गगनले गरे ओलीको तारिफ, लेखकलाई भने-रविको फाइल खोल्नुहोस्, मन्त्री धेरै बोल्ने होइन ||

Поделиться
HTML-код
  • Опубликовано: 9 сен 2024

Комментарии • 661

  • @hemdhojthapa7002
    @hemdhojthapa7002 28 дней назад +13

    100% ठीक बाेलेकाेमा धन्यबाद।

  • @rewatipandit8668
    @rewatipandit8668 28 дней назад +85

    सबैको नाम लियो गिरी बन्धु सहकारी सबैको बाख्राको चाहिँ किन लिएन गगन ज्यू

    • @ranzeetgooroong912
      @ranzeetgooroong912 28 дней назад

      अरु लाई मात्र दोस्याउँछ चुतिया 😂😅

    • @-Opponent
      @-Opponent 28 дней назад

      तेरो बाउलाइ गएर सोध मुजि

    • @raaazsaap6608
      @raaazsaap6608 28 дней назад

      तेरो बाउको पनि लिएनन् नी चोर

    • @suku564
      @suku564 28 дней назад

      Thukka Pagal

    • @hdhhhs3950
      @hdhhhs3950 28 дней назад

      बाख्रा को त अरुले गर्ने हो लियको होइन होला सायद नत्रत कुरु चलाउथ्यो होला अरुको एत्रो बिरोध गर्दा उस्को पनि

  • @sunitarai5003
    @sunitarai5003 28 дней назад +11

    गगन सर धेरै रामो कुरा गरनुभो अाजचाही सलम छ हजुरू लाई ❤️❤️❤️🌺🌺🌺🌹🌹🌹🙏🙏🙏

    • @rajeshlamgade2390
      @rajeshlamgade2390 24 дня назад

      राम्रो र नराम्रो छुट्टाउन सक्दिनस भने माचेर के अर्थ भयो हो ओथारो मा बिग्रेकी condom फुटेर जन्मेकी खात्तेनी बाख्रा चोर को गु खानी गर खाना किन खान्छेस हो

  • @chetranabhat9281
    @chetranabhat9281 28 дней назад +21

    बाेलेर मात्र हुदैन । दाइ र भाउजुहरुकाे छानबिन गर्ने आट छैन त्यहि भएर प्रहरी लाई हेरफेर गरिसकियाे गगन महाेदय।🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @bhimsensaru4796
    @bhimsensaru4796 28 дней назад +17

    आज गगन थापाले सही बोल्यो!! अब बोलेको कुरा प्रैक्टिक्ली देखौनु पर्यो!

    • @sahilmuskan5274
      @sahilmuskan5274 26 дней назад

      Yo jantablai bharam ma parni ra gali bata jogini ho rabible niskidhi tapii ko hatm ho anusandhnn garnus vane xan ta grros

  • @indrab2magar826
    @indrab2magar826 28 дней назад +72

    पहिला बाख्राफमलाई समाउनु पर्याे

    • @raaazsaap6608
      @raaazsaap6608 28 дней назад +1

      तेरो आमाको फार्म

    • @-Opponent
      @-Opponent 28 дней назад

      @@indrab2magar826 त त्यहि खोरको एउटा बाख्राले जन्माएको सन्तान मुजि

    • @btr8728
      @btr8728 28 дней назад

      @@raaazsaap6608 ta gaganeko gu khane jhole muji😡

    • @ganeshthapa6624
      @ganeshthapa6624 27 дней назад

      तेरो बा लाई समा

    • @SajanPunmager
      @SajanPunmager 27 дней назад

      एदि बाख्रा काम्ड भए रास्वापा माओवादि एमाले ले छोड्छ गगन थाहा लाई सब हावा हुन

  • @NarayanRayamajhi-p5j
    @NarayanRayamajhi-p5j 28 дней назад +43

    दुई जिब्रो भाको

    • @rabichhetri1762
      @rabichhetri1762 28 дней назад +2

      कसरी भाई? आज सत्ता मा भए पनि प्रतिपक्ष ले नउठाएको मुद्धाको बारेमा भनाई राखेको छ।

    • @devinthapa5663
      @devinthapa5663 28 дней назад

      ​@@rabichhetri1762हो नि युटुबमा भिडियो हेरेर भ्या भ्या गर्ने भेडाहरुको आखा कहिलेसम्म अन्धो हुने होला है ब्रो सत्य त सत्य होनि यार!!

