙏🏿🙏🏿🙏🏿🙏🏿
कुशल :- हे, मेटिन्न याद केही गरि मेटेनी म, थोपो झैं सगरै भेटेनी... वा 👏 पुर्णकला :- हे, यो पापिनी भनेर भुलौ है एउटा फुल खोज र, फुलौ है... वा 👏 कति मिठो शब्द चयन हजुर हरुको🙏
आहा क्या दामी गीत ! म काम बाट आयर Drink n salad को साथ मा क्या आनन्द लिदै इन्द्रेनी नहेरी हुँदै हुन्न ! मेरो एउटा अनुरोध भनौ या के भनम ! इन्द्रेनी त देश-बिदेश मा हुनु भयका भग्वानरुपि दर्शक को औषधि अनि दुखी-पीडित को लागि त सितामल जस्तै हो, विशेष गरि कलाकार अनि अन्यको लागि अनि यो कार्यक्रम लाई Like Comment and share गरिदिनु होला भनेर भन्नै पर्दैन भन्ने मेरो सुझाव सल्लाह ! हा हा ! कारन, यो प्रो, नहेर्ने कोइ छैनन अब ! यै हो मेरो आग्राह हजुर नमस्कार ! शुभकामना तपाईं सबै इन्द्रेनी टोलि लाई !
वौउउउ आज भाई कुशल बेल्बासे।। छोरिको चोला सिजनमा लाउने अन्नको बीउ जस्तो कहाँ खनेर कहाँ बनाएर कहाँ छरी दिउ जस्तो।।वौउ शब्द।।यस्तै दोहोरी फरी पनि बैनी टीका सानू सङको सुन्न मन छ् यही इन्द्रेणीमा
धेरै पहिला रेलको ढोका बन गितमा कुशल बेल्बासे ज्युको स्वर सुनेर फिदा भएको म रातओ घलेकी गित आँउदा पुरै धमाका मच्चायो फेरि अहिले आएर हातैका पौजाले जस्ता सुपरहिट गितहरु दिनु भएको छ अझै सफलताको शुभकामना सारै मनपर्ने गायक कुशल बेल्बासे वाव्👌👌👌👌💓💓💓💓💓
Indreni is a Cultural and Humanitarian Temple: “ Those who say indreni is doing business of tears are mindless and heartless PEOPLE. Indreni is really doing incredible social and humanitarian service in NEPAL and paving the way forward for cultural revolution. All honest and true Nepali around the world love indreni and are always with indreni team.” Great Job Krishna ji ji ji ji ji and INDRENI TEAM: Stay safe and healthy. Health IS REAL WEALTH.
स्वर सब्द का धनी कुसल ब्रो र पुर्णकला दि बिच उत्कृष्ट दोहोरी सुन्दार आहा क्या आन्दन आयो कति गहिराइ मा पुगेर गाउनु हुन्छ क्या।🙏❤️जय इन्द्रेणी ।साउदी बाट
मलाई असाध्यै मन पर्ने गायक कुशल बेल्बासे लाई ईन्द्रेणी मा देख्दा सार्है खुसी लाग्यो , उहाँको दोहोरी हेर्न बाकी सायद कुनै छैन होला , नेपाली सांगीतिक क्षेत्र मा कुशल बास्तबमै कुशल नैं हुन ।
कुसल बेलबासे दाई कस्तो हेर्दै सोजो र दायाँ लाग्दो देखिनु हुनु हुन्छ एक दम सोजो र मलाई मात्र होईन लाखौ लाई मन परने गायक अगामी दिन को शुभकामना छ दाइ लाई !! दुर्गेस फटा लाई हेर उल्टा फुल्टा छाडा गाएर मर्छ आज गाउन्छ भोलि गराउन्छ दुर्गेस का छाडा गित भन्नै लाज !!गित को नाम मा फोहोर सिक्नुस दुर्केस जस्तै धेरै छाडा गाउने हरुले सिकुन केई यो भिडियो हेरेर 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🙏
अति मार्मिक शब्द लय,सुरिलो स्वर ले आँखा रसाए।बास्तबमा सबैको जीवन संग समर्पित छ। जति हेरे पनि हेरु हेरु लाग्ने सलाम छ भाइ बहिनी लाई अझ उन्नती प्रगती हुँदै जाओस्❤️❤️❤️🙏🙏🙏जय इन्द्रेणी ।।।
