रवि थुना मानै रहोस,,उनको मनोबल र आत्मबल देश निर्माणको लागि दह्रिलो छ। अब दलको बिस्तार गजबले हुने भो। आम जनताले वर्तमान गठबन्धन सरकारको मनोभाव र गुरू योजना बुझि सकेको छ।
परिवर्तनका नाममा ठग को पछि दैडने जमात पनि गजबकै छ हाम्रो देशमा l देश बिगार्ने नेता हो भने नेता विगार्ने चै अन्धभक्त समर्थक हरु नै हुन l हरेक पार्टीमा आफूले मानेको नेतालाई कानुन भन्दा माथी राख्ने सोच भएका समर्थकहरुका कारण नै नेताहरु अन्तत्वगत्वा भ्रष्ट हुन्छन् l पुराना दलमा देखिएको यो रोग नयाँ मा अझैं बढी देखिनु दुःखद हो l
किनभने धन राज कानुनको नजरमा श्रीमती सग अलग छ ऋणको भारि budi को नाममा छ अब budi यहाँ xina ।अनि कानुन बेगर कसरि कार्बाहि गर्ने ????तेहि भाको होला अब ठुलो नेतालाई नेपाल मा रजाइ छ हजुर
Vanne matra ho, nepali jadyaha rausi ra masu ma bikxan ho. Mata kunai party ma xaina aba sab chor ho kasaile maile chorna paina vanera ufrine kasaile maile choreko pol kholne vo vanera ufrine
Jairu ta fitttikai man pardaina tara kehi Naya xa ki vanera heryo uhi ghumai firai rabiko daha rabikai birodh tero pani dhamala kajuko halat hola hekkaa hos
Ahile jairu jasri ufri ufri boldai xa prastutika saili xa ni yo sab rabikai nakkali ho ani Rabi jasto dhekhinalai jhyass Dari ra chuss kapalko style pani rabikai jasto dhanna kangress ra emale patyle plastic surgery garnalai chahi pathaena raixa
news lekne le je ho satye lekne kosis garnu parxa mero pati bhandei ma kaikei galti cha bhani lukaunu hnna aulaunu parxa ra jairu sir plz ravi paxi aasa lagdo yowa hajur pani ho so anyai ko birudha ladnu hola kag ko paxadi hoina la🎉🎉
रबी को रिहाइको लागि उसको पार्टीबाट मन्त्री,गृहमन्त्री, भेटेर सहकार्य गर्नै पर्छ । प्रधानमन्त्रीलाई भेटछु भन्नु ठिक हो । कार्यकारी पदमा बसेको ब्यत्तिहरुलाई भेटछु वा सरसल्लाह गर्नु गलत होइन तर यो बिषयलाई ठुलो बनाई वा अरुको ब्यत्तिगत message लाई यसरी सार्वजनिक गर्नु धेरै निन्दनीय छ ...गलत हो यसलाई तत्काल कारवाहीको गर्नुपर्छ। ...र पशुपतिनाथ मा पनि कुनै नया कारखानाबाट ल्याएको सामान पनि हैन त्यहीका ब्राह्मण हरूलाई मृत्यु पछि दिएको दानका सामान पुन त्यही ठाउँमा लगेर बेचीदिने गर्दछ र फेरी त्यही सामानलाई ति नया किर्यापुत्री बस्न आउने ब्यत्तिहरुलाई चर्को मूल्यमा फेरी सामानहरूको बेचबिखन गर्दछ। कति सम्म लज्जास्पद छ....बरु ति सामान असाहायमा दान गरिदिए त्यो मृत आत्माले शान्ति पाउथ्यो होला । के भन्नु मानिसहरूलाई पैसा मात्र भए पुग्छ।
नमस्कार पत्रकार सर 🙏🙏🙏🙏♥️♥️♥️♥️🌹🌹🌷🌷देस र जनताहरु को लागि एक मात्र राजा हो राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद जय राजा जय देस🙏🙏🙏♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵
