नेपाली सेनाका रामशरण थापाले मनमाया लाई समेत दोहोरीमा यसरी पछारे । ३०.१२.०८० ।। HD
HTML-код
- Опубликовано: 11 апр 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #Ramcharan_ManamayaWaiba #LiveShow # Развлечения
सार्है राम्रो प्रस्तुति रामशरण दाइ RLTW.शुभकामना दाइ
❤❤❤ जय होस् सबैको मनमाया जि र रामशरण थापाकाे बेजोड प्रस्तुति राम्रो लाग्यो ❤❤❤❤
Ok hv to go to gvhutcuuug uh oh h
मनमाया दिदी को गीत ले त मन का पिरा बेथा सबै बिर्सिन्छ wow❤❤❤
मलाई मन मायाले गएकाे गित सरै मन पर्छ र स्वर मिठाे
❤❤रामशरण थापा मगर सर सफलता को शुभकामना ❤❤❤❤❤जय रेन्जर गण
रामशरण भुपु एक्स आर्मी थापा दाइ लाई सलुत छ ! साथै हात्ती मनमाया लाई मुतु भरिको माया साथ जीवन साथिको कामना छ ❤❤👏👏👏
दोहोरी त खतरा गाउंदो रहेछ लाहुरेले जोडी पनि चट्ट मिलेको रमाइलो लाग्यो ।
दम्दार दोहोरि दोहोर्यायर सुनौ सुनौ लाग्यो । गोरखाली लाई धन्ने बाद
धेरै दिन पछि आजा मन्मया नानी र राम सरन
थापा बाबुको रमाइलोपन्को दोहोरी गित सुन्न पायो । इन्द्रेनिको मन्माया लाई अफ्ना बनाउने
चाहन नहुने साएदै कोइ छैन हुदोहो ।
एक्दम राम्रो लाग्य
Thank You Very much
All Indreni team and song
Singer Arteist.
अरुले गाउँदा पनि इन्द्रेणी मा रामैलो उस्तै हुन्छ तर मनमाया ले गाउँदा झनै डाबल रमैलो जय गित जाय संगित 🎉🎉🎉🎉
राम्रो छ दोहोरी🎉❤😊 सबै लाई नमस्कार🙏🙏🙏🙏🙏🙏🥇🥈🥉🎖️🏆🏅🎗️
बबाल घम्साघम्सी दोहोरी, एक्दमै मज्जा अनि आनन्द आयो हेरेर ❤️❤️❤️❤️🌺🌺🌺🌺👍️👍️👍️👍️👍️👌👌👌👌👏👏👏🤸🤸♂️🕺💃
सारै राम्रो प्रस्तुती । रामसरन थापा र मनमायाको । मनमायाले सवालफर्काउदा गु नभनेको भए हुने थियो । अब आइन्दा शब्द चयन गर्दा बिचार गर्नु होला ।
लाहुरे दाइको जोस नै दर्हो😮😮 अनि लाहुरे सर लगायत सम्पुर्ण टिमको कला प्रती सम्मान 🙏🙏🙏
रामसरण दाइ लाइ अब आउने दिन मा सफलता को सुभकामना warriors dai
Jodi pani kasto meleko git pani kati mitho sabai sorta li aananda dilaune ramsaranthapa v r manmaya
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर रामशरण सर मनमाया बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
सार्है मिठो दोहोरी हाल klcc देखि हेर्दै छु!
Dhannye ho ramsharan varses manmayae kati mitho swor
सबैलाई आकर्सित गराउने बेजोड पात्र अनि गित।स्तरीय ६।
सारै मिठो दोहोरि @ मनु दि को हासो नै करोडौं छ ❤❤❤❤
रामशरण थापा सर र प्यारी मनमाया वाइबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉
ज्यादै रमाइलो दोहोरी नमस्कार सबैलाई ❤❤❤❤🎉🎉🎉
Dhanybad dubai maha jodee lae shubhaaashirbad sarlahi bat
म माया दिदी को गितै मीठो छ❤❤❤
Ramsaran thapa sathai manmayea yba eindra ni ko team miler kati mitho lokdhohari gitgaunda aananda aayo thanky
दुबै जनाको धेरै धेरै राम्रो 🎉🎉🎉
कति ढिलाे अप्लाेट गरेकाे कुष्ण दाइ समयमा नै अप्लाेट गर्नु भयकाे ❤❤❤
सारै रमाइलो इन्द्रेणी कार्यक्रम 👌👌
Damiii mama n manmaya di
मनमायाकाे हाँसो नै मन पर्छ मलाई त समग्रमा दाेहाेरी धेरै राम्रो छ
सारै रामैलो दामी 😊
बबाल , दामी💜💚👌👏
Kati ramri manmaya manxe ramri dhohori tyetikai mithho dhannye bath
Indreni Khiyeo gorkhe le🎉🎉
मन मया जि मानिस पिन रामि् गित पनि रामाे्
रामशरण थापा र मनमायाकाे दाेहाेरी निकै रमाइलो लाग्यो ।रामशरण थापाजीकाे गितकाे टुक्का उत्कृष्ट र दमदार लाग्यो ।👌🇳🇵🙏