सर्ब पर्थम इन्द्रेणी का संचालक कृष्ण दाइ लगाएत सम्पुर्ण इन्द्रेणी होल तिम लाई धेरै धेरै धन्यवाद ।।। अति राम्रो गित भाबुक बनायो शब्द शब्द ले मन थाम्न सकिएन आँखा बात आँसु पनि झरे धेरै धेरै धन्यवाद कुशल दाइ अनि पुर्णकला दिदी लाई अति राम्रो गित गाउनु भयो ।हेर्दै छु साउदी अरब बात ।।।
कुसल जि र पुर्णकला जी को स्वोर सब्द ले मग्न मुद्र मन भयो ,इन्द्रेणी मा सुन्नु र गाउन को मज्जा बेग्लै आनन्द र आत्मा सन्तुष्टी मिल्छ, superb. जय कृष्ण दाइ, जय दर्सक ।
कृष्ण दाजु लगायत इन्द्रेणी tem lai नमन 🙏🙏गर्न गर्छु 🌺अनि कुशल दाजु र पूर्णकला दिदि लाई समान गर्दछु र हातै का पौजाले गीत यति मिठो मार्मिक गीत निकाल्नु भएको मा धेरै धेरै धन्यवाद छ र यो गीत को 2पनि चाहिँ यो दाजु 🙏🙏🙏
यो जोडिले जता गएर गाएको गित भन्दा पनि सब्द्ले मेरो मुटुमा एति बिजाउछ कि खै कसरी बयान गरु हजुर हरुको यो गित सुनेको रिन कसरी पो तिरुला कुसल भाइ अनि पुणलाई जि हजुर हरु सधै एसै गरि अगाडि बड्नु होला अरु त म बाट केही पनि छैन भन्ने शब्द सधै भरी भगवान दाहिने परुन एहि छ मेरो आशिर्वाद
आज कमेन्ट अलि लामो हुन सक्छ मेरो।।। उनी र म बस्ने कोठामा उन्का समान भेटियको र तिनि समान जतन सङ सम्हालेर राख्नु भन्दा फुटेको काटा सम्म सम्हालेर राखेको कुरा साचिकै मन छुने आज दोहोरि
इन्द्रेणी मार्फत विभिन्न
दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
👏👏👏👏👏👏👏👏👏👏👏👏
Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:
Indreni is truly making difference in many lives:
Long Live indreni family with your noble service
Great Job Krishna ji ji ji ji ji and INDRENI TEAM::
Stay safe and healthy. Health IS REAL WEALTH.
Dai kathmandu ma gharchh mero tinta katra katra ko gaika umalai lyaunu hai
आहा अतिनै मार्मिकछ दोहरि घम्सा घम्सी गायक कुश्लव बेलवासे र गाईका पुर्णकला बि.सि. बिच बधाईछ सफल्ताको कामना जय ईन्द्रेणि🌈🌈🙏👌❤️
अब को पालो रबि लामिछाने र Bishnu majhi को
यो निकै मार्मिक दोहोरी हेरेर मनोरन्जन लिनुहुन अनुरोध गर्दछु।
धन्नेबाद 🙏🙏
Indreni program naheri ta vok nindranai lagdaina hjr
Indreni program naheri ta vok nindranai lagdaina hjr
Pls rapaiko song aba kahile aucha... wanting..
Hera Vai tmle Shila ale dd Lai antim ma kunai sabda vanenau. Ali ghamndi lagyo malai.tmro Sabai git sunne garxu
नमस्कार म लोक तथा दोहोरी गायक कुशल बेलवासे .पहिलो पल्ट इन्द्रेणी मार्फत मेरा प्रत्यक्ष प्रस्तुती हरु प्रस्तुत गरेको छु.यहाँ हरुलाइ कस्तो लाग्छ हेरेर ,सुनेर मायाँ प्रतिक्रिया दिनुहोला । धन्यवाद
Dami lagyo yab dhoka khole ko chha indrani ko yab kamti ma maina ma yak palta vaya ni aau nu la
राम्रो छ दाजु सफलताको शुभकामना ।।
Sarai ramro sabda hamro arghakhanchi ko saan jai look sangit!
