मनमाया वाइबा र श्याम रानाले दोहोरिमा निकै जिस्किएर गाए । यसपालि मनमायाको केही होला जस्तो छ । HD

Поделиться
HTML-код
  • Опубликовано: 14 сен 2022
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #ShyamRana_ManamayaWaiba #LiveDohori
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • РазвлеченияРазвлечения

Комментарии • 271

  • @Indreni.Com2016
    @Indreni.Com2016  Год назад +82

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

    • @REAL_TiMmy
      @REAL_TiMmy Год назад

      h6cvl

    • @sunilsunar2204
      @sunilsunar2204 Год назад +1

      Di

    • @anuradathapa6024
      @anuradathapa6024 Год назад

      Lllllllll nn nn n nn nn n nnnnnnnnnnnnnnnn ब्ब ब्ब्ब्ब्ब्ब ब्ब्ब्बnnnnnnnnnnnnnnn nnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnbnnnnnnnnnñnnnfnnnnn nnn n nnnnnnnnnnnnnñnlnnlnnnnnnnnnnnnknnnllnnlnlnn. n.nnnnnnnnnnnnnnnnnnlnnnnn

    • @youngsidegaming8865
      @youngsidegaming8865 Год назад

      Qa¹

    • @gaulaxmigurung4111
      @gaulaxmigurung4111 Год назад +2

      t

  • @dhrubarajrai4780
    @dhrubarajrai4780 Год назад +14

    इन्द्रेणी कार्यक्रम को एक मात्र सभ्य , अनुशासन मा रहि मिठो शब्द ले प्रहार गर्न सक्ने गाउन सक्ने क्षमतावान मनमाया वाइवा दिदी बाहेक अरु केटा होस या केटी छैनन् है 😃
    उहाँ ले गाउनु भको गितको शब्द हरुमा उच्छृङ्खल भन्ने हुन्न नै 😋😍😍😍

  • @bharatpokhrel7134
    @bharatpokhrel7134 Год назад +29

    बल्ल मनपरेको मान्छेहरुले गाएको हेर्न पाइयो शब्दको खानी सवैको प्रीय गायक, चर्चित गायक सवैको मन मुटुमा अवस्थित, मेराे एकदमै मन पर्ने गायक श्याम दाईलाई र मिठो आवजकी धनी मनमाया दिदीलाई हृदय देखि नमन् 🙏 साथै सम्पूर्ण इन्द्रेणी टिमलाई मनै देखि सम्मान 🙏🙏

  • @narayanbhatt1894
    @narayanbhatt1894 Год назад +34

    स्वरले मिलेको जोडि श्याम राना भाइ र मनमाया बैनि लाई धन्यवाद ।

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 Год назад +8

    यस्तो पाे दाेहाेरी कति मीठो दाेहाेरी जति सुन्याे उति सुनिरहुँ जस्तो लाग्ने।।बधाई यस्मा सहभागी सबै कलाकारहरुमा।।ॐ।।

  • @acharyagopal3448
    @acharyagopal3448 Год назад +20

    जय ईन्द्रेणी शुभ बिहानी झिल्के दाई सेम राना र साेरकी धनी मनु दिदि लाई धेरै धेरै शुभकामना छ लगायत सम्पूर्ण लाई धेरै धेरै धन्यवाद छ

  • @tulsioli5534
    @tulsioli5534 Год назад +29

    असल अब्बल गायकार + कमिडेयन स्याम जी र स्वर सब्द कि रानी मनु जी दुबै को दोहोरी एकदम झक्कास मज्जा आयो सुपर, जय इन्द्रेणी, जय कृष्ण दाजु ।

  • @hariacharya6034
    @hariacharya6034 Год назад +15

    जय जय इन्देणी टिम बधाई छ

  • @manigurung1469
    @manigurung1469 Год назад +6

    मनु बहिनीको सबै दोहोरी रमाईलो लाग्छ । स्याम भाईको पनि रमाईलो लाग्छ । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @narendratimilsena9554
    @narendratimilsena9554 Год назад +8

    धेरै पछि स्याम राना र मनमाया को दोहोरी सुन्न पाइयो धेरै रमाइलो दोहोरी सम्पुर्ण लाई धन्यवाद

