उपत्यकाबासी आवेशमा आएपछि बालेन नरम। ओलीले घटाइ दिए खाजा खाने समय, अब ३० मिनेट मात्रै |

Поделиться
HTML-код
  • Опубликовано: 2 ноя 2024

Комментарии • 288

  • @sharada5383
    @sharada5383 Месяц назад +137

    अदालतले फैसला गरेको निर्णय जनताले थाहा नपाएका कुरा मेयर बालेन ज्यू ले सुचना दिनु भएकोमा करोडौ करोड धन्यवाद छ।
    जो ,जस्ले पशुपतिनाथ समेट उदाउने गरी फैसला गर्छ त्यस्कै छिटो भन्दा छिटो उठिवास हुन्छ।
    ( गणतन्त्र नै आएको होइन रहेछ , काठमाण्डौ कब्जा गर्न आएका डाँकाहरू भन्ने बुझियो )
    🎉 जय मेयर बालेन ज्यू 🎉

    • @rajendrashrestha5052
      @rajendrashrestha5052 Месяц назад +3

      थाहा दिएको मात्रै होइन यस्ल्र सब भत्काएर छोड्छु भन्नी थियो ।यस्तो गतिविधिको विरुद्ध लाखौं जनता सदकमा उय्रे पछी डराएर सुचित गरे हो भनेर चोखिन खोजेको मित्र !

    • @BishnuBasnet-v4w
      @BishnuBasnet-v4w Месяц назад

      good news thank you

    • @sharada5383
      @sharada5383 Месяц назад

      @@rajendrashrestha5052 जि,
      अदालतले फैसला गरेको तपाईँलाई थाहा छ ?????
      के पशुपतिनाथ नाथ को साथै अरू मन्दिर नदि छेउनै छ भन्ने कुरा अदालतलाई थाहा छैन र?
      अनि
      बाग्मती छेउका भोटर सुकुम्बासीलाई हटाउँन नदिने खड्गले हानेको मेयरको खुट्टा भान्न खोज्दा आफ्नै 👃 नाकमा। लागेको हो।

  • @BhanuDahal-i2v
    @BhanuDahal-i2v Месяц назад +83

    एमाले सक्ने भए बालेनले
    कांग्रेस सक्ने भए रबिले
    देश र जनता का दुई सच्चा राष्टसपुत रबि र बालेन

    • @shankardhamel7974
      @shankardhamel7974 Месяц назад +4

      Rabileta khulkai halo

    • @TheExtraStout
      @TheExtraStout Месяц назад +6

      @@shankardhamel7974 Ke garyo ra bro? Rabi aauna le kati pariwartan bhaako chha bhitra bhitra
      desh ma !! Tyo samaya le bataaune chha.

    • @-Rr1990
      @-Rr1990 Месяц назад +7

      रवि र बालेन मिलेभने पुराना दलको लुटिखाने भाडो सदाका लागी खुस्किने हुँदा तिनीहरुको अन्धभक्तहरुको पनि निद हराम भएको हो।

    • @TheExtraStout
      @TheExtraStout Месяц назад +1

      @@-Rr1990 Balen for the president of RSP. Rabi shall step down once. BALEN for PM and Rabin for Home. Ani deckhand Raadaa Kaa Bahaan harule.

    • @Tilakpshrma2051
      @Tilakpshrma2051 Месяц назад

      आरु त तेस्तै हो रवि पनि सहकारि चोर हुन सच्चा कोही छैन

  • @magarpun8919
    @magarpun8919 Месяц назад +66

    ई चाेर हरुले ती भयका पुराना कम्पनि हरु खाेलेर किन चलाउदैन्न
    छाला जुत्ता कम्पनि
    गाेरख काली टाईर कम्पनि
    चिनिमिल क्रिसि आैजार कम्पनि
    चुराेड कम्पनि ई पुराना कम्पनि खाेलिदियमात्त्र पनि लाखाैँले राेजगार पाउथे चाेर हरु नयाँ कम्पनि खाेल्छाैँ भन्दै लुट्दै भ्रटचार गर्दै कुनैपनि काम हाेस या कुनै सामाग्ग्रि किन्दा भ्रस्ट नगरि खाकै पच्दैन ई कुकुर हरुलाई अब पाटि र पाटिमा लाग्नेलाई जुत्ताले ढुङ्गाले हानेर लखेट्नु प्रछ अब देस साेतन्त्र काे हातमा लसनुप्रछ

