अब के पी वली सरकार ले छिटै राजीनामा दिनु प्रदछ र नेपाली जनता लाई गलत भासे बोले पनि यो देश का कल्ङक सरकार प्रधानमंत्री बन सक्दैनन जनता ले बोले को बोलि न सहने नै नेता हुनक्दैन यो देश नेपाली जनता को हो केपी वली जस्ता घिण लाग्दो प्रधानमंत्री नबनोस हाम्रो नेपाल मा क प्रचण्ड सरकार जस्तै महान नेता हुनु प्रदछ
एमाले कैले जिरा कैले मेथी भने जस्तो कैले व्यक्ति कैले देश बोक्ने पार्टी होईन🌄🇳🇵🤝 न्याय र जिमेदारी वाहन गर्ने पार्टी हो🤝 आइजिवि हो या मजदुर सबको आ आफ्नो मानमर्यादा छ 👈
धन दुखारी सभासद लाइ जनता ले दया गर्नु पर्ने दिन आइ सक्यो यिनिहरू लाइ एउटा ठुलो भुत बङ्गाल मा राखेर काउन्सिल गर्नु पर्ने दिन आइ सक्यो । जनताले भोट हाले आफ्नो बेस्तता मा छन । नेता बहुला कुकुर ले टोके जस्तो दिन एक गुना रात चौ गुना बरालि राखेका छन यो भाइरस रोग हो जनतामा सर्न नदिउ । होसियार भ्रष्ट नेता।
समानीत सदनमा म जनतका तर्फबाट एउटा कुरा राख्न चाहन्छौं कि कुनै पनि विषयलाई छलफल मै राखेर समय बिताउदै जाने र भत्ता पकाउने की छलफल गरेर निष्कर्शमा टुंग्याउनु पर्छ ।निष्कर्श बिहीन सरकारलाई हामी जनताले धेरै देखिसके विश्वास टुटिसकेछ।
२००% नेतृत्व काे देश बनाउने ईच्छा शक्ति नै छैन,जनताले देशकाेबिकास हुन्छ भनेर आशा गर्नु मुर्खता , सासंद श्री चन्द भण्डारी ज्यु लाई सलाम ।
माननीय चन्द्र भण्डारी ज्युलाइ सम्मान ।
Chandra bhandari jasto neta sabai party ma vaye nepal banna dherai samaya lagthena.tarw yestai rahechha yahako chalan vane jhai khai k.... khai k.....
चन्द्र भण्डारी ज्यु🙏🙏🙏
जनताहरूको, गरिबको, बेरोजगारीको तथा देशकै आवश्यकताको भाषाहरु संसदमै बुलन्द गर्जाउने महान् नेता चन्द्र भण्डारी ज्यूलाई सलाम!! 🇳🇵🇳🇵🙏🙏
मानवीय चन्द्र भण्डारी ज्यु हरेक भिडियो हेर्ने गर्छु म एउटा नी न छुटै सबै एकदम उद्षट लाग्छ समान छ हजुरलाई ✍️☝️☝️🇳🇵🇳🇵🇳🇵🇳🇵
भष्मासुर हुन यी खाँग्रेस कमाउनिष्टहरू ।चाँडै आआफै भस्म भएकाे देख्नपाइयाेस । कामना छ ।
ठिक्क छ त्यहि नेताकाे पछि लागेपछि यस्तै हुन्छ
नेता भनेको चन्द्र भण्डारी जस्तै हुनुपर्छ ।
सांसद चन्द्र भण्डारीले दिएको अभिब्यक्ती १०० % सहि छ !!
अब के पी वली सरकार ले छिटै राजीनामा दिनु प्रदछ र नेपाली जनता लाई गलत भासे बोले पनि यो देश का कल्ङक सरकार प्रधानमंत्री बन सक्दैनन जनता ले बोले को बोलि न सहने नै नेता हुनक्दैन यो देश नेपाली जनता को हो केपी वली जस्ता घिण लाग्दो प्रधानमंत्री नबनोस हाम्रो नेपाल मा क प्रचण्ड सरकार जस्तै महान नेता हुनु प्रदछ
नेपाली काग्रेशको सपुत चन्द्र भन्दरी मात्र हुन
नेपालमा पार्टी समाप्त हुने लक्षण हो यो।
ओलीको अहॅंकार !!
