बूढो मान्छे निकै कडा रहेछन।पबित्राको त म डाइ हट फ्यान हु।मलाई असाध्यै पबित्राको दोहोरि मन पर्छ।हासो ,मुस्कान,बोल्ने शैली अनि कहिलेकाही गम्भीर भएर सोच्ने शक्ति मन पर्छ।सम्पुर्ण कलाघरको कला प्रेमी लाई धन्यवाद तथा सफलताको शुभकामना छ।हाल कुवेत
दोहोरी मध्यकै अति रमाइलो दोहोरी जति हेर्यो तेति हेर्न मन लाग्ने दोहोरी आधार्निय बुवा गम्बिर बिस्वकर्मा लाई र पबित्रा रम्तेल लगाएत सिन्धुली कला घर सम्पुर्ण परिवारलाई मनै देखि सम्मान गरेको छु । र म अहिले कतारको दुहा देखि हेरिको छु है ।❤❤❤❤❤
केहि सिकाइमा कमजोरी त केहि प्राविदिक सामाग्रीको अभावमा भनेजस्तो कलाघरको कोसेली पस्कन सकेका छैनौ । कलाप्रतिको हाम्रो सृजनशिलता र निरन्तरता जारी छ । हजुरहरुको निरन्तर साथ सहयोग अनि प्रतिकृयाको अपेक्षा राख्दछौ ।
मलाई पनि जोस चढ्यो पबित्र सग दोहोरी गाउने अत्ति जोसिली रहेछौ पबित्र जि राम्रो छ अझै राम्रो गर्दै जाउ सुभकामना छ है ,, म राम राई अहिले बहराइन बाट , हस्त धन्यवाद ##
यो गितले समाजमा युवा युवतीहरुको विचमा विकृति ल्याउने निश्चित छ। आगामी दिनमा शब्द चयन ख्याल राख्नु पर्छ। नत्र यो अराजकता सिर्जना गर्न बन्देज लगाउनु पर्छ। रत्यौलीमा मात्र सिमित राखियोस्। परिवारका माझमा बसेर सुन्न कदापी पनि पाच्य भएन।
मँ अाफ्नाे ठाउँ तथा गाउँ भन्दा टाढा रहेर पनि अाफ्नै नजिकैको घर अनि अाफ्नै दाजुभाइ दिदीबहिनी काकाहरुसँग भएकाे महसुस गर्दै दैनिक याे कलाघरकाे भिडियो हेर्ने गर्छु। क्रमशः बिस्तारै सुधार हुँदैछ, शुरुमै जानेर अाएकाे काेहाी हुँदैन, बक्तब्य कला यानिकि हाेस्ट गर्ने कार्यमा पवित्रा बहिनी र शुमन भाइ साच्चिकै खप्पिस र राम्रो हुनुहुन्छ । याे लाेकदाेहाेरि गीत अाफैँमा नेपाली लाेक सँस्कृति बाेकेर अाएकाे एउटा पुरानाे गीत हाे। यसलाई सकारात्मक तरिकाले जगेर्ना गर्नु कलाकारहरुकाे प्रमुख दायित्व हाे। बिचबिचमा हराउन लागेकाे याे गीत बिगत २,४ बर्ष देखि पुन राम्रो प्रशारण हुँदै अाएकाेछ। याे गीत बालक देखि बृद्धअबश्था सम्म मनपराईने गरिन्छ, जानि नजानि गुनगुनाउने चलन प्रायकाे हुन्छ। झनै पछिल्लो समयमा त याे लाेकदाेहाेरिमा धेरै बालकलाकारहरुकाे जन्म भएकाेछ। उदनहरण: कमला घिमिरे, अायुष्मा गाैतम, पृन्स लम्साल, रविना बसेल जस्ता कयौं दर्जनौं नयाँ प्रतिभा जन्मेका छन। त्यसैले कृपया सकेसम्म याे दाेहाेरि गीतलाई कहिलै फाेहाेरी गीत नबनाउनु हाेला। किनकि याे गीत, बुबाअामा, छाेराछाेरि, दिदिबहिनी जाे सँग बसेर पनि हेर्न सकिने हुन जरुरत छ। डबल मिनिङ लाग्ने खालकाे शब्दहरु प्राय नराख्नु हाेला। किनकि छाडादाेहाेरिले वास्तविक गीतका सर्जकहरुलाई र चर्चित लाेकदाेहाेरि गायक गायीकाहरुलाई अशर पुग्न जान्छ। अन्तमा सबैलाई शुभकामना छ।
बूढो मान्छे निकै कडा रहेछन।पबित्राको त म डाइ हट फ्यान हु।मलाई असाध्यै पबित्राको दोहोरि मन पर्छ।हासो ,मुस्कान,बोल्ने शैली अनि कहिलेकाही गम्भीर भएर सोच्ने शक्ति मन पर्छ।सम्पुर्ण कलाघरको कला प्रेमी लाई धन्यवाद तथा सफलताको शुभकामना छ।हाल कुवेत
.....
