सहकारी ठगमाथि खनिए माओवादी र रास्वपा, ज्ञानेन्द्र शाहीले ओली र देउवालाई दिए चेतावनी संसदमा खैलाबैला

Поделиться
HTML-код
  • Опубликовано: 16 сен 2024
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
    Video Editor : Amit Thakur
    Production :- Sunaulo Nepal Online Pvt. Ltd.
    Phone - 01 - 4102664
    Official Facebook - / sunalonepal.co
    Official website - www.sunaulonepa...
    Follow us onTwitter: / sunaulo_npl
    contact us in email -sunaulonepalnews@gmail.com
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
    #gyanendrashahi #santoshpariyar #dhanarajgurung #debendrapoudel #indiraranamagar #suhangnembang #padamgiri #kp_oli #sunaulonepaltv #sunaulonepal

Комментарии • 159

  • @JivanBhusal-gn1gb
    @JivanBhusal-gn1gb 6 дней назад +9

    ज्ञानेन्द्र शाहीको कुरा एकदम 💯💯💯सहि हौ यो छिटो लागुहुन्छ

  • @GovindaRajChand
    @GovindaRajChand 6 дней назад +11

    मा ज्ञानेन्द्र को कुरा १००% सही छ❤

  • @gurungyuba
    @gurungyuba 6 дней назад +24

    ज्ञानेन्द्र शाहिको कुरा एकदम सहि गरे।

  • @KprastrabadiLamichhane
    @KprastrabadiLamichhane 6 дней назад +16

    Wau gyanendra shahi is great leder🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏♥️♥️♥️♥️

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 6 дней назад

      साथीहरु यो भेडा च्याङ्ग्रा जनताहरू तेरो बाउले 24 खर्ब 72 अर्ब ऋण बनाएको छ। यो ऋणले नेपाली जनताहरू महंगीको चपेटामा परेको छ यो भेडा जनताहरू नेपाली कांग्रेसको झोले कार्यकर्ताहरू एमाले पार्टीको झोले कार्यकर्ताहरू हो। ए झोले कार्यकर्ताहरू शेरे र केपी बाले 24 खर्ब 72 अर्ब ऋण छ। यसको ब्याज कति हुन्छ याद गर भेडा च्याङ्ग्रा जनताहरू

  • @bihunkotesailo
    @bihunkotesailo 6 дней назад +11

    राम्रो बोले ज्ञानेन्द्र शाहि ले।

  • @birukc4726
    @birukc4726 6 дней назад +8

    सम्मान छ ज्ञानेन्द्र शाहीज्यू, कम्तीमा सत्य त बोल्नुहुन्छ

  • @rajubhatta5924
    @rajubhatta5924 6 дней назад +7

    प्रस्न आउँदा राजिनामा दिने हो भने केपी ओली र आरजु देउवा ले राजिनामा दिन पर्छ की पर्दैन गोकुल जी

    • @PurushottamRaut-b5l
      @PurushottamRaut-b5l 4 дня назад +1

      Parxa Tara suchana bechni vanni dalal rabi ka garyo upa sabamukh lai ke an xa yo rabi dalal aru lai ta vanxa afno parxa tha xaina vandai aako xa

  • @gurungyuba
    @gurungyuba 6 дней назад +16

    रास्वपा,माओबादी र राप्रपा ले युवाहरूको आन्दोलनलाइ मद्दत गरि यी लुटेराहरूलाइ देशबाट लखेट्न जरूरी छ।

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 6 дней назад

      साथीहरु यो भेडा च्याङ्ग्रा जनताहरू तेरो बाउले 24 खर्ब 72 अर्ब ऋण बनाएको छ। यो ऋणले नेपाली जनताहरू महंगीको चपेटामा परेको छ यो भेडा जनताहरू नेपाली कांग्रेसको झोले कार्यकर्ताहरू एमाले पार्टीको झोले कार्यकर्ताहरू हो। ए झोले कार्यकर्ताहरू शेरे र केपी बाले 24 खर्ब 72 अर्ब ऋण छ। यसको ब्याज कति हुन्छ याद गर भेडा च्याङ्ग्रा जनताहरू

