मनमायासंग श्रीरामको लसपस थाहा पाएर पोखराबाट मेरोहो श्रीराम भन्दै आईन ज्योती । साच्चै के हुन आट्यो ??
HTML-код
- Опубликовано: 12 янв 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #ShreeramAdhikari_JotiLohani #IndreniDohori
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit - Развлечения
सुपररर दोहोरि❤
रमाइलो दोहोरी
जय इन्द्रेणी
सबैको जय होस् ❤❤❤❤❤
Dammi ramailo garaidinu bhayo holl teamma badhai ho🙏🙏🙏👍️💐
ईन्द्रेणी टिम को यो सहकार्य र सफला अनन्त रहिरहोस । दुख मा परेका र बृद्धअबश्था का बा आमाको सधैं यस्तै खुशी देख्न पाईयोस जय ईन्द्रेणी
दाेहाेरि मा रमाईलाेछ दुबैजना लाई बधाईछ पुर्बबाटहै।।।❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो ❤❤❤❤❤ जय ❤❤❤ ईन्देणी ❤❤❤
Sarhi ramro dohori
मनमाया र श्रीराम दाजी काे दाेहरि सारै राम्रो छ र हुन्छ ।यी जाेडि ईन्द्रेनिका खम्बा हुन।कृष्ण कडेल भगवान नै हुन। बेजति आईमाई पनि चम्केकिछे त।आऊट गर्नु।
दामि छ दोहोरि दुबै जना लाइ बधाई छ
रमाईलो दोहोरी अाहा 🎉🎉🎉❤❤❤
Very nice 👍
साह्रै राम्राे दाेहाेरी धन्यवाद दुबै जनालाई फेरि पनि यस्तै दमदार दाेहाेरीकाे प्रतिक्षामा छु ।
आहा सारै मज्जा को दिहोरी रमाइलो भयो बधाई छ मन्माया बैनी र देबि बैनी हरु र सबै teem इन्द्रेणी परिवार लाई नै लाखौ सुभकामना 🎉❤️🎉❤️❤️🤣🙋👌👌🙏🙏
Aajako indreni dohori shreeram r jyoti bainiko udhumai ramro lagyo la dui patak here maile
सालिन सुमधुर स्वर र रमाइलो धुनमा मस्त जम्यो दामिदोहोरि बधाई छ दुवै जना लाइ।❤🎉
34:07
जय ईन्द्रेणि
मनमया दिदी को हासो❤❤
अाहा कति रमाईलाे,सम्पुर्ण ईन्द्रेणी टिमलाई धन्यबाद छ❤❤❤
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो युवराज सर प्यारो छत्र भाई श्रीराम सर ज्याेजी बहिनी जय भगवान् जय कृष्ण भगवान् 😂🎉
अह ती दुई कलाकारहरुको कला र गला मात्र हैन दम्दार दोहोरीलाइ साथ दिन इन्द्रेनीमा सहभागी सबै रमाएकाछन नाछेका छन । इन्द्रेणी wow wow.❤
यस्तो पो हो दोहोरि।धेरै मज्जा आयो हेर्न। दुबै पुरानो भएर होला लाइन नछोडी सम्मान साथ गाएकोले खुसी लाग्यो। अझै कोइ कोइ त रहेछन राम्रो दोहोरी गाउने। good job.
दोहरी गीत हो त यस्तो हुनु पर्छ । धन्यवाद ।
श्रीराम दाजुको अहिलेसम्मको सबै भन्दा खत्रा दोहोरी लाग्यो।जोडी पनी उस्तै मिलेको ज्योती जी को अत्यन्त खुशी लाग्यो।
उत्कृष्ट र रमाइलो दोहोरि
Very very nice song ❤
दमदार दाेहाेरी एकदम रमाइलो भयाे आज
Krishna vagwan da da hajur 🙏🙏🙏🙏👌💕💕
Very nice 👌dohori
Nice song
सारै रमाईलो दोहोरी गाउनु भएको मा दुबै जना श्रीराम दाई र ज्योति बैनी लाई धेरै भन्दा धेरै धन्यबाद
मीठो दोहोरी
दोहोरी धेरै रमाइलो हुदै गएको थियो तर समय कम भयो
बहुत राम्राे दाेहाेरि गित ।👍️👍️👍️
श्री राम दाइले आज गाउनु भएको दोहोरी रमाइलो लाग्यो।सम्मान छ दाइलाइ।अनि ज्योति दिदी को पनि उत्तिकै राम्रो छ।सम्मान पनि छ
Ma ragular darsak
Shree Ram daiko m big fan ❤🎉
Jyoti baini ko damdar dohori
Jyoti lohani baini ekdam ramro gayika dheraima dekhiyo ni live dohorima kina haraunu vayki yasari aairahanu parxa
Very nice 🎉🎉🎉 dohori ❤❤❤❤❤
सारै रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
