छोडेर जाने श्रीमानलाई, गायिका बनेर देखाउछु दाई • मेरो स्वरले सबै चकित छन् ! Arghkhachi Nabha Prativa

Поделиться
HTML-код
  • Опубликовано: 14 май 2024
  • - नयाँ प्रतिभा तथा
    हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
    ☎️ 9860019417
    📧 businesskm155@gmail.com
    - खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
    यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
    🎬️Host :
    Gobinda Pangeni
    🎬️Guest : Nirmala nepali
    🎬️ Camera : gopal kumar
    🎬️ Edit :
    Ritu Pangeni
    🎬️Video By :
    Kharo Media
    ----------------------------------------------------------------------------
    छोडेर जाने श्रीमानलाई, गायिका बनेर देखाउछु दाई • मेरो स्वरले सबै चकित छन् ! Arghkhachi Nabha Prativa
    📝Media is a news based You Tube channel, where you will find National
    as well as International news, Amazing Facts, Filmy Neage programs,
    Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
    and many more in Nepali language everyday.
    So Subscribes us for daily ws, Stupdates 🔥
    हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
    रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
    प्रस्तुत गरिनेछ।
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
    अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
    nepali viral gayika
    nirmala nepali
    ♪ live dohori 2019/2075
    ♪ new nepali lok dohori songs
    ♪ lok geet
    ♪ lok dohori music video
    ♪ nepali geet 2019
    ♪ nepali music
    ♪ nepali dohori live
    sandip lamichhane
    sandip lamichhane news update
    ♪ kharo media music
    ♪ kharo media lokdohori songs
    ♪ kharo masala
    ♪ kharo live dohori songs
    ♪ kharo masala new

Комментарии • 613

  • @Prankoffical
    @Prankoffical 3 месяца назад +107

    स्वर चै सारै मीठो लाग्यो सबैले सपोट गर्नु पर्छ दु:ख पायकी यौटी चेलिलाइ

    • @kaptashahi7085
      @kaptashahi7085 2 месяца назад +2

      Pangeni sir swor dherai ramro rahexa hjrko sathsupportle dheraile kalakar banne abser payeka xan yo bahinilai Pani hjrko hatma

    • @ramsharanbalami3888
      @ramsharanbalami3888 Месяц назад

      ​@@kaptashahi7085😊 बो
      हुँ बो नी

  • @dbgurung9475
    @dbgurung9475 3 месяца назад +83

    हरेस नखानुस बहिनी हजुरले खराे मेडिया काे गाेबिन्द पङगेनी जि हजुरले धेरै काे साथ सपाेर्ट र उद्धार गर्नु भएको छ याे बहिनी लाई पनि सयाेग गरिदिनु हाेला सर हजुरले र स्वार राम्रो छ। सबै ले साथ सपाेर्ट गरिदिनु पर्छ।🙏

  • @user-bm1uf8if5u
    @user-bm1uf8if5u 2 месяца назад +19

    अर्घाखाचि काे कलाकार भनेपछि अति नै खुशि लाग्छ सफलता मिलाेस भगबान गाेबिन्द सर हजुरले सहयाेग गर्नुहाेला

  • @lalmagar7098
    @lalmagar7098 2 месяца назад +16

    बैनिको स्वर सारै मिठो छ संघर्स नै जिबन हो हार नमान्नु होला । सारै उमेरमा बिहे गरेर धेरै दुख पाउनु भएछ । उहा बैनिको जिबन हेरेर सबै पछाडिका बैनिहरुले सिक्नुपर्ने कुरा सानैमा बिहे गर्नु हुदैन रहेछ ।

  • @mayalutamatta
    @mayalutamatta 2 месяца назад +13

    ल बधाई छ स्वर मीठो छ अझै स्वर निखरिदै जाहोस अग्रिम शुभकामना निर्मला जि ❤❤❤

  • @Aakritii_85
    @Aakritii_85 3 месяца назад +34

    मन छाेयाे याे बहिनीकाे कुराले स्वार राम्राे छ बहिनी 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @developmentthapa
    @developmentthapa 2 месяца назад +16

