गगनले संसदमै झपारे ओली र देउवालाई,गिरिबन्धु र शरणार्थी काण्डको फाईल तुरुन्तै नखोले आगो बल्छ

Поделиться
HTML-код
  • Опубликовано: 16 ноя 2024

Комментарии • 536

  • @hulaksanchar
    @hulaksanchar  3 месяца назад +44

    गगनको बोली कस्तो ?
    १ ) सदाको प्रतिपक्षी
    २ ) बोल्नैकै लागि जे बोले पनि भो

    • @Resamthapa-ib6ul
      @Resamthapa-ib6ul 3 месяца назад +7

      @@hulaksanchar १

    • @hemrajoli4875
      @hemrajoli4875 3 месяца назад +3

    • @Resamthapa-ib6ul
      @Resamthapa-ib6ul 3 месяца назад +3

      @@hemrajoli4875 रबि भगवान जस्तो स्तन्डको लागि बोल्नुपर्ने होइन

    • @karunasubedi6174
      @karunasubedi6174 3 месяца назад +2

      2

    • @shankarmahat508
      @shankarmahat508 3 месяца назад +6

      यो जीमु जोकर भुक्ने मात्र हो

  • @gobindaneupane7752
    @gobindaneupane7752 3 месяца назад +30

    अनि तिम्रै सरकार छ बाख्रा जि किन सभामुखलाई सुनाउनु भुटानी, गिरिबन्धु सहकारी भटाभट action मा जानुनी

  • @shamserpun-nz1dy
    @shamserpun-nz1dy 3 месяца назад +7

    तिमी कुटे जस्तै गर म रोय जस्तै गर्छु है ☑️👏🙏 सल्युत छ सम्सद भबनमा रहने हाँस्य कलाकारहरुलाइ 👏👏👏

  • @SarojBishwakarma-v3l
    @SarojBishwakarma-v3l 3 месяца назад +2

    गगन थापाको नेतृत्वमा हामी जनता र नेपालका सबै, युवा ले,साथ, दिन्छन्, यस्तै निस्पक्ष छानबिन गरेता

  • @nbmgr5959
    @nbmgr5959 3 месяца назад +38

    गगनकुमार दाईले सधैं यस्तै मुद्दा संसदमा उठाउनुहुन्छ। तर किन र केसका लागि। जनताको आँखामा छारो हाल्नका लागि सस्तो लोकप्रियता देखाउनका लागि देखावटीका लागि काम गर्नुको लागि होइन। भाषण कति मिठो गर्नुहुन्छ गगनकुमार दाईले अहिले भर्खरै प्रधानमन्त्री बनाइदिम जस्तो, तर हेका होस् आम जनसमुदाय यो सबै हामीहरूलाई झुकाउने खेल मात्रै हो यिनीहरू सधैँ दुईटा खेल खेल्ने गर्छन्। एउटा जनतालाई देखाउने खेल र अर्को आफ्नो भ्रष्टाचारीलाई लुकाउने।

    • @AshokThapa-jb9lb
      @AshokThapa-jb9lb 3 месяца назад +2

      Totally agreed with this comment

    • @EightTriple-kg7pu
      @EightTriple-kg7pu 3 месяца назад +1

      ekdam sahi vannu vyo

    • @ramharirimal3577
      @ramharirimal3577 3 месяца назад

      हो ! हो ! हो ! इन्ले आज सम्म यस्तै गर गरि झुक्क्यायेर अ पराधी लाई खोजी खोजी मन्त्री बनाउं छन गुन्डा हरु नै खल्ती राख्छन !

    • @purnarimal5820
      @purnarimal5820 3 месяца назад

      १००% सही ❤

    • @kamalpokhrel5198
      @kamalpokhrel5198 3 месяца назад

      Sure 100 %

  • @abisekShrestha-i3t
    @abisekShrestha-i3t 3 месяца назад

    गगन बाख्रा साम्सदले तेबलमा ठोकेर सहकारीको ऋणलिएको प्रमाण देखाउनु पर्यो।ग्रह मन्त्रीको राजिनामा मागेको जस्तै ।भाउजू राणाको भुटानी सर्नाथीकाण्ड राजिनमा माग्नु पर्यो।