    • @yograjkhadka2697
      @yograjkhadka2697 Месяц назад +2

      गणतन्त्रमा कलकारखाना खोल्न मिल्दैन रे
      नेपाली बेच्ने तन्त्रमा

    • @cassius8373
      @cassius8373 Месяц назад

      Nepal le tapaile bhanya kunai pani chij ma India ra China sanga compete garna sakdaina. Hamile kebal hami sanga bhayeka product jun sansar ma scarcity cha teslai matra aghi lana sakchau. Kehi Jadibuti, cheapIT professionals, jalshrot jasta kura haru matra ho bechna sakne. Aru atnu bhaneko afnai urja samaya ra paisa barbaad garnu ho.

    • @ramkrishnakc3999
      @ramkrishnakc3999 Месяц назад

      Kjjg mnhyhpj

    • @ramkrishnakc3999
      @ramkrishnakc3999 Месяц назад

      Llllll

    • @ramkrishnakc3999
      @ramkrishnakc3999 Месяц назад

      1

  • @lalmanidahal4735
    @lalmanidahal4735 Месяц назад +78

    बालेन डराउनु पर्दैन हामी छौ साथमा ❤❤

  • @shilarajlama7008
    @shilarajlama7008 Месяц назад +22

    बालेन नरम भएको होइन, नालायकले चलाएको सरकार लाई सबक सिकाएको हो

  • @muskanghalanofficial
    @muskanghalanofficial Месяц назад +36

    जय होस् Balen को 🙏🙏

  • @juddhabirthapa-vc6xt
    @juddhabirthapa-vc6xt Месяц назад +20

    सवै नदी भारतलाई हाईड्रो पावर योजनाकालागी जिम्मा दिएपछी योजना पुरागर्न वर्षौ पर्खिनुपर्नेछ ,यो पन्चेशवर योजना हेरे पुग्छ।

  • @ramsharankumal321
    @ramsharankumal321 Месяц назад +7

    झोले पत्रुकारले शिर्षक कस्तो राखेको हो? बालेन अगाडि बढेको हो कि व्याक भएको हो? झन बलियो भएको देखिन्छ तर शिर्षक ....

  • @padamrana3245
    @padamrana3245 Месяц назад +13

    रातो रात घन्टैमा पिच हुने न्युरोडको बाटोमा ओलिको गिद्दे आँखा पर्न सक्ने अनि बर्सौ देखि अस्त ब्यस्त पारेको धुलिखेल रोडमा ती ओलिको आँखा किन परेन।कि रेल ल्याउन भनेर नै रोडको काम अस्त ब्यस्त पारेको हो।

    • @dwaanbohara1217
      @dwaanbohara1217 Месяц назад

      रोडमा हैन ठुला ठुला भ्रषटाचारमा जान्छन केपिका आँखा

  • @RajKumar-lq5mn
    @RajKumar-lq5mn Месяц назад +12

    नदी किनारामा रहेको सम्मरचना बनाउनु मा मालपोत कार्यालयका प्रमुख मुक्खे नाइके हो यो भष्ट्र हरु लाइ अनुसन्धान गरेर कारबाही गर्नु पर्छ

  • @provediogamer3001
    @provediogamer3001 Месяц назад +17

    यदि हाम्रा धुला रा शक्तिशाली भनाउदा पार्टी र नेताहरुलाई साच्चै हिम्मत छ भने प्रत्येकक्षे जनता द्वारा निर्वाचित प्रधान मन्त्री देशमा लागू गरेर देखाउ अनि चुनाव लद अनि था हुन्छ कसको घमण्ड कहा हुन्छ कसको सपोर्ट कहा रा जनताहरू के हो भनेर!!! छ हिम्मत.??????

