हङकङका देव गुरुङलाई दोहोरीमा जित्न कस्ले सक्ला ? मनमायालाई प¥यो यस्तो आपत । ०१.०३.०८० ।। HD
HTML-код
- Опубликовано: 15 июн 2023
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #DevGurung_ManamayaWaiba #LiiveShow # - Развлечения
आजको दोहोरी उतकृष्टछ बधाई छ मनमाया ज्यु र देब गुरुङ ज्युलाई जय देस देस जय इन्द्रेणी सल्यान नेपाल हाल साउदी बाट
सर्वप्रथम त देव गुरुङ्ग दाइ लाइ मेरो ब्यग्त्तिगत तर्फ बाट हिर्दय देखि धेरै धेरै धन्यवाद यो दोहोरि हेर्दा खै आज दिनभरिको थकाइ नि खै न सुति क हरायो थाहा भएन आज को दोहोरी आदरणीय दाइ देव दाइ र मनु दिदि लाइ सलुट छ ❤❤❤ देव दाइ अजै गाउनु होला इन्द्रेणी मा गएर !सम्पुर्ण इन्द्रेणी टिम लाइ मिठो माया गहिरो सम्झना छ !कृष्ण दाइ हजुर लाइ तेतिकै भनेको होइन कलियुग को जिउदै भगवान भनेको कृष्ण दाइ हजुर लाइ जति सम्मन गरेनि पुग्दैन कृष्ण दाइ ❤❤❤❤❤!बिरामी दाइ लाइ स्वास्थ लाभ को काममा छ दाइ सुदुर्पशिम धेरै हेला किन गर्नु हुन्छ तेति सारो त न गर्नु नि दाइ ❤❤जय इन्द्रेणी जय कृष्ण दाइ
Ati rmailo lagyo indreni team lai sblai namaskar cha jaile jaile indreni m Dev gurung gaunun xa uti dherai Indreni Ujalo hunxa❤
इन्देणी मा रमाइलो भयो देव गुरुङ दाज्यू र मनमाया लाई धेरै धेरै धन्यवाद
Dev दाई नमस्ते अनी इन्द्रेणी परिवार सवैलाई नमन् आज देव दाईको प्रस्तुति अति दमदार लाग्यो इन्द्रेणी सधैं दुखीको सास फेर्ने ठाँउ बनोस जय देश
धेरै दिन पछि मनमाया काे गित सुन्न पाईयाे धेरै रमाइलो छ
अग्रज कलाकार देव गुरुङ सर र मनमाया वाइबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ देव गुरुङ सर काे गित मलाई धेरै मनपर्छ धेरै दिनमा हेर्न पार्याे धेरै खुसी लाग्यो देव गुरुङ सर जय भगवान् 🎉
Ati Ramro sabdachayan dev daju ra manmaya ji derai Ramro lago
आजको दोहोरी धेरै धेरै धेरै उतकृषट छ
दोहोरी गउने दुबै जनलै धेरै धेरै धन्यवाद
जय गति जय सगित जय ईन्देणि 👏👏👏👏👏👏🙏🙏❤️❤️❤️❤️❤️💃💃💃💃💃💃💃💃💃झापा देखि हेर्तै छु
आज आदरणीय दाजु देब गुरुङ को रमाइलो दोहोरि जय गीत जय सङ्गीत जय इन्द्रेणी ❤
P
Qqqqq
@@sapanashrestha6644àq⁰13😅Pp0qaa6😅😊⁷❤😂😂😂😂😂😅😅😅⁷u
धेरै दिन पछि आज देब सर लाई ईन्द्रेणि मा देख्न पाउदा धेरै खुसि लाग्यो सबैमा दर्शन नमस्ते जय ईन्द्रेणि🙏🙏🙏🙏🙏
%@
यदि देव गुरुङ दाइले बिबाह न गरेको भय मनमाया दिदि शीत खुब राम्रो जोडी मिल्ने थीयो उमेर अनि शरीर को बनावट पनि ❤ ❤🎉
आहा अतिनै मार्मिक शब्द हरुमा दोहरि घम्सा घम्सी देब गुरुङ र ईन्द्रेणि कि गाईका मेरो सोल्टीना मनमाया वाईवा बिच बधाई तथा सफल्ताको कामना जय ईन्द्रेणि🌈🙏♥️😘♥️😘
सम्पुर्ण इन्देणी टिम लाई बधाई छ राम्रो कार्यक्रम को लागि
Very nice indreni program love ❤️ you manu beautiful baini
सेवा सन्देस र मनोरन्जन संस्कृती सभ्यता को जननी नयाँ लाइ प्रोत्सहान अग्रज लाइ सम्मान सबैभन्दा लोकप्रिय कार्यक्रम इन्द्रेणी मा दोहोरी अति उत्कृष्ट र मनोरन्जन, जय कृष्ण दाइ जय इन्द्रेणी 🙏❤🙏❤🙏❤🙏❤🙏❤🙏।
0⁰⁰
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान् 🎉😂❤
Indrani Krisna Kral jiu lai Namaskar .Dev Gurung Manmaya Wawai there khushi la gayo ❤❤🇳🇵🇳🇵.