स्वर,शब्द र लयमा कुशल -पछिल्लो समय लोक संगीतको पर्याय नै हो जस्तो लाग्छ ,अझै प्रगती होस् शुभकामना ।
You are latest hero kushal ji
Best wiahes
कुशल बेल्वासे र पुणकला जि को सच्चा फ्यान हरु यता आउनुस है।।।।
Kushal.dada ko sarri mitho aawaj malai ta yakdamii man parxa
मीठो स्वर अनि शब्द को खानी प्रिय् गायक कुशल को फ्यान जति यता हाजिर हौ त।
आहा आज मेरो सपना पूरा भयो ।।सम्मान छ कुसल दादा पुर्नकला दिदी 🙏🙏
🙏🙏🙏🙏
😍😍😍😍😍
Hjrko kahile aauxa ni kusal sangko dohori😍😍😍😍
Kajal timi ra chatra ko hern mn x la na chado
🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿
सम्पूर्ण दर्शकहरुलाई नमस्कार धेरै रमाइलो लाग्यो अझै प्रगति को शुभकामना छ
आहा आज मेरो कुसल दाइ इन्द्रेणी मा आउनु भयछ खुसी लाग्यो तर मैले भेट्न् पाइन दुखी छु ।हजुर हरुको हरेक शब्दको बयान गरि साध्य छैन ।जय इन्द्रेणी 🙏🙏
I miss you bunu
Balla aayo manko pida
Aaba bunupani indrani aayani huniho
अब बुनुले गाउने है,,
I miss you nanu
बल्ल आउनु भयो हाम्रो अर्गानिक अनि मन लाई छुने गायक हाम्रो अर्घाखाँची बासी हाम्रो जिल्ला को सान गायक कुसल बेल्बासे जि लाई इन्द्रेणी मा स्वागत छ ।हिरो को रोल अलि पछि विशेष हुन्छ भन्छ्न हो यहि रोल हो कुसल बेल्बासे जि को💃💃💃🌻🌻🌻🌻🏵️🏵️🏵️💮💮💮💐💐🌸🌸🌹🌹🥀🥀🌺🌺🌻🌻🌼🌼🌷🌷🌱🌱🌲🌲🌳🌳🌴🌴🌵🌵🌾🌾🌿🌿☘️☘️🍀🍀🍁🍁🍂🍂🍃🍃💐💐💐💐
आज बल्ल पुरा भो कुसल बेलबासे लाइ इन्द्रेणी मा देख्ने सपना जय इन्द्रेणी
भाग 2 पनि आउन पर्छ भन्नी जति यता है हजुर ।
कुसल भाइ र पुर्ण कला बहिनी को शब्द सुन्दा ज्यान सिरिङ्ग हुन्छ अब यो दोहोरी सुनेर म कति दिन रुन्छु त्यो त थाहा छैन तर आज हजुर हरुको साङ्गेतिक जोडी इन्द्रेणी मा देख्दा धेरै खुसी छु 🙏🙏
धेरै राम्रो
पिडा लागेको छ मन छोएको छ मत रुयबिरह सुनेर
कति मार्मिक सब्दहरु 🙏
Same ma pani din ma 10 choti here ni dhit mardaina mero
खुसी लाग्यो मन पर्यो कुशल दजु अनि पुर्णकला दिदी को आवाज मा यो गित सुन्दा मनै सान्त भयो सुमुन्द्र पारी देश इराक बाट हेर्दै छु धन्यवाद छ इन्द्रेणी टिम लाई विशेषगरी कृष्ण सर लाई हिर्दय देखि नमन।।।।।।
आज बल्ल मनको ईच्छा पुरा भयो,सफलताको शुभकामना कुशल जि 🙏🙏
बाफ्रे बाफ! कति मीठो सुनेर कहिल्यै नसक्के हुनिथियो जस्तो लाग्ने शब्द चयन मत रोयको रोए भए ! धन्यबाद इन्द्रेणी परिवार यति मीठो प्रस्तुति हाम्रो माझ ल्याइदिनु भएकोमा! कुशल र पुर्णकला प्रति नमन!!👍️👍️👌👌👏👏🙏🙏जय इन्द्रेणी
इन्द्रेणीलाई र पुणकला बि सिलाई मन पराउने कति जना हुनुहुन्छ ।लाइक ठाेकुम त 👍️👍️👍️👍️
१५ बरसको मिहेनत बल्ल सुपर्हिट!!ढिलो आयो कडा आयो अर्घाखाची को हावापानी कडा