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Год назад +8

    लाै आज सारै रमाइलो हुने भयो शयाम राना र मनमाया बीचको दाेहाेरी ।।

  • @narbahadurgharti609
    @narbahadurgharti609 Год назад +6

    श्यामराना भाइ र मनु बहिनिको दोहोरि आजसम्मकै उत्कृष्ट मध्यको एक लाग्यो

  • @bishnusubedi1996
    @bishnusubedi1996 Год назад +2

    भद्रसालिन सुरुलाे स्वाेरकि धनि ईन्द्रेणिकि गाईका मनमायां वाइबा तथा गायक स्यामरानाकाे मिठाे दाेहरिलाइ धन्नेबाद लाेकस्कृतिकाे अभियन्ता तथा दुखिपिडत साहारा कृष्णेलजि लाइ धन्नेबाद

  • @haripudasaini5719
    @haripudasaini5719 Год назад +14

    मनमाया र श्याम रानाको मीठो दोहरीका साथ शर्मिलको आकर्षक नाच साह्रै मन पर्यो ।

  • @bairagisahila7326
    @bairagisahila7326 Год назад +7

    सुरिला स्वोर का धनी बहिनी मन माया अनि स्याम राना भाई लाई बधाई शुभकामना अति राम्रो प्रस्तुती है।

  • @user-umbahadurpulami7rj9om4v
    @user-umbahadurpulami7rj9om4v Год назад +8

    आहा स्याम दाजु अनी मनू दिज्यु को दोहोरी कति राम्रो 🥰❣️❣️❣️

  • @chandarkala2257
    @chandarkala2257 Год назад +3

    मनमायाको दोहोरी सधैं भरी हेरिराख्नु पाँउ है सारै मन पर्छ

  • @krishnakarki9278
    @krishnakarki9278 Год назад +4

    सबै 🙏🙏🙏🙏🙏जोडिपनी गानापनी कती राम्रो सोरकी रानी मनमायालाई धेरै माया

  • @narbahadurgharti609
    @narbahadurgharti609 Год назад +6

    श्यामराना र मनु बहिनिको दोहोरि मात्र होइन जोडि पनि धेरै राम्रो लाग्छ

    • @OmPrakash-br7sg
      @OmPrakash-br7sg Год назад

      शयामराना र मनु बहिनी काे धेरै राम्रो छ दाेहाेरि राम्रो लागछ मनु शयामराना लाई धेरै धेरै धन्यवाद छ इन्द्रेणी टिम लाई धेरै धेरै बधाई छ सम्पुर्ण कलाकार लाई धेरै धेरै शुभकामना छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rupathapa7646
    @rupathapa7646 Год назад +1

    श्याम राना भाइ गाई बाध्ने धनसार होईन नी। धान राख्ने धनसार पो हो त। जे होस् सधैं फलोस् फुलोस श्याम रानाको। मेरो आफ्नै माईति मावली जस्तो लाग्छ।

  • @ishworithapa713
    @ishworithapa713 Год назад +4

    इन्द्रेणी मा श्याम राना मनमाया जी को दोहोरि घम्सा घम्सी भयो दामी छ धन्यवाद टक्र्याउन चाहन्छु

  • @yashodapoudel7242
    @yashodapoudel7242 Год назад +2

    शब्दचयनपनि राम्राे स्वर पनि मिठाे मनमाँया ज्यु र श्यामराना ज्यु दुई जनाकाे दाेहाेरी अझै धेरै एपिसाेड देख्नपाइयाेस जय इन्द्रेणी जय प्रतिमा दि ज्यु र सकल परिवार सम्मुर्ण इन्द्रेणी परिवार मा कुशल मंगल रहाेस इन्द्रेणी छ र पाे हरपल रमाइलाे छ।

  • @bishnukhakurel2627
    @bishnukhakurel2627 Год назад +1

    स्वभावमा जति शालिनता छ मन्मायाको सब्द र गितको सम्योजन पनि उक्तिकै सब्य,भद्र र शालिन छन ।स्वर त सदाबहार छदैछ उनको ।दोहोरिका पारखिहरुले उन्को सन्मान गरेकै होलान् देखाउने माध्यम पो छैन त ।

  • @gurungchandra3020
    @gurungchandra3020 Год назад +1

    सलुट छ ईन्द्रणीकाे खम्बा मन माया नानिलाई

  • @naranaryal5124
    @naranaryal5124 Год назад +9

    यश गीत का शर्जक लाई हिर्दय देखि
    सम्मान छ ।शाथै इन्द्रेणी परिवारलाई
    🙏👌❤️👍️🌷

  • @mahendrapuri7072
    @mahendrapuri7072 Год назад +1

    इन्द्रेणी कि रानी नै भन्छु मत मनमाया जि लाई सारै राम्रो लाग्छ उहाँको दोहोरी बधाई पुरै टिम प्रति