    मेरो चार बर्षको छोरीले अहिले सम्म आमाको दुध खादैछ भात र खान सक्दैन आफैंले निकै दुख संघष रहेछ बहिनीको जिबन। स्वर मिठो छ सङ्गीत कलास लिनु पर्छ ताकी भबिस्यमा अझै राम्रो हुन्छ सफलताको शुभकामना 🎉

  • @user-ky6xm6sy8d
    @user-ky6xm6sy8d 3 месяца назад +21

    बैनिको स्वर राम्रो छ । सफल होस

  • @NirmalaNepali-wh2ug
    @NirmalaNepali-wh2ug 2 месяца назад +202

    नमस्कार म निर्मला नेपाली हजुरहरु लाई मेरो स्वर कस्तो लाग्दै छ प्रतिक्रिया दिनु होला मन परेमा लाईक कमेन्ट शेयर गर्दिनु होला 🙏❤️❤️❤️❤️❤️

    • @BijjuSangita
      @BijjuSangita 2 месяца назад +15

      जिल्ला बासि चेलिलाई सफलताको शुभकामाना

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 2 месяца назад +9

      धेरै राम्रो छ रियाज अझै गर्नुपार्छ!

    • @karkidil9692
      @karkidil9692 2 месяца назад +3

      सुभ कामना छ बैनी ❤❤❤❤

    • @bhabinthapa3343
      @bhabinthapa3343 2 месяца назад +2

      सफलताको शुभकामना बुनु

    • @balbahadur6133
      @balbahadur6133 2 месяца назад +1

      Ramro xa suv kamana

  • @laxmitiwari8114
    @laxmitiwari8114 2 месяца назад +10

    धेरै राम्रो छ सोर सफल्ताको सुभकामाना ❤ बैनि

  • @chhabirai8990
    @chhabirai8990 2 месяца назад +6

    बहुत भाग्यशाली छ है यो चेली आउने दिन हरु मा तारा झैँ चम्कने छिन्, सामुन्द्रिक ज्योतिष अनुसार।

  • @bahadurtankasaru230
    @bahadurtankasaru230 2 месяца назад +9

    मीठो स्वर छ बैनिको हेल्प गरौ सबैले❤❤❤❤

  • @bimalaarushmaya
    @bimalaarushmaya 3 месяца назад +54

    आफ्नै चेली सम्झेर चेलीलाई माया सपोर्ट गरिदिनु अनुरोध छ। public member सबै आफन्त इष्टमित्रलाई अनुरोध जय हो बहिनी

  • @khusimangurung7413
    @khusimangurung7413 2 месяца назад +11

    खराे मिडिया काे गाेविनद भाइ सग भेट भयेकाे छ अब तिमिले सहयाेग पाउने छाे अवाज रामराे छ सफलता काे शुभकामना

  • @krishnakhanal4648
    @krishnakhanal4648 3 месяца назад +25

    स्वर मिठाे छ प्रगतिकाे कामना

  • @gomabista9819
    @gomabista9819 2 месяца назад +5

    खरो मिडिया हेर्दा सारै खुसि लाग्छ किनकि पिछडिएका लुकेका प्रतिभालाई अगाडि ल्याउनु हुन्छ❤❤❤❤

  • @gurungtak2003
    @gurungtak2003 3 месяца назад +26

    सुन्दर भबिष्यको शुभकामना

  • @Ramgc469
    @Ramgc469 3 месяца назад +23

    जिल्लाबासी बैनी लाई सफलताको शुभकामना छ

  • @durgabahadur7769
    @durgabahadur7769 2 месяца назад +11

    आहा स्वर राम्रोछ यो बैहिनी लाई साथ सपोट गरि दीनु होला खरो मिडीया गोबिन्द जि यो बैहिनी लाई सपोट गरि दिनु अनो रोदछ नमन🌺❣️❣️🙏

  • @user-lu3yz3ri4x
    @user-lu3yz3ri4x 3 месяца назад +17

    नानीको सोर राम्ब्रोछ सफलताको शुभ कामना

  • @SANTABHUDHA
    @SANTABHUDHA 3 месяца назад +27

    आउनुस न रुनुस हामि नेपालि नेपालिनै मनभयका भनुस फुल मदत सयाेग हुनेछ चिन्ता गरन हुदैन हजुर काे साउनड निकै लाेभ लागदा छन सुभकामनछ उनति परगति बढदै जावस भगबान ले सदा साथसपाेट दिनुभयकाे हाेस यहि छ मेराे शुभकामन बैनि

