राजु परियार र मञ्जु बि.क. बिचको मार्मिक दोहोरी, चौतारीको बर | Raju Pariyar Vs Manju BK | Live Dohori

Поделиться
HTML-код
  • Опубликовано: 15 янв 2025

Комментарии • 191

  • @ManjuBKOfficial
    @ManjuBKOfficial  6 месяцев назад +128

    नमस्कार धेरै समयको अन्तराल पछि फेरी आज आदरणीय अंकल लोक सोर सम्राट राजु परियार सङ्ग यो मिठो दोहोरी लिएर आएको छु। कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला है ❤

    • @narbthapa9233
      @narbthapa9233 6 месяцев назад +10

      Ramro 6 sister 🙏🙏🙏

    • @devrokaya1988
      @devrokaya1988 6 месяцев назад +3

      Love to see you both 💗

    • @Gurung-ud6gp
      @Gurung-ud6gp 6 месяцев назад +2

      my favourite artist manju🎉❤❤❤❤

    • @rajendrasunar3452
      @rajendrasunar3452 6 месяцев назад +2

      Very nice ❤❤❤❤ vocalist ❤manju sister

    • @rakeshchaulagai714
      @rakeshchaulagai714 6 месяцев назад +2

      अन्कल नभन्नु पर्ने😂😂

  • @harshaGurung
    @harshaGurung 6 месяцев назад +14

    वाउ -वाउ स्वरका धनी 2 जना लाई सफलताकाे शुभकामना ...म राजु सरकाे बिग फेन हजुरकाे गित असधै मन पर्छ मलाई मेरो घर स्याङ्जा हाल दोहा कतार बाट 🙏🙏🙏

  • @KamalaBhandari-n2e
    @KamalaBhandari-n2e 6 месяцев назад +9

    आहा सारै मिठो मन छुनि शब्द भाका पनि तस्तै मिठो राजु सर मन्जु बहिनि ले गाउनु भएको लाइभ दोहोरी गीत सारै मन छुनि मन्जु बहिनि को मुठो मुस्कान बधाई छ सबै कलाकार टिमहरू लाइ सफलताको अग्रिम शुभकामना मन्जु बहिनि ❤🎉

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 6 месяцев назад +6

    ठाडाे भाकामा मात्र हाेइन हरेक दाेहाेरीमा लाेकगायिका मञ्जु बि.क.काे प्रस्तुति असाध्यै राम्राे लाग्छ ! शब्द संयाेजन अब्बल छ, स्वर त झन जादुमय सुमधुर नै छ । लाेक स्वरसम्राट राजु परियारकाे गीत र दाेहाेरीकाे त प्रशंसा गर्ने के धृष्टता गराै, अनुपमै हुन्छ । यति सुमधुर, सुन्दर र मिठासपूर्ण माैलिक रसले छताछुल्ल भएकाे अनुपम दाेहाेरीकाे लागि दुबै आदरणीय सांगीतिक व्यक्तित्वलाई हार्दिक नमन्, सम्मान तथा अनगिन्ती शुभकामना ।

  • @durgabahadur7769
    @durgabahadur7769 6 месяцев назад +13

    आहा कति राम्रो गित स्वरका धनी स्वर सम्राट् बाशा राजु भाइ अनि होल टिम लगाऐत स्वरकी धनी अनु सासित हसिली मन्जु बैहिनी जय गित जय सङ्गीत ❤️❤️❤️

  • @rupkhatri3361
    @rupkhatri3361 6 месяцев назад +10

    आहा सारै रमाइलो दोहोरी सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🙏🙏

  • @ShaMagar-k7d
    @ShaMagar-k7d 6 месяцев назад +6

    ❤राजु परियार र मनजु बि क को जुन दोहोरि पनि मलाई मनपर छ❤❤

  • @pabitrabishokarma
    @pabitrabishokarma 6 месяцев назад +5

    आहा अत्ति नै राम्रो हजुर हरु दुबै जन को दोहोरि

  • @RameshPariyar-g6e
    @RameshPariyar-g6e 6 месяцев назад +10

    आहा मिठो मनपर्ने भाकामा मिठो स्वर सुन्न हेर्न पाउदा अति खुसी लाग्ने पुरा प्रस्तुती त झन सुनमा सुगन्ध छ।यस गितका अडियो गायक लोक स्वर सम्राट राजु दाइ लाइ सलाम सम्मान🙏र गायिका मन्जु जि प्रति नि सम्मान छ 🙏राजु दाइका अरु पुराना गितहरु नि लाइभ मा लिने कोशिश गर्नुहोला मन्जु जि जस्तै आगामी प्रस्तुती मा (दियो कलश) पनि हजुर दुइ बाट सुन्न पाउ 👍👍👍

