कतार देखी आएका किशोर लम्साल र लक्ष्मी भण्डारीबीच साह्रै उत्कृष्ठ दोहोरी ।। Kishor _Laxmi HD
HTML-код
- Опубликовано: 2 апр 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #KishorLamsal_LaxmiBhandari #LiveDohori
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit - Развлечения
निकै राम्रो लाग्यो दोहोरी टिकटमा देखेर आएको म जस्तै कोको हुनुहुन्छ 🙏
धेरै बधाई छ इन्द्रेणी रोधिघरमा उपस्थित सम्पुर्ण कलाप्रेमीहरूका साथै दोहरि गायक किशोर बाबू र लक्ष्मि भण्डारिबिच अन्तिम अन्तिममा बडा पेचिलो दोहरि र कडा टुक्का प्रहार हुँदै आका छन !! दोहरि निकै रोमान्टिक छ !!! प्रदेश नं ५ दाङ्गको तुल्सिपुरबाट साभार !!! धन्यबाद ।
ल साथी हरु 1k भन्दा तल को को हुनुन्छ यता हाजिर हुनुस त अनि मिलेर अघि बढम
टिकटकमा देखेर आको यता
मलाइ मन पर्ने भाका राम्रो जोडिकोसाथमा
दुवै भाई र बहिनीको अत्यन्तै मार्मिक सुन्दर प्रश्तुति सुनेर आनन्द लाग्यो आगामी दिनहरुमा पनि यो जोडीको यसै गरी दोहरी गीत सुन्ने आशा राख्दै उज्जवल भविष्यको शुभकामना।❤❤❤❤❤
❤❤❤❤❤❤ दुबै जनाको दमदार टुक्काहरु ।आसाध्यै मिठो दोहोरी
अन्तमा ५० लाख माथि किशोर बाबू ।।
मेरो प्यारो भाई किशोर लम्साल छिमेकी भाई अनि सँगै खाएर खेलेर एउटै स्कूल पढेर हुर्केको भाई अनि बैनीले आज निकै मिठो प्रस्तुति सुनायौ धेरै धेरै धन्यवाद दुवै भाई बहिनीलाई।
लोक दोहोरीमा अहिले पहिलेको देसै भरिको सम्पुर्ण सम्पुर्ण कलाकार हरुमा सम्मान छ र पछिल्लो समयमा हाम्रो कर्णाली को कलाकार धेरै आउनु भाको छ खुसी लग्यो र सम्मान छ आजको प्रस्तुतिमा दैलेख को चेली को उत्कृष्ट प्रस्तुति छ र गायक लाई नि सम्मान छ अति तक्कर भयो
Sarai mitho ajako Dohori 🥰🥰🥰🥰🥰🥰❤️
नमस्कार🙏 म यो दोहोरि गाउने किसोर लम्साल कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिन नभुल्नु होला धन्यबाद 🙏
सारै मिठो दोहोरी
राम्रो शब्द चयन अनि स्वर पनि मन पर्यो।
❤🎉dherai ramro 🎉❤ keep it up... 💯 👌 👍 ❤.......
Pppppppppppppppppppppppppppppppppppp0pppppppppppppppppppppppppppppppppppppp0pppppppppppppppppppppppppppppppppppppppppppp😊pppppppppppp😊ppp@@nabingurung6446
Qq
Lpllllllqqqq1
सारै राम्रो 👌👍️ keep it up
किशोर लम्साल सर र प्यारी लक्ष्मी भण्डारी बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉
Nice mama sheee
1q❤@@bikaskhatiwada46948l
इन्द्रेणी हेरेर बस्नु हुने सम्पर्ण भगवान रुपि दर्शक महानु भाब हरुलाई म लक्ष्मी भण्डारीको तर्फबाट नमस्कार मैले किशोर लम्साल दाई सँग दोहोरी गाउन कोसिस गरेकि छु हजुर हरुलाई के कस्तो लाग्छ हेरेको सुनेर सल्ला सुझाब प्रतिक्रिया दिन न भुल्नु होला
thank you ❤❤❤
❤❤Best one
दामी छ।प्रगति को कामना ।।
Dherai ramro prastuti bainiko
Bhandari 1st.
नाचनि हेरम्ननानिको
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर प्यारो छत्र भाई जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉🎉
दुबै जना कलाकार अब्बल । नमन तथा सम्मान छ। अहिले सम्म कै कडा दोहोरी ।🙏🙏💐💐💐💐
रमाइलो लाग्यो भाईको टुक्का
दामी लायो पुरै हेर्य धरैदिन्पछी❤❤❤
wow किशोर हिरो
किशोर भाईको स्वोर दामी।
Jarman bata hardi xue dhary ramro soor xa hai
अतेतै मिठो लोक दोहोरी गित सम्पूर्ण गायक गायिका लाई सफलको शुभकामना ❤❤❤❤❤❤❤
Hahaha#, salute xa mitho prastuti
wow so verry nice gohori xa dubai jana ko 👌👌👌👌👌👌👌
धेरै धेरै राम्रो लाग्यो यो दोहरी ।धन्यबाद भाई बैनीलाई
ईन्द्रेणीलाई हार्दिक बधाई !
अत्यन्त सुन्दर अावाज जाेर मादलका भाइ !!