  • @NEONKHADGI91
    @NEONKHADGI91 3 месяца назад +1

    म पनि गगन थापा जस्तै बन्छु आबो
    गगन थापा जिन्दाबाद ।।।
    गगन थापा जिन्दाबाद ।।।
    गगन थापा जिन्दाबाद। ।।।
    गगन थापा ज्यु अमर रहोस्

  • @SandeshThapa-c3q
    @SandeshThapa-c3q 3 месяца назад +25

    बाख्रा चोरको भाषण रबिलाई टार्गेट गर्दै छ

    • @ihczyol1301
      @ihczyol1301 3 месяца назад +4

      Sorry bro tero bau lai target gareko ma

  • @journey.life5
    @journey.life5 3 месяца назад +5

    रबि विरुद्धको सबैभन्दा धेरै प्रमाण त यहि चोर गगने सग थियो होइन र।
    रमेश लेखक लाई सबै प्रमाण दिए त भैगोत।।

    • @minabishwakarma3903
      @minabishwakarma3903 3 месяца назад +1

      Aaja pani sahakari thag vnera nama nai liyrw vnyo asle ani bhutai ra giribandu kanda ko name kina liyna ..jaba ki aslai sabai thaha xa

    • @hastagurung1650
      @hastagurung1650 3 месяца назад

      यसतो नचाहिंदो कुरा बोलिरहेकोमा सभामुख सुनेकै छ ,बोलेको जति पुरा गर्नु पर्छ गगनले।

  • @SubashBc-oc2hd
    @SubashBc-oc2hd 3 месяца назад +1

    3 करोड नेपालीहरुको आशा र भरोशा गर्व लायक लोकप्रिय र स्पष्ट बोल्ने र दुरदर्शी आदरणीय नेता गगन कुमार थापा ज्यु

  • @rameshkarki3906
    @rameshkarki3906 3 месяца назад +1

    अहिले सहि भन्नू भयो, गगन जि। अब नेपाली काँग्रेसमा सुधार ल्याउनुपर्छ।

  • @gangasitaula4454
    @gangasitaula4454 3 месяца назад +3

    धन्यबाद गगन थापा ज्यु सोहि कुरा बल्नु भऐ को छ

  • @nabingurung1414
    @nabingurung1414 3 месяца назад +4

    बल्ल सही कुरा गर्नुभयो मान्ने ज्यू ।.👍

  • @rameshkarki3906
    @rameshkarki3906 3 месяца назад

    पार्टी जुनसुकै होस्। अपराधिहरु १-१ गरि सर्वस्व सहित जेल हाल्नुपर्छ। आफ्ना पार्टीका अपराधिहरु बचाउने अपराध पचाउने अनि भुत्रो बनाउछौ, देश।

  • @prahaladthapa7961
    @prahaladthapa7961 3 месяца назад +1

    गगन ज्यू धेरै ढिला भैसक्यो , कांग्रेस र एमालेका प्राय जसो भ्रष्टाचारमा सम्लग्न छन र बिभीन्न पदमा बसेका प्रमुख प्राय सबै भ्रष्टहरु छन भने शुसासन र न्यायका कुरा सबै ब्यार्थ छन । जनतालाई सुनाउनु हुन्छ कारबाही हुनुपर्छ , कारबाही गर्नुहुन्छ भनेर जनताले जितायका हुन, कारबाही नहुने हो भने अब जनताले कारबाही गर्न तम्सिएका छन ।

  • @FOOTBALLERKINGRONALDO
    @FOOTBALLERKINGRONALDO 3 месяца назад +1

    काँग्रेसको केन्द्रीय नेत्रित्वमा गगन थापाले सहि बाेलेकाे छ।

  • @tarabatichaudhary1690
    @tarabatichaudhary1690 3 месяца назад

    गगन जि को कुरा ठिक लाग्यो,यसरी बोल्नु पर्छ ।

  • @tararanabhat151
    @tararanabhat151 3 месяца назад

    गगन यउटा मुख्ले बाेल्छन काम यउटा गर्छन यसरि न बाेलम हाेला धेरै शुनियाे बकम फुसे कुरा गगन जि

  • @rohitdangal-e5m
    @rohitdangal-e5m 3 месяца назад

    ठुलदाइ जाग,,जाग।।नभए सकिन्छौ,,,ओलि ,देउबा जस्ता भ्रष्टको पछि नलाग

  • @renderingb2585
    @renderingb2585 3 месяца назад

    त्यो त नाटक हो गगनले जपारे ओलि र देउबासाई भने को अच्म त हुने नै भयो ! यो मिडिया त जनै भोहूलाहरू को नै रहेछ नि ।

