नमस्कार सम्पुर्ण मा आज फेरी लोक स्वार सम्राट,लोक प्रिय गायक आदरणीय अंकल राजु परियार र तेस्तै लोक प्रिय गायिका सुमधुर स्वार कि धनि आदरणीय दिदि शिला आले अनि मेरो आवज मा रहेको यो गीत कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला है❤
आहा कति राम्रो गित स्वर सम्राठ दोहोरिका राजा राजु भाइ अनि स्वरकी धनी दोहोरिकी खानी हसिली शिला बैहिनी होल टिम लगाएत स्वरकी धनी ठाडो भाका कि कुइन मन्जु नानू सन्मानछ🌺❣️❣️❣️
अहा क्या मझा अनन्दा लग्यो यो गीत सुनेरा लोक दोहोरी को राजा रानी सथ म ठाडो भाका को रानी प्यारी बहिनी मन्जु अर्को भग पनि ल्याउनु पर्यो ल गर्व लाग्छ लम्जुङ्गे हुनु म 👍️👍️🙏🙏
अति उत्कृष्ट शब्द सङ्गै रमाइलो दोहोरी मञ्जु बहिनी तर कार्यक्रम सुरु गर्दा गायक ,गायिका को परिचय र अन्तिम मा के कस्तो भयो भनेर पर्तिकृया लिने गर्नु ल सुनमा सुगन्ध हुन्छ।धन्यवाद
नमस्कार सम्पुर्ण मा
आज फेरी लोक स्वार सम्राट,लोक प्रिय गायक आदरणीय अंकल राजु परियार र तेस्तै लोक प्रिय गायिका सुमधुर स्वार कि धनि आदरणीय दिदि शिला आले अनि मेरो आवज मा रहेको यो गीत कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला है❤
सुपर्र दोहरी
❤ एक्दमै राम्रो र रमाइलो ❤
प्रस्तुती बैनि
@@ghanshyampun2198I
Manju g ko ta voice nai khatra
7@@ghanshyampun2198
क्यासेट देखि चर्चित गायक गायिका राजु र शिला लाइभ दोहोरी सम्म चर्चित देख्न पाउदा सारै गर्ब लाग्छ❤❤❤❤
Fb मा देखेर यता आएर हेरेको राम्रो रहेछ ❤❤❤❤
राजु दाजु,शिला दिदी, मन्जु बहिनी,सुमन,सागर यस्तै यस्तै कलाकार हरु को दोहोरी र यस्तै रमाइलो खालको दोहोरी राख्नु भयो भनी भिउज जान्छ
आहा कति राम्रो गित स्वर सम्राठ दोहोरिका राजा राजु भाइ अनि स्वरकी धनी दोहोरिकी खानी हसिली शिला बैहिनी होल टिम लगाएत स्वरकी धनी ठाडो भाका कि कुइन मन्जु नानू सन्मानछ🌺❣️❣️❣️
दुई जना मिलेर पेल्दा पनि नपेल्लिने लोकस्वार सम्राट राजु सर प्रति गर्ब फिल हुन्छ
आहा पुरानो भाकामा दोहोरी सुन्न र हेर्नुको मजा बेग्लै सम्मान छ दाई दिदी हरूलाई 🎉🎉🎉❤❤❤
Raju Dai ta kada ho😅😅😮😊
राजु भएपछि दोहोरी त्यसै पनि आगो आगो हुन्छ अझ झन त्यसैमा मन्जु र सिलाको मुस्कान ले त झनै उधुमै रमाइलो।❤❤❤🤗🤗🤗🎶🎶🎤🎤🎵🎵
पार्ट दुई पनि चाहिन्छ है।।कि कसो
आहा निकै रमाईलो उत्कृष्ट प्रस्तुती। लोक स्वर सम्राट दाजु लाइ लियर अझै उत्कृष्ट प्रस्तुती दिनुहोला मन्जु जि शुभकामना छ 🙏👍