    • @normalgm8158
      @normalgm8158 24 дня назад

      ​@@rabichhetri1762bhram ma maparau bakhreko

  • @AinBist
    @AinBist 28 дней назад +4

    सहि कुराे।

  • @NGAlisa
    @NGAlisa 28 дней назад +5

    आज त राम्रो कुरा गर्यो है।

  • @user-dh7mu5tv9l
    @user-dh7mu5tv9l 27 дней назад +1

    जय नेपाल गगन जि सहि बिषय उठान गर्नु भो सुनेर चित्तबुझ्यो

  • @praku97
    @praku97 28 дней назад +7

    बाख्रेलाइ सबै मिडिया देखि जनताले सोधेको र दबाब दिए पछि बोल्नका लागि मात्रै बोल्यो यो अमेरिकाको एजेन्ट, mcc को मतियार!

    • @devinthapa5663
      @devinthapa5663 28 дней назад +2

      स्वर्णिम रास्पा,प्रचण्ड माओवादिको नाम पनि mccमा जोड्ने कि😂😂सत्य बोलौ न यार साथि आज चाई ठिकै बोलिराको छ है हैन र?

  • @khagrajgautam3627
    @khagrajgautam3627 28 дней назад +12

    गगन थापा माननीय जुले संनसद्मा प्रस्तुत गरेका सब्द हरु सत्ते तामा आधारित छन् दम्दार छन् डटिरहनोस जयेनेपाल ❤️

  • @user-wi5ym8om5h
    @user-wi5ym8om5h 28 дней назад +21

    आजको बिचारलाइ सम्मान गगनजि

    • @prashantkc6050
      @prashantkc6050 28 дней назад +1

      Lado

    • @KhagendraShahi-fd2hh
      @KhagendraShahi-fd2hh 28 дней назад

      यस्ता मुजी दुई जीब्रे को के सम्मान

  • @MahendrasharmaChapai
    @MahendrasharmaChapai 27 дней назад

    तपाइको कुरा पूरा हून चौराशिको चुनाभ मा मान्न्य गगन थापा जिउ

  • @nidiparsad7092
    @nidiparsad7092 28 дней назад +15

    Jay Ravi Jay ganti good luck ganti team

    • @tulasibanjara4852
      @tulasibanjara4852 28 дней назад

      अरूको अनु हारै नराम्रो रबी र रबी को आचीपनि राम्रो

  • @bodhnarayanshrestha826
    @bodhnarayanshrestha826 28 дней назад +20

    गगन लाई चार पाट मोडेर थानकोट हैन नेपाल बाट नै खेद्नु पर्छ।

  • @rajendrakarki6174
    @rajendrakarki6174 28 дней назад +5

    ल ल ३५ बर्ष त भएछ नि गफ सुनेको अब साडे ३ बर्ष पनि सुन्छौं र हेर्छौं । खुरापाति गफले मात्र देशमा शुशासन आउदैन र आएन पनि ख्याल रहोस् ।

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 28 дней назад +11

    आजचाहि गगनकाे कुरा जायजछन

  • @NabarajDhami-gg2rm
    @NabarajDhami-gg2rm 28 дней назад +14

    यसको बोली अर्कै काम अर्कै हुन्छ यसको बोलीमा फिटिक्कै भरोसा छैन।

    • @raaazsaap6608
      @raaazsaap6608 28 дней назад

      तेरो बाऊ हो र सधै तेरो बारेमा बोल्न

    • @bivasatmaatma1985
      @bivasatmaatma1985 27 дней назад

      यो जो रिप्पलाई दिन्छै अनि तेरो पनि बाउ हो एस्को कुनै साचो​छैन@@raaazsaap6608

  • @BuddhirajSharma
    @BuddhirajSharma 28 дней назад +8

    धन्यवाद गगन।प्रतिपक्ष ताली वजाउ मात्र हाेइन,गगनलाइ प्रधानमन्त्रि वनाउ।

    • @SSGamerz-fw6ds
      @SSGamerz-fw6ds 28 дней назад

      Is banau yesta bakharai li

    • @suku564
      @suku564 28 дней назад

      MCC Dalal banaya hunxa

    • @harimukhiya3716
      @harimukhiya3716 28 дней назад

      होइन नि प्रधानमन्त्री मात्रै किन नि रास्ट्रपति नै बनाई दिउ न रास्ट्रपति 6 दिन बाहिर जादा जम्मा 2 करोडमात्र खर्छे छन आब तिनी प्रधानमन्त्री बन्दा कति करोड खर्च गर्ने हुन थिकै छ आफ्नो पार्टीको मन्छेलाई माया गर्नु पर्छ😅😅😅😅।