  • @Dhirendrashahi-l7i
    @Dhirendrashahi-l7i 3 месяца назад

    माननिय गगनजिले भनेजस्तो कुराहुनैपर्छ

  • @rajbasnet9562
    @rajbasnet9562 3 месяца назад +33

    गिरिबन्धु र सहकारीको नाम चाहिँ ल्याय गगन थापाले यो सहि छ तर आफ्नी प्यारी रास्ट्रीय भुटानी भाउजुको बारेमा चाहिँ चुइक्क बोल्न सकेन अरुको मात्रै देख्ने रैछ त्यसै बाख्रा चोर त भनेका होइनरैछन

    • @AaCs759
      @AaCs759 3 месяца назад

      Um uo lyaya salute x gagane laii badima kaangres ali kam emale koi raixn sahakaari thag chaarpata kaser sisnu pani lagaunu parx hoinaa 😂😂😂

    • @kalyanghimire2005
      @kalyanghimire2005 3 месяца назад

      कसरी प्यारी ? भाउजू जेल गए खुसी हुने खाले देवर हुन

    • @game4chill
      @game4chill 3 месяца назад

      bhutani saranarthi ko ta suru mai kura nikaleko xa....aaja chai gagan le bolyo haii....boleko bela bolyo pani vandinu parxa...huna ta hatti ko khane rw dekhaune daat xuttai hunxa vanxan....yo mutton kaji ko ni testai huna sakxa

    • @devendrabc9068
      @devendrabc9068 3 месяца назад

      गगनजी आफुले गरेको भ्र
      भ्रसटाचार कोकुरा प
      नि निकालउ होस् ना ।

    • @prakashkhadka8106
      @prakashkhadka8106 3 месяца назад

      Purai nasune comment garna hatraxa😅😅😅

  • @sukumanbomjan8002
    @sukumanbomjan8002 3 месяца назад +1

    यस्मा चाहि गगन ले सहि बाेल्याे गगन जिन्दाबाद

  • @gopalraut1413
    @gopalraut1413 3 месяца назад

    भुटानी शरणार्थी गिरिबन्धु टि र डेलिकेटेड ट्रम लाइनको बारेमा यदि छानबिन सत्य गर्नु थियो भने त त्यो डिआइजीलाई किन हटाएको

  • @hastagurung1650
    @hastagurung1650 3 месяца назад +1

    लहेर,यो गगनले MCC मा जस्तै कुख्यात डबल खेल देखाउॅंदै छ,कपाल त मुन्डा भइ सके छ आफै।

  • @karnasinghgurung9734
    @karnasinghgurung9734 3 месяца назад

    गगन जि ले जे भनियो कुरा सही छ बधाई

  • @manojgautam5381
    @manojgautam5381 3 месяца назад

    ठिक्क पारेर बाेल्छ।पछि भन्निहाेला बाख्रा ले केपि र देउबालाई भनेझै गरेकाे धेरै बाेलेकाे भा माफि चाहन्छु।

  • @narayandahal5152
    @narayandahal5152 3 месяца назад +28

    मटनकाजीलाई त्यति नबोली किन सिधै रवि नाम लिँदा गाली खाइन्छ भनेर मटनकाजीले भाषा फेरेका हुन्

    • @ganeshthapa6624
      @ganeshthapa6624 3 месяца назад +3

      रबिको झोले

    • @theblackpearl5872
      @theblackpearl5872 3 месяца назад +1

      Ea gede

    • @ihczyol1301
      @ihczyol1301 3 месяца назад

      Mcc ley des lutxa vanni pani tai muji this hola ta jatho.. Khoi mcc ley des luteko proff dekha vatey

  • @shivasharma2609
    @shivasharma2609 3 месяца назад

    साउन ३० गते अदालतले ओली सरकारलाई असम्वैधानिक भएको फैसला गर्ने सुइँको पाएर यो बकबक गर्दै छन् बाख्रा पालक किसान । साखुल्ले पल्टिँदा माथि परिन्छ भन्ने धारणा हो । रविको डरले कति सताएको रहेछ ।

  • @BalkrishnaTimalsina-mg4hf
    @BalkrishnaTimalsina-mg4hf 3 месяца назад +7

    गगन दाईले अत्यन्तै महत्वपूर्ण उठाउनु भएको छ कार्यान्वयन गर्नुपर्छ धन्यबाद जयनेपाल