अर्घाखाँची को सान कुशल भाइ
Correct
सारै मीठो दोहोरी इन्द्रेणीका असली फ्यान साथै बेलबासे दाजै र पुर्णको फ्यान यता है
ल ल हुन्छ है 🙏🙏
आहा अर्घाखाँची को सान कुशल बेल्बासे दाजु लाइ इन्द्रेणीमा हेर्ने ठुलो धोको थियो आज पुरा भयो धन्यवाद ❤️❤️🙏🙏
वाउ यस्तो पो गायक, गायिका स्वर सङ्गै शब्दको कति मिठो प्रहार, बाफ्रे।
बेलवासे जिउ र पुर्णकला बिसी बैनी को आवाज सारै मिठो लाग्यो , लोकगीत को जोडी मिले को छ ,सफलता को कामना गर्द छु ,इन्द्रेणी टीम लाइ पनि धन्नेबाद भिडेओ अपलोड को लागि
कुशल बेलबासे र पुर्णकला बि.सि.ले गाएका सबै गित धेरै राम्रा छ्न
अहिले सम्म 60 जनाले डिसलाइक हानेछ्न तिनिहरु सबै पक्कै पनि कुशल र पुर्णकला भन्दापनी धेरै राम्रो गित गाउने प्रतिभाका धनी रहेछ्न लौन प्रभु तपाईंहरु को को हुनुहुन्छ इन्द्रेणी आउनुपर्यो !!!
स्वर चाहिँ मीठो नहोला तर दोहोरि गाँउन चाहिँ कम छैन है ,
निराश मन लाइ आज कुसल बेलबासे र पुण कला बिसि को गित सुन्दा रमाइलो हुने भो
हाम्रो अर्घाखाँची को सान चर्चित गाएक कुसल बेलबासे अनि पुर्णकला आहा दामी दामी ।
कुसल सर आज हजुरले गाको गित सुनेर सारै दामि दामि लागो हजुरको सबै गित मन परछ
रबिन लामिछाने र सिला आले दिदी को दोहोरी आउनु परेयो भन्ने कति छम हामि🙋♂️🙋♂️🙏🙏😍 जय इन्देनि
म
म पनि छु है ।
Ma xu bhi
प्राय indreni कार्यक्रममा आउने गीतहरू बेलुका खाना खाइसके पछि सुन्ने गर्छु र indreni कार्यक्रम धेरै मन पर्ने कार्यक्रम हो मेरो लागि। तर आज कमेन्ट garnai मन लाग्यो । सर्जक तथा गायक kusal belbase jyu र गायिका purnakala BC ले गयाको यस गीत साँच्चै मन मुटु छोयो। सलाम छ kusalji लाई ।
कुसल दाइ अनि पुर्नकला दिदिको सब्द सार्है मन छुने love u both
सम्पुर्ण इन्द्रेणी टिमलाई हार्दिक नमन
अब पुस्कल सर्मालाई पनि एक पटक लिउन अनुरोध गर्दछु
नमस्कार सबै लोकपारखी मनमुटु हरुमा कुशल दाइले गित गाउदा भाका तानेर गाउने शैलिको फ्यान हुने जति हाजिर हुनुस त हेरम कति हुनुहुन्छ
कुशल बेलबासे लोक दोहोरीको जल्दो बल्दो हीरो हो। स्वर अनि शब्द निकै भावुक हुन्छन् ।
चलोस जीवन जसरी चल्नि हो ,
जा लगेर फाल्छ उहीँ ढल्नी हो ।
वा! कुशल दाजु 😍😍
😥😥😥😥😥😥
शब्द हरु को खानी कुशल बेल्बासे दाइ सफलताको शुभकामना हजुर लाई यसैगरी सधैंभरि हजुर लाई देखि रहन सुनी रहन पाँऊ🙏🙏🙏🙏🙏
आहा कति रमाइलो खुशी लाग्यो सफलताको कामना कुशल बाबु
Good morning 🌅🌅🌅🌅 indreni purna vai Ra kushalko git sundai rudaixu so much my dear all frend so lovely teem love le dhoka deka dhoka khaki haruta cside garxan hola
आहा कति मिठो लय रा शब्दमा गाउनु भयो कुशल बेलवासे रा पुर्ण कला बिसिले
