रबि लामिछानेलाइ भर्खर भेटेर फर्केका वकिलको गम्भीर खुलासा:प्रहरीले भेट्न समेत दिदैन,रविलाई थर्काउछ

Поделиться
HTML-код
  • Опубликовано: 24 окт 2024

Комментарии • 349

  • @sovarai2699
    @sovarai2699 Час назад +41

    गृहमन्त्री भैसकेको मान्छेलाई त पुलिस ले येस्तो ब्यवहार गर्छ भने सर्बसाधारन जनता लाई कस्तो ब्यवहार गर्लान यी पुलिस ले ।

  • @shantineupane3609
    @shantineupane3609 3 часа назад +130

    हे भगवान रविको जित नै होस है भगवान 🙏🏻🙏🏻🙏🏻

    • @RajesHamal
      @RajesHamal 2 часа назад +3

      Jai rabi❤❤❤

    • @BibekKatwal-pi5gy
      @BibekKatwal-pi5gy 2 часа назад

      ​@@RajesHamalde Cr de

    • @rocketman246
      @rocketman246 8 минут назад

      Bhagawan ko nau na leu baru uthau sab janata ani jau Pokhara

  • @premgharti
    @premgharti 2 часа назад +36

    रवि दाई लाई माया नगर्ने देशको माया नभएकै हुन्।

  • @uttammagar2047
    @uttammagar2047 3 часа назад +79

    3 बर्शा योध्धा बनेर युध्ध गर्नु होला रबी सर 84 मा हामी देखौछौ अईले साथ दिन सकीनौ प्रदेशी भुमीमा हुनूको कारनले

    • @RajesHamal
      @RajesHamal 2 часа назад

      😢😢😢😢

    • @prembishowkrma2065
      @prembishowkrma2065 Час назад

      फसियो आहिले 84 त कत हो हो 😢😢

    • @EmonAdhikari-g7w
      @EmonAdhikari-g7w Час назад

      Marxan ki jasto po xa ta

    • @uttammagar2047
      @uttammagar2047 Час назад

      @@prembishowkrma2065 राज नितीमा येकफेरा फसीन्छ नै फसौछ नै नेल्सन मन्डेला पनी बेकसुर 26 27 बर्शा जेल जिबन बितौनु भयो भनी रबी सर पनी देश को जन्ताको लागी लड्नु पर्छ

    • @dineshmainali369
      @dineshmainali369 Час назад

      मन्द बिसको प्रयोग गर्न पनि सक्छन

  • @sundarkhatri373
    @sundarkhatri373 2 часа назад +45

    रबि दाई लाई छिटो न्याय मिलोस्

  • @SabitraNeupane-ls1wm
    @SabitraNeupane-ls1wm 2 часа назад +33

    नेपाली जनता एक हुन जरुरी छ ।

  • @yamsherchan6898
    @yamsherchan6898 Час назад +15

    त्यो एसपीको नाम सार्वजनिक गर्नु जनता जानु चाहनछ

    • @radhikakoirala9522
      @radhikakoirala9522 50 минут назад

      Ga,very v ,v ,c.,c.,v.,v.,.,.,.,.,.,, , ,. C c c. , , c, , c. , c ,.,. ,. ,. Ccc , c c,. ,. , , , , , , , , , , , c , c , c , c ,c , ,cC , ,c , CCCCCCc, c , C , c, ,,,', ▪︎, x, v, fv, A.

  • @SureshPrasad-k7l
    @SureshPrasad-k7l 3 часа назад +25

    आन्दोलन मा आउन सकिन सामाजिक सञ्जालबाट मेरो पनि समर्थन छ✊भुटानीबन्धु सरकार मुर्दाबाद दुर्गा रवी अब पक्राउ गर्ने पालो कुलमान बालेंन गोपी हर्कहरु खोरमा जाक्नुनै भ्रष्टहरूको उदेस्य हो नागरिकहरु सजग बनौं🙏

  • @Suresh-ou6ru
    @Suresh-ou6ru 2 часа назад +18

    हे नेपाल आमा रबि को छिटो जित होस् भष्ट्रचारि हरुको अन्त होस

  • @rambaral550
    @rambaral550 2 часа назад +12

    रवि सर हतास नहुनुहोला बहादुर नेपाली छोरा हो हजुर हामी छौ तपाई संग 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔

  • @bidurlamichhane6757
    @bidurlamichhane6757 3 часа назад +57

    यो पोलिस किन केपी ओली को चाकरी गर्छ के भोली रवि pm हुँदा के गर्छ?