  • @belkumarisunar690
    @belkumarisunar690 6 месяцев назад +27

    हाम्रो राजु दाई जो सँग दोहोरी गाउनु हुन्छ उहाँ सँग फिट देखिनुहुन्छ 😂😂😂

    • @entertainmenthouse16
      @entertainmenthouse16 4 месяца назад +1

      यो कुरो त पक्कै हो ।।❤❤❤

  • @jeewankhanal-tt7en
    @jeewankhanal-tt7en 4 месяца назад +2

    राजुजि हजुरलाइ धेरै धेरै धन्यवाद यति मिठाे शब्द अनि सगै गाउने सहपाटिलालाइ पनि वास्तमा हजुर हुनुहुन्छ नेपालकाे लाेक दाेहाेरि छ सनथमा बर्दि पगेनि

  • @bishnudhakal3720
    @bishnudhakal3720 6 месяцев назад +13

    मिठाे स्वरका धनी दुवैलाई सफलताकाे शुभकामना । नानी मञ्जुकाे सांस्कृतिक जीवन अझै उचाईमा पुगाेस ।

  • @badigad8465
    @badigad8465 5 месяцев назад +6

    टिकटकमा भाइरल भएको देखेपछि
    पुरा गीत सुन्न र हेर्न आएको म ! आहा🎉🎉❤❤❤

  • @SombdrGurung-po1qc
    @SombdrGurung-po1qc 5 месяцев назад +2

    मन्जु जि को ठाडो भाका सुनेरै पेट भरिएको थिएन फेरि आज राजु दाई र मन्जु दिदी को दोहोरि गित सुन्न पाउँदा धेरै धेरै खुसि लाग्यो नमस्कार 🙏 धन्यबाद

  • @BabuRamBk-d5u
    @BabuRamBk-d5u 6 месяцев назад +4

    यो हो नि गित गाउने सहली कति मिठा शब्द मलाई यति मजा आएयो हजुरहरू दुबै जानको सब्दले धन्यवाद राजु दादा र मन्जु सिस ❤❤❤❤❤❤

  • @fzre5di300
    @fzre5di300 6 месяцев назад +4

    आहा कति मिठो दोहोरी राजु मञ्जु भए पछि नरमाइलो भन्ने कुरा नै भएन ❤❤❤❤❤

  • @devmagar4518
    @devmagar4518 6 месяцев назад +6

    अन्जु कि मन्जु झनै मोटो
    भएछ,एकदाम राम्रो छ

  • @PawanShrees-bd2yq
    @PawanShrees-bd2yq 6 месяцев назад +3

    आहा क्या राम्रो दोहोरी लिएर आउनु भयो राजु परियार दाइ र मन्जु बि क दिदी ले हजुर हरु को गित कहिले आउँछ भनेर सधै पखाइ मा बस्ने गर्छु र आउन साथ हेर्ने गर्छ अब एउटा ठाडो भाका गाउनु होला दुबै जनालाई सफलता को शुभकामना ❤❤

  • @vijansherpunja3411
    @vijansherpunja3411 5 месяцев назад +1

    आहा कति मीठो सोरको धनी आदरणीय राजु दाजु र मन्जु दिदिलाइ सलाम छ अर्को भाग पनि छिटै सुनम पाम❤❤❤❤

  • @chautariyabimal024
    @chautariyabimal024 4 месяца назад +4

    टिकटकमा सुनेको औधी मनपरेर युट्युब सम्म आइपुग्यो ❤❤❤❤

  • @krishnarana4337
    @krishnarana4337 6 месяцев назад +1

    कलकार छेत्रमा सबैको मन जित्न सफल लोकगित स्वर सम्राट आदरनिय दाजु राजु परियार र दोहोरी अब्बल गायिका जादुमय स्वर उत्कृष्ट शन्द छनौट प्रस्तुत गर्ने गायिका मन्जु बिक लाई अझ प्रगतिको शुभकामना छ