    • @PurushottamRaut-b5l
      @PurushottamRaut-b5l 4 дня назад

      Rasopa dalal hudaina ra p .p ko pradasan ma giry kukur rabi le lathi haneko xa rasopa dalal lai kursi din kin lyauni gafadi 2 paspot wala rasopa dalal haru rabi ko bare ma parti ma pani bol dainan baru R PP le parti ma bolyo prasna utheko lai prasna garyo Tara rasopa ka dalal ko parti raxa dhak xop garxa ani van xa lok tantra rakxya garxare aafai hami ramro vanxa dalal haru

  • @krishnastha532
    @krishnastha532 6 дней назад +6

    अरु कुरा ठिकै छ अम्रेश कुमारकाे तर मदन भण्डारी राजमार्ग र मध्य पहाडि राजमार्गकाे अाबश्यकता छैन भन्नू गलत छ

  • @ChandanChaudhary-q5r
    @ChandanChaudhary-q5r 6 дней назад +8

    १००% सहि कुरा राखनु भएनु भयो ज्ञानेन्द्र साही जि

  • @ManSinghMahato-m2i
    @ManSinghMahato-m2i 6 дней назад +12

    बास्कोटा 70करोड खै राजिनामा दिय भ्यो

  • @gopalkrishnabasnet5642
    @gopalkrishnabasnet5642 День назад

    100%Right ,great Saluite to you

  • @badripyakurel146
    @badripyakurel146 6 дней назад +3

    एकजान नेपाल को छोरा रहेछु धन्यवाद ज्ञानेन्द्र जी

    • @zxzxzx251
      @zxzxzx251 6 дней назад

      Tero bau ho
      SalA
      Khokna ta tero bau maobadi le pani khokey ho ta,k garyo

  • @magarhomagar7422
    @magarhomagar7422 6 дней назад +8

    ७० करोड चोर चोरेको पैसा पार्टी प्याललेसमा लगानि गर्ने पर्वतको चोर गिरि राजिनामा दे

  • @ISHWORGHIMIRE-1989
    @ISHWORGHIMIRE-1989 6 дней назад +1

    गरिब , निमुखाको पैसा जेसुकै होस जस्ले खाए पनि खाओस भस्टचारि र माफियाको पैसा सुरक्षित गर्देउ सरकार

  • @Sisokatwal
    @Sisokatwal 6 дней назад +8

    Good घन्टी माओबादी रा प्र पा जय देश जय घन्टि

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be 6 дней назад +6

    Excellent Gyanendraji….

  • @user-ee7xj7ol9f
    @user-ee7xj7ol9f 6 дней назад +3

    ऋण लिने साक्षी बस्ने।त्यसबेला डिभोर्स भएको छैन होलानी।ऋण तिर्ने बेलामा डिभोर्स भयो भन्ने जनतालाई मूर्ख बनाएको छ।

    • @khadgakarki5948
      @khadgakarki5948 6 дней назад

      लामिछने जस्तो छानबिन हुनुहुदैन भनेको त छैन त गुरुङ ले । लामिछाने लाइ अध्यक्ष बनाएर छानबिन गर्दा हुन्छ।

  • @user-fc2vu3ov1q
    @user-fc2vu3ov1q 6 дней назад +2

    हिसा हाे ज्ञानेन्द्र सहिइ

  • @RamdularMahato-ll6zo
    @RamdularMahato-ll6zo 2 дня назад

    Right 👍

  • @hemkhadka6291
    @hemkhadka6291 6 дней назад +2

    साहि कुरा हो

  • @DibyaKandel-p9h
    @DibyaKandel-p9h 6 дней назад

    नेलसन मन्डेला जिउंदो भएको भए नैतिकता र सत्यनिष्ठाको उदाहरण दिन परे धनराज र गोकुल रबी लामीछानेको नाम लिन्थे होला बिचरा यिनीहरुले बुद्धत्व प्राप्त नगर्दै मरेर गए!!