म संग त कुनै शब्द नै छैन यो जोडीलाई दिनलाई निकै मार्मिक शब्दमा गाईयको यो Live dohori कुसल र पुर्णकला दुबै जनालाई ..हिर्दय देखि नमन साथै ईन्द्णी का सम्पुर्ण टिमलाई पनि नमन miss you कुसल र पुर्णकला .जी लाई..💘💘💘💘
अतिसुन्दर मार्मिक सब्दले भरिपुर्ण याे गित सुनाउनुहुने कुसल भाइ र पुर्णकला बहिनी लाई हार्दिक नमन साथै ईन्द्रणि परिववारका सम्पुर्णकलाकार मा काेटि काेटि नमन
आजको दोहोरिले सारै मन छोयो कुशल जि र पुर्णकला दिदी लगायत सम्पुर्ण इन्द्रेणी तिमलाइ धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏💝💝💝🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵
नाम जस्तै कुशल छ स्वर, लय र भाका टिप्ने शैली अनि शब्द चयन😍😍😍
👌👌👌👌👌👌🤝🤝🤝🤝
साच्ची कै कुशल जि को सोर र गीत कुशल नै छन धेरै मिठो लाग्यो।धन्यबाद छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
कुशल भाईलाई धेरै धेरै बधाई तथा शुभकामना र अर्घाखाँची जिल्लाको नाम चिनाउन सफल भएको मा धन्यवाद आगामी दिन सफलताको शुभकामना
Wow vari good comment seme to you
same too you ma pane arghakhanchai ko
मन पर्ने पछिल्लो युवा पुस्ताको अब्बल गायक कुशल बेलवासे प्रती नमन अनि माया🙏🙏❤️❤️❤️ अझै थप प्रगतिको कामना
अाहा कुशललाइ इन्देणि मा देख्ना मन कोकोस्लाइ थियो हजुर
कति फराकिलो सोच हो दुबै जना को 😍😍 कुशल को अनुभबले संघर्ष कसरी गर्ने र सफल्ता कसरी हाट पार्ने पाठ सिकायो , पुर्णकला को अनुभब ले घर परिवार श्रिमान श्रिमतिमा कसरी चल्ने भन्ने अर्ति बुद्धि सिकाए ! कलाकारहरुलाइ मैले यहि कारण ले सम्मान गर्छु मनोरंन्जन मात्रै होइन जो आऊनु हुनछ केही न केही पाठ सिकाएर जानु हुनछ । सम्मान छ 😍😍😍🙏🏿🙏🏿🙏🏿🙏🏿
रबिन लामिछाने र शिला आले अनि देबि आले संङ्ग हेर्ने को को आतुर हुनु हुन्छ ???
very nice
कता बाट आउँछ के यति शब्द सारै मन पर्छ मलाई यहाँ हरु को
मलाई मन पर्ने कलाकार हरुमा कुसल सर र पुर्णकला दिदी आज ईन्द्रेणिमा देख्न पाउँदा सारै खुसि लाग्याे ।
कुशल दाजीलाइ इन्द्रेणीमा हेर्ने मन थियो पुरा भयो आज। जय इन्द्रेणी 🙏🌈
कुशल :- हे, मेटिन्न याद केही गरि मेटेनी
म, थोपो झैं सगरै भेटेनी... वा 👏
पुर्णकला :- हे, यो पापिनी भनेर भुलौ है
एउटा फुल खोज र, फुलौ है... वा 👏
कति मिठो शब्द चयन हजुर हरुको🙏
🎤🎤👍️👍️
सारै मन छुने सब्द
हजुर कहाँ देखि होनि हजुर प्राय जस्तो लोक दोहोरी सबैमा हजुर को कमेन्ट देखेको हुन्छु मैले धेरै पहिला देखि नोटिस गरिराको थिए 🇳🇵🇳🇵🇳🇵धन्यवाद है
शब्द शब्द को सागर, गहिरो ताल, चील खस्ने भीर झै लाग्च कुशल जि गीत।
आहा क्या दामी गीत ! म काम बाट आयर Drink n salad को साथ मा क्या आनन्द लिदै इन्द्रेनी नहेरी हुँदै हुन्न !