  • @buddhimantandukar7015
    @buddhimantandukar7015 Месяц назад +14

    वालेन संग सारा जन्ता छन् । देश विदेशमा रहेका नेपाली साथ छ

  • @jawansinghtamang
    @jawansinghtamang Месяц назад +9

    उपत्यकाबासी होइन हजुर पार्टीका झोलेहरु र आबद्द कर्मचारीहरु हुन

  • @Mahendrashahi123
    @Mahendrashahi123 Месяц назад +2

    यो खाजा समय ओलिले गरेको होईन्न 2080 माघमा नै निर्णय भै राजपत्रमा 29 गते नै प्रकाशन भै सकेको हो

  • @krishaghimire10
    @krishaghimire10 Месяц назад +5

    चाेर नेताकाे कुरा छाडाै,बालेनकाे कुरा गराैं।

  • @Shyamvideos123
    @Shyamvideos123 Месяц назад +7

    Balen le k galti gareka xan naram bhanne sabda rakhiyo? Kanun anusar vayako kura lai Balen le gareko vanna mildain,ani arko kura Balen ko faisala hoin Adalat ko faisala garekokura lai suchana nikaler jankaribgarayaka hun yasto nirnaya gara vaner nirdesan vako xa vaner jankari garayakahun ramro sabda chahan garer bolda ramro hunxa, yo mero sujhab ho baki yo programme malai ramro lagxa

  • @Mohanilaal
    @Mohanilaal Месяц назад

    काठमान्डुका खोलाहरुका दुबै तर्फबाट २० मिटर छोड्नु पर्ने कुरामा सर्बोच्चले थप २० मितर छोडेर मात्रै घर निर्माण गर्नुपर्ने दुर्गामि निर्णय नराम्रो होइन तर थप २० मितर लागु गर्दामा भने सर्बसाधारनलाइ निकै असर नपर्ने कुरै भएन ।

  • @NamsteSunil
    @NamsteSunil Месяц назад +25

    प्रम ओलीको निर्देशनः अब सरकार कार्यालयमा खाजा समय ३० मिनेट , दिउँसो १:३० देखि २ बजेसम्म मात्रै।
    तर, यो निर्णय ७ महिना अघि गत २०८० साल माघमै सरकारले गरेर राजपत्रमा प्रकाशित गरी लागू गरिसकेको थियो।

    • @DipendraGm-x3q
      @DipendraGm-x3q Месяц назад

      Mero lado van mg khate hawa kura garxa

    • @kirankc1068
      @kirankc1068 Месяц назад

      SAI vanda Save Bol Saskar Sik Sai Vaneko X​@@DipendraGm-x3q

    • @subashprasai3261
      @subashprasai3261 Месяц назад

      ​@@DipendraGm-x3q mukh xodera bolna tolai matra auxa dalal ko putra hoss vanisi ta ni

    • @kryptonide
      @kryptonide Месяц назад +1

      ​@@DipendraGm-x3q sahi ta ho. pahilai nirnaya vayera nirdesan vako kura ho. feri tehi nirdesan dohorako ho. voli 1:30 dekhi 2 baje sammai ho ta khaja khane time. testo nirdesan dherai vayeka chan.

  • @Khemrajbk67
    @Khemrajbk67 Месяц назад +1

    जय होस बालेन को श्री पसुपती नाथ ले सधै कल्याण गरून् 🙏🙏

  • @nawarajshrestha-kd3ko
    @nawarajshrestha-kd3ko Месяц назад +2

    यो खाजा समय घटाएको कुरा सरकारको सकारात्मक पक्ष नै हो ।

  • @ratnamantuladhar8161
    @ratnamantuladhar8161 Месяц назад +1

    अदालतले के को आधारमा त्यस्तो फैसला गरे ? अझै स्पस्ट भएन, कतै खोला छेउका सुकुम्बासीको जग्गा अधिकरण बचाउन एमाले ले बालेन बिरुध्ध चाल चलेका त होइन ? कांग्रेस एमाले सरकारमा छन् , अनि जग्गा जमिनको मापदण्ड सरकारको कार्यदलले गर्ने हो कि अदालतले ? उपत्यका बासीलाई सताउन षडयन्त्र देखिन्छ 😢

  • @BhanuDahal-i2v
    @BhanuDahal-i2v Месяц назад +4

    एमाले र कांग्रेस सरकार रहुन्जेल जनताले केहि अाशा नगरे हुन्छ
    सम्सदमा डा. अादि झाक्री काे के काम