Dubai Jana ko best prastuti❤
Wow kati mitho voice❤❤didi
dherai ramailo dohori laure vaneko laune nai hunxan❤❤❤❤❤
dai best of luck
Ramsaranthapa ji yo singer very nice
बब्बाल रमाईलो दोहोरी गीत 👏🏻👏🏻👏🏻👏🏻
उत्कृष्ट प्रस्तुति दिदी र दाजु को 🙏🙏🙏
हार नखखिनौइ है यो हार खानु हुँदैन है योएनै। यो
A one dohori ❤❤❤
धेरै राम्रो छ जय नेपाली गित संगीत ❤❤❤❤❤❤
❤नमस्कार सबैलाई ❤
निकै ठ्टेउली पारा को गीत
जय इन्द्रेणी 🙏❤️👌🇳🇵
Kya mitho Dohori. From USA Virginia
keep it up uncle❤❤
मनमाया दिदी को हासो मन प्रर्छ कति मीठो स्वर
जय होस सबै ❤❤❤❤🎉
हजुरको नाम मन माया सोर माछे मन पनि अति राम्रो❤😮😮😮
SAri ramro dhori
धन्य वाद मन्माया
vumika ko Bhea vhko xcha ho inderni teamlie dhanyabadh ❤❤❤❤happy new year 2081 ko sampurna inderni tem lie suvakamana❤❤❤❤
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार हरुमा
आहा कति राम्रो गित मनमायाको
बहिनि। जुवा नारीले जिततनुउ परने। हुन्छ यो
जय इन्द्रेणी नेपाली नयाँ बर्ष २०८१ काे पावन अवसरमा हजुर लगायत सम्पुर्ण परिवार प्रति सुख शान्ति उन्नती एवम उत्तर उत्तर प्रगतीको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछु।
आज को दोहोरि धेरै राम्रो ❤
🎉🎉🎉गाँउँले गाउँले लेको कार्य करम राम्रो छ पल्टनेको🎉🎉🎉❤❤❤
धेरै धेरै राम्रो छ 😊
ल है ल मनु सोल्टिनी बैशाख नि आको छ है २०८१💐💐💐💐
आहा कति रमाइलो सर्र्र हुर्र्र
dherai ramailo dohori vana ra man Maya ko best look♥️♥️♥️♥️♥️
धेरै रमाइलो दोहोरी ❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤
सम्पूर्ण लाई धेरै धेरै माया छ ❤❤❤
Very nice manmaya di ko dohori supet hit x very good❤❤❤❤❤❤❤
मनमाया दिदी संगको दोहोरी जहिले पनि हेरिरहु सुनिरहु लाग्ने मनै छोने मीठो दोहोरी
G to yv do CT TV ggçt 😊❤
❤❤❤❤❤
INDRENI IS A TRINITY: Entertainment, service and message:
❤❤❤❤❤
❤❤ सार्है मिठो स्वर,
Dami xa daju
love from central africa republic ❤❤❤
हार्दिक बधाई तथा शुभकामना छ।
Amazing indreni program
सारै राम्रो दोहोरी ❤❤❤❤❤
सानदार ❤ दोहोरी जय होस
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
Dherai ramro dohori i like/good luck botha of you 🎉🎉❤❤
ज्यादै रमाइलो लाग्यो ।
Dherai Ramro Cha 👍
इन्द्रेणि राम्रो छ
कति रमाइलो भएको छ
राम्रो छ हजुर गित
❤❤❤❤❤❤❤❤❤🎉
कतारबाट हेर्दै छु मनमाया
राजु सिला र बद्रि सरमिला गुरुङ बाेउन पराे
very good 👍️👍️👍️👍️👍️👍️
❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple :
❤❤❤❤❤
Beautiful song 🎉❤manmaya❤
Hamro gorkhali daju ko damdar prastiti🎉🎉❤❤😮😮😮
रामशरण दाई कडा (आन्द्रे) ❤😂😂
Super nice 🎉🎉🎉🎉
Dherai dherai dhannebad dubai kalakarlai
dherai ❤❤❤❤ ramroxa hai🎉🎉
उत्कृष्ट दोहोरी गित मनमाया बैनी दुबै जानको अती रमाइलो लागेउ❤❤❤
😂😢😢😢 होर हो। योनैहो योहो बहुतै दामि यति सुन्दर छ हजुर को। कलाको
Kada rahechhan Army Dai. Mon Maya le real life ma yesta budo khojera gayeko ramro.
jaye indreni jaye jaye hos sadhai chai rahos jay nepal jay gorkhali malaysia bata shreeram mahat lalitpur
गायन कला दुबैको प्रशंसनीय छ।जय होस ।इन्द्रेणी परिवार को।