मेरो एउटा अनुरोध भनौ या के भनम ! इन्द्रेनी त देश-बिदेश मा हुनु भयका भग्वानरुपि दर्शक को औषधि अनि दुखी-पीडित को लागि त सितामल जस्तै हो, विशेष गरि कलाकार अनि अन्यको लागि अनि यो कार्यक्रम लाई Like Comment and share गरिदिनु होला भनेर भन्नै पर्दैन भन्ने मेरो सुझाव सल्लाह ! हा हा ! कारन, यो प्रो, नहेर्ने कोइ छैनन अब ! यै हो मेरो आग्राह हजुर नमस्कार !
शुभकामना तपाईं सबै इन्द्रेनी टोलि लाई !
आहा निकै रमाइलो खुसी लाग्यो कुशल बेल्बासे अनि पुर्णकला बिसि जय इन्देनि🙏
सलाम कृष्ण कडेल जी कुशल अनि पुर्णकला भाई बहिनी धेरै धेरै सम्झना धेरै धेरै सफलताको शुभकामना पनि
अति मीठो गितको सब्दा लय मैलेत आँसु रुक्न सकिन । जय नेपाल कुशलभ सर लाएत पुर्ण कला दिदीलाई । सबै भन्दा कडेल सरलाई । धन्यवाद साथै नमस्कार ।
आहा क्या मीठो जादुमय स्वर कुशल दाजुको धेरै धेरै सम्मान ।
वौउउउ आज भाई कुशल बेल्बासे।।
छोरिको चोला सिजनमा लाउने अन्नको बीउ जस्तो
कहाँ खनेर कहाँ बनाएर कहाँ छरी दिउ जस्तो।।वौउ शब्द।।यस्तै दोहोरी फरी पनि बैनी टीका सानू सङको सुन्न मन छ् यही इन्द्रेणीमा
Same
यो शब्दमा मा म 20 पेज लेख्दिन सक्छु
कुशल बेलबासे दाजुको गीत मन पर्ने सबै जना एता हाजिर हुम त ♥♥♥♥♥♥♥♥
प्रिय कलाकार कुशल बेलबासे र पुर्ण कला बि सिको गित सुन्न पाइयो खुशी लाग्यो।
धेरै पहिला रेलको ढोका बन गितमा कुशल बेल्बासे ज्युको स्वर सुनेर फिदा भएको म रातओ घलेकी गित आँउदा पुरै धमाका मच्चायो फेरि अहिले आएर हातैका पौजाले जस्ता सुपरहिट गितहरु दिनु भएको छ अझै सफलताको शुभकामना सारै मनपर्ने गायक कुशल बेल्बासे वाव्👌👌👌👌💓💓💓💓💓
कुशल जि को मलाई मन पर्ने गित रातो घलेकीमा 👌👌
सारै मन पर्ने गित
धन्यवाद इन्द्रेनिलाइ यो दमदार जोडिलाइ ल्याउनु भएकोमा ❤
Indreni is a Cultural and Humanitarian Temple:
“ Those who say indreni is doing business of tears are mindless and heartless PEOPLE.
Indreni is really doing incredible social and humanitarian service in NEPAL and paving the way forward for cultural revolution.
All honest and true Nepali around the world love indreni and are always with indreni team.”
Great Job Krishna ji ji ji ji ji and INDRENI TEAM:
Stay safe and healthy. Health IS REAL WEALTH.