मजा आयो देव गुरुङ दाइलाइ इन्द्रेणी मा देख्दा
जय इन्द्रेणी बहु प्रतीभा का धनी आदरणीय मुर्धन्य समाजसेवी देब गुरुङ जि लाई उच्च सम्मान नमस्कार 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵💗💗💗💗💗👍️👍️👍️👍️👍️👍️👍️
अहा कस्तो रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
यो हाम्रो लागी अहोभाग्य हो धन्यवाद देब दाजू हजुर जस्तों बहुआयमिक यो संसार मा धेरै कम छन🙏🏿
अति उतकृष्ट गाएन दुबै जनालाई सम्मान,
Salamax indreni timelai ani Krishna sirlai pani
💘❤️💗💕👄👄आहा क्या दामी कति मिथो मिसिङ अनि लभिङ सोमच 👄👄💕💗❤️💘
पोखरेलि मेरो देब गुरुङ दाजु 🎶🇳🇵🙏🎤
धेरै राम्रो दोहोरी!मनमायाले गायको कुनै पनि दोहोरी न छुटायर हेर्छु!साउदी बाट
Good evening everybody,
Dherai gape ma aja Dev dai ra Man Maya bahini ko dohori sunna paiyo
Nikai utkrista xa ajako karyakram
Jaya indreni
अाहा कति रमाइलो कस्तो राम्रो दोहोरी गित काकालाई धेरै धेरै धन्यवाद हजुर 🙏🙏र सम्पुर्ण ईन्द्रणि टिमलाई ❤😂काकाको गितको शब्द हरु सुन्दा झनै अान्न्दै अायो मनमा
Manko Maya manmaya kasle sakos enlai i love you manmaya d
धेरै राम्रो छ
Namaskar
Amazing indreni program
देव जि दामीछ।तपाई र मनमायाको दोहोरी अति जम्छ।सक्नुहुन्छ्भने ६,६महिनामा नेपाल आएर गाईदिनुन।
हाम्रो पुरानो अग्रज हरुको दोहोरी सुन्न छुट्टै माजा धेरै धेरै धन्यवाद सम्पुर्ण इन्द्रेणी टिम लगाएत बिषेश मानमाया ज्युलाई और डाबाल धन्यवाद ❤❤❤
अज फेरि पनि देब गुरुङ दाजु को दर्शन पायो धेरै धेरै धन्यवाद ईन्द्रेनी लाई
x
I like manamaya waiba love you ❤️❤️❤️💋❤️💋
❤❤❤❤❤
Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta JI, Pratima JI and the entire indreni family::
❤❤❤❤❤
मनमाया जस्ती सदाबहार कलाकार
सदैव सम्मान हुन पर्छ
G😢
अत्यन्तै मार्मिक गित पुरानो भाकामा सजिएका मिठो सोर र शब्दहरुले यति आन्नद दिनुभएकोमा बरिष्ठ गाएक गाएका लगायत सम्पूर्ण ईन्द्रेणी टिमलाई उच्च सम्मान गर्न चाहन्छु ⚘🙏⚘
इन्द्रेणी इन्द्रेणी इन्द्रेणी ❤❤❤❤
आहा कति मन रुवाउने पुरानो भाका ,जय होस् देव गुरुङ भाइ
देबदाई मन्माँया दिदी नमस्कार हजुरकाे गित सारै मन पराै
Aaha sarai dami 👌👌👌👍👍👍❤❤❤
इन्द्रणी परिवार लाई धेरै धेरै समान पालो सबैको आउना परनी मेरो कानले सदै मनुबैनी को गित सुन भन्छ सबै सबैमा नमन 🙏🙏♥️🙏 जय हो 🙏
सम्पुर्ण इन्द्रेणि टिमलाई बधाई छ।❤
❤❤❤❤❤
INDRENI IS A Cultural & humanitarian temple:
❤❤❤❤❤
आहा सुपर प्रस्तुति ❤
रमाईले मान्छे देबजि मनमाया पनि उसतैई झन
इन्दियर्नि तिम्म मा मा मुना को र्तफबात सम्पुर्म हजुर मा नमस्कार कति मिथो र्पर्यसतोति संगित मलाइ पनि गाउन मन्लायो सारै 👌👌👌👌👌💕💕💕💕💕
Namaste. dev and manmaya. hoping very good dohori song.
Thank you
Excellent Dohori, jaya Indreni!!!
कंडेल सर नि देवगुरूङले हानेका टुक्काले रन्थनिदै नाच्नथाले है😂😂😂
Wow kasto dami dohori thnks all of you..