  • @shivarimal8011
    @shivarimal8011 Месяц назад +4

    नमस्कार पत्रकार सर🙏🙏🙏🙏❤️❤️❤️❤️बालेन मेयर साव जिन्दबाद जनताहरु बालेन सर को साथ मा हुनुहुनछ ❤❤❤❤❤🙏🙏🙏🙏❤️❤️❤️❤️(राजतन्त्र जिन्दबाद🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵)

  • @SurajThakuree-x1o
    @SurajThakuree-x1o Месяц назад +6

    आज कमेन्ट नगरी ..? कमेन्ट पढ्ने सोचमा छु है म ।

  • @ShantiSunuwar-s1f
    @ShantiSunuwar-s1f Месяц назад

    अब देशको प्रधान मन्त्री प्रत्यक्ष निर्वाचित हुनु पर्यो अनि मात्र देश बन्छ

  • @BhanuDahal-i2v
    @BhanuDahal-i2v Месяц назад +4

    देश र जनता लुट्ने र बेच्ने एमाले र कांग्रेस

  • @Noname47947
    @Noname47947 Месяц назад +2

    ओली ले खाजा खाने समय घटाय अरे?
    १:३० देखि २ बजे सम्म मात्रै भनी माघ २०८० लगभग ७ महिना अघि नै सरकारले राजपत्रमा प्रकाशित गरी लागू गरिसकेको थिएन र पत्रकार ज्यु?

  • @Yubrajghimire1234
    @Yubrajghimire1234 Месяц назад +1

    Leave the talk of the four leaders , let's talk about balen shah. He is the real leader of nepal❤❤❤❤❤❤ love you balen❤❤❤❤❤❤❤❤

  • @gopalraut5049
    @gopalraut5049 Месяц назад

    अदालतकाे फैसला सराेकार वालाहरूलाई सुसूचित गराउनु के उचित थिएन ?

  • @gajalganga691
    @gajalganga691 Месяц назад +1

    ओली सरकार मा हुनजेल देशले निकास पाउदैन हेक्का रहाेस😅😅😅

  • @lucas8837
    @lucas8837 Месяц назад +2

    नेता होइन हो ब्रो बाहुनले भनुम न बाहुनले , सबै नेता बाहुन होइनन र ?

  • @KishorkumarKhatri-b2k
    @KishorkumarKhatri-b2k Месяц назад +7

    यो कार्यक्रम को सदै पर्खाइ मा हुन्छु।

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh Месяц назад

    बालेन नरम कसरी भय यस्तो पनि लेख्ने balyn is gret ❤❤

  • @tekkarki8900
    @tekkarki8900 Месяц назад

    Birendra ji, Damdaar prastutika lagi - Big Salute..!!

  • @provediogamer3001
    @provediogamer3001 Месяц назад +8

    यो मीडिया पनि अस्ति देखि कता कता राज नीति जस्तै हालका बा.... जस्तै जस्तै पो गन्ध आको जस्तो लको छ त कतै दबाव मा त परेको होइन कि किन बीच भ्यो,,,,??😂😂😅

  • @ilovenepal2049
    @ilovenepal2049 Месяц назад +8

    बाख्री का पोइ का झोले मासु भाते का नाइके हरु ले भौमान भनेका छन भौमान भन्ने हरु नाइके हरु लाई पनि खोज्नु पर्छ तर मासु भात मा होइन पानी को घुर्को न मागी साथ मा आका हामी हौ रबी जतीको असल नेता लेर आउ फुल माला तयार गर्छौ good luck rabi sir🙏🙏❤️❤️🔔🔔🌹🌹🇳🇵🇳🇵

  • @madanadhikari2175
    @madanadhikari2175 Месяц назад

    स्वागत नेपालको भनाईमा दम छ जस्तो लाग्यो।किनकि हामिजस्ता लाटाको हिसाबले पनि भन्छ,जनता भन्दा माथि अदालत हुन सक्दैन,सर्बभौमसत्ता जनतामा निहित रहनेछ भन्ने कुरा संबिधानमा उल्लेख छ।