  • @narayankc2040
    @narayankc2040 6 месяцев назад +8

    मन्जु र राजु को गित सुन्दा मज्ज आउछ

  • @Anju-Bishowkarma
    @Anju-Bishowkarma 6 месяцев назад +12

    मन्जु दिदी अनि राजु अंकलको धेरै राम्रो दोहोरी गीत,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्माको तर्फबाट, म सङ नि जोडिनु है 🙏

    • @prakashkarki4844
      @prakashkarki4844 4 месяца назад +1

      Raju daju Ani manju dijju ko dohari dharai ramro xa 100 CHOTI harda ne pughdaina

  • @AxcsnabinDurbakoti
    @AxcsnabinDurbakoti 6 месяцев назад +6

    राजु परियार र मञ्जु बिग प्यान सवै जना लाई मीठो सम्झना

  • @ashokkumartamang7483
    @ashokkumartamang7483 6 месяцев назад +3

    नमस्कर दाजु अनि दिदिलाई म लजुङ्ग बाट

  • @hirathapa4966
    @hirathapa4966 3 месяца назад

    धेरै पहिला सागर बोहोरा र शीबु गिरी को सुमधुर स्वर मा रहेको भाका मा आज दोहोरी सुन्न पाउँदा निकै खुशी लाग्यो सफलता ले शिखर चुमोस शुभकामना 🎉🎉🎉🎉🎉🎉

  • @SankarXetri-bu5ej
    @SankarXetri-bu5ej 6 месяцев назад +8

    धेरै मिठो 🎉🎉

  • @yonjanyovi5378
    @yonjanyovi5378 4 месяца назад +1

    प्रतिभावान कलाकार मन्जु बिक
    धेरै धेरै सफलताकाे कामना बैनि

  • @Pawanpaudel193
    @Pawanpaudel193 4 месяца назад +1

    म अहिले परदेश मा छु। मेरो जिबनमा जस्तो भएको तेस्तै मिटाे गित गाउनु भए छ❤❤❤

  • @Chandar-sy1oc
    @Chandar-sy1oc 6 месяцев назад

    बधाई छ बधाई छ बधाई छ राजु सर मञ्जु बहिनीलाई मनैदेखि बधाई छ एकदम राम्रो दोहोरी लिएर आउनुभएको छ। शुभकामना छ सबैलाई

  • @sarulamichhane573
    @sarulamichhane573 5 месяцев назад

    दुबै जनाको स्वर उस्तै मिलेको मन मुटु छुने मन्जु सिस हरेक सब्दहरुको लागि मन देखि धन्यवाद अझै प्रगती गर्दै जानुस

  • @kamallahaddori5026
    @kamallahaddori5026 5 месяцев назад

    सम्मान छ यो महान सुपर स्टार जोड़ी लाई सलाम छ दोहोरी बादशाह राजु दादा र सपुर्ण टीम लाई ❤❤

  • @rambahdur6952
    @rambahdur6952 6 месяцев назад +5

    थादो भाकाकी रानी अनि सोर सम्राट को जोडी क्या दामि

  • @gomaHari143
    @gomaHari143 6 месяцев назад +3

    Sarai ramro geet ❤❤❤❤

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 6 месяцев назад

    राजू परिवार र मञ्जू श्री नामै काफी छ असाधै राम्रो लागो धैरै धैरै धन्यवाद छ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dtmplpwl2213
    @dtmplpwl2213 6 месяцев назад

    भाकाको लागि धन्यवाद पुरानो भाकामा दोहोरी सुन्नको मज्जानै बेग्लै हुन्छ

  • @Surya-je1bw
    @Surya-je1bw 3 месяца назад

    मन्जु जिको जब ठाडो भाका अायो राजु दाइ सीता म तेहि दिन बाट ठुलो फ्यान भए पनि सागर बि सि सीता तेहि ठाडो तेहा पनि मन जित्नु भयो अाज फेरि चौधरी को वर म हजुरको मन देखि ठुलो फ्यान हो मन्जु दिदी ❤❤❤❤❤