अब देश बनाउने नयाँ युवाहरूले हो हामी सबै जना अब सचेत हुनुपर्दछ अनि देश बनाउनुपर्दछ 🇳🇵 प्राण भन्दा प्यारो छ मेरो देश नेपाल ❤️🇳🇵 तर ई चोरहरूले बचेर सक्न लागि सके मेरो जन्मभूमि 😢😢🇳🇵😘
विदेश भनेको यस्तै हो नेपालको सरकारले हामीलाई केही सहयोग गर्दैन हामी पनि 5 7 महिनादेखि रूममा बसिरहेका छौँ। न त हाम्रो सेलरी दिन्छ न त पाउने वर्षको हाम्रो गेजराटी mbc जाउँ भनेपनि mbc ले हाम्रो सुन्दैन भनेको कसरी नेपाल फर्किने अब। हामीलाई पनि उद्धार गर्दिनुपर्यो। नेपाल सरकारका श्रम मन्त्रीज्यूले के गर्दै हुनुहुन्छ पत्रकार ज्यूले केही सहयोग गरेर स्वदेश फर्काउने वातावरण बनाइदिनु पर्यो
समचार बाचक ज्युले समचारमा हरेक दिन यी जति पनि भ्रष्ट पापिहरुको नाम लिएर तिनिहरुले हरेक तरिकाबट दशकौँ बर्ष देखि देश डुबाएको कुरा सुन्दा र बुझ्दा खुन उम्लेर आउँछ । 😞
रवी लामिछानेजी निर्दोष भएको कुरा देशभक्त नागरिकहरूलाई थाहाछ । भ्रष्ट र वास्तविक सहकारी ठग जोगाउन निर्दोषलाई पक्राउ गरिएकोहो । जिबी राईलाई किन नसमातेको ? जिबी समाते भने यो देशका ठुला नेताहरूको पनी छानविन गर्नुपर्ने हुन्छ ।
असल पत्रकार भनेको त हाम्रो रवि दाई थिए। रवि दाईको आवाज भनेको पुरा नेपालका जनता हरुले मन पराउने न्युज थियो आज जैरो आएपछि त्यति लोकप्रियता छैन यो पत्रकारितामा अलिअलि सरकारतिर ढल्किएको जस्तो लाग्छ
नाे नट एगेन भन्दै तस्करीका भाग खाेज्न सरकारमा जाने जस्का विरुध्द जनताले मत दिएका थिए आज आखिर तिनै तस्करका नाईके सिथ हार गुवार गर्दै हिडनूनै छ भने रास्ट्रीय स्वतन्त्र पार्टी लाई अब पनि वुझ्दा वुझ्दै यी तस्करका नाईकेका चेलालाई किन समर्थन गर्ने ?
यो लोकतन्त्र होइन यो लुटतन्त्र धेरै मौलाएको छ यहाँ सक्कली मानवहरुको अनिकाल परेको छ कहिले बर्सेनि होला हे सक्कली माता जी तुरुन्त दर्शन दिनुहोस यदि तपाईंको सूक्ष्म शक्ति छ भने।
रवी पक्राउ परेका दिन नैं भ्रष्ट हरुको दिन गन्ती सुरु भई सक्यो खेल अब सुरु हुन्छ❤❤
ईतिहास मै सबैभन्दा कलंक प्रधानमत्री केपी ओली दुःख छ देशको प्रमुख हुँदा
@@gangarambohara9457 sahi honi hajur🙏
रवि थुना मानै रहोस,,उनको मनोबल र आत्मबल देश निर्माणको लागि दह्रिलो छ। अब दलको बिस्तार गजबले हुने भो। आम जनताले वर्तमान गठबन्धन सरकारको मनोभाव र गुरू योजना बुझि सकेको छ।
❤❤❤❤❤❤❤❤❤❤
रवि लामिछानेका समर्थक जति यता आउनुहोस्
Rani. Jindabad
@@Karnkarn-xj2xo❤
Wow 73 supporters , enough to win in 84 😄
परिवर्तनका नाममा ठग को पछि दैडने जमात पनि गजबकै छ हाम्रो देशमा l देश बिगार्ने नेता हो भने नेता विगार्ने चै अन्धभक्त समर्थक हरु नै हुन l हरेक पार्टीमा आफूले मानेको नेतालाई कानुन भन्दा माथी राख्ने सोच भएका समर्थकहरुका कारण नै नेताहरु अन्तत्वगत्वा भ्रष्ट हुन्छन् l पुराना दलमा देखिएको यो रोग नयाँ मा अझैं बढी देखिनु दुःखद हो l
@@pitamberthapa5839हेर्दै जाउ ..