    • @subhash7408
      @subhash7408 2 часа назад +2

      केपि ले जागिर खान दे को प्रहरी.हुनुपर्छ. छानबिन हुनुपर्छ

    • @prembishowkrma2065
      @prembishowkrma2065 Час назад

      आफ्नो आफ्नो बाध्यता हजुर के गरून् के पुलिसले पनि पाहुर हेर न 2 3 हाई सरकारको त्यति सजिलो छ र पुलिसलाई

  • @simonakhanal5121
    @simonakhanal5121 2 часа назад +10

    वकील हरुको कुरा सुन्दा मेरो मुटु भक्कानिएर आयो। हे भगवान हजुरको हातमा छ केही त चमत्कार देखाउनु होला 🙏🙏🙏🙏🙏🙏

    • @Ramesh-b5o9x
      @Ramesh-b5o9x 2 часа назад

      Ravi dai jindabad jindabad jindabad

  • @minabista3586
    @minabista3586 2 часа назад +11

    यो नालायक सरकार हो सबै जना नेपाली दाजु भाइ दिदि बहिनि आमा बुवा हजुरकाे साथ चायको छ। जय होस् रवि सर 🙏🇳🇵

  • @AjayBarali-uu3jf
    @AjayBarali-uu3jf 2 часа назад +12

    अब पुराना दलहरु को काल आये जस्तो छ ईनिहरु को दिन गन्ती सुरु भयोे जय रवि जय घन्टी

  • @dbkhadka7566
    @dbkhadka7566 2 часа назад +20

    त्यो पुलिस लाई पछि रवि दाइ प्रधानमन्त्री भएपछी कोच्नुपर्छ ।

  • @jamunapaudel6309
    @jamunapaudel6309 Час назад +6

    य भगवान रबि दाईलाई बचाउनुस है ❤️❤️

  • @laxmilaxmi9230
    @laxmilaxmi9230 Час назад +6

    अति नै भयो 😢

  • @premgharti
    @premgharti 2 часа назад +10

    रवि बचाउ जनता

  • @manmayarai7069
    @manmayarai7069 Час назад +5

    🙏भगवान सङग प्रथाना छ छिटै सत्याको जि होष हाम्रो आशाको दोया माननीय रबि लामिछाने ज्यु प्रति🙏🙏🙏

  • @DilliPhejong
    @DilliPhejong 2 часа назад +4

    राज्य संयत्रनै लागेर रविलाई खेदाएको देखेर जसले पनि भन्नसक्छ, यो प्रतिशोध र षड्यन्त्र हो !

  • @makarlimbu8049
    @makarlimbu8049 Час назад +4

    पुलिसहरुको आत्मामा राले,उखाने, कुल देबि, १२ भाई र माफिया बेपारि हरुको आत्मा प्रबेस गरेको छ तेसैले पुलिसहरुले काम गर्दै छ रबिमाथी

  • @narantamang4599
    @narantamang4599 Час назад

    Jaya Rabi Jaya ghanti ❤❤❤❤❤

  • @Devdas_chettri
    @Devdas_chettri Час назад +1

    संकटकालमा वाचेका भातेहरु _😢

  • @MohanRana-lj1un
    @MohanRana-lj1un 2 часа назад +4

    यो पुलिसलाई पनि खाडि मुलुक खेदाउन परछ चाेहरुलाई

  • @rameshthapa4815
    @rameshthapa4815 2 часа назад +3

    हजूर हरु को कुरा सुन्दा त खून उम्लेर आयो 😡😡😡😡😡 जय घंटी 🔔🔔🔔🔔🙋🙋

  • @OkYes-l3n
    @OkYes-l3n Час назад

    Jaye rabi ❤❤❤❤🎉🎉🎉🎉

  • @narayanupadhyaya2575
    @narayanupadhyaya2575 30 минут назад +1

    यस्तो हिंसात्मक प्रकार को कानून त कहीं पनि छैन
    A कांग्रेस र एमाले का झोले हो अजै कति बोक्छौ कांग्रेस एमाले को झोला अब त राम्रा देश भक्ति हरु को साथ देऊ यस्तो हिंसात्मक प्रकार को कानून को अन्त्य गरेर देश मा समृद्धि ल्याउनु पर्छ