    • @vinodbc7369
      @vinodbc7369 3 месяца назад

      Tero bau bolne mattrai ta honi garne khi haina

    • @romantictripathi2779
      @romantictripathi2779 3 месяца назад

      Garni thau ma kaile pugya xa ra health Minister huda health insurance ko barema sabai Kam garekai hun kaile kun mantralaya chalayara Kam na garya xa ra bujera comments garam na hawa tal ma comments garnu vayana ni

    • @nikeshthapamagar2853
      @nikeshthapamagar2853 3 месяца назад

      My friend we cant trust gangan

  • @sarenドラ
    @sarenドラ 3 месяца назад

    यो गागने खासीको बोलि मात्र हो। नेपालको ठुलो पार्टी र पहिलो पार्टी कंग्रेस र एमाले हो। ३४ बर्ष शासन चलाएर भाष्ट्रचार गर्ने , नेपाल विकाश नगर्ने , गुण्डा पाल्ने यहि पार्टि हो l अहिले आएर ३ महिना / १ बर्ष सरकार चलाएको पार्टीले नगर्न सकेको भन्दै बोल्ने लाज लग्दैन पखण्डी हो। ८ ४ मा रवि , ज्ञानेन्द्र लाई vote दिनुपर्छ। भेडो नेपाली जनता

  • @hcindanger1
    @hcindanger1 3 месяца назад

    बंगलादेश जस्तो भयो भने काठमाडौंका नेवारहरूले पहिले गगनको करङ झिकेर पीपिरी बनाउनु पर्छ।

  • @amarbindas
    @amarbindas 3 месяца назад +7

    दुईजिब्रे संसद्को कुरा चाहिँ ठिक बाेल्नुभयाे तर खाली माेटिभेसन मात्रै हाे कि कार्यनयन हुने हाे

  • @deepakpudasaini1599
    @deepakpudasaini1599 3 месяца назад

    भोलि 30 गते आउने अदालतको फैसला अघि ...

  • @haribansharanamagar6790
    @haribansharanamagar6790 3 месяца назад +1

    आज राम्रो कुरा बोल्नु भो।

  • @Mission84
    @Mission84 3 месяца назад

    अस्तिको भासणले प्रचण्ड तर्सेर ओलिको दैलोमा पुग्यो ! अब यो भासणले ओलि सरकार के गर्ने होला !!

  • @gamingop8767
    @gamingop8767 3 месяца назад +1

    गगन को सहि आवाज ।

  • @DhrubaTiwari-k7f
    @DhrubaTiwari-k7f 3 месяца назад

    गगन जि काे भनाइ सहि छ।

  • @birendramanshrestha-ci7rm
    @birendramanshrestha-ci7rm 3 месяца назад

    दोषी कोही पनि उम्किनु हुन्न भन्नेले पुरा संसदमा केवल रबि मात्र दोषी हो भने सारा जनताले किटेर बाख्रा काण्ड हो । भने यश संसद मा के भनेर बोली राखेको बेकार नाटक यस्ता मान्छे ले यहाँ बोल्न नै बेकार हो ।

  • @MediumCreator248
    @MediumCreator248 3 месяца назад

    ठिक भयाे बस खा जनताकाे सुख के हेरिस र चाेर

  • @R.DPhoto
    @R.DPhoto 3 месяца назад

    लाज छोप्न बोलेजस्तो , बहुरुपी अबतार नदेखाउनु मन्त्री ज्यु

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 3 месяца назад

    म धरान बाट गगन काे बिशवास घटदइ गकाे थियाे अाजकाे अावज ले केही अाश पलायेकाे छ सलाम गगन जि भन्नू चाहनछु

  • @RaneLohar
    @RaneLohar 3 месяца назад +2

    कांग्रेसका स्वरहरू कुरो ठूलो ठूलो गर्छु सम्म चलाउने

  • @IshworiDhakal-hy3wj
    @IshworiDhakal-hy3wj 3 месяца назад

    यस्ता कुरा गरेत सबै ले वा काजी साब गगन जिन्दाबाद भनिहाल्छन नी।

  • @chijshrestha5731
    @chijshrestha5731 2 месяца назад +1

    याे बाख्रो कराएर केही हुदैनन् 😮

  • @Iamsorry682
    @Iamsorry682 3 месяца назад

    यो बाख्रा को सरकार ३० बर्स भयो देस चलाको कै माखा मारे छैन जनताले किन भोट हालछ यस्तो फटाहा हरु यिनि हरुको गफ‌ मात्रै हो ८४ मा सबै लाई साफ पारौ नया लाई छानौ ‌सबै मिलेर