दरिलो रबि दाई हिक्मत वाला नेता,,, अरु नेता भएको भए होस्पिटल मा भर्ना भाई सक्थ्यो 🇳🇵👌
कम्तीमा रबिलाई एक पुरा कार्यकाल त चलाउन देउ अनि पो दाज्ने होत यार किन जो पनि रबि बिरुद्ध मात्रै लाग्छ्न अचम्म 🤔
परिवर्तन नचाहनेहरुले मात्र हो रबिको विरुद्ध बोल्छ
Nasakepaxi ra lutna napauda rabiko khedo gateka hun
@@bhumishrestha100%thik kura
रबि जति ठाउ मा हिरासत बस्छन ति ठाउ रा स पा का लाल किल्ला बन्दै गएको देखिन्छ।जय रबि जय घन्टि।❤❤❤❤❤
Sahi vannuvayo 🙏
❤❤❤❤❤❤❤❤❤❤❤
बाघ लाई खोर भित्र थुनेर स्याल हरु केही दिन हो रमाउने,बाघ ले सिकार गर्यो भने कसैलाइ बाकी राख्दैन!
Jay Rabi ❤
धनराज भन्ने डाका लाई किन
कार बाई ग्रदैन
किनभने धन राज कानुनको नजरमा श्रीमती सग अलग छ ऋणको भारि budi को नाममा छ अब budi यहाँ xina ।अनि कानुन बेगर कसरि कार्बाहि गर्ने ????तेहि भाको होला अब ठुलो नेतालाई नेपाल मा रजाइ छ हजुर
Kangeres ra yemale kai karbahi huna dakdaina kin vani uniharu king hun
याद रहोस बिरेन्द्र जैरुजी तपाइले रबि लामिछानेको 75% गलत र 25% राजनितिक मिसियको छ भन्नू तिमिमा पनि राजनिती गनायो है रबि 25% जानी नजानी गलत होलान तर 75 % सहिछन
खास खास भ्रस्टाचारीहरु तिहार मनाउने बिना कसुर रबीले तिहार मान्न नपाउने कस्तो अन्याय !
रबि लामछानेको 🎉❤😂🎉❤ अबको
दिन झन बलिवयो हुँदै जान्छ।रबि जिन्दा
वाद जय घणट्टि❤🎉😂😢😮 रासपा
❤❤❤❤❤❤❤❤❤
❤जय रबि जिन्दाबाद❤❤❤पथरि मोरङ्गबाट❤❤❤❤
सिधा कुरा जनता सँग कार्यक्रम राजिब खत्री ले चलाउनु पर्ने हो। उनको बोलीमा रबि को स्वाद आउछ।
🙏🇳🇵🙏रबि सर हाई
jaya ravi👏👏♥️♥️🛎️🛎️
सबै चोर मिलेर ऐउटा निर्दोष लाई फंसाई रहेको छ
आऊदो चुनाबमा देशभरी 🔔 एक छापे लगौच्छन नेपाली मतदाताले अनी रबीले देश हाकेसी कहा जाँछन मछेलीहरु
Vanne matra ho, nepali jadyaha rausi ra masu ma bikxan ho. Mata kunai party ma xaina aba sab chor ho kasaile maile chorna paina vanera ufrine kasaile maile choreko pol kholne vo vanera ufrine
चट्टान भयर आउँछ रबि लामिछाने। जय घण्टी 🎉🎉🎉
Jay ghanti🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
Jay ghanti
जय रबि जय घण्टी 🔔🔔🔔
Jai Rabi Lamechane Sir Jindabad 🙏🙏🇳🇵🇳🇵🔔🔔
काङ्ग्रेस,एमाले र माओवादीलाई जसरी नि रवि बालेनहरू सकेर आफ्नो लुटको साम्राज्य जोगाउनु छ।तर त्यो सम्भव छैन।.......Mission 2084
जय नेपाल जय घन्टी 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
६ जना न्यायाधिस् विदा बसेर पार्टीको झोले न्यायाधिस् ले पक्राउ पुर्जा जारी गरेको रे !