  • @prembishowkrma2065
    @prembishowkrma2065 2 часа назад +3

    अब अदालत पनि 2 3हाई सरकारको रहिछ भन्ने कुरा बुझियो अब चुप लागेर हुँदैन जनता हो छिटो यसको स्थिति हेर्नु होला के रहिछ त जनता हुँदा हुँदै पनि र यत्र मिडिया हरु नेपालका कुन कुन मा हुँदा हुँदै पनि रबि मारियो भने के होला देशमा आज रबि भोलि तिमी हामी बुझ्नु आवश्यक छ 😢😢😢

  • @khadakraj1500
    @khadakraj1500 2 часа назад +5

    रवि लाई छिटो न्याय होश्

  • @kulAlemgr1
    @kulAlemgr1 2 часа назад +2

    त्यो थर्काउने पोलिसको नाम सार्बजनिक गरियोस यसरी निर्दोस लाई फसाएर धम्की दिने खालको अभिब्यक्त गर्न पाइदैन ।यो सरसर ती प्रहरिको दमन हो।

  • @TankKhanal-qs4no
    @TankKhanal-qs4no 2 часа назад +3

    रबि छुटे पछि हामराे अन्तिम बिदाइ हुने हाे भनने डरले अातिएकाेे छ ।।याे भरषटचारि सरकार ।साने तिनाे अान्दोलन ले हुने वाला छैन ।सबै देशपेृेमि एक नभय समम याे सरकार काे रबैया यसतै हुने हाे।

  • @surajregmiparbat1816
    @surajregmiparbat1816 Час назад +2

    सिंहदरबार र बालुवाटार खाली नहुन्जेल आन्दोलन रोकिनु हुदैन साथीहरू ।

  • @indrarai3694
    @indrarai3694 4 минуты назад

    रबि ले न्याय पाउनु पर्छ

  • @paiyungaupalika7792
    @paiyungaupalika7792 2 часа назад +2

    हुलदङ्ग गरेर अधिकार खोज्ने सुकिलामुकिला बुद्दिजिबी भन्ने हरुले के निया गर्छन खोइ...

  • @nareshkarki288
    @nareshkarki288 Час назад +2

    अब गृहमन्त्रीको घर घेर्न जानुपर्ने

  • @ShambhuThapa-hg6jv
    @ShambhuThapa-hg6jv 43 минуты назад

    पाथीभरा माता ले रबि को रक्षा गरुङ🔔🔔🔔

  • @simonakhanal5121
    @simonakhanal5121 2 часа назад +2

    😢 रबि सरलाई पार्टीगत रुपमा नहेरेर। एउटा नागरिक को रूपमा हेरेर बाहिर निकाल्नु पर्छ 😢😢😢😢😢😢😢😢😢😢😢

  • @anil4_u
    @anil4_u Час назад +2

    Rip police

  • @deepeshjungchhetri6859
    @deepeshjungchhetri6859 Час назад +2

    हे भगवान् रवीलाई बचाई देऊ, नेपाल डुबाउने लाई त कसैले केही गर्न सक्दैन।।

  • @RamSaud-6
    @RamSaud-6 2 часа назад +3

    हीरा काट्न हीरा चाहिन्छ , त्यसैले अब जनता ले पनि प्रतिकार गर्नु पर्छ । जय नेपाल , जय जनता ,जय घण्टी❤❤