  • @babagurung8557
    @babagurung8557 Год назад +1

    Lou ayo hai syangjali shyam rana ra indreni ki moti Man maya sanga mitho ramailo dohori kasto maja ayo gathe

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 Год назад +5

    श्याम जी जहाँ त्यहाँ छुट्टै आनन्द बधाई तथा शुभकामना जय इन्द्रेणी जय सङ्गीत

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 Год назад +1

    श्याम राना र मन माया को स्वर शब्द सारै राम्रो लाग्यो नाच पनि राम्रो लाग्यो सम्पुर्ण कलाकार हरु लाई सफलताको शुभकामना

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 Год назад +1

    अाहा स्याम राना जि र मनमाया वाइबा जि काे सुमधुर अावाजमा मिठाे गित धेरै राम्रो दमदार कडा छ,सम्पूर्ण कलाकार टिमलाई बधाई शुभकामना छ ❤️❤️❤️

  • @bhimthapamagar6274
    @bhimthapamagar6274 Год назад +1

    Aaha sarai ramro bhaka ma atinai mitho sabda live dohori suna payo badhai xa sampurna teamlai

  • @khumraj5858
    @khumraj5858 Год назад +4

    धेरै पछि स्याम रानाको दोहोरी सुन्न पाइयो जय इन्द्रेणी

  • @KumarKumar-fg1gc
    @KumarKumar-fg1gc Год назад

    जहाँ श्याम राना त्यही रमाइलो हुन्छ।अरु च्यानल तीर खोज्दै गरेको तर आज श्याम राना इन्द़ेइणी आउनु भएको रहेछ, खुसी लाग्यो।

  • @khumraj5858
    @khumraj5858 Год назад +7

    सार्है राम्रो दोहोरी दुबै जनालाई शुभकामना

  • @dipakale9611
    @dipakale9611 Год назад +1

    Syam Rana Bhai Ra man mayna baini ko dohori jyadai ramailo bhayko chha hai swar Pani thykkai mileko chha daami 🌹🌹🙏👍👍👍

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Год назад +5

    जय होस् ईन्द्रेणी

  • @bamshijapati7880
    @bamshijapati7880 Год назад +4

    Aaj bhane ramailo huni bho

  • @rajmyanmar
    @rajmyanmar Год назад +9

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम 💕

  • @omgurung6769
    @omgurung6769 Год назад +2

    Dherai paxi balla ramailo dohori sunna paiyo. Big fan of Shyam and Man Maya.

  • @bigimthapa1135
    @bigimthapa1135 Год назад +1

    Dami dohari man maya ra krisna ji ko muskan ta ati mitho ma ta lathai hunchha

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 Год назад +2

    माया प्रेम ले ओतप्रोत भएको अति रमाइलो दोहोरी गाउनु भएकोमा श्याम राना र मन माया वाइबा लाई धेरै धेरै धन्यवाद , जय इन्द्रेणी !!!

  • @dambarmallathakurimalla9083
    @dambarmallathakurimalla9083 Год назад +10

    हाम्रो स्याम राना भाइ लाइ त इन्द्रेणी मा जागीर खादा पनि राम्रो हुन्छ

  • @gopalgc4408
    @gopalgc4408 Год назад +4

    अति राम्रो अनि मार्मिक अनि जीवन शीत मेल खाने गीत खुशी लाग्यो

  • @kishanban4037
    @kishanban4037 Год назад

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर श्याम भाई मनमाया बहिनी जय भगवान्

  • @kedarbhurtel4714
    @kedarbhurtel4714 Год назад +1

    श्यामजी इन्द्रेणिमा जागिर्मिल्नेपक्काभयछ धन्यबादन्द्रणिलाइ तपाइकोउज्वल भबिश्यको कामन

  • @bhaktabohara8517
    @bhaktabohara8517 Год назад +2

    Jay indreni

  • @shyamshrestha4491
    @shyamshrestha4491 Год назад

    दाेहरि मा पि एच डि गरेका श्याम राना र चेलि मनमाया वाईबा लाई सलुट छ भरपुर मनाेरन्जन् पाईयाे। शुभकामना छ दुबैलाई।

  • @memgurung9146
    @memgurung9146 Год назад

    Kati mitho maha jasto dohori .dhanyabad indreni.jaya hos.