  • @बरुणकुलुङकिराति

    मलाइ हृदय देखि नै मन पर्ने राजु परियार दाइ प्रती नमन र (मन्जु बि क) हजुर को म big fan साथै नमस्ते।

  • @narbahadurshahi6576
    @narbahadurshahi6576 6 месяцев назад +2

    Dai KO fen

  • @maniram4826
    @maniram4826 5 месяцев назад

    आहा कति मीठो भाकामा राजु दाइ र मन्जु बहिनी को उत्कृष्ट लाइभ दोहोरी सुन्न र हेर्न पाइयो धेरै खुशी भए ❤❤❤❤❤❤

  • @rakeshchaulagai714
    @rakeshchaulagai714 6 месяцев назад

    कति राम्रो स्वर र शब्द हो राजु दाइ र मन्जु को आहा।

  • @sainomedia900
    @sainomedia900 4 месяца назад +1

    यो गित म सानो छदा धेरै मन पर्छ यो youtub मा छ तर राजु परियार कै स्वर मा रहेको (देउराली डाडैमा .. पर्खी बस मुल बाटो हेरेर आउने छु चाडैमा ) भन्ने बोल को गित कहिँ भेटाउन सकेन यदि सकिन्छ भने यस्तै live दोहोरीमा गाउन अनुरोध गर्दछु🙏🙏जय सङ्गित

  • @krishnabahadur1278
    @krishnabahadur1278 6 месяцев назад +1

    ❤❤ super lok dohori king Raju pariyar and manju ji congratulations ❤❤❤

  • @AnilBhujel-ey7zt
    @AnilBhujel-ey7zt 6 месяцев назад +3

    Jodi mileko xa 🙏🙏🙏🙏

  • @Sanam_sharma1
    @Sanam_sharma1 5 месяцев назад

    यो गित क्यासेट मा सुनेर म धेरै रोएको थिय आज सुन्दा खुसी सगै आँसु नि आयो फेरि यहि गित राजु दाइ सर्मिला दि लाई गाउन लाउनु न मन्जु सिस अनि हजुर को भाग दुई नि चाइयो❤

  • @sarulamichhane573
    @sarulamichhane573 5 месяцев назад

    यो गितको सब्दहरु वास्तविक मेरो जीवनसङ्ग मेल खाने भएर हेर्दा हेर्दै कति बेला आँसु खसेको पत्तै पाइन 😭😭😭😭😭😭

  • @amritbudhachhetri111
    @amritbudhachhetri111 6 месяцев назад

    राम्रो छ।सफलताको शुभकामना ।

  • @omgurung4136
    @omgurung4136 4 месяца назад

    पुरानो दिन याद आयो
    मलाई त ❤❤

  • @dhanbahadur9296
    @dhanbahadur9296 6 месяцев назад +1

    Shwore samrat Raju pariyar sir & mitho shwore ki dhani Manju baini ko dohori asadhai ramro rw mitho lagxa subhkamana xa 🙏🌹❤️

  • @RajanBk-w6j
    @RajanBk-w6j 6 месяцев назад

    राम्रो लाग्यो मलाई❤

  • @Santosh_bagar
    @Santosh_bagar 5 месяцев назад

    शरीर को. आकार सङ्गै प्रगतिको आकार पनि. ठूलो भाको. छ. बधाइ छ. मञ्जु भत्त्याको दोहोरी सुनिरहदा. यो नभत्त्याको प्रस्तुती चै. अनौथो अनौथो स्वाद आयो