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 6 дней назад +1

    धन्यबाद❤पथरि मोरङ्गबाट❤

  • @ganeshprakasholi4796
    @ganeshprakasholi4796 6 дней назад +1

    हामी नेपाली जनता मरेको भएर देश सकियको हो. यिनै चोरहरूलाई जितायर देश रिन मा डुबाय.

  • @BalchandraChaudhary-e2p
    @BalchandraChaudhary-e2p 6 дней назад +1

    Gyanedra shahi good news

  • @sahadevshahi4446
    @sahadevshahi4446 3 дня назад

    माननीय श्री ज्ञानेन्द्र शाही ज्यु लाई हाम्रो हिर्दय देखि नमन् गर्दछु जय राष्ट्रवाद, र यो पछि बोल्ने माले गोरु बनमा वढ्दै छ के हो बुझ्न सकिएन यो त केवल घुसखोरी को बेटा रहेछ के हो

  • @panthaamrit7517
    @panthaamrit7517 6 дней назад +1

    मासु भात र 500 लियेर भोट हाल्ने सबै झोले हरुले आफ्नो छोरा छोरी को भविस्य के हुन्छ यो सोच्न जरुरी छ।

  • @PoojaBhatta-uy5mc
    @PoojaBhatta-uy5mc 20 часов назад

    30 बाट प्रगती गर्दै छन त? नेवाङ जि

  • @KeshabOli-rz8mc
    @KeshabOli-rz8mc 6 дней назад +1

    बाउकेा गुनगान नगाउ केटा, आफ्नेा क्षेमता देखाउ!!

  • @manojpoonmagar4021
    @manojpoonmagar4021 2 дня назад

    Good ganti

  • @kamalbhandari8825
    @kamalbhandari8825 2 дня назад

    रोजगारी शिक्षा स्वास्थ्य अन्यायका बिसयमा बहस कहिले गर्छौ घन्टाहरु गल्ती गरेपछि दन्डितपनि हुनुपर्छ तपनि चोर मपनि चोर भनेर हिसाब मिलाउन खोज्छस घन्टेहरु चोर हरु

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be 6 дней назад +3

    Gyanendraji you’re coming to the right tracks.You have a support from public if you return to your nature .
    In the past you were with other parties supporting them to Prove Ravi a sahakari dhagi …you too did your best to convict Ravi in a false accusation without making second thought .The person who was a good friend of yours,you attacked him without any evidences making your popularity go down….

  • @YakrajDc-ud8bc
    @YakrajDc-ud8bc 6 дней назад +1

    Good 👍

  • @newdailekhionlinemidiaa2582
    @newdailekhionlinemidiaa2582 6 дней назад

    शाही ❤❤❤

  • @HEMRAJGAUTAMGautam
    @HEMRAJGAUTAMGautam 6 дней назад

    आइ फीरि दुर्गा प्रसाईं ले खेद्ला फ़ेरि

  • @madhuban4886
    @madhuban4886 2 дня назад +1

    यो रतोपास्पोट वाला मंन्डेला को उद्दारण पो दिदैछत खुख्खार भष्टचारी कु😮😮😮

  • @Pawan-26SS
    @Pawan-26SS 6 дней назад

    धनराज गुरुङ सहकारी ठग।

  • @RajShakya-c2y
    @RajShakya-c2y 6 дней назад

    सहि हो ।

  • @rajkapri7167
    @rajkapri7167 6 дней назад +1

    शाही सङ जोस चै छ है ।

  • @aashikakhadka1209
    @aashikakhadka1209 6 дней назад

    Good shahi sir man ko kuro

  • @sahabirnath912
    @sahabirnath912 6 дней назад +1

    नेपारिस सुहाङ बाउको नाममा ब बन्न नसक्ने भईश के आस गर्नु

  • @ThanesworKafle
    @ThanesworKafle 6 дней назад

    Absolutely right

  • @RamjiDhungana-o2k
    @RamjiDhungana-o2k 6 дней назад

    गाेकुल बस्काेटा पेटि काेट फगर हिन्न यस्लाई किन टायम दिन्छ चार लाई कपाल मुन्डार लखट साथिहाे