दुबै जनाले अति राम्रो गाउनु भो अझै कुसल जि का सब्दहरु सुन्दा सारै आनन्द आयो
धेरै पहिले देखि को धोको आज पूरा भयो इन्द्रेणी मा कुशल दा र पुर्णकला दि लाई देखेर 🙏🙏🙏🙏🙏धन्यवाद इन्द्रेणी परिवारलाइ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵💓💓💓
आज मेरो इच्छा पूरा भयो मेरो काले दाई
धेरै खुसी छु। अझै सफलताको मारी सुभकामना।
बधाई कुसल मित्र बल्ल आज देख्न पाए इन्देणिमा खुशी लाग्यो अनि यो अबसर मिलाउने इन्देणी टिमलाइ 😍😍😍😍
ruclips.net/video/DqCmWOIU4Pg/видео.html
आज बल्ल कुसल बेलबासे लाई चिनियो अति रमाइलो गित छ्न सर को love you all indrani team
इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद कुशल दाइ पुणकला दिदि लाइ सम्मान छ
स्वर सब्द का धनी कुसल ब्रो र पुर्णकला दि बिच उत्कृष्ट दोहोरी सुन्दार आहा क्या आन्दन आयो कति गहिराइ मा पुगेर गाउनु हुन्छ क्या।🙏❤️जय इन्द्रेणी ।साउदी बाट
आहा!आज साच्चै भित्री मन रमाएको छ,ईन्देणीको लागि आजको कार्यक्रम स्वर्णिम एपिसोड हो जस्तो लाग्छ,सम्पूर्ण लाई विशेष धन्यवाद 🙏🙏👏👏👏💕💕💕
मलाई असाध्यै मन पर्ने गायक कुशल बेल्बासे लाई ईन्द्रेणी मा देख्दा सार्है खुसी लाग्यो , उहाँको दोहोरी हेर्न बाकी सायद कुनै छैन होला , नेपाली सांगीतिक क्षेत्र मा कुशल बास्तबमै कुशल नैं हुन ।
जिन्दगीभर सधै हाँंसेर हिंड्नेलाई
भाग्यमानी कहिले नसम्झनुहोस
किनकी उसले पिडा
लुकाउनको लागि पनि हासेको हुन्छ
शुभ रात सबैमा 😊😊
0
कुसल बेलबासे दाई कस्तो हेर्दै सोजो र दायाँ लाग्दो देखिनु हुनु हुन्छ एक दम सोजो र मलाई मात्र होईन लाखौ लाई मन परने गायक अगामी दिन को शुभकामना छ दाइ लाई !! दुर्गेस फटा लाई हेर उल्टा फुल्टा छाडा गाएर मर्छ आज गाउन्छ भोलि गराउन्छ दुर्गेस का छाडा गित भन्नै लाज !!गित को नाम मा फोहोर सिक्नुस दुर्केस जस्तै धेरै छाडा गाउने हरुले सिकुन केई यो भिडियो हेरेर 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🙏
उत्कृष्ट जोडी देख्न पाइयो आज अब हेरिन्छ ।
आहाहा आहाहाहा कुशल दाइ आज इन्द्रेणी मा खुसी लाग्यो अनि मेरो बेस्ट गायिका पुर्णकला दि
अब फेरि २५पटक हेर्नेहो यो गित ।कसरी अाउछन यस्ता शब्हरु ।बधाई छ ।दुबैलाई।
कुसल कुसल प्रतिभाको खानी।
इन्द्रेणी लोक गितको जननी।
सबै सबैलाइ नमन
सारै मन छुने शब्द हरु आवज को के कुरा गर्नु ।।
अति मार्मिक शब्द लय,सुरिलो स्वर ले आँखा रसाए।बास्तबमा सबैको जीवन संग समर्पित छ। जति हेरे पनि हेरु हेरु लाग्ने सलाम छ भाइ बहिनी लाई अझ उन्नती प्रगती हुँदै जाओस्❤️❤️❤️🙏🙏🙏जय इन्द्रेणी ।।।
मलाइ त कुशल बेलबासे ले पबित्रा सत्रुङे शीत लाइभ गाको खुब मन पर्छ अहिलेसम्म नि खोजी खोजी हेर्छु
मलाई नी पबित्रा संग गाएको साहरै मन पर्छ।।
