राजु परियारलाई पनि आछु आछु पारिन संजिता चेपाङले | Raju Pariyar Vs Sanchita Chepang | Live Dohori
HTML-код
- Опубликовано: 9 дек 2023
- सुमन परियार युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीहरुलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
_______________________________________________________________
#raju_praiyar
#sanchita_chepang
#livedohori
______________________________________________________________
Official Song:- ‘’Doko Bunera
Doko Bunera
♪ Singer:-
Raju Pariyar
Kamala Ghimire
Bikram Chhetri
♪ Lyrics:-
Netra Aryal
♪ Music:-
Roshan Pariyar
Official Video Link:
• कमला घिमिरे र राजु परि...
_______________________________________________________________
Live Dohori Singer:
♬ Raju Pariyar
♬ Sanchita Chepang
_______________________________________________________________
Musician Team
♬ Hemraj Gandharba - Sarangi
♬ Kulendra BK - Keyboard
♬ Karan Pariyar - Flute
♬ Mahendra Tiwari - Madal
♬ Govinda Pariyar - Madal
♬ Kumar Lamichhane - Dholak
♬ Shyam Bc - Octopad
_______________________________________________________________
Audio/Video
Mayur Live Studio
Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
_____________________________________________________________________
© Suman Pariyar, 2023
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Развлечения
म लोक दोहोरी सुन्ने मध्ये को हिरो मै पर्छु २ पटक सुन्दा पनिन भएन डाउन लोड नगरी मनै मानेन धेरै दिन पछि राजु लाई गतिलो झापाड दिने नानी को सन्देश मुलक शब्द बुजेनौकि बुजाउनै सकिन ? धन्ने वाद बानी दिबि # नयाँ लोक हिरोईनि
वाह ! लोक तथा दोहोरी गीतका बादसाह तथा स्वर सम्राट आदरणीय व्याक्तित्व #राजु_परियार दाजुलाई समेत #हम्मेहम्मे बनाउने दक्षताको भण्डार #धादिङ्गकी चेली #चेपाङ्गकि छोरी #सन्जीता_चेपाङ्ग बुनु निखारिँदै गएकी छेउ अझ ।
लोक तथा दोहोरी गीत संगीतमा असल र शुद्ध सब्द संयोजन मनबाट लगनशीलताले सत्कर्म गर्दै जानु यसरी नै प्रगति गर्दै नआत्तिएर, नमात्तिएर, लगनशील हुँदै सम्हालेर अगाडि बढ्नु तिम्रो भविष्य सुन्दर छ अनेकौं शुभेच्छा सहित मंगलमय कामना छ ।
लोक दोहोरी किङ राजु परियार लाई समान छ ❤❤❤❤🙏🙏
आहा कति राम्रो गित स्वर सम्राठ बासा राजु भाइ अनि स्वरकी धनी सन्जिता बैनि दुबै जाना लाई सन्मानछ अनि होल टिम लगाऐत सुमन भाइ शुभ कामना💐🌺🌲🌹❤️🙏
ल्प्ल्ल
शब्दकिखानी चेपाङ्गे नानि दामी।"दिन्कैआउछ्न रिसाउछ्न भक्त,त्येसै त्येसै भाकिछु अशक्त।"
Kati ramro ho sabda pani
हुनु सधैं सबैको हाई हाई
सम्मान छ है धादिङ को चेलीलाई ❤❤
दोहोरी बादशाह राजु दादा लाई सम्मान सहित सलाम छ ❤
राजुको भन्दा तुका राम्रो सन्जिता को लाग्यौं ❤❤❤🤗🤗🤗👌👌
आह सन्जिता धेरै राम्रो ❤❤❤❤सब्द हरु
राम्रो छ ❤❤
सन्जिता को प्रतिभालाइ Respect गर्नै पर्छ।भोलिको बिष्णु माझी हुन।राजु आछु आछु पारिन।
1911
,,????,?
Raju dailai pacharne ganmana garo xa
@yamsentury1@p❤
?
"आफ्नोभन्दा तिम्रैपिर लिदानी,केचाहान्छौ सिन्ङ्गैज्यान दिदानी?"
