लाईभ बजारमा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल BLV Live Dohori Official लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला । बि एल भि परिवार I
BLV : परिवार को यो बिशेस लाइभ दोहोरि मा रास्ट्र लेभल मा ख्याति प्राप्त मात्र नभएर रास्ट्र लोक गायक आदरणीय राजु परियार ज्यु को आगमन साथै सुप्रसिध्द गायक गायिका हरुको सुन्दर भाका सहितको सुन्दर आवाज मा निक्कैनै रोचक अनि उत्कृष्ट मध्येको एक लाइब दोहोरिमा तपाई सम्पुर्ण कलाकार लगायत बि एल भि परिवार लाई हार्दिक सुभकामना BMSG परिवार को तर्फबाट
आहा आहा आहा निकै मिठो सान्दर्भिक लाइभ दोहोरी गीत लाम पाते सुरती नामक लाइभ दोहोरी गीत लोक दोहोरी गायिका मन्जु बिक र गाएक राजु परियार को घम्साघम्सी निकै चोटिला शब्दको प्रहार गरिएको लाइभ दोहोरी गीत भित्र आवद्व सम्पुर्ण इन्टार टिमलाइ धेरै धेरै बधाइ तथा अग्रिम सफलताको भारी सुभकामना ❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
दर्शन नमस्कार साथै साङ्गितिक अभिबादन छ स्वरसम्राट राजुु जि र वरिष्ठ गायिका कोईलि को स्वर भयको सब्द सब्द को खानि गित कि रानि मन्जु बिक लाई लाखौंलाख धन्यवाद 🎉🎉❤❤🎤🇳🇵🇳🇵
आँहा जति सुनेनि सुनिरम लाग्यनि मर्मस्पश सङ्गीत सदैव यस्तै यस्तै सङ्गीत सुन र हेरन पाँउ अझ सफलता नै सफलता मिलोश BLV टिम लगायत यहाँ जति पनि उपस्थित हुनु भएका सम्पूर्ण लोक तथा दोहोरी कलाकार ज्युहरुमा अग्रिम शुभकामना ब्यक्त गर्दछु🙏🙏👌👌❤️❤️🌺🌺🙏🙏👌
अाहा कति धेरै मिठो मिठो शब्द मा रमाइलो दाेहाेरि गित साच्चिकै मनै छुयाे मेराेत अनि सुमधुर स्वर काे धनी गायक /गायिका जिउ हजुर हरू काे स्वर ले त साच्चिकै मनै मन्त्रमुक्त बनाउनु भयाेनि गायक /गायिका सर मिस जिउ लगायत सम्पूर्ण टिमलाई याे साँगितिक यात्रा सफलताको अनगिन्ती शुभकामना ब्याक्त गर्दछौं म लगायत हामी mimg परिवार काे तर्फबाट याे गित काे अपार सफलताको शुभकामना ब्याक्त गर्दछौं😮😢😢😢😢😢😢
आदरणीय लोक स्वोरसम्राट राजु परियार साथमा बहुलोकपृय गायिका मन्जु बि.क म्याम्को साथमा बसेर यो लाइभ दोहोरि गाउने अवसर दिनु भाको मा सम्पुर्ण blv परिवारलाई हार्दिक आभार छु 🙏🙏🙏specisl thanks bindes sir n nikki mis बि एल भि लाईभ दोहोरी भाग [४५] भखरै मात्र सार्वजनिक भएको लाईभ दोहोरी मा गायक राजु परियार र मन्जु बि क को अावजमा रहेको [ लाम पाते सुरती ] मन्जुले यसरी खोज्छिन राजु परियारको साथ । भन्छिन् राजुले साथ दिए आगोसंग पनि खेल्न सक्छु.... बाकि दोहोरी बाटै। ruclips.net/video/FnrBCNxzEA0/видео.htmlsi=ZRESTSYx2cuKzoXZ
लाईभ बजारमा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल BLV Live Dohori Official लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
बि एल भि परिवार I
Congratulations sir miss jiu
BLV : परिवार को यो बिशेस लाइभ दोहोरि मा रास्ट्र लेभल मा ख्याति प्राप्त मात्र नभएर रास्ट्र लोक गायक आदरणीय राजु परियार ज्यु को आगमन साथै सुप्रसिध्द गायक गायिका हरुको सुन्दर भाका सहितको सुन्दर आवाज मा निक्कैनै रोचक अनि उत्कृष्ट मध्येको एक लाइब दोहोरिमा तपाई सम्पुर्ण कलाकार लगायत बि एल भि परिवार लाई हार्दिक सुभकामना BMSG परिवार को तर्फबाट
आहा आहा