रमाइलो लाग्छ तपाईहरुको दोहोरी 😂😂😂यो बुढो मान्छे खत्रै हो
अति रोचक लाग्यो।यस्तै राम्रा राम्रा कलाकारहरूलाई हार्दिक बधाई। दोहोरी यस्तै होस्। जोसिलो छ। रमाइलो कार्यक्रम।
खतरा छ है दोहोरी त म खाना खादै हेरेको हैरान हासेर सलाम छ सबैलाई म साउदी बाट
बाबा लास्टै कडा रछन बधाईछ सफल्ताको कामना👌🤣❤️
रामोछ
मान्छे बुडो भएनी मन बुडो हुदैन भन्ने त सुनेको थिए मान्छेम भएको कला नि बुडो हुदैन भन्ने प्रमाण देखियो बाजेको कला 🙏🙏🙏कला को सम्मान छ्💐💐💐🤣🤣🤣🤣💐💐
कलाघरका कलाकार टिमलाई नमस्कार धेेेेेेरै धेेेेेेरै सम्झना साथै पबित्र बहिनी र गंभिर दाजुको दमदार दोहोरी मस्कट ओमन बाट हेर्दैछु।
akdamai ramro
बैनि र दाइलाई मुरि मुरि बधाई, धन्यवाद ❤❤❤
Ramailo tthiyo
सबैलाई नमस्कार सारै नै रमाईलो लाग्यो फेरि पनि यस्तै रमाइलो रमाइलो दोहरी भिडियो ल्याई दिन हुन अनुरोध गर्दछु
सारै रमाइलो दाेहाेरि मज्जा आयाे। गायक गायिकाहरुमा अथाह माया अनगिन्ती शुभकामना सहित सम्पुर्ण टिममा पनि बधाई एवं शुभकामना💗💗
दोहोरी मध्यकै अति रमाइलो दोहोरी जति हेर्यो तेति हेर्न मन लाग्ने दोहोरी आधार्निय बुवा गम्बिर बिस्वकर्मा लाई र पबित्रा रम्तेल लगाएत सिन्धुली कला घर सम्पुर्ण परिवारलाई मनै देखि सम्मान गरेको छु । र म अहिले कतारको दुहा देखि हेरिको छु है ।❤❤❤❤❤
धन्यवाद यो मेरो गाउँमा भयको कलाघर, धन्यवाद ❤❤❤
धेरै रमाइलो लाग्यो! मेरो घर धादिङ र ससुराली जिल्ला सिन्धुली कलाघरको अझ उन्नति र प्रगतीको कामना गर्दछु। हाल म अलकासिम साउदी अरब
नमास्कार सम्पुर्ण कलाकार हरु मा असादै राम्रो लग्यो है फ़ेरि पनि यस्तै नयाँ नयाँ भाग लिएर आउनु होला जय होस सिन्धुली कलाघर परिवर हरु को कलाकार
केहि सिकाइमा कमजोरी त केहि प्राविदिक सामाग्रीको अभावमा भनेजस्तो कलाघरको कोसेली पस्कन सकेका छैनौ । कलाप्रतिको हाम्रो सृजनशिलता र निरन्तरता जारी छ । हजुरहरुको निरन्तर साथ सहयोग अनि प्रतिकृयाको अपेक्षा राख्दछौ ।
Dherai ramro vako xa suman sir time milayar hjr KO kalaghar KO cheli haru sanga dohori khelne rahar xa mero manokamana pura garidinu hoii
@@yamsingjai9225 verry nice l...
@@premkhatri7769 kala ghar KO lagi mero tarfa batwni time milyo vane k hi garne man xa rahar xani hjr
@@ए
@@yamsingjai9225😊89😢🎉g6
म त चितवनबाट हेरिरहेको छु है!