  • @youme-w6h
    @youme-w6h 2 часа назад +5

    यो सरकार को दादागिरी भयो सरकार ले जे गरेनि जनता हेरेर बस्छ तेहि हो

  • @007robinhoodlove5
    @007robinhoodlove5 Час назад +4

    🙏🇳🇵नेपाललाइ अहिलेको 33/34 वर्षभीत्र दुरगतीमा ,भ्रष्टाचारको hub बनाएको काग्रेस,एमाले नै हो र रवी ,बालेन ,कुलमान,ग्यानेन्द्र शाहीले भ्रष्टाचार र भ्रस्टचारी को जड नै जलाउन आगोको झील्को बन्ने सुरुवात गर्दै गर्दा ती पुरानाले जसरी पनी ती झिल्कालाइ निभाउन खोज्दैछन् ,तीतो सत्य यही हो 🙏🙏🇳🇵🇳🇵

  • @prahadkc6377
    @prahadkc6377 Час назад +1

    पुर्ब गृहमन्त्री र तेतिको बोल्ने तागत भयको ब्यक्ती लाई तेस्तो ब्याबहार हुन्छ र कानुन ब्यबसाही मानव अधिकार आयोग धाउनु पर्छ भने नेपालका भुइ मान्छे हरुको अबस्थाकस्तो होला ।रबिले आगो ओकल्ने दिन आयो भने कस्तो होला।

  • @ashoksingh8602
    @ashoksingh8602 2 часа назад +9

    रबि सर लाई कानुन हेर्छ तर यि भर्स्ट नेता हरुलाइ बङलादेश को गरि देश निकाला गरौ अनि मात्रै हाम्रो रबि सरले न्याए पाउनु हुन्छ🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏

  • @ushagautam802
    @ushagautam802 Час назад

    परमात्माले रविको रक्षा गरून्।

  • @LaxmanGiri-d3o
    @LaxmanGiri-d3o Час назад +2

    जय रबि जय नेपाल 🙋‍♀️🔔🔔🔔🇳🇵🙏💞

  • @udayasharma4509
    @udayasharma4509 2 часа назад +1

    दुख लागेको कुरा नेपाल प्रहरीको कुनै स्वबिबेक नहुने रहेछ।यहि प्रहरी प्रमुखले केहि समय अघि रबि को बिसयमा कुनै उजुरी छैन भनेका थिए जति बेला रबि गृह मन्त्रि थिए।कहिले कहिलेको बिषय ल्याएर कैलाश शिरोहियालाई यहि प्रहरीले रविको इछ्या बमोजिम थुन्यो।अब अहिले सत्ता पछ्यको इछ्या बमोजिम रविलाई यहि प्रहरीले थुनेको छ।यदि राजनीतिले अर्को मोड लिएर फेरी रबि शक्तिमा आए भने रबिकै इछ्या पुरा गर्न रबिका विरोधीलाई यो नेपाल प्रहरीले थुन्नेछ। अनुसन्धान, प्रमाण भन्ने कुरा त फसाई दिन खोज्ने शक्ति धारी को इच्छ्या बमोजिम प्रहरीले जुटाई दिने वा लुकाई दिने गर्ने रहेछ। कुन कुन बिषयको मुद्धा लगाएर कति दुख दिने भन्ने कुरा पनि सत्ताधारी कै इक्छ्या अनुसार हुने रहेछ। सत्ताधारीको स्वार्थ अनुसार चल्ने कस्तो बीबेकहिन नेपाल प्रहरी !!! यसरि सत्ताधारीले फ़साइएका पिडितहरुको एक मात्र आशाको त्यान्द्रो रहेको अदालतहरुमा पनि राजनीतिक भागबण्डाको आधारमा न्यायाधिस नियुक्ति हुन्छन भन्ने सुनिन्छ। अब निर्दोष फ़साइयेकाहरु काहा जाने? सामान्य मान्छेसंग रबिसंग जस्तो बिरोध गरिदिने कार्यकर्ता त हुदैनन्। जेलमा धेरै निर्दोषहरु छन् भन्ने कुरा सजिलै यकिन गर्न सकिन्छ।