  • @bikudada7632
    @bikudada7632 3 месяца назад

    काग्रेश रबि देखि एमाले बालेन देखि कति डर पालेर बसेको । काम गरेर देखाउन जनता तिमिहरुको पछि लागि हाल्छन नि 👏👏👏👏

  • @milanbogati8762
    @milanbogati8762 3 месяца назад

    गगन जी फिर्ता होइन नितीगत भष्टाचार हो कार्रवाई हुनुपर्छ चोर ले चोरेर म फिर्ता गरेर माफी हुन्छ?

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 3 месяца назад

    हो यसरी बोलन गगन बुढा अनि हामी कुनै पार्टी को सपोर्ट लिन्नौ तपाईंको बिचार मा हिड्ने हो हामी ल आजको बिचार सम्मान जनक छ 200% सपोर्ट

  • @mxchannel1
    @mxchannel1 3 месяца назад

    आजाको कुरा ठिक छ

  • @narayanshrestha4594
    @narayanshrestha4594 3 месяца назад +1

    गगनले आज रामो बोलेको छGood

  • @NilhariDahal-fq7rk
    @NilhariDahal-fq7rk 3 месяца назад

    गगने आफ्नो चुक्ली नदेखाउन ठुलो स्वर गर्दै छ।

  • @PremBahadurkarkichettri
    @PremBahadurkarkichettri 3 месяца назад

    गफ त धेरै सुनियाे काम जिराे जतिसुकै बकबक गरे पनि जनताले राम्ररी चिनीसकेका छन

  • @maniratnabajracharya9145
    @maniratnabajracharya9145 3 месяца назад

    बाख्रा सदन जे बोले पनि भाउजु अगाडि केहि बोल्न सक्ने होइन ।जनता झुक्याउने मात्र खेल भैराखेको छ।

  • @roshansunar4364
    @roshansunar4364 3 месяца назад

    सुन का बोरा कता लुकाई यो होला गगन दाई 😂, गिरी जग्गा त छदैछ, छानफिन् होला तर सुनका बोरा कता? तर जे होस् very good दाई ✊🌄🌲!

  • @SHER-1432
    @SHER-1432 3 месяца назад

    लु आज चाहिँ 😮अलि चित्त बुझ्ने कुरा गर्नु भए जस्तो लाग्यो गगन जि ले तर रबि को पछि चाहिँ सारै लाग्नु भयो।

  • @ramharirimal3577
    @ramharirimal3577 3 месяца назад

    ये गगन जि ऐले बोलेका सबै कुरा सत्त्य छन तर तिम्रो पद खतरा मा पर्ला है !!! ओलि र दाइ भाउजू मिलेर सिद्ध्याइ देलान है !!!

  • @RameshBhattarai275
    @RameshBhattarai275 3 месяца назад +1

    गगन नाटककार रहेछ, लाज छोप्न बोलेजस्तो गर्ने माखो केही नर्ने, कपन खोलाको हालत हेर २०वर्षमा ३पटक अर्बो राज्यको ढुकुटी खर्चेर समस्या ज्युकात्यु यस्तो भिजन काे मान्छे।

  • @damansnehi
    @damansnehi 3 месяца назад +1

    रियल नेता यस्ताे हुनु पर्छ !

  • @simontamang5370
    @simontamang5370 3 месяца назад +3

    गगन थापाले भुटानी सर्णर्थिको कुरा निकाल्द ढ्याप ढ्याप ठोक्ने बिस्वाप्रकाश मात्र?हो?