सर्ब पर्थम इन्द्रेणी का संचालक कृष्ण दाइ लगाएत सम्पुर्ण इन्द्रेणी होल तिम लाई धेरै धेरै धन्यवाद ।।। अति राम्रो गित भाबुक बनायो शब्द शब्द ले मन थाम्न सकिएन आँखा बात आँसु पनि झरे धेरै धेरै धन्यवाद कुशल दाइ अनि पुर्णकला दिदी लाई अति राम्रो गित गाउनु भयो ।हेर्दै छु साउदी अरब बात ।।।
कुशल बेलबासे मेरो मनपर्ने गायक
जो सून्ने चाहना थियो आज पूरा हूनेभयो
कूशल पूर्णकला ऊज्वल भविष्यको कामना गर्दछु
कमेन्ट पढदै सून्दै छु
यो जोडी ईन्द्रेणी मा देख्नु मा धेरै थियो आज पूरा भयो कति रमाइलो भयो दुवै लाई शुभकामना छ
कुसल जि र पुर्णकला जी को स्वोर सब्द ले मग्न मुद्र मन भयो ,इन्द्रेणी मा सुन्नु र गाउन को मज्जा बेग्लै आनन्द र आत्मा सन्तुष्टी मिल्छ, superb. जय कृष्ण दाइ, जय दर्सक ।
ढिलै भए पनि कुशल वेलवासे काे गीत सुन पाईयाे धेरै खुशी लाग्यो र आजको कुशल र पूणं कला विसी बीचको दाेहाेरी रमाइलो लाग्यो ।।
धेरै लामो समय देखीको ईच्छा पूरा भयो 🙏🙏🙏 इन्द्रेणी लाई धन्यवाद 👌👌👌💜💜💜
लौ आज चाइ तहल्का मचिने भयो हामी धेरै को इक्छा पूरा भएको छ
आहा कुशल जि लाई इन्द्रेणी मा कहिले देख्न पाइन्छ सोचेको थिए ,खुसी भयो मन ,साथ मा पूर्णकला दी उच्च सम्मान अनि इन्द्रेणी टीम प्रति हार्दिक आभार
साह्रै रमाइलो लाग्यो सम्मान छ सबै कलाकार अनि इन्द्रेणी परिवार प्रती।।
कृष्ण दाजु लगायत इन्द्रेणी tem lai नमन 🙏🙏गर्न गर्छु 🌺अनि कुशल दाजु र पूर्णकला दिदि लाई समान गर्दछु र हातै का पौजाले गीत यति मिठो मार्मिक गीत निकाल्नु भएको मा धेरै धेरै धन्यवाद छ र यो गीत को 2पनि चाहिँ यो दाजु 🙏🙏🙏
यो जोडिले जता गएर गाएको गित भन्दा पनि सब्द्ले मेरो मुटुमा एति बिजाउछ कि खै कसरी बयान गरु हजुर हरुको यो गित सुनेको रिन कसरी पो तिरुला कुसल भाइ अनि पुणलाई जि हजुर हरु सधै एसै गरि अगाडि बड्नु होला अरु त म बाट केही पनि छैन भन्ने शब्द सधै भरी भगवान दाहिने परुन एहि छ मेरो आशिर्वाद
यो शब्द कताबाट आउछनि बेलवासे दाईलाई तपाईं पर्ती आभारी छु हाल मलेसीया बाट
कुशलको दोहोरी मा पनि छुट्टै आफ्नै भर्जन छ कहिले काहि त आँसु झर्छन हेर्दा हेर्दै।
आज कमेन्ट अलि लामो हुन सक्छ मेरो।।।
उनी र म बस्ने कोठामा उन्का समान भेटियको र तिनि समान जतन सङ सम्हालेर राख्नु भन्दा फुटेको काटा सम्म सम्हालेर राखेको कुरा साचिकै मन छुने आज दोहोरि
कुशल भाइ अर्घाखाँची कै सान हुन ल बधाई छ
कुसल जि र पुरनकला बैनि को धेरै राम्रो गीत सुन्न पाउदा धेरै रमाइलो लाग्यो इन्द्रेनी लगयत सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद शुभकामना छ
आहा आज को दोहोरि चाहिँ एकदमै राम्रो लाग्यो है उस्तै स्वोर अनि सब्द कस्ले कस्ले हेर्दाहेर्दै कमेन्ट गर्दै हुनुहुन्छ यता हाजिर हुम त हजुर
अाहा कति मन छुने शब्दहरु बधाइ छ दुबै लाई सफलताको शुभ कामना
बल्ल आज मेरो मन ले चाहेको कलाकार इन्द्रेणी मा हेर्न पाइयो म खुशी छु ।।
आहाहा अति मिठास स्वर ,,,अझ थप प्रगति को शुभ कामाना,
अब रबिन भाइ र शिला दिज्जु को दोहोरी भिडाउनु पर्यो