  • @danbahadurrai100
    @danbahadurrai100 Час назад +1

    Jay Rabi

  • @BaburamMajkoti
    @BaburamMajkoti 2 часа назад +5

    ताना साहि सरकार मुर्दाबाद रबि दाई हाई हाई ❤

  • @CalmOctopus-in3vi
    @CalmOctopus-in3vi 21 минуту назад

    सहकारी ठग्न पाउनुपर्ने भन्दै भोलि देखि काठमाडौं उपत्यकामा ब्यापक आन्दोलन जारी रहने हुँदा सम्पूर्ण युवा संघ संस्थाका प्रतिनिधि ऊपस्थित हुन आग्रह गर्दछु ❤❤❤

  • @nepalkathmandu2223
    @nepalkathmandu2223 Час назад +1

    गणतन्त्रात्मक राज्यमा निरङकुशताको झल्को देखियो रविलाइ छिटो न्याय मिलोस ।

  • @omsharma818
    @omsharma818 Час назад +2

    अरु होइन बङला देश मा जस्तै भस्ट्र्चारि हरु लाइ खेदाउनु पर्छ।बास्तबिक ठग लाइ बचाउने निर्दोश ब्याक्ति लाइ फसाउने काम जनता ले बुझिसकेका छन यस को अर्थ बैकल्पिक पाटि अगाडि नबडुन भन्ने यो भस्ट्र सरकार को चाल हो ।८४ मा यिन को बेग कति छ ।भन्ने थाहा पाउछै।

  • @JyotiPathak-i1j
    @JyotiPathak-i1j Час назад +1

    जय रबि

  • @bunchuaamaa2331
    @bunchuaamaa2331 Час назад +1

    ल रबि को सूरछेय मा केपी रसेरेको हसतछेप छ इ जेनमारा हरूले जे पनी गरनू सक्छन

  • @nandasunar5006
    @nandasunar5006 Час назад

    अदालतमा कांग्रेस एमाले कै झोले हरु छन अनि कसरि न्याय पाउनु

  • @LekhmaniBarakoti
    @LekhmaniBarakoti Час назад +1

    ओली र देउवा अनि आर्जु लाई सडक्मा
    नघिसारे सम्मजन्ता सुरक्षित हुदैनन।

  • @Quiet-p9b
    @Quiet-p9b Час назад +1

    जति रविलाई पिडा दिन्छ, त्यतीनै माफियाको समर्थकहरु बाहेक ९०% सुतिरहेको जनता जाग्दै जान्छ।
    यो देशको माटो, पुर्खा र पितृहरुको कसम, कांग्रेसएमाले को अन्त्य अब निश्चित छ।

  • @Pawan-26SS
    @Pawan-26SS 2 часа назад +4

    We are always with you Rabi dai🔔🔔🔔🔔🔔🎉

  • @ratnagurung9256
    @ratnagurung9256 Час назад +2

    Jay ghanti Jay Rabi

  • @dipakkumarray5214
    @dipakkumarray5214 Час назад +2

    Rabi Sir Jindabad 🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹♥️♥️♥️♥️❤️❤️❤️

  • @gopaldarshanbohara1146
    @gopaldarshanbohara1146 2 часа назад +2

    अब देश अनि जनता लाई जोगाउन हरेक छेत्र बाट कुनै पार्ट्री बिसेस नसोचेर हरेक घर बाट बाहिर निस्की यो बिसालु हुकुमत लाई तोड्ने समय आयको छ्,सबैले आ आफ्नो तर्फ बाट सपोर्ट गरौ बिरोध गरौ । समय यकपटक आउछ त्यो समय चिन्नु पर्छ्,जुन समय अहिले आयको छ्,,जनता ले ठाडै सजाय दिने समय हो यो । यस्तै कुकार्य गर्न त हो शेरेले केपिलाई मुन्त्री पद देको यस्तै नगरे केपी लाई सेरेने किक हान्दिन्छ गाह्रोश