  • @netrabdrstha1823
    @netrabdrstha1823 3 месяца назад +33

    बहिनिको राम्रो सोर छ मेहेनती छ दुख छ यो समय येतिको सोर लाई साथ दिएर गित रेकर्डिङ गरि दिनु अनुरोध गर्छु दुखले धेरै ज्ञान् आउँछ बहिनिलाई यो समय साथ दिनु धर्म हो मुजिक सिक्ने समय दिनु होला । कलाकार क्षेत्रमा अगाडि बढ्ने अबसर दिनु होला ।राम्रो सोर शुभकामना छ बहिनी। हिम्मत राख्नु होला।

  • @laxmanc-ve2fq
    @laxmanc-ve2fq 2 месяца назад +12

    अति राम्रो छ गोबिन्द दाइ बहिनी को प्रतिभा पिलिज गोबिन्द दाइ बहिनी को भबिस्य तपाईंको हात मा छ। सहयोग गर्नु होला तपाई यो धर्तिको भगवान हुनु हुन्छ। हरेक भिडियो हेर्ने गर्छु। नमस्ते

  • @bhagwangiri9467
    @bhagwangiri9467 3 месяца назад +21

    भोलि पर्सि नानिबाबुहरुको नागरिकता बनाउन बुबानै चाहिन्छ तेसैले जसरी भएनी श्रीमानलाइ खोजेर बिबाहदर्ता जन्मदर्ता बनाउन लगाउनु है बुनु

    • @Santosh_bagar
      @Santosh_bagar 2 месяца назад +2

      Aaja bholi aamaako naau batani nagarikata banchha

  • @SANGEETVLOG33
    @SANGEETVLOG33 2 месяца назад +7

    मेरो घर देखि नजिक को हुनुदो रैछ अनि स्वोर पनि उतिनै मिठो आवाज बधाई छ गोबिन्द सर
    केहि गित गाउन दिनु तपाईंको शब्द संगीत मा
    Best of luck Nirmala ji ❤❤❤❤

  • @reshampurja6996
    @reshampurja6996 2 месяца назад +12

    बैनिको स्वर मीठो छ, गीत गाउने अवसर मिलोस, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना❤️❤️🌺🌺👌👌👍️👍️👏👏

  • @bikkythapa3839
    @bikkythapa3839 2 месяца назад +6

    अाहा❤ अति मिठो स्वर गीत वाउ ❤️👌👏निर्मला बैनी एक दिन अबसे दिन आउँछ आतिन हुँदैन मेहेनेत गर्दै जान्नु होला 🙏

  • @nirarajgurung7434
    @nirarajgurung7434 2 месяца назад +15

    स्वर मिठो रहेछ,भविष्यको शुभकामना!

  • @indratamang8299
    @indratamang8299 3 месяца назад +8

    wow...dami....voice 👌👌👌👌👌💞💞💞💞💞

  • @chandragurung2567
    @chandragurung2567 2 месяца назад +5

    चेली तिमी लाई शुभकामना सपोर्ट गरी दिनु पर्छ सलाम छ

  • @SamjhanaNepali22
    @SamjhanaNepali22 2 месяца назад +13

    हरेस् न खानु दिदी ❤ एक न एक दिन सफल हुनुनी छ

  • @ganeshtamang3416
    @ganeshtamang3416 2 месяца назад +2

    Swor sarai ramro chha
    Good luck bahinee !!!

  • @bishnugurung3029
    @bishnugurung3029 2 месяца назад +3

    सारै मिटो सोर रहेछ best of luck bhaine

  • @subashgurung6245
    @subashgurung6245 3 месяца назад +19

    हारेस खानु हुदैन संङ्घर्स गर्नु चाहि छोड्नु हुदैन एक दिन अबस्से सफल हुनुहुन्छ बहिनी स्वार राम्रो छ

  • @GaneshTapas-oj6im
    @GaneshTapas-oj6im 2 месяца назад +4

    धेरै राम्रो छ बहिनी को स्वर

  • @user-kd6ci8kt6p
    @user-kd6ci8kt6p 2 месяца назад +4

    धेरै धेरै राम्रो छ नानीको सोर सबै ले साथ र सपोर्ट गरिदिनुहोला।❤❤

  • @lamasamina5161
    @lamasamina5161 2 месяца назад +4

    प्रतिशपर्दा कडा छ चुनौती छ भाग्यको पनि साथ चाहिन्छ ।हिक्मतका साथ कोशिश गर्दै बढ्दै जानू सफलताको कामना।