यस्लाई के भन्ने ।
रविको गल्ति ७५% अनि सरकारको राजनिति प्रतिशोध २५% भनेर जैरुले बिलकुल पूर्वाग्रहि बिश्लेषण गरेका छन्! यो अनुपात बढिमा १० र ९०% हुनसक्छ!!
सहकारीमा कसैले पनी करोडौं राख्दैन केबल कर छलीको हेतुले मात्र यतिका पैसा राखिन्छ नत्र भने बैंकमा नै राखिन्छ
jaya rabi dai♥️♥️♥️♥️♥️
रबि दाइ जिन्दावाद 🔔🔔🔔🔔🔔🔔
पत्रकार ज्यु हरुले सहि नेपाली आमाको छोराहरु भए सत्यतथ्य समाचार बाहिर ल्याउने काम गर्दा राम्रो हुन्थ्यो।।
रबी जती को पत्रकार नेता ऐले सम्म कोई छैना तेसआईले अरु नाख़ोके हुनछ जय रबी🙏🙏🙏🙏🙏
Jay ghanti 🔔🔔🔔🔔🔔🔔
Good job sir
सिधा कुरा जनतासँग कार्यक्रम अाउदा रवि लामिछानेको याद अाउछ। याे कार्यक्रम ज्यादै राम्रो थियो । अहिले पनि छ।
Tara karya kramle bistairai kaju mod pani lidai xa ni hoina ra?
@DhirenNembang-b8o hun sakx.
जय देश जय नरेश जय रबि लामिछाने ज्यु नडराउनु जनता तपाईं को साथमा छन जय होस्
रविले दिएकाे विरासतमा बसेर रविकै विराेध गर्ने जैरु सर लाई सधै फलिफाप हाेस्
रबी आऊ देश बचाऊँ 🙏
रबि देखि डाहा नै छ जैरे लाई र news 24 लाइ
यो जैरु पनि बिको कि क्याहो?
Jairu ta fitttikai man pardaina tara kehi Naya xa ki vanera heryo uhi ghumai firai rabiko daha rabikai birodh tero pani dhamala kajuko halat hola hekkaa hos
Ahile jairu jasri ufri ufri boldai xa prastutika saili xa ni yo sab rabikai nakkali ho ani Rabi jasto dhekhinalai jhyass Dari ra chuss kapalko style pani rabikai jasto dhanna kangress ra emale patyle plastic surgery garnalai chahi pathaena raixa
news lekne le je ho satye lekne kosis garnu parxa mero pati bhandei ma kaikei galti cha bhani lukaunu hnna aulaunu parxa ra jairu sir plz ravi paxi aasa lagdo yowa hajur pani ho so anyai ko birudha ladnu hola kag ko paxadi hoina la🎉🎉
धेरै जानिकर,बुझकर ब्यक्तितो बरगलेपनि सांचै डाह गरेकै बुझिन्छ रबिलाई।
जय घण्टी 🔔🔔🔔
God bless you rabi sir jaya rabi sir❤
❤❤❤❤❤❤❤❤
Justice for Rabi.❤❤❤
त्यस्तै हो साथी हो ठगी, किर्ते गर्ने हरुको दशैँ तिहार अध्यारै हुन्छ।
Jaya ghanti ramro rabi sir
रबी को रिहाइको लागि उसको पार्टीबाट मन्त्री,गृहमन्त्री, भेटेर सहकार्य गर्नै पर्छ ।
प्रधानमन्त्रीलाई भेटछु भन्नु ठिक हो ।
कार्यकारी पदमा बसेको ब्यत्तिहरुलाई भेटछु वा सरसल्लाह गर्नु गलत होइन तर
यो बिषयलाई ठुलो बनाई वा अरुको ब्यत्तिगत message लाई यसरी सार्वजनिक गर्नु धेरै निन्दनीय छ ...गलत हो
यसलाई तत्काल कारवाहीको गर्नुपर्छ।