    • @deepakkarki6031
      @deepakkarki6031 28 дней назад

      Asto chor lali mantri

  • @santoshkc5215
    @santoshkc5215 28 дней назад

    सही कुरा राखेकोमा धन्यबाद

  • @user-rc7ko3zv8x
    @user-rc7ko3zv8x 26 дней назад +2

    बाखा,कता। हराए❤❤❤

  • @hemkoirala
    @hemkoirala 28 дней назад +2

    बाख्राको पनि छानबिन हुनुपर्छ है गगन जि

  • @LimbuPrakash-jz7rz
    @LimbuPrakash-jz7rz 28 дней назад +7

    माननीय गगन थापा ज्यु अब तपाई प्रधानमन्त्री बन्नु पर्छ अनि मात्र देश र जनता ले न्याय पाउछ्🙏

    • @aasanlimbu1916
      @aasanlimbu1916 28 дней назад +3

      न्याय पाउछ कि अन्याय पाउछ बाख्रा चोरले देश चलायो भने

    • @Jiyagannu
      @Jiyagannu 28 дней назад

      खुलित्तै mcc को मतियार

  • @kumarghale9223
    @kumarghale9223 28 дней назад

    सांसद गगन जी कों राम्रो बिचार र मन्त्री अनि सरकारलाई गरेको अनुरोध संसदमा सुन्दा यो भन्दा राम्रो इमान्दारिताको प्रदर्शन सायदै हुन्छ होला। वहाले भने झैँ प्रधानमन्त्री लगायत प्रतेक मन्त्रि र पुरै सरकार यसरि नै काम गरोस तर संकाको सुभिधा लिदै नेताहरुले जनतले सुन्ने गरि बक्तव्यवाजी र भाषण बेस्सरी गर्ने अनि हामी जनता पनि मक्ख पर्ने तर पर्दा पछाडी अर्कै दुनो सोझ्याउने। पार्टी र नेताहरुको यहि दोहोरो चरित्रले हामी वाक्क भै सकेका छौ।
    गगन जी भनेको काम कारवाही होस् हामीले यत्ति आशा लिएका छ।

  • @ranpun6777
    @ranpun6777 28 дней назад

    गुड आईडा गगन दाजु जय नेपाल

  • @basnma0
    @basnma0 27 дней назад

    यस्तो भिजन भएको नेता प्रधानमन्त्री बन्नु पर्छ

  • @thakurirajaman3438
    @thakurirajaman3438 28 дней назад +4

    आजको युगमा गगन थापा जस्ता युवा अगाडि आउनु राम्रै हो ।।

  • @rajeshbhatta6889
    @rajeshbhatta6889 28 дней назад

    Good job

  • @jillaptheeng3426
    @jillaptheeng3426 28 дней назад +3

    तिम्रो बिध्यार्थी जिवन देखि गरेको कुकर्म रबि गृहमन्त्री हुँदा फाईल खोलेर उदाङ्गो पार्न लागेको थियो ढाकछोप भई हाल्यो ठिक भयो नि झोले ठुला कुरा नगर्दा हुन्छ ।

  • @dbchhantyal8650
    @dbchhantyal8650 27 дней назад

    काङ्ग्रेसका ठुला ठुला मान्छहरु धेरै भ्रस्टाचार सम्बन्धमा कार्वाहीमा परेका छ्न् : यी कार्वाही पार्टीको आन्तरिक द्वन्दले एक आपसमा सिद्धाउने नियतले हो या सही हिसावले भयो यो भन्न त गाह्रो छ। जे होस् कार्वाहीमा परेका छन्। जे होस् , सबै भन्दा बढी सत्ता बस्ने काङ्ग्रेस नै हो। गरून् काङ्ग्रेस/गगन थापाहरुले शुरु कार्वाही यहि उचित समयमा आफ्नो अर्को नभनी कन!