कलाघरको प्रयास राम्रो छ शुभकामना ।
यो दोहोरी हेरेर कति हाँस्नु , सारै रमाइलो भयो ,,
मलाई पनि जोस चढ्यो पबित्र सग दोहोरी गाउने अत्ति जोसिली रहेछौ पबित्र जि राम्रो छ अझै राम्रो गर्दै जाउ सुभकामना छ है ,, म राम राई अहिले बहराइन बाट , हस्त धन्यवाद ##
कार्यक्रम संचालक गर्ने सलै एकदम राम्रो छ दोहोरी त यस्तै हो संचालक राम्रो छ
रमाईलो गर्यो गम्बिर दाई ले
सम्पुर्ण मा नमस्ते मा हेटौंडा बाट सिन्धुली कलाघर हेर्दै छु बहिनी हरुको कला लाई सम्मान छ
राम्रो छ
बधाई तथा सफलता को शुभकामना सिन्धुली कला घर लाई,,,
Badae x
धेरै राम्रो दोहोरी छ सिन्दुलीको
यो गितले समाजमा युवा युवतीहरुको विचमा विकृति ल्याउने निश्चित छ। आगामी दिनमा शब्द चयन ख्याल राख्नु पर्छ। नत्र यो अराजकता सिर्जना गर्न बन्देज लगाउनु पर्छ। रत्यौलीमा मात्र सिमित राखियोस्। परिवारका माझमा बसेर सुन्न कदापी पनि पाच्य भएन।
sarai khusi lagyo hamro sindhuliko dohori herer ajha ramro ramro dohori sunna pau dhanya bad
सिन्दुरी कराकारका बहिनीहरूलाई धेरैधेरै धन्यवाद सफलताको शुभकामना होस्
Love you all sinduli ghar ati ramro dhohori pokhara ko yedh aayo ma aahile Dubai bata herdai chu
Very nice live dohori congratulations all team Malai t niru ma'am ko hasai ati ramro lagx
रिता थिङ आङाको दोहोरी सुन्न मन लागेको छ।
77776vaii and 6vaii to be able and to the 66vaii team and to be able and to you 6vaii 66vaii I have a great deal 76h7766666t8
आहा रमाइलो छ है वृद्ध कोजोस महिलाको उत्तर खतरा दुबैको
उनती र परगती कामना गरदछु
Nani gud jasto sarsati le bas grun Ghar banos nani ko
Superb dammi xa dohori ramailo vayo.👍👍👍
Superb 👍Dherai ramailo vayo thank you so much all of you
wou khatra ddhohari. Dame
हतै सारै हट रहेछन् पो बा त शुभकामना छ
❤❤❤जे होस् कामी र सार्की को घम्सा घम्सी रहेछ 🎉🎉🎉🎉🎉
राम्रो अतिनै राम्रो
Budo kada xa hai
M india bat hajur dohari herda ati khusi lagya dhanyaba hajur harulai
Sarhai ramro lagyo malai dohori ajh baje kada congratulations sindhuli kalaghar
हाम्रो गिरेन्द्र ठकुरि सर्😆😆
दामि छ दोहोरी 😍😍😍😍
Ramailo vayo tq
Dohori. Ta. Ake. Dham. Dhamdar. Cha. Pabitraji. Molai. Khub. Ramailo. Lagho
❤❤बैनीकोरमाईलोकलाघरमाबाजेभनदैरमाईलो
लोकदोहरीसममानछ❤❤
Ramro chx dai sis ko sor sabtha bathai chx all tim lai
सुमन बाबु होलपरिवारलाइ लाखौ करोडौं शुभकामना 🙏🙏🇳🇵🇳🇵❤️❤️
धेरै रमाइलो लाग्यो है हजुर
बा लाई इन्द्रेणी मा लानु पर्यो सर।
सुन्दर छ वधाइ सम्पुणं टिमलाइ
सरै रामईलाे लगेछ हेरेर छुटै माज लगेछ❤❤❤❤❤❤❤❤❤❤❤
अत्ति राम्रो लागो ।म धरान बाट
Khusi lagyo ekdam ramro
Wel come hai sabai team lai dherai dherai Dhanni bad namaskar ❤️❤️❤️❤️ thank you ❤️❤️❤️❤️ from Dubai
अति सुन्दर रमाइलो दोहरी।
Budho bhaya pani git hit xa hai sampurna tim lai dhannebad
अत्यन्तै राम्रो लाग्यो ठेट दोहोरी सम्पुर्ण टिमलाइ धन्यवाद ।
Budo ta khatarei ho
Ekdam ramro sarai hanso sabai timlai thanks
Well done gaek gayika ra commentator lai.
gaunma kahile kahin esto dohori hunu parxa,,,,,,,,again sarai mitho lagyo,,,,,.