नमस्ते म सुशील बजगाइ असाध्यै रमाइलो माया प्रेममा कुरा यो गित ले देस खाने छ सफलताको शुभकामना
आहा लोक दोहोरिको छेत्रमा नया आयाम नया भाका म सुशील बजगाइ को तर्फबाट सम्पुर्ण लाई बधाइ साथमा सफलताको शुभकामना 🙏💓🙏💓🙏💓💓🙏💓💓💓
आहा 👏 मिठो मौलिक भाका तेसैमा लोक स्वर सम्राट राजु परियार ज्यु र गायिका मन्जु बि क जि को मिठो मन मोहित जादुमय स्वर निकै उत्कृष्ट प्रस्तुती लाग्यो।
आहा आहा आहा निकै मिठो सान्दर्भिक लाइभ दोहोरी गीत लाम पाते सुरती नामक लाइभ दोहोरी गीत लोक दोहोरी गायिका मन्जु बिक र गाएक राजु परियार को घम्साघम्सी निकै चोटिला शब्दको प्रहार गरिएको लाइभ दोहोरी गीत भित्र आवद्व सम्पुर्ण इन्टार टिमलाइ धेरै धेरै बधाइ तथा अग्रिम सफलताको भारी सुभकामना ❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
दर्शन नमस्कार साथै साङ्गितिक अभिबादन छ स्वरसम्राट राजुु जि र वरिष्ठ गायिका कोईलि को स्वर भयको सब्द सब्द को खानि गित कि रानि मन्जु बिक लाई लाखौंलाख धन्यवाद 🎉🎉❤❤🎤🇳🇵🇳🇵
आदरणीय लोक स्वर सम्राट राजु परियार दाजु को साथमा बसेर क्रोस गाउन पाउदा विशेष आभारी छु 🙏🙏जय गीत जय सङ्गित
आहा निकै मीठो प्रस्तुति🎉🎉🎉अग्रज कलाकारहरुको बधाई तथा सफलताको अग्रिम शुभकामना हजुरहरुलाई🎉🎉🎉
आह कति मीठो दोहोरी लोक सम्राट राजु दाई चर्चित गायिका मन्जु बि.क प्रति सम्मान छ🙏🙏👌👌👌
आहा आगो दुबै जना स्वर को धनि शब्द को खानी बबाल कलाकार लगएत हाम्रो बि एल भि परिवार लाई सफलताको शुभकामना👌👌👌👌
आहा सारै मीठो रमाइलो भका उच्च सम्मान र सफलताको कामना👏👏👏👏👌👌👌👌👌💔💔💔💔💔♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️💃💃💃💃💃💃💃💃💃💃💃💃
Super best interesting romantic sweet nice song 🎵 best of luck & Thanks Raju & Manju ⚘💕👌
आहा निकै मिठो लाइभ दोहोरी उत्कृष्ट सब्द हरु मा प्रहार कलाकार सम्पुर्ण मा उच्च सम्मान साथै सफलताको अग्रिम शुभकामना 🎉🎉🎉🎉
आहा मिठो दोहोरी राजु दाइ र मन्जु दिदिको लय लमजुङ ❤❤❤
आहाँ आहाँ कति मिठो लोक भाका ❤️❤️ 😂😂😂 अतिनै रमाइलो लाग्यो सम्पुर्ण टिमलाइ हार्दिक बधाई तथा शुभकामना
आँहा जति सुनेनि सुनिरम लाग्यनि मर्मस्पश सङ्गीत सदैव यस्तै यस्तै सङ्गीत सुन र हेरन पाँउ अझ सफलता नै सफलता मिलोश BLV टिम लगायत यहाँ जति पनि उपस्थित हुनु भएका सम्पूर्ण लोक तथा दोहोरी कलाकार ज्युहरुमा अग्रिम शुभकामना ब्यक्त गर्दछु🙏🙏👌👌❤️❤️🌺🌺🙏🙏👌
Aaha nikenai marmik sathai ramaelo vaka all blv famely 🙏🙏🙏🙏🌹🌹🌹👏👏👏👏👏❤️❤️❤️❤️👌👌
आहा कति मिठो स्वर शब्द सारै मन पर्यो दोहोरी गीत प्रस्तुत गर्नु भएको राजु परियार र मन्जु बिक लगायतका पुरै टिमलाइ उज्जल भबिश्य को कामना
आहा कति मिठो दोहोरी गीत सुन्दै आनन्द आयो 🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤
Nice live Dohari ❤❤❤🎉🎉🎉
Wawawa dami livedohori sng best of luck sampuna ma uchasaman
साह्रै रमाईलाे दाेहाेरि अल्द बेस्ट सम्पूर्णलाई🙏🙏
Aha aha Kati Mitho dohori ❤🎉ekdam gajab KO dohori ayo😮😮🙏🙏🙏🙏
Sarai mitho dohori aayo
Aaha sarai mitho dohori best of lock sabai ma samman x👌👌
सारै राम्रो दोहोरी सफल्ता काे कामना सबै टीम लाई🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सरै राम्रो दोहोेरी सुन्दै आन्नद आयो शुभकामना❤❤❤❤❤❤
आहा आहा मार्मिक दोहोरि🎉🎉🎉🎉