जस्ले जे भनेनी ठाडो भाका मा मन्जु सिस लाई कसैले टक्कर दिन सक्दैन है उहाको स्वर पर्फेक्ट छ no one can reply manju in thado vaka
😂😂😂😂
👌👌👌👌👌👌👌👌🙏🙏👍👍👍💕💕❤️❤️❤️
बैसमा कस्ताे थियाे हाेल ा राजु परियार दाई तेतिकै राम्ररी सिला अाले दिदि य्जु जाेडि सई छ ।
Aaha dami dohori🎵🎵🎶🎶🎤🎤👑👑😍😍😍😍😍🙏🙏🙏🙏🙏🎉🎉🎉
फेसबुकमा छोटो रमाइलो किलिप देखेर युटुबमा हेर्न आएको सारै रमाइलो दोहोरी रछेछ । मन्जु सिसलाई शुभकामना 🎉
🥰🥰🥰🥰🥰
राजु दाइ र शिला दिदी .मन्जु दिदी को दोहोरी धेरै राम्रो भयो 🎉सबै टिमलाई धन्यवाद 🎉❤️❤️🙏
आहा निकै रमाईलो दोहोरी ❤🎉❤
यहि गितमा राजू दाई र मन्जु दिदी सङ्ग दोहोरि गाएको हेर्ने ठुलो रहर थियो भय सम्म यो हेर्ने मौका जुराइदिनुहोला कृपया,,
अहा क्या मझा अनन्दा लग्यो यो गीत सुनेरा लोक दोहोरी को राजा रानी सथ म ठाडो भाका को रानी प्यारी बहिनी मन्जु अर्को भग पनि ल्याउनु पर्यो ल गर्व लाग्छ लम्जुङ्गे हुनु म 👍️👍️🙏🙏
सुपर से उपर भन्छन् नि तेस्तै भयो आज को दोहोरी सबै लाई धन्यवाद तथा नयाँ वर्ष २०८१ को सम्पुर्ण लाई हार्दिक मंगलमय शुभकामना
Aaja hamro Raju sir 2 janale garo banayo ati ramailo dohori sampurna team lai safaltako subhakamana 🎉🎉🎉🎉
रमाइलो दोहोरी सम्पुणं गायक गायिकाहरुलाई शुभकामना ❤❤❤❤
आहा मध्य युगिन लोक दोहोरि ६० को दसक को याद आयो अहिले भए यो दोहोरीको प्रसङ्ग अनुसार कति छाडा हुदोहो मैले अनुमान गरेको छु।
लाेक दाेहरीकाे बादशाहा स्वर सम्राट् राजु परियार भए पछि घर परिवार शीत हेर्न रमाइलो हुन्छ
❤❤❤❤❤
❤❤❤❤
❤❤❤
Wow 😊manju sis superb 💃🕺🙏🙏
नमस्कार
अति मीठो अनि रमाइलो दोहरी सुन्न पाइयो सफलताको शुभकामना सबै जनालाई❤❤❤
Nice dohori safalta KO suvakamana sampunna timlai ❤❤❤❤
सर्वप्रथम त सबैसबै मा नमस्कार मत टिकटक बाट रमाइलो दोहीरी गीत सुन्न आको छु,सबै कलाकार प्रती उच्च सम्मान छ, सफलताको अग्रिम अग्रिम शुभ कामना 🎉🎉🎉🎉❤❤
आहा सारै रमाइलो दोहोरी 🙏🙏🇧🇭🇧🇭🇧🇭
दामिछदाेहाेरि
अति खतरा दोहोरी धेरै राम्रो
यहि गितमा राजू दाई र मन्जु दिदी सङ्ग दोहोरि गाएको हेर्ने ठुलो रहर थियो भय सम्म यो हेर्ने मौका जुराइदिनुहोला कृपया,,
लोक स्वर सम्राट राजु दाइ 🙏🙏❤️❤️
nice ❤❤❤❤❤
सारै दामी रमाइलो दोहोरी शिला राजु भयपछी बबाल हुन्छ ❤🎉❤❤❤❤🎉🎉
आहा सारै रमाइलो दोहोरी ।🙏🙏🙏🇳🇵🇳🇵
धेरै राम्रो गित
बबाल दाेहाेरी ❤❤❤❤😊 नमस्कार सबै सबै मा ❤
🙏🙏अहिले सम्मकै! खत्रै छ हो! मज्जा आयो हो?