  • @MadanKaushlya
    @MadanKaushlya 6 месяцев назад +1

    Nice 👍👍👍👍

  • @prakashnepal8221
    @prakashnepal8221 6 месяцев назад +1

    चौतारी को बर्🌳 कहाँ होला खै कुन्नि यो मन्जु को घर दर्शन नमस्कार साथै साङितिक अभिबादन जादुमय स्वर का धनि लमजुङ्गे स्वरसम्राट राजु दाई र मन्जु लाई🎉🎉💯कुन सब्द ले सम्बोधन गरौ खै❤❤ मान्नुपर्छ मन्जु को स्वर सब्द लय राजु दाई सङ्ग यसरि भिडन्त गर्न सक्नु भनेको मन्जु को मुख मा पक्कै सरस्वती को बास छ्🙏🙏अरु गायिका भन्दा फरक शैलि लय शब्दमा यकोहोरि भयर ध्यान मग्न भयर गायको देख्दा अचम्म लाग्छ मलाई ताजुब लाग्छ लाखौंलाख शुभकामना धन्यवाद अब एल्बम निकाल्नु तिर अगाडि बढ्नु सहयोग र ईनाम को लागि हामि छौ मन्जु र राजु दाई को सफा सब्द्दहरु लाई सम्मान छ्💯🙏🙏🎉🎉❤❤🎤🎤म साउदि अरब बाट सधै घन्किन्छ मेरो गाडीमा हजुरहरु को गित ठाडो भाका 🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @LalithPatha-b6b
    @LalithPatha-b6b 4 месяца назад

    राजा राजु प्रिया। ❤❤❤❤ मनजु❤❤❤❤अतिरामरो

  • @RajKumarSunar-k1h
    @RajKumarSunar-k1h 6 месяцев назад +2

    सरै राम्रो दोहोरी

  • @rajendrashrestha530x
    @rajendrashrestha530x 6 месяцев назад

    Wowo wow wow Kati ramro dohori ❤❤❤❤ Lamjung sundar bazar bat herdai xu hai....

  • @pubmob5877
    @pubmob5877 6 месяцев назад +1

    गित पुरै सुने तर दुखको कुरो वाध्यबाधन सथीको चाइ बेहाल भयछ।हात बिसाउन पायको हैन क्यरे २५ मिनेट एक फेरि।मादल बजाउने को चाइ हात गलेर कस्तो भयो ओला 😂😂❤❤❤❤

  • @debbasnet4079
    @debbasnet4079 5 месяцев назад

    यस्को भाग २ पनि चाहियो सारै मन पर्यो यो भाका

  • @humbahadur6795
    @humbahadur6795 4 месяца назад

    हृदय मन देखि मन पर्ने गायिका मन्जु❤❤❤❤❤❤

  • @ChetraGurung-b8p
    @ChetraGurung-b8p 6 месяцев назад +1

    धेरै राम्रो छ

  • @user-pk9pp4px8j
    @user-pk9pp4px8j 5 месяцев назад

    सारै मिठाे लाेकगीत ❤❤

  • @BhimBk-sr7ks
    @BhimBk-sr7ks 6 месяцев назад +1

    Wow nice song old is gold Sor samrat Raju daie ❤❤❤

  • @ceaseryt7776
    @ceaseryt7776 5 месяцев назад

    सारै राम्रो गित🎉👏👏🙏🙏

  • @Thapadeni
    @Thapadeni 6 месяцев назад +2

    Suparb sang manju ji🙏 congratulations 🎉 all
    💃🕺

  • @gopalthapa3274
    @gopalthapa3274 6 месяцев назад

    Manju is one of the top-class female dohori singers! Wish you a very bright future!

  • @entertainmenthouse16
    @entertainmenthouse16 4 месяца назад

    यो गीत मन पराउने म मात्रै त पक्कै छैन है❤❤❤❤🎉🎉

  • @GoriRokaya-o1x
    @GoriRokaya-o1x 4 месяца назад

    सारइ मन परछ दिदी हजुरकाे स्वर❤❤❤❤❤❤❤❤❤❤

  • @Munabk-q2d
    @Munabk-q2d 6 месяцев назад +1

    Lovely raju dai and manju didi❤❤❤❤❤

  • @dilipthapamagar1110
    @dilipthapamagar1110 6 месяцев назад

    ❤Wow so really nice video n songs ❤ best of luck❤❤🎉🎉.