...र पशुपतिनाथ मा पनि कुनै नया कारखानाबाट ल्याएको सामान पनि हैन त्यहीका ब्राह्मण हरूलाई मृत्यु पछि दिएको दानका सामान पुन त्यही ठाउँमा लगेर बेचीदिने गर्दछ र फेरी त्यही सामानलाई ति नया किर्यापुत्री बस्न आउने ब्यत्तिहरुलाई चर्को मूल्यमा फेरी सामानहरूको बेचबिखन गर्दछ। कति सम्म लज्जास्पद छ....बरु ति सामान असाहायमा दान गरिदिए त्यो मृत आत्माले शान्ति पाउथ्यो होला ।
के भन्नु मानिसहरूलाई पैसा मात्र भए पुग्छ।
रिहा गर रभि सर लाई
नमस्कार पत्रकार सर 🙏🙏🙏🙏♥️♥️♥️♥️🌹🌹🌷🌷देस र जनताहरु को लागि एक मात्र राजा हो राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद जय राजा जय देस🙏🙏🙏♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵
गर्नु चाहेमा जम्मा 3 महिना भित्र मा मात्र नेपाल बनाउनु सकिन्छ नेपाल बनाउनु चाहे बिचार धन्यवाद
Jay rabi ❤❤
रबि दाईले देश बनाउन र बिकाश गर्नु हुन्छ भन्ने यता हाजिर हुम ❤र भ्रष्टाचार मुक्त गर्नु हुन्छ
जन्ताले बुज्दै छन 2084 मा एमाले र कांग्रेसले के गल्ती गरेँ भनेर पछिताउने छ
जय नेपाल
Jai Ghanti 🙏🙏🇳🇵🇳🇵🔔🔔
Rabi sir lai support garni jati ek hau
रवि जि काे जिन्दगी खतम्
गगन जि
तपाईंको जय हाेस्
सहि र सत्य बिस्लेसन्👍️
जय रबि दाई❤❤❤❤
Good bichar news man.thank.you.
अब देश बनाउने नयाँ युवाहरूले हो हामी सबै जना अब सचेत हुनुपर्दछ अनि देश बनाउनुपर्दछ 🇳🇵 प्राण भन्दा प्यारो छ मेरो देश नेपाल ❤️🇳🇵 तर ई चोरहरूले बचेर सक्न लागि सके मेरो जन्मभूमि 😢😢🇳🇵😘
Yesta chor daka aaprade thaga lai pasupati nath le kharani banauna
Very good kam news 24awars ko salam xa yo all tem lai
@DohaQatar-f2o yakdam🙏
jay Rabi
❤ RABI ADHYARO BATA UJHYALO TIRA JADAI CHAN ..🎉🎉 JAI GHANTI 🇳🇵
jaye Rabi jaye ghanti 🔔 jaye ra.sw.pa.🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🇳🇵🙏🙏🙏
पत्रकारले राम्रो भन्न सक्क्नु पर्छ
रबिको के गलत छ
रबिले सबलाइ ठोक्नु पर्छ
Jay rabi dai ❤
Jay 🔔💪🔔🔔💪
योतसहि कुरा हो
Jay shree radhe krishna ji happy bhai tika sampurna Nepali ma
सहकारि त अइले रबिले खोलेर देसर जनता डुबाएजसतो भयोनि तेतिस वर्षा रजगजगरने सबै चोखा भए देस डुबाउने तसबै रबिभए पुरानानेताले देस बनाएकाथिए नयाले बिगारे भनेकाछन आफनो रलिमोलि गरनपाएरहो सबैलाइ थाहाछ जले जेबोलेपनि होसियार सरखार जनताले छोडनेछैनन
रविको एउटा तिहार अधेरो भएर केही हुदैन । सहकारी पीडितको प्रत्येक दिन अधेरो भएको छ ।
जय घन्टि
Congratulations sir
अति भयो रबिलाइ बाहिहार निकाले आगो लाऐदिनु पर्छ
सत्य यै हो रासोपा कोे सफल्ता देख्नु न सक्नु भो एमाले कांग्रेस नेता लाई