  • @biratalamashorts8330
    @biratalamashorts8330 Месяц назад

    हाम्रो भबिस्य को रेखा कर्ने होईन हाम्रो भबिस्य को रेखा मेटाउन हामीले भोट हाले हौं।यी चोर बुढा मरेर गए पनि भुत भएर तर्साउछन होला।चौरासी को चुनाव को परिक्षा आम जनता हरु मा जान्छ।अहिलेसम्म हाम्रो भोट फेल भैरहेको छ।

  • @rijinsagan6232
    @rijinsagan6232 Месяц назад

    जय होस बालेन र रबीको

  • @SitaChidi-r4w
    @SitaChidi-r4w Месяц назад +1

    धन्यवाद बालेन

  • @HridayaRajDevkota-pc5fu
    @HridayaRajDevkota-pc5fu Месяц назад

    बधाइ छ पत्रकार साथी

  • @dipenthapa5064
    @dipenthapa5064 Месяц назад +3

    तिमी जैरू पनि टेलिभिजन मा कराउने मात्र रहेछ,,,,देश को लागी कै गर्छौ भनेर आउने रबी लामीछाने तिम ले गरेको राम्रो काम को खुट्टा तान्ने अनि देश बनेर भारतीय ले मिच्यो पनि भन्ने देश नबन्नु मा आशा गरेको पत्रकार हरू पत्रुकार हुनु ले पनि हो,,,,

  • @PembaSherpa-v3c
    @PembaSherpa-v3c Месяц назад

    हाम्रो बालेन हाम्रो देश प्राअन बन्दा प्येरो छा भ्रास्टाचारी खदम गर यो सारकार चैदैना हावा गाफ गर्न पैदैना रेल पानी जाहाज चैदैना घार घार मा गेस पायप चैदैना बात्ती हाम्रो कुलमान जी ले ऊजालो देश बनउने हाम्रो कुलमान हो

  • @bishnushrestha8522
    @bishnushrestha8522 Месяц назад

    खाजा खाने समय कर्मचारीलाई आधा घण्टा दिएपछि काम गर्ने समय आधा घण्टा समायोजन गरेर 5.30 बजेसम्म हुनुपर्छ हजुर ।कर्मचारीलाई सुबिधा मात्र दिने। काम गर्ने समय 7 घण्टा पुरा हुनुपर्छ हजुर।

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 Месяц назад

    जैरुजी ! रामेछापकाे ठाेसेमा ३०२०साल सम्म फळाम खानी चालु थियाे ! मेरो बाजेले २०१९ साल तिर सुरीदाैभान भन्ने ठाउँमा फलामे पाखुृरे साँगु निर्माण गर्न काँचाे फलाम ल्याईएकाे थियाे नेपाल प्रचलित ** भाेटे ताल्चा ** ठाेसेमा नेै बनाइएका हुन ! तर अहिले ईतिहास मात्रै छ !🙏❤️

  • @Aaryeyuehdnddhbcbcbnc
    @Aaryeyuehdnddhbcbcbnc Месяц назад

    💯]%Right.
    Iam agree with you.

  • @sujitdhakal5571
    @sujitdhakal5571 Месяц назад +3

    जय देश जय बालेन❤❤

  • @IndigenousOfNepal
    @IndigenousOfNepal Месяц назад +2

    साला ओलीको सत्यनास होस ।

  • @NarendraShahi-yh4lm
    @NarendraShahi-yh4lm Месяц назад

    Slam xa birendra jairo sir❤

  • @Kushallama293
    @Kushallama293 Месяц назад

    news 24 बिरेन्द्र जैरु सर प्रति सलाम छ सर 🇳🇵🙏🌷

  • @surendrakumartamang7646
    @surendrakumartamang7646 Месяц назад

    वीरेन्द्र सर काठमाण्डौ नुवाकोट त्रिशुली जोड्ने पासाङ्ग ल्हामु मार्ग लामो समय देखि दयनीय अवस्थामा रहेको छ। नागरिक आवत जावतमा सारै ठूलो समस्या बन्दै गइरहेको छ सारै दुःख पाइरहेका छौं । मूलतः निर्माण मर्मत कार्यमा सारै ढिलासुस्तीले विभिन्न समयमा ज्यान समेत गुमाएका अवस्था छ खै के कारणले यस्तो ढिलासुस्ती भइरहेको हो यसबारेमा पनि कार्यक्रममा समावेश भए सारै आभारी हुने थियौं ।