  • @shivarimal8011
    @shivarimal8011 2 месяца назад +4

    बहिनी लाई उजवल भबिस्यको शुभकामना राम्रो छ बहिनीको सोर ❤❤❤❤❤🙏🙏🙏🙏🙏

  • @official7419
    @official7419 2 месяца назад +4

    गित सङ्गितमा निकै नै सङ्घर्ष छ तर मेहनत गर्नुस अग्रिम शुभकामना

  • @baburam8149
    @baburam8149 2 месяца назад +20

    संघर्ष गरेर हार नमान्ने नारी महान हो ।

  • @user-mj8ii2xi1g
    @user-mj8ii2xi1g 2 месяца назад +3

    एक दमगित मनपराेयाे रामरेाछ कला कार बनने छेमता छ याेबेे ेनिमा

  • @sureshkhdka
    @sureshkhdka 2 месяца назад +3

    बधाई तथा शुभकामना सफलताले शिखर चुमोस नानू 😍😍

  • @shantabk3498
    @shantabk3498 2 месяца назад +2

    हामि छोरी मान्छे को जिन्दगि पनि वुझिजि नसकने छ के गरनि सिसि आफने लाग्गि नभय पनि छोरा छोरि को लागि भय पनि हिम्म नहारनु होल एक दिन पक्कै तपाईको पनि दिन आउछ हजुरको मात्र होइन धेरै जस्जो सम्धा हरु ।एसरि विगिरि यको छन

  • @GbkEntertainment9476
    @GbkEntertainment9476 3 месяца назад +12

    मन छोयो 😭😭

  • @dharamrajdevkota
    @dharamrajdevkota 2 месяца назад +1

    सारै मन छुने कथा जस्तो यो बैनि को जिन्दगी मा सबैभन्दा बढी माया गरोउ सोर मिठो छ❤

  • @kajipariyar5065
    @kajipariyar5065 2 месяца назад +5

    गोबिन्द जि सपोर्ट गर्दिनु होला सोर स्वर राम्रो छ

  • @AnishaTamang-gn4un
    @AnishaTamang-gn4un 2 месяца назад +1

    सानी बहिनी को स्वरले गाइका बन्न लाई राम्रो साथ दिएको छ।उज्यालो भबिस्य को सुभकामना 🌹🌹🌹

  • @Chandra-hr3tg
    @Chandra-hr3tg 2 месяца назад +1

    ATI mitho baini ko swor 🎉 sabai le like garnu hola
    Baine ko mehnat safal hoss

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks 2 месяца назад +3

    सारै राम्रो आवाज छ नानी छ अवसर दिनुहोला सर 🙏🏻❤️❤️

  • @user-xf8wt3ce9e
    @user-xf8wt3ce9e 2 месяца назад +3

    बच्चा हरू काठमाडौं मा जानु बैनि तपाई को भविष्य बन्छ ❤❤

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 месяца назад +6

    मिठो सोर छ शुभकामना छ।

  • @gobindashrestha7493
    @gobindashrestha7493 2 месяца назад +4

    बिहे गर्ने बेला अहिले पनि भाको छैन , बेमौसमी बिहे हुंदा बच्चा हुर्के जोवान गाको छैन , फेरी पनि बच्चा पाउने धोको नराख , मेहनत गर जीवन चम्काउ बन चनाखो , है त !