सम्पूर्ण मा नयाँ साल 2081 को शुभकामना 🙏🙏🇳🇵
बाघ बुढो र स्याल तन्नेरी कहाँ मिल्दो रहेछ र ! शिला आलेको स्वरलाई मान्नै पर्छ ! लोक दोहोरीकी रानी शिला आले
Nice song
लोक स्वर सम्राट् राजु परियार र वरिष्ठ गायिका शिला आले अनि मन्जु बिक लाई मनै देखि नमन साथै दोहोरी झकास छ यस्तै प्रस्तुति सुन्ने आशा राख्द छु
Babal get goodluck
Yi 3 janako part 2,3 ....dekhna sunna paiyos ❤❤❤❤
Raju sila manju lai salam xa
bichara raju dadalai manju ra sela didi le pelnu pale ni but raju dai pani ke com
सोझो दाजु लाई कति हेपेको होर हुम
मन्जुको हासो मिठो❤❤❤
अति राम्रो र सारै रमाइलो लाग्यो!
Wow nice❤❤didi
मनञजु यो गित रमाईलो छ है बदाई छ ❤❤
Jodi sila didi raju dai mila❤❤❤
❤️❤️❤️♥️♥️Nice
एक दाम रामैलो दोहोरी
Raju pariwar dai 🎉🎉
आज उधुमै रमाइलो भयो ❤❤
Chij gurung sanga gaunu paryo manju
❤❤ ❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤🎉🎉🎉🎉
📢🙏🙏
Sila didi dakhe harako ❤❤❤
🙏🙏🙏🙏🙏🙏🙏
❤❤😂❤❤❤❤🎉🎉🎉
रुप को धनि मन्जु ज्❤️❤️
Sila dd ko song aati manprxa
❤,❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤
❤😂राजु भाइ र शिला दिदिको दोहोरी हरु त मार्मिक हुन्छन् तर मन्जु बि क को दोहोरी अति उत्ताउलो भासा प्रयोग गरियो❤😂
कति दामी हो दोहोरी
❤❤❤❤❤❤❤❤❤
❤❤😂😂😂
Malai yo manju sis atti nai man parx keep it up sisy❤❤❤❤❤❤❤
❤❤🎉🎉😅😅
Manju and shila Raju sir Nepali big singer
Aati sweet song
Thanks
❤❤❤❤
❤❤❤
Sila didilai koila sakdina didi vanako sarai mitho sor sabda ❤❤❤❤
ramro lagyo git manju sister
Waw dherai ramailo dohori 😢😢😢
❤
जस्ले जे भनेनी ठाडो भाका मा मन्जु सिस लाई कसैले टक्कर दिन सक्दैन है उहाको स्वर पर्फेक्ट छ no one can reply manju in thado vaka
मन्जु नानिलाई सफलताकाे शुभकामना
खत्रा
रामो् छ
यहि गितमा राजू दाई र मन्जु दिदी सङ्ग दोहोरि गाएको हेर्ने ठुलो रहर थियो भय सम्म यो हेर्ने मौका जुराइदिनुहोला कृपया,,
यहि गितमा राजू दाई र मन्जु दिदी सङ्ग दोहोरि गाएको हेर्ने ठुलो रहर थियो भय सम्म यो हेर्ने मौका जुराइदिनुहोला कृपया,,
मन्जु बहिनी, शिला बहिनी र राजु भाइको दोहोरीले कति साह्रै हसाउने हो। तीनै जना अतिनै रोमान्टिक रहेछ। बबालै रमाइलो गर्नु भयो धन्यवाद सबैजनालाई।
खतरा रमाइलो ❤
यहि गितमा राजू दाई र मन्जु दिदी सङ्ग दोहोरि गाएको हेर्ने ठुलो रहर थियो भय सम्म यो हेर्ने मौका जुराइदिनुहोला कृपया,,
यहि गितमा राजू दाई र मन्जु दिदी सङ्ग दोहोरि गाएको हेर्ने ठुलो रहर थियो भय सम्म यो हेर्ने मौका जुराइदिनुहोला कृपया,,
यहि गितमा राजू दाई र मन्जु दिदी सङ्ग दोहोरि गाएको हेर्ने ठुलो रहर थियो भय सम्म यो हेर्ने मौका जुराइदिनुहोला कृपया,,
ठाडो भाका गीतबाट चिनेको मन्जु बिक भनेर स्वर त बबाल कति मीठो स्वर धेरै माया
अति उत्कृष्ट शब्द सङ्गै रमाइलो दोहोरी मञ्जु बहिनी तर कार्यक्रम सुरु गर्दा गायक ,गायिका को परिचय र अन्तिम मा के कस्तो भयो भनेर पर्तिकृया लिने गर्नु ल सुनमा सुगन्ध हुन्छ।धन्यवाद
वा....क्या मज्ज आयाे😃😃😃🤣🤣🤣❣️❣️💃💃🙏