  • @newtamshrestha9387
    @newtamshrestha9387 Месяц назад

    नेपाल का नेताहरु, निजामती कमॅचारी हरु आफु शाशक जनतालाई रैति ठानदो रहेछ । गणतन्त्र को महान उपलब्धि यही नै रहेछ ।

  • @Purna-v8n
    @Purna-v8n Месяц назад

    शेर बहादुर देउवा प्रधानमन्त्री हुने संकेत हो, काङ्ग्रेस माओवादी प्रति नरम हुनु।

  • @ghanaguragai376
    @ghanaguragai376 Месяц назад

    वीरेन्द्र सर तपाईँको समाचार सुन मन लाग्छ तर बेतिथीले केही सुन्ने मनलाग्दैन इनीहरूको विकल्पमा एउटा आशा थियो। त्यो हो रवित तोपनी पुराना पार्टीका मतियार भए त्यसले पनि राज्यप्रति केही गर्न नसक्ने देखा पर्यो। यी बुढा नेतालाई यी सडिएको पार्टीहरूलाई कारवाही गर्ने कुनै पनि जन्मेको रहेछ देस कंगाल बनाए कतिभनु ई गनाएको नेतकोबाखन गरेर

  • @Nirajtamang-y1e
    @Nirajtamang-y1e Месяц назад

    बुझ्नेलाई श्रीखण्डो नबुझ्नेलाई खुर्पको बिट
    भने जस्तै हो हाम्रो नेपालको नेताहरू 😆

  • @HamalThakuripasupati
    @HamalThakuripasupati Месяц назад

    सहिकुरा दाजु सलाम छ ह्जुर लाई पत्रकार ह्जुर जस्तै हुनु पर्छ

  • @haripoudel1119
    @haripoudel1119 Месяц назад

    अदालत ले गरेको निर्णय लाई सूचना मार्फत जनतालाइ सूचनादिनु भएको छ बलेन ज्यू ले केन्द्रीय सरकार लाई दबाब दिएर पुन विचार गर्दा राम्रो होला है 🎉

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy Месяц назад +2

    रेगुलर यो कार्यक्रम हेर्छु ।

  • @BiruRawat-s4u
    @BiruRawat-s4u Месяц назад +4

    नमस्ते सबै जना लाई 🙏🙏

  • @Mrhappy360x
    @Mrhappy360x Месяц назад +2

    मेयरले अदालतको फैसला मान्दिन भन्नेकी कार्वानयन गर्ने, यो बालेनले गरेको होइन त्यसैले नरम नगरम। यो यीनै दलले र्सीजना गरेको समस्या हो।

  • @susanvlog-1234
    @susanvlog-1234 Месяц назад

    Very good lecture hajurko

  • @haripoudel1119
    @haripoudel1119 Месяц назад

    यो सडक विभाग जिम्मेवार छैन धेरै ठाउँमा कमजोरी अनी लापरबाही र अनुत्तरित मुकदर्शक छ

  • @SumanSingh-i7g
    @SumanSingh-i7g Месяц назад +2

    Good news

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 Месяц назад +2

    ठुलो बिकास गरेछ ठगहरुले

  • @Crude-g3i
    @Crude-g3i Месяц назад

    राजनीति र राजनेता बाहेक नेपाली शिक्षा को सबै भन्दा ठूलो स्कम्म मा नी ध्यान दिनुहोस हजुर। एकचोटी SEE मा के भयो टेश तर्फ पनि ध्यान दिनुहोस। रिजल्ट पछि retotal मार्फत कति ठूलो scam भयो त्यो नी news मा ल्याउनुहोस्

  • @mamahajur121
    @mamahajur121 Месяц назад +9

    हाम्रा प्राकृतिक सम्पदाहरु बेच्ने दलालहरुको दुबै हात काटेर ठुटो बनाएर सजाय दिने दिन कहिले आउला नेपाली जनता त्यो अवस्था हेर्न आतुर छन।