  • @Sunisma123
    @Sunisma123 2 месяца назад +3

    धेरै राम्रो छ स्वर सफलताको शुभकामना।

  • @user-ze2ls4fl9h
    @user-ze2ls4fl9h 2 месяца назад +2

    हरेश नखानु अति मिठो

  • @jagsonsinjapatimagar9850
    @jagsonsinjapatimagar9850 2 месяца назад +1

    Aaha kati mitho aabaj bainee ko sangitik yatra safal hosh dherai dherai suvakamana xa

  • @user-uy8cn7st6u
    @user-uy8cn7st6u 2 месяца назад +1

    Malaita yo cheliko awaj sarai mitho lagyo ajhai ramro gardai januhola hai???God bless you sister thankyou ❤❤❤❤❤

  • @prakashmainali4102
    @prakashmainali4102 3 месяца назад +6

    sor ramro xa mehent garnu praktis garnu ek din abasya safalta milnexa safaltako anaginti shubhakamana hajurlai

  • @raddikumar7906
    @raddikumar7906 3 месяца назад +7

    Dherai mitho sorr xa ra manxi pani karamri sorga ki aapsara jasste I miss you so much ❤

  • @kesharbaniya7020
    @kesharbaniya7020 2 месяца назад +1

    धैर्य गरि गाउनोस,सफल हुनुहुनेछ।

  • @user-bn1ni4mw2z
    @user-bn1ni4mw2z 2 месяца назад +2

    शुभकामना छ बहिनीलाई भगवान र भाग्य ले साथ देओस भन्न चाहन्छु ।

  • @user-wb9js5bb5z
    @user-wb9js5bb5z 2 месяца назад +1

    सुन्दर भबिष्य को शुभ कामना ❤❤❤❤❤❤❤

  • @PartabPartab-lr5iq
    @PartabPartab-lr5iq 3 месяца назад +5

    very nice song

  • @Nirtha123
    @Nirtha123 3 месяца назад +5

    राम्रो स्वर छ बैनिको

  • @laxmirai6586
    @laxmirai6586 2 месяца назад +2

    अब आउने दिनहरु सुखमय रहोस । नानीको स्वर राम्रो रहेछ , सफलताको धेरै धेरै शुभकामना ।❤❤❤❤❤❤

  • @padmasharma7014
    @padmasharma7014 2 месяца назад +1

    सफलताको शुभकामना आसिरबाद छ बैनि लाई

  • @jalekoman-ol8qi
    @jalekoman-ol8qi 2 месяца назад +2

    Be strong lovely person go ahead ❣️❣️साह्रै मन छोयो सर किन यस्तो हुन्छ हामी जस्तो कोइ नहुनेलाइ भगवान पनि निस्टुरि💔😭💔

  • @nareshshrestha3481
    @nareshshrestha3481 3 месяца назад +8

    Ramro xa geet baini ko 🙏 🙏

  • @AsmiBudha-pn7sy
    @AsmiBudha-pn7sy 3 месяца назад +12

    Nice voice bunu
    God bless you sani..
    Jasle gali diyani na ramro vane ni man na dukhau ek damai ramro aawaj xa bunu safaltako suva kamana god bless you bunu

  • @neemgharti1105
    @neemgharti1105 2 месяца назад +1

    धेरै रामराे छ बैनिकाे साेर🙏🙏🙏🙏👌👌👌👌👍️👍️👍️👍️💗💗💗💗💗💗💗💗💗👍️👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌

  • @dipshikarai4441
    @dipshikarai4441 3 месяца назад +5

    ल राम्रो छ ❤🎉❤🎉❤🎉

  • @shanbahadurdisha3340
    @shanbahadurdisha3340 2 месяца назад +5

    Damixa. Bahiniko. Sor. Damixa

  • @Sunaulonepalnews
    @Sunaulonepalnews 2 месяца назад +1

    विचार सबै जना ले सपोर्ट गरी दिनु होला धन्यवाद।❤❤

  • @Milanpali786
    @Milanpali786 3 месяца назад +5

    Garnu hunxa support hamro nepali darsak haru le

  • @khatrichhetri837
    @khatrichhetri837 2 месяца назад +2

    स्वर राम्रोछ बहिनी धन्यवाद उच्च सम्मान सफल ताको कामन मिलोस धन्यवाद शूभकामनाछ ❤

  • @VenomWeare-rw8ew
    @VenomWeare-rw8ew 3 месяца назад +9

    Ramro xa nani ko voice

  • @chitrabhadur9933
    @chitrabhadur9933 3 месяца назад +5

    nice voice

  • @badrimanshrestha2560
    @badrimanshrestha2560 2 месяца назад +2

    यश नानी को voice ,vibration ,harkat राम्रो छ् । मौका दिनु पर्दछ्,यश नानिको जय होस ।