यकै दिनमा 3 माना खाको तेसै होर तिम्रो बे नभाको भनेको याद आयो देब सरलाई देखे पछि सम्मान छ सम्पुर्ण टिम प्रति
Mithho dohori 😍😍😍
❤❤❤❤❤❤yo honit dohari ❤❤❤❤❤
❤❤❤❤❤
INDRENI IS A TRINITY::: Entertainment, Service and Message:
❤❤❤❤❤
निकै रमाइलो दोहोरी राम्रो 🙏👌🌺🌹🌻
काे काे छ म जस्तै डाउलाेड गरेर काम ग्रदै सुनेर हेरने सेके सम्मा रूमा हेरन पाय हुने रूमा सुतन खाना खान ठिक्क हुन्छ गाराेछ हामी प्रदेशि लाई 🌹🇳🇵❤️
Wow🎉manmaya Ko voice Jaduu😊♥️♥️
❤❤❤एकदम राम्रो छ मेरो आदरणीय दाइ मममाया दिदि धेरै धेरै सुभकामना
very nice dohari .
सारै राम्रो दोहरी ❤
लामो समये पछी इन्द्रेणी मा दम्दार दोहोरी सुन्न पाइयो येस्तो पो दोहोरी बधाई छ कलाकार द्व्ये ।जये इन्द्रेणी ❤❤
Wow Dev ji awesome your voice ...
Super video
सम्मान सम्पुर्ण मा
आज पनि निकै धमाका होल जस्तो
छ ।जय स्वामिमान 🙏🌷👌❤️👍️👏💕
So nice👌👌👍👍
जय इन्द्रेणी अनि टिम
बरु इन्द्रेणी को हामी सबैको आभिबाबक कृष्ण गुरुङ दाइ को बारेमा वाहा को आवास्था को बारेमा किन होला एक सब्दा नबोल्ने ? कृपया ताजा खबर पाए हुब्त्ग्यो
कृष्ण दाईको शीघ्रातिशीघ्र स्वास्थ्य लाभको कामना 🙏
depgurung hanggang manu waiba nepal bata
❤❤❤❤❤
Music, Singing, dancing, laughing and weeping , and comedy, MEDITATION- YOG == REAL THERAPY FOR WHOLISTIC LIFE.
❤❤❤❤❤
Qp
Ol@llEllTqqqqqqqqqqqqq@y@?@
T
B
justifieq ❤
अत्यन्तै मिठो क्या जमेको दोहोरी wow❤
Danee bad Manmaya ajha ramroo gawnuno .....!!! .kaha gayou hola sampreya Ramro Nachnye baynie Ayek palta Sampreya bainey Nachyeko herna Man chaa .....?????.kisna daaiy sampreyaa bainye Nachyeko dekay dinu hollaa ....!!!!..jaya Nepal Sotantra Nepal indrenie parewar .Namaskar 💘💙💘💚🦚🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🤚🤚🤚🤚🤚🤚🤚🌺⚘🌷🌺🌹💚💘💙🦚🤚🤚🤚🤚🤚🤚🤚🇳🇵🌺🇳🇵🇳🇵🇳🇵🌺
❤❤❤❤धेरै धन्यवाद ईन्द्रेनी लाई र माया लाई❤❤😂🎉
very nice ❤❤❤
kya dami jahile ni Dev ji badhai n manmaya
❤❤ jaya indreni
Hamrai jamanako rodhiko yad dilayo dev jyule
बहुत बहुत रसिलो दोहोरी ।
super voice dev,mannmaya🎉
मपनि धेरै मिनेत गरि भिडियो बनउछु तर कसैले पनि हेरनुहुन
Sabaijanalai.mero.selut.chha
Sarmila sherestha d r Milan lama dadako dohori sunna paiyos Jaye indreni aajko git sarbotkrista😊
❤❤❤❤❤ जय इंद्राणी❤❤❤❤
❤❤❤❤🙏🙏🙏🙏🙏💞💞
Quite good song somebody listen
it then they have pleasure from the
song. Thanks
Good
Sarai ramro lageyo
Very nice 👍 ❤❤❤❤❤❤❤
❤❤❤❤❤
manuko hasonai ramri
कान्छी स्वास्नी भएर बसे छ् 😀😀😀😀😀😀😀😀😀😀😀 सहि हो 😀😀😀😀😅😅
most popular song❤❤❤❤
Nice performance
man ma ya baini lai Deb jyu lai takkar diye ra gaunu vayo Dev jyu ra Man maya Dunu lai ..DHNAYEBAD..!
👍👌🇳🇵💐❤
🎀🎁♥️✨✨
सबैमा हार्दिक नमन गर्दछु 🌈🍀
Yo.bhaka.ta.malai.sarai.man.parcha.ma.india.ranchi.bata.
Good 👍 look