  • @user-rv9hw8zs8j
    @user-rv9hw8zs8j 28 дней назад

    Sahi ❤❤❤❤kuro gagan daju jay Nepal aba kura nafer ni…. Jay Nepal

  • @RamSingh-ou7ss
    @RamSingh-ou7ss 28 дней назад

    गगन जी पहीले दुई फाईल खोलन फेरी रबि को पालो खै तपाईको परमान हराउनु भाहोत

  • @nareshb.k.3926
    @nareshb.k.3926 28 дней назад +2

    सरकार तिमीहरुकै छ त.....
    रविलाई ठग प्रमाणित गरेर देखाओ न त।

  • @devkattel6333
    @devkattel6333 28 дней назад

    सहि कुरा

  • @rupakbudha7448
    @rupakbudha7448 28 дней назад

    Excellent speech

  • @jaybudo4101
    @jaybudo4101 28 дней назад +2

    Good point right now

  • @balkc-rz4ky
    @balkc-rz4ky 28 дней назад +1

    भाउजु को राजिना माग्नु पर्ने हिजो रबिको मागेको होइन भाग बग्भाद

  • @user-px8yd2rs7b
    @user-px8yd2rs7b 28 дней назад +25

    यो गनगने को काम छैन

    • @-Opponent
      @-Opponent 28 дней назад

      तेरो काम छ मुजि धर्तीको भार

    • @-Opponent
      @-Opponent 28 дней назад

      @@user-px8yd2rs7b तेरो काम छ मुजि भेडो स्याला

  • @BishnuEkata-d7j
    @BishnuEkata-d7j 27 дней назад

    आज माननीय गगन थापाले ठिक बोल्नु भो, अब भ्रष्टचारको फाईल खोलेको र कार्यवाही गरेको हेर्न आतुर छौ, धन्यवाद !

  • @tarabdr.basnet8384
    @tarabdr.basnet8384 28 дней назад

    सत्य कुरा तिताे हुन्छ गिरी बन्धु टि सहकारी भुटानी सबै खालाै भन्दा के गगन गलत भयाे आज सहि कुरा उठाएकाे मा धन्यवाद दाजु

  • @binodrijal3150
    @binodrijal3150 28 дней назад

    सबैको दबाई गगन 🙏🙏
    गगन छन त सम्सद मा साम्सद छ्न सरकार छ प्रतिपक्ष छ 🙏🙏
    proud to be gagan😍😍

  • @user-xo8px6lc5m
    @user-xo8px6lc5m 26 дней назад

    दलको हकमा व्यवस्थापिकालाई पुर्ण समानुपातिकमा लगेर विधायिकीमा सिमित गर्नुपर्छ र कार्यपालिकालाई प्रत्यक्ष कार्यकारीमा लानुपर्छ अनि विज्ञवाट विभागिय मन्त्री हुने व्यवस्था गरिनुपर्छ।

  • @kishanshahi4589
    @kishanshahi4589 26 дней назад

    सहि बोल्नु भयो गगन दाइ

  • @kanyagurung766
    @kanyagurung766 27 дней назад +1

    गगन,र,काङ्ग्रेस ,लाई,समर्थन,गरनु,ने,भ्रष्टाचारि,लाइ,समर्थन,गरनु,एउटे,हाे,

  • @prakeshmager4040
    @prakeshmager4040 26 дней назад

    आश लाग्दो नेता गगन थापा,अब छिट्टै प्रधानमन्त्री भएर काम गरेको हेर्न पाउ।

  • @laxmidahal1387
    @laxmidahal1387 28 дней назад +1

    Good luck gagan

  • @bikramraj1878
    @bikramraj1878 28 дней назад +2

    Good jobs

  • @lekhnathacharya6697
    @lekhnathacharya6697 28 дней назад +4

    Good gagan

  • @jenishtiwari8202
    @jenishtiwari8202 28 дней назад +3

    Good point gagan dai

  • @gayatribanjara6245
    @gayatribanjara6245 28 дней назад

    Good gagan dai jaya nepal

  • @mahendra.jee2080
    @mahendra.jee2080 27 дней назад

    आज गजब राम्रो बोल्नु भो गगन दाइ

  • @lilaakarki5155
    @lilaakarki5155 28 дней назад +8

    बोलिमा दमछ र यो सहिपनी छ

    • @user-vb9je3dy3c
      @user-vb9je3dy3c 27 дней назад

      @@lilaakarki5155 बोलिमा दम मात्र भएर केगनॆ काम कहि छैन ।

  • @ramuadhikari7047
    @ramuadhikari7047 26 дней назад

    जय नेपाल

  • @MatrikaBhattarai-q7h
    @MatrikaBhattarai-q7h 28 дней назад

    ८४ मा घण्टी बज्यो। गगन थापा ज्यु ले ठिक भने।

  • @user-bh5ns9lr1j
    @user-bh5ns9lr1j 27 дней назад

    One of the best parliamenterian.