सन्जिता बैनीको प्रतिभा लाई उच्च सम्मान साथै उज्ज्वल भबिस्य को शुभकामना ।
आहा राजु काका ❤होइन सुमन दाइ❤ हजुर पनि बस्नुपर्ने हो त कता हराए को त।😊
अाहा जाहा राजु दादा तेह तेतिकै रमाईलाे हुन्छ तेहि माथि सन्जिता हामी सितै अन्लाईन राेधिघर मा सङ्गै रमाकाे हुअाज याे ईस्थान मा राम्राे गायर बढना खुसी लागेकाे छ अझै राम्राे गर्दै जानू प्रगतिकाे शुभकामना छ सन्जिता 👌👌👌♥️💔🇳🇵🌹
Ati sundar uttam dohori geet nani or Raju pariyar
सारै राम्रो दोहोरी ❤❤❤ मन छोयो
rajuji r sanjita bunu ko dohari ma voice tuka dubai jana ko asadhi mitho Lagayo❤❤❤
नव प्रतिभा सन्चिता बैनीको दोहोरी गाउने क्षमता अदभूत लाग्यो❤
"किनबोल्छौ किनारा लाएर,पानीमाग्छौ धारामा आएर।"
आम्मामामा! यो सानी बहिनिको गाउने कला र शब्द खेलाउने सीप लोभ लाग्दो छ, यिनको भबिस्य उज्ज्वल होस् ।
❤❤❤❤🎉🎉🎉मीठो छ सन्जिताको गित पनि राजु सर त राजुनै हुनु भयो
wawooo ahileko top sanjita❤❤❤❤
sanchita sis ko sabda chayen sarai ramro lagyo
दाेहाेरिकाे राजा अनि बहिनीको अति सुमधुर अावाज
Aaha dherai ramro prastuti thank you all teem so❤❤❤❤❤
राजु भाई र सन्जिता नानि को दोहोरी सारै मिठाे❤❤❤❤❤
Waw dhirai ramaelo lagyo 🎉🎉🎉🎉 geet 🎉🎉❤❤ badhai x sabi lai
I love ❤️ your sweet voice sanjita good luck 👍 go ahead..❤️❤️❤️❤️this call real singer
धेरै राम्राे छ सन्जिता उत्कृष्त दाेहाेरि सफल्ताकाे सुभकामना
शब्द छनौट अति उत्तम @sanjita chepang good luck
नमस्कार सम्पूर्ण लाई ❤❤ आहा निकै कडा लोक दोहोरी गीत आयो ❤❤ स्वर का चर्चित धनि कलाकार राजू दाई र सन्जिता बैनी लाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤
फेरि अर्को यपिसोदमा पनि गुरु सङग यस्तै मिठो दोहोरी गायको सुन्न पाउनु पर्यो
सचिता दोहोरिमा अब्बल हुनेछिन यहि कामना गरेको छु
🙏🙏
Raju pariwar dai 🎉🎉🎉
आहाँ मिठो दोहोरी नियाल्दै छु अझैं प्रगती गर्नु नब गायिका सन्जिता लाई शुभकामना
Very nice song Nani Raju ji
धेरै राम्राे लाग्याे ❤❤❤❤❤❤
आहा निकै राम्रो प्रस्तुति दोहोरी काे बाध्शा सँग ..गीत सुनेर निकै रमाइलो लिए हाम्रो चेपाङ समुदायको पहिलो लाईभ दोहोरी गायिका लाई धेरै धेरै शुभकामना अझै धेरै धेरै उन्नति र प्रगतिको गर्दै जाउन् धेरै धेरै बधाइ ❤❤❤
संजिता लाई त भाले ले मात्र ठिक पार्छ
दोहोरीका वादशाहलाई सोच्न वाध्य पार्ने संचिता नानिको उत्तरोत्तर प्रगतीको कामना ।
Wow very nice dohori ❤❤❤
नव प्रतिभा सन्चिता बैनीको दोहोरी गाउने क्षमता अदभूत लाग्यो
Wow super 👌👌 😍 👌 😍 ❤❤❤
सन्जिता बैनीलाई उज्ज्वल भविष्य को शूभकामना @@Go HEAD🎉🎉🎉❤❤@@
Saharai ramro dohori bhadhai xa all timlai
Lok dohori ma raju pariyar Huda ko mazza nai beglai hunxa ho
लाेक दा्हाेरि का बादसाह स्वर राजु र बैनी काे कति राम्रो छ?
मिठो स्वरको धनि दुबै जनाको दोहोरीमा संजिता सानी भएपनि खत्रा रहेछ रमाइलो लाग्यो ।
दामि छ ❤❤❤❤
यो सन्जिता बहिनी भबिश्यको बिस्नु माझी हुन ल कति राम्रो आवाज्🇳🇵🇳🇵🇳🇵🙏🙏🙏💘💘💘👨👦👨👦
, आहा कति मिठो स्वर शब्द दोहोरी गीत सारै राम्रो लाग्यो सफलताको शुभकामना
आहा कति राम्रो दोहोरी जति सुनेपनि सुनिरहु लाग्नि
Waw nice song
Aaha kati mito dhori jati suney panii man navarinii Raju Daju Rw sanchita bainilai dheyrai vhanda dheyrai suvakaman ❤❤❤❤❤❤❤❤❤❤❤
सन्जिता ले निकै उत्कृष्ट शब्दहरु ले प्रहार राजु सर अल्लमल्ल यस्तो पो हो त दोहोरी आहा!!❤❤❤❤❤❤❤
Aaha Priya Gayek Suman Ji ko Chhanal Ma Aaja Lok Dohori Ka Swar Samrat Raju Pariyar Jiu Lai Dekhna Pauda Nikai Khusi Lagyo Utkrista Live Dohori.