  • @makarlimbu8049
    @makarlimbu8049 3 месяца назад

    सेखर कोईरालाको घोडाहरु दाना निकै खाकोजस्तो देखियो है कुन दिन रालेको रालले बगायेर नारायेनिमा पुग्ला

  • @rameshthapa8854
    @rameshthapa8854 3 месяца назад

    बोलेरै देश खरानी बनाउने भयो राणा बानले😢😢

  • @GuruPahari
    @GuruPahari 3 месяца назад

    राम्रो कुरा आयो ।

  • @prakashbasnet9373
    @prakashbasnet9373 3 месяца назад

    गनगने दाजुले जनतालाई भ्रममा पार्ने कुरा बोल्नु भन्दा अरु केही हुँदैन गफ होइन काम गरेर देखाउ नत्र हावा कुरा मात्र गरेर हुँदैन

  • @himkumarisubedi5810
    @himkumarisubedi5810 3 месяца назад

    ए बाख्रा काण्डे त सरकार मा छस त प्रमाण भेटिस भने जेल हाल्न रबिलाई बाख्रा काण्ड को कुरा पनि गर्न।।

  • @urmilaacharya6854
    @urmilaacharya6854 3 месяца назад

    केपि ठुुलाे बाउ दाइ भाउजअारजुदेउवा पनि त जेलजान पयाेँ नि गगनस

  • @YubarajKhadka-fe2on
    @YubarajKhadka-fe2on 3 месяца назад

    गगन जि हजुरले आज यो कुरा भन्दा जनताले बिशवास गर्ने हजुरको नैतिकता छ र अब बाँकि

  • @dubisbhattarai9155
    @dubisbhattarai9155 3 месяца назад +4

    ल गगन दाई बोलेजति गरेर देखाउनु सरकारमा हुनुन्छ ।।तपाईं हाईहाई हुनुहुनेछ।।।हाम्रो चाह पनि यहि हो।।

  • @yenkhatiwada7246
    @yenkhatiwada7246 3 месяца назад +1

    ❤❤❤हाम्रो थापाकाजी केटोले सही सत्य कुरो बोल्यो। कहिलेकाहीँ बोल्छ केही गर्न खोज्छ तर गर्दैन
    अब यही कुरा लिएर जनता माझमा गयो भने केटो उत्कृष्ट ठहरिनेछ।❤❤❤❤❤❤❤

  • @shankarmahat508
    @shankarmahat508 3 месяца назад +5

    आज त यो बाख्रे गगने उर्फ मुकुन्दे जोकर ले इ या छ प्रमाण भन्न बिर्सेछ 😂😂😂😂😂 कतै औषधि खान त बिर्सेन

  • @gopalraut1413
    @gopalraut1413 3 месяца назад

    सभाध्यक्षहरूले बोलीको भ्यालु नै राख्दैनन् बेकारमा किन भगभग बोलिरहेको होला

  • @lpdhungana5392
    @lpdhungana5392 3 месяца назад

    आज चि गगन जि ले सहि कुरा गरे सलाम छ

  • @rohitdangal-e5m
    @rohitdangal-e5m 3 месяца назад

    समयले बताउँछ।।।।गनगन जि।।।।

  • @ganagabhadaur2353
    @ganagabhadaur2353 3 месяца назад

    छेत्री को छोरा हो सत्य बोल कुमाइर जैसि उपादरे जसतोजालि नबोल चिहान र चितामा कसैले धनसम्पति लिएरजादैन इमान रइजजत मात्र लिएर जानछ

  • @danbahadurranabhat2573
    @danbahadurranabhat2573 3 месяца назад

    केपि र सेरे रुदैछ हाे गगँ थापा बाेल्दा खेरि

  • @SubediSajan-dt6qx
    @SubediSajan-dt6qx 3 месяца назад

    बाख्रा चोर रातभरि यसरि बोल्छु ल भनेर सल्ला लेर आको होला आर्जु ओलि संघ

  • @RameshPokhrel-wd1vm
    @RameshPokhrel-wd1vm 3 месяца назад

    कुलमान लाई साथ दियनउ भने,२०८४ थाहा पाउछउ,गगन

  • @khadagakc7244
    @khadagakc7244 3 месяца назад

    यो याहाको देखा वटि हाे बेलुका सङै बसेर वाइन र खसीको साप्रा लुछन्यो मन्छे को मुख 2 वटा छन

  • @Ramkumar-o9h4y
    @Ramkumar-o9h4y 3 месяца назад

    आज आएर चै राम्रो कुरा गर्यो है गगने ले

  • @degrajpokharel4825
    @degrajpokharel4825 3 месяца назад +1

    आफै बोक्सी आफै झाक्री। भुटानी शरणार्थी काण्ड देखि हालियो।यस्तै निर्णय त होलानी।

  • @milanbogati8762
    @milanbogati8762 3 месяца назад

    आज को बोली को लागि सलाम 6 तर मसीसी नागरिता विधेयक के हाे? एनसील भुटानी ललिता निवास सुनको काण्ड को सहकारी को फाइल खोइ ?गगन ज्यू

  • @jangimasherpa5282
    @jangimasherpa5282 3 месяца назад

    फटाफट कारबाही गर्नु न,ती लेखक भन्ने मान्छे त गृहमन्त्री भयाे हाेइन त?