I like both voices many congratulations
Thanks for both tagada ko bhanda ko kam xaina welldone
सबै मा नमस्कार ❤
निकै उत्कृष्ट ❤सम्मान सम्पुर्ण मा जय लोक सस्कृती जय नेपाल
दुबै जना को राम्रो भोईस म dubai बात हेर्दै छु❤❤❤
Atinai ramro bhai bahini ko geet keep it up continue ⚘
Wow dami program 🎉❤😊
आहा दामी लाग्यो किशोर सर आज नेपाल मै आयर इन्द्रेणी मा पुगेको देख्दा ।हजुरको सँगित को यात्रा अब एसरिनै हेरिरहन पाउ सफलता को शुभकामना ❤❤❤
सर wow mem beautiful
लोक दोहोर क्षेत्रमा हाम्रो दैलेख को चेली लाई उच्च सम्मान का साथै उन्नति प्रगति को हार्दिक शुभकामना ❤❤
❤❤❤
😅😮
😊😊😮😮😊😮🎉😊❤😢😅😊😮😅❤😅❤🎉😮😮😊😮😊😮😊😮🎉😢😊😅🎉❤kgdalkh😅😮lda😊Mbku😢😮❤😊🎉😅😢😊❤🎉😢😂❤😊😮😅😊❤Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.Welcome to Gboard clipboard, any text you copy will be saved here.😊😊😮😅😮😢😊😮😂❤😊😮😊😮😅😊😮😅😢😊❤😮😢😊Use the edit icon to pin, add or delete clips.Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.😊😢😮😅❤😊😮😢😮😊😮
@@Lalbahadurchhetrijora😊😮😮😊😮😢😊😮😢
⁰@@Lalbahadurchhetrijora
Bhaiko pani ramro bainiko sabda ajhai utkrista
Good song,watching from Hongkong n congratulation !!
वहिनीकाे शब्द चयन र गायकि कति मिठाे फेरि पनि अर्को कार्यक्रम सुन्न पाईयाेस
aaha aaha aaha aaha super soog❤❤❤
Pimple dohori khasai majja ayana good try.
Saarai mitho swar xa dailekhi naaniko best of luck ❤❤❤
वाउ सारै राम्रो जय इन्द्रेणी
लक्ष्मि जि लाई सधै यसरी गाउन पठाउनु ♥️♥️♥️♥️♥️
किसोर शब्द चयनमा चुके 2 पिम्पल निचरी सकेछ😢
दमदार छ
सार्है उत्कृष्ट
sarai ramro dohori ❤❤
आहा नि यो हो नि त दोहोरी भनेको अहिले सम्म मैले हेरेको मध्य को एक नम्बरको उत्कृष्ट लोक दोहोरी लाग्यो है मलाई चाहिँ धन्यवाद छ सम्पुर्ण टिम लाई🙏🙏
अति सुन्दर छ दैलेखी चेली को दोहोरी
कति मीठो दोहोरी सुनेर मन आनन्द भयो ❤❤
Jay lok dohori jay indreni so nice song hat’s up both singers musicians and all team Love you all ❤❤❤
Good evening everyone
Jaya indreni
जिल्लाभर यस्तै मीलीजुली प्रेम होस।
जय ईन्द्रेणि
आहा कति रमाइलो दोहोरी हो।सफलताको शुभकामना।🙏🙏
Waaaaa kishor dai… kya raamro swor xa sabda xa 🙏🙏🙏
दुबैजनाको धेरै राम्रो र रमाईलो दोहोरी 👌👍👌👍
Wao❤❤❤
इन्द्रेणि टिम को जय जय होस 🌺🌈🌺🌺🌈🌈🌺
आहा कति मिठो दुबै जनाको उत्तिकै उत्कृष्ट छ अझै सफलताको शुभकामना
धेरै रामरो सबद
मेरो जिन्दगीमा यस्तै परेको छ
दामी waa मजा लाग्यो
अतिउत्कृष्टगित धेरैराम्राे छ
Babaal xa ❤❤❤❤❤❤❤
दुबैको स्वर एकदमै राम्रो छ ।
अाहा सुप्पर दाेहाेरी दुबैजना कडा अागामी दिनहरुकाे सफल्ताकाे शुभकामना दुबैजनालाई भ्रपुरमनाेरन्जन दियर हामीपनी संगै रमायाे
🎉🎉🎉
आहा दैलेखि सान
जय इन्द्रेणी 🎉
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा असाध्यै रमाइलो लागो धेरै धेरै धन्यवाद छ दुबै जनालाई
बबाल दामि छ
🎉🎉🎉 राम्रो छ गित
❤❤❤❤❤❤
Ramailo
सहि हो
❤❤❤
भाइ बैनिको दोहोरी दमदार छ। यो भाइ को स्वार सारै दामी लागो पहिलो चोटि सुन्दै छु। शुभकामना ❤❤
❤❤
जय इन्द्रेणी❤❤
Dherai ramailo dohari❤
❤❤❤❤❤वाओ क्याराम्रो गाथे❤❤❤❤❤
WOW so beautiful and sunder Ra marmik dohori
Kada takkar dubai jana koi bhanda koi kam xaina Laxmi sis ko ajhai utkrista jawab..yaha harulai sangetik yatrako lakhau karodau naman sathai ujjwal bhavishya ko Suvakamana 🙏🌹💞
दैलेखि भाका साहै मन पराे
आहा अति नै मिठो रमाइलो दोहोरि आहा❤❤❤
Wow super dhohori sarahai man pahreyo❤❤❤❤
Keep it up didi
जय इन्द्रेणी 🙏🙏🙏🙏💗💗
Bharat ko chenai bat herdaixu nice voice
❤
🎉
Amazing indreni program
nice dohori
Suruma ta ramrai gayo kto le.....bichma pugesi ta batariyo kto
❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple :
❤❤❤❤❤
very nice songs❤❤❤❤
सबै जनालाई मेराे नमस्कार मुम्बई देखि हेरिरा छु
❤❤❤❤🎉🎉🎉😅😅
❤❤❤❤