  • @purushottamaryal6751
    @purushottamaryal6751 6 дней назад

    संसद भनेकोमात्र आरोप प्रत्यारोप संसद अवरुद्ध जुनसुकै पार्टीको सरकार भएपनि प्रतिपक्ष को काम विरोध गर्ने सरकारले जनताका जल्दाबल्दा समस्यालाई सम्बोधन गर्न नसक्नुले राजनीति दल प्रति जनताको विश्वास दिनानुदिन घट्दो छ वितृष्णा छ है।

  • @wagleraghu1993
    @wagleraghu1993 6 дней назад +1

    ज्ञानेन्द्र शाही छ र पो संसदमा भण्डाफोर गर्छ

  • @baburamdahal4047
    @baburamdahal4047 6 дней назад

    जुका हुन् । जुका रगत नचुसि अब सुध्रि बनेर हुन्छ । कार्यकारी प्रमुख र नाे भाेट राखे सबै बडारिन्छन ।

  • @bharatbasnet2810
    @bharatbasnet2810 2 дня назад

    ए सुभास पुत्त्रो सधै नै तिम्रो
    बाउलाइ मात्त्र सम्झेर बरबराउने मात्त्र होइन देस्मा भएका दुखी पिदित जनताको
    पिडालाइ पनि लिएर बर्बराउने गर!

  • @bhuwandangi4370
    @bhuwandangi4370 6 дней назад +1

    Gan bdr sir ❤❤❤❤

  • @rupaadhikari4886
    @rupaadhikari4886 6 дней назад +1

    यो सत्तरी करोड कती भुक्न सकेको 😡😡

  • @lbrana6223
    @lbrana6223 6 дней назад +3

    वलीको जागिरे हो बाबू धेरै नाखोदा हुन्छ ।

    • @Harshamana
      @Harshamana 6 дней назад

      Olilai ghokre thak parera desh nikala garnuparchha yo choor vrastachari gafadi loootera kaamaunistlai Mangshir 7 ma sadakma layaera jantako saamu pacharnuparchha jaya Durga Jaya Gayendra Jaya Balen

  • @razatkarki430
    @razatkarki430 6 дней назад

    आज चाई सही कुरा गरे शाही ले

  • @nepaliman7731
    @nepaliman7731 6 дней назад

    excellent speech.🇳🇵🇳🇵

  • @Eventpokhara44
    @Eventpokhara44 6 дней назад

    नेपाल कस्तो देश थियो कस्तो बनाए देश बनाउनु जनता को रोजगारी को कुरा गर्नु विकास काे योजना बनाउनु केइ छैन एउटा पार्टी ले अर्को को पार्टी काे खैरो खन्यो र अर्को पार्टी काे नेता ले अर्को पार्टी काे नेता लाई खैरो खन्यो 5वर्ष आफ्नै रन्थमैलो मै सकिनी भयो कोई गतिलो छैन जो बोलेनी केइ हुनी हैन 😢

  • @DibyaKandel-p9h
    @DibyaKandel-p9h 6 дней назад

    एमालेवाला फन्टुसले एक्लै ल्याएपनि ब्यबस्था त सैको लागी हला नि कि त्यसको बा लाई मात्रै हो!?

  • @sumangiri4090
    @sumangiri4090 6 дней назад

    Ganendra shai good lecturer 💯

  • @SanubabuPanta
    @SanubabuPanta 3 дня назад

    Royers safai oaideena

  • @zoomnepal3913
    @zoomnepal3913 6 дней назад +1

    छि कस्तो घिन लाग्दो बनाए सम्सद लाई लुटेरा भ्रष्ट हरु ले ।

  • @maheshworbhandari2459
    @maheshworbhandari2459 6 дней назад

    जनताकाे पक्षमा बाेल्ने भनेकाे ज्ञानेन्द्र शाहिमात्र हुन।

  • @ShibnathRay-v3t
    @ShibnathRay-v3t 6 дней назад

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-td8uj8ke2g
    @user-td8uj8ke2g 6 дней назад