  • @MrPandey5551
    @MrPandey5551 28 дней назад +1

    Good luck Gagan dai

  • @narabahadurbohara5416
    @narabahadurbohara5416 27 дней назад

    अहिले सम्म समातेको सबै काङ्ग्रेस कै छ

  • @PIJNAS10
    @PIJNAS10 28 дней назад +1

    Gagan ko बिश्वास छ ।

  • @user-dd2ow8kd7y
    @user-dd2ow8kd7y 28 дней назад +10

    आज चै बोल्यो है काङ्ग्रेसको महामन्त्रीले खुशि लाग्यो।

  • @phanindrakhadka2835
    @phanindrakhadka2835 28 дней назад

    Gagan Thapa should be PM of Nepal.He has good knowledge and vision to Nepal great.❤

  • @youtubeoftheyoutubers200
    @youtubeoftheyoutubers200 28 дней назад

    राम्रो कुरा लाई राम्रै भन्नू पर्छ

  • @kpsharma-zl1pg
    @kpsharma-zl1pg 26 дней назад

    हिसाब मिल्यो अनि बोल्न थाल्यो ।

  • @ghanshyambam4597
    @ghanshyambam4597 28 дней назад +1

    great leader ❤

  • @mahendrakc5448
    @mahendrakc5448 28 дней назад +9

    गगन बिनाको संसद र गगन बिनाको काङ्ग्रेस
    हुन सक्दैन
    गगन थापा Good ledar

    • @kumartamang4136
      @kumartamang4136 28 дней назад +1

      बाख्राको पनि छानबिन गर्न पर्यो भनौन महोदय! किन बाख्राको बिषयमा चुपचाप!!

    • @raaazsaap6608
      @raaazsaap6608 28 дней назад

      ​@@kumartamang4136तेरो बाउको फार्म?

  • @rambaniya8218
    @rambaniya8218 28 дней назад

    Gd bro

  • @pmthakurimalla1346
    @pmthakurimalla1346 28 дней назад

    Jaya nepal

  • @DESTINY-8B
    @DESTINY-8B 28 дней назад

    Good jobs 👌

  • @sushilbista6698
    @sushilbista6698 28 дней назад +10

    काङ्ग्रेसको सबैभन्दा राम्रो लाग्ने गगन थापा हो मलाई ! बोल्ने शैली गजब लाग्छ !!

  • @GhanashyamKhatri1
    @GhanashyamKhatri1 28 дней назад

    गगन जि तपाई को कुरा सुन्दा मज्जा लाग्छ

  • @MrKshitizacharya
    @MrKshitizacharya 28 дней назад

    राम्रो भनाइ

  • @NibeshNirmala
    @NibeshNirmala 28 дней назад +4

    Gagan is gagan jaya nepal🇳🇵

    • @Chotevlog89
      @Chotevlog89 28 дней назад

      बाख्रा चोर

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial396 27 дней назад

    सधै नेताहरुले सधै उही नेताहरुलाई भाषण मात्र सुनाउने कि भाषण भन्दा काम गर्ने ? अब नेताहरु भाषण होइन काम गरेर देखाउनु पर्यो भाषण त नयाँ पालुवा नेता बन्न तयारी गरेका युवाहरुले गर्ने हो जस्तो लाग्छ |

  • @ashreyanashritpuwar734
    @ashreyanashritpuwar734 28 дней назад +3

    गगन नै हो अबको आस र नेपालि जनताको भरोसा ।

  • @ramkrishnathapa4907
    @ramkrishnathapa4907 27 дней назад

    मान्नै पर्छ बाचाल हुनुहुन्छ माननीय गगन !