Dherai ramro lago m Rupendehi butowal bata😊
❤❤❤
6atra shai nini keet r auru teems lai welcom nani
Hoit k saro ho kada dohori
Wow very nice song ❤️ and voice also, dohari ❤
Congratulations 👏 all of you ❤️ entry teams singing life is very excellent.❤
अरे बाप रे सोचे भन्दा पनि कडा lagyo lok दोहोरी malaysian उडुस मार्दै घम्साघम्सी लोकदोहोरी सुन्दा एकदम मज्जा लाग्यो
एक्दम राम्रो छ दोहोरी
Super xa dohari
कला घर सिन्धुलीको दोहोरी गित कति हास्नु र😂😂😂😂😂😂😂😂😂
Khatrai xa dohori
हैत हजुरबुवा त देरै कडा माने मैले
करेनट काे भाेल्टेजकाे करेन्ट लागेकाे हेर्न मन थियाे
Kada duhori aja ko
wow ? Ajako Dhohori dherai Ramro lagiyo ?????
good kada xa
म जापन बाट हेरिरहेको छु🤘🤘
छाडा भयो है साथिहो
Ramro xa sindhuli
मँ अाफ्नाे ठाउँ तथा गाउँ भन्दा टाढा रहेर पनि अाफ्नै नजिकैको घर अनि अाफ्नै दाजुभाइ दिदीबहिनी काकाहरुसँग भएकाे महसुस गर्दै दैनिक याे कलाघरकाे भिडियो हेर्ने गर्छु।
क्रमशः बिस्तारै सुधार हुँदैछ, शुरुमै जानेर अाएकाे काेहाी हुँदैन, बक्तब्य कला यानिकि हाेस्ट गर्ने कार्यमा पवित्रा बहिनी र शुमन भाइ साच्चिकै खप्पिस र राम्रो हुनुहुन्छ ।
याे लाेकदाेहाेरि गीत अाफैँमा नेपाली लाेक सँस्कृति बाेकेर अाएकाे एउटा पुरानाे गीत हाे।
यसलाई सकारात्मक तरिकाले जगेर्ना गर्नु कलाकारहरुकाे प्रमुख दायित्व हाे।
बिचबिचमा हराउन लागेकाे याे गीत बिगत २,४ बर्ष देखि पुन राम्रो प्रशारण हुँदै अाएकाेछ।
याे गीत बालक देखि बृद्धअबश्था सम्म मनपराईने गरिन्छ, जानि नजानि गुनगुनाउने चलन प्रायकाे हुन्छ।
झनै पछिल्लो समयमा त याे लाेकदाेहाेरिमा धेरै बालकलाकारहरुकाे जन्म भएकाेछ।
उदनहरण: कमला घिमिरे, अायुष्मा गाैतम, पृन्स लम्साल, रविना बसेल जस्ता कयौं दर्जनौं नयाँ प्रतिभा जन्मेका छन।
त्यसैले कृपया सकेसम्म याे दाेहाेरि गीतलाई कहिलै फाेहाेरी गीत नबनाउनु हाेला।
किनकि याे गीत, बुबाअामा, छाेराछाेरि, दिदिबहिनी जाे सँग बसेर पनि हेर्न सकिने हुन जरुरत छ।
डबल मिनिङ लाग्ने खालकाे शब्दहरु प्राय नराख्नु हाेला।
किनकि छाडादाेहाेरिले वास्तविक गीतका सर्जकहरुलाई र चर्चित लाेकदाेहाेरि गायक गायीकाहरुलाई अशर पुग्न जान्छ।
अन्तमा सबैलाई शुभकामना छ।
Good
♥️♥️♥️♥️रमाइलो लाग्यो
सारै रमाइलो दोहरि
ba tw dherai hit hunu vayo tw
Kadah hjr buwa
अति सुनदर दाेहरि गित
Dhori srai ramailo lago hirdya xu ne
Hoit kada aayotw
म पनि ग्यान्तोक भारत बाटहेरिरहेको छु
Malai chahi ekdamai manpario ajhapani lok dohari haru sunna paw dhanyavad.mah Darjeeling batah.
Wow dammi xa hai dhohari
Yak Dham Hareep xa Dhori khatri😁😁🇳🇵🇲🇾🇲🇾
Ba ko Jos chahi ho k Jwani mat super star nae hunuhunthyo Ki Kya ho
Super mammi xa 👍👍
Very good video.
बाजेको गीत बहुतै मन पर्यो! शुभकामना छ बाजेलाई!!
Ati ramailo
लु बधाई छ सम्पूर्ण टिमलाई
Damììì x hajur
Very nice .
From West Bengal, India.
यो गीत राम्रै छ तर ओभर स्टाइल चाँहि धेरै भयो
Dami xa la badhai xa
सारै कडा बाजेको दोहोरी सारै मन परेयो
सारै राम्रो रैछ
Verygood video from UK Reading I like this.