  • @kishanban4037
    @kishanban4037 Год назад

    श्याम राना भाई र प्यारी मनमाया वाइबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ श्याम भाई गित मा जादु छ धन्यवाद छ जय भगवान्

  • @mayanebal5468
    @mayanebal5468 Год назад

    सारै राम्रो लागो श्याम राना भाई र मनमाया बैनी को दोहोरी ईन्द्रेणी टिम सबैलाई धन्यवाद छ सफलताको शुभकामना

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 Год назад +4

    अति मनपर्ने गायक गायिकाहरुकाे दाेहाेरी मज्जा अायाे👍️👍️👍️👍️

  • @shaligramkattel5775
    @shaligramkattel5775 Год назад +1

    Manu baini supper ........xa....

  • @gopalbaral3408
    @gopalbaral3408 Год назад

    पुरानो भाका मा शेयाम राना र मन माया दुबै प्रति सम्मान ईन्द्णिलाई सलाम

  • @anjandilip4250
    @anjandilip4250 Год назад +1

    जय इन्द्रेणी परिवार राम्रो लाग्यो आज काे दोहोरी पनि

  • @amarsingsing6886
    @amarsingsing6886 Год назад

    आहा कति रमाइलो दोहोरी बदाइ छ सबै टिम लाइ💔❤️💔💔❤️❤️💔💔❤️

  • @chunnapaudyal8702
    @chunnapaudyal8702 Год назад

    दोहरी त यस्तो पो हो ।
    उनको गित मलाई नि मन पर्छ ..२

  • @minbahadur285
    @minbahadur285 Год назад +2

    Wowo dammi

  • @mitralimbu6876
    @mitralimbu6876 Год назад +2

    जय इन्द्रेणि💕🙏🇴🇲

  • @krishnapaudel3273
    @krishnapaudel3273 Год назад

    श्याम राना र मनमायाको कडा दोहोरी सदैव जय होस सलाम ईन्द्रेणी

  • @ramesh2055
    @ramesh2055 Год назад +3

    शुभ बिहानी //
    जय इन्द्रेणी /////////

  • @tejkhatri3866
    @tejkhatri3866 Год назад +1

    इन्द्रेनी मा टीका सानु र छत्रसाही काे दोहोरी फेरी सुन्न मन कोको लाई सुन्न मन छ।।

  • @junnarayanshrestha1033
    @junnarayanshrestha1033 Год назад +1

    ईन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद छ! सर्मिला को मुस्कान मै जादु छ

  • @ramjithapa6562
    @ramjithapa6562 Год назад

    दुबैजना बेजोड कलाकार स्वर अनि प्रस्तुति पनि राम्रो लाग्यो।अरु उचाइ प्राप्त होस कामना ।

  • @diltamang5653
    @diltamang5653 Год назад

    Aaj samm ko mitho lok dohari sunna paiyo ,dherai2 dhanyabad indrani teem lai.

  • @hirasubedi9060
    @hirasubedi9060 Год назад +2

    शुभ बिहानि नमस्कार

  • @rekthapa5496
    @rekthapa5496 Год назад

    दुवै जना अब्बल कलाकार हुन शब्दहरु अती गहकीला बधाई छ दुवै जनालाई

  • @motitilija6269
    @motitilija6269 Год назад

    श्याम भाई र मन्माया बैनीको स्वार अती मिलेको छ राम्रो लाग्यो I

  • @tammagar867
    @tammagar867 Год назад

    मलाइ मन पर्ने सर्मिला श्रेठा हो

  • @premmayajugjali4612
    @premmayajugjali4612 Год назад

    जय ईन्द्रेणि आजको दोहोरी यकदम राम्रो

  • @shibatamang1107
    @shibatamang1107 Год назад +3

    Mero fupu always 👌👌👌👌👌👌

  • @ridhithapa9641
    @ridhithapa9641 Год назад +1

    Nice dohori Shyam Bhai ra manmaya baini

  • @rameshsarma3405
    @rameshsarma3405 Год назад

    स्वरको धनी💰 मनमाया र स्याम राना लाई धन्यवाद छ।

  • @devmayashrestha8562
    @devmayashrestha8562 Год назад

    नमस्ते दाई सारै राम्रो छ

  • @bhawanagurung7443
    @bhawanagurung7443 Год назад

    Shyam Rana bhai ani man maya baini ma lai sarai man parni kalakar haru tapai haru ko yo mitho dohori sundai xu uk bata
    Krishna kadel ji lai Namaskar ani dhanebad dina chahanxu 🙏💞🙏💞🙏

  • @gokarnabista5256
    @gokarnabista5256 Год назад

    धेरै रमाइलो दोहोरि श्याम राना र मनमाया धन्यबाद।।

  • @jangbahadurghartimagar7510
    @jangbahadurghartimagar7510 Год назад

    अतिमिठो दोहरि सयाम राना र मनमाया को

  • @shantamagar1216
    @shantamagar1216 Год назад +1

    अतिराम्रो गितकोबोल साथै गायक गाइका को मिठो सोर साथै सब्द होल टिम लाइ बधाइ ।

  • @DhanSingh-fc5ex
    @DhanSingh-fc5ex Год назад

    वा! मनमाया सीस क्या डायानामिक वोइस.

