६१ वर्षे श्रीरामसंग १६ वर्षे सुस्मिताको दह्रो भिडन्त । नँया झन कडा । ०७७-०६-२०।। HD

Поделиться
HTML-код
  • Опубликовано: 5 окт 2020
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#Shreeram_Adhikari_VS_Susmita_Pudasaini_Live_Dohari
    🙏🏼 Download our Apps 👇🏼
    ➥ MOMO (More Music More Movies) - faturl.com/ryu2it/?selected=0

Комментарии • 1,8 тыс.

  • @user-ry9lu6qt1l
    @user-ry9lu6qt1l  3 года назад +182

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

  • @TV-jd8bd
    @TV-jd8bd 3 года назад +522

    सबै ले लाईक कमेंट र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर गरी साथ दिनु होला है हजुर

  • @nabarajkhatridahal8262
    @nabarajkhatridahal8262 3 года назад +318

    कल्पना बैनी र रमेश दाइ को दोहोरी2 सुन्ने जति हाजिर गरु त

  • @amitkirati
    @amitkirati 3 года назад +115

    छत्र शाहि फेरी ईन्द्रेणी मा देख्न चाहाने कती छौ??

  • @sanjaylama6468
    @sanjaylama6468 3 года назад +107

    एकबार को जुनिमा श्रीराम बाजे र, बने पोइ बन

  • @aashikagautam649
    @aashikagautam649 3 года назад +153

    आहा धेरै पछि श्रिराम बुवाको दोहोरी सुन्न पइयो । सुश्मीता बहिनीको पनि निकै राम्रो प्रस्तुति ❤️ जय इन्द्रेणी 🙏🙏🙏🙏🙏

  • @RajumjkRajumjk
    @RajumjkRajumjk 3 года назад +143

    रमेश सर ले मार्यो मार्यो भन्दै आवाजलाई माया गर्न मात्र होकि अरुनी छन हाजिर गरौं है

  • @BhimPoudel
    @BhimPoudel 3 года назад +91

    धेरै रमाइलो दोहोरी सबैले हेरेर बैनिको हौसलाको लागि Share गरिदिनुहोला है ।

  • @surfacenepal
    @surfacenepal 3 года назад +63

    श्रीराम सँग बने बने पोइ बन नबने चिन्दिन गीत गाउने गाइका संग भिडाउनु पर्यो । त्यो दोहोरी एकदमै कडा हुनेछ । मचाहिँ प्रतिक्षामा बसें है!

  • @user-te9qk9yt9s
    @user-te9qk9yt9s 3 года назад +103

    काठे भाका मा दोहोरी सुन्न मन भयको यता हाजिर्✋✋✋🙋🙋👑👑👑👑👑👑👑👑👑👑👑👑👑

  • @bijaylimbu9342
    @bijaylimbu9342 3 года назад +106

    रमेश प्रसाईं जी र खिमा रोक्का मगरको दोहोरीको प्रतिक्षामा को को मित्रहरू हुनु हुन्छ । तल एक लाईक गरौ ।।।।

  • @shivapaudel9633
    @shivapaudel9633 3 года назад +41

    मार्याे मार्याे भन्दै दाेहाेरीकाे राैनक बढाउने रमेश सरलाई सलुटछ 🙏🙏🙏

  • @shivrajpoudel1907
    @shivrajpoudel1907 3 года назад +39

    छत्रसाहि अाउनुपर्छ भनम न साथिहरु ।।

  • @prakashneupane176
    @prakashneupane176 3 года назад +92

    दुबै जना को प्रतिभा लाई सलाम यो बैनी को क्षमता लाइ मन पराउने यता हाजिर गरौ

  • @RajumjkRajumjk
    @RajumjkRajumjk 3 года назад +68

    कल्पना दाहाल को डान्स लाई मन पराउने को को हजिर गरौं है

  • @nabraji.c1155
    @nabraji.c1155 3 года назад +30

    क्षत्र शाई लाई सम्झने म मात्र होकी अरूनी हुनुन्छ 🤚

  • @anishchaudhari4888
    @anishchaudhari4888 3 года назад +7

    सर्मिला दिदिको अनुहारको यक्सप्रेसन अनि हातको अभिनय मनपराउनुहुने जति यता लाईक गर्नु होला हैत

  • @kishanban4283
    @kishanban4283 3 года назад +56

    श्रीराम बुवा को र सुस्मिता बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो श्रीराम बुवा रमेश सर लाई सलाम छ भाई बहिनी को नाच राम्रो छ रमाइलो भयो धन्यवाद छ

  • @parbatisapkota9902
    @parbatisapkota9902 3 года назад +2

    श्री राम बुवाको टुक्का सारै खत्रा छ एक एक पटक मनमाया वाइबा र शर्मीला श्रेष्ठ संग गाएको सुन्न मन छ म इन्द्रेणी कुनै भाग पनि नछुटाइ हेरिरहन्छु सधै

  • @nabashrestha9916
    @nabashrestha9916 3 года назад +27

    रमेश प्रसाइको आगमन सगै छत्र शाही पनि सगै भएको भए झन कति रमाइलो हुन्थ्यो होला इन्द्रेणी