  • @hariparshad5643
    @hariparshad5643 5 месяцев назад

    मंजू बैनी को।सोरधेरै।मनपरछ

  • @mohanmohansingh4219
    @mohanmohansingh4219 5 месяцев назад

    🎉🎉🎉🎉kati ramro live do ho dohori

  • @eakbahadur8859
    @eakbahadur8859 6 месяцев назад

    धेरै राम्राे मिठो छ सबैलाई नमस्कार 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @kalaadhikari5081
    @kalaadhikari5081 6 месяцев назад

    Hamro Lamjung ko san haru li salam xa 🙏🏻🙏🏻❤️❤️ geet jati suna ni suni rakhna man lagni xa baini ko pargati ko kaman xa dherai ❤

  • @BikramThapa-v2m
    @BikramThapa-v2m 5 месяцев назад

    Dhere ramro xa dohari

  • @b.r.pchanal4047
    @b.r.pchanal4047 6 месяцев назад

    La badhi xa manju jee ramro pargathi gardhi hununxa🙏🙏🙏🙏

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 6 месяцев назад

    सुन्दर दोहोरी ❤❤

  • @BheemMogar
    @BheemMogar 5 месяцев назад

    सारै राम्रो दोहोरी ❤❤❤❤❤

  • @Santosh-g2z1c
    @Santosh-g2z1c 6 месяцев назад +1

    very nice ....❤.......❤❤❤❤.....🎉🎉🎉

  • @SanjayaSikarmi
    @SanjayaSikarmi 5 месяцев назад

    Yakdam ramro xa ❤❤❤

  • @LalSoti-sg6zo
    @LalSoti-sg6zo 6 месяцев назад +1

    Super hits ❤❤❤❤❤❤

  • @rajkumaruparkoti2643
    @rajkumaruparkoti2643 6 месяцев назад +2

    ❤❤❤❤❤❤❤nice

  • @subas7068
    @subas7068 5 месяцев назад

    Old is gold heart touching song raju dai n manju❤❤❤❤❤

  • @sersingmgr7970
    @sersingmgr7970 4 месяца назад

    गजब गित 👌👍️🙏

  • @mohd-qb6mk
    @mohd-qb6mk 6 месяцев назад +1

    I LOVE YOU ❤ MANJU

  • @pubmob5877
    @pubmob5877 6 месяцев назад +1

    i Love you my sister ❤❤❤❤manju❤❤❤

  • @premram2103
    @premram2103 6 месяцев назад +1

    atti utkrist prastuti 🙏🌹
    🙏👍👌😊❤❤🎉🎉

  • @darmrajraj4982
    @darmrajraj4982 6 месяцев назад +1

    Nice

  • @hombahadurthapa503
    @hombahadurthapa503 6 месяцев назад

    ❤❤❤❤❤ दामीछ

  • @jevanmalla6827
    @jevanmalla6827 3 месяца назад

    Paryo raju dai❤

  • @GovindDarlami-r5h
    @GovindDarlami-r5h 3 месяца назад

    यो गित original भन्दापनि बेस्ट छ

  • @SurendraBishwakarma-ti4xo
    @SurendraBishwakarma-ti4xo 6 месяцев назад +2

    Nice song❤❤❤🎉🎉🎉

  • @RameshThapa-gr9eh
    @RameshThapa-gr9eh 6 месяцев назад +2

    very nice song

  • @birendranepali9362
    @birendranepali9362 6 месяцев назад

    Very nice dohori Raju and manju ❤❤

  • @sukuthapa7191
    @sukuthapa7191 5 месяцев назад

    Kasto maajaa aayo❤❤

  • @SurprisedBurrito-ul7nc
    @SurprisedBurrito-ul7nc 5 месяцев назад

    Khte ramro ho nice❤❤❤❤❤❤

  • @ganeshpandey5238
    @ganeshpandey5238 4 месяца назад

    La ramro lageo❤❤

  • @indrabhadhur6263
    @indrabhadhur6263 6 месяцев назад

    Nice video dhai bine good 😊😊😊

  • @minkhatri4020
    @minkhatri4020 6 месяцев назад

    So nice song miss you too all time 👌👌👌👌👌👌👌❤❤❤❤❤❤

  • @EagerCorgi-fm3kv
    @EagerCorgi-fm3kv 6 месяцев назад

    katipaya sabda haruJiban Vaya ka bastabik kura Lai. Sabda ma. Pokhanu vayako xa kati ramro man xuni dhori ❤❤❤🙏🙏

  • @bishnuramdam1695
    @bishnuramdam1695 6 месяцев назад

    Manju r raju daeko git ramro lagx