  • @भरतअधिकारी-ह5ब

    जय रवि जय देश जय राष्ट्रिय स्वतन्त्र पार्टी एमाले कांग्रेस मुर्दाबाद

  • @gunanidhibhusal6451
    @gunanidhibhusal6451 2 часа назад +1

    जय रबि जय घण्टी 🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔

  • @sabitathapa3899
    @sabitathapa3899 Час назад +2

    Jay ghanti

  • @GsusgHdirg
    @GsusgHdirg 3 часа назад +12

    Yo Kura sunda ragat umlera aaxa kepi Oli lai ghunderar marnu parcha

  • @DilipSharma-md6hr
    @DilipSharma-md6hr 2 часа назад +2

    अब त रगतको खोलो बगाउनै पर्छ नेपालमा होइन भने यी भ्रष्ट नेताहरुले हामी गरिबहरुलाई बाँच्न दिन्न हामीहरुले राखेको बैंकको पैसा पनि यिनीहरुले लुटेर खान्छ।

  • @JyotiPathak-i1j
    @JyotiPathak-i1j Час назад +1

    रबिलाई धेरै टचर छ

  • @apuchauhan358
    @apuchauhan358 Час назад +1

    तपाइहरुको कुरा सुन्दा लाग्छ अब शान्तिपुर्ण आन्दोलनले निसाफ हुदैन

  • @fghhGhhu-j2l
    @fghhGhhu-j2l Час назад

    ❤❤❤❤❤❤❤

  • @DevikumariRijal
    @DevikumariRijal 2 часа назад +1

    कतिसाराे अन्याय गराे पंचायतिकालमा पनि यस्ताे निरंकुष थिएन।

  • @mamtashrestha9144
    @mamtashrestha9144 2 часа назад +1

    Rabi. Lai. Naya diu

  • @bijaymoktan3630
    @bijaymoktan3630 Час назад

    Jaya ghanti

  • @NewIPOUpdates
    @NewIPOUpdates 2 часа назад +3

    Justice for rabi dai

  • @Aryanthapa-g8h
    @Aryanthapa-g8h 2 часа назад +1

    Jaya ghanti🔔🔔

  • @dineshmainali369
    @dineshmainali369 Час назад +1

    खानापिना आफ्नै तबरले जुटाउनु उपयुक्त छ,slow poision खानामा मिसाउँदै जान सक्छन

  • @manag3072
    @manag3072 48 минут назад

    ए सरकार झुटो आरोप लगाएर एकज़ना ब्यक्ति निर्दोष रबि बाबुको खेदो गरेर गरिब देशलाई झन गरिब नबनाउनुहोला 🙏🙏🙏

  • @rajukafle9888
    @rajukafle9888 2 часа назад +3

    Jay rabi sir 💯💯💯💯💯💯💯🙏💯🙏🙏💯🙏💯🙏🙏💯🙏🙏🙏🙏

  • @Something-f9g
    @Something-f9g 2 часа назад +1

    रबि सर ❤

  • @nirjanLama-w9q
    @nirjanLama-w9q Час назад +1

    Jay rabi jay nepali janta

  • @dipakkumarray5214
    @dipakkumarray5214 Час назад +1

    God bless you Rabi Sir ❤️❤️❤️❤️❤️🌹🌹🌹🌺🌺🌺🌺♥️♥️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @BadrimanShrestha-d7t
    @BadrimanShrestha-d7t Час назад

    वलि नेतृत्वकाे काङ्ग्रेश ,एमालेकाे सरकारकाे ज्यादति काे भ्रटसना गर्दै याे सर्कार अबिलम्ब हट्नुपर्नु पर्छ ।

  • @HimalyanTiger-bp6uk
    @HimalyanTiger-bp6uk Час назад +1

    तानाशाह होइन हजुर यो ता अति भन्दा अति रानासासन प्रवृत्ति भइरहेको छ

  • @gurungganesh3847
    @gurungganesh3847 2 часа назад +1

    Jay rabi sir💪💪

  • @mamtashrestha9144
    @mamtashrestha9144 2 часа назад +1

    Rabi. Jinda. Bhatt. 🙏🙏🙏🙏🙏🙏🙏

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 2 часа назад +2

    गाैर कानुन तरिकाले समाएर यातना दिनु भनेको मानव अधिकार हरणकाे साथै अदालतको न्यायाधीश स्वतन्त्रता छैन भने हिजाे देखि स्पष्ट भयाे अब याे केश अन्तर्राष्ट्रियस्तरमा पुर्याउनु पछ । देश देशि बिदेशमा अावान गर्नु पछ मानव अधिकार बादि खैइ र सडकमा जनयुद्ध हुनु पछ ।