जय हो रवि दाई देशलाई बचाउ भ्रष्टाचारीहरुले सिध्याइसक्यो देश
माननीय सांसद चन्द्र भण्डारी ज्यु लाई सलाम छ
चन्द्र भण्डािर दाइ जस्ताे १०,२० जना माननीय भाकाे भय जन्ताले राहात र न्याय पाउन्थ्या
हैन यो र त्यो भनि जहिलेपनि संसदमा हरेक दिन भ्ष्टाचारको कुरोमात्र गरिराख्ने ? भ्रष्टाचारिहरु जे कोहि होस मुल्ला भांचेजस्तो भांचेर पठाय टंटानै खत्तम ।
सबै कुरा ठिकै छ त्यो मध्य विष्णु माझी काे बारेमा कुरा उठाउनु भएको मा माननीय चन्द्र भण्डारी ज्यू लाई धेरै धेरै धन्यवाद यो मेरो मन काे कुरा हो 🙏🙏🙏🙏🙏🙏🙏
सलाम छ माननिय सभासद चन्द्र भन्डारी जि सहि कुरा दुइतिहाइ सरकारले के गरो यात्रा दिनमा
यहि तरिकाले सरकार चल्नेहो भने यो ब्यबस्था रहदैन भनेर त अस्ति प्रचण्डले भन्दा बा का छोरा हरुले बाको बचाउ गरे।
माननिय चन्द्र भण्डारी एक मात्र निस्वार्थ नेता हुन् तर के गर्ने नालिका किराहरु धेरै भए
Congress ko sabai vanda man parne neta Chandra Bhandari sir❤️❤️
काङ्ग्रेस भनेर के गर्ने चन्द्र भण्डारी जस्तो माननीय त्यही हुनुहुन्छ
नेता होस् त माननिय चन्द्र भण्डारी ज्यु जस्तो हुनु पर्छ सलाम छ चन्द्र भण्डारी ज्यु ।
आहा कती मीठो बोल्नु भएको चन्द्र सरले भगवानले चन्द्र सर को रकछ्यागरुन
Good Job Manish Jha giu
माननीय चन्द्र भण्डारी ज्युको कुरो सहि हो ।
प्रदेश्को जागिर खारेज गर ?
सच्चा काङ्ग्रेस यस्तो हुनुपर्छ उहालाइ हृदय देखि जयनेपाल
ओलि बासग मिलेर काम र सरकार बनाउनगये पछि भ्रष्ट जोगाउने बहेक अरु केहि हुदैन
Salute Salute Salute Mananiya Chandra Bhandari ji 🙏 Mananiya Sobita Gautam ji 🙏 👍 👏 thanks 👍 🙏 ❤
राजतन्त्र जिन्दबाद ❤❤❤❤हिन्दुराज्य नेपाल जिन्दबाद ❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏(केपी उखाने दलाल मुरदाबाद👎️👎️👎️👎️👎️)
चाेर सरकार के पि
Yak dam sai kura chandra bhandari sir ❤❤right kuro ❤
सहि हो सुन कुन्टल भित्रीदा केही समस्या हुदैन जाबो थोरै सुन लिन न पाउनु हामी प्रदेशी ले
गुरु राम्रो भय प चेला राम्रो हुन्छन् ।
डाक्टर चन्द्र भन्दारिज्यु सलाम
सारै रामो कुरा राख्नु भयो चन्द्र भन्डारी ज्यू सलाम छ हजुर लाई
सरकारको नेतृत्व भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ त कसरी शुशासन हु्न्छ।
सलाम छ डा.चन्द्र सर
लाटोकोसेरोलेझै हेर्दैछन ठेकदारहरु !
जन्तालाई जस्ताे हेपेकाे हेपेकाे हाेला फेरि सबै मिलेर अाफ्नै चै जिब्राे थुति देला मन्त्रि हरु हाेस् पुरायर बाेल्👆️
चन्द्र भण्डारी ज्यू ले यो सरकारलाई कती झकझाक्याउनु भएको छ तर सुन्दैनन् सम्मान छ विधायक चन्द्र भण्डारी ज्यू
मानिनय चन्द्र भन्डारि जि लाई सलाम छ ।
नैतिकता बिहिन दलाल राजनीति सघियता देशको लागि बोझ साबित भो।भ्रस्टाचारको बिरोध गरौं
किर्ते ओलि मरे पछि सबै काम सुदृन्छ किर्ते ओलि तेरो नर्क बास होस तैले दसै मान न पओस हर्दिक सर्दान्जलि
भन्डारि ज्यु को राज नितिक बिष्लेण
अत्यन्त गहन मननिय छ चेतना भया --- नत्र कंग्रेस ---
यस्तोलाई के को हार्दिक श्रद्धाञ्जली भन्नुभयेको,मरेर र्नक मा जा भन्नुपर्छ।
दिमाग़ नभयका मानिसहरुको झुण्ड सरकार बनेसम्म केहि हुनेवाला छैन
जयहाेस् डा चन्र्दभण्डारि
किर्ते पर्साद ओलिको खच्चर हरुले बङ्ग्ला देश्को जस्तो निम्ताउला जस्तो देखिन्छ।
एमाले कैले जिरा कैले मेथी भने जस्तो कैले व्यक्ति कैले देश बोक्ने पार्टी होईन🌄🇳🇵🤝 न्याय र जिमेदारी वाहन गर्ने पार्टी हो🤝 आइजिवि हो या मजदुर सबको आ आफ्नो मानमर्यादा छ 👈
❤ बलेन ❤❤❤❤
dhanyabad Chandra bhandari jiu
Chandra Bhandari sir salut xa 👍👍🙏🙏🙏🙏🙏🙏🙏🙏
Right
गरिमामय सदनमा जन्ताको बिसयमा कुरा उटाउनु भो यो जाईज कुराहो स्वास्थय निसुल्काहुनु पर्छ चन्द्र भन्डारी ज्यु सलाम छ
जनता का लागी कति राम्रा कुरा भनि दिनु भयो माननीय चन्द्र भण्डारी ज्यू ले यस्ता पो जनताका प्रतिनिधी नेता
माननिय चन्द्र भण्डारी ज्यु लाई सलाम छ
Jaya hos chandra bhandari
प्रदेशको काम छैन,खारेज गरौं जनतालाई अलिकति भएपनि राहत हुन्छ,
चन्द्र दाई ! यो सरकार जनतालाई सेवा र सुविधा दिन बनेकै हैन् । दुवै पार्टीका भष्टाचारि जाेगाउन मात्र बनेको हाे ! भनिरहनु पर्ला र ?