    नेपाल का जनता उलुबनायर देस लुटने भयका कलकारखाना नदी नाला सरकारि जगा वोइटबणि पुगेन भनेर जनता सरणाथिभोटानि बनायर बेचो काग्रेस एमाले मा जोइ चोर उनेता सङसदहलमा फुर फुर उफरदैइछ लाजैइछैइनकिकेहो आफनो मुखनधोने अरुलाइ मुखधुनलगाउन लाजलागदैन देस लुटने राम्रो लाइ नराम्रो बनायर जनता भोलायर देसलुटोवो काग्रेस एमाले हुन अब जनता सचितभयर चोर लाइ भोटहालछोडनो हो नेपाल जनता ले

  • @dharmathapa3427
    @dharmathapa3427 6 дней назад

    Gandara shai gearat❤❤❤

  • @binrai1826
    @binrai1826 6 дней назад

    एमाले र काङ्ग्रेसले अरु माथी नैतिकता प्रस्न गर्नु नैतिकता नै लजाउछ।

  • @SuryaKshetri123
    @SuryaKshetri123 6 дней назад

    सब रणी का बान भए😢

  • @maheshworbhandari2459
    @maheshworbhandari2459 6 дней назад

    ईडाकाहरूलाइ भेन्न राज्यमन्त्री आउलान ।

  • @rameshdahal-pl1hd
    @rameshdahal-pl1hd 6 дней назад

    होइन हौ कुर्सी त भरी छ मान्छे त देखिदैन यो कस्लाइ सुनायको हो कुर्सिलाइ हो कि सम्सद लाई हो मान्छे बिनाको हल मा ठूलो ठूलो कुरा गरेको छ्न

  • @crowszerogamer8319
    @crowszerogamer8319 6 дней назад

    Gyanendra shahi le vaneko Sahi ho

  • @ramnathdhungana2040
    @ramnathdhungana2040 6 дней назад +1

    माहाकालि बेच्ने निर्णायक मत दिनेलाई सभामुख बनाउने अझै नैतिकता काे कुरा गर्ने गाेकुले ।

  • @khagendrapoudel1995
    @khagendrapoudel1995 6 дней назад

    ग्याने पङ्गु ताइनतुइ का कुरा हल्ला गर्ने मात्रै काम केही गर्ने होइन !!

  • @yagyapratapoli8621
    @yagyapratapoli8621 7 часов назад +1

    Inlai.vagau.npal.bachu.chwor.le.des.khayo.amalelenepalal.sacau.vaneko

  • @lalmanidahal4735
    @lalmanidahal4735 6 дней назад

    सबै तिमीहरूले चुसेर खाको हो

  • @Pawan-26SS
    @Pawan-26SS 6 дней назад

    🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @maheshworbhandari2459
    @maheshworbhandari2459 6 дней назад

    अब बाकी भऐकाे शंथान पनिबेचेर खाऐभैगाेनि ।

  • @prasiddhadahal6461
    @prasiddhadahal6461 6 дней назад

    Aam bidhuwa Purus mahapurus sikhar Purus , tejasbi Purus hamra jantaharu k vannu hunxa Mata vanxau e dalal harule bisthapit gareko rajtantra sigharati sighra esthapit garau vanne athot gareko xu jay Nepal ❤❤❤❤❤

  • @KishanKhadka-rb6hw
    @KishanKhadka-rb6hw 6 дней назад

    Kp lai van pahila giribandhuko arop ma

  • @kalabashyal2454
    @kalabashyal2454 5 часов назад

    Gyandra Sahi jAsto neeta Nepal ko pm hunu parcha balla desh bikas hunchha gokule lee janta ko lagi ke ramro Kam gareko chha kul man sir sanga gakulee lee compair garnu hudaina kina vanee kul man ko nepali janta ko lagi thulo haat chha nepali janta lai ujaLo deyo tasai lee kul man sir lai Bhawan manchan nepali janta harulee

  • @AndyHeart-l4q
    @AndyHeart-l4q 5 дней назад

    Upasavamukh le thik garena.yo Sahi hoina

  • @TekbahadurThapaKshetri
    @TekbahadurThapaKshetri 2 дня назад

    तेराे बाउहरुलाई भन्न पत्छडने भनेर तेरिमा चार

  • @BijayaJungsunar
    @BijayaJungsunar 5 дней назад

    Arule nai lekhidiyako Patra Vaya Pani ramrosanga padyo keto suhang nemang le ...keto padelekheko raixa😅