  • @PrasiddhiPathak07
    @PrasiddhiPathak07 28 дней назад

    Great gagan

  • @raiprabin1144
    @raiprabin1144 28 дней назад +3

    गगन हिरो हो हिरो ❤❤❤ भावि प्रधानमन्त्री को रुप मा देखि रहेको छु

  • @laxmiadhikari-e3n
    @laxmiadhikari-e3n 27 дней назад

    गुम्नाम पछि कविलाइ कविता फुरेझै,गगन,थान्कोत कटाउनु भने झयि हाे

  • @user-eu1hv4sp2x
    @user-eu1hv4sp2x 28 дней назад +1

    गनगने१नम्बरको फटा रछ रवि लामिछाने सकारि ठग प्र माण छ भनेर भुके काे १महिना सदनमा चल्न नदिय जिम्मा तईले जिम्मेवार कुरा बुझ्नुपर्छ

  • @DilliramPaudel-f6h
    @DilliramPaudel-f6h 26 дней назад

    यो २ जिब्रो भयको गगन ले अबको चुनाब मा ४ भोत पनि पाउदैनन् ।

  • @surajgautam4033
    @surajgautam4033 28 дней назад +1

    Wah wah gagan 1 tir se 2 sikaar.

  • @starpun2766
    @starpun2766 28 дней назад

    यति सजिलो हुँदोरहेछ त लौन माननीय तपाईँहरूकै बहुमत छ गरौ 84 मा भोट हालौला नत्र घण्टीलाई दिउला

  • @BhandarihimalBhandarihimal
    @BhandarihimalBhandarihimal 26 дней назад

    यो जति नै सत्य बोले पनि यो दुई जिब्रे हो यो गगनेको काम छैन जब गिरिबन्धु को नाइके प्रधानमन्त्री र भुटानी को नाइके प्रराष्ट मन्त्री उसको प्यारी भाउजू को राजिनामा माग्न सक्छ

  • @saruroka7554
    @saruroka7554 28 дней назад +2

    गफ मात्रै हो जाज मात्रै होर सुनेको दस बर्ष भयो सुनेको

  • @samipsabina9420
    @samipsabina9420 28 дней назад

    गगने लाई काहाफेलापरेछ आज भेटियोत सामसदमा आवाज सुनियोनि

  • @bishnupoudel6100
    @bishnupoudel6100 28 дней назад

    गगनको भनाइ भ्रस्टाचार को ह्दम्यादघटाउन हुदैन सो बाहेक अरुकुरा राम्रोलाग्यो

  • @talktobishan4845
    @talktobishan4845 28 дней назад +1

    चीत्त बुज्ने भासण ❤

  • @FFNEPALKING
    @FFNEPALKING 28 дней назад

    gread leader gagan sir

  • @jeevanghimre2326
    @jeevanghimre2326 28 дней назад

    sahi ho

  • @user-ee7xj7ol9f
    @user-ee7xj7ol9f 28 дней назад +1

    गगन बाख्रा साम्सदले तेबलमा ठोकेर सहकारीको ऋणलिएको प्रमाण देखाउनु पर्यो।

  • @y.phardwareandmultisupplie2478
    @y.phardwareandmultisupplie2478 27 дней назад

    Brilliant ledare gagan ji

  • @hakku2193
    @hakku2193 28 дней назад +1

    सहकारी ठगलाई समात्नुपर्छ!!!

  • @grishspk65
    @grishspk65 27 дней назад

    Jay gagan dai...

  • @rajsir2131
    @rajsir2131 28 дней назад

    Super

  • @DevKumar-hd6sc
    @DevKumar-hd6sc 28 дней назад +1

    गगनेले लिएको बाख्रापालनमा लिएको सहकारिको पैसा ,खै??,यो पनि फाईल खोल्नु पर्छ ,

  • @nepaliexarmy3625
    @nepaliexarmy3625 28 дней назад

    Great Leader Gagan

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 28 дней назад

    भ्रष्टाचारको हदम्यादमा के हुनुपर्छनी?

  • @soojimagar9564
    @soojimagar9564 28 дней назад

    Ramro kaam garnus

  • @rekh7550
    @rekh7550 27 дней назад

    गगन होस् वा विश्व प्रकाश यिनीहरु kp र देउबा काे बिडो धान्ने मात्रै हुन् 😂😂😂

  • @maanbhadur6571
    @maanbhadur6571 27 дней назад

    नेता हाेसत गगन जस्तै हाेस