  • @ramlimbu-ri5lh
    @ramlimbu-ri5lh 3 месяца назад

    यो चही ठिक बल्यो है साथीले ।

  • @rai.bantawa6047
    @rai.bantawa6047 3 месяца назад +1

    गगनको भाषणमा टेबल टोक्ने माननियहरु लाई शेर बहादुर देउवाले 👀👀नजर लगउदै छ 🤣🤣

  • @raibedpr2097
    @raibedpr2097 3 месяца назад

    जनता रैति त डाकााहरू राज बनिसस्

  • @nirmala1625
    @nirmala1625 3 месяца назад

    गगन थापा ले केहि गर्न सक्दैन तेशेइले राजिना दे हुन्छ रबि लाइ नाइ रबि

  • @khatriruk4773
    @khatriruk4773 3 месяца назад +2

    ल हेर काङ्ग्रेस बाेलेकाे

  • @haridhakal7947
    @haridhakal7947 3 месяца назад

    आज जे भने गगन दाईले राम्रै कुरा गर्यो है।

  • @krishnagh1877
    @krishnagh1877 3 месяца назад

    यस्को बोली मात्र हो।देबर बाबु

  • @tejendrasapkota9060
    @tejendrasapkota9060 3 месяца назад +1

    आज भने गगन थापाले ठिक बोल्यो ।

    • @AjayBasnet-j9b
      @AjayBasnet-j9b 3 месяца назад

      रबिको बिरोध गरे बेठिक सरकारको बिरोध गरे ठिक्🤣
      #जय घण्टिवाला🤣

  • @ArunkcKumar
    @ArunkcKumar 3 месяца назад

    जापान लाई 15बर्श नेपाल् मा शासन गर्न देउ।।

  • @MadanRijal-bm4nz
    @MadanRijal-bm4nz 3 месяца назад +1

    बिस्बास मात्र दिलाउने हो अरु केही गर्ने हैन है गगन जिउ😂

  • @TilakSubba-b8f
    @TilakSubba-b8f 3 месяца назад

    अनि खडग प्रसादले त गिरि बन्धु टि स्टेट्को जग्गा काङ्ग्रेसले कानुन नबनाई बेच्यो रे।त्यसैले उनले चै कानुन बनाएर बेच्न खोजेको रे। हा हा हा ।

  • @RamAc-e1t
    @RamAc-e1t 3 месяца назад +3

    गगन जि खै कसरी बिश्वास गर्नी नया रक्त सन्चार भएको झै लाग्यो सफल होस,सत्य होस धन्यवाद ।

  • @bishnupoudel3593
    @bishnupoudel3593 3 месяца назад

    नाइके गग्स्न्को अघि हासेर बसिरहेका छन

  • @randhojlimbu702
    @randhojlimbu702 3 месяца назад +1

    एमसीसीमा १८ करोड भाग लगाएको गगने त जस्तो भ्रष्टाचारी रहन्जेलसम्म यो देशको आस गर्नु बेकार छ। हिजो प्रतिपक्षमा बस्दा ठूलो ठूलो कुरा गर्ने आज आफ्नै सत्तामा हुँदाखेरि अलि बोल्ने जस्तो गर्ने नेपाली जनतालाई थाहा छैन र

  • @HarakSingh-iy8yn
    @HarakSingh-iy8yn 3 месяца назад

    थानकोट कहिले कटाउनु हो देउर बाबुलाई

  • @krishnabhattrai8598
    @krishnabhattrai8598 3 месяца назад

    गगन जी काे खुरापाति गफ सबै ले बुजेका छाै

  • @Frank-u1y6g
    @Frank-u1y6g 3 месяца назад +1

    यसले‌‌ नाटके‌ गफमात्र‌ दिने हो उसको‌‌ कोटाको‌ मन्त्री‌ लिएको छ नाटक बढि😂😮

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb 3 месяца назад +1

    बेलुका गरर माफी नमाग यसै गरी बोल।ठिक बल्यो अहीले