  • @JivenXettry-g6q
    @JivenXettry-g6q 2 часа назад +1

    रवि जि ले न्याय पाउस १२देउ कुलदेवतालाई दुई हाथ जाेडि प्राथना ग,्दछु

  • @damodarregmi491
    @damodarregmi491 Час назад

    यो गणतन्त्र को अन्त्य हुन लागेको हो ३५ वर्ष घेरै सासन गरो

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 Час назад +1

    आगो लगाइदेउ ,जलाइदेउ अदालत बङालादेशमा झै,गाउँ गाउँ बस्ती बस्तीबाट सबै सबै हात हतियार लिएर भाला,खुडा गौची कोदाली खुकुरी तरवार लिएर निस्का यो तानाशाह सरकालाइ ढाल्नुपर्छ ८४ मा रबि प्रधानमन्त्री हुन्छन युवापुस्ताको सरकार हुन्छ नेपालमा।।जय रबि।

  • @UpretyKusum
    @UpretyKusum 3 часа назад +8

    न छाडौं है तानाशाही नालायक हरुलाई यो 1रबिको मात्र लडाइँ हैन मार्ने सम्म सक्छन् रबस लाई अब देशभक्ति जनता बुझौं जय देश जय रबि 🇳🇵🇳🇵🔔🔔🙏🙏

  • @dipakkumarray5214
    @dipakkumarray5214 Час назад +1

    Jai Ghanti 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @dipakkumarray5214
    @dipakkumarray5214 Час назад +1

    Good luck Rabi Sir Jai Raspa 🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🙏

  • @RadhaGiri-c3e
    @RadhaGiri-c3e 2 часа назад +2

    Good khabar❤❤❤❤❤

  • @KrishnaKhanal-c6q
    @KrishnaKhanal-c6q Час назад

    घुस्खान,नपनपाएर,हाेला,

  • @DipakRajJaishi
    @DipakRajJaishi Час назад

    अब केपीको अन्त्य निश्चित छ!!!

  • @wanglama-kw3nf
    @wanglama-kw3nf 2 часа назад +1

    Jay 🔔🔔🔔🔔🇳🇵

  • @shivadahal5741
    @shivadahal5741 Час назад

    जयरबि

  • @manirai345
    @manirai345 2 часа назад +1

    मा पनि रबि सर को साथ मा छु र।
    रा स पा को साथी हरुलाई सम्हालिएर बस्नुस रवि जी लै कोट बाट सफाई लिन जरुरि छ। येदि रवि जी को बदमास छोईना भने कोट ले सफाई दिन्छा। येदि अपराध गरेको हो भने रवि त के जो कोइ पनि झेल जानु पर्छा।
    हाम्रो सम्मानित अदालत लाई निस्पछाय छानबिन गर्न दिनुपर्छ येदि रबि को गल्ति भए पनि नभए पनि सफाई लिनु जरुरिछ। होइन आन्दोलन बाटै रविलाई छुटाउने भए रबि सर को भबिस्य सम्मनै यो काण्ड ले पिरोली रहन्छ तेसैले सफाई पाउनु भयो भने ८४ को चुनाब बाट रबि ले बहुमत लायेरा नेपाल चलौनुहुन्छा। कांग्रेश एमाले ले हावा खानेछन ८४ म।

  • @chiranjivipokharel2583
    @chiranjivipokharel2583 Час назад

    वकिल र प्रत्रुकार जता पनि लाग्ने हो र?कानुन लाई छिद्र मात्रै खोज्ने हो र?फिस लिएपछि अन्याय पनि न्याय हुन्छ र?कि कसो ?

  • @JhfbnkAdf
    @JhfbnkAdf 32 минуты назад

    जय रवि सर🙏🌹🔔

  • @Khusbutamang-i5i
    @Khusbutamang-i5i 2 часа назад +1

    तियाे एसपी काे नाम ठेगाना पनि सार्वजनिक गर्नु पराे पत्रका महाेदय।