अाहा कति धेरै मिठो मिठो शब्द मा रमाइलो दाेहाेरि गित साच्चिकै मनै छुयाे मेराेत अनि सुमधुर स्वर काे धनी गायक /गायिका जिउ हजुर हरू काे स्वर ले त साच्चिकै मनै मन्त्रमुक्त बनाउनु भयाेनि गायक /गायिका सर मिस जिउ लगायत सम्पूर्ण टिमलाई याे साँगितिक यात्रा सफलताको अनगिन्ती शुभकामना ब्याक्त गर्दछौं म लगायत हामी mimg परिवार काे तर्फबाट याे गित काे अपार सफलताको शुभकामना ब्याक्त गर्दछौं😮😢😢😢😢😢😢
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो
Congratulations hole entire team❤❤❤legend loke singer Raju pariyar with beautiful voice Manju❤❤❤
Aayo aayo
आहा निकै रमाइलो मिठो दोहोरी बधाई छ❤❤🎉🎉
कति राम्रो दोहोरी 🎉🎉🎉🎉 सम्पूर्ण टिम लाई बधाई छ🎉🎉🎉🎉😢
nice dohori
Wow nice lok dohori👌👌👌👌❤❤❤❤
nice song
अाहा सारै मिठो बधाई छ सम्पूर्ण ❤❤🎉🎉🎉
Hardik badhai blv pariwar 🎉🎉
केही फरक र पिर्थक लोक भाका ❤❤❤ वो वो सारै मन छोयो र मन पर्यो सबै ले माया गरिदिनु होला
Wow wow dherai ramailo geet congratulations all my BLV family lai 💗💗💗😘😘😘😮😮😮👌👌👌💗💗😘😘😘👍️👍️💗💗👌👌🙏🙏
उत्कृष्ट लाईभ दोहोरी है 🎉🎉❤❤❤
सफल ता को सुभ कामना छ सम्पुर्ण लाई❤❤❤❤❤
wow nice dohori❤❤❤🎉🎉🎉💃💃💃💃👏👏👏👏👌👌👌👍️👍️👍️👍️
आहा नीकैमीठो प्रस्तुती सम्मान छ 🎉🎉❤❤🙏🙏
सफलताको शुभकामना ❤❤🎉🎉
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉 हार्दिक बधाई तथा अग्रिम सफलताको भारी सुभकामना सम्पूर्ण इन्टार टिमलाइ।। 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
gajab ko dohori
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉 हार्दिक बधाई तथा अग्रिम सफलताको भारी 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
वोव कति मिठो सब्द अनि कडा सब्द परार 😂😂❤❤❤❤🎉🎉
Manjuko gayeki hauvau herdai lathha hunxu fida 😍😍😍
wow ati ramro live dohori ❤❤❤
Damix sunirai jsto lagyo
अति राम्रो ❤❤❤❤❤❤❤
awesome dohori🎉🎉🎉🎉🎉🎉🎉🎉
Lok sangit xetra ko badshah Raju pariyar
Wow congratulations ❤
Wow manju g ko voice khatra
Wow kati ramailo❤❤❤❤❤❤
अतीमीठो🎉दोहरी🎉
मिस यु BLV ❤❤❤❤
Super
gajab ko jodi
आह आहा
Aaha Kati ramailo
aaahaaaa
❤❤❤❤❤❤❤❤❤❤❤
Wow🎉🎉🎉
Mitho git
Miss you all of you😘😘😘💗💗💗💗💗💗💗💗💗💗💗👌👌👌👌🙏🙏🙏
majaa ayo❤❤❤❤
very nice
jay Lamjung ge
Wow wow 👌👌👌
❤❤❤❤❤❤
Nicce sag❤❤❤❤❤
wow nice❤❤❤
🙏🙏🙏🙏🙏🙏🙏
Nice video
Aahaa😘🙏
Ramro
❤❤❤🌹🌹👌👌👌👌👌👌👍👏
❤❤❤😊😊😊
Lokdhohari baadshah
आदरणीय लोक स्वोरसम्राट राजु परियार साथमा बहुलोकपृय गायिका मन्जु बि.क म्याम्को साथमा बसेर यो लाइभ दोहोरि गाउने अवसर दिनु भाको मा सम्पुर्ण blv परिवारलाई हार्दिक आभार छु 🙏🙏🙏specisl thanks bindes sir n nikki mis
बि एल भि लाईभ दोहोरी भाग [४५] भखरै मात्र सार्वजनिक भएको लाईभ दोहोरी मा गायक राजु परियार र मन्जु बि क को अावजमा रहेको [ लाम पाते सुरती ] मन्जुले यसरी खोज्छिन राजु परियारको साथ । भन्छिन् राजुले साथ दिए आगोसंग पनि खेल्न सक्छु.... बाकि दोहोरी बाटै।
ruclips.net/video/FnrBCNxzEA0/видео.htmlsi=ZRESTSYx2cuKzoXZ
मन्जु बि,क दाजु पो 👆
हुहु का दाजु म्याम लेकेको छु राजा हेर्नुस त
@@SANTA_KHAND😢
हजुर 🙏🙏
❤❤❤❤👍️👍️🙏🙏💎💎💎
Ò
dharai dharai RAmro xa dohori very nice❤❤
gajab ko dohori
❤️❤️❤️❤️❤️