  • @karanthapa7123
    @karanthapa7123 Год назад

    अशादै दामी दुई तै ले लचकाई लचकाई गाउनु भो मन परेऊ

  • @okile9084
    @okile9084 Год назад +4

    मनमाया दिदि को कति मिठो स्बर छ❣️❣️

  • @tulsisapkota4613
    @tulsisapkota4613 Год назад

    sarai ramro cha dubai janalai dhere dhere dhanya bad krishna kandel dailai 🙏🏾🙏🏾

  • @santoshkhadka4031
    @santoshkhadka4031 Год назад

    अहा कती मिठो आवाज अनी कती रमाइलो धेरै शुभकामना

    • @triptybhandari7335
      @triptybhandari7335 Год назад

      श्याम दाइको स्वर्मै जादु छ

  • @jeetbahadurranabhat4268
    @jeetbahadurranabhat4268 Год назад +4

    जय ईन्द्रणी सबैजनालाई नमस्कार आजको दोहोरी बबाल छ।

  • @Anmol627
    @Anmol627 Год назад

    Sarai mitho dohori subha bihani ko sammpurna ma namaskar 🙏 jai indreni

  • @Goody-e7t
    @Goody-e7t Год назад

    Manmaya waiba sister sadhai yastai samman paeraknu hai hajur indreni ko khamba ho.

  • @karnarana5636
    @karnarana5636 Год назад

    Ati marmik dohori gaune pratibha ka sathai swar ma pani dhani Dubai Jana ...,👍👍👍

  • @sovakhadka2341
    @sovakhadka2341 Год назад

    Sarai mitho song very nice shyam vai r manu bahine lai

  • @rohitgaming3899
    @rohitgaming3899 Год назад

    Man parne gayek aadaraniya daju diju syamu ranamaya ko aawaj Sunna paye khusi lagyo jaye indreni

  • @danaman2147
    @danaman2147 Год назад +4

    Good song and good job inderni 👍

  • @reganffgamer3707
    @reganffgamer3707 Год назад

    हसाउने गायक मा मलाइ मन्पर्ने
    स्याम रान र बाल्चन्द्र बराल हुन
    र हसाउने गाइका कल्पना दाहाल र मन्माया वाइबा
    धेरै हसाउने चै है

  • @dambargurung4950
    @dambargurung4950 Год назад +1

    राम्रो दोहोरी

  • @NakalbahadurGarbuja
    @NakalbahadurGarbuja 11 месяцев назад

    Mana ma pir bhaeni seto daat dekhauda aarulai ramro message janchha

  • @devendrarawal105
    @devendrarawal105 Год назад

    आहा खुब रमाईलो

  • @tammagar867
    @tammagar867 Год назад

    मलाइ सबै भन्दा मन पर्ने सर्मिला श्रेस्था हो

  • @denjarmanandhar964
    @denjarmanandhar964 Год назад

    Syamle ta कुन्नि maile चाहिँ manmayalai sarai मन parauxu manne va

  • @bahadursher5170
    @bahadursher5170 Год назад

    Man maya miss ko sabai dohori ati man parxa..

  • @mallathakuri4562
    @mallathakuri4562 Год назад

    🤔🤔man maya waiba ko voice song malai dherai man pareo lok dohori endreni le manmaya waiba lai dherai thau ra ejet dinu pareo dhannebat suvakamana

  • @clovevange4432
    @clovevange4432 Год назад +2

    श्याम रानालाइ उपमेर ले भाटे कार्वाही गर्ने भइन अव🤣🤣🤣🤣🤣🤣

  • @NakalbahadurGarbuja
    @NakalbahadurGarbuja 11 месяцев назад

    Man ma pira bhaeni musukkai hasana, kya ramro song

  • @mankumarthalang5547
    @mankumarthalang5547 Год назад

    हेरिदै छ झापा बाट मन माया जि सेवारेा फेयाफुला