आज बल्ल मन बुज्यो
Very nicr raju vai an sanjita bahini❤❤
Sanchita chepang baini le Raju pariyar dai sanga high level ko dohori gaunu bhayo...Great..
Please nest part please please
Wow nice video Raju dada❤❤❤❤
आहा सुन्दर प्रस्तुति सम्मान छ राजु दाइ र सन्जिता सिसलाइ
Very nice song
राजु दाजुको फ्यान यता है ❤️❤️❤️😊
Nice dohori
संजिता बुनु😍😍❤❤❤❤🎉🎉
Super best interesting romantic sweet nice song 🎵 👌⚘
नव प्रतिभा संजिताको कदर गरौं, सांगितीक क्षेत्रमा स्थापित हुन सहयोग गरौं !
Aaha👌👌♥️♥️♥️♥️🙏🙏
लोक सम्राट आदरणिय मेरो प्यारो साथी राजु परियार ज्युको प्रस्तुति निकै राम्रो सालिन अनुसासन नयालाई बाटो देखाऊने महान सोच ❤️🙏
Wow Nayan pratibha hanshili rasili rw quitee baini sanjita rw lok shwore samrat lok dohori ko king Raju sir ko mitho prestuti le din bhari ko thaikai nai metai diyo ❤❤❤❤❤
Woou❤❤❤ dhadinge cheli
वा संजीता चेपांग को कला र गला मन्नैई पर्चा
राजू जस्तो हस्ती लाई निकै टक्कर
जति सुने पनि सुनौ सुनौ लागिरहन्छ भन्या । 5 पटक भन्दा बढि भैसक्यो हेरेरेको फेरि हेर्दैछु
आहा कती मिठो गाना बेस्ट अफ लक नानि सम्पुर्ण मा नमस्कार
सम्पुर्न तिमलाइ बधाइ छ विशेष गरि आदर्निय लोक स्वोर सम्रात राजु सर र बैनी सन्जिता लाई उज्जल भोबिस्यको कामना अझै उन्न्ती प्रगती गर्दै जानू होला
नव प्रतिभा हुन गाउनी शैली राम्रो छ।राजु दाजु ले कुनै गित सहकार्य गरिदिनु भयो भनी बहिनी को भबिस्य उजल्हुनी छ
अत्यन्त मर्म स्पर्सि लोक दोहोरी
Sanchita bunu lai uttar uttar Pragati Ko subha kamana
अतीमिठो दोहरी दूबै लाई
बधाई छ🎉🎉🎉🎉😂😂😂😂😂😂😂❤❤❤❤❤❤😅😅😅
स्वरकी धनी संजितालाई हामी सबैले सेयर गरेर उन्को क्षेमताको कदर गरौं र स्थापित हुन सहयोग गरौं !
स्वर सम्राट राजु दाइ सँदा बहार राजा नै हो दोहोरी को बच्च देखि सुन्दै आएर अहिले सम्म पनि यतिकै हुनुहुन्छ सम्मान छ अनि सन्चिता लामो रेस को घोडा जस्तो लाग्छ यति छैट्टै स्वर सम्राट सँग दोहरी गाउने अवसर पाऊनु भयो अगाडि बड्नु भबिस्य अग्रिम शुभकामना god bless you both and keep doing and thanks so much suman dai 2जना को दोहोरि हजुर को चेनल बाट हेर्न पाए
नया बहिनि पनि राम्रो रछ है सुभकामना❤❤❤
Raju dai tw kurai nagarum sor kai samrat hun sanjita diju aagami din haru ma bishanu majhi thau. Linu hunx suppp❤❤❤❤❤❤❤❤❤
Wawo lok samrat aadarniy daju Raju ani ahila maulaudaegaraki saggita naniko aawajma yati dhamadar dohori jati suniyi Tati Sunna manlagny sabaema samman X 🙏🙏❤️❤️♥️♥️♥️♥️🙏🙏🙏🙏
Naic soog I like very much from india ❤
आहा सन्जाता नानु राम्रो साेर अनि टुका सब्द अजै परगति गर्दै जानु❤❤❤
अति राम्रो दोहोरी
दाेहाेरि काद शाह राजु दादा लाइ,समान सहित सलाम छ
jati mitto shwor tyestai sabdako kani baini sanchita ❤❤❤❤❤❤❤❤❤❤❤ 😍😍😍😍😍😍
Wow sanchita
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै मिठो गित
बैनिको कन्फिडेण्ट लाई सलाम छ
सनजिता अझै प्रयस गर्नु है
Tq dada 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😘😘😘😘🥀🥀🙏🙏🙏
Sanjita ko gayekipan kati ramro hai
wow ❤❤❤❤
Ati ramro dhori❤
Very nice
कति रमाइलो आह !! बिग फ्यान दुबै जनाको .....
बधाई छ सम्झना सबैलाई ! ❤❤❤