Aaha kati dami dohory Sarai man parxa inreni karikaram
Shree ram daju ko jos jagarlai 22 top ko salam x
अग्रज कलाकार श्रीराम अधिकारी सर र प्यारी ज्याेती लाेहनी बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉
अति राम्रो लाग्यो,तेस्मा ज्योतिको हासो झनै राम्रो
जय इन्द्रेणी 🙏💗💗💗💗👍️👍️🙏🙏🙏🙏👍️👍️🇳🇵🇳🇵🇳🇵
श्रीराम काे कति मिठाे प्र्स्तुती आज मिठाे लागो
जसारी भाए पनि पुरानो भागा र पुरानो कलाकार को प्रस्तुती भनेको छुट्टै रामैलो भन्ने जत्ति यात हाजिर गारौ जाय दोहोरी जाय इन्द्रेणी 🎉🎉🎉
निक्कै मिलेको लोक दोहोरी बधाई छ
Waw waw waw dherai ramailo dohori ❤❤❤
dami lagyo
Joti baini kada
Jay indreni❤
🎉❤very much for your sweet song chitwan vmnp6 gr àdhikàri thanku guru
Vvvvv nice songs 🎵
Thanks ❤
धेरै राम्राे दाेहरि जयहाेस सबै काे।
Wow supper Dami 🙏🙏🙏🙏🙏👌💕💞👌
मेरि मनु दिदीलाई गार्हो छ😊😊😊😊
आज बल्ल देख्न पाईयो ज्योती लोहनी बुहारीलाई धेरै महिना पछि। धम्पुसमा भेट भएको थियो बुहारी सँग।
Wow hight light herdai man khusi bhayo
Veri Veri nice ❤❤❤❤🎉🎉🎉🎉
Aaha nikai ramailo xa ho Dohori👌👌♥️♥️♥️♥️😂😂😂😂🙏
शुभ बिहानी नमन सबै मा ❤
रमालो लाग्यो 🌹🙏🌺🇳🇵👍️
कलाकार मा हुनु parne गुड देखि यो uncle jiu❤❤❤❤❤
Very nice songs ❤❤❤❤❤❤❤
Joti.lohqni.and.shari.rqqm.v.thqnks.
गीत हो त यस्तो हुनु पर्छ।
पोखरा को ईज्जत राख्नु भएको मा यो जोडी लाई बधाई
जोती लोहनी मेरो हो है 😂❤❤❤❤
Shree Ram dai ramro ramilo man⁶i
Pokhreli kada 😍😍😍😍
पोखरेली चेली ❤
सर्मिलाकाे नाै टङ्कि नै बढि
गित बबाल शब्द चैन खत्रा लाग्याे
sarai majja aayao thanks
इन्द्रेणी की असल अब्बल र स्वर की धनी मनु को नाम दोहोरी मा टुक्का बन्नु अझैं स्वादिष्ट चटपटा मजेदार लाग्छ 😅🥰❤. जय ईन्द्रेणी 🙏❤🙏❤.
ज्योती जी +श्रीराम जी दोहोरी supperrr 👌🥰❤।
इन्द्रेणिमा मनमाया जस्ताे सफा मन भए काे गाएक कलाकार ,हासि हासि गित गाउने कलाकार हुन आजकाे दाेरि अति उत्तकृष्ट लागाे
🙏🙏🙏
Oiiiiiiiaiwswiiiiiiooooooisisss😊😅😊akwq😊😊😊😊😊😊😊PW,,mmmmmmmmmmmmmmm mccccccm😊!
msmsssssskki
Llkooppp
सुन्दर प्रस्तुति
Ramro parastuti🎉
Ati ramro ramro s sabda ko dohori sunera raro lageyo dohori esto huna parxa so good...shree ram sir joyoti miss.....
सर्मिला पनिकोठा मिलाउनालाई खोज्दैछन त तेतै अच्चमय बाल
❤ very nice 👍👍👍 all the best for both of you ❣️❣️❣️❣️❣️ part 2😅😅😅😅
Daami dohori❤️❤️❤️❤️❤️👍👍👍👍👍👍
आहा कति राम्रो दोहोरी 👌👌👌👌🤗
Yo honi dohori takkar ma takkar jhaure
सर्बोकृट लोकदोहोरी
Very Nice
Very nice song and voice Weldon
Man xuyo you git li
सर्माला फेरी ऊफ्रनलागीन / नाच्न र गाऊन दार्सक हरु बाहीरबाट आयेका छन
Gajab dohari ❤❤❤ baje ra Pokhareli bahinee ko
प्रेमालय मय र अनुशासनमा रहेर मिठास पुर्ण हसिलााे र जाेसिलाे पारा गाउदा उत्तम हुन्छ ।
❤❤❤❤❤
सबैथोक मिलेकोछ झनै मनमायाजिको हासो!!!
वा वा सब्दकाे खानि सिरिराम
श्रीराम बुवा 🙏🙏❤️❤️
Wow nice
कम्तीमा नि यो स्तर को हुनुपर्छ ।
दामी छ ❤❤❤
भाग २ चाहिन्छ भन्ने को को हुनु हुन्छ ?
eo jody lea gayeako ak dam ramro lageo fare pani ahahi jody ko git sunna pareo hi chhetra vai
लोगित को असादेफेन भयर होकि दिनदीनैई सुनमनपरछ
Saharai ramro geet chha