  • @niransubhaya2030
    @niransubhaya2030 6 дней назад

    Arko chor jail janu parne rajinama diyera deuta banxa...bhrastachari haru

  • @prakashadhikari1631
    @prakashadhikari1631 6 дней назад

    साला चोर हरुको रोईलो पनि कति हेर्न हो अब सकीयो पुरानो चोर हरुको दीन ।।।

  • @bihunkotesailo
    @bihunkotesailo 6 дней назад

    नछोड जो भएपनि ठ्गहरुलाई

  • @niranjanshahi7100
    @niranjanshahi7100 6 дней назад

    Yo gurung nislamanla ko gu vanpani suwayan

  • @kasmerbohora7308
    @kasmerbohora7308 6 дней назад

    Oliko hali k vanxa

  • @yagyapratapoli8621
    @yagyapratapoli8621 6 часов назад

    Varasta..dalal.huna.inlalai.banlades.nabanai.hudaina

  • @buddhirambalami3264
    @buddhirambalami3264 6 дней назад

    jun jogi ayo kanai chireko aaya.. yuba bahnne haru pani ue afu janminu bhanda aghiko katha bachan gardai chan. jaba samma purano parti haru lai complete swipe up gardaina taba samma kei hunna

  • @yagyapratapoli8621
    @yagyapratapoli8621 6 часов назад

    Mara.ayamres.varastalai.na.xwoda

  • @Badrigautam-s4e
    @Badrigautam-s4e 6 дней назад +1

    Xanbin hunx dhanraj ji na aattinus kalo congres ko kartut khuldaix bistarai saha kari pidit le ghar ghar ma gayera aago lagaune din najikidaix chinta garnu pardaina janta ko ragat chusera dhadiyeka xau timi haru tesko parinam pauxau timi harule

  • @SandeepParajuli-x9n
    @SandeepParajuli-x9n 6 дней назад

    Yo hawa sab garne kasile hoina

  • @dilkumarlimbuthebe6030
    @dilkumarlimbuthebe6030 6 дней назад

    एमाले का चोत तस्करहरुाई छामी छानी ठोक्नु पर्छ

  • @SuryaRawat-li8he
    @SuryaRawat-li8he 6 дней назад

    70 ka

  • @TulaGiri-t9y
    @TulaGiri-t9y 6 дней назад

    Mareko manxe le jitako ho gurung lai

  • @BijayaJungsunar
    @BijayaJungsunar 5 дней назад

    Aafno buwale vaneka kuraharu arule lekhidiyako Patra hererw padne mananiya jiu batw k aas gareholan ilameli janatale

  • @NhuchheBalami
    @NhuchheBalami 6 дней назад +1

    Ghu.khane.gokul.baskota.je.payo.te.hi.nabolan..anrod.gardachhu

  • @surendrapro5570
    @surendrapro5570 3 дня назад

    Bhutani.giribàndhu.barepani
    Boln uparo

  • @SudipNepali-mj6kg
    @SudipNepali-mj6kg 6 дней назад

    Gokule k bolis ?

  • @giripokhrel2761
    @giripokhrel2761 6 дней назад

    याेगाेकुले चाेर भरष्ट लाई बाेरामाहनलेर सुनकाेसिमा खसाल्न ढिलाेभईसकेनर?

  • @chandrapun5325
    @chandrapun5325 6 дней назад

    Rastra bank lai
    Linu porxa claim

  • @uttambasnet8739
    @uttambasnet8739 5 дней назад

    12 bude dilli samjhouta ka bidesi yejentharu r uropian unian ka bidesi yejent harule des luti sake jay hindurastra yo bidesi yejent haru ko jhund ho

  • @kiranbhattarai6253
    @kiranbhattarai6253 6 дней назад

    Garis amale 40 barsha kera heri rathis

  • @premthapa8988
    @premthapa8988 6 дней назад

    Kangress ra Amale bhrasta haruko kira thukka thukka thukka