सहकारी सङ्गस्ता डुबाउने सहकारी सञ्चालक एमाले कांग्रेस भित्र छन्
रबि निर्दोष छन,सत्यको जित अवस्य पनि हुन्छ
विदेश भनेको यस्तै हो नेपालको सरकारले हामीलाई केही सहयोग गर्दैन हामी पनि 5 7 महिनादेखि रूममा बसिरहेका छौँ। न त हाम्रो सेलरी दिन्छ न त पाउने वर्षको हाम्रो गेजराटी mbc जाउँ भनेपनि mbc ले हाम्रो सुन्दैन भनेको कसरी नेपाल फर्किने अब। हामीलाई पनि उद्धार गर्दिनुपर्यो। नेपाल सरकारका श्रम मन्त्रीज्यूले के गर्दै हुनुहुन्छ पत्रकार ज्यूले केही सहयोग गरेर स्वदेश फर्काउने वातावरण बनाइदिनु पर्यो
बब्बाल कार्यक्रम लाग्छ मलाई ,
हाम्रो रबि हाम्रो देश प्राण भन्दा प्यारो छ्🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🎉🎉🎉
समचार बाचक ज्युले समचारमा हरेक दिन यी जति पनि भ्रष्ट पापिहरुको नाम लिएर तिनिहरुले हरेक तरिकाबट दशकौँ बर्ष देखि देश डुबाएको कुरा सुन्दा र बुझ्दा खुन उम्लेर आउँछ । 😞
रवी लामिछानेजी निर्दोष भएको कुरा देशभक्त नागरिकहरूलाई थाहाछ ।
भ्रष्ट र वास्तविक सहकारी ठग
जोगाउन निर्दोषलाई पक्राउ गरिएकोहो ।
जिबी राईलाई किन नसमातेको ?
जिबी समाते भने यो देशका ठुला
नेताहरूको पनी छानविन गर्नुपर्ने
हुन्छ ।
रबि अब झन कडा र याक्सन वाला भयर निस्कने छन , जय रबि , जय देश , जय रास्वपा , जय घन्टी !!!
असल पत्रकार भनेको त हाम्रो रवि दाई थिए। रवि दाईको आवाज भनेको पुरा नेपालका जनता हरुले मन पराउने न्युज थियो आज जैरो आएपछि त्यति लोकप्रियता छैन यो पत्रकारितामा अलिअलि सरकारतिर ढल्किएको जस्तो लाग्छ
उल्टो भयो पचहत्तर प्रतिशत राजनीतिक हो पचिस प्रतिशत रबिको गल्ती होला
रवि छुटोस नछुटोस् मतलब भएन साधारण जनताको पैसा जसरी हुन्छ फिर्ता हुन पर्छ
जति दुख दियकाे छ सरकारले उतिनै बलियाे र चम्किलाे धुर्ब तारा जस्तै अब्बल रहने छ राष्ट्रिय प्रजातन्त्र पाटी जय देश जय रबि 👏😔❤️🇳🇵🇰🇼🔔🔔🔔🔔🔔
नाे नट एगेन भन्दै तस्करीका भाग खाेज्न सरकारमा जाने जस्का विरुध्द जनताले मत दिएका थिए आज आखिर तिनै तस्करका नाईके सिथ हार गुवार गर्दै हिडनूनै छ भने रास्ट्रीय स्वतन्त्र पार्टी लाई अब पनि वुझ्दा वुझ्दै यी तस्करका नाईकेका चेलालाई किन समर्थन गर्ने ?
❤❤Jaya Rani🙏🏻🙏🏻
Jaya ghanti
right awareness news🙏🙏🇳🇵🇳🇵
Rabi dai❤️
rabi dai jay desh jay rsp party
Jay hos sir 🙏 ❤❤❤❤❤❤❤❤❤
जय घण्टी।जय रबि।
Jaya ho ghanti
जय रबि
Great Rabi
जय रबि❤❤❤जय घण्टी ❤❤❤❤❤❤❤
शुभ दिपावली❤❤❤
Rabi ❤🙏
अब किलियर भयो रबि 100% निर्दोस रछ
यो लोकतन्त्र होइन यो लुटतन्त्र धेरै मौलाएको छ यहाँ सक्कली मानवहरुको अनिकाल परेको छ कहिले बर्सेनि होला हे सक्कली माता जी तुरुन्त दर्शन दिनुहोस यदि तपाईंको सूक्ष्म शक्ति छ भने।