धन दुखारी सभासद लाइ जनता ले दया गर्नु पर्ने दिन आइ सक्यो यिनिहरू लाइ एउटा ठुलो भुत बङ्गाल मा राखेर काउन्सिल गर्नु पर्ने दिन आइ सक्यो । जनताले भोट हाले आफ्नो बेस्तता मा छन । नेता बहुला कुकुर ले टोके जस्तो दिन एक गुना रात चौ गुना बरालि राखेका छन यो भाइरस रोग हो जनतामा सर्न नदिउ । होसियार भ्रष्ट नेता।
Very good news how dhannya bad chha hajurlai sir
❤Good news for civilian
यो देश को नेता ज्यू हरु को भाषण कहीले सम्म सुनेर बसने होला हामी जनता हरु ?
हो यिनै तस्कर दलाल माफिया को भारी बोक्नु हुदैन चन्द्र भाँडारि ज्य❤❤❤
चन्द्र सर तपाईंको सबै प्रश्नको उत्तर बा संग मात्र छ जस्तो लाग्छ म आम नागरिकलाई पनि अब के भनु मैले !
Thank you chandra bhandari sr
Chandra bhandari & sovita myam dherai ramro bisayako uthan
एमाले र कांग्रेस लाई अब जनताले जहाँ देख्यौ त्यही लखेट् छ होसियार हुनु है फेरि टाउकोमा ढुङ्गा पर्ला
Good
Samsad chandra bhandari he is the one great democratic leader in kangresh hajurlie salaam xa maniniya jyu🙏🙏🙏
माननीय सभासद चन्द्रभन्डारी ज्यु लाई २१तोपको सलामी अर्पण
नेपाल कांग्रेस र एमाले लाई धतुरो चखाउन पर्छ
सलाम 🙏
Dhanyabad c v jyu tapai le vsneko olibata no posible
नेतृत्वलाई मात्र हैन यो जिब्रो थुत्छु भन्ने शैलीले 70,75 हजार प्रहरी भएको सुरक्षा संगठनको अपमान हो ।
Nepal police netritwo bekaame vaisakyo bhrasta neta lai chakadi garxa garib janta lai karbahi lathi thokxa
राम्राे। बिचार
Good luck
एमाले को पछी लाग्नु भनेको देशको अपराधी र पापी बन्नु हो।
Manya sir chandra bhandari ji 🇳🇵👍🙏
घिचुवा काङ्ग्रेस मा चन्द्र भण्डारी ज्यु सुहाएन 🙏🙏🙏गलत भए माफ 🙏🙏
समानीत सदनमा म जनतका तर्फबाट एउटा कुरा राख्न चाहन्छौं कि कुनै पनि विषयलाई छलफल मै राखेर समय बिताउदै जाने र भत्ता पकाउने की छलफल गरेर निष्कर्शमा टुंग्याउनु पर्छ ।निष्कर्श बिहीन सरकारलाई हामी जनताले धेरै देखिसके विश्वास टुटिसकेछ।
ati nirankus sarkar
Chandra sir jay hos
माननीय चन्द्र भन्डारी जयनेपाल भन्न चाहान्छु 🎉❤
Chandra Vandarijiu salute garxu hajurlai.
सोबिता ❤❤❤❤❤
Candrabhandari👍👍👍
डाकटर राजेनद्र भण्डारि सरको गरीब निमुखा मुखि भनाई लाई सबै ले सुनौ।
जय घन्टी ❤️🇳🇵🔔🔔🔔🔔🔔🔔💐💐💐💐💐
प्रदेश सरकार मात्रै हैन याे ब्यबस्था नै असफल भै सकेकाे छ
कति सुन्दर मन चन्द्रभडारिको😊
sarad bhandari argument is well salute to you.
respected leader chandra bhandri lai huge respect !! tapai jasto neta ko yo system MA SPACE NAHUNE VAYAO sir
सुचनाकाे उद्गमविन्दुबाट नै स्पष्टीकरण आउनु पर्ने हाेला नि । आखिर हामी सबै नीति नियममा नै बसेर देशलाई समृद्धितिर लाने हाे नि, हाेइन र ?
Rsp team laii salutes chha 🇳🇵✅
chandra bhandari is the best for me
Good ho chandra Bhandari gu
🇳🇵🇳🇵🇳🇵💪👊
Sahi bolnu vayo chandra bhandari sir le you are right person ❤❤❤
चन्द्र भन्डारी काग्रेस को एकमात्र प्रभावसाली नेता हुन❤