  • @raikeera69
    @raikeera69 Месяц назад

    यो "नयाँ मापदण्ड" को विषयमा सम्मानित न्यायलयबाट "Ground Reality" लाई ध्यानमा राखेर पुरावलोकन हुनेछ भन्नेमा मलाई पूर्ण विश्वास छ !
    🙏🙏

  • @durgapokhrel6923
    @durgapokhrel6923 Месяц назад

    ठुलो काम गरेछ, खाजाखाने समय घ. बिजुलि काे बिल,देशकाे रिणभार,भ्रष्टाचारको मामलाे यस्तै जनतालाइ राहत दिने खाले भयपाे य उखाने ले गरेछ है भन्नू। याेत फगत, सस्ताे लाेक प्रियता, ताइनतुइ हातलनगि दुइ ।

  • @pawanlalrajdhami6308
    @pawanlalrajdhami6308 Месяц назад

    जयहोसबालेन

  • @Makeshwarsah1
    @Makeshwarsah1 Месяц назад

    जय नेपाल

  • @ApsaraChaulagain-ck6tj
    @ApsaraChaulagain-ck6tj Месяц назад +2

    ओलि को पहिलो सुदार 1 घण्टा बाट ३० मिनेट मा खाजा समय झारे भनेर तयार पर्नी पत्रकार लाई भेट्न पाय
    यस्ता पनि सुदार का कार्यक्रम हुन्छन भन्दै पड्किनी गरि जनताले दिन्थ्ये

  • @kamalparsadbaral341
    @kamalparsadbaral341 Месяц назад

    इ पुराना चोर् हरु लाई यौटै ठाउँ मा खाल्डो खनेर जिउँदै आगो लगाउन जरुरी छ जनता ठाउँ ठाउँ बाट उठौं

  • @ashakajibyanjankar8246
    @ashakajibyanjankar8246 Месяц назад

    बाटोघातो ठेक्का पत्ता दिदा समयमै काम नसक्ने र बजेट थाप गरि पुन समय बढाउने सरकारको कमजोरी हो । समयमा काम नगर्ने कम्पनीलाई कहिले कारबाही हुन्छ ?

  • @Purna-v8n
    @Purna-v8n Месяц назад

    नेपाल सरकार हाइड्रोपावर बनाउन किन बिदेशी लगानी, रिन लिन्छ ? बिदेश र स्वदेशमा बस्ने नेपाली जनताहरुलाई सजिलो तरिकाले शेयर दिने हो भने १ दिनमा एउटा हाइड्रोपावरको लागी लगानी उठ्छ।

  • @rajendrashrestha5052
    @rajendrashrestha5052 Месяц назад

    अहिले भने सबै संग सिंगौरि खेल्दै हिड्ने भत्काउन मात्रै सिपालु ठिटो पुच्छर टांगामुनि हाल्दै हिकुकुर जद्तै भयो बालेन भन्ने जन्तु ।मत नियम कानुन अनुसार जे छ तेहि गर्न्र हुं भन्थो क्तेस्तो कानुन्चि ठोटो कि पछी फर्केको ?

  • @BikashLimbu-w3p
    @BikashLimbu-w3p Месяц назад

    जय बालेन

  • @ghanaguragai376
    @ghanaguragai376 Месяц назад

    हैन यो कमिसन खोर सरकारले atm बन्छ दुई दिनमा लाइसेंस र तटीय परिचय पत्र किन 3 दल लाग्छ नागरिकता हुँदाहुँदै किन राष्ट्रिय परिचयपत्र चाहियो यसमा सरकारले कति कमिसन खाएको छ यस विषयमा पनि समाचार बनोस् वीरेन्द्रजी

  • @ashakc-ym3pl
    @ashakc-ym3pl Месяц назад

    Nice work kp pm

  • @bijaybalami1426
    @bijaybalami1426 Месяц назад

    बालेन नरम भको हैन हो अलपत्रकार । बालेनले पहिला नै भनेको हुरा हो । भेडाहरुले नबुझेका मात्रै हुन । बालेनले पहिलाको स्टाटसमै भनेको कुरा हो ।

  • @himalshrestha3807
    @himalshrestha3807 Месяц назад +2

    रूस बाट पैसा पठाउनु मिलाई दिनु भन्दिनु सर सरकार लाई अहिले पठाउन मिल्दैन हामी सबैले दुःख पको छौ

  • @shyamsundartaman5617
    @shyamsundartaman5617 Месяц назад

    पार्टी फुटाउनु रपरिवार फुटाउनु भनेकाे उस्तै उस्तै हाेइन र !?