  • @ghartibirendra8694
    @ghartibirendra8694 Месяц назад

    मेरो जिल्लाबासी अर्घाखाँची बैनि लाई हिर्दय देखि सुभकामना अगाडि बढ्नु हरेस न खानु best of luck आवाज राम्रो छ हल्का मेहनत को जरुरी छ ल

  • @ashokthatal7780
    @ashokthatal7780 3 месяца назад +5

    Sarai mitho awaj ujwal vabisyako suvakamana baini

  • @kamalakattel7577
    @kamalakattel7577 3 месяца назад +6

    दामी छ है बहीनी को आबाज

  • @ghanshahi7332
    @ghanshahi7332 2 месяца назад +2

    अती मिंठो स्वर छ बहिनी ,,,शुभकामना

  • @NoobSala-hf6rf
    @NoobSala-hf6rf 2 месяца назад +5

    Verynicevoice

  • @padmasharma7014
    @padmasharma7014 2 месяца назад +1

    अति मिठो छ आवाजमा गहिराई छ

  • @DrrrDyyy
    @DrrrDyyy 3 месяца назад +4

    Kaato ramro Didi ko shor ❤❤❤❤

  • @ArjunkumarShrestha-le1gu
    @ArjunkumarShrestha-le1gu 2 месяца назад +1

    स्वर चाहिँ साह्रै राम्रो रहेछ । शुभकामना बहिनीलाई ।

  • @nareshthapa14
    @nareshthapa14 2 месяца назад +2

    दुखी बैनी को सोर राम्रो छ गोबिन्द सर यौटा गित दिनु बैनी लाई भेट गराइदिनु ल

  • @BijayaKumar-qb4zd
    @BijayaKumar-qb4zd 3 месяца назад +40

    अलि जोस आउने गित गाउनु पर्छ क्या बैनी अलि सुन्न लाई जोस आवोस सोर त राम्रो छ लोक गित आलि जोसिलो हुन पर्यो अहिले को चल्ल्ने कुन गित छ त्यो गित गाउनु पर्यो बैनी

  • @Krishna-yl1bh
    @Krishna-yl1bh 2 месяца назад +6

    सर नमस्कार यदि यस्तो महिलालाइ गित दिनुभयो भने तपाइलाइ धर्म लाग्छ! ती बच्चाको आत्माले तपाइलाइ आशिष् दिनेछ!अलिकति निखारिनी भने स्वर पनि धेरै राम्रो हुनि संभावना छ!!

  • @anishamgr2493
    @anishamgr2493 3 месяца назад +6

    Waaw ramri xa voice

  • @bimlakhanal1613
    @bimlakhanal1613 3 месяца назад +5

    Wow bahini lai agadi badaunu vai dherai ramro aawaj x

  • @somraj8872
    @somraj8872 3 месяца назад +5

    ramro xa

  • @SuwashRana-ke1vu
    @SuwashRana-ke1vu 3 месяца назад +8

    कहनी पिर लाग्दो रहिछ तर दु:ख नमान्नु कला अझै सङ्ग्रस गर्नु पर्ने देख्छु म 🤔🤔

  • @Abecreation8800
    @Abecreation8800 3 месяца назад +6

    Dami xa

  • @user-xj6hx8mu1u
    @user-xj6hx8mu1u 2 месяца назад +3

    स्वर राम्रो छ सिसको सफलताको सुभकामना 🙏❤️

  • @user-ii3ie5jo1g
    @user-ii3ie5jo1g Месяц назад +1

    राम्रो छ सोर अगाडि बनुस❤❤❤

  • @aarjuraaz5127
    @aarjuraaz5127 3 месяца назад +4

    Guf vanda geet Sunau na ho kati sunnu Guf

  • @Himalsagar5532
    @Himalsagar5532 3 месяца назад +4

    Dherai ramro xa ❤❤❤

  • @Bhuwanpun-rf8pt
    @Bhuwanpun-rf8pt 2 месяца назад +1

    स्वर मिठो छ उज्वल भविष्यको शुभकामना ❤

  • @BishnuXettri-xy7yr
    @BishnuXettri-xy7yr 3 месяца назад +5

    मलाई नि गायिका बन मन छ दाइ सक्नु हुन्छ भने आईदिनु न है दादा

  • @purnachhetri3458
    @purnachhetri3458 2 месяца назад +4

    Very nice voice