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 Месяц назад

    जो जस्ले जे गरून बहुसंख्क जनताहरूलाई मतलबै छैन। यी निदाएका जनतालाई व्यूझाउने कुनै जडीबटी रूपी संदेस भन्दै रहनु पय्रो, मात्र यी पातकीहरूको कर्म भनेर मात्र पुगेन।
    बलेनले समय मै सुसुत गरेर नगरवासीले बेलैमा विरोध गर्ने मौका पाएको हो,हुन त नगर सदस्यसंग वसेर सुचना गरेको भए अझै राम्रो हुने थियो।

  • @krishanathapa7428
    @krishanathapa7428 Месяц назад

    ❤❤❤❤❤❤❤❤

  • @krishnalama1708
    @krishnalama1708 Месяц назад

    Excellent

  • @susanvlog-1234
    @susanvlog-1234 Месяц назад

    Good speech damaaniya pradhaanamtri k p o

  • @ramprasadneupane8485
    @ramprasadneupane8485 Месяц назад

    ठेकेदार संग मोटो रकम कमीसन लियर खाने सडक बिभाग मुख्य जिम्मेवार छ

  • @DRGGaming123
    @DRGGaming123 Месяц назад

    बालेन दामी

  • @GaneshBishwkarma-wx8vj
    @GaneshBishwkarma-wx8vj Месяц назад +2

    अबपड हरुरे चलायेको देशमा यो भन्दा के हुन्छर ।

  • @damodarsunar5977
    @damodarsunar5977 Месяц назад

    नालायक नेताकार्यकर्ताको कुरा सुन्दा गुमा ढुङगा हाने जस्तो लाज्छ।

  • @umagurung2807
    @umagurung2807 Месяц назад

    👍👍

  • @pusparajbaral2363
    @pusparajbaral2363 Месяц назад

    ८ महिना अघि हो खाजा टाइम राजपत्र मा प्रकाशन

  • @dipendrabogati7086
    @dipendrabogati7086 Месяц назад

    Huge respect for mayor balen shah 🙏

  • @rajeshsunuwar-zj1by
    @rajeshsunuwar-zj1by Месяц назад

    Good

  • @parkdhong
    @parkdhong Месяц назад

    हाम्रो देश को भर्स्ट्र र तस्कर को नाइके ओलि नै हो

  • @chandraramanparajuli5665
    @chandraramanparajuli5665 Месяц назад

    भारतको यस्तो हर्कत अहिलेको मत्रै होइन, त्यसैले नेपालले आफूलाई तटस्थ राख्दै जोगाउन एउटा दह्रो खम्बा चाहिएको स्पस्टै छ । त्यो खम्बा संबैधानिक राजा मात्रै हुनसक्छ । लुटेराबाट देशको अस्मिता जोगिन्न ।

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass4379 Месяц назад

    असम्बैधानिक नागरिकता पास गर्ने M.C.C. पास गर्ने प्रचन्ड अनि फेरि एक चोटि ससस्त्र गर्नु पर्ने के भनेको ? लाज लाग्दैन ?

  • @roshanshah651
    @roshanshah651 Месяц назад

    How long public keep every damn things as positive start up ,enough is enough.

  • @RudraThapa-o6y
    @RudraThapa-o6y Месяц назад

    एमाले झापा बिद्रोह पनि हिंसा हो र माओबादी बिद्रोह पनि हिंसा नै हो।Both are same cases.

  • @LovelyBeach-ef8nt
    @LovelyBeach-ef8nt Месяц назад +1

    Haina yo budo haru ko lagi kal pani kata bhule xa he parhu

  • @chandraramanparajuli5665
    @chandraramanparajuli5665 Месяц назад

    सडक बिभागको कमिशनमा गड्बडी भयो होला र सडक समयमा बन्नसकेन ।
    अख्तियार तटस्थ छ यदि भने सडक बिभागका घुम्ने मेचमा बस्नेको घरमा छापा मारोस ।